NepalTimes

समाचार

पुटिन शिकारी, ट्रम्प रुसी एजेन्ट, कसले लगायो यी गम्भीर आरोप

१४ भदौ , काठमाण्डौ । रूस र यूक्रेनबीच भइरहेको युद्धको अवस्थामा सुधार हुने कुनै संकेत देखिदैन । डोनाल्ड ट्रम्पले शान्तिको...

Read moreDetails

रोनाल्डाको टोली नासरको जित, फेलिक्सको ह्याट्रिक

१४ भदौ , काठमाण्डौ । क्रिस्टियानो रोनाल्डोको टोली अल नासरले साउदी प्रो लिगको नयाँ सिजन उत्कृष्ट शैलीमा सुरुवात गर्दै अल...

Read moreDetails

वीरगन्जमा विद्यालाई ५१ किलोको माला, एमालेले गर्यो भव्य स्वागत

१४ भदौ , काठमाण्डौ । पूर्वराष्ट्रपति विद्या भण्डारी, जो हिजोआज आफूलाई एमालेको पूर्व उपाध्यक्ष समेत भन्ने गर्छिन्, उनी आज वीरगंज...

Read moreDetails

प्रधानमन्त्री चीन उडे,सी सहितका नेताहरु सँग भेटवार्ता गर्ने?

१४ भदौ , काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । आज बिहान...

Read moreDetails

अमेरिकी ट्यारिफ पछि २५ लाख भारतीय बेरोजगार बन्दै

१३ भदौ ,काठमाण्डौ । अगस्ट २७ देखि संयुक्त राज्य अमेरिकाले भारतका केही प्रमुख निर्यातित वस्तुहरूमाथि ५० प्रतिशतको भारी ट्यारिफ (कर)...

Read moreDetails

इटालीकी प्रधानमन्त्री को फेक भिडियो पोर्न साइटमा आएपछि

१३ भदौ ,काठमाण्डौ । सामाजिक सञ्जाल र इन्टरनेट सूचना आदान प्रदानको लागि एक अत्यन्त उपयोगी माध्यम हो । तर यदि...

Read moreDetails

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

१३ भदौ ,काठमाण्डौ । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक आईजीपीमा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् । मन्त्रिपरिषदको शुक्रबार बसेको बैंठकले...

Read moreDetails

कस्तो छ किमजोंग उन चढ्ने रेल ?

१२ भदौ , काठमाण्डौ । चीनको राजधानी बेजिंगको तियानआनमेन स्क्वायरमा आगामी साता विश्वले यस्तो दृश्य देख्नेछ, जसले जियो–पोलिटिक्सको पनि तस्वीर...

Read moreDetails

ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

१२ भदौ , काठमाण्डौ । विश्व महाशक्ति अमेरिकालाई समेत चुनौती दिँदै कठोर प्रतिबन्धका बाबजुद ब्यालेस्टिक मिसाइल र हाइड्रोजन बम सम्मको...

Read moreDetails

नयाँ अमेरिकी भिसा नीतिः विद्यार्थी र पर्यटकका लागि समय तोकिने

१२ भदौ , काठमाण्डौ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले फेरि नयाँ आप्रवासन नीति प्रस्ताव गरेको छ । जसले अमेरिकामा उच्च...

Read moreDetails

अध्यक्षमा उठे विद्याले ओलीलाई जित्नै नसक्ने, अनि कारबाहीभोग्नुपर्ने

१२ भदौ , काठमाण्डौ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व...

Read moreDetails

एमाले नेतालाई छाडियो तर रास्वपा नेता अरनिको पाँडेलाई पक्राउ गरियो 

१२ भदौ , काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता अरनिको पाँडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रास्वपाका केन्द्रीय सदस्य पाँडे...

Read moreDetails

रवि छुट्ने संभावना अझै बाँकी,कैफियत प्रतिवेदन झिकाउने आदेश

११ भदौ , काठमाण्डौ । बिगो बापतको बैंक जमानत राखेर रिहाहुन पाउनु पर्ने रवि लामिछानेको निवेदनमा उच्चअदालतले कैफियत प्रतिवेदन माग...

Read moreDetails

एलएस अटोको धमाकेदार सुरुवातः दुई अटो शोमै ८८ गाडी बुकिङ

११ भदौ , काठमाण्डौ । भर्खरै सम्पन्न ‘नाडा अटो शो–२०२५’ र ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ मा एलएस अटोमा आक्रमण देखिएको...

Read moreDetails

सुटकेस भित्र भेटिएकी रुबीका हत्याराआगो लागेको अवस्थामाफेला

११ भदौ , काठमाण्डौ । रौतहटमा बीच सडकमा फालिएको बन्द सुटकेस भित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपीलाई प्रहरीले नियन्त्रणमा...

Read moreDetails

 कुवेतमा फ्लाइओभर बाट हामफाले पछि नेपाली युवाको मृत्यु

१० भदौ , काठमाण्डौ । नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो योगदान छ। तर विदेशमा कमाएर स्वदेशको अर्थतन्त्रलाई टेको लगाउन ठूलो भूमिकानिर्वाह...

Read moreDetails

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

९ भदौ , काठमाण्डौ । आफू विरुद्ध दाबी गरिएको बिगो बुझाएर रिहा गर्नका लागि जिल्ला अदालतमा दिएको निवेदन अस्वीकार भएपछि...

Read moreDetails

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

९ भदौ , काठमाण्डौ । पार्टीभित्रैबाट उपमहासचिव जनार्दन शर्माको कडा चुनौतीले हल्लिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अन्ततः...

Read moreDetails

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

९ भदौ , काठमाण्डौ । भियतनामले भीषण समुद्री आँधी ‘काजिकी’को सामना गरेको छ । आँधी आउनुअघि ५ लाख ८६ हजारभन्दा...

Read moreDetails

विपिनको परिवारलाई १० लाख सहयोग

८ भदौ , काठमाण्डौ ।  २२ महिनादेखि प्यालेस्टिनी समूहहमासको बन्धक बनेका निर्दोष विद्यार्थी विपिन जोशीको रिहाइका लागि उनकीआमा र बहिनीहारगुहार...

Read moreDetails

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

८ भदौ , काठमाण्डौ ।  भारतले शक्तिशाली वायु रक्षा प्रणालीको सफल परीक्षण गरेको छ । रक्षा अनुसन्धान तथा विकास संगठन...

Read moreDetails

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

८ भदौ , काठमाण्डौ ।  मिती थियो २ अगस्ट २०२५, जब अस्ट्रेलियाको आकाशमा एउटा सानो यात्रुवाहक विमान अचानक बेपत्ता भयो।...

Read moreDetails

नेपालमा एक महिनामै साढे तीन अर्बको स्मार्टफोन भित्रियो

८ भदौ , काठमाण्डौ ।  चालु आर्थिक वर्षको पहिलो महिना साउनमा निर्यात दर ९५.७५ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो...

Read moreDetails

सडकमा सुटकेसभित्र शव,कसले राख्यो ?माइतमै बस्थिन महिला

८ भदौ , काठमाण्डौ ।  रौतहटमा सडकपेटीमा फालिएको सुटकेसभित्र महिलाको शव फेला परेको छ। गएराति १० बजे गौर–पिपरा सडकखण्डअन्तर्गत मुडवलबा...

Read moreDetails

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

६ भदौ , काठमाण्डौ । पारदर्शिता र सुशासनको वकालत गर्दै जान्नेलाई छान्ने नारासहित राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई...

Read moreDetails

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

६ भदौ , काठमाण्डौ । भारत र चीनले नेपालको पूर्वसहमति र परामर्शबिना नेपाली भूमि लिपुलेक नाका व्यापारिक प्रयोजनका लागि सञ्चालन...

Read moreDetails

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

६ भदौ , काठमाण्डौ । मोरङको धनपालथानमा रहेको उमागौरी सहकारी संस्थाको २२ करोडभन्दा बढी रकम हिनामिना भएको  मुद्दामा जिल्ला अदालतको...

Read moreDetails

पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी

६ भदौ , काठमाण्डौ । दक्षिण अमेरिकाको तट नजिकै ७.५ म्याग्निच्युडको भूकम्पआएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूकाअनुसार, हाल सम्म कुनै क्षतिको...

Read moreDetails

ओलीले विश्वासको मत लिनुपर्छ कि पर्दैन? फैसलाहुँदै

६ भदौ , काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई काम चलाउ घोषणा गर्न माग गर्दै सर्वोच्चमा परकेो रिट...

Read moreDetails

कोशी–वाग्मती–गण्डकीका पहाडी भेगमा भारी वर्षा 

५ भदौ , काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमाआंशिक बदली रहनेछ।...

Read moreDetails

सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित

४ भदौ , काठमाण्डौ । सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित अष्ट्रेलियामानेपालको दोस्रो सानदार जित, सोमपालले जादु देखाए...

Read moreDetails

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

४ भदौ , काठमाण्डौ । जनता समाजवादी पार्टीका अध्यक्षउपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धान हुनेगरी सर्वोच्च अदालतले गौर हत्याकाण्डको अनुसन्धान शुरु...

Read moreDetails

नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा

४ भदौ , काठमाण्डौ । उता नर्वेकी राजकुमारी मेटे–मारिटको जेठो छोरा २८ वर्षीय मारियस बर्ग होइबीविरुद्ध ३२ वटा आपराधिक मुद्दा...

Read moreDetails

फिनल्याण्डका ३० वर्षीय सांसदले गरे संसदभित्रै आत्महत्या

४ भदौ , काठमाण्डौ । फिनल्याण्डमा संसद भवन भित्रै एक जना सांसद मृत भेटिएका छन् । फिनल्याण्डको संसद भवनभित्र ३०...

Read moreDetails

विपिनको अवस्था अझै अज्ञात,युद्धविराममा फेरि आशंका

४ भदौ , काठमाण्डौ । विपिन जोशीको रिहाईका लागि उनकी बहिनी र आमाले इजरायल पुगेर हारगुहार गरिरहँदाइजरायल र हमासबीच हुने...

Read moreDetails

एसिया कपका लागि भारतीय क्रिकेट टोलीको घोषणा

३ भदौ , काठमाण्डौ । भारतीय क्रिकेट कन्ट्रोलबोर्ड (बीसीसीआई) का प्रमुख चयनकर्ता अजित आगरकर र टी–२० कप्तान सूर्यकुमार यादवले एसिया...

Read moreDetails

विद्या भण्डारीलाई नभेट्नु भन्ने एमालेको उर्दी कामलागेन

३ भदौ , काठमाण्डौ । पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारी एमाले मोरङको कार्यालय पुगेकी छन् ।भण्डारी विराटनगर...

Read moreDetails

टप इन्ड टी–२० शृङ्खलामा नेपालको पहिलो जित, ३१ रन उपहार

३ भदौ , काठमाण्डौ । अस्ट्रेलियामा जारी टप इन्ड टी–२० शृङ्खलामा लगातार तीन खेलमा पराजित भएर आलोचित बनेको नेपाली राष्ट्रिय...

Read moreDetails

अब छुट्दै छन् बिपिन,बन्धक रिहा गर्न हमास सहमत

३ भदौ , काठमाण्डौ । २ वर्ष लामो युद्धका कारण पूर्ण भग्नावशेषमा परिणत भइसकेको गाजापट्टीमा पुर्ण नियन्त्रण कायम राख्ने र...

Read moreDetails

कांग्रेस–एमालेले उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाउने

३ भदौ , काठमाण्डौ । संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि...

Read moreDetails

श्री एयरमा फेरि प्राविधिक समस्या,आकाशमै इन्डिकेशनमा समस्या

३ भदौ , काठमाण्डौ । काठमाडौंबाट विराटनगरका लागि उडान भर्ने क्रममाश्री एयरलाइन्सको विमानमाप्राविधिक समस्या देखिएपछि आकस्मिकअवतरण गरिएको छ । त्रिभुवन...

Read moreDetails

ट्रम्प भेटेर जेलेन्स्की खुसी, युरोपेली नेताहरुसंग पनि वार्ता, के भयो कुरा ?

३ भदौ , काठमाण्डौ । विगतको तितो अनुभव, थुप्रै आशंका र डरका बीच भएको वासिंटन दौडाहा अन्ततः युक्रेनी राष्ट्रपति भोलोदिमिर...

Read moreDetails

DV 2025 का हजारौंको सपनामा लाग्यो पूर्णविराम

२ भदौ , काठमाण्डौ । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) लोटरी कार्यक्रमले हजारौं नेपालीलाई एकैसाथआशा र निराशाको खबर दिएको छ। अमेरिकी...

Read moreDetails

बाहिर सिंहजस्तै गर्जिए पनि, भित्रभित्रै आत्तिएका छन् रवि?

२ भदौ , काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने यति बेला...

Read moreDetails

बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी

२ भदौ , काठमाण्डौ । आज दिउँसो लुम्बिनी र बागमती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान...

Read moreDetails

बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे

२ भदौ , काठमाण्डौ । धर्मशास्त्रहरूमा भनिएको छ, दिदीबहिनीको स्नेह, विश्वास र प्रार्थना दाजुभाइका लागि संसारको सबैभन्दा ठूलो सुरक्षा कवच...

Read moreDetails

पुटिन सुरक्षा ग्यारेन्टी दिन राजी, जेलेन्स्कीले नेटोमा जान नपाउने

२ भदौ , काठमाण्डौ । अलास्का वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युटर्न लिएका छन् । यसअघि रुसले जुनसुकै हालतमा पनि...

Read moreDetails

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

३१ साउन , काठमाण्डौ । विश्वकै ध्यान केन्द्रित गरेको बहुप्रतिक्षित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच अलास्कामा...

Read moreDetails

मिडियामाथि खनिएओली, भने–द्रव्यदाता रिझाउने पेशेवर म्यानुपुलेटर

३१ साउन , काठमाण्डौ । रास्वपा सभापति रवि लामिछानेले नेपाली मिडियालाई १२ भाइको संज्ञा दिएको संदर्भ ताजै रहेकाबेलाअब प्रधानमन्त्री केपीशर्मा...

Read moreDetails

काठमाडौँको चमतीबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित एक जना पक्राउ

३१ साउन , काठमाण्डौ । काठमाडौँ महानगरपालिका–१६ चमती बाट  प्रहरीले अटोमेटिक पेस्तोल, दुई थान म्याग्जिन र सात राउण्ड गोली सहित...

Read moreDetails

झुम्काबाट भागेका कैदी झापाबाट पक्राउ

३१ साउन , काठमाण्डौ । यसैबीच गतबुधबार सुनसरीको झुम्का कारागारबाट पर्खाल नाघि फरार भएका कैदी झापाबाट पक्राउपरेका छन । खोटाङको...

Read moreDetails

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

३० साउन , काठमाण्डौ । नेपालीहरु का लागि रोजगारी को प्रमुख गन्तब्य मुलुक मध्येको एक कुवेतमा ३ दिनमै ९ नेपालीको...

Read moreDetails

सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

३० साउन , काठमाण्डौ । वर्षौंको प्रतीक्षा र राजनीतिक, प्रशासनिकउतारचढावकाबीच पूर्वाञ्चलविश्वविद्यालयअन्तर्गतको मेडिकल कलेज अन्ततः सञ्चालनमाआएको छ। २ दशकभन्दा बढीको निरन्तरको...

Read moreDetails

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

२९ साउन, काठमाण्डौ ।  भारत फेरि मनसुनी प्रकोपमा परेको छ । त्यहाँको जम्मू–कश्मीरको किश्तवाड जिल्लाको पड्डर सब–डिभिजन अन्तर्गत पर्ने चशोटी...

Read moreDetails

६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ?

२९ साउन, काठमाण्डौ । शुक्रबार अलास्कामा डोनाल्ड ट्रम्प र भ्लादिमीर पुटिन भेटवार्ता गर्दैछन् । यो पृष्ठभूमिमा दुई नेताबीच अहिलेसम्म भएका...

Read moreDetails

नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ?

२९ साउन, काठमाण्डौ ।  पल शाहको कमब्याक चलचित्र ‘मोहर’ ले बक्सअफिसमा उत्साहजनक प्रदर्शन गरिरहेको छ। दर्शकहरूको सकारात्मक प्रतिक्रिया र बलियो...

Read moreDetails

रविका बारेमा रुपन्देही कारागारले फेरि निकाल्यो विज्ञप्ति

२९ साउन, काठमाण्डौ ।  सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रूपन्देही...

Read moreDetails

सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

२९ साउन, काठमाण्डौ ।  गत वर्ष साउनमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा आफ्ना तीन सन्तति गुमाएका प्रकाश खतिवडाले सरकारद्वारा गठित...

Read moreDetails

अमेरिकाले रुसबाट किनेको अलास्कामा ट्रम्प र पुटिन भेट हुँदै

२९ साउन, काठमाण्डौ । लामो प्रयासपछि भोली शुक्रबार, १५ अगस्टका दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच...

Read moreDetails
Page 11 of 163 1 10 11 12 163

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist