ताजा समाचार, राजनीति, समाचार

के नेपालमा दलबलसहित अमेरिकी सेना आएका छन् ?

२६ कार्तिक, काठमाण्डौ। नेपालमा अहिले अमेरिकी सेनाको एउटा टोली आइपुगेको छ । कात्तिक २३ गते नै अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्डका

ताजा समाचार, राजनीति, समाचार

रविलाई पोखराबाट बुटवल किन लगिदैछ ?

२६ कार्तिक, काठमाण्डौ। सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुटवल

ताजा समाचार, राजनीति, समाचार

रवि लामिछानेको हिरासत बसाइ ९० दिनसम्म लम्बिन सक्ने

२६ कार्तिक, काठमाण्डौ। सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासत बसाई लम्बिदै गएको छ। लामिछाने आइतबार

ताजा समाचार, राजनीति, समाचार

प्रधानमन्त्री चीन जानुअघि बल्ल राजदूत नियुक्त

२५ कार्तिक ,काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले आज दुईजनालाई राजदूत पदमा नियुक्त गरेका छन् । उनले मन्त्रिपरिषद्को सिफारिसमा प्रा. डा.

ताजा समाचार, राजनीति, समाचार

‘सरकारले एसपीपी सम्झौता गर्नसक्छ’

२५ कार्तिक , काठमाण्डौ। २०७८ फागुन १६ गते आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

ताजा समाचार, राजनीति, समाचार

रविलाई आज चौथो पटक अदालतमा पेस गरिँदै

२५ कार्तिक ,काठमाण्डौ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले आज पुनः

ताजा समाचार, राजनीति, समाचार

प्रधानमन्त्रीलाई आयो चीनको निम्तोः मंसिर १७ गते चीन जाने

२० कार्तिक , काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणमा जान लागेको चर्चा चलिरहँदा चीनले पनि यसका लागि औपचारिक निम्ता

अन्तर्राष्ट्रिय, ताजा समाचार, निर्वाचन, समाचार

अमेरिकाको राजनीति हल्लाउने ४ महिला, ह्यारिसको संभावना कति ?

२० कार्तिक , एजेन्सी । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ । ४७ औं राष्ट्रपति बन्नका लागि उपराष्ट्रपति

अन्तर्राष्ट्रिय, ताजा समाचार, निर्वाचन, समाचार

US  Elections 2024 : चुनावसँग जोडिएका हरेक प्रश्नको जवाफ

२० कार्तिक , एजेन्सी । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ । ४७ औं राष्ट्रपति बन्नका लागि उपराष्ट्रपति

अन्तर्राष्ट्रिय, ताजा समाचार, निर्वाचन, समाचार

को बन्ला अमेरिकाको ४७ औँ राष्ट्रपति ?

२० कार्तिक , एजेन्सी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुँदै छ । यो चुनावमा डेमोक्रेटिक

ताजा समाचार, राजनीति, समाचार

रविलाई देशको चिन्ताःओली–राणा–देउवाकै शासनमा देशको बेहाल

१९ कार्तिक, काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपपप्रधान तथा गृहमन्त्री रवि लामिछाने दुई साता भन्दा लामो समयदेखि कास्की

अन्तर्राष्ट्रिय, ताजा समाचार, निर्वाचन, समाचार

ट्रम्प कि ह्यारिस ?केही घण्टा भित्र फैसला , विश्वमा के असर पर्छ ?

१९ कार्तिक, एजेन्सी । भोलि मंगलबार, नोभेम्बर ५, संयुक्त राज्य अमेरिकामा राष्ट्रपति चुनाव छ, जहाँ पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र

ताजा समाचार, राजनीति, समाचार

रविमाथिको अनुसन्धान लम्बिने भयो

१९ कार्तिक, काठमाण्डौ । सहकारी प्रकरणमा दुई साताभन्दा लामो समयदेखि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि

अन्तर्राष्ट्रिय, ताजा समाचार, निर्वाचन, नेपाल टाइम्स स्पेशल

अमेरिकी चुनाव र अधिकारको सवाल

१८ कार्तिक , विराटनगर। अमेरिकी राष्ट्रपतीय चुनाव अन्तिम चरणतर्फ प्रवेशसँगै नर्थ क्यारोलिना जस्ता महत्वपूर्ण राज्यमा कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच

अन्तर्राष्ट्रिय, ताजा समाचार, निर्वाचन, समाचार

आइओवामा ट्रम्पको पराजयले के अर्थ दिन्छ ?

