भ्रष्टाचार मुद्दामा हदम्याद राख्ने कि नराख्नेः के भन्छन् प्रचण्ड, गगन ?

३१ साउन, काठमाण्डौ । कुनैपनि काल खण्डमा भएका भ्रष्टाचारका फाइलहरु खोल्ने विषय राजनीति एजेण्डा बनिरहेका बेला अहिले भ्रष्टाचार निवारण ऐन २०५९को संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचार मुद्दामा हदम्याद राख्ने कि नराख्ने भन्ने बहस भइरहेको छ। केही राजनीतिक दलका नेताहरुले हदम्याद राख्न नहुने बताइरहेका छन् भने केही नेताहरुले घुमाउरो पारामा हदम्याद राख्नु पर्ने दलील राखिरहेका छन्… Continue reading भ्रष्टाचार मुद्दामा हदम्याद राख्ने कि नराख्नेः के भन्छन् प्रचण्ड, गगन ?

अल टाइम हाईको बाटोमा नेप्से, तीन हजारमाथि उक्लियो

३१ साउन,  काठमाण्डौ । सेयर बजारमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । आज नेप्से दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक १.४५ प्रतिशत अर्थात ४३.०५ अंकले बढेर ३०००.८१ विन्दुमा पुगेको छ । आज दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.०८ प्रतिशतले बढेर ५३५.५१ विन्दुमा पुगेको छ । यो… Continue reading अल टाइम हाईको बाटोमा नेप्से, तीन हजारमाथि उक्लियो

भारतले टी–२० विश्वकप आयोजना नगर्ने

साउन ३१ ,एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट संघ(आईसीसी) र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)बीच टकराव देखिएको छ । आईसीसीले महिला टी–२० विश्वकप आयोजना गर्ने बीसीसीआईलाई प्रस्ताव गरेको थियो । जसलाई बीसीसीआईले अस्वीकार गरेको छ । आईसीसीले अब अगस्ट २० मा आयोजना गर्ने अन्तिम निर्णय लिनुपर्नेछ । अक्टोबर ३ देखि २० सम्म आयोजना हुने प्रतियोगिताको आयोजकत्वबाट पछि हटेपछि… Continue reading भारतले टी–२० विश्वकप आयोजना नगर्ने

खोटाङमा विद्यालय पुग्नै लागेकी शिक्षिकालाई पहिरोले पुर्‍यो

३१ साउन, विराटनगर । खोटाङमा विद्यालय जाँदै गरेकी शिक्षिकाको बिहीबार बिहान पहिरोले पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा रावा बेसी गाउँपालिका–३ लामिडाँडाकी सावित्रादेवी नेवार रहेकी छन् । विश्वज्योति मावि लामिडाँडामा कार्यरत शिक्षिका नेवारलाई वडा कार्यालय नजिकै पहिरोले पुरेको हो । विद्यालय पुग्न करिब डेढ सय मिटर बाँकी हुँदा उनलाई पहिरोले पुरेको हो । विद्यालय नजिकै… Continue reading खोटाङमा विद्यालय पुग्नै लागेकी शिक्षिकालाई पहिरोले पुर्‍यो

जेलेन्स्कीको शक्ति देखेर हल्लिए पुटिन, १२ सय रुसी सेना पक्राउ

३१ साउन , एजेन्सी । युक्रेनको जवाफी हमलाबाट रुस स्तब्ध भएको छ । एक सानो आक्रमणको साथ युक्रेनले आठ दिनमा जति रुसी भूमि कब्जा गरेको छ, जुन पछिल्लो आठ महिनामा पुटिनको सेनाले युक्रेनबाट कब्जा गरेको थियो। युक्रेनको आक्रमणबाट रुसी राष्ट्रपति क्रोधित भएका छन् र शत्रुहरूलाई धपाउन कुर्स्कमा थप सेना तैनाथ गर्न क्रेमलिनलाई आग्रह गरेका छन्।… Continue reading जेलेन्स्कीको शक्ति देखेर हल्लिए पुटिन, १२ सय रुसी सेना पक्राउ

थाइल्याण्डमा प्रधानमन्त्री हटे, ओलीको भ्रमण अनिश्चित

३१ साउन  , काठमाण्डौ । थाइल्याण्डका प्रधानमन्त्री स्रेथा थाविसिनलाई अदालतले पदमुक्त गरेपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश भ्रमण अन्योलमा परेको छ । राजनीतिक अस्थिरतापछि बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को सम्मेलन अनिश्चित भएपछि ओलीको भ्रमण पनि अन्योलमा परेको हो । थाइल्याण्ड सरकारले १८ र १९ भदौमा सम्मेलन आयोजना गर्न… Continue reading थाइल्याण्डमा प्रधानमन्त्री हटे, ओलीको भ्रमण अनिश्चित

स्पानिस ला लिगाको नयाँ सिजन आजदेखि सुरु

साउन ३१ ,एजेन्सी । स्पानिस जायन्ट रियल मड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको छ । फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले डेब्युमै गोल गरेपछि च्याम्पियन्स र ला लिगा विजेता रियलले युइएफए सुपर कपको उपाधि जितेको हो । रियलले इटालियन क्लब एटलान्टालाई २–० ले पराजित गर्दै कीर्तिमानी छैटौंपटक सुपर कपको उपाधि जित्न सफल भएको हो । रियलको जितमा… Continue reading स्पानिस ला लिगाको नयाँ सिजन आजदेखि सुरु

सहकारीदेखि पासपोर्टसम्मः रविमाथि मुकुलका प्रश्नैप्रश्न, मागे राजीनामा

 ३१ साउन ,काठमाण्डौ । पार्टीबाट निष्काशनको अन्तिम तयारी भईरहदा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका तत्कालीन महामन्त्री मुकुल ढकाल अझै डोरी जलिसक्यो तर बल गएको छैन् भन्ने उखानलाई चरितार्थ गर्न लागि परेका छन् । पार्टीले उनलाई स्पष्टीकरण सोध्दै निकाल्ने तयारी गरिरहँदा मुकुलले भने उल्टै सभापतिमाथि औंला उठाएका छन् । ढकाललाई पार्टीको भ्रम सिर्जना गर्ने काम गरेको भन्दै… Continue reading सहकारीदेखि पासपोर्टसम्मः रविमाथि मुकुलका प्रश्नैप्रश्न, मागे राजीनामा

स्पष्टीकरण लेख्दै मुकुल ढकालले मागे सभापति रवि लामिछानेको राजीनामा

३१ साउन, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टीलाई स्पष्टीकरण बुझाएका छन् । बुधबार ढकाललाई रास्वपाले २४ घण्टे स्पष्टीकरण मागेपछि बिहीबार (आज) स्पष्टीकरण लेख्दै ढकालले पार्टी सभापति रवि लामिछानेको राजीनामा मागेका छन् । उनले स्पष्टीकरणमा लामिछानेमाथि सहकारी ठगी र दुई वटा पासपोर्ट प्रयोगबारे अनुसन्धान गर्नुपर्ने दोहोर्‍याउँदै लामिछानेले पार्टीमा विधि-विधानविपरीत, थीतिरहित हैकमे निरंकुश… Continue reading स्पष्टीकरण लेख्दै मुकुल ढकालले मागे सभापति रवि लामिछानेको राजीनामा

काठमाडौंबाट ब्राउनसुगरसहित पक्राउ परे मोरङका तीन युवा

३१ साउन, विराटनगर ।  काठमाडौंबाट ब्राउनसुगरसहित मोरङका तीन युवासहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिका-३१ कोटेश्वरबाट ३३.७६ ग्राम ब्राउनसुगरसहित आठ जनालाई प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा मोरङको कानेपोखरी गाउँपालिका-५ घर भई हाल ललितपुर इमाडोल बस्ने २१ वर्षीय रेमन राई, बेलबारी नगरपालिका-९ घर भई हाल कालोपुल… Continue reading काठमाडौंबाट ब्राउनसुगरसहित पक्राउ परे मोरङका तीन युवा

मोरङको केराबारीमा सर्पले डसेर ६ वर्षीया बालिकाको मृत्यु

३१ साउन, विराटनगर । मोरङको केराबारी गाउँपालिकामा सर्पले डसेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा केराबारी-९ स्थित स्कुल चौकका मनोज पण्डितकी छोरी प्रतीमा पण्डित रहेकी छन् । बुधबार साँझ विद्यालयबाट घर फर्केपछि शौचालयमा गएको बेला प्रतीमालाई विषालु सर्पले डसेको थियो । सर्पले डसेको कुरा अभिभावकले थाहा पाउनासाथ बालिकालाई उपचारका लागि तत्काल इटहरीस्थित… Continue reading मोरङको केराबारीमा सर्पले डसेर ६ वर्षीया बालिकाको मृत्यु

तस्बिरमा हेर्नुहोस्, कोशी प्रदेशकै उत्कृष्ट सडक

३० साउन, तेह्रथुम । कोशी प्रदेश सरकारको महत्त्वपूर्ण सडक सञ्जालको रुपमा सिधुवा शुक्रबारे सडक बुधबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका छन् । कोशी प्रदेश सरकारको ८९ करोड ९० लाख रुपैयाँको लागतमा सडक निर्माण गरिएको हो । प्रदेशले काम गर्न नसकिरहेको आलोचना भइरहेको बेला धनकुटा र तेह्रथुम जिल्लालाई जोड्ने यो सडक निर्माणले त्यस क्षेत्रको… Continue reading तस्बिरमा हेर्नुहोस्, कोशी प्रदेशकै उत्कृष्ट सडक

प्रचण्डले जनार्दनलाई अब कसरी डिल गर्छन् ?

३० साउन , काठमाण्डौ। नेकपा माओवादी केन्द्र करिब एक दशकपछि सत्ता बाहिर पुगेको छ । पछिल्लो समय निरन्तर सरकारहरूको गठनमा निर्णायक रहेको तथा स्वयंले पनि सरकार संचालन गर्दै आएको यो दल अहिले संसदको सबैभन्दा ठूलो प्रतिपक्ष बनेको छ । तर सत्ताबाट प्रतिपक्षी बनेलगत्तै यो दल आन्तरिक विवादमा घेरिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वबारे… Continue reading प्रचण्डले जनार्दनलाई अब कसरी डिल गर्छन् ?

पेट्रोल पम्प सार्नपनि भारतको सहयोग माग्नु पर्याे

३० साउन , काठमाण्डौ। उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले त्रिभुवन विमानस्थलस्थित हवाई इन्धनको डिपो सार्न भारतसंग सहयोग मागेका छन् । यसका लागि आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहयोग जुटाइदिन उनले इण्डियन आयल कर्पोरेशन(आईओसी) सँग माग गरेका हुन् । गत विहीबार मन्त्री भण्डारीले नयाँ दिल्लीमा आईओसीका उच्च अधिकारीसँग छलफल गर्दै विमानस्थलको हवाई इन्धन डिपो… Continue reading पेट्रोल पम्प सार्नपनि भारतको सहयोग माग्नु पर्याे

