NepalTimes

प्रदेश

एक वर्षमै सोलुखुम्बुबाट १२ सय क्विन्टल भन्दा बढी जडीबुटी निकासी

१४ साउन,सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक आर्थिक वर्षमा १२ सय क्विन्टल भन्दा बढी जडीबुटी गैर काष्ठ वन पैदावर निकासी...

Read moreDetails

दमौली अस्पतालमा सात जनामा डेङ्गु सङ्क्रमण

१३ साउन,दमौली । सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेङ्गुको लक्षण भेटिएको छ । अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका...

Read moreDetails

कैलाली भन्सार कार्यालय भित्रको राष्ट्रिय वाणिज्य बैंकको काउन्टरमा बाँदरको आतंक

१३ साउन, काठमाण्डौ । कैलाली भन्सार कार्यालयभित्र सञ्चालित राष्ट्रिय वाणिज्य बैंकको काउन्टरका एक कर्मचारी बिहीबार बाँदरले कार्यालयभित्र गरेको फोहोरले बनेको...

Read moreDetails

उद्योग संगठन मोरङद्वारा स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तरगत दोस्रो ब्याचको लागि आवेदन खुला

१३ साउन, विराटनगर । उद्योग संगठन मोरङले स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तरगत पहिलो व्याचलाई बिदाइ गरी दोस्रो ब्याचको लागि आवेदन...

Read moreDetails

दिपायल सिलगढीमा ज्येष्ठ नागरिक, विद्यार्थी तथा अपाङ्गता भएकालाई नगरबसमा ५० प्रतिशतसम्म छुट

१२ साउन,काठमाण्डौ । दिपायल सिलगढी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन गरेको नगरबसमा यात्रा गर्ने पत्रकार, ज्येष्ठ नागरिक, विद्यार्थी तथा अपाङ्गता भएका...

Read moreDetails

विराटनगरस्थित न्युरो अस्पतालमा मनाइयो हेपाटाइटिस दिवस

१२ साउन, विराटनगर । विराटनगरस्थित न्युरो हस्पिटलले विश्व हेपाटाइटिस दिवस मनाएको छ । हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने उद्देश्यले मनाउन थालिएको विश्व...

Read moreDetails

भदौ १ गते देखि सधैंका लागि ल्यान्डफिल साइटमा फोहोर फाल्न नदिने बञ्चरेडाँडाका स्थानीयवासीको घोषणा

१२ साउन, काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर डम्पिङ गर्ने सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा सधैंका लागि फोहोर फाल्न नदिने स्थानीयवासीले घोषणा गरेका...

Read moreDetails

बञ्चरेडाँडाका स्थानीयले फोहोर ढुवानी गर्ने गाडीलाई फेरि रोके

१२ साउन, काठमाडौँ । बञ्चरेडाँडाका स्थानीय बासिन्दाले फेरि फोहोर ढुवानी गर्ने गाडीलाई रोकेका छन् । सडकको पूर्ण मर्मतको माग गर्दै...

Read moreDetails

कर्णाली नदीले तटबन्ध नै भत्काउन थालेपछि बस्ती जोखिममा

१२ साउन, कैलाली । हरेक वर्ष कर्णाली नदीले धार परिवर्तन गर्दा यहाँका तटीय क्षेत्रका नागरिकलाई समस्या हुन थालेको छ ।...

Read moreDetails

साढे एक करोड खर्चेर र्‍यापर ‘यम बुद्ध’ को नाममा पार्क बनाउने काठमाडौं महानगरको निर्णय

११ साउन,काठमाडौं । काठमाडौं महानगरपालिकाले साढे एक करोड खर्चेर र्‍यापर ‘यम बुद्ध’ को नाममा पार्क बनाउने भएको छ। र्‍यापर यम...

Read moreDetails

बझाङमा २ महिनादेखि बेपत्ता बालकले लगाएको कपडा र कंकाल फेला

११ साउन, बझाङ । गत जेठ १४ गतेदेखि बेपत्ता भएका एक बालकको अस्थिपन्जर भेटिएको छ । जयपृथ्वी नगरपालिका–१ कैलास गाउँका...