१८ कार्तिक , एजेन्सी । हालैको डेस म्वाइन रजिष्टर र मेडियाकमद्वारा गरिएको सर्वेक्षणले आइओवामा कमला ह्यारिसलाई ४७ प्रतिशत र डोनाल्ड

ताजा समाचार, राजनीति, समाचार

रविका कमाण्डर बने डीपी र स्वर्णिम,मोर्चा बनाउने र सडक तताउने

१३ कार्तिक , काठमाण्डौ। सहकारी वचतको रकम अपचलनका आरोपसहित संगठित अपराधको अभियोगमा अनुशन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

ताजा समाचार, राजनीति, समाचार

रास्वपाले बालुटार घेरा हाल्यो, प्रधानमन्त्रीविरुद्ध नाराबाजी

१३ कार्तिक ,काठमाण्डौ। पार्टी सभापति रवि लामिछानेको रिहाइ माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको बालुवाटार केन्द्रित प्रदर्शनमा डेढ दर्जन

ताजा समाचार, राजनीति, समाचार

बालेन र रविको सम्बन्ध कस्तो छ ?

१२ कार्तिक , काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आफूलाई चित्त नबुझेको विषय सामाजिक संजालमा ब्यक्त गर्न हिच्किचाउँदैनन्

ताजा समाचार, मनोरन्जन, राजनीति, समाचार, सिनेमा

साउथ सुपरस्टार थलापथी पनि राजनीतिमा

१२ कार्तिक ,  एजेन्सी । भारतीय राजनीतिमा भारतको सिनेक्षेत्रबाट प्रतिनिधित्व गर्नेको सूचीमा अब साउथ सुपरस्टार विजय थलापथी पनि थपिएका छन्

ताजा समाचार, राजनीति, समाचार

रविले ह्यारेसमेन्ट भयो भनेपछि प्रहरीले विज्ञप्ति निकाल्यो

११ कार्तिक , काठमाण्डौ। सहकारीको वचत अपचलनको अभियोगमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने

ताजा समाचार, राजनीति, समाचार

सरकारको सय दिन जनताका लागि असफल !

११ कार्तिक ,काठमाण्डौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको वर्तमान ७ दलीय गठबन्धन सरकारले समय दिन पूरा गरेको

ताजा समाचार, राजनीति, समाचार

रास्वपाले आज पनि सडक तताउने

११ कार्तिक , काठमाण्डौ । सभापति पक्राउको विरोधमा पहिला पोखरा र अहिले काठमाडौंमा प्रदर्शन केन्द्रित गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

ताजा समाचार, राजनीति, समाचार

प्रचण्डले भ्रष्टचार विरोधी भन्दा बाबुरामलाई हाँस उठ्यो

११ कार्तिक , काठमाण्डौ । सरकारबाट बाहिरिएपछि प्रमुख प्रतिपक्ष दल नेपाल माओवादी केन्द्रले शनिबार केपी शर्मा ओलीविरुद्ध खबरदारी सभाको आयोजना

ताजा समाचार, राजनीति, समाचार

सुप्रिम सहकारीमा रविको नाम कसरी जोडियो ?