प्रधानमन्त्री ओलीको सराहनीय काम : काममा फर्किए दुवै हात नभएका गणेश

३० साउन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै हात नभएका गणेश राईलाई आफ्नो सचिवालयमा पुनः नियुक्त गरेका छन् । प्रधानमन्त्री ओलीले खोटाङको जन्तेढुंगा गाउँपालिका-३ मा जन्मिएका राईलाई कम्प्युटर अपरेटरमा नियुक्त गरेका हुन् । यसअघि ओलीले आफू पहिलो पटक २०७२ असोज २४ गते प्रधानमन्त्री हुँदा राईलाई सचिवालयमा नियुक्त गरेका थिए । त्यसबेला उनले सहरी विकास… Continue reading प्रधानमन्त्री ओलीको सराहनीय काम : काममा फर्किए दुवै हात नभएका गणेश

भदौ ११ गते विराटनगरमा रथयात्रा निकालिने, तीव्र पारियो तयारी

३० साउन, विराटनगर । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट प्रदर्शन गरिने धार्मिक एवम् ऐतिहासिक महत्त्वको राधाकृष्ण रथयात्रा विराटनगरमा भदौ ११ गते निकालिँदै छ । उक्त रथयात्राको तयारीबारे बुधबार मोरङ प्रशासनमा छलफल भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले रथयात्राबारे आयोजक समिति, सुरक्षा निकाय र सरोकारवाला निकायसँग छलफल गरेका हुन् । रथको मर्मत–सम्भार, तयारी र रथयात्राका… Continue reading भदौ ११ गते विराटनगरमा रथयात्रा निकालिने, तीव्र पारियो तयारी

मुकुललाई रास्वपाको स्पष्टीकरण : तपाईंलाई पार्टीबाट किन नहटाउने ?

३० साउन, विराटनगर । पार्टीविरुद्ध नियोजित रूपमा सक्रिय बनेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ । केही समयअघि मात्र रास्वपाको महामन्त्री र प्रवक्ताबाट पदबाट मुक्त भएका ढकाललाई बुधबार पार्टीबाटै किन नहटाउने भन्दै स्पष्टीकरण सोधिएको हो । आज कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले ढकाललाई साधारण सदस्यबाट निष्कासन किन नगर्ने ? भनी २४ घण्टे… Continue reading मुकुललाई रास्वपाको स्पष्टीकरण : तपाईंलाई पार्टीबाट किन नहटाउने ?

राजाको राज्यभिषेक हुने दशरथ रंगशाला, अहिले किन यस्तो ?

३० साउन , विराटनगर । झण्डै ७० वर्षअघि २०१३ सालमा तत्कालीन राजा महेन्द्रको राज्यभिषेकको अवसर पारेर केही खेल आयोजना गर्न दशरथ रंगशाला बनाइएको थियो । राज्यभिषेकमा राजपरिवारका सदस्य, मन्त्रीगण र आमन्त्रित अतिथिहरूलाई असहज नहोस् भनेर हतार–हतार गरेर त्यहाँको संरचना निर्माण भएको थियो । पछि वि.सं २०२२ मा रंगशालाको अभाव महसुस गरेर चीनसँग सम्झौता गरी दशरथ… Continue reading राजाको राज्यभिषेक हुने दशरथ रंगशाला, अहिले किन यस्तो ?

अरुणमा जलसतह बढ्यो, अरु कुन नदीमा छ खतरा ?

३० साउन , विराटनगर । मनसुनी प्रभाव अझै रहेकाले आज कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा… Continue reading अरुणमा जलसतह बढ्यो, अरु कुन नदीमा छ खतरा ?

नदी किनारमा अब कुनै घर टहरा नबन्ने, बालेनले रोके

३० साउन , काठमाण्डौ । काठमाडौं जिल्ला अदालतको आदेशलाई आधार मानी बालेन्द्र साह बालेन नेतृत्वको कामठाडौं महानगरले काठमाडौंमा रहेका नदी आसपासका क्षेत्रमा कुनै पनि भौतिक संरचना निर्माणमा रोक लगाएको छ । काठमाडौं महानगरपालिकाले नगरक्षेत्रभित्रका नदीको दायाँ बायाँ क्षेत्रमा भवन निर्माण गर्न निषेध गरेको हो । महानगरले आज एक सार्वजनिक सूचना जारी गरी नदीको दायाँ बायाँ… Continue reading नदी किनारमा अब कुनै घर टहरा नबन्ने, बालेनले रोके

बेचेन झाले मानेनन् पोलिग्राफ गर्न, अदालतमा मुद्दा दर्ता

३० साउन ,काठमाण्डौ। भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झाविरुद्ध पूरक अभियोग जिल्ला अदालत काठमाडौंमा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले झाविरुद्ध मंगलबार मुद्दा दायर गरेको हो । दोस्रो चरणको अनुसन्धान घेरामा परेका अन्य प्रतिवादीहरु भने पक्राउ परेका छैनन् । झाविरुद्ध सरकारी वकिलले ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुर दाबीसहित मुद्दा… Continue reading बेचेन झाले मानेनन् पोलिग्राफ गर्न, अदालतमा मुद्दा दर्ता

लिग टुमा अमेरिकाको विजयी सुरुआत

३० साउन ,एजेन्सी । अमेरिकाले आईसीसी विश्वकप लिग टु सिरिजमा सुखद सुरुआत गरेको छ । विश्वकप लिग टु अन्तर्गतको पहिलो खेल खेलेको अमेरिकाले जितका साथ सुरुआत गरेको हो । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अमेरिकाले क्यानडामाथि जित हात पारेको हो । नेदरल्यान्ड्सको स्पोर्टपार्क… Continue reading लिग टुमा अमेरिकाको विजयी सुरुआत

