स्वास्थ्य

कोरोना खोप कुन देशमा कहिले पुग्छ ? 

१२ मंसिर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वका ६ करोड बढि मानिस संक्रमित भइसकेर साढे १४ लाख मानिसको मृत्यु भइसक्दा बल्ल भाइरस विरुद्धको खोप तयार भएका खबरहरु आइरहेका छन् । तर खोपले आधिकारिक ...

काेराेना संक्रमितकाे उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई ६६ करोड ८७ लाख जोखिम भत्ता वितरण 

१२ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमितको परीक्षण तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई ६६ करोड ८७ लाख ४५ हजार रुपैयाँ जोखिम भत्ता वितरण गरेको जानकारी दिएको छ ...

प्रदेश १ मा २२० जना कोरोना संक्रमित थपिए, १८८ जना डिस्चार्ज 

१२ मंसिर, विराटनगर। प्रदेश १ मा आज २२० जना कोरोना संक्रमित थपिएका छन् । झापामा ८४, मोरङमा ७२, सुनसरीमा ३५, संखुवासभामा १०, इलाममा ६, खोटाङमा २, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक ...

आज पनि थप २३ संक्रमितको मृत्यु, थपिए १,७०३ नयाँ संक्रमित 

१२ मंसिर, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनासहित हालसम्म १ हजार ४ सय ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज १ हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म संक्रमित ...

स्वास्थ्यकर्मीलाई तत्काल जोखिम भत्ता उपलब्ध गराउन मन्त्रालयको निर्देशन 

१२ मंसिर, काठमाडौं । कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई तत्काल जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन जारी गरेको छ । मन्त्रालयका सहप्रवक्ता समिरकुमार ...

भिटामिन ’ए’ खुवाउन छुटेका बालबालिकालाई पायक पर्ने स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह 

१२ मंसिर, काठमाडौं । हिजो भिटामिन ’ए’ र जुकाको औषधि खुवाउन छुटेका बालबालिकालाई आज खुवाइँदैछ । तर अहिलेको खोप कार्यक्रममा छुटेका बालबालिकालाई पायक पर्ने स्वास्थ्य संस्थामा सम्पर्क गर्न सरकारले ...