९ कार्तिक , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान हुने

ताजा समाचार, राजनीति, समाचार

बाबुराम प्रचण्डविरुद्ध आगो,देखाईदिए सत्ता लिप्साको ऐना

९ कार्तिक ,काठमाण्डौ । बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि पूर्व माओवादीहरु बीच एकता हुनु पर्ने भन्दै नेकपा माओवादीका अध्यक्ष पुष्पकहल

अन्तर्राष्ट्रिय, ताजा समाचार, राजनीति, समाचार

राजनीतिका चतुर खेलाडी कमल थापाको खेल जीवन

९ कार्तिक , काठमाण्डौ। उमेरले ७० पुग्न लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा खेल र राजनीति दुवैतर्फ सक्रिय

ताजा समाचार, राजनीति, समाचार

रविलाई हिरासतमा प्रहरीबाटै ह्यारेसमेन्ट,अदालतको याचना जस्ताको तस्तै

९ कार्तिक ,काठमाण्डौ। सहकारी बचत अपचलन तथा संगठित अपराध अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई कास्की अदालतले

ताजा समाचार, राजनीति, समाचार

रविविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुशन्धान,रविका लागि सोविता लड्दै

९ कार्तिक , काठमाण्डौ। पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले आजदेखि काठमाडौँमा आन्दोलन गर्ने

ताजा समाचार, राजनीति, समाचार

पुत्ला दहनबारे बोल्यो रास्वपा, जिल्ला प्रमुख फेरिएकोमा असन्तुष्टि

८ कार्तिक , काठमाण्डौ । पार्टी सभापति पक्राउको विरोधमा सडक आन्दोलनमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव

ताजा समाचार, राजनीति, समाचार

एमालेले जग्गा दान लिएकोे रिट ’हेर्न नमिल्ने’

८ कार्तिक , काठमाण्डौ । व्यवसायी मीनबहादुर गुरूङबाट नेकपा एमालेले जग्गा लिएको विषयमा सर्वोच्च अदालतमा परेको रिट ’हेर्न नमिल्ने’ मा

ताजा समाचार, राजनीति, समाचार

रवि र छविलाई ७ दिन म्याद थप, रास्वपा झन उग्र बन्ने

८ कार्तिक , काठमाण्डौ। सहकारी बचत अपचलन तथा संगठित अपराध अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई कास्की

ताजा समाचार, राजनीति, समाचार

रास्वपालाई प्रर्दशन गर्न नदिने रणनीति,सरकारलाई उक्साउँदै कांग्रेस–एमाले

८ कार्तिक , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि पोखराका सडकमा देखिएको प्रर्दशनलाई अदालतलाई प्रभावित पार्ने भिडको

ताजा समाचार, राजनीति, समाचार

रविको बोलीले ओलीलाई भत्भती पोल्यो,भने म स्टन्ट गर्दिन

६ कार्तिक , काठमाण्डौ । सहकारीको वचत रकम अपचलन गरेको अभियोगमा सहकारी ठगी र संगठित अपराधको मुद्दामा प्रहरीले आफ्ना सभापति रवि

ताजा समाचार, राजनीति, समाचार

रविको पक्ष लिएर विपक्षी नेताहरु ओलीमाथि बेस्सरी खनिए

६ कार्तिक , काठमाण्डौ। सोमबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र

ताजा समाचार, राजनीति, समाचार

प्रचण्ड र रविको मिसन सरकारः ओली बारे क्लियर

५ कार्तिक , काठमाण्डौ। सहकारीको वचत रकम अपचलनको अभियोगमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री

ताजा समाचार, राजनीति, समाचार

नेपाल संवत् कार्यक्रमको अतिथि ओली, भाँडभैलो हुने डर

५ कार्तिक , काठमाण्डौ। सार्वजनिक कार्यक्रममा विरोधको सामना गरिसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने

ताजा समाचार, राजनीति, समाचार

ओली सामाजिक सञ्जालबाट सुझाव माग्ने शंकर लत्याउने

५ कार्तिक , काठमाण्डौ। सूचना र प्रविधिको विकाससँगै सामाजिक सञ्जालको प्रयोगले यति धेरै व्यापकता पायो कि यो केवल सूचना आदानप्रदानको

ताजा समाचार, राजनीति, समाचार

माधवको पार्टी ओलीले सजिलै फुटाउन सक्लान् ?

५ कार्तिक , काठमाण्डौ। नेपाली राजनीतिमा दल विभाजनसम्बन्धी अध्यादेशको चर्चा चुलिएको छ । पूर्व उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति

ताजा समाचार, राजनीति, समाचार

प्रचण्डले फेरि सत्ता हल्लाए,महन्थ र रञ्जिता प्रतिपक्षको बैठकमा

२ कार्तिक , विराटनगर । तिहार लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कांग्रेस एमालेसहितको सरकार ढल्ने हल्लाका बीच आज प्रमुख

ताजा समाचार, राजनीति, समाचार

विपक्षी दलको बैठकमा रवि पक्राउको बहस, सबैले दिए आडभरोसा

२ कार्तिक ,काठमाण्डौ। प्रतिपक्षी दलहरूको बैठक शुक्रबार बसेको छ। नयाँ बानेश्वरमा बसेको बैठकमा बाढीपहिरोपछिको अवस्था, सरकारका कामकारबाही, समसामयिक राजनीतिक घटनाक्रमलगायतबारे

ताजा समाचार, राजनीति, समाचार

‘भाटभटेनीले एमाले कार्यालय बनाउनु आत्मघाती’

२८ असोज,काठमाण्डौ। सरकार संचालन गरिरहेको प्रमुख सत्तारुढ दल नेकपा एमालेले कीर्तिपुरमा बनाउने पार्टी कार्यालयको निर्माण विवादमा परेको छ । भाटभटेनी

अन्तर्राष्ट्रिय, ताजा समाचार, निर्वाचन, समाचार

ह्यारिसको स्वास्थ्य एकदम फिट, ट्रम्पको कस्तो छ ?

२७ असोज , एजेन्सी । अमेरिकामा राष्ट्रपति चुनावको मिति नजिकिदै गर्दा कमला ह्यारिस र डोनाल्ड ट्रम्प यतिबेला चुनावी अभियानका क्रममा

अन्तर्राष्ट्रिय, ताजा समाचार, निर्वाचन, नेपाल टाइम्स स्पेशल, समाचार

अमेरिकी राष्ट्रपति चुन्ने इलेक्टोरल कलेज के हो?

२५ असोज , विराटनगर। को बन्ला सबैभन्दा शक्तिशाली व्यक्ति अर्थात् विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिकाको अर्को राष्ट्रपति ? डोनाल्ड ट्रम्पले

ताजा समाचार, राजनीति, समाचार

बुढेसकालमा माधव नेपाललाई अर्काे टेन्सन, श्रीमती भान्सामै घाईते

२५ असोज , काठमाण्डौ । नेकपा एमालेबाट विभाजनपछि गठन भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवाद)को सम्पन्न १०औं महाधिवेशनसँगै पार्टी फुटको

ताजा समाचार, राजनीति, समाचार

कीर्तिपुरमा बन्ने भो एमाले कार्यालय, मीनबहादुरले दिए जग्गा दान

२५ असोज , काठमाण्डौ  । वर्तमान सरकार संचालन गरिरहेको प्रमुख सत्तारुढ घटक तथा देशको दोस्रो ठूलो दल नेकपा एमालेले कीर्तिपुर

ताजा समाचार, राजनीति, समाचार

चर्चा ‘डाँफेज् एन्ड गैँडाज्’को

१८ असोज , काठमाण्डौ । नेपालको प्रतिनिधित्व गर्दै राष्ट्र संघको महासभामा भाग लिन गएका प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण

ताजा समाचार, राजनीति, समाचार

‘अमेरिका भैसी दुहुन गएको थिइन’

१७ असोज , काठमाण्डौ। राष्ट्र संघको महासभामा भाग लिएर १० दिनपछि स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण पूरानो

ताजा समाचार, नेपाल टाइम्स स्पेशल, राजनीति, समाचार

रविलाई काँध थापेको रास्वपा निर्णायक बहसमा,अब के गर्छ ?

११ असोज, विराटनगर। सहकारी प्रकरणमा आफू सहकारीको बचत अपचलन गरी गोर्खा मिडियामा ल्याउने आरोपका लागि निर्दाेष ठहर भइसक्दा समेत सरकारले

ताजा समाचार, राजनीति, समाचार

चीनबाट फर्किनासाथ रास्वपाको एक स्वर,रवि व्यक्ति होइन संस्था

१० वैशाख , काठमाण्डौ । चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू भ्रमण तालिका छोट्याएर फर्किएका छन् । उपसभापति

ताजा समाचार, राजनीति, समाचार

रेशम–रञ्जिताको झगडा परालको आगो !

८ असोज , काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीले पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठक बोलाएको छ । संरक्षक रेशमलाल चौधरी र

ताजा समाचार, राजनीति, समाचार

चीनबाट नेपाल फर्किन रास्वपाका नेताहरुले टिकट पाएनन्

८ असोज ,एजेन्सी । बहुचर्चित सहकारी ठगी प्रकरणमा सबैभन्दे बढी चर्चा र चासोमा रहेको पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको

ताजा समाचार, राजनीति, समाचार

के अब प्रचण्डले राजा ल्याउने आन्दोलनको अगुवाई गर्छन् ?

८ असोज , काठमाण्डौ । भनिन्छ राजनीतिमा न कोही स्थाई शत्रु हुन्छन् न मित्र नै । राजनीति यस्तो क्षेत्र हो

अन्तर्राष्ट्रिय, ताजा समाचार, निर्वाचन, राजनीति, समाचार

कर्फ्यु लगाएर राष्ट्रपति चुन्दै श्रीलंका,तर आएन बहुमत

६ असोज, एजेन्सी । श्रीलंकाको राष्ट्रपति निर्वाचनमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसक्ने देखिएको छ । अहिलेसम्म प्राप्त

ताजा समाचार, राजनीति, समाचार

रविलाई जनमोर्चाले भन्यो ठग, चित्रबहादुर भन्छन् बचाउन खोजियो

६ असोज, काठमाण्डौ । नयाँ संविधान जारी भएयता पटक संघीय संरचनाका विरुद्ध उभिदै आएको चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा पार्टी

ताजा समाचार, राजनीति, समाचार

प्रधानमन्त्री ओली अमेरिका उड्दै, कस्तो छ तालिका ?

४ असोज , काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकामा जारी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज अमेरिका

ताजा समाचार, राजनीति, समाचार

टुँडिखेलबाट पनि ओलीले बालेनलाई सम्झिए

३ असोज , काठमाण्डौ। सैनिक मंच टुँडिखेलमा विशेष समारोह गरी सरकारले संविधान दिवस मनाइएको छ। बिहीबार बिहान सैनिक मञ्चमा विशेष

राजनीति

रवि भन्छन्-सहकारी ठगीमा मेरो संलग्नता नभएको पुष्टि भयो

३१ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवी लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नभएको कुरा स्पष्ट भएको

राजनीति

बालेनले लगाएका थिए बालहिंसाको आरोप, तर अदालतले सांसद शर्मालाई पक्राउ गर्न अनुमति दिएन

३१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले बाल हिंसाको आरोप लगाइरहेका नेकपा एमालेकी सांसद रेखा शर्मालाई पक्राउका

राजनीति

कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने, पाउलान् त ?

३१ भदौ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत लिने भएका छन् । नेकपा माओवादी

राजनीति

न्युयोर्कमा हिमाल र समुन्द्रका बारेमा विश्वको ध्यानाकर्षण गराउँछौँ : प्रधानमन्त्री ओली

३१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा नेपाली प्रतिनिधिमण्डलकाे नेतृत्व गर्दै आफूले भाग लिने विषयमा

राजनीति

रविमाथि भएन कारवाही सिफारिस, गोर्खा मिडियामा आएको रकम खर्च गरेको मात्र पुष्टि

३१ भदौ, काठमाडौं । सहकारीबाट गोर्खा मिडियामा आएको रकम खर्च गर्नमा मात्रै उनी संलग्न रहेको भेटिएपछि रास्वपा सभापति रवि लामिछानेलाई

Scroll to Top