हसिनाले पिताका लागि न्याय मागिन् ,राष्ट्रिय शोक मनाउन अपिल

३० साउन , विराटनगर । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले भारतको शरणमा रहँदै आफ्ना पितालाई सम्झिएकी छन् । उनले भारतबाट एक अपिल जारी गर्दै आफ्ना बुबाको स्मृति दिवस मनाउनका लागि भोलि बिहीबार राजधानी ढाकामा उपस्थित हुन समर्थकलाई आग्रह गरेकी छिन् । हसिनाले अमेरिकामा रहेका आफ्ना छोरामार्फत विज्ञप्ति जारी गरी यो अपिल गरेकी हुन् । ‘म… Continue reading हसिनाले पिताका लागि न्याय मागिन् ,राष्ट्रिय शोक मनाउन अपिल

ओलीलाई कतार भ्रमणको निम्तो, अमेरिका र थाइल्याण्ड पनि जाने

३० साउन , काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको एक महिना पूरा भएको छ । गएको असार १७ गते भएको एमाले र कांग्रेसबीचको ७ बुँदे सहमतिको जगमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आफ्नो कार्यकालको सयदिनमा जनतालाई परिवर्तनको आभास दिने गरी काम गर्न मन्त्रीहरुलाई समेत निर्देशन दिइसकेका छन् । तर एक महिनाको… Continue reading ओलीलाई कतार भ्रमणको निम्तो, अमेरिका र थाइल्याण्ड पनि जाने

टीआरसी विधेयक आजै संसदबाट पास गर्ने तयारी

३० साउन ,काठमाण्डौ। सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट आजै पारित गर्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसहित सबै दलका शीर्ष नेताले सम्बोधन गर्ने र यो विधेयक पास गर्ने तयारी गरिएको छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विधेयकमाथि छलफल सकेर आजै पारित गर्नका लागि निर्णयार्थ पेश गरिने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी… Continue reading टीआरसी विधेयक आजै संसदबाट पास गर्ने तयारी

धरानबाट एक क्विन्टल गाँजा बरामद, भाग्न खोजेपछि प्रहरीको हवाई फायर

२९ साउन, विराटनगर । सुनसरी धरान उपमहानगरपालिकाबाट प्रहरीले एक क्विन्टल गाँजा बरामद गरेको छ । धरान-१५ श्यामचोकबाट पानबारीतर्फ जाने सेउती पुलमा गस्तीमा रहेको प्रहरीले मंगलबार दिउँसो भारतीय नम्बर प्लेटको डब्लुबी ७४ एस २५३१ नम्बरको कारमा लोड गरिएको गाँजा नियन्त्रणमा लिएको हो । गस्तीमा रहेका प्रहरीलाई छलेर भाग्न खोज्दा प्रहरीले चाइनिज पेस्तोलबाट एक राउन्ड हवाई फायरसमेत गरेको… Continue reading धरानबाट एक क्विन्टल गाँजा बरामद, भाग्न खोजेपछि प्रहरीको हवाई फायर

एक्कासी जेलेन्स्कीको पावर बढ्यो, पुटिन के गर्दैछन् ?

२९ साउन , विराटनगर । युक्रेनले रुसभित्र पसेर शहर तथा गाउँहरु कब्जा गर्न थालेपछि राष्ट्रपति भ्लादिमिर पुटिन दबाबमा परेका छन् । यता भोलोदिमिर जेलेन्स्कीको भने मनोबल बढेको छ । यसबीच पुटिनले आफ्नो क्षेत्रमा प्रवेश गर्ने युक्रेनी सेनालाई हटाउन आदेश दिएका छन् । उनका अधिकारीहरूले युद्धबाट एक लाख २० हजारभन्दा बढी मानिसलाई टाढा सारिएको बताएपछि पुटिनले… Continue reading एक्कासी जेलेन्स्कीको पावर बढ्यो, पुटिन के गर्दैछन् ?

कुलमानविरुद्ध घोटाला प्रमाण बोकेर अख्तियार पुगे रमेश खरेल

२९ साउन ,  काठमाण्डौ । डेडिकेटेड र ट्रक लाइनको विवाद लामो भएपनि पछिल्लो समय यो सबैभन्दा चासो र चर्चाको विषय बनेको छ । डेडिकेटेड र ट्रक लाइनको प्रयोग गरेका तर वक्यौता नतिरेका ६ उद्योगहरुको नेपाल विद्युत् प्राधिकरणले लाइन काटिदिएपछि व्यापक वहसको विषय बनेको यो विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्राधिकरण, निर्देशक कुलमान घिसिङ, लेखा समितिका… Continue reading कुलमानविरुद्ध घोटाला प्रमाण बोकेर अख्तियार पुगे रमेश खरेल

फसादमा गृहमन्त्री लेखक,गगनले खोजे रविविरुद्धको प्रमाण

२९ साउन ,काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रास्वपा सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्धका प्रमाणहरुका बारेमा संसदमा सोधिखोजी गरेका छन् । उनले सहकारी ठगी प्रकरणमा जोडिएका रविका बारेमा आफ्नै पार्टीबाट गृहमन्त्री रहेका रमेश लेखकमाथि प्रतिनिधिसभा बैठकमा बोल्दै प्रश्न उठाएका छन् । लेखकले रवि लामिछानेका विषयमा गत चैत १२ मा प्रश्न उठाउँदा… Continue reading फसादमा गृहमन्त्री लेखक,गगनले खोजे रविविरुद्धको प्रमाण

नेपालीलाई न देशको माया, न नागरिकताको

२९ साउन , विराटनगर। स्थायी रूपमा बसोबास गर्ने उद्देश्यका साथ विदेश जाने क्रम बढेसँगै नेपाली नागरिकता परित्याग गर्नेको संख्यामा पनि वृद्धि भएको छ । परिवारसहित विदेशमा व्यवस्थित बसोबास गर्नका लागि नागरिकता त्याग्नेहरूको ‘ग्राफ’ बर्सेनी उकालो लाग्दै गएको हो । मोरङमा मात्रै एक वर्षमा ६४ जनाले नागरिकता त्याग गरेका छन् । मोरङ प्रशासनले २०६६ सालदेखि मात्र… Continue reading नेपालीलाई न देशको माया, न नागरिकताको

