सागर ढकाल युक्रेनीलाई पानी खुवाउन व्यस्त

८ पुष ,एजेन्सी । गत वर्ष डडेलधुराबाट पटक पटक प्रधानमन्त्री भएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेद्वारका रुपमा चुनाव लडेर गतिलो चुनौती प्रस्तुत गरेका युवा नेता सागर ढकाल यतिबेला युक्रेनमा छन्। उनी हाल युक्रेन र रुसको बोर्डरमा पुगेर पानीको बोरिङ बनाउने तथा मर्मत गर्ने कार्यमा जुटेका छन् । उनले अमेजनको जंगलबाट पानीको काम गर्न… Continue reading सागर ढकाल युक्रेनीलाई पानी खुवाउन व्यस्त

मोरङ ब्यापार संघ ट्रेड एक्स्पोको दोस्रो दिन, मेला हेर्न दर्शकको घुँइचो

७ पुष ,विराटनगर । मोरङ ब्यापार संघ ट्रेड एक्स्पो २०२३ विराटनगरमा जारी छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेपछि एक्स्पोको सुरुआत भएको थियो । पहिलो दिनजस्तै आज दोस्रो दिन पनि एक्स्पो भिजिट गर्न जानेको संख्या बाक्लो देखियो । शनिबार विदा परेकाले बालबालिकासहित अभिभावकहरु पनि शंकरपुरस्थित एक्स्पोमा पुगेका छन् । मोरङ व्यापार संघले यसपटकदेखि… Continue reading मोरङ ब्यापार संघ ट्रेड एक्स्पोको दोस्रो दिन, मेला हेर्न दर्शकको घुँइचो

म्यानचेस्टर सिटीले जित्यो क्लब वल्र्डकप

७ पुष,एजेन्सी ।  इंग्लिस क्लब म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । गएराति साउदी अरेबियाको जेदाहमा भएको फाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सलाई ४–० गोलले हराउँदै सिटीले पहिलो पटक यो उपाधि जितेको हो । सिटीको जितमा जुलियन अल्भारेजले २ तथा फिल फोडेनले १ गोल गरे । उसले थप १ गोल उपहार पाएको थियो ।… Continue reading म्यानचेस्टर सिटीले जित्यो क्लब वल्र्डकप

अस्ट्रेलियामा विष बन्यो काठको हिटरबाट निस्कने धुवाँ ,चीनमा वायु प्रदूषण ‘झनै खराब’

७ पुष,एजेन्सी ।  चीनको वायु प्रदूषण सन् २०२३ मा अझ खराब भएको एक अध्ययनले देखाएको छ स्वतन्त्र अनुसन्धान संगठन सेन्टर फर रिसर्च अन् इनर्जी एन्ड क्लिन एयर (सीआरईए) को अध्ययनमा भनिएको छ, ‘सन् २०१३ मा चीनको ‘प्रदूषणविरुद्धको युद्ध’ को प्रारम्भ भएदेखि चीनको राष्ट्रिय औसत पीएम २.५ स्तर वार्षिक रूपमा बढेको सन् २०२३ पहिलो वर्ष हो।’… Continue reading अस्ट्रेलियामा विष बन्यो काठको हिटरबाट निस्कने धुवाँ ,चीनमा वायु प्रदूषण ‘झनै खराब’

बिजुलीको बिल नतिर्ने उद्योगहरूको लाइन काटियो

७ पुष,काठमाण्डौ ।  नेपाल विद्युत् प्राधिकरणले चार ठूला उद्योगको लाइन काटेको छ । लामो समयदेखि डेडिकेटेड र ट्रक लाइन प्रयोग गरेवापत विद्युत् महसुल तिर्न अटेर गर्दै आएका ती उद्योगको लाइन शुक्रबार साँझदेखि प्राधिकरणले काटिदिएको हो । जसमा सिमरास्थित जगदम्बा स्टिल, विराटनगरस्थित रिलायन्स स्पिनिङ मिल्स, दाङस्थित घोराही सिमेन्ट र भैरहवास्थित अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटिएको हो ।… Continue reading बिजुलीको बिल नतिर्ने उद्योगहरूको लाइन काटियो

नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक चार घण्टा बन्द

७ पुष,काठमाण्डौ ।  नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि तीन हप्ता दैनिक चार घण्टा बन्द हुँदैछ । यो सडक खण्डको तुइन खोलामा पुल बनाउन दैनिक मध्याह्न १२ देखि दिउँसो ४ बजेसम्म सडक बन्द गरेर काम गर्न लागेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) ले जनाएको छ । भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर… Continue reading नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक चार घण्टा बन्द

चीनमा ३४ हजार अनलाइन खाता बन्द, के आरोप छ ?

७ पुष,एजेन्सी । अफवाह फैलाएको भन्दै चीनले ३४ हजार अनलाइन खाता बन्द गरेको छ । चिनियाँ प्रहरीले गएको अप्रिलमा शुरु गरेको कारबाही अभियान अन्तर्गत अफवाह फैलाएको आरोपमा अनलाइन खाता बन्द गरिएको हो । यो अभियानमा ६ हजार तीन सय जनाभन्दा धेरै व्यक्तिलाई अफवाह कसुरमा कारबाही गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । चिनियाँ इन्टरनेटलाई सत्तारुढ… Continue reading चीनमा ३४ हजार अनलाइन खाता बन्द, के आरोप छ ?

प्रधानमन्त्रीले बेकामे मन्त्रीलाई पाखा लगाउने

६ पुष ,काठमाण्डौ । सरकार संचालनमा पुगेको एक वर्ष हुँदैगर्दा पछिल्लो समय विभिन्न मन्त्रालयहरुसँग लगातार छलफलमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयम पनि मन्त्री र मन्त्रालयको कार्यक्षमताबाट सन्तुष्ट छैनन् । उनले पटक पटक सोचे जस्तो गर्न नसकेको भन्दै सरकार संचालनको दोस्रो वर्षमा गियर परिवर्तन गरेर परिणाम देखाउने योजना बनाएका छन् । यसका लागि उनले परिणाम… Continue reading प्रधानमन्त्रीले बेकामे मन्त्रीलाई पाखा लगाउने

अन्तरिक्ष यात्रीले मंगलबाट चन्द्रमासम्म ‘फोन’ गर्न सक्ने

६ पुष, एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले इन–अर्बिट लेजर रिले प्रणालीसँग आफ्नो पहिलो लेजर लिङ्क पूरा गरेको छ। यसलाई अन्तरिक्ष सञ्चार प्रविधिमा महत्वपूर्ण प्रगति मानिएको छ । डिसेम्बर ५ मा विभिन्न कक्षहरूमा लेजर टर्मिनलहरू बीच दुई–तर्फी लेजर संचारको सफलताले पृथ्वी र चन्द्रमा वा अझ बढी दूरीहरू बीचको द्रुत सञ्चारको लागि महत्त्वपूर्ण आधार प्रदान गर्न… Continue reading अन्तरिक्ष यात्रीले मंगलबाट चन्द्रमासम्म ‘फोन’ गर्न सक्ने

पुस १५ देखि इन्टरनेट बन्द हुने कुरा के हो ?

६ पुष,काठमाण्डौ । ब्याण्डविथ बापत विदेशी कम्पनीलाई भुक्तानी गर्नुपर्ने रकम आठ महिनादेखि राकिंदा नेपालभर इन्टरनेट सेवा ठप्प हुने जोखिम देखिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डलर सिफारिस नदिंदा नेटवर्क सेवा प्रदायकहरूले आठ महिनादेखि अपस्ट्रिम प्रोभाइडर कम्पनीलाई भुक्तानी गर्न सकेका छैनन् । इन्टरनेट सेवा प्रदायकहरुले ग्रामीण दूरसञ्चार कोष शुल्क, दूरसञ्चार सेवा शुल्क र दूरसञ्चार… Continue reading पुस १५ देखि इन्टरनेट बन्द हुने कुरा के हो ?

चीनलाई घेर्न परमाणु टापु खोल्दै अमेरिका

Symbolic of Sino-American relations, the flag of the United States of America and the flag of the Republic of China fly together on flag poles next to each other on a sunny, windy day.

६ पुष, एजेन्सी । दोस्रो विश्वयुद्धमा जापानमा परमाणु बम हान्न प्रयोग गरिएको प्रशान्त टापुको एक एयरफिल्डलाई अमेरिकी वायुसेनाले फेरि सञ्चालनमा ल्याउने भएको छ । चीनसँगको टकराबका बेला प्रयोग गर्न सकिने सैन्य अखडा प्रर्याप्त बनाउन अमेरिकाले यस्तो गर्ने भएको हो । अमेरिकी सेनाको प्यासिफिक एयर फोर्सका कमान्डर जनरल केनेथ विल्सबाकले निक्की एसिसँगको अन्तर्वार्तामा यस्तो बताएका हुन्… Continue reading चीनलाई घेर्न परमाणु टापु खोल्दै अमेरिका

हलिउड अभिनेता डिजेलमाथि यौन दुव्र्यवहारको आरोप

६ पुष, एजेन्सी । हलिउड अभिनेता भिन डिजेलमाथि यौन दुव्र्यवहारको आरोप लागेको छ। एक जना पूर्व सहायकले उनलाई यस्तो आरोप लगाएकी छिन् । फाष्ट फाइभको सुटिङको बेलामा सन् २०१० मा अभिनेताले आफूलाई यौन दूरव्यवहार गरेको भन्दै डिजेलको पूर्व व्यक्तिगत सहायक एस्टा जोनासोनले उनीमाथि मुद्दा हालेकी छिन् । अभिनेताले गलत तरिकाले आफूसँगको करार रद्द गरेको मामिलामा… Continue reading हलिउड अभिनेता डिजेलमाथि यौन दुव्र्यवहारको आरोप

एक सन्की छोराले बाबुसहित १४ जनाको ज्यान लिए

६ पुष, एजेन्सी । चेक रिपब्लिकमा २४ वर्षका युवकले आफ्नो बाबुलाई गोली हानेर ज्यान लिएपछि प्राग चार्ल्स विश्ववद्यालय पुगेर त्यहाँ १४ जनाको गोली हानी हत्या गरेका छन्। चेक प्रहरीले उनको नाम र परिचय भने सार्वजनिक गरेको छैन। समाचार संस्था रोयटर्सका अनुसार बिहीबार दिउँसो प्रागबाट १३ माइल पर हुस्तैनमा एक व्यक्ति गोली लागेको अवस्थामा मृत फेला… Continue reading एक सन्की छोराले बाबुसहित १४ जनाको ज्यान लिए

पूराना नेतामाथि खनिए रवि, विदेशिन बाध्य पारेको आरोप

६ पुष,काठमाण्डौ । पछिल्लो समय नेपाली प्रवासीहरुसँग छलफल गरे स्वदेश फर्किएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूराना दलका नेताहरूको कारण युवाहरू विदेशिन बाध्य भएको आरोप लगाएका छन् । स्याङ्जामा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् , ‘हामी मिसन ०८४ मा छौं रविले भनेका छन्, हामीले व्यक्तिगत लाभको लागि नेता छान्ने… Continue reading पूराना नेतामाथि खनिए रवि, विदेशिन बाध्य पारेको आरोप

क्रिसमसको पोशाक लक्षित बालेनको एक्सन

६ पुस,विराटनगर। काठमाडौं महानगरपालिकाले विभिन्न चाडबाडका नाममा विद्यार्थीलाई फरक पोशाक किन्न बाध्य पारेको गुनासो आएको भन्दै विद्यालयलाई सचेत गराएको छ । ईसाई धर्मालम्बीको क्रिसमस चाड नजिकिदै गर्दा महानगरले विद्यालयलाई कारवाही गर्ने सम्मको व्यहोरासहित पत्र पठाएका छ । शिक्षा अधिकारी सीताराम कोइरालाले एक जानकारीमूलक पत्र सार्वजनिक गर्दै विद्यालय पोशाकबाहेकका पोशाक किन्न बाध्य नपार्न महानगर क्षेत्रका विद्यालयलाई… Continue reading क्रिसमसको पोशाक लक्षित बालेनको एक्सन

