मोदीविरुद्ध संसदमा गर्जिए रवि, खोई स्वागत ?

२५ असोज, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले जवजस्ती कब्जा जमाएपनि नेपालको संविधानमा समाविष्ट रहेको कालापानी क्षेत्र भ्रमण गरेर नेपालको स्वाधिनतामाथि धक्का दिएका छन् । मोदीको यो भ्रमणलाई लिएर आजको प्रतिनिधि सभा बैठकमा पनि प्रश्न उठेको छ । मोदीको भ्रमणका विषयमा सरकारको जवाफ माग गरिएको छ । मोदीको भ्रमणबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि… Continue reading मोदीविरुद्ध संसदमा गर्जिए रवि, खोई स्वागत ?

पक्राउ पुर्जीपछि पुटिन पहिलो पटक किर्गिस्तान पुगे

२५ असोज, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुर्लभ विदेश भ्रमणमा बिहीबार किर्गिस्तान पुगेका छन् । गत मार्चमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी)ले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछिको उनको यो पहिलो विदेश भ्रमण हो । युक्रेनी बालबालिकालाई देश निकाला गरेको अभियोगमा अदालतले पुटिनको खोजी गरिरहेको छ । आइसीसीका सदस्य राष्ट्रहरूमा राष्ट्रपति पुटिनले पाइला राखेको अवस्थामा ती… Continue reading पक्राउ पुर्जीपछि पुटिन पहिलो पटक किर्गिस्तान पुगे

इजरायलमा रहेका नेपाली जहाज चढे

२५ असोज,काठमाण्डौ । युद्धरत इजरायलमा रहेका नेपाली विद्यार्थीहरूलाई उद्धार गरी स्वदेश ल्याउने तयारी गरिएको छ। तेल–अविवस्थित बेन गुरिन विमानस्थलमा अवतरण गरेको नेपाल वायुसेवा निगमको जहाजमा विद्यार्थीहरू चढेका छन्। बिहीबार २५१ जना नेपाली स्वदेश फर्किन लागेका छन्। घाइते ३ विद्यार्थी भने इजरायलस्थित स्थानीय अस्पतालमा उपचाररत छन्। शनिबार हमासले गरेको आक्रमणपछि सम्पर्कविहीन कञ्चनपुरका विपीन जोशी अझै भेटिएका… Continue reading इजरायलमा रहेका नेपाली जहाज चढे

आज नेप्सेमा २० अंकको पहिरो

२५ असोज , काठमाडौँ । आज साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । कारोबार समयदेखि नै घट्न थालेको नेप्से परिसूचक २० अंकले घटेर बन्द भएको हो । यससँगै, परिसूचक १८ सय ७४ अंकमा आएर रोकिएको छ । १.०६ प्रतिशतले घटेको दिन आज नेप्सेमा १ अर्ब ७० करोड रुपैयाँको… Continue reading आज नेप्सेमा २० अंकको पहिरो

इजरायल बाट २५४ विद्यार्थी बेलुका ९ः१० बजे नेपाल आइपुग्ने

२५ असोज,काठमाण्डौ । व्यवसायिक फुटबल खेल्न युद्धग्रस्त इजरायल पुगेकी राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारी साम्बा स्वदेश फर्किएकी छन् । सावित्रा इजरायली क्लब रानानामा आबद्ध छिन् । उनी आबद्ध भएको क्लबको क्षेत्रमा इजरायल र प्यालेस्टाइनबीचको युद्धको प्रभाव नभए पनि फुटबल गतिविधि ठप्प भएका छन् । जसका कारण उनी स्वदेश फर्किएकी हुन् । उनलाई अखिल… Continue reading इजरायल बाट २५४ विद्यार्थी बेलुका ९ः१० बजे नेपाल आइपुग्ने

फेरी बढ्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

२५ असोज,काठमाडौं । नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य बढेको छ।बुधबार प्रतितोला एक सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला सात सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला… Continue reading फेरी बढ्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

हमास सक्ने अमेरिकाकोअठोट ,ब्लिन्केन जोर्डन र इजरायलको भ्रमणमा

२४ असोज,एजेन्सी । अमेरिकी हतियार बोकेको विमान इजरायलको एअर बेसमा पुगेको छ । इजरायली सेनाका अनुसार अमेरिकाबाट आएको यो पहिलो युद्ध विमान हो । बीबीसीका अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन आज जोर्डन र इजरायलको भ्रमणमा निस्कँदै छन् । ब्लिन्केन इजरायल पुग्नुअघि नै हतियार र लडाकु विमान इजरायल पुगिसकेका खबरमा उल्लेख छ । अमेरिकी राष्ट्रपति जो… Continue reading हमास सक्ने अमेरिकाकोअठोट ,ब्लिन्केन जोर्डन र इजरायलको भ्रमणमा

गलत समाचार फैलाएपछी मस्क ईयुको निशानामा , हुन् सक्छ ठूलो जरिवाना

२४ असोज, एजेन्सी । इजरायल र हमासबीच भिडन्त जारी छ । योसँगै एक्सका मालिक एलोन मस्क पनि निशानामा परेका छन् । तर, उनी हमास वा इजरायलको नभई युरोपियन युनियनको निशानामा आएका छन् । जसले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा नक्कली समाचार फैलाएकोमा मस्कको आलोचना गरेका छन्। ईयूका अनुसार एक्समा फेक न्यूजको प्रचार भइरहेको छ यसले विश्व… Continue reading गलत समाचार फैलाएपछी मस्क ईयुको निशानामा , हुन् सक्छ ठूलो जरिवाना