Read moreDetails

काठमाडौं महानगरपालिका ले डेढ सयभन्दा बढी नगर प्रहरी भर्ती गर्ने

११ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले डेढ सयभन्दा बढी नगर प्रहरी भर्ती गर्ने भएको छ । महानगरले १६४ जना नगर...

Read moreDetails

जुम्लामा जङ्गली च्याउ खाँदा एकै घरका ५ जना बिरामी

९ साउन ,जुम्ला । जङ्गली च्याउको तरकारी खाँदा जुम्लामा एकै घरका पाँच जना बिरामी परेका छन् ।जङ्गली च्याउ खाँदा तिला...

Read moreDetails

पाल्पा बस दुर्घटनामा मृतक ६ जनाकै पहिचान खुल्यो

९ साउन , काठमाण्डौ । पाल्पामा भएको बस दुर्घटनामा मृतक ६ जनाकै पहिचान खुलेको छ । बागलुङ बुर्तिवाङबाट बुटवलका लागि...

Read moreDetails

प्रदेश १ को नामाकरणमा अन्योलता, दलहरु आआफ्नो अडानमा कायम

९ साउन, विराटनगर । दलहरुबीच सहमति जुट्न नसक्दा प्रदेश–१ को नामकरणमा अन्योल बढ्दै गएको छ । दलहरु आआफ्नो अडानबाट पछि...

Read moreDetails

प्रदेश १ को नाम ‘किराँत प्रदेश’ राख्नुपर्ने माग राख्दै प्रदर्शन (फोटोसहित)

८ साउन, विराटनगर । प्रदेश १ को नाम के राख्ने भन्ने विषयमा हालसम्म दलहरुबीच लामो छलफल भएपनि सहमति जुट्न सकेको...

Read moreDetails

अछाममा तीन दिन सुत्केरी व्यथा लागेकी महिलाको हेलिकप्टरबाट उद्धार

७ साउन,डोटी ।  सुत्केरी व्यथा लागेको तीन दिनसम्म बच्चा पाउन नसकेकी अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुकी २० वर्षीया कृष्णा विकको नेपाली...

Read moreDetails

महोत्तरीमा आफ्नै काकाको हत्या आरोपमा भतिज पक्राउ

६ साउन, काठमाण्डौ । महोत्तरीमा आफ्नै काकाको हत्या गरेको आरोपमा भतिजलाई प्रहरीले पक्राउ गरेको छ।पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडबाका...

Read moreDetails

घोराहीमा मेहेन्दी लगाउने बाहानामा साथीलाई घर बोलाई जबरजस्ती विवाह गराइदिन खोजेपछी………

६ साउन । काठमाण्डौ । साउन लागेसँगै नेपाली समाजमा पनि मेहेन्दी लगाउने प्रचलन दिनदिनै बढ्दो छ। यही बीचमा साउन २...

Read moreDetails

प्रदेश १ नामाकरण का लागी बसेको सर्वदलीय बैठक विनानिष्कर्ष बिहिन

६ साउन, काठमाण्डौ । प्रदेश नम्बर १ को नाम राख्न बसेको सर्वदलीय दलको बैठक विनानिष्कर्ष टुंगिएको छ।प्रदेश १ का सभामुख...

Read moreDetails

वडाध्यक्षलाई स्वीमिङ पुलमा धकेल्ने डीएसपीमाथि छानबिन र कारबाही हुने

५ साउन, काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका एक वडाध्यक्षलाई पौडी पोखरामा धकेल्ने प्रहरी नायब उपरीक्षक डीएसपी माथि कारबाही हुने भएको...

Read moreDetails

“राम्रो नाम राख्न नसके अर्को संसदलाई छाडिदिऔं ” : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई

५ साउन, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पहिचानका आधारमा प्रदेशको नाम राख्न नसके अर्को संसदलाई जिम्मा दिनुपर्ने...

Read moreDetails

पहिरोले कर्णाली राजमार्ग अन्तर्गत कालीकोट सडक खण्ड अवरुद्ध

५ साउन, सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत कालीकोट सडक खण्ड अवरुद्ध भएको छ ।कालीकोटको खाँडाचक्र नगरपालिका–७, पिलिस्थित कर्णाली राजमार्गको सडकमा...