इनरुवा सव स्टेशनको उद्घाटन, भारत विद्युत पठाउने बाटो खुल्यो

६ पुस,विराटनगर। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरण इनरुवा सव स्टेशनको उद्घाटन गरेका छन् । शुक्रबार सुनसरीको इनरुवास्थित भोक्राहामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ४०० ÷२२०÷१३२÷३३ केभी क्षमताको सवस्टेशन उद्घाटन गरेका हुन् । सवस्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले केही समयमै नेपाल सम्पुर्ण रुपमा उज्यालो हुने बताए । ‘अहिले ९८ प्रतिशत जनतामा विद्युत पुगेको छ ।… Continue reading इनरुवा सव स्टेशनको उद्घाटन, भारत विद्युत पठाउने बाटो खुल्यो

पोल्यान्डका नयाँ प्रधानमन्त्रीले बन्द गराए सरकारी टेलिभिजन

५ पुस,एजेन्सी । पोल्यान्डका नयाँ प्रधानमन्त्री डोनाल्ड टस्कले सरकारमा आउनासाथ लोकतन्त्रको राम्रो उदाहरण प्रस्तुत गरेका छन् । टस्कको सरकारले पोल्याण्डमा सरकारी टेलिभिजनको प्रसारण बन्द गराएको छ । सार्वजनिक सञ्चारमाध्यमलाई राजनीतिकरणबाट मुक्त गर्ने भन्दै उनको सरकारले यो कदम चालेको हो । संसदले मंगलबार स्वतन्त्र र बहुलवादी सरकारी टीभी र रेडियो हुनुपर्ने भन्दै एक संकल्प प्रस्ताव पारित… Continue reading पोल्यान्डका नयाँ प्रधानमन्त्रीले बन्द गराए सरकारी टेलिभिजन

भारतमा चार वर्षमुनिकालाई रुघाखोकीको औषधि प्रतिबन्ध

५ पुस,एजेन्सी । भारतको औषधि नियामक निकाय ‘केन्द्रीय औषधि मानक नियन्त्रण संगठन’ले चार वर्षमुनिका बालबालिकाहरूको लागि रुघाखोकीको लोकप्रिय औषधिको संयोजन प्रयोगमा प्रतिबन्ध लगाएको छ । भारतमा उत्पादित कप सिरपको प्रयोग गरेर पश्चिमी अफ्रिकी मुलुकमा १ सय भन्दा बढी बालबालिकाको मृत्यु भएपछि संगठनले यसैसाता यस्तो निर्णय लिएको हो । संगठनले अब औषधि उत्पादक कम्पनीहरूले फिक्स्ड ड्रग… Continue reading भारतमा चार वर्षमुनिकालाई रुघाखोकीको औषधि प्रतिबन्ध

श्रीलंकाली विदेशमन्त्रीसंग के छलफल गरे परराष्ट्रमन्त्रीले ?

५ पुस,एजेन्सी । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलंकाली समकक्षी मोहम्मद उवैस मेहम्मद अली साब्रीबीच दक्षिण एसियाली सहयोग संगठन सार्क र बंगालका खाडी राष्ट्रहरुको संगठन बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको छ । बिहीवार काठमाडौंमा भएको दुई मन्त्रीबीचको छलफलमा क्षेत्रिय संगठनहरु सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको परराष्ट्रमन्त्री साउदले बताए । उनले छलफलमा दुई… Continue reading श्रीलंकाली विदेशमन्त्रीसंग के छलफल गरे परराष्ट्रमन्त्रीले ?

भोलिदेखि विराटनगरमा व्यापार मेला, के छ खास ?

५ पुष, विराटनगर । विराटनगरमा शुक्रबार पुस ६ गते देखि ‘मोरङ व्यापार ट्रेड एक्स्पो २०२३’ सुरु हुने भएको छ । एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको मोरङ व्यापार संघले जनाएको छ । एक्स्पोको उद्घाटन शुक्रबार अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम छ । आन्तरिक र अन्तरदेशीय उत्पादक र उपभोक्ता बीचको सम्बन्ध सुमधुर बनाउने लक्ष्य राखिएको… Continue reading भोलिदेखि विराटनगरमा व्यापार मेला, के छ खास ?

आज नेप्सेमा ३२. ७७ अंकको गिरावट

५ पुष, काठमाडौँ । निरन्तर उकालो लागिरहेको सेयर बजारमा साताको अन्तिम कारोबार दिन भने ३२ अंक भन्दा माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से सूचक ३२.७७ अंकले घट्दै २१०९.१० अंकमा झरेको हो । अघिल्लो दिन नेप्से सूचक ३५.३९ अंकले बढ्दै ३१४१.८७ अंकमा उक्लिएको थियो । यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स… Continue reading आज नेप्सेमा ३२. ७७ अंकको गिरावट

जसलाई प्रहरीले ६ वर्षदेखि खोज्यो, उनी जेलमै थिए

५ पुष, एजेन्सी । छ वर्षअघि भएको एक हत्या घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले आर्घाखाँचीको शितगंगा नगरपालिका–१४ का ३७ वर्षीय जगत विश्वकर्मा र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ तल्लो पोखराका ४६ वर्षीय शिवराम अधिकारीलाई पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको हो । उनीहरूलाई प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका–३ (साविक हाँडिखोला–६)… Continue reading जसलाई प्रहरीले ६ वर्षदेखि खोज्यो, उनी जेलमै थिए

उग्र भए किम, कसलाई दिए परमाणु खसालिदिने धम्की ?

