५ असार, एजेन्सी । ५०० करोड भारु खर्च गरेर निर्माण गरिएको ओम राउत निर्देशित फिल्म ‘आदिपुरुष’ सोमबारदेखि फ्लपको बाटोमा ओर्लिएको छ । टिजर सार्वजनिक भएदेखिनै यो फिल्म भारतसँगै नेपालमा पनि चर्चामा छ । नकरात्मक नै सही यस फिल्म समाचारका हेडलाइनमा छाएको छ । सीतालाई ‘भारतकी छोरी’ भनिएपछि नेपालमा विवादित बनेको यो फिल्म भारतमा बक्स अफिसको… Continue reading ‘आदिपुरुष’को लगानी बालुवामा पानी,सोमवारबाट ‘क्र्यास’
Category: समाचार
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन
५ असार, एजेन्सी । ग्रीसमा डुङ्गा पल्टिँदा ३०० पाकिस्तानीको मृत्यु भएपछि पाकिस्तान सरकारले मानव तस्करलाई पक्राउ गर्न थालेको छ । यस सम्बन्धमा एक सरकारी अधिकारीले ग्रीसमा डुङ्गा दुर्घटनामा परी ज्यान गुमाउने अधिकांश पाकिस्तानी रहेको र उनीहरु गैरकानुनी रुपमा युरोप जाने गरेको बताएका छन् । दुर्घटनाले गैरकानूनी रूपमा युरोपेली देशहरूमा प्रवेश गर्न खोज्ने पाकिस्तानीहरूको दुर्दशालाई उजागर… Continue reading ३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन
‘समाजवादी मोर्चा’ बाबुरामको आँखामा ‘जालझेल’
५ असार, काठमाण्डौ । माओवादी केन्द्र, जसपा, नेकपा एस र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चा सोमबार राजधानीमा घोषणा भयो । मोर्चा घोषणासँगै प्रतिनिधिसभामा ५४ सिटको गठबन्धन बनेको छ । चन्द नेतृत्वको नेकपा भने संसद् बाहिर छ । तर एक वर्षअघि नै समाजवादी केन्द्रको प्रस्ताव गरेका प्रचण्डका पूर्वसहकर्मी बाबुराम भट्टराई भने मोर्चामा हटाएका छैनन् । माओवादी र… Continue reading ‘समाजवादी मोर्चा’ बाबुरामको आँखामा ‘जालझेल’
काठमार्डौं २९ का वडाध्यक्षलाई निलम्वनको माग
५ असार, काठमाण्डौ । सरकारी जग्गा हिनामिना गरेको भन्दै काठमाडौं महानगरपालिका २९ का वडाध्यक्षमाथि जग्गा हिनामिनामा मुछिएका छन् । सामाजिक विकास समाज, अनामनगरले धोबी खोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्न खोजेको भन्दै काठमाडौं महानगरपालिका २९ नम्बर वडाका अध्यक्ष कुश ढकाललाई तत्काल निलम्वन गरी कारबाही अघि बढाउन माग गरेको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन… Continue reading काठमार्डौं २९ का वडाध्यक्षलाई निलम्वनको माग
टाइटानिक जहाज देखाउने पनडुब्बी एटालान्टिक महासागरमा बेपत्ता
५ असार, एजेन्सी । टाइटानिक जहाज हेर्नका लागि गएको पनडुब्बी अचानक बेपत्ता भएको छ । सो जहाज बेपत्ता भए पछि उद्धार टोलीले एट्लान्टिक महासागरमा खोजी कार्य जारी राखेको छ । पर्यटकलाई टाइटानिकको भग्नावशेषमा लैजान प्रयोग गरिदै आएको पनडुब्बी एट्लान्टिक महासागरमा बेपत्ता भएकाको खोजी र उद्धार अभियान सुरु गरेको बोस्टन कोस्टगार्डले बीबीसीलाई बताएका छन् । बेपत्ता… Continue reading टाइटानिक जहाज देखाउने पनडुब्बी एटालान्टिक महासागरमा बेपत्ता
युरो छनोटः एमबाप्पेको गोलमा फ्रान्सको जित
५ असार, एजेन्सी । युरोपियन च्याम्पियनसिप २०२४ छनोटअन्तर्गत मंगलबार राति भएको खेलमा इंग्ल्यान्ड र फ्रान्सले आफ्नो अपराजित यात्रा जारी राखेका छन् । मंगलबार भएको खेलमा इंग्ल्यान्डले म्यासेडोनिया तथा फ्रान्सले ग्रिसलाई पराजित गर्दै छनोट सम्भावना बलियो बनाए । इंग्ल्यान्डका लागि बुकायो साकाले ह्याट्रिक गर्दा म्यासेडोनियामाथि ७–० को फराकिलो जित निकाल्न इंग्लिस टोली सफल भयो । युरो… Continue reading युरो छनोटः एमबाप्पेको गोलमा फ्रान्सको जित
बजेट संशोधन नभए पास हुन नदिने सिके राउतको चेतावनी
०४ असार ,काठमाण्डौ । जनमत पार्टीका अध्यक्ष डा।चन्द्रकान्त राउतले सांसदहरुको मागअनुसार बजेट संशोधन नभए बजेट पास हुन नदिने बताएका छन् । सोमवार प्रतिनिधिसभा अन्तरर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै अध्यक्ष डा।राउतले बजेटमा सांसदका मागहरु सम्बोधन हुनेगरी बजेट सशोधन नभए सत्तापक्षका सांसदहरुले नै बजेट पास हुन दिन नहुने बताएका हुन् । उनले पूर्वाधार विकास समितिले सुझावसहित… Continue reading बजेट संशोधन नभए पास हुन नदिने सिके राउतको चेतावनी
न्याय खोजिरहेका उपप्राध्यापक उल्टै पक्राउ परे
४ असार, काठमाण्डौ । न्याय माग्दै अदालत पुगेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने स्वयं पक्राउ परेका छन् । उनलाई बबरमहलस्थित काठमाडौं जिल्ला अदालत परिसरबाटप्रहरीले पक्राउ गरेको हो । चलाउनेविरुद्ध ज्यान मार्ने उद्योग आरोपमा मुद्दा खेपिरहेका नेपाल विद्यार्थी संघका कार्यकर्ताविरुद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि उनी आज आमरण अनशन गर्ने भन्दै जिल्ला अदालत परिसरमा गएका… Continue reading न्याय खोजिरहेका उपप्राध्यापक उल्टै पक्राउ परे
रेशमलाई ओलीले दिएका थिए ज्याकेट र जुत्ता
४ असार, काठमाण्डौ । गणतन्त्र दिवसमा आममाफी पाएर रिहाइ भएका नागरिक उन्मुक्ति पार्टीका संस्थापक चौधरी पछिल्लो समय राजनीतिक भेटघाट र देश दौडाहामा व्यस्त छन् । यसक्रममा आज उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भेट गरेका छन् । सोमबार बिहान ओली निवास बालकोटमा उनीहरूबीच भेटवार्ता तथा छलफल भएको हो । सो भेटमा दुवै नेताका बीचमा… Continue reading रेशमलाई ओलीले दिएका थिए ज्याकेट र जुत्ता
सन्दीपको विकेटविहीन यात्रा समाप्त
४ असार, एजेन्सी । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको ओडिआई क्रिकेटमा लगातार ३३ इनिङ पछि विकेट विहीन बनेका छन् । आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत जिम्बावेविरुद्ध विकेट विहीन बनेसँगै उक्त यात्रा समाप्त भएको हो । जिम्बावेविरुद्ध सन्दीपले १० ओभरमा ७७ रन खर्चेर विकेट लिन सकेनन् । यसअघि सन्दीप पछिल्लो पटक २०२० फेब्रुअरी ९ मा… Continue reading सन्दीपको विकेटविहीन यात्रा समाप्त
नोबेलमा ‘लेजर इन प्रोक्टोलोजी’बाट पायल्स र फिस्टुलाको उपचार
४ असार, विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले ‘लेजर इन प्रोक्टोलोजी’ प्रविधिबाट पायल्स, फिसर र फिस्टुलाको उपचार गर्न थालेसँगै पायल्स, फिस्टुला रोगीहरू लाभान्वित भइरहेका छन् । एक वर्षअघि नोबेलले भित्र्याएको ‘लेजर इन प्रोक्टोलोजी’ प्रविधि पायल्स र फिस्टुलाको उपचारमा प्रभावकारी बन्दै गएको हो । नोबेलले एक वर्षको दौरानमा एक सय भन्दाबढी पायल्स तथा फिस्टुलाको सफल उपचार… Continue reading नोबेलमा ‘लेजर इन प्रोक्टोलोजी’बाट पायल्स र फिस्टुलाको उपचार
‘आदिपुरुष’ विरुद्ध बालेनलाई हर्क र धनराजको साथ
४ असार, काठमाण्डौ । दक्षिण भारतीय चलचित्र आदिपुरुषमा रहेको सीताको संवाद नहटाएको भन्दै आदिपुरुषसँगै अन्य हिन्दी चलचित्रहरुको प्रर्दशन आजदेखि काठमाडौंमा रोकिएको छ । महानगरका मेयर बालेन्द्र शाह बालेनले तीन दिनका लागि चलचित्रको संवाद हटाउन दिएको समयमा सीताको जन्मको संवाद नहटाएको भन्दै काठमाडौंमा हिन्दी चलचित्रको प्रर्दशन रोक्ने निर्णयपछि संघीय राजधानीका सिनेमाहलहरुमा आदिपुरुषसँगै हिन्दी सिनेमाको प्रर्दशन रोकिएको… Continue reading ‘आदिपुरुष’ विरुद्ध बालेनलाई हर्क र धनराजको साथ
चीनसँग झुक्यो अमेरिका, विदेशमन्त्री ब्लिन्केन बेइजिङ पुगे
३ असार, एजेन्सी । रुस–युक्रेन युद्ध चलिरहेकै बेला अमेरिकाले रुसलाई खर्बौ रुपैयाँ तिरिरहेको खुलासा भएको छ । रुसले युक्रेनमा एक वर्षभन्दा बढी समयदेखि आक्रमण जारी राखेको छ । पछिल्ला साताहरुमा युक्रेनले पनि प्रतिआक्रमण सुरु गरेको छ । विभिन्न मुलुकहरुले युद्ध अन्त्यका लागि आह्वान र पहल गरेपनि दुवै देश हार मान्न तयार छैनन् । यसबीच केही… Continue reading चीनसँग झुक्यो अमेरिका, विदेशमन्त्री ब्लिन्केन बेइजिङ पुगे
८ जिल्लाका यी नदीमा ठूलो बाढी आउने
३ असार, काठमाण्डौ । मनसुनको सुरुवातमै देशको पूर्वी क्षेत्रमा बाढी र पहिरोले जनधनको व्यापक क्षति गरेको छ । अहिलेसम्म प्राप्त विवरणअनुसार संखुवासभा, पाँचथर र ताप्लेजुङमा गरी २६ जना बेपत्ता भएका छन् भने एकजनाको शव भेटिएको छ । संखुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । बाढीले बगाएर ल्याएको अवस्थामा… Continue reading ८ जिल्लाका यी नदीमा ठूलो बाढी आउने
अमेरिका र साउदीको प्रयासले पनि रोकिएन सुडान द्वन्द
३ असार, एजेन्सी । अमेरिका र साउदी अरबबीच युद्धविरामको केही घण्टाअघि सुडानको राजधानीमा भएको हवाई आक्रमणमा पाँच बालबालिकासहित १७ जनाको मृत्यु भएको छ । संयुक्त राज्य अमेरिका र साउदी अरेबियाले ७२ घण्टाको युद्धविराम घोषणा गर्नुअघि शनिबार सुडानको राजधानी खार्तुमको आवासीय क्षेत्रमा भएको हवाई आक्रमणमा पाँच बालबालिकासहित कम्तीमा १७ व्यक्तिको मृत्यु भएको देशको स्वास्थ्य मन्त्रालयले जनाएको… Continue reading अमेरिका र साउदीको प्रयासले पनि रोकिएन सुडान द्वन्द
आदिपुरुषका लेखकले नेपालमाथि धावा बोले
३ असार, एजेन्सी । नेपालमा मात्रै होइन भारतमा समेत राम,हनुमान र सीताको चरित्रलाई लिएर विवादित बनेको भारतीय चलचित्र आदिपुरुषका पटकथा लेखक मनोज मुंतशिरले नेपालको राष्ट्रियतामाथि खुल्ला रुपमा धावा बोल्दै आफ्नो अज्ञानता प्रस्तुत गर्दै विवादित बयान दिएका छन् । ‘सीता भारतकी बेटी’ डायलग नहटाएसम्म नेपालमा कुनैपनि हिन्दी फिल्म प्रदर्शन हुन नदिने अडानकाबीच उनले नेपाल भारतको हिस्सा… Continue reading आदिपुरुषका लेखकले नेपालमाथि धावा बोले
कुशल र शेखले जिम्बावेको बल ध्वस्त बनाए
३ असार, एजेन्सी । विश्वकपको छनोट अन्तर्गत पहिलो खेलमा उत्कृष्ट सुरुवात गरेको नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको छ । शानदार ब्याटिङ गरेका कुशल किर्तिमानी शतकबा मात्र एक रनले चुकेका छन् । टेस्ट राष्ट्रविरुद्ध पहिलो शतकको खुशी मनाउन रहेका नेपालका समर्थकलाई जिम्बाबेका विलिङ्टन मासाकाद्जाले स्तब्ध बनाएका हुन् । उनले कुशललाई ९९ रनको अवस्थामा बोल्ड… Continue reading कुशल र शेखले जिम्बावेको बल ध्वस्त बनाए
सुन चाँदीको मूल्यमा सामान्य वृद्धी
३ असार,काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला आठ सय रुपैयाँ बढेको सुनको मूल्य यस दिन प्रतितोला दुई सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११… Continue reading सुन चाँदीको मूल्यमा सामान्य वृद्धी
काभा नेसन्स लिग आजदेखि
३ असार, एजेन्सी । कीर्गिस्तानको बिस्केकमा आजदेदखि काभा पुरुष भलिबल नेसन्स लिग सुरु हुँदैछ । नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले लिग अन्तर्गत आज आफ्नो पहिलो खेलमा मंगोलियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र मंगोलियाबीचको खेल किर्गिस्तानको विस्केकस्थित चोलपोन एटिए कभर्डहलमा नेपाली समयअनुसार दिउँसो १ः४५ बजेपछि हुनेछ । मंगोलियालाई हराउँदै नेपाल काभा पुरुष भलिबल नेसन्स लिगमा सुखद्… Continue reading काभा नेसन्स लिग आजदेखि
विश्वकप छनोट आजःनेपालले जिम्बावेसँग खेल्दै
३ असार, एजेन्सी । आजदेखि जिम्बावेमा आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता सुरु हुँदैछ । जहाँ नेपालले आज नै आफ्नो पहिलो खेल घरेलु टिम जिम्बाब्वेसँग खेल्दैछ । समूह ‘ए’ मा रहेका नेपाल र घरेलु टोली जिम्बाब्वेबीचको खेल हरारे स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार दिउँसो १२ः४५ बजेबाट सुरु हुनेछ । जिम्बाब्वेविरुद्ध मैदानमा उत्रँदा नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो पटक… Continue reading विश्वकप छनोट आजःनेपालले जिम्बावेसँग खेल्दै
अफ्रिकी नेताहरु किन पुगे युक्रेन ?
२ असार, एजेन्सी । दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा किभ र मस्कोबीच शान्ति स्थापनाका लागि मध्यस्थता गर्न चाहने अफ्रिकी नेताहरूको प्रतिनिधिमण्डलसहित शुक्रवार युक्रेन पुगेका छन् । रुसी समकक्षी भ्लादिमिर पुटिनलाई भेट्न सेन्ट पिटर्सबर्ग जानुअघि चार राष्ट्रपति र तीन प्रतिनिधिले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग किभमा वार्ता गर्ने कार्यक्रम छ । गएको वर्ष रुसले युक्रेनमाथि आक्रमण गरेपछि… Continue reading अफ्रिकी नेताहरु किन पुगे युक्रेन ?
सुपरसिक्समा पुग्न नेपालले सुधार्नु पर्ने कमजोरीहरु के छन् ?
२ असार, एजेन्सी । आइतबारदेखि जिम्बावेमा आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता सुरु हुँदैछ । जहाँ नेपालले आइतबार नै आफ्नो पहिलो खेल घरेलु टिम जिम्बाब्वेसँग खेल्नेछ । समूह ‘ए’ मा रहेका नेपाल र घरेलु टोली जिम्बाब्वेबीचको खेल हरारे स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार दिउँसो १२ः४५ बजेबाट सुरु हुनेछ । जिम्बाब्वेविरुद्ध मैदानमा उत्रँदा नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो पटक… Continue reading सुपरसिक्समा पुग्न नेपालले सुधार्नु पर्ने कमजोरीहरु के छन् ?
चीनविरुद्ध शक्ति बढाउन अमेरिकाबाट ड्रोन किन्दै भारत
२ असार, एजेन्सी । भारतको रक्षा मन्त्रालयले अमेरिकाबाट ३० वटा ःत्त–ढद्य प्रिडेटर ड्रोन खरिद गर्ने प्रस्ताव स्वीकृत गरेको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार यी ड्रोनको खरिदले भारतीय सेनाको विशेषगरी चीनसँगको सीमा क्षेत्रमा निगरानी गर्ने क्षमता बलियो बनाउनेछ । रक्षा मन्त्रालयको यो निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको केही दिनअगाडि आएको हो । तीन… Continue reading चीनविरुद्ध शक्ति बढाउन अमेरिकाबाट ड्रोन किन्दै भारत
भैरहवा विमानस्थल पूर्णरुपमा सञ्चालनमा नआउँदा अर्बौ खेर जाने
२ असार, काठमाण्डौ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन नसक्दा निजी क्षेत्रले लगाएको ८० अर्ब बराबरको लगानी जोखिममा परेको भन्दै निजी क्षेत्र चिन्तित देखिएको छ । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गते उद्घाटन भई सञ्चालनमा आउँदा निकै खुशी र आशावादी देखिएको निजी क्षेत्र यतिबेला चिन्तित छ । विमानस्थल सञ्चालनमा आएको एक वर्षसम्म… Continue reading भैरहवा विमानस्थल पूर्णरुपमा सञ्चालनमा नआउँदा अर्बौ खेर जाने
विद्यालयमा पढाई रोकिए शिक्षकलाई हटाउने बालेनको चेतावनी
२ असार, काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामुदायिक विद्यालयका पठनपाठन बन्द भए शिक्षक तथा कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । असार ३ गते देशभरका सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने भनी केही पत्रपत्रिकामा समाचार आएको भन्दै मेयर बालेनले सामाजिक सञ्जालमार्फत विद्यालयमा पठनपाठन रोकिएका शिक्षक तथा कर्मचारीलाई कारबाही गर्ने बताएका हुन् । विद्यालयलाई शान्तिक्षेत्र… Continue reading विद्यालयमा पढाई रोकिए शिक्षकलाई हटाउने बालेनको चेतावनी
बङ्लादेशले अफगानिस्तानलाई ५४६ रनले हरायो
२ असार, एजेन्सी । घरेलु टोली बंगलादेशले एकमात्रै टेस्ट खेलमा अफगानिस्तानलाई ५४६ रनको विशाल अन्तरले पराजित गरेको छ । जितको लागि ६६२ रनको विशाल विजयी लक्ष्य पछ्याएको अफगानिस्तान ११५ रनमा अल आउट भयो । अफगानिस्तका रहमात शाहले सर्वाधिक ३० रन बनाए । कप्तान हश्मातुल्लाह शाहिदीले १३ र करिम जन्नत १८ रनमा आउट भए । अन्य… Continue reading बङ्लादेशले अफगानिस्तानलाई ५४६ रनले हरायो
हङकङविरुद्ध खेल रद्द भएसँगै नेपाल बाहिरियो
२ असार, एजेन्सी । एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा वर्षाको कारण हङकङ र नेपालबीचको खेल रद्द भएको छ । वर्षाको कारण खेल हुन नसकेपछि दुवै टोलीले १–१ अंक बाँडेका थिए । नेपालको खेल रद्द हुँदा समूह ए बाट भारत र पाकिस्तान एक खेल अगावै सेमिफाइनलमा पुगेका छन् । नेपाल भने तेस्रो स्थानमा… Continue reading हङकङविरुद्ध खेल रद्द भएसँगै नेपाल बाहिरियो
शरणार्थी प्रकरणः कारागारमा कसलाई कहाँ राखियो ?
२ असार, काठमाण्डौ । जिल्ला अदालत, काठमाडौंले पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी र बालकृष्ण खाँणसहित पक्राउ परेका १८ जना नक्कली शरणार्थी प्रकरणमा कुनै न कुनै रुपमा संलग्न भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले तत्काल प्राप्त प्रमाणबाट प्रतिवादीहरु हाल कसूरदार होइनन् भन्न सकिने अवस्था नदेखिएको ठहर गरेको छ । र, पूर्व उपप्रधानमन्त्री रायमाझी र… Continue reading शरणार्थी प्रकरणः कारागारमा कसलाई कहाँ राखियो ?
अहिले कस्तो छ राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था ?
२ असार, काठमाण्डौ । केही दिनअघि मात्र अस्पतालबाट डिस्चार्ज भएका राष्ट्रपति रामचन्द्र पौडेल पुनः अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि उनी फेरि अस्पताल भर्ना भएका हुन् । गएराती २ बजे मुटुमा पुनः समस्या देखिन थालेपछि राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर लगिएको स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । राष्ट्रपति पौडेल… Continue reading अहिले कस्तो छ राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था ?
सिकेले देखेका बजेट लुट्ने चार यार को–को हुन् ?
१ असार,काठमाण्डौ । आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकमाथिको बजेटमा छुट्टाइएको मन्त्रालयगत बजेट शीर्षकमाथि अहिले प्रतिनिधिसभा बैठकमा छलफल भईरहेको छ । प्रतिनिधि सभामा जारी मन्त्रालयगत बजेटमाथिको छलफलमा बोल्दै प्रतिपक्षका मात्रै होइन सत्तारुढ दलका नेताहरुले समेत बजेट शीर्ष नेताहरुका गृहजिल्लामा खन्याएको भन्दै असन्तुष्टि ब्यक्त गरिरहेका छन् । यही विषयमा वैकल्पिक शक्तिका रुपमा संसदमा पुगेको जनमत पार्टीका… Continue reading सिकेले देखेका बजेट लुट्ने चार यार को–को हुन् ?
गण्डकी प्रदेश सरकारले गाँजा खेतीको सम्भावना अध्ययन गर्ने
१ असार, काठमाण्डौ। गण्डकी प्रदेश सरकारले गाँजा खेतीको सम्भावना अध्ययन गर्ने भएको छ ।अर्थमन्त्री जीतप्रकाश आलेले शुक्रबार संसदमा प्रस्तुत गरेको बजेटमार्फत सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययनका लागि बजेटको व्यवस्था गरेको बताएका छन। गण्डकी प्रदेशले घरेलु मदिराको ब्रान्डिङ पनि गर्ने भएको छ । यसका लागि कानुन आधार तयार गर्ने सरकारले जनाएको छ।चक्लावन्दी कार्यक्रमलाई सरकारले यसपटक कपनि निरन्तरता… Continue reading गण्डकी प्रदेश सरकारले गाँजा खेतीको सम्भावना अध्ययन गर्ने
सिन्धुलीमा घाँटीमा लिचीको दाना अड्किएर बालकको मृत्यु
१ असार ,काठमाण्डौ । सिन्धुलीमा गए राति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ । कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो। लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बालकको लिचीको दाना… Continue reading सिन्धुलीमा घाँटीमा लिचीको दाना अड्किएर बालकको मृत्यु
ग्रीसमा ७५० जना सवार पानीजहाज डुब्यो /६ सय जनाको मृत्युको आशंका
१ असार, एजेन्सी । ग्रीसमा भएको पानी जहाज दुर्घटनामा करिव ६ सय जनाको मृत्यु भएको आशंका गरिएको छ। विहीबार आप्रवासी बोकेको पानी जहाज दुर्घटनामा ७८ जनाको शव निकालिएको छ भने एक सय जना भन्दा धेरैको जिवितै उद्दार भएको छ । तर जहाजमा कुल ७ सय ५० जना रहेको र एक सय जना त बालबालिका मात्रै… Continue reading ग्रीसमा ७५० जना सवार पानीजहाज डुब्यो /६ सय जनाको मृत्युको आशंका
बाबुरामले गरे हर्क साम्पाङको मुक्तकण्ठले प्रशंसा
१ असार, काठमाण्डौ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई स्वयंसेवाबाट खानेपानी योजना पूरा गरेकोमा बधाई दिएका छन्। डा. भट्टराईले देशमा लोप हुँदै गएको स्वयंसेवी संस्कृति प्रवर्द्धन गरेको भन्दै हर्कलाई धन्यवाद पनि दिएका छन्। नेपाली समाजमा लामो समयदेखि स्वयंसेवामार्फत स्थानीय पूर्वाधारहरू निर्माण र व्यवस्थापन हुने गरेको परम्परा रहे पनि पछिल्लो चरणमा देश किनारा… Continue reading बाबुरामले गरे हर्क साम्पाङको मुक्तकण्ठले प्रशंसा
गुजरातमा वितण्डा मच्चाएको आँधी राजस्थान पुग्यो, हजारौं विस्थापित
१ असार, एजेन्सी । चक्रवात विपरजोय आँधीले भारतको गुजरातस्थित जाखौको तटीय क्षेत्रमा ठक्कर दिएपछि गुजरातमा ठूलो क्षति भएको छ । यसको प्रभाव कच्छ–सौराष्ट्र सहित ८ जिल्लामा रहेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । यसले ठूलो विनाश छोडेको छ। धेरै ठाउँमा रुख र पोल ढलेका छन् । हावाहुरीका कारण भावनगरमा दुई जनाको मृत्यु भएको तथा २२… Continue reading गुजरातमा वितण्डा मच्चाएको आँधी राजस्थान पुग्यो, हजारौं विस्थापित
मोर्चाका लागि प्रचण्डले बाबुरामलाई फकाए
१ असार, काठमाण्डौ । आफूलाई उपेक्षा गरेको भन्दै संगठन विस्तारमा लागेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी मोर्चा निर्माणका लागि खटिन तयार भएका छन्। शुक्रबार बिहान प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि नयाँ समझदारी बनेको हो। ‘देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा… Continue reading मोर्चाका लागि प्रचण्डले बाबुरामलाई फकाए
बालेनसँग झुक्यो ‘आदिपुरुष’ ! हटायो सीताको डाइलग
१ असार, काठमाण्डौ । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’बाट ‘सीता भारतकी छोरी हुन्’ भन्ने गलत संवाद हटाइएको छ। बिहीबार मात्र काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) ले उक्त संवाद् नहटाए महानगरमा उक्त फिल्मसहित कुनै पनि हिन्दी फिल्म चलाउन नदिने चेतावनी दिएका थिए। उनको चेतावनीपछि ‘आदिपुरुष’ फिल्मबाट निर्माताले ‘सीता भारतकी छोरी हुन्’ संवाद फिल्मबाट हटाएको भारतीय पत्रिका टाइम्स… Continue reading बालेनसँग झुक्यो ‘आदिपुरुष’ ! हटायो सीताको डाइलग
हिरोसिमाभन्दा तीन गुणा शक्तिशाली बम बेलारुसमा
३२ जेठ ,एजेन्सी । परमाणु बम बनाउने विश्वको पहिलो देश अमेरिका थियो भने जापान परमाणु हमलाको पीडा भोग्ने पहिलो देश हो । अब युक्रेन युद्धका कारण फेरि विश्व नै आणविक हमलाको खतरातर्फ उन्मुख भएको छ । बेलारुसले रूसबाट आणविक क्षेप्यास्त्र र बमको डेलिभरी लिन थालेको छ। तीमध्ये केही आणविक हतियार हिरोसिमा र नागासाकीमा खसालेको परमाणु… Continue reading हिरोसिमाभन्दा तीन गुणा शक्तिशाली बम बेलारुसमा
फिलिपिन्समा ६.२ म्याग्निच्युडको भूकम्प
३२ जेठ, एजेन्सी । नेपाली पुरुष राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न पुगेको फिलिपिन्सको राजधानी मनिलामा भूकम्प गएको छ । मनिलामा आज विहान स्थानीय समय १०ः३० बजे ६.२ म्याग्निच्युडको भूकम्प गएको स्थानीय मिडियाले जनाएका छन् । अमेरिकी भौगर्भिक सर्भेका अनुसार बिहीबार राजधानीबाट दक्षिण पश्चिम क्षेत्रमा रहेको हुकलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । फिलिपिन्सको… Continue reading फिलिपिन्समा ६.२ म्याग्निच्युडको भूकम्प
आजै बजेट सार्वजनिक गर्ने कोशी प्रदेश सरकारको तयारी
३२ जेठ ,विराटनगर । कोशी प्रदेशमा अध्यादेशबाट ल्याउने बजेट आजै सार्वजनिक हुने भएको छ । उक्त बजेट प्रदेश प्रमुखले आजै सरकारको सिफारिसमा अध्यादेश जारी गरेका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले दिएको जानकारी अनुसार आज दिउँसो ३ः३० बजे बजेट सार्वजनिक हुने भएको हो ।उनले आर्थिक मामिला तथा योजना कार्यालयमा सार्वजनिक गरिने बताए… Continue reading आजै बजेट सार्वजनिक गर्ने कोशी प्रदेश सरकारको तयारी
शरणार्थी प्रकरणविरूद्ध प्रदर्शन गर्ने १६ नियन्त्रणमा
३२ जेठ, काठमाण्डौ । काठमाडौंको बानेश्वरमा नक्कली भुटानी शरणार्थी प्रकरणविरूद्ध प्रदर्शन गर्ने १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।बिहीबार बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले जानकारी दिए। यसमा तीन जना महिला पनि छन्। मानवअधिकारवादी शान्ति समाज नेपालका कृष्ण पहाडी लगायतहरूले प्रदर्शन गरेका हुन्।उनीहरूले नक्कली… Continue reading शरणार्थी प्रकरणविरूद्ध प्रदर्शन गर्ने १६ नियन्त्रणमा
सुनको भाउ आज प्रतितोला आठ सय रुपैयाँले गिरावट
३२ जेठ, काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ। गत कारोबार दिन अर्थात् बुधबार प्रतितोला नौ सय रुपैयाँ घटेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला आठ सय रुपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार… Continue reading सुनको भाउ आज प्रतितोला आठ सय रुपैयाँले गिरावट
अनलाइन सट्टेबाजीमा बल्छी धुब्रे, म्याकुरीसहित ८ जना पक्राउ
३२ जेठ, काठमाण्डौ । वान एक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौं प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले कलाकार बल्छी ध्रुबेसहित आठ जनालाई पक्राउ गरेको हो । वानएक्स बेटमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकार र युट्युबरहरूलाई पक्राउ गरेको हो।… Continue reading अनलाइन सट्टेबाजीमा बल्छी धुब्रे, म्याकुरीसहित ८ जना पक्राउ
अरुणको ड्याममा कटान, तटीय क्षेत्र जोखिममा
३२ जेठ, काठमाण्डौ । संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अस्थायी ड्याममा अरुण नदीले कटान गर्न थालेपछि तटीय क्षेत्रमा जोखिम बढेको छ । गएको वैशाख १७ गते पहिरो खसेर अरुण तेस्रोको डाइभर्सन टनेल थुनिएको थियो । डाइभर्सन टनेल थुनिएपछि बनेको अरुण नदीको अस्थायी तालको पानीले ड्यामको नयाँ बस्तीको पहाड कटान गरेपछि तटीय क्षेत्रमा… Continue reading अरुणको ड्याममा कटान, तटीय क्षेत्र जोखिममा
साफको तयारीस्वरुप नेपाल र फिलिपिन्स खेल्दै
३२ जेठ, काठमाण्डौ । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दै छ । साफ च्याम्पियनसिपको कमजोर तयारीबीच नेपाल तुलनात्मक रूपमा बलियो फिलिपिन्ससँग आफ्ना कमजोरी पत्ता लगाउने प्रयासमा मैदान उत्रिने छ । नेपालले घरेलु टोली फिलिपिन्ससँग उसैको मैदान रिजल मेमोरियलमा खेल्न लागेको हो । यो खेल नेपाली समय अनुसार दिउँसो पौने… Continue reading साफको तयारीस्वरुप नेपाल र फिलिपिन्स खेल्दै
महावीर पुनले मन्त्री र सचिवको पेलाई सहन सकेनन्
३२ जेठ, काठमाण्डौ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक नेपाली वैज्ञानिक महावीर पुनले आफू पनि राजनैतिक पार्टी खोलेर चुनाव लड्ने सम्भावना देखिएको बताएका छन् । आविष्कार र नवप्रर्वतनका लामो समयदेखि संघर्ष गर्दै आएका पुनले काम गर्नका लागि मन्त्री र सचिवको पेलाई सहन परेकाले आफैँले राजनैतिक पार्टी खोलेर चुनाव लड्ने सक्ने सम्भावना देखिएको बताएका हुन् । पुनले… Continue reading महावीर पुनले मन्त्री र सचिवको पेलाई सहन सकेनन्
मनसुन प्रवेश गरेकै दिन भारी क्षति,विराटनगरमा विजुली ठप्प
३२ जेठ, काठमाण्डौ । बुधबार नेपाल भित्रिएको मनसुनको प्रभाव पूर्वी र मध्य भूभागमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य भूभागमा भने पश्चिमी वायुको आंशिक प्रभाव छ । यो मौसमी प्रणालीका कारण कोशी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको छ । बिहीवार राति कोशी प्रदेशलगायत… Continue reading मनसुन प्रवेश गरेकै दिन भारी क्षति,विराटनगरमा विजुली ठप्प
भारत र अष्ट्रेलिया आइसिसीले कारबाही गर्याे
३० जेठ, एजेन्सी । भारतीय क्रिकेट टोली र युवा ब्याटर शुभमन गिल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिस) को कारबाहीमा परेका छन् । आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा स्वलो ओभर रेटको कारण भारतलाई म्याच फिको १ सय प्रतिशत जरिवाना लागेको छ । अष्ट्रेलिया क्रिकेट टोलीलाई म्याच फिको ८० प्रतिशत स्वलो ओभरको कारण जरिवना लागेको छ… Continue reading भारत र अष्ट्रेलिया आइसिसीले कारबाही गर्याे
चीनले जुनसुकै बेला ताइवानमाथि आक्रमण गर्न सक्ने
३० जेठ, एजेन्सी । अहिले अमेरिकाले ताइवानमा रहेका आफ्ना नागरिकलाई बाहिर निकाल्ने योजना बनाएको छ । चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकी नागरिक सबैभन्दा बढी प्रभावित हुने बाइडेन प्रशासनलाई डर छ। यस्तो अवस्थामा युद्धको अवस्था आउनुअघि नै अमेरिकी नागरिकलाई ताइवानबाट निकाल्ने योजना बनाइएको छ । चीनले जुनसुकै बेला ताइवानमाथि आक्रमण गर्न सक्ने अमेरिकालाई डर छ ।… Continue reading चीनले जुनसुकै बेला ताइवानमाथि आक्रमण गर्न सक्ने
भारतले २०२४ सम्म चिनी नदिने
३० जेठ, एजेन्सी । भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध सन् २०२४ को मध्यसम्म थप गर्ने भएको छ । चालु सिजनमा निर्यातका लागि ६१ लाख टन कोटा निर्धारण गरेकोमा कोटा सकिएपछि अहिले निर्यात रोकिएको छ । यस वर्ष देखिएको एल निनो मौसमी प्रणालीका कारण खडेरी पर्ने सम्भावना रहेकोले चिनी निर्यात खुलाउने अवस्था नरहेको भारतीय अधिकारीलाई उद्धृत… Continue reading भारतले २०२४ सम्म चिनी नदिने
मेसीले छाडेपछि एम्बाप्पेलाई पनि बेच्दै पिएसजी
३० जेठ, एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यसै समरमा आफ्नो टोलीको महत्वपूर्ण फरवार्ड केलियन एमबाप्पेलाई पनि बेच्ने तयारी गरेको छ । विश्वकप विजेता लियोनेल मेसीले छाडेको केही सातामै अर्का स्टार स्ट्राइकरले पनि पिएसजी छाड्ने भएका हुन् । पिएसजीमा एमबाप्पेको सम्झौता अर्काे वर्षको समरसँगै सकिदैछ । एमबाप्पेले आफ्नो सम्झौता नविकरण नगर्ने बताएपछि पिएसजीले एक… Continue reading मेसीले छाडेपछि एम्बाप्पेलाई पनि बेच्दै पिएसजी
आज कहाँको मौसम कस्तो ? कहाँ पर्दैछ पानी ?
३० जेठ,काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावा (लू)को सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो। ‘आगामी पाँच दिनसम्म देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार… Continue reading आज कहाँको मौसम कस्तो ? कहाँ पर्दैछ पानी ?
कोकाहाको पानी धरानमा झारेपछि रोए हर्क साम्पाङ
३० जेठ, विराटनगर । धरान उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिनु अघि नै काकाकुल धरानवासीलाई पानी खुवाउने अभियानमा जोडिदै आएका धरान उपमहानगरका मेयर हर्क साम्पाङले मेयरको कार्यभार सम्हालेको १३ महिनापछि ४२ किलोमिटर टाढाबाट कोकाहाको पानी धरान ल्याउन सफल भएका छन् । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेवार बनेका हर्क साम्पाङको एउटै नारा थियो काकाकुल धरानबासीलाई पानी खुवाउने। त्यही… Continue reading कोकाहाको पानी धरानमा झारेपछि रोए हर्क साम्पाङ
नेपाली बैंकमा खाता खेलेर चिनियाँ नागरिकको अपराध धन्दा
३० जेठ, एजेन्सी । एक चिनियाँ नागरिकको नेपाली बैंकको खातामा करोडमाथि रकम फेला परेको छ। अवैध विदेशी रकमसहित पक्राउ परेका चिनियाँ नागरिक फङ छेङवेनको बैक खातामा एक करोड २ लाख रकम फेला परेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध मुद्रासहित उनी जेठ २२ मा पक्राउ परेका थिए। ५८ वर्षीय फङ छाङवेन बटिक एयरको फ्लाइट नम्बर ओडी… Continue reading नेपाली बैंकमा खाता खेलेर चिनियाँ नागरिकको अपराध धन्दा
तीन दलले मत नदिए आज मधेस सरकार ढल्ने
३० जेठ, काठमाण्डौ । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिन लागेका छन् । उनले हतारिएर आकस्मिकरुपमा विश्वासको मत लिन लागेका हुन् । यसका लागि आज मंगलबार साँझ ५ बजेको लागि आकस्मिकरुपमा प्रदेशसभाको बैठक डाकिएको प्रदेशसभा सचिवालका सचिव रञ्जित यादवले जाकारी दिए । सरकारलाई समर्थन दिएका कुनै दलले समर्थन फिर्ता लिएमा ३०… Continue reading तीन दलले मत नदिए आज मधेस सरकार ढल्ने
सावित्रा भण्डारीले यूरोपेली क्लबबाट फुटबल खेल्ने
३० जेठ, एजेन्सी । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी चर्चित स्टार स्ट्राइकर साबित्रा भण्डारीले यूरोपेली क्लबबाट लिग खेल्ने भएकी छन् । मंगलबार इजरायलको शिर्ष डिभिजन क्लब हापोएल रानाना महिला फुटबल क्लबले आफ्नो सामाजिक सञ्जाल मार्फ साबित्रालाई २०२३÷२४ सिजनका लागि अनुबन्ध गरेको जनाएको छ । दक्षिण एसियामा सर्वोत्कृष्ट स्ट्राइकरको पहिचान बनाएकी साबित्राले राष्ट्रिय टिमबाट ४३ खेल… Continue reading सावित्रा भण्डारीले यूरोपेली क्लबबाट फुटबल खेल्ने
मलेसियाबाट आएको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण
३० जेठ, काठमाण्डौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले पहिलोपटक मलेसिया–भैरहवा–काठमाडौं व्यवसायिक उडान सुरु गरेको छ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १३ महिनापछि निगमले उडान सुरु गरेको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार बिहान पौने ९ बजे निगमको १५८ सिट क्षमताको न्यरोबडी विमान मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवा अवतरण भएको हो… Continue reading मलेसियाबाट आएको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण
प्रचण्ड–बाबुरामविरुद्ध मुद्दाको सुनुवाइ हुँदै/प्रधानमन्त्री खोसिन सक्ने
३० जेठ, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वमाओवादी नेता बाबुराम भट्टराईलगायतविरुद्ध सर्वाेच्च अदालतमा दर्ता रिट निवेदन सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको छ । दस वर्षसम्म चलेको सशस्त्र युद्धका बेला बालसेना दुरुपयोग गरी युद्ध अपराध गरेको आरोपसहित माओवादीका पूर्व बालसेना लेनिन विष्टले आइतबार दर्ता गराएको रिटमा सुनुवाइका लागि… Continue reading प्रचण्ड–बाबुरामविरुद्ध मुद्दाको सुनुवाइ हुँदै/प्रधानमन्त्री खोसिन सक्ने
आलु प्याजमा १३ प्रतिशत कर / एक तिहाईले महंगिने
२९ जेठ,काठमाण्डौ । नेपाल कृषिउपज आलु प्याज आयात निर्यात तथा थोक विक्रेता संघले आर्थिक ऐन, २०८० अन्तर्गत आलु तथा प्याजमा भ्याट आकर्षित गर्नु अव्यवहारिक भएको बताएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघले दिनहुँ भान्सामा प्रयोग गरिने अत्यावश्यक वस्तुहरु आलु तथा प्याजको कारोबारमा भ्याट लगाउनु उपयुक्त नभएको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै नेपाल… Continue reading आलु प्याजमा १३ प्रतिशत कर / एक तिहाईले महंगिने
चिनियाँ सेनामाथि ताइवानको निगरानी
२९ जेठ, एजेन्सी । चीनले धावा बोलेको खण्डमा त्यसको प्रतिरक्षा गर्न ताइवानले तयारी सुरु गरेको छ । यसका लागि ताइवानले आफ्नो सीमा क्षेत्रमा चिनियाँ सैन्य विमानको निगरानीका लागि लडाकु विमान र मिसाइल तैनाथ गरेको छ । आइतबार १० वटा चिनियाँ सैन्य विमानले सीमारेखा पार गरेपछि ताइवानले निगरानी थालेको हो । ४ वटा चिनियाँ सैन्य जहाजले पनि सीमा… Continue reading चिनियाँ सेनामाथि ताइवानको निगरानी
शाहरुखको सिग्नेचर पोज गिनिज बुकमा दर्ता
२९ जेठ, एजेन्सी । बलिउड अभिनेता शाहरुख खानको लोकप्रियता भारतमामात्रै होइन विश्वभर नै उनका प्रशंसकहरु रहेका छन् । शाहरुखका समर्थकले उनीप्रति दर्शाउने प्रेमभाव पनि धेरैको लागि चासो विषय बन्ने गर्दछ । यसपटक समर्थकले उनका लागि केही फरक गरे, जुन काम देखेर शाहरुख आफैं छक्क परेका छन् । दुवै हात फैलाएर आलिङ्गनका लागि आह्वान गर्नु बलिउड… Continue reading शाहरुखको सिग्नेचर पोज गिनिज बुकमा दर्ता