अफगानिस्तानमा फेरि शक्तिशाली भूकम्प

२४ असोज, एजेन्सी । अफगानिस्तानमा फेरि शक्तिशाली भुकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ५ बजे १० मिनेट जाँदा ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गएको शनिबार पनि अफगानिस्तानको हेरात सहरदेखि २ किलोमिटर उत्तरमा केन्द्रबिन्दु भएर ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यो भूकम्पमा परी १२ सय भन्दा भन्दा धेैरैको… Continue reading अफगानिस्तानमा फेरि शक्तिशाली भूकम्प

नेपाल र जर्मनीबीच श्रम सम्झौता, जर्मनी जान पैसा नलाग्ने

२४ असोज,काठमाण्डौ । नेपाल र जर्मनीबीच श्रम सम्झौता भएको छ । जर्मनीको संघीय श्रम तथा सामाजिक मामिला मन्त्रालयमा मंगलबार ‘दक्ष श्रम आप्रवासन र ज्ञान आदानप्रदानसम्बन्धी संयुक्त घोषणापत्र’मा दुई देशका अधिकारीले हस्ताक्षर गरेका छन् । श्रममन्त्री शरतसिंह भण्डारी र जर्मनीका संघीय श्रम तथा सामाजिक मामिला मन्त्रालयका उपमन्त्री लियोनी गेबर्सको उपस्थितिमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का… Continue reading नेपाल र जर्मनीबीच श्रम सम्झौता, जर्मनी जान पैसा नलाग्ने

टाइटन पनडुब्बीको मानवीय अवशेष फेला

२४ असोज,एजेन्सी । टाइटानिक जहाजको भग्नावशेष हेर्नका लागि ५ पर्यटक लिएर समुद्र मुनि गएको टाइटन पनडुब्बी भग्नावशेष ४ महिनापछि भेटिएको छ । गत असारमा बेपत्ता भएको एक पनडुब्बीको भग्नावशेष र अनुमानित मानवीय अवशेष फेला परेको अमेरिकी तटीय सैन्य बल (कोस्ट गार्ड)ले बताएको छ । गत जुनमा पाँचजना यात्रु बाकेको टाइटन पनडुब्बीले टाइटानिक जहाजको भग्नावशेष रहे… Continue reading टाइटन पनडुब्बीको मानवीय अवशेष फेला

ओलीको स्वागतले जनकपुर विमानस्थल एमालेको कब्जामा!

२४ असोज, काठमाण्डौ । नेकपा एमालेका नेता–कार्यकर्तामाथि हवाई सुरक्षाको गम्भीर उल्लंघन गरेको आरोप लागेको छ । आज एमाले अध्यक्ष केपी शर्मा ओली मधेश प्रदेशको अधिवेशनको उद्घाटनका लागि जनकपुर पुगेका छन् । सो क्रममा जनकपुर विमानस्थलको धावनमार्ग नै जाम हुने गरि एमालेका नेता कार्यकर्ता उनको स्वागतका लागि पुगेका थिए । सुरक्षा संवेदनशीलताका कारण यसरी विमानस्थलको धावनमार्गसम्म… Continue reading ओलीको स्वागतले जनकपुर विमानस्थल एमालेको कब्जामा!

आज नेप्सेमा ५ अंकको सुधार

२४ असोज ,काठमाडौँ । लगातारको गिरावटपछि चौथो दिनमा सेयर बजार परिसूचक नेप्सेमा ५ अंकको सुधार आएको छ । बुधवार नेप्से सूचक ५.१६ अंकले बढ्दै १८ सय ९४.७६ अंकमा उक्लिएको हो ।यसअघि आइतबारदेखि निरन्तर ओरालो यात्रामा रहेको नेप्से सूचक मंगलबार सम्ममा ६७ अंक माथिले घट्न पुगेको थियो । उसो त केन्द्रीय बैंकले सेयर धितो कर्जाको सीमा… Continue reading आज नेप्सेमा ५ अंकको सुधार

मिस ग्राण्ड इन्टरनेशनलमा नेपालको गरिमा,गरिमालाई कसरी भोट गर्ने ?

२४ असोज, काठमाण्डौ । मिस ग्राण्ड नेपाल–२०२३ की विजेता गरिमा घिमिरे अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन भियतनाम पुगेकी छन् । उनले पहिलो चरणमा मिस ग्राण्ड इन्टरनेशनल प्रतिस्पर्धाको शीर्ष २० भित्र रहनका लागि सामाजिक संजालबाट भोट गर्नुपर्ने भएकाले सबैलाई भोटका लागि अपिल गरेकी छन् । उपाधि जित्ने लक्ष्य सहित भियतनाम पुगेकी विराटनगरकी घिमिरे मिस ग्राण्ड नेपालको प्यारेन्ट… Continue reading मिस ग्राण्ड इन्टरनेशनलमा नेपालको गरिमा,गरिमालाई कसरी भोट गर्ने ?

क्याम्ब्रियन पट्रोल अभ्यासमा नेपाली सेनालाई कास्य

२४ असोज,काठमाण्डौ । प्रधान सेनापति महारथी प्रभुराम शर्माले संयुक्त अधिराज्यको वेल्स ब्रेकनस्थित सेनीब्रिज ट्रेनिङ एरियामा सञ्चालन भइरहेको प्रतिस्पर्धात्मक क्याम्ब्रियन पट्रोल अभ्यासमा सहभागीहरूलाई पद तथा प्रमाणपत्र वितरण गरेका छन् । अभ्यासमा नेपाली सेना लगायत क्यानडा, मेसोडोनिया, कतार, फिलिपिन्स र बेलायती सेनाका टोलीहरूलाई आइतबार आयोजित कार्यक्रमबिच पदक तथा प्रमाणपत्र वितरण गरिएको नेपाली सेनाले जानकारी दिएको छ ।… Continue reading क्याम्ब्रियन पट्रोल अभ्यासमा नेपाली सेनालाई कास्य

भेप सुन प्रकरणःमहराका छोरा राहुलविरुद्धको मुद्दा दर्ता

२४ असोज, काठमाण्डौ । इलेक्ट्रिक चुरोट भेपमा लुकाई तस्करी गरी ल्याएको सुन प्रकरणमा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुल महराविरुद्ध मुद्दा दर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतमा मंगलबार महराविरुद्ध मुद्दा दर्ता भएको हो । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले राहुल महरा भन्ने रेशम महरा, लोकेन्द्रकुमार पौडेल, बेल्जियन नागरिक दावा… Continue reading भेप सुन प्रकरणःमहराका छोरा राहुलविरुद्धको मुद्दा दर्ता

आज सुनको भाउ सामान्य घट्दा चाँदीको स्थिर

२४ असोज,काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको सामान्य घटेको छ।मंगलबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको भाउ बुधबार प्रतितोला एक सय रुपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल… Continue reading आज सुनको भाउ सामान्य घट्दा चाँदीको स्थिर

कोशी सरकार बनाउन दौडधूप, कसले मार्ला बाजी ?

२३ असोज, विराटनगर । संविधानले दिएको अन्तिम विकल्प (धारा १६८ (५)) अनुसार सरकार बनाउन कोशी प्रदेशमा सांसदहरूको दौडधुप तीव्र बनेको छ । ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका हिक्मतबहादुर कार्कीले राजीनामा दिएपछि संविधानअनुसार अन्तिम विकल्पमा दलहरू पुगेका हुन् । प्रदेश प्रमुख परशुराम खापुङले असोज २६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ (५) बमोजिम सरकार… Continue reading कोशी सरकार बनाउन दौडधूप, कसले मार्ला बाजी ?

हमासलाई साथ दिने राष्ट्रहरु कुन कुन हुन् ?

२३ असोज, एजेन्सी । इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि शनिबारदेखि जारी द्वन्द्वमा २ हजार नजिक मानिसको मृत्यु भइसकेको छ । आक्रमणमा परी त्यहाँ नेपालसहित १० भन्दा बढी देशका नागरिकको पनि मृत्यु भएको छ । इजरायलका सैन्य प्रवक्ता रिचर्ड हेचले गाजा आसपासका क्षेत्रमा एक हजार ५०० भन्दा बढी हमास लडाकुको शव फेला परेको बताएका… Continue reading हमासलाई साथ दिने राष्ट्रहरु कुन कुन हुन् ?

बालेनले सुरु गरे कुकुरको बन्ध्याकरण अभियान

२३ असोज, काठमाण्डौ । छाडा छाडिएका सामुदायिक कुकुर र विरालाबाट समस्या झेलिरहेका काठमाडौंवासी अब राहत पाउने भएका छन् । काठमाडौं महानगरले यसको व्यवस्थापनको सुरुवात गरेको छ। मेयर बालेन्द्र शाह बालेनले काठमाडौको मुख्य समस्या भित्रमै चुनाबका बेला घरदैलोका क्रममा र कलसेन्टरमा समेत कुकुर व्यवस्थापनका लागि गुनासोहरु आएको भन्दै पशु कल्याण र पशु अधिकारमा सचेत रहदै सामुदायिक… Continue reading बालेनले सुरु गरे कुकुरको बन्ध्याकरण अभियान

आफूले बोलेको कुराको गलत अर्थाएपछि रघुजी तनावमा

२३ असोज, काठमाण्डौ । आफूले बोलेको कुरालाई काँटछाँट गरेर विवादित बनाइएको भन्दै नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य रघुजी पन्तले त्यस्ता सामग्री बनाउनेमाथि कारबाहीको माग गरेका छन् । पन्तले इजरायलमा नेपाली विद्यार्थीको मृत्यु हुनुभन्दा अघि बेग्लै सन्दर्भमा बोलेको सैद्धान्तिक विषयलाई अहिले आएर केही युट्युब र सामाजिक सञ्जालमा आफू अनुकूल काटेर अनर्थ लगाई भाइरल बनाइएको भन्दै… Continue reading आफूले बोलेको कुराको गलत अर्थाएपछि रघुजी तनावमा

चिकित्सकीय चमत्कार !कलेजो र मिर्गौला एकैसाथ प्रत्यारोपण

२३ असोज,काठमाण्डौ । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल ललितपुरले एकै व्यक्तिको कलेजो र मिर्गौला एकैसाथ प्रत्यारोपण गरेको छ। अस्पतालले यही असोज २२ गते सोमबार नेपालको इतिहासमै पहिलो पटक यस्तो दुर्लभ शल्यक्रिया गरेको जनाएको छ। यो गहन र जटिल शल्यक्रियाका लागि किष्ट अस्पतालले ‘मल्टी–डिस्किप्लिनरी एप्रोच’ अन्तर्गत वरिष्ठ ट्रान्सप्लान्ट सर्जन, ट्रान्सप्लान्ट फिजिसियन, एनेस्थेसियोलोजिस्ट, आइसीयू क्रिटिकल केयर… Continue reading चिकित्सकीय चमत्कार !कलेजो र मिर्गौला एकैसाथ प्रत्यारोपण

भिसा पाएका २४ कामदारको इजरायल यात्रामा रोक

२३ असोज, काठमाण्डौ । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा मारिएका १० जना नेपालीको सम्झनामा सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको थियो। राष्ट्रिय शोकको दिन आज देशभरका सरकारी कार्यालयहरु र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद… Continue reading भिसा पाएका २४ कामदारको इजरायल यात्रामा रोक

अमेरिकी डलर महँगिदा युरो र अष्ट्रेलियन डलर घट्यो

२३ असोज, काठमाण्डौ । मंगलबार अमेरिकी डलरको भाउ बढेको छ भने युरो र अष्ट्रेलियन डलरको भाउ घटेको छ।नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५३ पैसा कायम गरिएको छ।सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा तोकिएको थियो। यो… Continue reading अमेरिकी डलर महँगिदा युरो र अष्ट्रेलियन डलर घट्यो

गाजालाई इजरेली सेनाले घेर्याे,प्यालेस्टाइनीले राष्ट्रसंघ गुहारे

२३ असोज, एजेन्सी । इजरायलको सेनाले गाजा सीमानजिक रहेका सम्पूर्ण सहरलाई कब्जा गरेको दाबी गरेको छ । दक्षिणी इजरायलबाट प्यालेस्टाइनको विद्रोही समूह हमासलाई लखेट्न सङ्घर्ष चलिरहेको र गाजापट्टी छेउछाउमा पकड कायम गरेको सेनाको दाबी छ । इजरायल र गाजाबीचको पर्खाललाई ट्याङ्क र विमानले सुरक्षित बनाउने प्रयास भइरहेको इजरायलको प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ता डेनियल हगारीलाई… Continue reading गाजालाई इजरेली सेनाले घेर्याे,प्यालेस्टाइनीले राष्ट्रसंघ गुहारे

नेप्सेमा आज १९.०६ अंकको गिरावट

२३ असोज ,काठमाडौं । सेयर बजारमा पहिरो जाने क्रम अझै रोकिन सकेको छैन । मंगलबार पनि नेप्से सूचक थप १९.०६ अंकले घट्दै १८ सयको रेन्जमा झरेको छ । यो साताको आइतबारदेखि निरन्तर ओरालो लागेको नेप्से सूचक ६७ अंक हाराहारीले घट्दै १८ सय ८९.५९ विन्दुमा झरेको हो । जसअनुसार आज १ अर्ब २८ करोड ३१ लाख… Continue reading नेप्सेमा आज १९.०६ अंकको गिरावट

आज सुनको भाउ बढ्दा चाँदीको घट्यो

२३ असोज ,काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला एक हजार रुपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ… Continue reading आज सुनको भाउ बढ्दा चाँदीको घट्यो

गाजाको सीमामा १ लाख इजरेली सेना

२२ असोज, एजेन्सी । हमासले आफ्नो भूमिमा छिरेर संहार मच्चाएपछि इजरायलले हमासविरुद्ध कडा हमला गर्ने तयारी गरेको छ । इजरायलले गाजा सीमा नजिक १ लाख सैनिक जम्मा गरेको छ । इजरायली सेनाले गाजामा प्रवेश गर्ने र हमासका आतंककारीहरूलाई छानेर खोज्ने योजना बनाएको छ। इजरायलले पनि हमाससँगको युद्धका लागि आफ्ना आरक्षित सैनिकहरूलाई मोर्चामा बोलाएको छ। इजरायलले… Continue reading गाजाको सीमामा १ लाख इजरेली सेना

मानव अधिकारवादीले राष्ट्रपति कार्यालय घेरे,कृष्ण पहाडीसहित ११ जना नियन्त्रणमा

२२ असोज, काठमाण्डौ । राष्ट्रपति कार्यालय शितल निवास अगाडि विरोध प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाजका ११ जना पक्राउ परेका छन् । मानव अधिकार तथा शान्ति समाजले राष्ट्रपति कार्यालय शितल निवास अगाडि आज विरोध प्रदर्शन गरेको थियो । संविधानको धारा २७६ मा निहित राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न र कैद माफी… Continue reading मानव अधिकारवादीले राष्ट्रपति कार्यालय घेरे,कृष्ण पहाडीसहित ११ जना नियन्त्रणमा

तेलको भाउले आकाश छोयो

२२ असोज, काठमाण्डौ । शनिबार विहानदेखि अचानक सुरु भएको इजरालय र हमासबीचको युद्धको प्रत्यक्ष असर कच्चा तेलमा परेको छ । अहिले विश्व बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढेको छ । सोमबार विश्व बजारमा तेलको मूल्य ४ प्रतिशतले बढेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । सोमबार प्रति ब्यारेल तेलको मूल्य दुई देखि ४ डलरसम्म बढेको छ… Continue reading तेलको भाउले आकाश छोयो

श्री ५ महाराजधिराजका नाममा ज्ञानेन्द्र शाहको विज्ञप्ति

२२ असोज,काठमाण्डौ । इजरायल–प्यालेस्टाइन लडाइँको चपेटामा फसेका नेपाली विद्यार्थीले उद्धारको अपिल गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखेका छन् । अन्नपुर्ण गाउँपालिका–२ कास्की घर भई हाल इजरायलमा फसेका सुरज भण्डारीले प्रधानमन्त्रीलाई पत्र लेख्दै नेपाल फर्किने वातावरण बनाइदिने आग्रह गरेका हुन् । कृषि वन विज्ञान विश्वविद्यालयबाट इजरायल गएका भण्डारीले मार्मिक रुपमा लेखेका छन्, ‘अबको हाम्रो आशा… Continue reading श्री ५ महाराजधिराजका नाममा ज्ञानेन्द्र शाहको विज्ञप्ति

नेप्सेमा आज दोहोरो अङ्कको गिरावट

असोज २२, काठमाण्डौ । हिजो आइतवार साढे ३५ अङ्कले घटेको शेयर बजार आज सोमवार पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ५८ अङ्कले घटेर एक हजार नौ सय आठ दशमलव ६६ विन्दुमा झरेको छ । आज उत्पादन र व्यापार समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो… Continue reading नेप्सेमा आज दोहोरो अङ्कको गिरावट

शाहरुख खानलाई कसले दियो ज्यान मार्ने धम्की ?

२२ असोज, एजेन्सी । बलिउड सुपरस्टार शाहरुख खानलाई ज्यान मार्ने धम्की आएको छ । भारतीय पत्रिका दैनिक भास्करले जनाएअनुसार मुम्बई प्रहरीलाई फिल्म ‘पठान’ र ‘जवान’को सफलताबाट असन्तुष्ट केही व्यक्तिले शाहरुखलाई मार्ने धम्की दिएको जानकारी प्राप्त भएको छ । यसैलाई ध्यानमा राख्दै मुम्बई प्रहरीले शाहरुखलाई वाई प्लस सुरक्षा दिएको छ । यो वाई प्लस सुरक्षाअन्तर्गत, ६… Continue reading शाहरुख खानलाई कसले दियो ज्यान मार्ने धम्की ?

इजरायलको बंकरबाट जीवन बचाइँदिन ५ विद्यार्थीको गुहार

२२ असोज,एजेन्सी । इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थीले छिटोभन्दा छिटो उद्दार गरिदिन सरकारसँग आग्रह गरेका छन् । उनीहरुले बंकरबाट एक भिडियो सन्देशमार्फत् यस्तो आग्रह गरेका हुन् । भिडियोमा विद्यार्थी विपिन सुवेदीले भनेका छन्, “मृत्यु भएका १० जनाको हारगुहार सम्झिरहेका छौँ । हामी बंकरमा पाँच जना छौँ । घरकालाई पीडा हुन्छ भनेर भिडियो नबनाउने भनेका थियौँ… Continue reading इजरायलको बंकरबाट जीवन बचाइँदिन ५ विद्यार्थीको गुहार

आजदेखि पूरानै भाडामा दशैंको अग्रिम टिकट बुकिङ खुला

people buying tickets

२२ असोज,काठमाण्डौ । आजदेखि दशैंका लागि सार्वजनिक यातायातमा अग्रिम बुकिङ खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार भएको छलफल अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खोलिएको हो । बुकिङका लागि सबै व्यवस्थापन गरी खुला गरिएको जनाइएको छ । दशैँ सुरु हुन एक साता बाँकी हुँदा… Continue reading आजदेखि पूरानै भाडामा दशैंको अग्रिम टिकट बुकिङ खुला

प्रतितोला एक हजारले महँगियो सुन , कतिमा हुँदैछ किनबेच ?

२२ असोज,काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुन–चाँदीको मूल्य बढेको छ।आइतबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार… Continue reading प्रतितोला एक हजारले महँगियो सुन , कतिमा हुँदैछ किनबेच ?

चेक वाउन्स भए २ वर्ष कैद प्रस्ताव

२१ असोज, काठमाण्डौ । आफ्नो खातामा रकम नभई चेक काट्नेलाई २ वर्षसम्म कैद सजाय गर्न सकिने प्रस्ताव गरिएको छ । संसदमा असोज १६ गते दर्ता भएको बैंकिङ कसुर तथा सजाय विधेयक २०८० मा यस्तो प्रस्ताव गरिएको छ । यसरी चेक अनादरको मुद्दामा खातावालालाई बिगोको पाँच प्रतिशत रकम जरिवाना र कैद सजाय हुन्छ । यसअघि चेक… Continue reading चेक वाउन्स भए २ वर्ष कैद प्रस्ताव

इजरायलमा १२ नेपाली सम्पर्कविहीन, सरकार के गर्दैछ ?

२१ असोज,एजेन्सी । परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा लामो र कठिन हुनसक्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा इजरायलमा रहेका नेपालीहरूलाई सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले भने, ‘अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा बेलायतका प्रधानमन्त्रीले जनाएअनुसार इजरायल युद्धमा रहेको र सो युद्ध लामो र कठिन रहने बताउनुभएको छ। त्यहाँको सुरक्षा वातावरण केही समयसम्म जटिल र संवेदनशील रहने… Continue reading इजरायलमा १२ नेपाली सम्पर्कविहीन, सरकार के गर्दैछ ?

अनमोल केसीलाई थुनाएका सुदर्शनविरुद्ध पक्राउ पुर्जी जारी

२१ असोज, काठमाण्डौ । चलचित्र ‘प्रसाद २’ को विवादमा निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको भन्दै निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले गत साउन १०… Continue reading अनमोल केसीलाई थुनाएका सुदर्शनविरुद्ध पक्राउ पुर्जी जारी

आममाफी बारे संविधान र कानूनमा के लेखिएको छ ?

२१ असोज, काठमाण्डौ । पछिल्लो समय संविधान दिवसको अवसरमा निर्मम आपराधिक मुद्दाका केही अपराधी ठहरिएर कारागारमा रहेकालाई राष्ट्रपतिमार्फत आममाफी दिने चलन सुरु भएको भन्दै चौतर्फी विरोध भइरहेको छ । गणतन्त्र दिवसका अवसरमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीसहित अदालतबाट अपराधी ठहरिएका अभियुक्तहरु आममाफीका नाममा रिहा हुँदा पीडित परिवारदेखि सांसद्हरुले सरकारले अपराधीहरुलाई संरक्षण गरिरहेको भन्दै विरोध… Continue reading आममाफी बारे संविधान र कानूनमा के लेखिएको छ ?

इजरायलमा नेपालीको उद्यारमा के गर्दैछ सरकार ?

२१ असोज, एजेन्सी । हमासले गरेको आक्रमणपछि दक्षिणी इजरायलमा केही नेपाली हताहत भएको हुनसक्ने सरकारले बताएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलका पूर्वअध्यक्ष दीपक ओलीले हमलामा घाइते भएका ७ जना नेपालीको मृत्यु भएको स्थानीय सोसियल वेलफेयरलाई उदृद्ध गर्दै बताएपनि अन्य स्थानबाट यसको पुष्टि हुन् सकेको छैन् । परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई दिएको जानकारीअनुसार ४… Continue reading इजरायलमा नेपालीको उद्यारमा के गर्दैछ सरकार ?

आज नेप्सेमा ३५ अंकको गिरावट

२१ असोज ,काठमाडौँ । मार्जिन लेण्डिङ अर्थात् सेयर धितो कर्जाको सीमा वृद्धिले पनि बजारमा उत्साह फर्काउन सकेन । गत बुधवार केन्द्रीय बैंकले एक सर्कुलर जारी गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जाको यसअघिको १२ करोडको सीमा पुनरावलोकन गर्दै २० करोड पु(याइएदिएको थियो । तर, कर्जाको सीमा पुनरावलोकनपछिको पहिलो कारोबार दिनमा नै नेप्से सूचक ३५ अंकमाथिले घट्न… Continue reading आज नेप्सेमा ३५ अंकको गिरावट

सकिए एसियाडका खेल, चीनले जित्यो २०१ कीर्तिमानी स्वर्ण

२१ असोज, एजेन्सी । चीनको हाङझाउमा जारी ४५ देश सहभागी १९ औँ एसियाली खेलकुद प्रतियोगिताको समापन समारोह आज बेलुका हुँदैछ । यस पटकको एसियाडमा चीनले सबैभन्दा धेरै २०१ स्वर्ण जितेको छ । चीनले एकै संस्करणमा सर्वाधिक स्वर्ण जित्ने कीर्तिमान समेत बनाएको छ । यसअघि सन् २०१० मा ग्वाङझाउमा भएको एसियाली खेलकुदमा चीनले १ सय ९९… Continue reading सकिए एसियाडका खेल, चीनले जित्यो २०१ कीर्तिमानी स्वर्ण

सर्प पाल्ने झलनाथ प्रतिष्ठानमा १८ करोड भ्रष्टाचार

२१ असोज, काठमाण्डौ । सर्लाहीको लालबन्दीस्थित झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झण्डै १८ करोड रुपैयाँ भ्रष्टाचार भएको ठहर विशेष अदालतले गरेको छ । सर्प पाल्ने भन्दै प्रतिष्ठानको नाममा सरकारबाट १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ खर्च भइसक्दासमेत कामको प्रगति शून्य देखिएपछि अख्तियारले मधेश प्रदेशका तत्कालिन आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार र सर्लाहीको लालबन्दी… Continue reading सर्प पाल्ने झलनाथ प्रतिष्ठानमा १८ करोड भ्रष्टाचार

आज सुन–चाँदीको भाउमा सामान्य वृद्धी

२१ असोज,काठमाडौं । साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन अर्थात् शुक्रबार स्थिर रहेको सुनको मूल्य आइतबार प्रतितोला तीन सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख सात हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार एक सय रुपैयाँमा कारोबार… Continue reading आज सुन–चाँदीको भाउमा सामान्य वृद्धी

इन्डियन आइडलमा नेपालकी मेनुकालाई गोल्डेन माइक,गीत सुनेर निर्णायक रोए

२१ असोज, काठमाण्डौ । इन्डियन आइडल सिजन–१४को पहिलो एपिसोडमा नेपाली गायिका मेनुका पौडेलले दिएको प्रस्तुतिले यतिबेला निकै तारिफ बटुलिरहेको छ। मेनुकाले गाएको ‘तुम्हारे बिना हमरा कोनो नही’बोलको क्लासिकल भजनबाट निर्णायकहरूको मन मात्र जितिनन्, उनीहरूलाई उनले पटक–पटक रुवाउकी छिन् । मेनुकाले उक्त प्रस्तुतिबाट गोल्डेन माइक पनि जितेकी छन्। जजहरू श्रेषया घोसाल, विशाल डिडलानी र कुमार सानुले… Continue reading इन्डियन आइडलमा नेपालकी मेनुकालाई गोल्डेन माइक,गीत सुनेर निर्णायक रोए

कोरियन एयरलाई प्रतिबन्ध लगाउने निर्णयबाट क्यान पछि हट्यो

२० असोज, काठमाण्डौ । कोरियन एयरलाई नेपालमा उडान गर्न प्रतिबन्ध लगाउने निर्णयबाट नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) पछि हटेको छ । क्यान दुई सातामै आफ्नो निर्णयबाट पछि हटेको हो । क्यानले नेपाल वायु सेवा निगमले कोरियामा उडानको अनुमति नपाएको भन्दै २ साताअघि कोरियन एयरको काठमाडौं उडानमा प्रतिबन्ध लगाउने निर्णय गरी टिकट बिक्री रोक्न पत्राचार गरेको थियो… Continue reading कोरियन एयरलाई प्रतिबन्ध लगाउने निर्णयबाट क्यान पछि हट्यो

सोविता गौतम विश्वकै युवा राजनीतिज्ञको सूचीमा

२० असोज, काठमाण्डौ । पार्टी गठन पछिको पहिलो र अन्त्य छोटो समयावधिमा सहभागिता जनाएर पनि देशकै चौथो ठूलो राजनीतिक दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रभावशाली सांसद सोविता गौतम विश्वकै चर्चित युवा राजनीतिज्ञको सूचीमा परेकी छन् । सोविता ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्डको सर्टलिस्टमा परेकी हुन् । वान योङ वर्ल्डले १५ जनाको नाम सर्टलिस्ट… Continue reading सोविता गौतम विश्वकै युवा राजनीतिज्ञको सूचीमा

दशैंको टिकट २२ गतेदेखि बुकिङ खुला

२० असोज, काठमाण्डौ । दशैँका लागि अग्रिम टिकट असोज २२ गतेदेखि बुकिङ गर्न मिल्ने भएको छ । शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि बुकिङ खुला गरिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा व्यवसायीहरुसँग छलफल भएको थियो । सरकार र व्यवसायीबीच गाडी थप्ने र व्यवस्थित तरिकाले टिकट काट्ने सुविधाका लागि सहमति… Continue reading दशैंको टिकट २२ गतेदेखि बुकिङ खुला

६१ किलो सुन प्रकरणः २५ जना पुर्पक्षका लागि थुनामा

२० असोज, काठमाण्डौ । ६१ किलो सुन प्रकरणमा जिल्ला अदालत काठमाडौंले २५ जनालाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश गरेको छ । न्यायधीश माधव प्रसाद मैनालीको इजलासले २५ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरको हो । अदालतले अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयकी एजेन्ट रुक्मिणा सुब्बालाई भने पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनी… Continue reading ६१ किलो सुन प्रकरणः २५ जना पुर्पक्षका लागि थुनामा

जलवायुजन्य प्रकोपले पिसियो फिलिपिन्स

२० असोज, एजेन्सी । जलवायुजन्य प्रकोपले दक्षिणपूर्वी एसियाली मुलुक फिलिपिन्स चरम मारमा परेको छ । जलवायुसम्बन्धी विपद्का कारण फिलिपिन्समा सन् २०१६ देखि २०२१ सम्ममा झण्डै एक करोड बालबालिका विस्थापित भएका संयुक्त राष्ट्रसङ्घीय बाल कोष (यूनिसेफ) ले जनाएको छ । सार्वजनिक प्रतिवेदनको तथ्याङ्कअनुसार फिलिपिन्समा पाँच वर्षको अवधिमा बाढी, आँधीबेहरी, खडेरी र डढेलोका कारण ९७ लाख बालबालिका… Continue reading जलवायुजन्य प्रकोपले पिसियो फिलिपिन्स

अमेरिकाले मेक्सिकोको सीमामा थप पर्खाल लगाउने

The U.S. and Mexico border wall is shown facing west from Otay Mesa, Sept., 20, 2022.

२० असोज, एजेन्सी । मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने अघिल्लो सरकारको योजनालाई अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले पनि अघि बढाउने भएको छ । यो योजना पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको महत्वपूर्ण राष्ट्रवादी नीतिका रूपमा रहेको थियो । जसलाई निरन्तरता दिने बाइडेन प्रशासनले पनि घोषणा गरेको हो । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका मन्त्री अलेजान्ड्रो मेयरकासले अमेरिकी फेडेरल रजिस्टरमा जारी… Continue reading अमेरिकाले मेक्सिकोको सीमामा थप पर्खाल लगाउने

लुम्बिनीमा चिनियाँ चासो, खुल्यो बीआरआईको कार्यालय

२० असोज, काठमाण्डौ । बौद्ध दर्शन र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यसहित लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी सुरु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी विकास कोष तथा बेल्ड एण्ड रोड इनिसेटिभको संयुक्त आयोजनामा शुक्रबारदेखि प्रदर्शनी सुरु भएको हो । यससंगै लुम्बिनीमा चीनको महत्वपूर्ण आयोजना बीआरआईको कार्यालय पनि शुभारम्भ भएको छ । शुक्रबार बेल्ड एण्ड रोड… Continue reading लुम्बिनीमा चिनियाँ चासो, खुल्यो बीआरआईको कार्यालय

प्रधानमन्त्री भेट्न सिंहदरबार पुगे ओली, के भयो कुरा ?

२० असोज, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । आज बिहानै ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए । त्यहाँ दुईबीच भेटवार्ता भएको हो । भेटमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ । भेटका क्ररममा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायत… Continue reading प्रधानमन्त्री भेट्न सिंहदरबार पुगे ओली, के भयो कुरा ?

पश्चिमबाट बाहिरिन थाल्यो मनसुन,अब पर्यटकीय मौसम

२० असोज, काठमाण्डौ । नेपालबाट मनसुन बाहिरिन सुरु गरेको छ । मौसम पूर्वानुमान महाशाखका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिएको हो । नेपालका बाँकी स्थानबाट पनि मनसुन केही दिनमा बाहिरिने सम्भावना देखिएको महाशाखाले जनाएको छ । यस विषयमा महाशाखाले नियमित अनुगमन गरिरहेको छ र थप जानकारी दिँदै जाने जनाइएको छ । नेपालबाट… Continue reading पश्चिमबाट बाहिरिन थाल्यो मनसुन,अब पर्यटकीय मौसम

विश्वकपमा पाकिस्तानको विजयी सुरुवात

२० असोज, एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले विजयी शुरुवात गरेको छ । शुक्रबार भएको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनले हराउँदै विजयी शुरुवात गरेको हो । जितका लागि २ सय ८७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४१ ओभरमा २ सय ५ रनमा अलआउट भयो । नेदरल्यान्ड्सका बास डि लिडले सर्वाधिक ६७ र विक्रमजित सिंहले ५२… Continue reading विश्वकपमा पाकिस्तानको विजयी सुरुवात

पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइलनमा

१९ असोज, एजेन्सी । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत टी–२० क्रिकेटमा पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा प्रवेश गरेको छ । अफगानिस्तानले टस जितेर पहिले फिल्डिङ रोजेपछि पाकिस्तानले १८ ओभरमा अलआउट हुँदै जितका लागि ११६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य अफगानिस्तानले १८.५ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । अफगानिस्तानको जितमा नुर… Continue reading पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइलनमा

विश्वकप छनोटमा नेपाल भर्सेस लाओस,खेल हेर्न ३ सय

१९ असोज, काठमाण्डौ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विश्वकप–२०२६ को प्रारम्भिक छनोट चरणअन्तर्गत नेपाल र लाओसबीचको खेलको टिकट दर निर्धारण गरेको छ । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एन्फाले दुई देशबीचको खेलका लागि साधारण पाराफिटतर्फ ३ सय रुपैयाँ र भिआईपी पाराफिटतर्फ ५ सय रुपैयाँ कायम गरिएको जनाएको हो । खेलको टिकट अखिल… Continue reading विश्वकप छनोटमा नेपाल भर्सेस लाओस,खेल हेर्न ३ सय

शेयर धितो कर्जा २० करोड, के अब बजार फर्किन्छ ?

१९ असोज, काठमाण्डौ । केन्द्रीय बैंकले मार्जिन प्रकृतिका शेयर धितो कर्जाको सीमा बढाएको छ । बुधबार साँझ केन्द्रीय बैंकले इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ संशोधन गर्दै सेयर धितो कर्जाको सीमा २० करोडसम्म पुर्याइदिएको हो । दुई वर्षपछि बैंकले सेयर धितो कर्जाको सीमा ८ करोड… Continue reading शेयर धितो कर्जा २० करोड, के अब बजार फर्किन्छ ?

इरानी अधिकारकर्मी नरगेसलाई नोबेल शान्ति पुरस्कार

A handout photo provided by the Narges Mohammadi Foundation on October 2, 2023 shows an undated, unlocated photo of Iranian rights campaigner Narges Mohammadi. (Photo by NARGES MOHAMMADI FOUNDATION / AFP) / RESTRICTED TO EDITORIAL USE - MANDATORY CREDIT "AFP PHOTO / NARGES MOHAMMADI FOUNDATION" - NO MARKETING NO ADVERTISING CAMPAIGNS - DISTRIBUTED AS A SERVICE TO CLIENTS (Photo by -/NARGES MOHAMMADI FOUNDATION/AFP via Getty Images)

१९ असोज,एजेन्सी । विश्वभरकै प्रतिष्ठित यस वर्षको नोबेल शान्ति पुरस्कार जेलमा रहेकी इरानकी मानव अधिकारकर्मी नार्गेस मोहम्मादीले पाएकी छन्। नर्वेली नोबेल समितिले इरानकी नरगेस मोहम्मदीलाई वर्ष २०२३ को नोबेल शान्ति पुरस्कार दिने घोषणा गरेको हो । समितिले शुक्रबार इरानकी महिला उत्पीडन, मानवअधिकार र स्वतन्त्रताको क्षेत्रमा कार्यरत मोहम्मदीलाई नोबेल शान्ति पुरस्कारले सम्मान गर्ने घोषणा गरेको छ… Continue reading इरानी अधिकारकर्मी नरगेसलाई नोबेल शान्ति पुरस्कार

भारतसँग हारे पनि नेपाललाई कास्य पदक

१९ असोज, एजेन्सी । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत आज विहान भएको महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग ६१–१७ ले पराजित भएको छ । यद्यपी सेमिफाइनलमा पराजित भएपछि पनि नेपालले कास्य पदक पक्का गरेको छ । कबड्डीमा सेमिफाइनलमा पराजित हुने दुवै टिमले कास्य पदक पाउने प्रावधान छ । यसअघि समूह चरणको पहिलो खेलमै बंगलादेशलाई… Continue reading भारतसँग हारे पनि नेपाललाई कास्य पदक