५ पुष, एजेन्सी । विश्वले यतिबेला दुई महायुद्ध खेपिरहेको छ । झण्डै २ वर्षदेखि युक्रेन र रुसबीचको युद्ध जारी छ । अर्कोतिर इजरायल र हमासबीच पनि व्यापक नरसंहारकै स्थीतिमा पुगेको युद्धले विश्वको चिन्ता बढाएको छ । यसबीच उत्तर कोरियाका नेता किम जोंग उनको एक धम्कीले विश्वलाई थर्कमान बनाएको छ । हुन त किमले पहिलादेखि नै… Continue reading उग्र भए किम, कसलाई दिए परमाणु खसालिदिने धम्की ?

चीन–रुसले अमेरिकी डलर प्रयोग नगर्ने

५ पुष, एजेन्सी । रुस र चीनबीच द्विपक्षीय व्यापारमा अमेरिकी डलरको प्रयोग नगर्ने सहमति भएको छ । रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले दुई देशका सरकार प्रमुखबीचको २८ औँ नियमित बैठकमा यस्तो बताएका हुन् । मस्को र बेइजिङले द्विपक्षीय सम्झौतामा डलरलाई लगभग पूर्णरूपमा त्यागेको उनले बताएका हुन् । “पारस्परिक व्यापार लगभग एक तिहाइले बढेको छ । यस… Continue reading चीन–रुसले अमेरिकी डलर प्रयोग नगर्ने

जुन देशबाट रुस गएपनि एनओसी लिनैपर्ने

५ पुष ,विराटनगर । विभिन्न राष्ट्रबाट अवैध रुपमा रुस पुगी त्याहाको सेनामा झन्डै २ सय हाराहारीमा नेपाली भर्ना भएपछि सरकारले रुस जान अनिवार्य अनुमति लिनु पर्ने निर्णय गरेको छ। रुस यात्रा गर्नुपरेमा नो अब्जेक्सन लेटर अर्थात् एनओसी अनिवार्य रुपमा लिनुपर्ने भएको हो । परराष्ट्र मन्त्रालयले बुधवार निकालेको विज्ञप्तिमा रुस यात्रा गर्नु परेमा एनओसी अनिवार्य रुपमा… Continue reading जुन देशबाट रुस गएपनि एनओसी लिनैपर्ने

अर्जेन्टिना र पिएसजीका पूर्व स्टारमाथि छुरा प्रहार

५ पुष, एजेन्सी । पेरिस सेन्ट–जर्मेन र अर्जेन्टिनाका पूर्व स्टार इजेक्वेल लाभेजीमाथि छुरा प्रहार भएको छ । छुरा हानिएपछि उनी अस्पताल भर्ना भएका छन् । दक्षिण अमेरिकी आउटलेट क्लारिनका अनुसार लाभेज्जी उरुग्वेको पुन्टा डेल एस्टे क्षेत्रको अस्पतालमा छन्। बुधवार बिहान ५ बजे घरमा भएको पार्टीपछि उनी झगडामा संलग्न भएको दाबी गरिएको छ । झगडाका क्रममा… Continue reading अर्जेन्टिना र पिएसजीका पूर्व स्टारमाथि छुरा प्रहार

चर्चा भयो भन्दै उल्टै मख्ख छन् मन्त्री किराँती,दिए धन्यवाद

५ पुष ,विराटनगर । क्रिश्चियन धर्म नमान्नेहरूलाई संविधानविरोधी र देशद्रोहीको संज्ञा दिदै जेल पठाउने अभिब्यक्ति दिएपछि राजीनामा माग गरिएका संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्री सुदन किरातीले आफ्नो चर्चा भएको जस्तो ठानी क्षमायाचनाको साटो उल्टै बहसका लागि सबैलाई धन्यवाद दिएका छन् । अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि प्रष्टीकरण दिँदै पर्यटनमन्त्री किराँतीले बहसका लागि सबैलाई धन्यवाद भन्दै… Continue reading चर्चा भयो भन्दै उल्टै मख्ख छन् मन्त्री किराँती,दिए धन्यवाद

मोरङमा अढाई अर्बको इन्टरनेशनल हस्पिटल बनाउने उद्योगी को हुन् ?

५ पुष ,विराटनगर । शैक्षिक तथा स्वास्थ्य क्षेत्रको हब भन्दै आएको कोशी प्रदेशको राजधानी विराटनगरसँग जोडिएको मोरङको बुढीगंगामा अन्तर्राष्ट्रिय स्तरको अस्पतान बन्ने भएको छ । झण्डै ३ दशकदेखि उद्योग व्यवसायका क्षेत्रमा सक्रिय रहदै आएका नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष समेत रहेका उद्योगपति राजेन्द्र राउतले मोरङको बुढीगंगा १ स्थित टंकीसिनवारीमा आरआर इन्टरनेशनल अस्पताल संचालनमा… Continue reading मोरङमा अढाई अर्बको इन्टरनेशनल हस्पिटल बनाउने उद्योगी को हुन् ?

क्रिश्चियन नमान्नेहरूलाई मन्त्री किराँतीले जेल हाल्ने

५ पुष ,विराटनगर । माओवादी केन्द्रको कोटाबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको रुपमा सुदन किरातीलाई प्रधानमन्त्री प्रचण्डले क्याविनेटमा ल्याउँदा माओवादीले युवालाई समेटेको भनेर निकै प्रशंसा भएको थियो । मन्त्री किराँती स्वयंले पनि युवामा जोश भरेका थिए । पुराना राजनीतिक शैली दोहोर्याउने भन्दा पनि नयाँ ढंगले काम गरेर देखाउने आशा जगाएका थिए । स्वयम प्रधानमन्त्रीले पनि… Continue reading क्रिश्चियन नमान्नेहरूलाई मन्त्री किराँतीले जेल हाल्ने

भारतमा कोरोना बढेपनि नेपालमा आत्तिनु नपर्ने

५ पुष ,विराटनगर । खुला सीमा रहेको छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण बढेपनि त्यसबाट नेपालमा आत्तिनु पर्ने अवस्था नरहेको नेपाल सरकारले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको संक्रमणबाट डराउनु नपर्ने बताएका हुन् । उनले भारतमा देखिएको संक्रमण श्वासप्रश्वाससम्बन्धी रहेको र नेपालमा… Continue reading भारतमा कोरोना बढेपनि नेपालमा आत्तिनु नपर्ने

फरक शैलीको कक्षाकोठा TVET को आवश्यकता

३ पुष,विराटनगर । प्राविधिक शिक्षाको क्षेत्रमा काम गर्ने देशभरिबाट छनोट भएका ७ वटा समूहहरु मध्येको कोशी समूहले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (CTEVT) को क्षेत्रमा नयाँ अवधारणा अघि सारेको छ । काठमाण्डौ विश्वविद्यालय र स्वीजरल्याण्डको ETH ZURICH  विश्वविद्यालयको सहकार्यमा सञ्चालन भएको शिक्षा प्रणाली प्रयोगशाला (ILAB)  कार्यक्रममा सहभागी काठमाण्डौ विश्वविद्यालयबाट प्रकाशित सूचना बमोजिम छनोट भएको… Continue reading फरक शैलीको कक्षाकोठा TVET को आवश्यकता

मोरङको बुढीगंगामा २ अर्ब ५० करोडको इन्टरनेशनल अस्पताल बन्ने

४ पौष, विराटनगर । मोरङको बुढीगंगा १ स्थित टंकीसिनवारीमा आरआर इन्टरनेशनल अस्पताल बन्ने भएको छ । २ अर्व ५० करोड लगानीमा एक विगाहा ८ कठ्ठा क्षेत्रफलमा अस्पताल निर्माण हुने अस्पताल २ वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । शिवम् अर्गनाईजेसनले निर्माण गर्न लागेको अस्पतालको बुधबार शिलान्यास गरिएको छ । नेपालबाट बर्षेनी हजारौंको संख्यामा नेपालीहरु… Continue reading मोरङको बुढीगंगामा २ अर्ब ५० करोडको इन्टरनेशनल अस्पताल बन्ने

असमान सडक मापदण्ड अपनाएको भन्दै स्थानीय अनसनमा बसे

४ पुस,विराटनगर । सुनसरीको बराहक्षेत्र– ६ महेन्द्र गेटबाट दक्षिण मुनाल चोक सम्मको सडक विस्तारका क्रममा नगरपालिकाले असमान सडक मापदण्ड अपनाएको भन्दै स्थानीय अनसनमा बसेका छन् । नगर प्रमुखले स्वच्छाचारी ढंगबाट सरकारी मापदण्डलाई समेत वेवास्ता गरेपछि आफूहरु अनसनमा बस्न बाध्य भएको स्थानीय नविन गौतमले बताए । नगरपालिकाले केही साता अघि लिएको सडकको नापमा स्थान र ब्यक्ति… Continue reading असमान सडक मापदण्ड अपनाएको भन्दै स्थानीय अनसनमा बसे

पाँच महिनापछि सेयर बजार २१ सय विन्दु माथि

३ पुष,काठमाण्डौ । लगातार छैटौँ दिन आज मंगलवार पनि शेयर बजार बढेर हरियाली छाएको छ । शेयर बजार परिसूचक नेप्से आज ४५ दशमलव ९८ अङ्कले बढेर दुई हजार एक सय छ दशमलव ४८ विन्दुमा पुगेको छ । नेप्से गएको साउनयता पहिलो पटक २१ सय विन्दुभन्दा माथि पुगेको हो । आज सबै समूहको शेयर उकालो लागेकोमा… Continue reading पाँच महिनापछि सेयर बजार २१ सय विन्दु माथि

एनसेल माथि प्रधानमन्त्रीलाई शंका,प्रचण्डमाथि बर्षिए सांसदका तिखा प्रश्न, के दिए जवाफ ?

३ पुष, विराटनगर । संघीय संसद्का सदस्यहरूले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि प्रश्नैप्रश्नको वर्षा गरे । कतिपय प्रश्नहरु प्रचण्डको परिवारसंग जोडिएका पनि थिए । आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले एनसेल प्रकरणबारे प्रधानमन्त्रीसंग जवाफ मागेका थिए । उनीहरुले अबको पाँच वर्षमा एनसेल सरकारको स्वामित्वमा आउने ग्यारेन्टी पनि प्रधानमन्त्रीसंग खोजे । प्रधानमन्त्री दाहाललाई… Continue reading एनसेल माथि प्रधानमन्त्रीलाई शंका,प्रचण्डमाथि बर्षिए सांसदका तिखा प्रश्न, के दिए जवाफ ?

सुनचाँदीको भाउमा आज सामान्य वृद्धी

३ पुष,काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ।नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँ बढेको हो।आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख १७ हजार आठ… Continue reading सुनचाँदीको भाउमा आज सामान्य वृद्धी

नयाँ वर्षको उपहार अब एक्सबाट भिडियो कुराकानी

३ पुष,एजेन्सी । सामाजिक संजाल ट्विटर अहिले एक्सको स्वामित्व लिएपछि अनेकौं परिवर्तन गर्दै आएका कम्पनीका मालिक एलन मस्कले सो प्लेटफर्ममा भिडिओ फिचर थप गर्ने भएका छन् । एक्सको स्पेसमा लाइभ कुराकानी गर्न सकिने फिचर थप हुने भएको हो । जसमा सो प्लेटफर्मका कुनै पनि प्रयोगकर्ता जोडिन सक्छन् । यसअघि सो प्लेटफर्ममा अडियोमार्फत कुराकानी गर्न सकिने… Continue reading नयाँ वर्षको उपहार अब एक्सबाट भिडियो कुराकानी

विनाशकारी भूकम्पले हल्लियो चीन, सयौंको मृत्यु

३ पुष,एजेन्सी । गएराति चीनमा विनाशकारी भूकम्प गएको छ । उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा सोमबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ११६ पुगेको छ भने २२० जना घाइते भएका छन् । चिनियाँ अधिकारीका अनुसार गान्सु प्रान्तमा मध्यराति ६.२ म्याग्निच्युडको भूकम्प गएको र छिमेकी प्रान्त छिङहाइमा पनि धक्का महसुस भएको छ । छिङ्हाइमा पनि ११… Continue reading विनाशकारी भूकम्पले हल्लियो चीन, सयौंको मृत्यु

आईपीएल अक्सन आज, किन हुँदैछ मिनी अक्सन ?

३ पुष्म ,काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को अक्सन आज दुबईमा हुँदैछ । यो आइपिएलको १७ औं सिजनको मिनी लिलामी हो । अक्सन दुबईको कोका–कोला एरिनामा दिउँसो १ बजे सुरु हुने छ । आईपीएलका १० फ्रेन्चाइज टोलीका लागि भारतीय तथा विदेशी गरी कुल ३ सय ३३ खेलाडीमा बोली लाग्ने छ । आईपीएलका लागि… Continue reading आईपीएल अक्सन आज, किन हुँदैछ मिनी अक्सन ?

साउदीमा ६ नेपाली फालिएको खाना खान बाध्य

२ पुस,विराटनगर । परिवारको जिम्मेवार र बेरोजगारीले थलिएपछि २ वर्ष अघि वैदेशिक रोजगारका लागि साउदी अरेबिया पुगेका ६ नेपाली पछिल्लो २ महिनादेखि अलपत्र गरेका छन् । काठमाडौंको सिनामंगलस्थित जेजे ह्युमन रिर्सोसेस म्यानपावर कम्पनीबाट २ वर्ष अघि साउदी गएका खोटाङका सुमन बुढाथोकी, सर्लाहीका इन्डल मण्डल, गुल्मीका अमर बगाले मगर , उदयपुरका सुनिल मगर, सोलुखुम्बुका बुद्धिकुमार बिक… Continue reading साउदीमा ६ नेपाली फालिएको खाना खान बाध्य

प्रधानमन्त्रीलाई जन्मदर्ता नभएकी किशोरीको भावुक पत्र

२ पुस,काठमाण्डौ । केही समयअघि एक ९ वर्षे बालकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दिएको एक चिठीले सामाजिक संजालमा निकै चर्चा बटुल्यो । सो चिठीमा ति बालकले ‘म र मजस्ता बालबालिकाहरू युवा अवस्थामा पुग्दासम्म पेट पाल्नका लागि विदेश जानैपर्ने अवस्थाको अन्त्य गरिदिनुहुन अनुरोध गर्दछु’ लेखेका थिए । यद्यपी सो चिठिमा लेखिएको अक्षर नै ति… Continue reading प्रधानमन्त्रीलाई जन्मदर्ता नभएकी किशोरीको भावुक पत्र

प्रचण्डले देखेनन् बेरोजगारी,३८ खर्ब रेमिट्यान्स कहाँ हरायो ?

२ पुष, विराटनगर । वैदेशिक रोजगारीमा गएकाहरुबाट आउनुपर्ने ३८ खर्ब रेमिट्यान्स हराइरहेको भन्ने विषयले अहिले सामाजिक संजाल निकै तताएको छ । र यस्तो दाबी नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले गरेको हो । अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस २०८० का अवसरमा आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको थियो । जिफन्टले आर्थिक वर्ष ०७७÷७८ को… Continue reading प्रचण्डले देखेनन् बेरोजगारी,३८ खर्ब रेमिट्यान्स कहाँ हरायो ?

नेप्सेमा उच्च अङ्कको वृद्धि

२ पुष ,काठमाण्डौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव १४ अङ्कले उकालो लागेर दुई हजार ६० दशमलव ४९ मा पुगेको छ।ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक नौ दशमलव ५६ अङ्कले उकालो लागेर तीन सय ९० दशमलव ६३ मा पुगेको… Continue reading नेप्सेमा उच्च अङ्कको वृद्धि

चार दिनदेखि  सर्भर डाउन हुँदा एनओसी रोकियो, हस्तलिखित दिने तयारी

२ पुष ,काठमाण्डौ । वैदेशिक अध्ययन अनुमति पत्र नो अब्जेक्सन लेटर (एनओसी) वितरण चार दिनदेखि रोकिएको छ। सर्भरडाउन भएको भन्दै एनओसी रोकिएपछि विद्यार्थीहरूले समयमै एनओसी नपाएको भन्दै विरोध गरिरहेका छन्।भक्तपुरको सानोठिमीमा रहेको कार्यालयबाट एनओसी उपलब्ध गराउँदै आइएको थियो। गत शुक्रबार बिहानदेखि सर्भर डाउन हुँदा एनओसी वितरण हुन सकेको थिएन। तीन÷चार दिनदेखि सानोठिमीस्थित कार्यालय पुग्दा पनि… Continue reading चार दिनदेखि  सर्भर डाउन हुँदा एनओसी रोकियो, हस्तलिखित दिने तयारी

विश्वमै सबैभन्दा धेरै विद्यार्थी त्रिविमा दीक्षित हुने

२ पुष ,काठमाण्डौ । विश्वमै सबैभन्दा बढी विद्यार्थी दीक्षित हुने भन्दै त्रिभुवन विश्वविद्यालयले विश्व रेकर्डका लागि गिनिज बुकमा दाबी गरेको छ । आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा त्रिविको ४९ औँ दीक्षान्त समारोह हुँदै छ । त्यस क्रममा स्नातक तहदेखि स्नातकोत्तर उत्तीर्ण विद्यार्थी सहभागी हुनेछन् । त्रिविका रजिष्टार पेशल दाहालका अनुसार दीक्षान्त समारोहमा साढे १२ हजार विद्यार्थी… Continue reading विश्वमै सबैभन्दा धेरै विद्यार्थी त्रिविमा दीक्षित हुने

iplको अक्सन मंगलबार, को–कोमाथि हुन सक्छ धनवर्षा ?

१ पुस,एजेन्सी । कुनै पनि नेपाली खेलाडी ड्राफ्टमा पर्न नसकेको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सन मंगलबार दुबईमा हुँदैछ । यो अक्सनमा विदेशी र भारतीय गरि ३३३ खेलाडी हुनेछन् । अक्सनमा ३० विदेशीसहित बढीमा ७७ खेलाडीमाथि बोली लाग्नेछ । आइपिएल विश्व क्रिकेटमा खेलाडीलाई सर्वाधिक पारिश्रमिक दिने फ्रेन्चाइज टि२० प्रतियोगिता हो । एकै रातबाट खेलाडी… Continue reading iplको अक्सन मंगलबार, को–कोमाथि हुन सक्छ धनवर्षा ?

मृतक भनिएका सदाको स्वाथ्यमा चमत्कारिक सुधार

१ पुस, विराटनगर । विराटनगरस्थित एक अस्पतालले मृत घोषणा गरेको भनी निराधार हल्ला फिजाइएपछि घरमा रहेकाहरुले अन्तिम दाहसंस्कारका लागि घाट लैजान तयारी गरेका इनरुवाका प्रताप सदाको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । विराटनगरस्थित मेट्रो न्युरो अस्पतालबाट आफन्तले चिकित्सकको सल्लाह विनानै आफुखुशी डिस्चार्ज गरेर घर लगिएका सदाको अहिले इनरुवा स्थित जिल्ला अस्पतालमा उपचार भईरहेको छ। दैनिक… Continue reading मृतक भनिएका सदाको स्वाथ्यमा चमत्कारिक सुधार

मंगलमा बग्ने नदी डेल्टाको अनुशन्धान सकियो

१ पुस, एजेन्सी । मंगल ग्रहको सतहमा १ हजार दिन बिताएपछि नासाको पर्सेभेरेन्स रोभरले केही महत्वपूर्ण सूचना फेला पार्न सफल भएको छ । रोभरले रातो ग्रहमा रहेको पुरानो ताल र नदी डेल्टाको इतिहासको बारेमा नयाँ जानकारी पत्ता लगाएको छ। प्राचीन जीव र जीवनको संकेत खोज्नाका लागि १८ फेब्रुअरी २०२१ मा जेजेरो क्रेटरमा पर्सेभेरेन्स र यसको… Continue reading मंगलमा बग्ने नदी डेल्टाको अनुशन्धान सकियो

सेयर बजार उत्साहपुर्ण , कारोबार रकम साढे ५ महिना यताकै उच्च

१ पुस ,काठमाडौं । तीन महिनापछि नेप्से परिसूचक २ हजार बिन्दु माथि आइपुगेको छ।साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २७।७५ अंकले बढेर २०२२.३५ विन्दुमा पुगेको हो। असोज १० गते यता २ हजार बिन्दु मुनि रहेको नेप्से त्यसयता पहिलो पटक २ हजार बिन्दु माथि उक्लिएको हो। कारोबार रकम पनि साढे ५ महिना यतकै उच्च भएको छ।… Continue reading सेयर बजार उत्साहपुर्ण , कारोबार रकम साढे ५ महिना यताकै उच्च

कुन बैंकले कति दिँदै छन् ब्याज ?

१ पुस ,काठमाण्डौ । लगानीयोग्य पुँजी थुप्रिन थालेपछि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाउन थालेका छन । खासगरी मुद्दती निक्षेपको ब्याजदरमा बैंकहरूले कटौती गर्न सुरु गरेका छन । बैंकहरूले पुसका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरले यस्तो देखाएको हो । नयाँ दरअनुसार प्राइम कमर्सियल बैंकबाहेक सबै बैंकको ब्याजदर एकल अंकमा कायम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत मंगलबारसम्ममा कुल… Continue reading कुन बैंकले कति दिँदै छन् ब्याज ?

अमेरिकाले अब हुथी माथि प्रत्यक्ष आक्रमण गर्ने

१ पुस ,काठमाण्डौ । अमेरिकाले यमनका हुथीहरूमाथि प्रत्यक्ष आक्रमणको तयारी गरिरहेको जनाइएको छ । अमेरिकामा आधारित सेमाफोर वेबसाइटले रातो सागरमा व्यापारिक ढुवानी जहाजहरूमा बढेको आक्रमणको प्रतिक्रियामा वाशिंगटनले सशस्त्र समूहलाई प्रत्यक्ष रूपमा आक्रमण गर्ने योजना बनाएको बताएको हो । बाइडेन प्रशासनका अधिकारीहरूले समाचार साइटलाई भनेअनुसार उनीहरूले मध्य पूर्वको व्यापक द्वन्द्वलाई सम्भावित रूपमा ईन्धनको विरूद्ध हुथीहरूलाई लक्षित… Continue reading अमेरिकाले अब हुथी माथि प्रत्यक्ष आक्रमण गर्ने

ट्रम्प राष्ट्रपति बने आप्रवासीलाई लखेट्ने

१ पुस ,काठमाण्डौ । आफ्नो राष्ट्रपति कालमा आप्रवासीमाथि कठोर रुपमा उभिएका अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एक पटक अवैध आप्रवासीहरुमाथि खनिएका छन् । आप्रवासिहरुलाई लिएर उनले दिएको एक भड्किलो बयानले उनी निकै आलोचित बन्न पुगेका छन् । न्यू ह्याम्पशायरस्थित डरहममा आयोजित एक र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले भने, आप्रवासीहरुले उनको देशको रगतमा विष मिलाइरहेका छन्… Continue reading ट्रम्प राष्ट्रपति बने आप्रवासीलाई लखेट्ने

नेपालकै पहिलो क्यानओपी जीपलाइन कस्तो छ ?

१ पुस ,काठमाण्डौ । चोभारमा पहिलो पटक क्यानओपी जीपलाइन सञ्चालनमा आएको छ । शनिवार जीपलाइनको अभिनेत्री वर्षा राउतले उद्घाटन गर्नुभएको हो । आजबाट सञ्चालनमा आएको क्यानओपी जीपलाइन नेपालमै पहिलो पटक नमूना जीपलाइनको रुपमा निर्माण गरिएको व्यवसायीहरुले दाबी गरेका छन् । उनीहरुले क्यानओपी जीपलाइनमा एकै ठाउँमा तीन वटा अनुभव लिन सकिने सञ्चालको भनाइ छ । शुरुमा… Continue reading नेपालकै पहिलो क्यानओपी जीपलाइन कस्तो छ ?

कुवेती राजाको निधनमा भारतले राष्ट्रिय झण्डा झुकाउने

१ पुस ,एजेन्सी । कुवेतका अमिर शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको निधनपछि भारत सरकारले आइतबार एक दिवसीय राजकीय शोक मनाउने घोषणा गरेको छ । आमिरको ८६ वर्षको उमेरमा शनिबार निधन भएको हो । भारतको केन्द्रीय गृह मन्त्रालयले सबै राज्यहरूलाई पठाएको सन्देशमा डिसेम्बर १७ मा राज्य शोकमा भारतभर राष्ट्रिय झण्डा आधा झुकाइने र कुनै आधिकारिक मनोरञ्जन… Continue reading कुवेती राजाको निधनमा भारतले राष्ट्रिय झण्डा झुकाउने

अमेरिकामा लाखौं अमेरिकन कसरी भए घरविहीन ?

१ पुस ,एजेन्सी । प्रत्येक वर्ष नेपालसहितका विभिन्न मुलुकबाट डाइर्भसिटी भिसा (डिभी)जस्ता कार्यक्रममार्फत हजारौं आप्रवासीहरु भित्राएर बस्ती बसालिरहेको संयुक्त राज्य अमेरिकामा त्यहाँका हजारौं स्थानीय भने घरबारविहीन बन्न पुगेका छन् । त्यो पनि कीर्तिमानीस्तरमा । अमेरिकामा घरबारविहीन हुनेको सङ्ख्या यस वर्ष कीर्तिमानी स्तरमा पुगेको पछिल्लो समय सार्वजनिक गरिएको एक सरकारी प्रतिवेदनले देखाएको छ । अमेरिकी आवास… Continue reading अमेरिकामा लाखौं अमेरिकन कसरी भए घरविहीन ?

युरोप जाँदै गरेको पानीजहाज पल्टियो, ६१ आप्रवासी हराए

१ पुस ,एजेन्सी । लिबियाको तटमा पानीजहाज दुर्घटना हुँदा ६० जनाभन्दा बढी आप्रवासीको डुबेर मृत्यु भएको आशंका गरिएको छ । बीबीसीका अनुसार युनाइटेड नेसन्स एजेन्सी इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) ले बाँचेकाहरूलाई उद्धृत गर्दै शनिबार उक्त जहाज लिबियाको तटीय सहर जुवाराबाट ८६ यात्रु लिएर प्रस्थान गरेको बताएको छ । समाचार अनुसार समुद्रको उच्च छालले डुंगा… Continue reading युरोप जाँदै गरेको पानीजहाज पल्टियो, ६१ आप्रवासी हराए

सुनको मूल्यमा एकैदिन ३ सय रूपैयाँले गिरावट

१ पुस ,काठमाडौं । शनिबार र आइतबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार यी दुवै दिन स्थानीय बजारमा सुनको कारोबार प्रतितोला एक लाख १७ हजार आठ सय रूपैयाँमा भइरहेको छ। अन्तर्राष्ट्रिय बजार बन्द रहने भएकाले यहाँ शनिबारकै मूल्य आइतबार पनि कायम हुन्छ। शनिबार र आइतबार अन्तर्राष्ट्रिय बजार बन्द हुन्छ।गत… Continue reading सुनको मूल्यमा एकैदिन ३ सय रूपैयाँले गिरावट

पललाई सफाइ दिने उच्चको फैसलामा सर्वोच्चको प्रश्नैप्रश्न

३० मंसिर, काठमाडौं । नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)लाई सफाइ दिने उच्च अदालत पोखराको फैसला सर्वोच्च अदालतले दोहो¥याएर हेर्ने भएको छ । उक्त फैसलाविरूद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहो¥याएर हेरि पाउँ भन्दै निवेदन दिएको थियो । सर्वाेच्चले पलविरुद्धको जबर्जस्ती करणी मुद्दा दोहो¥याइ हेर्न अनुमति दिएको हो । जिल्ला अदालत, नवलपुरले गरेको… Continue reading पललाई सफाइ दिने उच्चको फैसलामा सर्वोच्चको प्रश्नैप्रश्न

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

३० मंसिर,काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमले गए राति १ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर तीन–तीन रुपैयाँ घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएका कारण नेपाली बजारमा समेत मूल्य समयोजन गरेको निगम प्रवक्ता मनोज ठाकुरले बताए । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर… Continue reading पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

कस्तो रहनेछ आजको मौसम ?

३० मंसिर, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईको थोरै स्थानहरुमा हुस्सुरकुहिरो लागेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको… Continue reading कस्तो रहनेछ आजको मौसम ?

हार्दिक पाण्ड्या मुम्बई इन्डियन्सको नयाँ कप्तान

३० मंसिर,एजेन्सी । भारतीय क्रिकेटर, स्टार अलराउन्डर हार्दिक पाण्ड्यालाई इण्डियन प्रिमियर लिग आईपीएलको टिम मुम्बई इन्डियन्सले कप्तान बनाएको छ । यसअघि भारतीय टोलीका कप्तान रोहित शर्माले यो टोलीको कप्तानी गर्दै आएका थिए । पाण्ड्याले यसअघि गुजरात टाइटन्सको कप्तानी गरेका थिए । रोहित शर्मा अब आईपीएलमा कुन भूमिकामा रहने छन् भन्नेबारे अहिलेसम्म कुनै खुलासा भएको छैन… Continue reading हार्दिक पाण्ड्या मुम्बई इन्डियन्सको नयाँ कप्तान