मध्यपूर्वमा बढ्यो जोखिम, पश्चिमाले निकाले विज्ञप्ति

२९ साउन , एजेन्सी । मध्यपूर्वमा मडारिरहेको घातक युद्धको जोखिम र यसका कारण इजरेललाई हुन सक्ने खतरालाई मध्यनजर गर्दै पश्चिमा जगत सतर्क बनेको छ । मध्यपूर्वको पछिल्लो अवस्थाबारे अमेरिका, बेलायत, फ्रान्स, जर्मनी र इटालीले संयुक्त वक्तव्य जारी गरेका छन् । उनीहरूले उक्त क्षेत्रको तनाव कम गर्न र गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि सम्झौतामा पुग्ने… Continue reading मध्यपूर्वमा बढ्यो जोखिम, पश्चिमाले निकाले विज्ञप्ति

एक रुपैयाँ चन्दा उठाएर पाइलट, सपना यसरी पनि पूरा हुन्छ

२९ साउन , विराटनगर । सपना रातमा पनि देखिन्छ, दिनमा पनि । भनिन्छ सपना देख्नेहरुले मात्रै लक्ष्य हासिल गर्न सक्छन् । आफ्नै जीवनकालमा मानिसहरुले यथासम्भव परिवर्तन भोग्न पाउन् भनेर लक्ष्य किटान गरेर यात्रा गर्नु र त्यो लक्ष्य पूरा गर्न दिनरात एक भएर लाग्नु नै परिवर्तनकारीले देख्नुपर्ने सपना हुनुपर्छ। आफ्नो गन्तव्य, लक्ष्य वा जीवनप्रतिको आशा, भविष्यको… Continue reading एक रुपैयाँ चन्दा उठाएर पाइलट, सपना यसरी पनि पूरा हुन्छ

रास्वपा सांसदको माइक काटिएपछि संसदमा हंगामा

२९ साउन , काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाललाई सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकमा बोल्न रोकेपछि विपक्षी दलले आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्ने क्रममा सांसद ढकालले विद्युत महसुलको विषयमा बोल्न थालेपछि सभामुखले माइक काटेका थिए। सभामुखले सांसद ढकाललाई बोल्न रोकेपछि रास्वपा, राप्रपा र माओवादीसहित विपक्षी दलको नेताहरूले उठेर विरोध जनाएका… Continue reading रास्वपा सांसदको माइक काटिएपछि संसदमा हंगामा

प्रतिनिधिसभामा पुग्यो टिआरसी विधेयक

२९ साउन ,काठमाण्डौ। संक्रमणकालीन न्याय सम्बन्धी विधेयक भदौ दोस्रो हप्ताभित्र संसदका दुवै सदनबाट पारित गर्न दलहरुले कसरत गरिरहेका छन् । यसका लागि आज प्रतिनिधिसभामा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति बिमला सुवेदीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्ने कार्यसूची रहेको छ । तर… Continue reading प्रतिनिधिसभामा पुग्यो टिआरसी विधेयक

३३ सय बढी डेंगी संक्रमित, ५० जनामा हैजा, इपिसेन्टर ललितपुर

२९ साउन , काठमाण्डौ। देशका विभिन्न भागमा हैजा तथा डेङ्गीको सङ्क्रमण ह्वातै बढेको छ । डेंगी संक्रमणबाट यो वर्ष जनवरीयता दुईजनाको मृत्यु पुष्टि भएको छ । पछिल्लो दुई सातामा तनहुँका ५० वर्षीय पुरुष र झापाकी ४० वर्षीय महिला संक्रमितको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । गण्डकी प्रदेशमा सबैभन्दा धेरै एक हजार… Continue reading ३३ सय बढी डेंगी संक्रमित, ५० जनामा हैजा, इपिसेन्टर ललितपुर

झन्डै शतप्रतिशत मत पाएका रुवाण्डाका राष्ट्रपति, जसले लिए चौथोपटक शपथ

२९ साउन, विराटनगर । राष्ट्रपतीय निर्वाचनमा झन्डै शतप्रतिशत मत पाएका रुवाण्डाका नवनिर्वाचित राष्ट्रपति पाउल कागामेले पद तथा गोपनीयताको शपथ लिएका छन् । ६६ वर्षीय कागामेले गत १५ जुलाईमा भएको राष्ट्रपतीय निर्वाचनमा ९९.१८ प्रतिशत मत पाएका थिए । रुवाण्डाका करिब ९० लाख जनताले कागामेको पक्षमा मतदान गरेका थिए । रुवाण्डाबासीले उनलाई चौथोपटक राष्ट्रपतिका रूपमा निर्वाचित गरेका… Continue reading झन्डै शतप्रतिशत मत पाएका रुवाण्डाका राष्ट्रपति, जसले लिए चौथोपटक शपथ

मोरङमा सात महिनाको अवधिमा तीनवटा जंगली हात्ती मृत भेटिए

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका र बेलबारी नगरपालिका गरी दुई पालिकामा सात महिनाको अवधिमा तीनवटा जंगली हात्ती मृत भेटिएका छन् । मंगलबार बिहान बेलबारी नगरपालिकामा हात्तीको छावा (हात्तीको बच्चा) मृत भेटिएको छ । डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णु घिमिरेका अनुसार बेलबारी नगरपालिका–३ स्थित टिक बगानभित्र बिहान ५:३० बजेतिर छावा मृत फेला परेको हो ।… Continue reading मोरङमा सात महिनाको अवधिमा तीनवटा जंगली हात्ती मृत भेटिए

नेपालमा भारतीय विदेश सचिवको दौडधुप : काठमाडौंमा कस–कसलाई भेटे ?

२८ साउन, विराटनगर । दुईदिने भ्रमणका क्रममा नेपाल आएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले काठमाडौंमा प्रधानमन्त्रीदेखि राष्ट्रपति र विभिन्न मन्त्रीहरूसमक्ष भेटघाट गरेका छन् । आइतबार नेपाल आएका उनले हिजो दिउँसोतिर नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । भेटका क्रममा ओलीले नेपाल भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा दिएका छन् ।… Continue reading नेपालमा भारतीय विदेश सचिवको दौडधुप : काठमाडौंमा कस–कसलाई भेटे ?

यस्ता छन् बंगलादेशको नवगठित सरकारका आठ निर्णय

२८ साउन, विराटनगर । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छाडेपछि देशका शान्ति स्थापना र चुनाव गर्नका लागि गठन भएको अन्तरिम सरकारको पहिलो बैठकले विभिन्न आठ निर्णयहरू गरेको छ । अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको निवासमा आइतबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले विभिन्न आठ निर्णय गरेको हो । १७ सदस्यीय मन्त्रिपरिषदका १६ सदस्य मात्रै आइतबारको… Continue reading यस्ता छन् बंगलादेशको नवगठित सरकारका आठ निर्णय

रुसी शहरमा युक्रेनी सेना, जेलेन्स्कीले गरे हमलाको हुँकार

२७ साउन,विराटनगर । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले पहिलो पटक आफ्नो सेनाले रुसको कर्स्क क्षेत्रमा आक्रमण गरेको स्वीकार गरेका छन् । शनिबार राति एक टेलिभिजन सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले युक्रेनको सेनाले युद्धलाई आक्रामक क्षेत्रमा धकेलिरहेको बताएका हुन् । युक्रेनले रुसविरुद्ध अभियान सुरु गरेको पाँच दिनपछि जेलेन्स्कीको यस्तो अभिव्यक्ति आएको हो । यस आक्रमणले रुसलाई स्तब्ध बनाएको छ… Continue reading रुसी शहरमा युक्रेनी सेना, जेलेन्स्कीले गरे हमलाको हुँकार

कुलमानको नेतृत्वमा आधा घट्यो विद्युत् चुहावट

२७ साउन, काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो आठ वर्षमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ । आर्थिक वर्ष २०७२÷७३ मा प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत भइरहेको विद्युत् चुहावटलाई यस अवधिमा आधा घटाएर गत आव २०८०÷८१ मा १२ दशमलव ७३ प्रतिशतमा सीमित गरिएको छ । विद्युत् चुहावटमध्ये प्रसारण लाइनतर्फ तीन दशमलव… Continue reading कुलमानको नेतृत्वमा आधा घट्यो विद्युत् चुहावट

प्रचण्डले जसलाई रोज्छन् त्यही अध्यक्ष,जनार्दनले पार्टी फुटाउने

२७ साउन, काठमाण्डौ । नेपालका माओवादी केन्द्र तेस्रो दल भएर पनि डेढ वर्ष देशको नेतृत्व लिँदै अहिले प्रमुख प्रतिपक्ष बनेको छ । सरकारबाट बर्हिगमनमा परेपछि माओवादीको नेतृत्व परिवर्तनको बहस भित्रि रुपमा भुसको आगो जस्तै फैलिएको छ । कहिले वरिष्ठ उपाध्यक्ष नारायणकाजी क्षेष्ठले पार्टी नेतृत्वका बारेमा प्रश्न उठाएका छन् कहिले उपमहासभिव जनार्दन शर्माले पार्टी फुटाउने सम्मका… Continue reading प्रचण्डले जसलाई रोज्छन् त्यही अध्यक्ष,जनार्दनले पार्टी फुटाउने

रोहितको टोली ग्लोबल टी २० को फाइनलमा

२७ साउन, एजेन्सी । क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स फाइनल प्रवेश गरेको छ । शनिबार बेलुका भएको दोस्रो क्वालिफायर खेलमा ब्राम्प्टन वुल्भ्सलाई ५ विकेटले पराजित गर्दै टोरोन्टो फाइनल प्रवेश गरेको हो । दोस्रो क्वालिफायर खेलमा पनि रोहित भने बेन्चमा नै रहेका थिए । बंग्ला… Continue reading रोहितको टोली ग्लोबल टी २० को फाइनलमा

हसिनाले बंगलादेश छाड्नु पर्ने कारण यस्तो रहेछ ?सबै षडयन्त्र अमेरिकी

२७ साउन, एजेन्सी । जनआन्दोलनपछि आफ्नो सुरक्षा चुनौती बढेपछि देश छाडेर भागेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफूले देश छाड्नु परेको कारण बारे मुख खोलेकी छन् । बंगलादेशबाट निर्वासित भई भारतमा शरण लिइरहेकी हसिनाले देश छाडेको झन्डै एक सातापछि अमेरिकाले आफूलाई सत्ताबाट हटाएको आरोप लगाएकी छन् । सेन्ट मार्टिन टापु नछोडेकाले सत्ताबाट हटाउने योजना बनाइएको… Continue reading हसिनाले बंगलादेश छाड्नु पर्ने कारण यस्तो रहेछ ?सबै षडयन्त्र अमेरिकी

बंगलादेशका सबै एटीम रित्ता,हसिनालाई बंगलादेश फर्काउनु पर्ने

२७ साउन, एजेन्सी । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छाडेर हिँडेपनि बंगलादेशमा अझै असुरक्षा र अस्थिरता यथावत छ। यही असुरक्षा र अस्थिरताको बीचमा एटीएमहरूमा नगदको अभाव भएको छ। प्रदर्शनकारीले लुटपाट गर्ने डरले धेरैजसो बैंकले एटीएम नै बन्द गरेका छन्, त्यहाँ कुनै पैसा राखिएको छैन । वास्तवमा गत ५ अगस्टमा प्रहरीमाथि प्रदर्शनकारीले हमला गरे पछि… Continue reading बंगलादेशका सबै एटीम रित्ता,हसिनालाई बंगलादेश फर्काउनु पर्ने

भारतका विदेशसचिव काठमाडौंमा, सेवाले गरिन् स्वागत

२७ साउन, काठमाण्डौ । भारतका विदेशसचिव विक्रम मिस्री काठमाडौं आइपुगेका छन् । परराष्ट्रसचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका लागि उनी नेपाल आएका हुन् । मिस्रीलाई स्वागत गर्न परराष्ट्र सचिव सेवा लम्साल आफैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी थिइन् । परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै… Continue reading भारतका विदेशसचिव काठमाडौंमा, सेवाले गरिन् स्वागत

आज दिउँसो मुसलधारे पानी पर्ने

२७ साउन, काठमाण्डौ । देशका विभिन्न भागमा आजदेखि तीन दिनसम्म मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो मधेसबाहेक छ प्रदेशका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको छ । देशभर नै मौसम आशिंकदेखि पूर्ण बदली भएर धेरै ठाउँमा पानी पर्ने र मधेसबाहेकका सबै प्रदेशका केही ठाउँमा मुसलधारे… Continue reading आज दिउँसो मुसलधारे पानी पर्ने

आफ्नै कोठामा मृत भेटिए दृष्टिविहीन गायक प्रकाश तिमिल्सिना

२७ साउन, काठमाण्डौ। गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । तिमिल्सिना ललितपुर महानगरपालिका–१८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेको ललितपुर प्रहरी प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार तिमिल्सिना शनिबार राति ९ बजेतिर बेडमा मृत भेटिएका हुन् । परिवारका सदस्यहरूले अचेत अवस्थामा रहेका उनलाई तत्काल पाटन अस्पताल पु¥याएका थिए । तर चिकित्सकले… Continue reading आफ्नै कोठामा मृत भेटिए दृष्टिविहीन गायक प्रकाश तिमिल्सिना

साफ यू २० च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा

२६ साउन, काठमाण्डौ । साफ यू २० च्याम्पिनसिप फुटबल प्रतियोगिताका लागि नेपाली टिम घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले काठमाडौंमा यही अगस्ट १८ देखि २८ सम्म हुने प्रतियोगिताका लागि २३ सदस्यीय टिम घोषणा गरको हो । प्रतियोगिताको पहिलो खेलमा नेपाल र श्रीलंका १८ अगस्टमा भिड्नेछन् । नेपालको दोस्रो खेल बंगलादेशसँग २२… Continue reading साफ यू २० च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा

विद्यार्थीपछि अल्पसंख्यक सडकमा, विश्वभरबाट चिन्ता

२६ साउन, विराटनगर । बंगलादेश अझै अशान्त छ । त्यहाँ शेख हसिनाको सरकार ढलेर अन्तरिम सरकार गठन भइसक्दासमेत विद्यार्थी आन्दोलन रोकिएको छैन । बरु हिन्दु र अल्पसंख्यकहरुको नयाँ आन्दोलन थपिएको छ । आज पनि बंगलादेशमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले आज सर्वोच्च अदालत घेराबन्दी गरेका छन् । उनीहरूले प्रधानन्यायाधीसको राजीनामा मागेका छन् । प्रधानन्यायाधीशले… Continue reading विद्यार्थीपछि अल्पसंख्यक सडकमा, विश्वभरबाट चिन्ता

आँप बगैंचा मासेर सौर्य प्लान्टको तयारी

२६ साउन,काठमाण्डौ । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा ८० बिघा क्षेत्रफलमा लगाएको आँपको बगैंचा फडानी गरेर सौर्य प्लान्ट स्थापनाको तयारी गरेसँगै स्थानीयहरु बिरोधमा उत्रिएका छन् । काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित जन्दादेवी सोलार प्रा.लि.ले आँप पकेट क्षेत्रमा सौर्य प्लान्ट स्थापनाको काम अगाडी बढाउने तयारी गरेको हो । ५० मेगावाट सौर्य विद्युत उत्पादन गर्ने प्लान्ट स्थापनाका लागि १२ जना… Continue reading आँप बगैंचा मासेर सौर्य प्लान्टको तयारी

भूटानी पारोलाई काठमाडौंमा स्वागत

२६ साउन, काठमाण्डौ । भूटानको लिग च्याम्पियन पारो फुटबल क्लव एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफ खेल्न शनिवार बिहान नेपाल आइपुगेको छ । चर्च ब्वाइज युनाइटेड क्लबका अध्यक्ष रुबेन राई र पदाधिकारीहरूले टोलीलाई त्रिभुवन विमानस्थलमा स्वागत गरे । पारो एफसी यो पटक निकै प्रभावशाली रहने अनुमान गरिएको छ । उसले जापानका स्टार केसुके होन्डालाई टिममा भित्राएको… Continue reading भूटानी पारोलाई काठमाडौंमा स्वागत

नेपालको बिजुली चीनले किन्ला ?

२६ साउन, काठमाण्डौ । नेपालमा सिजनैपिच्छे मलको अभाव झेलिरहेका किसानहरुले आगामी वर्षपछि राहत पाउने भएका छन् । यसका लागि नेपालमा मल कारखाना स्थापना गर्न चीन सरकारले सघाउने भएको छ । आगामी एक वर्षभित्रमा कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम पूरा गर्न चीन सरकार तयार रहेको नेपालका लागि चीनका राजदूत छन् सङले बताएका  छन् । मूलधारका सञ्चारमाध्यमका सम्पादकहरुसँग… Continue reading नेपालको बिजुली चीनले किन्ला ?

मनीष तिम्सिना पन्जाबको गोलकिपर प्रशिक्षक

२६ साउन, काठमाण्डौ । खेलक्षेत्रको विभिन्न विधामा पावर हाउस रहेको छिमेकी मुलुक भारतमा पछिल्लो समय नेपाली खेलाडीहरु अनुबन्धन हुने क्रम पनि बढेको छ । चाहे क्रिकेट होस् वा फुटबल भारतीय क्लबहरुले नेपाली खेलाडीमाथि बोली लगाउन थालेका छन् । आईपीएल क्रिकेटमा नेपालका स्टार लेग स्पीनर संदीप लामिछानेले सहभागिता जनाइसकेका छन् भने फुटबल प्रतियोगिताहरुमा नेपाली खेलाडी अनुबन्ध… Continue reading मनीष तिम्सिना पन्जाबको गोलकिपर प्रशिक्षक

आज कहाँ छ बाढीको जोखिम ?

२६ साउन, काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसका कारण अहिले देशभर बदली रही कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक– दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा मधेश र गण्डकी प्रदेशका… Continue reading आज कहाँ छ बाढीको जोखिम ?

हसिनाका छोरा भन्छन्ः मेरी आमा अझै प्रधानमन्त्री

२६ साउन, एजेन्सी । बंगलादेशमा अर्थशास्त्री मोहम्मद युनुसले देशको अन्तरिम सरकारको प्रमुखको हैसियतमा शपथ ग्रहण गरिसकेका छन् । राष्ट्रपति मोहम्मद शाहबुद्दीनले युनुस र नयाँ अन्तरिम सरकारका अन्य सदस्यलाई पनि शपथ गराइसकेका छन् । मुख्य सल्लाहकारका रूपमा युनुसको भुमिका प्रधानमन्त्रीजस्तै रहेको बताइएको छ । अन्तरिम सरकारमा १६ जना थपिएका छन् । यता बंगलादेश छाडेर भारत भागेकी… Continue reading हसिनाका छोरा भन्छन्ः मेरी आमा अझै प्रधानमन्त्री

उपत्यकाका नदी किनारमा फोहोरको डंगुर (फोटो फिचर)

२६ साउन, काठमाण्डौ ।                                                   काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षा हुने क्रम रोकिएको छैन । वर्षायाममा वर्षा त हुने नै भयो साथै यस वर्ष साधारण भन्दा बढी वर्षा हुने सम्भावना रहेको… Continue reading उपत्यकाका नदी किनारमा फोहोरको डंगुर (फोटो फिचर)

ब्राजिलमा ६१ जना बोकेको विमान दुर्घटना

२६ साउन, एजेन्सी । ब्राजिलमा ६१ जना यात्रु बोकेर उडिरहेको विमान एक्कासी दुर्घटनाग्रस्त भएको छ । साओ पाउलो राज्यमा विमान दुर्घटना हुँदा विमानमा रहेका सबैको ज्यान गएको छ । दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलका लागि उडिरहेको विमान भिन्हेडो शहरमा खसेको भोपस एयरलाइन्सले जनाएको छ । दुर्घटनामा चालक दलका चार सदस्य र… Continue reading ब्राजिलमा ६१ जना बोकेको विमान दुर्घटना

स्पेनले जित्यो फुटबलको स्वर्ण

२६ साउन, एजेन्सी । पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा स्पेनले स्वर्णपदक हासिल गरेको छ । गएराति भएको फाइनलमा ओलम्पिक आयोजकसमेत रहेको फ्रान्सलाई ५–३ गोलअन्तरले पराजित गर्दै स्पेनले स्वर्ण आफ्नो बनाएको हो । १९९२ पछि स्वर्ण जित्ने क्रममा स्पेनले अतिरिक्त समय कुर्नु परेको थियो । खेलको निर्धारित समयमा बराबरी भएपछि अतिरिक्त समयमा स्पेनका लागि सर्जियो… Continue reading स्पेनले जित्यो फुटबलको स्वर्ण

कुलमानले पठाएको एक ट्रक कागजमा के छ ? टीओडी डेटा के हो ?

२५ साउन , विराटनगर । डेटिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेका उद्योगहरूले बक्यौता रकम नतिरेपछि पटक पटक ताकेता गर्दै लाइन समेट काट्दै आएको नेपाल विद्युत् प्राधिकरण र उद्योगी मात्रै होइन यो विवादमा संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलसमेत जोडिएका छन् । पोखरेलमाथि उद्योगीको पक्ष पोषण हुने र कुलमानलाई गलत देखाउने रणनीति बनाएको र उद्योगीकै… Continue reading कुलमानले पठाएको एक ट्रक कागजमा के छ ? टीओडी डेटा के हो ?

कागजी नाफा देखायो भन्नेलाई कुलमानले दिए जवाफ

२५ साउन , काठमाण्डौ । पछिल्लो नियुक्तिबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङले तीन वर्षे कार्यकाल पूरा गरेका छन् । २०७८ साल साउन २५ गतेको मन्त्रिपरिषद् बैठकबाट उनी प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्त भएका थिए । त्यसअघि पनि उनी एक कार्यकाल कार्यकारी निर्देशक भएका थिए । कार्यकारी निर्देशकमा नियुक्ती भएको तीन… Continue reading कागजी नाफा देखायो भन्नेलाई कुलमानले दिए जवाफ