१० मंसिर,काठमाण्डौ । नेपाल प्रहरीका २६ जना सम्पर्कविहीन भएका छन् । कुनै पनि जानकारी बिना नै विभिन्न पदमा कार्यरत २६ जना सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ । आफू माताहातका प्रहरी कर्मचारी जानकारी बिना तीन महिना भन्दा बढी समय देखि सम्पर्कविहीन भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले सार्वजनिक सूचना निकालेर सम्पर्कमा आउन निर्देशन दिएको छ ।… Continue reading नेपाल प्रहरीका २७ जना कहाँ हराए ?
Category: समाचार
आत्मघाती गोलले बार्सिलोना हारबाट जोगियो
१० मंसिर,एजेन्सी । स्पेनिस लालिगा फुटबलमा बार्सिलोना अन्तिम समयमा आत्माघाती गोलका कारण सम्भावित हारबाट जोगिएको छ । शनिबार साँझ भएको खेलमा बार्सिलोना रायो भालेकानो विरुद्ध १–१ को बराबरीमा रोकिएको हो । फ्लोरियन लेजुएनले आत्मघाती गोल गर्दा बराबरीमा रोकिएको रायोका लागि उनाइ लोपेजले सुरुवाती अग्रता दिलाएका थिए । पछिल्लो समय आफ्नो लय बिराएको बार्सिलोनाले फेरि पनि… Continue reading आत्मघाती गोलले बार्सिलोना हारबाट जोगियो
चीन जान क–कसलाई चाहिँदैन भीसा ?
१० मंसिर,एजेन्सी । चीनले केही देशका नागरिकलाई भिसा बिना आफ्नो देशमा आउन दिने भएको छ । चीनको विदेश मन्त्रालयका अनुसार फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड्स, स्पेन र मलेसियाका नागरिकले अब भिसा बिना चीनको भ्रमण गर्न सक्नेछन् । यो योजना हाल ‘परीक्षणकाल’ मा रहनेछ । यही डिसेम्बर ३० देखि सन् २०२४ को नोभेम्बरसम्ममा ति देशका साधारण पासपोर्ट… Continue reading चीन जान क–कसलाई चाहिँदैन भीसा ?
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल
१० मंसिर,एजेन्सी । आइटाना लोपेज आर्टिफिसियल इन्टेलिजेन्स (एआई) द्वारा निर्मित स्पेनकी पहिलो मोडेल हुन्। उनी एक वास्तविक व्यक्ति जस्तो देखिन्छिन्। उनलाई सिर्जिना गर्ने एजेन्सी द क्लुलेसका एक अज्ञात, तर प्रसिद्ध ल्याटिन अमेरिकी अभिनेताले एकपटक उनलाई सोध्नको लागि टेक्स्ट पठाए, यो थाहा पाउँदा पाउँदै कि उनी वास्तविक रुपमा अवस्थित छैनन्। द क्लुलेसको स्थापना गर्ने आइटानाका डिजाइनर… Continue reading विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल
नेपाल–भारत संयुक्त सैन्य अभ्यास सुरु
९ मंसिर, काठमाण्डौ । भारतको पिथौरागढमा नेपाल–भारत संयुक्त सैन्य अभ्यास शुक्रबारदेखि सुरु भएको छ । नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’को १७औँ संस्करणमा नेपाली सेनाको तारा दल गणका प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा तीन सय ५४ सदस्यीय फौज र भारतीय सेनाको कुमाउ गणका तीन सय ५४ जना सहभागी छन् । हरेक वर्ष नेपाल… Continue reading नेपाल–भारत संयुक्त सैन्य अभ्यास सुरु
भारतमा पशुपतिनाथको मन्दिर बनाउन कसले दियो स्वीकृति ?
९ मंसिर,काठमाण्डौ । पशुपति क्षेत्र विकास कोषले भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचारप्रति आपत्ति जनाएको छ । पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचार भारतीय सञ्चारमाध्यमहरूमा प्रकाशन भएको भन्दै कोषले आपत्ति जनाएको हो । पशुपतिनाथ विश्वका करोडौं हिन्दुहरूका एक मात्र आस्थाका केन्द्रविन्दु रहेको भन्दै कोषले हिन्दुहरूको आस्थामा चोट नपुर्याउन आग्रह गरेको छ । “समग्र… Continue reading भारतमा पशुपतिनाथको मन्दिर बनाउन कसले दियो स्वीकृति ?
ज्ञानेन्द्र शाह झापामा, कसरी गर्दैछ राप्रपाले शक्ति प्रदर्शन ?
९ मंसिर,काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र भित्रभित्रै ‘हिन्दु राष्ट्र’ घोषणा गर्न सहमत भएको दाबी गरेका छन् । सामाजिक संजाल एक्समा आज लामो अभिव्यक्ति सार्वजनिक गर्दै उनले यस्तो दाबी गरेका हुन । ‘खासगरी कांग्रेस र माओवादी नेपाललाई संसदबाटै दुई–तिहाई बहुमत जुटाएर ‘हिन्दु राष्ट्र’ घोषणा गर्ने कुरामा… Continue reading ज्ञानेन्द्र शाह झापामा, कसरी गर्दैछ राप्रपाले शक्ति प्रदर्शन ?
आर्थिक वृद्धि कसरी गर्ने ? बेलायतबाट सिक्ने कि ?
८ मंसिर, काठमाडौं । ब्रिटिश चान्सलर अफ द एक्स्चेकर जेरेमी हन्टले देशको आर्थिक वृद्धिलाई बढावा दिन डिजाइन गरिएको व्यवसाय र कामदारहरूको लागि कर कटौतीको प्याकेज घोषणा गर्नुभएको छ । बजेट उत्तरदायित्व कार्यालयले यी उपायहरूको संयुक्त प्रभावले व्यवसायिक लगानी बढाउने, धेरै मानिसहरूलाई काममा लगाउने, अर्को वर्ष मुद्रास्फीति घटाउने र जीडीपी बढाउने बताएको छ । गतिशील अर्थतन्त्र… Continue reading आर्थिक वृद्धि कसरी गर्ने ? बेलायतबाट सिक्ने कि ?
बँदेल कृषि हानीकारक वन्यजन्तु घोषणा / मार्न अब अनुमति लिनु नपर्ने
८ मंसिर, काठमाडौं । सरकारले जंगली बँदेललाई कृषि हानीकारक वन्यजन्तु घोषणा गरेको छ। बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले जंगली बँदेल कृषि हानीकारक वन्यजन्तु घोषणा गरेको हो। जसअनुसार निजी खेतबारीमा आई बालीनालीमा क्षति पु¥याउनले जंगली बँदेललाई अनुमति विना नै पक्रन र मार्न पाइने व्यवस्था गरेको हो। राजपत्रमा प्रकाशित भएको एक वर्षसम्म विना अनुमति जंगली बँदेल… Continue reading बँदेल कृषि हानीकारक वन्यजन्तु घोषणा / मार्न अब अनुमति लिनु नपर्ने
श्रीमान् जीवित हुँदै एकल महिलाको भत्ता लिएपछी……
८ मंसिर, काठमाडौं । श्रीमान् जीवितै हुँदा पनि निधन भएको भन्दै एकल महिलाको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा दायर हुनेमा रामेछापको मन्थली नगरपालिका वडा नं. ३ का तत्कालीन वडा सचिव शिवकुमार महत्तो र सोही वडाकी निर्मला खत्री छन् । खत्रीका श्रीमान्लेनै… Continue reading श्रीमान् जीवित हुँदै एकल महिलाको भत्ता लिएपछी……
बाटो हिड्नेलाई पनि पक्रिएपछि राप्रपा आक्रोशित
८ मंसिर,काठमाण्डौ । गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानअन्तर्गत आज तीनकुनेमा गर्ने भनिएको आन्दोलनको कार्यक्रम निस्तेज पार्ने नाममा प्रहरीले सर्वसाधारणमाथि नै धरपकड गरेको छ । तीनकुने क्षेत्रमा पैदल हिँडिरहेकादेखि चिया पसल, होटलमा बसेर खाइरहेकालाई प्रहरीले धरपकड गरेको हो । बाक्लो संख्यामा उपस्थित सुरक्षाकर्मीले शंकास्पद भन्दै खानतलासी गरिरहेका छन् । सर्वसाधारणले आफू काममा हिँडेको भन्दै… Continue reading बाटो हिड्नेलाई पनि पक्रिएपछि राप्रपा आक्रोशित
हमासले रिहा गर्ने ५० जनामा विपिन पर्लान ?
८मंसिर, काठमाण्डौ । परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन्। विद्रोही हमासले रिहा गर्न लागिएको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाइ गराइदिन विशेष अनुरोध गरिएको मन्त्री साउदका प्रमुख स्वकीय सचिव दीपकराज जोशीले जानकारी दिएका छन् । जवाफमा कतारका विदेश… Continue reading हमासले रिहा गर्ने ५० जनामा विपिन पर्लान ?
चीनको रहस्यमय रोगले विश्वमा चिन्ता,चीनले दियो जवाफ
८ मंसिर,एजेन्सी । केही दिनयता चीनमा तीव्र गतिमा फैलिएको निमोनियाजस्ता रहस्यमय रोगले विश्वभर चिन्ता बढाएको छ । यो रोग तीव्र गतिमा फैलिने सम्भावना छ, जसका कारण उत्तरी चीनमा बालबालिका ठूलो मात्रामा प्रभावित भइरहेका छन् । चिनियाँ अस्पतालमा बालबालिकाको बढ्दो भीडलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनले यस विषयमा चीनसँग जवाफ मागेको थियो । जसको जवाफ चीनले… Continue reading चीनको रहस्यमय रोगले विश्वमा चिन्ता,चीनले दियो जवाफ
कस्तो रहनेछ आजको मौसम ?
८ मंसिर,काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागको एक-दुई स्थानमा… Continue reading कस्तो रहनेछ आजको मौसम ?
आज सुनको भाउ घट्दा चाँदीको बढ्यो
८ मंसिर,काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन अर्थात् बिहीबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख… Continue reading आज सुनको भाउ घट्दा चाँदीको बढ्यो
४ महिनामा भारतलाई १२ अर्ब ५० करोडको बिजुली बिक्री
७ मंसिर, काठमाडौं । केही वर्ष अघिसम्म घटौं लोडसेडिङ गर्नुपर्ने बाध्यतामा रहेको नेपाल विद्युत् प्राधिकरणले अहिले बिजुली बेचेरै अर्बाै आम्दानी गरिरहेको छ । चालु आर्थिक वर्षको चार महिनामा भारतमा १२ अर्ब ५० करोड बराबरको बिजुली निर्यात भएको छ । प्राधिकरणले सो अवधिमा एक अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी १२ अर्ब ५०… Continue reading ४ महिनामा भारतलाई १२ अर्ब ५० करोडको बिजुली बिक्री
आज नेप्सेमा ९.८७ अंकको वृद्धी
७ मंसिर,काठमाण्डौ । साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक ९.८७ अंकले बढेको छ। यसदिन नेप्से परिसूचक ०.५३ प्रतिशतले बढेर १८६०.२० बिन्दुमा बन्द भएको छ।बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। गत कारोबार दिन १ अर्ब ८ करोड ७० लाख ९८ हजार ४९५ रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त… Continue reading आज नेप्सेमा ९.८७ अंकको वृद्धी
राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गर्न प्रस्ताव
७ मंसिर,काठमाण्डौ । निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने एक तिहाइ सदस्य पदका लागि आउँदो माघ ११ गते निर्वाचन गर्न प्रस्ताव गरेको छ । आयोगले बिहीबार सरकारलाई परामर्श दिँदै माघ ११ गते निर्वाचनको मिति तोक्न सुझाव दिएको हो । आयोगले राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा रिक्त हुन आउने एक तिहाइ सदस्य पदहरूको प्रत्येक दुई वर्षमा निर्वाचन… Continue reading राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गर्न प्रस्ताव
कोरियाली युद्धमा मारिएका २५ चिनियाँको शव ७५ वर्षपछि फिर्ता
७ मंसिर, एजेन्सी । सन् १९५०–५३ सम्मको कोरियाली युद्धमा मारिएका २५ चिनियाँ सैनिकको शव बुधवार दक्षिण कोरियाबाट चीन फिर्ता पठाइएको छ । राजधानी सियोलको पश्चिममा रहेको इन्चेनमा युद्ध समाप्तिको ७५ वर्षपछि २५ वटा शवलाई कफिनमा राख्ने कार्यक्रम आयोजना गरिएको थियो । भेटेरान्स मामिलाका उपमन्त्री चाङ झेङगुओको नेतृत्वमा चिनियाँ प्रतिनिधिमण्डल, दक्षिण कोरियास्थित चिनियाँ दुतावासका अधिकारीहरू, चिनियाँ… Continue reading कोरियाली युद्धमा मारिएका २५ चिनियाँको शव ७५ वर्षपछि फिर्ता
अर्थतन्त्र गहिरो मन्दीमा, ठूला चाडमा पनि आयात संकुचन
७ मंसिर,काठमाण्डौ । आर्थिक मन्दीका कारण नेपालको वैदेशिक व्यापारमा निरन्तर कमी आएको छ । भन्सार विभागले आज बिहीवार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०÷८१ को चार महिनाको तथ्याङ्कअनुसार आयात र निर्यात दुवैमा कमी आएको छ । आयातमा मात्रै २० अर्ब रुपैयाँभन्दा धेरैको कमी देखिएको छ । विभागका अनुसार साउनदेखि कात्तिकसम्म पाँच खर्ब १२ अर्ब ५०… Continue reading अर्थतन्त्र गहिरो मन्दीमा, ठूला चाडमा पनि आयात संकुचन
हमासको सुरुङ कतारसँग जोडियो / भित्र होटलको सुविधा
७ मंसिर, एजेन्सी । इजरायली सेनाले गाजा पट्टीको सबैभन्दा ठूलो अस्पताल अल शिफा मुनि एउटा ठूलो सुरुङको सञ्जाल फेला पारेको भिडियो सार्वजनिक गरेको छ। सार्वजनिक भिडियोमा हमासले अस्पताल मुनि बनाएको सुरुङको सम्पूर्ण नेटवर्क छ र यहाँबाट आफ्ना गतिविधि गरिरहेको देखिन्छ । इजरायली सेनाले अल शिफा अस्पतालको वरिपरि एकपछि अर्को सुरुङ फेला परेको बताएको छ, जुन… Continue reading हमासको सुरुङ कतारसँग जोडियो / भित्र होटलको सुविधा
दुर्गा प्रसाईंको आन्दोलनमा अश्रुग्यास र पानीको फोहरा
७ मंसिर, काठमाण्डौ । दुर्गा प्रसाईंका प्रदर्शनकारीहरुमाथि बल्खुमा प्रहरीले बल प्रयोग गरेको छ । बल्खुमा कार्यक्रम समापन गरेर नागरिक बचाउ अभियानको जुलुस कालीमाटीतर्फ प्रस्थान गर्न लाग्दा प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । अश्रुग्यास प्रहारपछि भागाभाग भएका थियो । प्रदर्शनकारीहरू तितरबितर भएर अहिले बल्खुचोक नै खाली भएको छ । प्रसाईंलाई प्रदर्शन गर्नका लागि बल्खु तोकिए पनि… Continue reading दुर्गा प्रसाईंको आन्दोलनमा अश्रुग्यास र पानीको फोहरा
चीनमा रहस्यमयी महामारी,अस्पताल भरिए,स्कुल बन्द
७ मंसिर, एजेन्सी । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक देखिएको नयाँ भाइरसको कोरोनाभाइरस चीन हुँदै विश्वभर फैलियो । कोरोना भाइरसको महामारीको प्रभावबाट अझै विश्व राम्रोसँग तङ्ग्रिन सकेको छैन । यस्तोमा चीनमा फेरि अर्को महामारी फैलिएको संकेत आइरहेको छ । चीनमा रहस्यमय निमोनिया रोग तीव्र गतिमा फैलिरहेको छ । विशेषगरी बालबालिकामा देखिएको यो… Continue reading चीनमा रहस्यमयी महामारी,अस्पताल भरिए,स्कुल बन्द
अमेरिकामा अवैध आप्रवासीहरूमा भारतीय तेस्रो, कति छन् नेपाली ?
७ मंसिर, एजेन्सी । अमेरिकामा गैरकानुनी आप्रवासीहरुको संख्यामा चकित पार्ने तथ्याङ्क बाहिर आएको छ । प्यू रिसर्चको रिपोर्ट अनुसार अमेरिकामा ७ लाख २५ हजार अवैध भारतीयहरू बस्छन । अध्ययनले मेक्सिको र एल साल्भाडोरपछि अमेरिकामा अवैध रूपमा बसोबास गर्ने तेस्रो ठूलो जनसङ्ख्या भारतीयहरू रहेको देखाएको छ। २०२१ सम्म अमेरिकामा १० दशलमव ५ मिलियन अनाधिकृत आप्रवासीहरूले कुल… Continue reading अमेरिकामा अवैध आप्रवासीहरूमा भारतीय तेस्रो, कति छन् नेपाली ?
आज सुनको भाउ स्थिर रहदाँ चाँदीमा गिरावट
७ मंसिर , काठमाण्डौं । आज बजारमा सुनको मूल्य स्थिर छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन भने प्रतितोला एक लाख १५ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।बिहीबार चाँदीको मूल्यमा… Continue reading आज सुनको भाउ स्थिर रहदाँ चाँदीमा गिरावट
कस्तो छ आजको मौसम ?
७ मंसिर , काठमाण्डौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र… Continue reading कस्तो छ आजको मौसम ?
चिनियाँ वैज्ञानिकहरुले गरे अर्काे चमत्कार, शरीर भित्र रहने वायरलेस चार्जर कस्तो छ ?
४ मंसिर,एजेन्सी । चिनियाँ वैज्ञानिकहरूले बायोडिग्रेडेबल र वायरलेस ऊर्जा प्राप्त गर्ने र भण्डारण गर्ने उपकरण बनाएका छन् । जसले बायोइलेक्ट्रोनिक्स प्रत्यारोपणलाई शक्ति दिन सक्छ। बायोडिग्रेडेबल शरीर भित्रको फोहोरको संग्रह हो जुन सामग्रीलाई ब्याक्टेरिया वा अन्य प्राकृतिक जीवहरूले विघटनगर्न सक्ने सामग्रीको रूपमा परिभाषित गर्न सकिन्छ । सरल भाषामा बुझ्ने हो भने यो एक प्रकारको वायरलेस चार्जर… Continue reading चिनियाँ वैज्ञानिकहरुले गरे अर्काे चमत्कार, शरीर भित्र रहने वायरलेस चार्जर कस्तो छ ?
Chat gpt ले निकालेका साम माइक्रोसफ्टमा
४ मंसिर,एजेन्सी । आर्टिफिसियल इन्टेलिजेन्सका क्षेत्रमा काम गरिरहेको ओपनएआईका पूर्वसीईओ साम अल्टम्यान र सहसंस्थापक ग्रेग ब्रोकम्यानलाई माइक्रोसफ्टले हायर गर्ने भएको छ । गत शुक्रबार अल्टम्यानलाई बोर्डले ओपनएआईबाट बर्खास्त गरेको थियो । ओपनएआईको नेतृत्व जारी राख्ने उनको क्षमतामा विश्वास नभएको भन्दै बोर्डले उनलाई हटाएको थियो । हटाइएपछि पनि अल्टम्यान ओपनएआईमा फर्किन सक्ने हल्ला चलेको थियो ।… Continue reading Chat gpt ले निकालेका साम माइक्रोसफ्टमा
एक अमेरिकी शहर दुई महिना अन्धकार
४ मंसिर,एजेन्सी । जाडो मौसममा दिन छोटो र रात लामो हुन्छ। तर अमेरिकाको उत्तरी सहर उटकियाविकमा आगामी केही दिनसम्म रात मात्र रहनेछ । यो शहर अलास्कामा अवस्थित छ। यस वर्ष शनिबार यहाँ अन्तिम पटक सूर्य अस्ताएको छ । जनवरीको अन्त्यमा यहाँ फेरि सूर्य देखिनेछ। अबको केही दिन यहाँ रात मात्रै हुनेछ । यसको कारण यो… Continue reading एक अमेरिकी शहर दुई महिना अन्धकार
सामाजिक सञ्जाल निर्देशिका अनुसार फेक आईडी, पेज र ग्रुप बनाउन नपाइने
४ मंसिर,काठमाण्डौ । सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न बनाएको निर्देशिका सार्वजनिक गरिएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका, २०८० अनुसार अब सामाजिक सञ्जाल कम्पनीहरू सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुनुपर्नेछ । पहिलेदेखि नै सञ्चालनमा रहेका कम्पनीहरू तीन महिनाभित्र सूचीकृत भइसक्नुपर्नेछ । अन्यथा, सरकारले ती कम्पनीको सञ्चालनमा रोक लगाउन सक्नेछ । त्यस्ता… Continue reading सामाजिक सञ्जाल निर्देशिका अनुसार फेक आईडी, पेज र ग्रुप बनाउन नपाइने
नेपालीको गन्तब्य अष्ट्रेलियाको शिक्षा कोभिडले प्रभावित
४ मंसिर,एजेन्सी । कोरोना महामारीपछि अधिकांश अष्ट्रेलियाली विद्यार्थीहरूको शिक्षा प्रभावित भएको छ । अस्ट्रेलियाली माध्यमिक विद्यालयका आधाभन्दा बढी विद्यार्थीहरूले कोभिड–१९ महामारीले उनीहरूको शिक्षामा असर गरेको बताएका छन् । अस्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयू) का शोधकर्ताहरूले प्रकाशित गरेको अध्ययनले यस्तो पत्ता लगाएको हो । अध्ययनमा १८ हजार भन्दा बढी विद्यार्थीहरूको अनुभवको अनुसन्धान गरिएको थियो । सन् २०२२… Continue reading नेपालीको गन्तब्य अष्ट्रेलियाको शिक्षा कोभिडले प्रभावित
जाडो छल्न रुसदेखिका चरा कोशीटप्पु, बर्जु र बेतनामा
४ मंसिर,एजेन्सी । यो सिजनमा नेपाल आउने पर्यटकको संख्या बढेको छ । अहिले मासिक झन्डै एक लाख हाराहारीमा पर्यटक भित्रिरहेका छन् । पर्यटकका लागि सिजन मानिने सेप्टेम्बर,अक्टोबर र नोभेम्बर महिनामा विशेषगरी पर्यटकहरू हिमाल आरोहणसँगै ट्रेकिङ र ट्राभलका लागि नेपाल आउँछन् । यी सबै गन्तव्यतर्फ अहिले पर्यटकको आगमन उत्साहजनक रहेको व्यवसायीहरूले बताएका छन् । पर्यटकको चापले… Continue reading जाडो छल्न रुसदेखिका चरा कोशीटप्पु, बर्जु र बेतनामा
जब मोदीले अष्ट्रेलियन कप्तानलाई एक्लै छाडेर हिँडे………..
४ मंसिर,एजेन्सी । विश्वकप क्रिकेटको च्याम्पियन बनेपछि अस्ट्रेलियाली क्रिकेट कप्तान प्याट कमिन्स सोमबार विश्वकप ट्रफी प्रस्तुतिमा उत्साहको साटो स्टेजमै केही समय लज्जित र अन्योलताबाट गुर्जनु परेको छ। अष्ट्रेलियाले भारतमाथि ६ विकेटको शानदार जितपछि अहमदाबादमा भएको समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्ल्स ट्रफी हस्तान्तरण गर्नासाथै अचानक स्टेजबाट बाहिर निस्कँदा कप्तान स्टेजमा एक्लै… Continue reading जब मोदीले अष्ट्रेलियन कप्तानलाई एक्लै छाडेर हिँडे………..
युरो कप छनोटमा पोर्चुगल अपराजित
४ मंसिर,एजेन्सी । युरो–२०२४ छनोटको समूह ‘जे’मा पोर्चुगलले शतप्रतिशत जित निकालेको छ । आइतबार राति आइसल्यान्डलाई २–० ले हराएसँगै युरो छनोटमा पोर्चुगल अपराजित बनेको हो । घरेलु मैदानमा पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डेज र रिकाल्डो होर्टाले गोल गरे । खेलको ३७औँ मिनेटमा फर्नान्डेजले गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेका थिए । यही गोलबाट पोर्चुगलले पहिलो… Continue reading युरो कप छनोटमा पोर्चुगल अपराजित
आज सुनको मूल्य बढ्दा, चाँदीको स्थिर
४ मंसिर,काठमाण्डौ । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।आइतबारको तुलनामा छापावल सुन प्रतितोला दुई सय रूपैयाँले बढेको हो।आइतबार छापावल सुन प्रतितोला एक लाख १५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावल सुन प्रतितोला एक लाख १५ हजार सात सय रूपैयाँ तोकिएको छ। त्यस्तै, तेजावी सुनको मूल्य एक लाख… Continue reading आज सुनको मूल्य बढ्दा, चाँदीको स्थिर
टिकटक प्रतिबन्धको फैसला कहिले आउँछ ?
४ मंसिर,काठमाण्डौ । नेपालमा टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदन सुनुवाइका लागि आज न्यायाधीश कुमार चुडालको इजलासमा पेसी तोकिएको छ । टिकटक प्रतिबन्धको निर्णयविरुद्ध सर्वाेच्चमा १० वटा रिट निवेदन दर्ता भएका छन् । तिनको आज प्रारम्भिक सुनुवाइ गर्न पेसी तोकिएको हो । सरकारको निर्णयबमोजिम नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकले टिकटक नचल्ने… Continue reading टिकटक प्रतिबन्धको फैसला कहिले आउँछ ?
भारत हार्नुको प्रमुख कारण के–के हुन् ?
४ मंसिर,काठमाण्डौ । आइतबार आफ्नै घरमा लज्जास्पद हारका साथ उपाधि रक्षा गर्न नसक्नुमा भारतका लागि अष्ट्रेलिया ओपनर ट्रविस हेड मुख्य बाधक र टाउको दुखाईको कारण बने । लिगमा एक खेल नहारे पनि भारत एक हारबाटै अर्काे सुनौलो इतिहास रच्नबाट विमुख बन्यो । अष्ट्रेलियाले भने सुरुवाती दुई खेलमा भारत र दक्षिण अफ्रिकासँग हारेपछि सानदार पुनरागमन गर्दै… Continue reading भारत हार्नुको प्रमुख कारण के–के हुन् ?
हमासको कब्जामा रहेका विपिनलाई अस्पताल लैजादै गरेको भिडियो बाहिरियो
४ मंसिर,काठमाण्डौ । इजराइली डिफेन्स फोर्स (आइडिएफ)ले एक नेपाली र एक थाई नागरिकलाई घाइते अवस्थामा अस्पताल लगिँदै गरेको भिडियो सार्वजनिक गरेको छ। आइडिएफले एक्स बाट सार्वजनिक गरेको भिडियोमा हमासले २ जना घाइतेलाई अस्पताल लैजाँदै गरेको दृश्य छ। भिडिओमा एक जनालाई डोहो¥याइँदै अस्पतालभित्र लगिएको र अर्का व्यक्तिलाई स्ट्रेचरमा राखेर उपचार कक्षमा लगिएका दृश्य छ। आइडिएफले एक्समार्फत… Continue reading हमासको कब्जामा रहेका विपिनलाई अस्पताल लैजादै गरेको भिडियो बाहिरियो
भारतको सपना चकनाचुर,कंगारुसँग फाइनलमा कसरी चुक्यो ?
४ मंसिर,एजेन्सी । आयोजक भारतलाई उसकै घरमा हराउँदै अष्ट्रेलियाले आइसीसी एक दिवसीय विश्वकपको उपाधि पुनः छैटौं पटक कब्जा गरेको छ । आइतबार अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलिया च्याम्पियन बनेको हो । अष्ट्रेलियाले यसअघि १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो । भारतले दिएको २४१ रनको लक्ष्य अष्ट्रेलियाले… Continue reading भारतको सपना चकनाचुर,कंगारुसँग फाइनलमा कसरी चुक्यो ?
इजरेलमा बेपत्ता छोरा खोज्न विपीनका बुबाआमाको हारगुहार,परराष्ट्रमन्त्रीले के भने ?
३ मंसिर,काठमाण्डौ । प्यालेस्टाइनी विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपीन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसँग आग्रह गरेका छन् । मन्त्री साउदलाई शनिबार महेन्द्रनगरमा भेटेर विपीनका बुबा महानन्द जोशी तथा आमा पद्मा जोशीले तत्काल छोराको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन् । भीमदत्त नगरपालिका–३ घर भएका विपीनका बुबाआमाले यसअघि… Continue reading इजरेलमा बेपत्ता छोरा खोज्न विपीनका बुबाआमाको हारगुहार,परराष्ट्रमन्त्रीले के भने ?
नेपालको ‘सहायक श्रीमान ’क्यानडामा बन्यो सर्वाेत्कृष्ट
३ मंसिर, एजेन्सी । दजनौं अन्तराष्ट्रिय अवार्ड र पुरस्कारबाट सम्मानित भईसकेको नेपालको बहुपति प्रथामा आधारित रहेर बनेको गणेश पाण्डेद्धारा निर्देशित वृत्तचित्र ‘को–हजबेन्ड’ अर्थात सहायक श्रीमानले क्यानडामा नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको छ । क्यानडाको टोरोन्टोमा आयोजित सोसाइटी अफ भिजुअल इन्थ्रोपोलोजी फिल्म एण्ड मिडिया फेस्टिबलमा को–हजबेण्डले तीन सय अमेरिकी डलरसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड… Continue reading नेपालको ‘सहायक श्रीमान ’क्यानडामा बन्यो सर्वाेत्कृष्ट
आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै
३ मंसिर ,काठमाडौं । देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै छ।आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ।बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन्।काठमाडौको गुह्येश्वरीदेखि गौरीघाटमा… Continue reading आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै
कस्तो रहनेछ आजको मौसम ?
३ मंसिर ,काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।जल तथ मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम… Continue reading कस्तो रहनेछ आजको मौसम ?
आज सुन–चाँदीको मूल्य स्थिर
३ मंसिर ,काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ।गत शुक्रबार छापावल सुनको मूल्य प्रतितोला एक लाख १५ हजार पाँच सय रूपैयाँ तोकिएको थियो।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सोही मूल्य कायम गरेको छ। त्यस्तै, आज चाँदी पनि प्रतितोला १४ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।आज अन्तर्राष्ट्रिय बजारमा सुन… Continue reading आज सुन–चाँदीको मूल्य स्थिर
कस्तो छ अहमदाबादको पिच ? अनि मौसम ?
३ मंसिर,एजेन्सी । विश्वकै सबैभन्दा धेरै दर्शक अट्ने अहमदाबादको नरेन्द्र मोदी स्टेडियम आज आफ्नो इतिहासकै सबैभन्दा ठूलो म्याच आयोजना गर्दैछ । एकैसाथ सवा लाख दर्शक क्षमता भएको यो स्टेडियमको पिचको पनि यो पहिलो ठूलो परीक्षा हो । अहमदाबादको पिच ब्याट्सम्यानहरूका लागि उपयोगी छ, तर यसले बलरहरूलाई पनि मद्दत गर्छ । यहाँ बीचको ओभरमा स्पिनरहरूलाई केही… Continue reading कस्तो छ अहमदाबादको पिच ? अनि मौसम ?
अहमदाबादमा झण्डा गाड्ने भारत कि अस्ट्रेलिया ?
३ मंसिर,एजेन्सी । एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दैछन् । फाइनल खेल दिउँसो सवा २ बजे नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा शुरु हुँदैछ । भारतले न्युजिल्यान्डलाई र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनल यात्रा तय गरेका हुन् । आठ पटकसम्म फाइनल खेलेको अस्ट्रेलियाले अहिलेसम्म पाँच पटक विश्वकप जितेको छ । चार पटक फाइनल खेलेको… Continue reading अहमदाबादमा झण्डा गाड्ने भारत कि अस्ट्रेलिया ?
दूरसञ्चारले भन्यो, टिकटक चलिरहेको भए जानकारी गराउनु
३ मंसिर, काठमाण्डौ । सरकारको निर्णयपछि प्रतिबन्ध गरिएको सामाजिक संजाल टिकटकको प्रयोग तथा पहुँच भइरहेको भए तत्काल जानकारी गराउन नेपाल दूरसञ्चार प्राधिकरणले अनुरोध गरेको छ । प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै टिकटक बन्दपछि पनि कुनै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकले कार्यान्वयन नगरेको भए जानकारी गराउन अनुरोध गरेको हो । प्राधिकरणबाट निर्देशन भइसक्दा… Continue reading दूरसञ्चारले भन्यो, टिकटक चलिरहेको भए जानकारी गराउनु
राष्ट्रिय झण्डा च्यात्न खोज्ने ११ जना पक्राउ
३ मंसिर, काठमाण्डौ । पर्सामा नेपालको राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जना पक्राउ परेका छन् । पर्सागढी नगरपालिका–९ मा रहेको सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा चोरेर च्यात्ने प्रयास गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । सुगौलीका प्रहरी निरीक्षक रामराज केसरीका अनुसार गएको बिहीवार राति जाँडरक्सी खाएर… Continue reading राष्ट्रिय झण्डा च्यात्न खोज्ने ११ जना पक्राउ
४ देश सहभागि ट्वान्टी–२० सिरिजमा नेपाल तेस्रो
३ मंसिर,काठमाण्डौ । चार देश सम्मिलित महिला ट्वान्टी–२० सिरिजमा उपाधि होडबाट बाहिरिसकेको नेपालले तेस्रो स्थान हासिल गरेको छ । आइतबार भएको खेलमा जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो भएको हो । हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा ११५ रन बनाएको थियो । नेपालका निम्ति पूजा महतोले ४३, रोमा थापाले… Continue reading ४ देश सहभागि ट्वान्टी–२० सिरिजमा नेपाल तेस्रो
राष्ट्रिय कर दिवस आजदेखि सप्ताहव्यापी रुपमा मनाइने
१ मंसिर,काठमाण्डौ । ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन स् सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवस आजदेखि सप्ताहव्यापी रुपमा मनाइने भएको छ ।आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयमा एक हप्तासम्म करदाता शिक्षासँग सम्बन्धित विभिन्न कार्यक्रम गर्ने र मङ्सिर ७ गते उत्कृष्ट करदातालाई सम्मानित गरिने जनाइएको छ । विभागअन्तर्गत एउटा… Continue reading राष्ट्रिय कर दिवस आजदेखि सप्ताहव्यापी रुपमा मनाइने
महान पर्व छठ सुरु, के छ पौराणिक महत्व ?
१ मंसिर, काठमाण्डौ । मिथिलाञ्चल सहित देशभरि नै नियम निष्ठाका साथ चार दिनसम्म मनाइने सूर्य उपासनाको पर्व छठ सुरु भएको छ । आज व्रतालु नहाय खाय विधी गर्छन्। यसअघि हिजो छठपर्व गर्ने व्रतालुले आज पहिलोदिन माछ मरुवा बार्ने अर्थात माछा, कोदोलगायतका बिटुलो मानिने खाना नखाइ चोखो खाने गर्छन् । उनीहरु खानामा माछा मासु, कोदो, उसिनेको… Continue reading महान पर्व छठ सुरु, के छ पौराणिक महत्व ?
टिकटक प्रतिबन्धको छिनोफानो ४ गते हुने
१ मंसिर,काठमाण्डौ। टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनहरूमाथि मङ्सिर ४ गते प्रारम्भिक सुनुवाइ हुने भएको छ । शुक्रवार पेस भएका रिट निवेदनहरू दर्ता गर्दै सर्वोच्च अदालतले मङ्सिर ४ गतेका लागि पहिलो पेशी तोकेको हो । सरकारको सो निर्णयविरुद्ध सर्वोच्चमा ८ वटा रिट दर्ता भएको छ । मङ्सिर ४ गते सो मुद्दाको एक जना… Continue reading टिकटक प्रतिबन्धको छिनोफानो ४ गते हुने
तानाशाह मानिने सीसँग भेट्न किन विवश भए बाइडेन ?
१ मंसिर,एजेन्सी । अमेरिका र चीनबीचको तनाव कसैबाट लुकेको छैन । दुवै देश जमिन, समुद्र, वायु, कूटनीति, व्यापारदेखि अन्तरिक्ष अभियानसम्म सम्भावित सबै ठाउँमा आपसमा लडिरहेका छन् । एकले अर्कालाई गाली गर्ने र आलोचना गर्ने मौका छोड्दैनन् । यसका बाबजुद पनि अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग सान फ्रान्सिस्कोमा दोस्रो पटक आमने–सामने भेटवार्ता गरेका… Continue reading तानाशाह मानिने सीसँग भेट्न किन विवश भए बाइडेन ?
पृथ्वीमा प्रलय ल्याउने‘उल्कापिण्ड’ मिसाइल पुटिनले निकाले
१ मंसिर,एजेन्सी । युक्रेनमा पश्चिमी देशको हतियारसँग लडिरहेको रुस अब ‘ उल्कापिण्ड’ जस्तो विनाशकारी आक्रमण गर्न सक्ने हाइपरसोनिक मिसाइलको तयारीमा जुटेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको यो क्षेप्यास्त्रलाई नेटो देशका लागि सीधा चेतावनी मानिएको छ । आणविक हतियार बोक्न सक्ने यो क्षेप्यास्त्रले पृथ्वीको वायुमण्डल बाहिरबाट प्रहार गर्न सक्छ र पृथ्वीको कुनै पनि भागमा ३०… Continue reading पृथ्वीमा प्रलय ल्याउने‘उल्कापिण्ड’ मिसाइल पुटिनले निकाले
अमेरिका र चीनपछि रुसले पनि चन्द्रमामा मानिस पठाउने
१ मंसिर, एजेन्सी । महाशक्ति मानिएको अमेरिकासहित पूरा युरोपसँग युक्रेनलाई लिएर प्रत्यक्ष अप्रत्यक्ष रुपमा भिडिरहेको रुसले अन्तरिक्ष अभियानमा पनि आफ्नो उपस्थिती बलियो बनाउने भएको छ । रुसले इतिहासमै पहिलो पटक चन्द्रमामा अवतरणका लागि अन्तरिक्ष यात्री पठाउने तयारी गरिरहेको छ । आगामी दशकमा चन्द्रमामा आधार निर्माण गर्ने योजना पनि छ । यसका लागि प्रस्तावको रूपरेखा तयार… Continue reading अमेरिका र चीनपछि रुसले पनि चन्द्रमामा मानिस पठाउने
आजै प्रतितोला २३ सयले बढ्यो सुनको भाउ
१ मंसिर , काठमाण्डौ । सुनको भाउ आज शुक्रवार एकै दिन दुई हजार तीन सय रुपैयाँले बढेर तोलामा एक लाख १५ हजार पाँच सय रुपैयाँमा पुगेको छ । गएको सोमवार सुनको भाउ तोलामा एक लाख १३ हजार दुई सय रुपैयाँ थियो । मङ्गलवार, बुधवार र हिजो बिहीवार तिहार बिदामा सुनचाँदीको मूल्य तोकिएको थिएन । नेपाल… Continue reading आजै प्रतितोला २३ सयले बढ्यो सुनको भाउ
टिकटक प्रतिबन्धविरुद्ध सर्वाेच्चमा ५ रिट / सर्वाेच्चले खोल्छ त प्रतिबन्ध ?
१ मंसिर,काठमाण्डौ । सरकारले टिकटकमा बन्देज लगाएपछि सरकारको निर्णयविरुद्ध सर्वोच्चमा ५ वटा रिट पुगेको छ । टिकटक बन्द गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट पुगेको हो । सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार टिकटक बन्दविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट पुगिसकेका छन् । हाल ती रिटहरु अध्ययनका क्रममा रहेको र अध्ययनपछि रिट… Continue reading टिकटक प्रतिबन्धविरुद्ध सर्वाेच्चमा ५ रिट / सर्वाेच्चले खोल्छ त प्रतिबन्ध ?
टिकटक त बन्द भो, त्याहा भएका भिडियो के हुन्छन् ?
३० कार्तिक, काठमाण्डौ । सरकारले टिकटक बन्द गरेसँगै दुई थरी आवाज उठेका छन् । टिकटक बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक रहेको एकथरीले बताउँदै आएका छन् भने अर्कोथरी टिकटकमा देखिएका विकृतिहरुले गर्दा टिकटक बन्द गर्ने सरकारको निर्णय स्वागतयोग्य रहेको बताउँदै आएका छन् । सत्ता पक्षकै सांसदहरु सरकारको टिकटक बन्द गर्ने निर्णयको बिरोधमा उत्रिएका छन् । नेपाली… Continue reading टिकटक त बन्द भो, त्याहा भएका भिडियो के हुन्छन् ?
बाबर आजमले कप्तानी छाडेपछि को बने नयाँ कप्तान ?
३० कार्तिक,एजेन्सी । पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमले आफ्नो पदबाट राजीनामा दिएका छन् । विश्वकप–२०२३ मा पाकिस्तानको कमजोर प्रदर्शनपछि उनले कप्तानी छाडेका हुन् । भारतमा भइरहेको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा ९ मध्ये ५ खेल हारेर प्रतियोगिताबाट बाहिरिएपछि बाबरले कप्तानी छाड्ने घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका छन् । यसक्रममा टिम… Continue reading बाबर आजमले कप्तानी छाडेपछि को बने नयाँ कप्तान ?
म्यानचेस्टर सिटी सबैभन्दा धनी क्लब
३० कार्तिक, एजेन्सी । गत सिजनको प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीले ‘रेकर्ड’ स्तरमा नाफा कमाएको छ । सो क्लबले सन् २०२३ को जुन महिनासम्म ७१२.८ मिलियन पाउण्ड (१ अर्ब १७ अर्ब रुपैयाँ बढी) राजस्व संकलन गरेको हो । म्यानचेस्टर सिटी एफसी लिमिटेडको वार्षिक रिपोर्ट अनुसार गत सिजन भन्दा क्लबको नाफा १६.३ प्रतिशतले बढेको हो ।… Continue reading म्यानचेस्टर सिटी सबैभन्दा धनी क्लब
भारतको चन्द्रयान–३ को हिस्सा महासागरमा खस्यो
३० कार्तिक, एजेन्सी । भारतले चन्द्रामा पठाएको बहुप्रतिक्षित रकेट चन्द्रयान–३ का बिक्रम र प्रज्ञान रोभर अहिलेपनि चन्द्रमाको दक्षिण धुव्रमा सम्र्पकविहीन अवस्थामा छन् । यसबाट भारतले चन्द्रमामा अवतरण हुने सूचीमा आफूलाई उभ्याएपनि आशातित उपलब्धि भने हासिल गर्न सकेन् । अहिले त्यही चन्द्रयानको एक हिस्सा पृथ्वीमा नै फर्किएको छ । धर्तीबाट ३६ हजार किमी टाढा पठाउने चन्द्रयान… Continue reading भारतको चन्द्रयान–३ को हिस्सा महासागरमा खस्यो