Read moreDetails

लिम्बुवान किराँत प्रदेश माग गर्दै मुख्यमन्त्री कार्यालय विराटनगर अगाडि प्रदर्शन

५ साउन, विराटनगर । लिम्बुवान किराँत प्रदेश घोषणा गर्न माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ ।पहिचानका आधारमा प्रदेशको नाम घोषणा...

Read moreDetails

डोटीका ३ पालिकामा मदिरा निषेध, बिक्री तथा सेवन गर्नेलाई ढुङ्गा बोकाइने

५ साउन, डोटी । डोटीका पालिकाले जाँड–रक्सी खाने तथा बिक्री वितरणसमेत रोक्न आ–आफ्नै निर्णय गरेका छन् । केआईसिंह गाउँपालिकाको वडा...

Read moreDetails

लुम्बिनी प्रदेशको बाँकेमा अहिले सम्मकै धेरै एक सय ६० मिलिमिटर पानी पर्यो

४ साउन ,काठमाण्डौ । पछिल्लो १२ घण्टामा लुम्बिनी प्रदेशको बाँकेमा सबैभन्दा धेरै पानी परेको मौसमविद्ले बताएका छन् । बाँकेको खजुरामा...

Read moreDetails

विराटनगरको रोड शेष चोक बाट हराएकी १ वर्षीय बालिकाको दरभंगा बाट सकुशल उद्धार,१५ लाख फिरौती माग्ने २अपहरणकारी पक्राउ

४ साउन , विराटनगर । विराटनगरबाट एक वर्षीया बालिकालाई अपहरण गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले बालिकालाई भारतमा...

Read moreDetails

वीरगन्जबाट ४१ लाख ५५ हजार नगदसहित एक यूवक पक्राउ

४ साउन ,पर्सा । पर्साको वीरगन्जबाट ४१ लाख ५५ हजार नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।भारत विहार पूर्वी चपारण...

Read moreDetails

रोल्पाका माओवादी कार्यकर्ताद्धारा हवल्दार माथि कुटपिट

४ साउन , रोल्पा । रोल्पामा माओवादी केन्द्रका कार्यकर्ताले प्रहरी हवल्दारमाथि कुटपिट गरेका छन्।त्रिवेणी गाउँपालिका वडा नं। ७ अँधेरीखोलामा मंगलबार...

Read moreDetails

मोरङको कानेपोखरीमा आठ वर्षीया बालिकामाथि बलात्कारको घटना गाउँमै मौखिक मिलापत्र गराइयो

३ साउन, विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा आठ वर्षीया बालिका माथि बलात्कार भएको घटना छ महिनापछि सार्वजनिक भएको छ ।...

Read moreDetails

जोरपाटीमा बोरिङ खन्दा ग्यास र लेदो माटो निस्किए पछी….

३ साउन ,काठमाण्डौ । काठमाण्डौको जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्यास र लेदो माटो निस्किएको छ । जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा...

Read moreDetails

गए रातिदेखि बन्द दाङ सल्यान खण्ड खूल्यो

३ साउन ,दाङ । गए रातिदेखि बन्द रहेको राप्ती राजमार्गको दाङ सल्यान खण्ड आज मङ्गलवार दिउँसोदेखि खुलेको छ ।राजमार्गको दाङ...

Read moreDetails

कालिकोटमा स्टेचरमा नै नवजात शिशुको जन्मिएपछी….

३ साउन, कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिका–६ माल्कोटमा रहेको उपस्वास्थ्यचौकी बन्द भएको छ। गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाउँदा उपस्वास्थ्यचौकी बन्द भएको...

Read moreDetails

विराटनगरको बिग होटल अब चार तारे , क्यमािनो सञ्चालनको तयारी हूदै

३ साउन विराटनगर । विराटनगरस्थित ‘बिग होटल’ अब ‘चार तारे’ हैसियतमा उक्लेको छ।सरकारले ‘फोर स्टार’ होटलका रुपमा सञ्चालन अनुमति दिएपछि...

Read moreDetails

बाँदर धपाउदा लडेर घाइते भएका टंकको उपचारका क्रममा मृत्यू

२ साउन,अर्घाखाँची । मकैबारीमा आएको बाँदर धपाउने क्रममा लडेर गम्भीर घाइते भएका अर्घाखाँचीका एक व्यक्तिको मृत्यु भएको छ। गत असार...

Read moreDetails

खडेरीले आक्रान्त नवलपरासीका स्थानियले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याए

२ साउन ,नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।लामो समयदेखि परेको खडेरीले आक्रान्त बनेपछि किसानले...

Read moreDetails

काठमाडौंको साँखुमा खोला किनारमा सडिसकेको एक शव फेला

०२ साउन ,काडमाण्डौ । काठमाडौंको साँखुमा एक जनाको शव फेला परेको छ।सोमबार दिउँसो शंखरापुर नगरपालिका ३ साँखुस्थित खोला किनारमा शव...

Read moreDetails

अत्यधिक गर्मी बढेपछि ७ दिन विद्यालय बिदा गर्न रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको निर्देशन

२ साउन, बुटवल । गर्मी अत्यधिक बढेपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ७ दिन विद्यालय बिदा गर्न निर्देशन दिएको छ ।अत्यधिक गर्मीका...

Read moreDetails

भृकुटीमण्डपस्थित ह्वीलचियर गोदाममा लागेको आगोबारे प्रहरी अनुसन्धान जारी

०२ साउन,काठमाण्डौ । काठमाडौंको भृकुटीमण्डपस्थित ह्वीलचियर गोदाममा लागेको आगोबारे प्रहरी अनुसन्धान जारी छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश...

Read moreDetails

चक्रपथ नजिक क्याप्टेन रामेश्वर थापाको गाडीको ठक्करबाट तीन जना घाइते

०२ साउन,काठमाण्डौ । क्याप्टेन रामेश्वर थापाको गाडीको ठक्करबाट तीन जना घाइते भएका छन् । सोमबार बिहान राजधानीको चक्रपथस्थित भाटभटेनी नजिकै...

Read moreDetails

संक्रमित बढ्न थाले पछी साढे तीन महिनापछि फेरि खुल्यो विराटनगरको कोभिड अस्पताल

३१ असार, विराटनगर । प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र बन्द भएको साढे तीन महिनापछि...

Read moreDetails

महोत्तरीमा पोखरीमा बालकको शव फेला

३१ असार,महात्तरी । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–४ बरथटोलमा पोखरीमा डुबेका अवस्थामा गएराति एक बालकको शव भेटिएको छ।जिल्ला प्रहरी कार्यालयका प्रहरी...

Read moreDetails

विराटनगर विमानस्थलभित्रका होटेल, रेस्टुरेन्टविरुद्ध चर्को मूल्य असुलेको भन्दै उजुरी

३० असार, विराटनगर । विराटनगर विमानस्थल क्षेत्र भित्रका होटेल रेस्टुरेन्ट्, चमेना गृह्, पसल आदिले बजार मूल्यभन्दा अत्याधिक मुल्यमा उपभोक्तालाई खाद्य...

Read moreDetails

जनकपुरधाम उपमहानगरपालि सामुदायिक विद्यालयमा १ महिने बर्खा विदा

२९ असार, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा बुधबारदेखि एक महिना विदा हुने भएको छ । उपमहानगपालिकाको शिक्षा शाखा...

Read moreDetails

काठमाडौं भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी

२९ असार, काठमाडौं । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको छ । आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको...

Read moreDetails

मकवानपुरको कैलाश गाउँपालिका–९ का वडाध्यक्ष बाल यौन दुरुपयोगको आरोपमा पक्राउ

२८ असार, काठमाडौं । मकवानपुरको कैलाश गाउँपालिका–९ का वडाध्यक्ष भुवन सिंह घलान बाल यौन दूराचारको आरोपमा पक्राउ परेका छन् ।मकवानपुर...

Read moreDetails

फुटपाथ र सडकमा निर्माण सामग्री राख्नेलाई बालेन्द्रले तिराए ५ हजार जरिवाना

२८ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथमा निर्माण सामग्री राख्ने व्यक्तिलाई कारबाही गरेको छ । काठमाडौं महानगरपालिका(११ का विक्की साहलाई...

Read moreDetails

पहिरोले डुम्रे बेँसीसहर सडकखण्ड अवरुद्ध

२८ असार, काठमाण्डौ । गए रातिदेखि परेको वर्षाले पहिरो जाँदा डुम्रे बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ।बेँसीसहर नगरपालिका–१ उदीपुरको देउरालीडाँडामा पहिरो...

