NepalTimes

ट्रेन्डिंग समाचार

शंकर पोखरेल र शेरधन राईले मुख्यमन्त्रीको सपथ लिँदै

प्रदेश नम्बर ५ मा मुख्यमन्त्री नियुक्त शंकर पोखरेल र प्रदेश १ मा मुख्यमन्त्री नियुक्त शेरधन राईले आज (बुधबार) मुख्यमन्त्रीको सपथ...

Read moreDetails

यसकारण मनाईन्छ भ्यालेन्टाईन्स

१४ फेब्रुअरीलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन युगल जोडीले आफ्नो मनको कुरा खुलेर एक–अर्कालाई...

Read moreDetails

कारको ठक्करबाट वृद्धको मृत्यु

पथरी, मोरङ, २ फागुन  ः पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैचा नगरपालिका–७ मा मंगलबार साँझ कारको ठक्करबाट सो नगरपालिका–३ का ७२ वर्षीय...

Read moreDetails

प्रदेश १ को भीआईपी सुरक्षा : मुख्यमन्त्रीलाई दुईजना बडीगार्ड, सबै मन्त्रीले बडीगार्ड नपाउने

विराटनगर–प्रदेश नम्बर १ का प्रदेश प्रमुख, मुख्यमन्त्री लगायतका भीआईपीहरुले पाउने सुरक्षाकर्मीको टुंगो लागेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयले...

Read moreDetails

व्यापार घाटा बढ्दै गएकोमा उपराष्ट्रपति चिन्तत

काठमाडौं, माघ २७ उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको व्यापार घाटा बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । उपराष्ट्रपति पुनले चीनसँगको व्यापार...

Read moreDetails

चमेलिया जलविद्युत आयोजनाद्धारा उत्पादन सुरु

काठमाडौं, माघ २७ दार्चुलामा निर्माण सम्पन्न चमेलिया जलविद्युत आयोजनाले आजदेखि उत्पादन सुरु गरेको छ । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा...

Read moreDetails

संघियतामा लैङ्गिक उत्तदारयि सार्वजनिक सेवा सम्मेलन सुरु

विराटनगर,माघ २७ सर्वाेच्च अदालतका पूर्व प्रधानन्यायाधीश शुसिला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचार विरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नु परेको...

Read moreDetails

निहारिका कलेजले पनि अब एमबीएस कक्षा सञ्चालन गर्न पाउने

विराटनगर, माघ २७ विराटनगर स्थित निहारिका कलेजले अब व्यवस्थापन विषयमा स्नातकोत्तर सञ्चालन गर्न पाउने भएको छ । शनिवार कलेजमा आयोजित...

Read moreDetails

संसदीय दलको बैठकले सरकार गठनको निर्णय हुन्छ : राई

विराटनगर, माघ २७ नेकपा एमाले प्रदेश १ का नवनिर्वाचित संसदीय दलका नेता शेरधन राईले संसदीय दलको बैठक बसेर केही दिन...

Read moreDetails

प्रदेश १ को एमाले संसदीय दलको नेतामा शेरधन राई निर्वाचित

विराटनगर, माघ २७ प्रदेश १ को एमाले संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् । प्रदेश १ को मुख्यमन्त्री...

Read moreDetails

निर्वाचन आयोगद्धारा समानुपातिक मत परिणाम सार्वजनिक

काठमाडौं, माघ २७ निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरेको छ । आयोगको हिजो बसेको पदाधिकारी बैठकले स्विकृत गरेलगत्तै...

Read moreDetails

पक्की पुल निर्माण शुरु

इलाम, माघ २७ इलामको उत्तरी सन्दकपुर गाउ“पालिकास्थित जुमना र सुलुवुङबीचमा पर्ने माइखोलामा पक्की पुल निर्माण शुरु भएको छ । अस्थायी...

Read moreDetails

दुर्घटनामा मृत्यु

वराटनगर, माघ २७ सुनसरीको इनरुवा नगरपालिकामा शुक्रबार राित एक मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सुनसरी हरिनगरा–३ बस्ने २३ वर्षीय अमरेश...

Read moreDetails

आइतबारदेखि सबै मन्त्रालय सञ्चालनमा आउने

पोखरा, माघ २७ प्रदेश नं ४ का सबै मन्त्रालय आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । सो प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

Read moreDetails

मध्यपहाडी लोकमार्गमा यातायात सञ्चालनको माग

जाजरकोट, माघ २७ पाँच वर्षअघि निर्माण भएको मध्यपहाडी लोकमार्गमा यातायातका साधन सञ्चालनमा आउन नसकेपछि स्थानीय आक्रोशित भएका छन् । तत्काल...

Read moreDetails

हुकिंग गरि बिद्युत चोरी गर्ने छ जना पक्राउ

विराटनगर, माघ २७ विराटनगर सँगै सिमा जोडिएको मोरङको बुढीगंगा गाउँपालिकामा विद्युत चोरी गर्ने आधादर्जन व्यक्तिहरुलाइर्m पक्राउ गरिएको छ । नेपाल...

Read moreDetails

चिकित्सकको लाप्रवाहीले खातुनको मृत्यु

विराटनगर÷ चिकित्सकको लाप्रवाहीका कारण विराटनगर सिटी हस्पिटलमा एकजना विरामीको मृत्यु भएको छ । उपचार गर्न आएकी समिना खातुनको गएराती मृत्यु...

Read moreDetails

नामिबियामाथि नेपालको रोमाञ्चक जित : एक विकेटले विजयी

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गत उद्घाटन खेलमा नामिबियाले दिएको १३९ रनको लक्ष्य पछ्याएको नेपालले...

Read moreDetails

पावर प्लेमा नेपाललाई २३ रन मात्र!

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को पहिलो खेलमा नामिबियाले दिएको १३९ रनको लक्ष्य पछ्याएको नेपालले कमजोर प्रदर्शन गरेको छ।...

Read moreDetails

राष्ट्रियसभाको निर्वाचनसँगै नयाँ सरकार गठनको बाटो खुल्यो

– भीष्मराज ओझा काठमाडौँ, २५ माघ  ः संघीय व्यवस्थापिकाको माथिल्लो सदन राष्ट्रियसभाको निर्वाचन बुधबार सम्पन्न भएसँगै नयाँ सरकार गठनको बाटो...

Read moreDetails

वाम गठबन्धनलाई ३६ सिट, कांग्रेसलाई १३ सिट

काठमाडौं :  राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले ३६ सिट जितेको छ । ५६ सिटमध्ये एमाले २५ सिट र माओवादी केन्द्रले ११...

Read moreDetails

प्रदेश १ का दुवै पदमा एमाले विजयी

२४ माघ, विराटनगर । प्रदेश १ मा राष्ट्रिय सभा सांसदका दुर्इ सिटका लागि भएको चुनावमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका...

Read moreDetails

राष्ट्रिय सभा निर्वाचन : प्रदेश ३ , ४ र ५ मा सकियो मतदान

काठमाडौः राष्ट्रिय सभा सदस्यको लागि प्रदेश ३,  ४ र ५  को मतदान सकिएको छ। प्रदेश ३ मा ३४८ मतदाता र...

Read moreDetails

राष्ट्रियसभा निर्वाचन तयारी पूरा, भोलि मतदान हुँदै

– भीष्मराज ओझा काठमाडौँ, २३ माघ  ः निर्वाचन आयोगले भोलि माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा भएको...

Read moreDetails

आगलागीमा रु दश लाख क्षति

नगरकोट, २३ माघ  ः चाँगुनारायण नगरपालिका– २ झौखेलस्थित फर्निचर उद्योगमा आज बिहान आगलागी हुँदा रु १० लाख बराबरको धनमाल जलेर...

Read moreDetails

प्रदेश नं ५ को निर्वाचन तयारी पूरा

तुलसीपुर, दाङ, २३ माघ  ः राष्ट्रियसभा सदस्यका लागि ५ नं प्रदेशबाट भोलि दाङमा हुने निर्वाचनको तयारी पूरा भएको छ ।...

Read moreDetails

प्रदेश नं. १ प्रदेशसभाको ऐतिहासिक पहिलो बैठक सम्पन्न

किशोर विश्वकर्मा विराटनगर, माघ २२ प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित र सभामुखको निर्वाचन मिति पारित गर्दै प्रदेश नं. १...

Read moreDetails

सरकारले वातावरण संरक्षणसम्बन्धी नयाँ ऐन बनाउने

काठमाडौं, माघ २१ सरकारले वातावरण संरक्षणसम्बन्धी नयाँ ऐन बनाउने तयारी गरेको छ । जनसंख्या तथा वातावरण मन्त्रालयका सहसचिव डा. रामप्रसाद...

Read moreDetails

राजमार्गका १५ मिटर भित्रका घर टहरा भत्काउने निर्णय सँगै नगरवासीमा त्रासमा

झापा, माघ २१ इलामको सूर्योदय नगरपालिकाले नगरभित्र पर्ने मेची राजमार्गका १५ मिटर भित्र बनाइएका घर टहरा भत्काउने निर्णय गरेसँगै नगरवासीमा...

Read moreDetails

१ नं. प्रदेशक सभामुखको निर्वाचन माघ २९ गते हुने

विराटनगर, माघ २१ १ नं. प्रदेश संसदको सभामुखको निर्वाचन माघ २९ गते हुने भएको छ । शनिबार प्रदेश संसद सचिबालयको...

Read moreDetails

१ नं. प्रदेशको पहिलो बैठकमा ७ जना सांसदले सम्बोधन गर्ने

विराटनगर, माघ २१ भोलिका लागि आह्वान गरिएको प्रदेशसभाको पहिलो बैठकमा १ स्वतन्त्रसहित ७ जना सांसदले सम्बोधन गर्ने निश्चित भएको छ...

Read moreDetails

प्रदेश नम्बर २ को राजधानी वीरगंज माग राख्दै बन्दको आह्वान

विरगंज, माघ २१ प्रदेश नम्बर २ को राजधानी वीरगंज हुनुपर्ने माग राख्दै आज वीरगंज बन्दको आह्वान गरिएको छ । सरकारले...

Read moreDetails

प्रदेश १ मा तत्काल ऐन प्रमाणिकरण तथा कार्यसम्पादन नियमावली निर्माण गरिने

विराटनगर, माघ २१ १ नम्बर प्रदेशका प्रमुख सचिव यादवराज कोइरालाले तत्काल ऐन प्रमाणिकरण तथा कार्यसम्पादन नियमावली निर्माण गर्ने बताएका छन्...

Read moreDetails

भरतीय विदेश मन्त्रीको नेपाल भ्रमणलाई सकारात्मक रुपमा लिनुपर्छ : ज्ञवाली

काठमाडौं, माघ २१ सरकारको नेतृत्व लिने तयारीमा रहेको नेकपा एमालेले भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणलाई सकारात्मक रुपमा लिनुपर्ने...

Read moreDetails

१ नं. प्रदेशको प्रदेशसभा बैठकले जिससका सेवाग्राहीलाई असर पर्दैन : पोखरेल

किशोर विश्वकर्मा विराटनगर, माघ २१ सोमबार विराटनगरमा हुन गईरहेको प्रदेश नं. १ को प्रदेशसभाको पहिलो बैठक जिल्ला समन्वय समितिको कार्यालय...

Read moreDetails

‘सञ्चारमाध्यम समावेशी बनाइनुपर्छ’

काठमाडौँ, माघ २१ सरकारी र निजी सञ्चारमाध्यमलाई सहभागिता र विषयवस्तुको आधारमा समावेशी बनाइनुपर्नेमा सञ्चारकर्मीहरुले जोड दिएका छन् । नेपाल पत्रकार...

Read moreDetails

नेपाल पिछडा वर्ग (ओबिसी) महासंघ अन्र्तक्रीया कार्यक्रम सम्पन्न

पोखरा, माघ २१ नेपाल पिछडा वर्ग (ओबिसी) महासंघ बाँकेको आयोजनामा नेपालगंज उप महानगर पालिकामा २२ मा अन्र्तक्रीया कार्यक्रम सम्पन्न भएको...

Read moreDetails

नेपालको दु्रत आर्थिक विकासमा भारतले सघाउने

काठमाडौँ, माघ २१ भारतले नेपालको दु्रत आर्थिक उन्नयन र समग्र विकासका लागि नेपाल सरकारले निर्धारण गरेका प्राथमिकताअनुरुप पारस्परिक लाभका क्षेत्रमा...

Read moreDetails

​कोशी राजमार्ग ६ लेनको सडक विस्तार रोकियो

विराटनगर, माघ २१ विराटनगरको रानी हुँदै इटहरी–धरान जोड्ने ६ लेनको सडक विस्तार आयोजनाको काम फेरि बन्द भएको छ । इटहरी कार्यालयका...

Read moreDetails

नेपल टाईम्स मिडिया प्रा.लि र सटर्सअप फोटोग्राफि बिच साझेदारी

विराटनगर, माघ २१ नेपाल टाईम्स डट नेट अनलाइ समाचार पत्रिका सञ्चचालन गर्दै आएको नेपाल टाईम्स मिडिया प्रा. लि र व्यवसायीक...

Read moreDetails

तेस्रो लायन्स फेस्टिवल फागुन ५ गते विराटनगरमा हुँदै

किशोर विश्वकर्मा विराटनगर, माघ १९ नेपालमै पहिलो पटक विराटनगरबाट सुरु भएको लायन्स क्लबको आगामि फागुन ५ गते विराटनगरमा तेस्रो लायन्स...

Read moreDetails

‘पूर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्स’ फागुन ७ गतेदेखी हुने

किशोर विश्वकर्मा विराटनगर, माघ १९ आगामि फागुन ७ गतेदेखी पूर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्स हुने भएको छ । एड होमको...

Read moreDetails

विकासका लागि प्रविधि आवश्यक–मन्त्री बस्नेत

काठमाडौँ, माघ १९ सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुकको समग्र विकासका लागि सूचना, सञ्चार तथा प्रविधि विकासको आवश्यकता औँल्याएका छन्...

Read moreDetails

बीस वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक

काठमाडौँ, माघ १९ आगामी चैतदेखि देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ । काठमाडौँ उपत्यकामा...

Read moreDetails

बल्व खरिद प्रकरण : अनियमिता गर्नेमाथि कारबाहीको माग राख्दै एक घण्टा धर्ना

इटहरी, माघ १८ सिएफएल बल्व खरिद प्रकरणमा आर्थिक अनियमिता गर्नेहरुलाई कारबाहीको माग राख्दै नेपाली काँग्रेस इटहरीले इटहरी उपमहानगरपालिकाको मुल गेटमा...

Read moreDetails

चोरीका चार मोटरसाइकल बरामद

इलाम, माघ १८ इलाममा चोरी गरेर लैजाँदै गरेका दुई वटा मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान मेची राजमार्गको...

Read moreDetails

प्रदेश सरकारका प्रमुख सचिव तथा सचिवहरूको पद बहाली

पोखरा, माघ १८ प्रदेश सरकार (प्रदेश नं ४)का प्रमुख सचिव लक्ष्मण अर्यालले आज पद बहाली गरेका छन् । प्रदेश मुख्यमन्त्री...

Read moreDetails

सिमसार क्षेत्र संरक्षणमा चुनौती

चितवन, माघ १८ विश्व सिमसार दिवस तीनदिने कार्यक्रमसहित आजदेखि विभिन्न कार्यक्रम घोषणा गरी मनाउन थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जको...

Read moreDetails

चार दिनदेखि युवती बेपत्ता

पाँचथर, माघ १८ पाँचथरको फिदिम नगरपालिका–५ बस्ने २६ वर्षीया कमला तुम्बापो (सुस्मिता) चार दिनदेखि बेपत्ता भएकीछन् । घरबाट फिदिमस्थित साम्दिन...

Read moreDetails

सिँचाइका लागि स्यालो ट्युबवेल

लहान, माघ १८ सप्तरी र उदयपुरका किसानलाई लक्षित गरी भूमिगत जलस्रोत विकास समिति लहानले दुई हजार ३९ स्यालो ट्युबवेल तथा...

Read moreDetails

भारतका बाह्य मामिलामन्त्रीको नेपाल भ्रमण

काठमाडौँ, माघ १७ भारतका बाह्य मामिलामन्त्री श्रीमती सुष्मा स्वराज नेपालको दुईदिने भ्रमणमा भोलि अपराह्न विशेष विमानबाट आउने भएकी छन् ।...

Read moreDetails

शान्तिसुरक्षा प्रवद्र्धनमा सार्क क्रियाशील

काठमाडौँ, माघ १७ दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव अमजद बी सियालले दैवी विपत्ति व्यवस्थापन र जोखिम नियन्त्रणमा सार्कले...

Read moreDetails

प्रदेशसभाको बैठकको तयारी तीव्र

धनगढी, माघ १७ सात नम्बर प्रदेशसभाको बैठक बस्ने स्थल तोकिएको जिल्ला समन्वय समितिको कार्यालय धनगढीको सभा कक्षको पुनःनिर्माण एवं मर्मत...

Read moreDetails

अधिवेशनको तयारी अन्तिम चरणमा

हेटौँडा, माघ १७ प्रदेश नं ३ को प्रदेशसभाको प्रथम अधिवेशन भोलि बिहीबार दिनको १ बजेबाट हेटाँैडाको सभागृहमा शुरु हुने भएको...

Read moreDetails

अपाङ्गमैत्री भौतिक संरचना निर्माण गर्नुपर्नेमा जोड

काठमाडौँ, माघ १७ अपाङ्ता भएका व्यक्तिलाई सहज वातावरण सिर्जना गर्नका लागि राज्यले अपाङ्गमैत्री भौतिक संरचना निर्माण गर्नुपर्नेमा जोड दिइएको छ...

Read moreDetails

तालाबन्दी नखुल्दा वडावासीलाई समस्यामा

इलाम, माघ १७ इलाम नगरपालिका–१२ साङरुम्बाको वडा कार्यालयमा लगाइएको तालाबन्दी एक साता बितिसक्दा पनि नखुलेपछि वडावासीलाई समस्या भएको छ ।...

Read moreDetails
Page 400 of 403 1 399 400 401 403

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist