काठमाडौँ, १९ वैशाख ः राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ तराई÷मधेस द्रुतमार्ग’ निर्माणमा देखिएका कानूनी र प्राविधिक समस्या समाधान गर्न रक्षा मन्त्रालयले...
Read moreDetailsचितवन १९ वैशाख ः भरतपुर महानगरपालिका–१० बस्ने कानून व्यवसायी प्रकाश भट्टराई जबरर्जस्ती करणीको प्रयास गरेको अभियोगमा आज पक्राउ परेका छन्...
Read moreDetailsभक्तपुर, १९ वैशाख ः मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई गत ८ गते शनिबार आक्रमण गर्ने आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै...
Read moreDetailsकाठमाडौँ, १९ वैशाख ः राष्ट्रपति विद्यादेवी भण्डारीले सिँचाइसम्बन्धी आठौँ एशियाली क्षेत्रीय सम्मेलनको आज काठमाडौँमा उद्घाटन गरिन् । तीनदिने सो सम्मेलनमा...
Read moreDetailsविराटनगर ,बैशाख १९ ः सरकारी स्वामित्वमा रहेका राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंक गाभिएका छन् । बुधबार आयोजित कार्यक्रममा...
Read moreDetailsविराटनगर, वैशाख १९ ः साहित्य र संस्कृतिको आदानप्रदानमार्फत् नेपाल र बंगलादेशबीच रहेको साहित्यिक, सांस्कृतिक सम्बन्धलाई अझ मजवुद बनाउन हालै ढाकामा...
Read moreDetailsकाठमाडौँ, १९ वैशाख ः माओवादी पूर्व जनमुक्ति सेना, पार्टी नेपालले कञ्चनपुरलगायत जिल्लामा भारतीय पक्षबाट सिमाना मिचिएको भन्दै सीमा विवाद समाधान...
Read moreDetailsदमासकस, १९ वैशाख ः अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने हासाकह सहरमा मङ्गलबार गरेको आक्रमणमा परी कम्तीमा २५ जना...
Read moreDetailsकाठमाडौँ, १९ वैशाख ः यातायात क्षेत्रमा देखिएको सिन्डिकेट पक्षमा आफूहरु नरहेको यातायात व्यवसायीले बताएका छन् । गणतान्त्रिक यातायात व्यवसायी संगठन...
Read moreDetailsयाङ्गुन, १९ वैशाख ः हाल बंगलादेशमा रहेका म्यानमारका रोहिंग्या शरणार्र्थीलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा म्यानमार र बंगलादेशलाई अन्तर्राष्ट्रिय समुदायले सहयोग...
Read moreDetailsकाठमाडौँ, १९ वैशाख ः संविधानको मौलिक हकमा रहेका शिक्षा र स्वास्थ्यलगायत सामाजिक क्षेत्रको अधिकार कार्यान्वयन र गुणस्तरीय सेवा प्रवाहका लागि...
Read moreDetailsविराटनगर ः पृथ्वी राजमार्ग अन्र्तगत धादिङको थाक्रे गाउँपालिका २ स्थित हुलाकडाँडामा दुर्घटनासँगै ट्रकमा आगलागी भएको छ । मुग्लिनबाट काठमाडौंतर्फ आइरहेको...
Read moreDetailsसुर्खेत, १९ वैशाख ः कर्णाली प्रदेशमा असिनापानीले लाखौँको अन्नबालीमा क्षति पु¥याएको छ । असिनापानीबाट पीडित किसानलाई सरकारले उचित राहत तथा...
Read moreDetailsसुर्खेत, १९ वैशाख ः राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सिवी गहतराजले सरकारले ख्रीष्टियनको भावनामा चोट पु¥याएको आरोप लगाएका छन् ।...
Read moreDetailsविराटनगर,१९ वैशाख ःउर्लाबारीका सनम शाक्य हत्या र ३३ किलो सुन तस्करी प्रकरण आरोपमा पक्राउ परेका २८ सहित ६२ जनाविरुद्ध प्रहरीले...
Read moreDetailsकाठमाडौँ, १९ वैशाख ः नेकपा (एमाले) निकट अनेरास्ववियुको केन्द्रिय कमिटी बैठक आगामी जेठ ४ र ५ गते बोलाएको छ ।...
Read moreDetailsतेह्रथुम, १९ वैशाख ः जिल्ला प्रशासन कार्यालय तेह्रथुमले छथर गाउँपालिकाका १५५ जनालाई गाउँमै पुगेर नागरिकता वितरण गरेको छ । गाउँपालिकाको...
Read moreDetailsराजविराज, १९ वैशाख ः पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा म्याजिक भ्यानबाट खसेर मंगलबार एकजना भारतीय नागरिकको मृत्यु भएको छ । राजविराजबाट...
Read moreDetailsडोल्पा, १९ वैशाख ः दुनै प्रिमियर लिग क्रिकेटको उपाधि दुनै कोब्राले हात पारेको छ । दुनै प्रिमियर लिग क्रिकेटको पाँचौँ...
Read moreDetailsदाङ, १९ वैशाख ः तुलसीपुर उपमहानगरपालिका–४ ले मंगलबार अपांगता भएकालाई बाख्रा वितरण गरेको छ । अपांगलक्षित कार्यक्रमअन्तर्गत अपांगता भएकालाई आयआर्जनका...
Read moreDetailsसुनसरी, वैशाख १९ ः सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित सुन्नीमा चोकबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
Read moreDetailsलिस्बन, १८ वैशाख ः युरोपेली मुलुक पोर्चुगलमा गौतम बुद्धको शान्ति सन्देश प्रतिध्वनित गरिएको छ । २५६२ औं बुद्ध जयन्तीको अवसर...
Read moreDetailsरुकुम, १८ वैशाख ः रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । वडा नं ७ का अन्दाजी...
Read moreDetailsललितपुर, १८ वैशाख ः हिरण्यवर्ण महाविहार (गोल्डन टेम्पले) आउनेमा चिनियाँ पर्यटकको संख्या चार÷पाँच वर्षयता बढिरहेको छ । महाविहारमा एक वर्षमा...
Read moreDetailsझापा, १८ वैशाख ः प्रधानमन्त्री केपी शर्मा ओलीले अब कुनै पनि बालबालिका विद्यालय जानबाट वञ्चित हुन नहुने बताएका छन् ।...
Read moreDetailsकाठमाडौँ, १८ वैशाख ः रानीपोखरी पुनःनिर्माणका क्रममा हालसम्म प्रयोग भएका सबै आधुनिक निर्माण सामग्री ९कङ्क्रिट० हटाउनका लागि रु १६ लाख...
Read moreDetailsकाठमाडौँ, १८ वैशाख ः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ देखि हुने तय भएको भनिएको नेपालको औपचारिक भ्रमणका क्रममा...
Read moreDetailsकाठमाडौँ, १८ वैशाख ः उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको प्रतिवेदनले सचिव र सहसचिवको सरुवा एक वर्ष पूरा नभई...
Read moreDetailsविराटनगर, वैशाख १८ सुनसरी जिल्लाको धरान उपमहानगरपालिका पूर्वी नेपालको एक सुन्दर ऐतिहासिक,धार्मीक र पर्यटकीय क्षेत्र हो । प्राकृतिक सुन्दरता अनि...
Read moreDetailsकाठमाडौँ, १८ वैशाख ः ओमानको मस्कटमा घरेलु काम गर्दै आइरहेकी एक नेपाली महिला कामदारमाथि अमर्यादित काम गर्ने पाँच अभियुक्तलाई ओमनस्थित...
Read moreDetailsरसुवा, १८ वैशाख ः लाङ्टाङ पदमार्गमा आगामी जेठ ५ गते अन्तर्राष्ट्रिय म्याराथन दौड हुँदैछ । ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल...
Read moreDetailsकाठमाडौँ, १८ वैशाख ः प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा थाइल्याण्डको रोयल थाई आम्र्ड फोर्सका प्रमुख तन्चाइयान सिसुवान बुधबार नेपाल भ्रमणमा...
Read moreDetailsकाठमाडौँ, १८ वैशाख ः मानसिक रोग परामर्शबाट नै निको पार्न सकिने मनोचिकित्सकले बताएका छन् । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रले...
Read moreDetailsललितपुर, १८ वैशाख ः रातो मछिन्द्रनाथको रथयात्रा अघि बढाउन दोस्रो चरणको साइत हेर्ने काम आगामी बिहीबार गरिँदैछ । यस पटक...
Read moreDetailsविराटनगर, १८ वैशाख ः एक सय २९ औंँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज यहाँ पदयात्रा निकालिएको छ । ट्रेड युनियन...
Read moreDetailsसोल, १८ वैशाख ः दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्ध प्रचार प्रसार गर्ने कार्यालय मङ्गलबारदेखि हटाएको छ...
Read moreDetailsकाठमाडौँ, १८ वैशाख ः राष्ट्रिय युवा परिषद्ले यस वर्ष ‘एक प्रदेशमा एक नमूना गाउँ’ बनाउने तयारी गरेको छ । सातवटै...
Read moreDetailsकाठमाडौँ, १८ वैशाख ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश स्थिरता र समृद्धिको बाटोमा अग्रसर रहेको अहिलेको सन्दर्भमा...
Read moreDetailsतेह्रथुम, १८ वैशाख ः तेह्रथुमको फेदाप गाउँपालिका–३ जलजलेका बासिन्दाको खानेपानी समस्यालाई समाधानका लागि डबल लिफ्ट प्रविधिको सफल परीक्षण गरिएको छ...
Read moreDetailsपाल्पा, १८ वैशाख ः पाल्पाको रामपुर नगरपालिका दर्छाका वडा नं ३ र ४ का माथिल्लो भेगका स्थानीयवासी वर्षौंदेखि चरम खानेपानीको...
Read moreDetailsजनकपुरधाम, १८ वैशाख ः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ गते हुने नेपाल भ्रमण धार्मिक...
Read moreDetailsकैलाली, १८ वैशाख ः कैलालीको टीकापुर नगरपालिका–२ सीतापुर गाउँमा वन्यजन्तु चित्तल मारेर काट्दै गरेको अवस्थामा छजनालाई प्रहरीले सोमबार पक्राउ गरेको...
Read moreDetailsविराटनगर, वैशाख १८ः मोरङको दुई ठाउँमा सोमबार भएको सवारी दुर्घटनमा दुई जनाको ज्यान गएको छ भने अन्य छ जना घाइते...
Read moreDetailsविराटनगर ः विराटनगरमा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले पत्थरी भएका बिरामीहरुका लागि नयाँ प्रविधि प्रयोगमा ल्याएको छ । किड्नी...
Read moreDetailsकाठमाडौँ, १७ वैशाख ः तेस्रो मुलुकसँग वैदेशिक व्यापारलाई सहज बनाउने उद्देश्यले नेपालले प्रयोग गर्न थालेको भारतको विशाखापटनम बन्दरगाहमा प्रलेखीकरणको समस्या...
Read moreDetailsकञ्चनपुर, १७ वैशाख ः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गएराति परेको असिनापानीका कारण तरकारी बालीमा क्षति पुगेको छ । असिना पानीले बगरमा...
Read moreDetailsसोल, १७ वैशाख ः दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्धको प्रचार संयन्त्र हटाउने भएको छ । सो...
Read moreDetailsरुकुम, १७ वैशाख ः नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उत्तर कोरियाका नेता किम जोङ उन र...
Read moreDetailsबुटवल, १७ वैशाख ः राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण हुन लागेको लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको...
Read moreDetailsपोखरा, १७ वैशाख ९रासस० ः सर्वोच्च अदालतले आइतबार फेवाताल अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन सरकारका नाममा आदेश जारी गरेसँगै...
Read moreDetailsकाठमाडौँ, १७ वैशाखः सरकारी तथा निजी क्षेत्रका निर्माणाधीन जलविद्युत् आयोजनाको प्रगति सन्तोषजनक नरहेको भन्दै सरोकारवाला संस्था तथा कम्पनीलाई १५ दिनभित्र...
Read moreDetailsविराटनगर, १७ वैशाख ः तेस्रो मुलुकबाट आयात गरिएका सामान बोकेर कोलकाता बन्दरगाहबाट हिँडेको मालबाहक रेल आइतबार नेपालको सिमाना नजिक भारतको...
Read moreDetailsविराटनगर वैशाख १७ ः निजी विद्यालयहरुका संगठन प्याब्सन, हिसान र एन प्याब्सनका पदाधिकारीलाई पाँच दिनभित्र राजीनामा दिन अखिल (छैठौं)ले चेतावनी...
Read moreDetailsकाबुल, १७ वैशाख ः अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा पर्ने एक नगरमा सोमबार बिहान भएको बम विस्फोटमा परी ज्यान जानेको...
Read moreDetailsललितपुर, १७ वैशाख ः श्रीमहालक्ष्मी नगरपालिका–१० स्थित लाँकुरी भञ्ज्याङमा करीब ४० फिट अग्लो भगवान् गौतम बुद्धको मूर्ति स्थापना गर्नाका साथै...
Read moreDetailsलुम्बिनी, १७ वैशाख ः प्रधानमन्त्री केपी शर्मा ओली २५६२औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले आज बिहान आयोजना गरेको शान्ति ¥यालीमा...
Read moreDetailsकाठमाडौँ, १७ वैशाख ः नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचित पदाधिकारीको आज बोलाइएको बैठक विशेष कारण स्थगित भएको छ । स्थगित...
Read moreDetailsबेइजिङ, १७ वैशाख ः चिनियाँ विदेशमन्त्री वाङ यि उत्तर कोरिया जाने भएका छन् । उनी यही मे महिनाको २ देखि...
Read moreDetailsइटहरी, १७ वैशाख ः झापाको भद्रपुरबाट काठमाडौँतिर आउँदै गरेको बा४ख ६९१९ नंको माइक्रो बस आज बिहान मोरङ जिल्लाको सुन्दरहरैचा–७ ठडिया...
Read moreDetailsविराटनगर, बैशाख १७ ः झापाको बुद्दशान्ति गाउँपालिका बाट गोरु काट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बुद्दशान्ति –२ बस्ने...
Read moreDetailsनुवाकोट, १७ वैशाख ः भूकम्पको कारण बासस्थान गुमाएर विस्थापित भएका दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका ४६ परिवारलाई शिखरबेँशीमा घडेरी खरिद गरी पुनःस्थापना...
Read moreDetails