Read moreDetails

सर्लाहीका तत्कालीन गाविस सचिव ध्रुवनारायण झाविरूद्ध अख्तियारद्धारा भ्रष्टाचारको मुद्दा दायर

२८ असार, काठमाण्डौ । सर्लाहीको साविक सलेमपुर गाविसका तत्कालीन सचिव ध्रुवनारायण झाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले...

Read moreDetails

छूरा प्रहार गरी घाइते बनाएको आरोपमा काठमाडौंमा १ यूवक पक्राउ

२८ असार, काठमाडौं । प्रहरीले धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको तातोपानी...

Read moreDetails

साउने संक्रान्तिका दिन सार्वजनिक विदा दिने कर्णाली प्रदेश सरकारको निर्णय

२८ असार, काठमाण्डौ । कर्णाली प्रदेशमा साउने संक्रान्तिका दिन सार्वजनिक विदा हुने भएको छ।प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मंगलबार...

Read moreDetails

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि कास्कीबाट पक्राउ

२७ असार,काठमाण्डौ । प्रहरीले कास्कीबाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई १२ वर्षपछि पक्राउ गरेको छ।कास्की पोखरा उपमहानगरपालिका(४ घर भई वडा...

Read moreDetails

उपत्यकाका जनप्रतिनिधिसँग बालेनले गरे फोहोरबाट मल बनाएर बेच्ने प्रस्ताव

२७ असार ,काठमाण्डौ । फोहोरमैला व्यवस्थापनका लागि महानगरको नेतृत्व र योजनामा आफ्नो साथ रहने काठमाडौं उपत्यकाका अन्य नगर प्रमुखहरूले बताएका...

Read moreDetails

अब अनुमतिविनै प्याराग्लाईडिङ्ग उडान गर्न नपाइने

२७ असार,काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत फ्लाइट सेफ्टी स्टाण्डर्डस् विभाग काठमाडौंले अनुमतिविनै प्याराग्लाईडिङ्ग उडान गरेको पाइएमा कारबाही गरिने बताएको...

Read moreDetails

किराँत संयुक्त संघर्ष समितिले‘ प्रदेश १ को नाम ‘लिम्बूवान् किराँत’ राख्न माग गदै विराटनगरमा जनप्रदर्शन गर्ने

२६ असार,विराटनगर । लिम्बूवान्, किराँत संयुक्त सङ्घर्ष समितिले प्रदेश १ को नामकरण ‘लिम्बूवान् किराँत’ राख्न माग गरेको छ । प्रदेश...

Read moreDetails

विराटनगर महानगरपालिकाको दशौं नगरसभाको दोस्रो बैठक मार्फत बजेट पारित

२६ असार, विराटनगर । विराटनगर महानगरपालिकाको दशौं नगरसभाको दोस्रो बैठकले आर्थिक वर्ष २०७९र८० को बजेट पारित गरेको छ ।आर्थिक वर्ष...

Read moreDetails

गठबन्धनकै कारण पहिलो शक्ति बनेको कर्णाली कांग्रेसको निष्कर्ष

२६ असार, सुर्खेत । नेपाली कांग्रेसले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गठबन्धन गरेकै कारण कर्णालीमा पहिलो शक्ति बनेको निष्कर्ष...

Read moreDetails

बाजुराको बुढीगंगा नगरपालिकामा ७ वडाध्यक्षसहित मेयर उपमेयर दुवै पदमा नेकपा एमाले विजयी

२६ असार,काठमाण्डौ । बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना सकिएको छ । प्राप्त मतपरिणमअनुसार बुढीगंगाको मेयर र उप मेयरसहित सात वडाको अध्यक्षामा...

Read moreDetails

गण्डकी प्रदेशसभाको बैठकमा सांसद बोल्दाबोल्दै माइक बिग्रिएपछि बैठक स्थगित

२६ असार,काठमाण्डौ । गण्डकी प्रदेशसभाको माइक बिग्रिएपछि संसद बैठक स्थगित भएको छ । सांसद बोल्दाबोल्दै आइतबार माइक बिग्रिएपछि सभामुख नेत्रनाथ...

Read moreDetails
Page 8 of 11 1 7 8 9 11

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist