९ असोज, काठमाण्डौ । नेपाल आयल निगमले सर्वसाधारणका लागि प्राथमिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सर्वसाधरणका लागि आइपीओ जारी गर्ने जनाएका हुन् । मंगलबार नेपाल एलपि ग्याँस उद्योग संघको २८ औं वार्षिक साधारण सभामा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताएका हुन् । उनले धितोपत्र निष्काशन नियमावली २०७३ जारी… Continue reading आयल निगमले आइपीओ जारी गर्दै
Category: समाचार
बालेनलाई प्रश्न गर्ने अभियन्ता ईः को हुन् ?
९ असोज, काठमाण्डौ । आफ्नो पूरा नामसमेत नखुलाउने इशान अधिकारी आफूलाई ईः भनेर चिनाउँछन् । तिनै ई अहिले देशभरकै स्थानीय पालिकामा स्वतन्त्रबाट सानदार मतान्तरले विजयी हासिल गरेका बालेन्द्र शाह बालेन र उपमेयर सुनिता डंगोलविरुद्ध ७ दिन देखि उभिएका छन् । देशभरका स्थानीय पालिका मध्ये जनताको नजरमा समेत परेको पालिका हो काठमाडौं महानगरपालिका । त्याहाका जनप्रतिनिको… Continue reading बालेनलाई प्रश्न गर्ने अभियन्ता ईः को हुन् ?
एसियाडमा २२८ पदकको छिनोफानो,नेपालको हात खाली
९ असोज, एजेन्सी । चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत सोमबारसम्म २२८ पदकको छिनोफानो भएको छ। एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन्। नेपालको भने अहिलेसम्म हात खाली छ । नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन। सोमबारसम्मको खेल प्रदर्शनका आधारमा हालसम्म चीनले ३९… Continue reading एसियाडमा २२८ पदकको छिनोफानो,नेपालको हात खाली
डाक्टरलाई उतारेर माओवादी नेता प्लेन चढेपछि….
९ असोज,काठमाण्डौ । सत्तारूढ नेकपा माओवादी केन्द्रका नेताहरूलाई चढाउन पर्ने भएपछि टिकट बुक गरेर पनि १६ जना चिकित्सकहरू आज बिहान मुगुको ताल्चा विमानस्थलबाट नेपालगञ्ज उड्न पाएनन् । समिट एअरले अन्तिम समयमा १६ मध्ये ५ जना चिकित्सकहरूलाई लैजान नसक्ने बताएको थियो । उनीहरूको ठाउँमा एअरले माओवादीका नेताहरूलाई लिएर नेपालगञ्ज उडेको थियो। समिटले पहिला टिकट बुकिंग गरिसकेका… Continue reading डाक्टरलाई उतारेर माओवादी नेता प्लेन चढेपछि….
रुसी स्कुलमा बन्दुक र बमको पढाई
९ असोज, एजेन्सी । रुसले बालकालिकाहरूलाई हतियारबारे विद्यालयमै ज्ञान दिन थालेको छ । सीएनएनको रिपोर्टअनुसार रुसले बालबालिकाहरूलाई सानैबाट युद्धका लागि तयार गर्न बन्दुक चलाउन र बम पड्काउन सिकाइरहेको हो । रुसले गत अगष्ट महिनाबाट मात्र पाठ्यक्रम परिवर्तन गरेको छ । रुसले इतिहास पुस्तक अनिवार्य गरेको छ, जहाँ सानैबाट बालबालिकालाई देशभक्तिबारे शिक्षा दिइनेछ, देशको रक्षा गर्न… Continue reading रुसी स्कुलमा बन्दुक र बमको पढाई
अब च्याटजिपिटीमा बोलेर प्रश्न सोध्न सकिने
९ असोज, एजेन्सी । पछिल्लो समय लोकप्रिय आर्टिफिसियल इन्टेलिजेन्टस (एआई) च्याटजिपिटीमा नयाँ फिचर थपिएको छ। च्याटजिपिटीको मुख्य कम्पनी ओपनएआईले सोमबार च्याटजिपिटीमा बोलेरै प्रश्न सोध्न वा संवाद गर्न सकिने फिचर समावेश भएको घोषणा गरेको हो।च्याटजिपिटीमा प्रयोगकर्ताले कुनै पनि विषयमा प्रश्न सोध्न सक्छन्। र, यसले प्रयोगकर्ताको प्रश्नको उत्तर निकै सहज र संवादात्मक शैलीमा दिन्छ। ओपनएआईले शेयर गरेको… Continue reading अब च्याटजिपिटीमा बोलेर प्रश्न सोध्न सकिने
एसियाड खेल्न सन्दीप चीन उडे
९ असोज, काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि आज चीन उडेका छन् । एसियाडका लागि नेपाली टोली आइतबार नै चीन गएको थियो । तर सन्दीप मुद्दाका कारण रोकिएका थिए । आइतबारदेखि सुरु हुने भनिएको मुद्दाको सुनुवाइ रोकिएपछि सोमबार नै उनी चीन जाने भनिएका थियो । तर उनी गएनन् । आइतबार साँझ… Continue reading एसियाड खेल्न सन्दीप चीन उडे
दसैंका लागि कहिले देखि र कति नयाँ नोट साट्न पाइन्छ ?
९ असोज, काठमाण्डौ । यस वर्षको दसैं र तिहारमा पनि नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । दसैंतिहारलाई लक्षित गर्दै यसपटक राष्ट्र बैंकले सोह्रश्राद्धबाटै नयाँ नोट सटही सुरु गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो मातहतका बैंक तथा वित्तीय संस्थाबाट सुरुमा नयाँ नोट सटही… Continue reading दसैंका लागि कहिले देखि र कति नयाँ नोट साट्न पाइन्छ ?
सुन–चाँदीको भाउमा गिरावट , आज कतिमा हुँदैछ किनबेच ?
९ असोज ,काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।अघिल्लो दिन अर्थात् सोमबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला चार सय रुपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।… Continue reading सुन–चाँदीको भाउमा गिरावट , आज कतिमा हुँदैछ किनबेच ?
कपास खेतीमा कमाल गर्दै ब्राजिल
८ असोज,एजेन्सी । दक्षिण अमेरिकाको सबैभन्दा ठूलो र धेरै जनसंख्या भएको राष्ट्र ब्राजिल संयुक्त राज्य अमेरिकालाई उछिन्दै विश्वको सबैभन्दा ठूलो कपास निर्यातकर्ता बन्ने दौडमा रहेको छ । पछिल्लो पटक यो कुरा निश्चित भएको ब्राजिलका एक कपास उद्योगीले बताएका छन् । अमेरिकी उत्पादन गर्ने मुख्य क्षेत्र टेक्सास खडेरी र गर्मीको चपेटामा परेको र ब्राजिलले कपास उत्पादनमा… Continue reading कपास खेतीमा कमाल गर्दै ब्राजिल
बालेन भर्सेस ईः कसले बोल्यो झुट ?
८ असोज,काठमाण्डौ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले वाचा विपरित काम गरेको भन्दै धर्नामा बसेका अभियन्ता ईःले बालेनले लगाएको आरोपको खण्डन गरेका छन् । बालेनले माग सम्बोधनमा लागि आफुले वार्ताको पहल गर्दा समेत वार्तामा नआएको राजनीतिबाट प्रेरित भएको बताएपछि सामाजिक अभियन्ता ईःले काठमाडौं महानगरपालिकाका मेयर (बालेन)ले आफूलाई भेट्न नबोलाएको बताएका छन् । सोमबार… Continue reading बालेन भर्सेस ईः कसले बोल्यो झुट ?
अभियन्ता ‘ई’लाई ओलीको समर्थन / सुनिता संग कुरो मिलेन
८ असोज,काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले चुनावपूर्व जनाएको प्रतिवद्धता विपरित काम गरेको भन्दै निरन्तर धर्नामा रहेका अभियन्ता ‘ई’ लाई राजनीतिबाट प्रेरित रहेको स्वयम बालेनले आरोप लगाइरहेका बेला ‘ई’ को अभियानलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समर्थन गरेका छन् । उनले १ सय २५ घण्टादेखि उभिएर सत्याग्रह गरेका अभियन्ता ‘ई’का सम्बन्धमा काठमाडौंका… Continue reading अभियन्ता ‘ई’लाई ओलीको समर्थन / सुनिता संग कुरो मिलेन
रुसी १९ ड्रोन युक्रेनले झारिदियो
८ असोज,एजेन्सी । डेढ वर्षभन्दा बढी समयदेखि चलिरहेको रुस–युक्रेन युद्ध रोकिने कुनै संकेत देखिएको छैन । दुवै देशले एकअर्कालाई निरन्तर हमला गरिरहेका छन्, जसका कारण दुवैलाई ठूलो नोक्सान भएको छ । रुसविरुद्ध लड्न अमेरिकासहितका पश्चिमा राष्ट्रले युक्रेनलाई गर्ने सहयोगमा कुनै कमी गरेका छैनन् भने रुसले अमेरिका र पश्चिमाको प्रतिबन्धका बीच चीन र उत्तर कोरियासँगको सम्बन्धलाई… Continue reading रुसी १९ ड्रोन युक्रेनले झारिदियो
आज नेप्सेमा ५.८९ अंकको गिरावट
८ असोज ,काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ ।आईतवार १९.४२ अंक गिरावट आएको नेप्से परिसूचक सोमवार ५.८९ अंकले घटेर २००४.४५ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १.९४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.४२ अंक र सेन्सेटिभ इण्डेक्स ०.७३ अंकले घटेको छ । सोमवार कारोबारमा आएका २८४ कम्पनीको… Continue reading आज नेप्सेमा ५.८९ अंकको गिरावट
माल्दिभ्सलाई ४–१ले हराउँदै नेपाल सेमिफाइनलमा
८असोज, काठमाण्डौ । आयोजक नेपाल साफ यू–१९ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ अन्तर्गत सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा सुनिश्चित गरेको हो । दुई मध्ये एक खेलमा जित तथा एक खेलमा हार भोगेको नेपाल उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले… Continue reading माल्दिभ्सलाई ४–१ले हराउँदै नेपाल सेमिफाइनलमा
गुगलले लियो मानिसको ज्यान
८ असोज, एजेन्सी । अमेरिकाको एक परिवारले गुगलले ज्यान लिएको आरोप लगाएको छ । अमेरिका निवासी फिलिप प्याक्सनको परिवारले उनको मृत्युका लागि गुगललाई जिम्मेवार ठह¥याएको छ । गुगल म्याप्सले नौ वर्षअघि नै भत्केको पुलमा गाडी चलाउन भनेको परिवारको आरोप छ । गुगलले नक्सा अपडेट नगरेको र सोही लापरबाहीका कारण फिलिपले ज्यान गुमाएको परिवारको दाबी छ… Continue reading गुगलले लियो मानिसको ज्यान
बालेन भर्सेस ईः कसले बोल्यो झुट ?
८असोज,काठमाण्डौ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले वाचा विपरित काम गरेको भन्दै धर्नामा बसेका अभियन्ता ईःले बालेनले लगाएको आरोपको खण्डन गरेका छन् । बालेनले माग सम्बोधनमा लागि आफुले वार्ताको पहल गर्दा समेत वार्तामा नआएको राजनीतिबाट प्रेरित भएको बताएपछि सामाजिक अभियन्ता ईःले काठमाडौं महानगरपालिकाका मेयर (बालेन)ले आफूलाई भेट्न नबोलाएको बताएका छन् । सोमबार मेयर शाहले… Continue reading बालेन भर्सेस ईः कसले बोल्यो झुट ?
एकैछिन परेको पानीले अस्पतालसहित धनगढी जलमग्न
८ असोज, काठमाण्डौ । नेपालमा हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ । साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण बिहान देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा… Continue reading एकैछिन परेको पानीले अस्पतालसहित धनगढी जलमग्न
बेइजिङमा प्रचण्डलाई ‘गार्ड अफ अनर’ / नेपाल र चीनबीच १३ बुँदे सम्झौता
८ असोज,एजेन्सी । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विशेष सम्मान ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री प्रचण्डलाई सोमबार बिहान चीन सरकारको तर्फबाट चिनियाँ जनमुक्ति सेना (पीएलए) को विशेष टुकडीले तोपको सलामीसहित ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डका चिनियाँ समकक्षी प्रधानमन्त्री लि… Continue reading बेइजिङमा प्रचण्डलाई ‘गार्ड अफ अनर’ / नेपाल र चीनबीच १३ बुँदे सम्झौता
निज्जर प्रकरणमा भारत संलग्नताको प्रमाण भेटियो
७ असोज,एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हरदीप सिंह निज्जरको ज्यान लिइएको प्रकरणमा भारतलाई लगाएको आरोपको प्रमाण अमेरिकाले दिएको रहस्य खुलेको छ । क्यानडेली मिडियाका अनुशार यसअघि पाँच देश मिलेर बनेको फाइभ आइज संगठनका एक सदस्यले गुप्तचर जानकारी दिएको बताइएको थियो । अब यो प्रष्ट भइसकेको छ कि यो काम अमेरिकाले गरेको हो । न्युयोर्क… Continue reading निज्जर प्रकरणमा भारत संलग्नताको प्रमाण भेटियो
नेप्सेमा आज १९.४२ अंकको गिरावट
०७ असोज ,काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ ।अघिल्लो सातामा लगातार ३ दिनको कारोबारमा बढिरहेको नेप्से साताको पहिलो दिन आइतबार गिरावट आएको हो । आइतबार नेप्से परिसूचक १९.४२ अंक घटेर २०१०.३५ बिन्दुमा झरेको छ ।त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३।१० अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स… Continue reading नेप्सेमा आज १९.४२ अंकको गिरावट
बेलायती राजदरबार भित्रै ‘नट माई किङ’
७ असोज, एजेन्सी । संसारकै सबैभन्दा पूरानो बेलायती राजसंस्थाविरुद्ध राजदरबार भित्रै प्रर्दशन गरिएको छ । राजतन्त्रविरोधी अभियन्ताहरूले शनिबार बेलायतको बकिङह्याम दरबारभित्र प्रदर्शन गरेका छन् । उनीहरूले यसलाई दरबारभित्रै गरिएको पहिलो प्रदर्शन बताएका छन् । बेलायतको सबैभन्दा ठूलो राजतन्त्रविरोधी समूह ‘रिपब्लिक’ ले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘बेलायतका विभिन्न भागबाट आएका अभियन्ताहरूको एक समूह पर्यटकका… Continue reading बेलायती राजदरबार भित्रै ‘नट माई किङ’
अमेरिकी दोहोरो चरित्रले रुस हैरान
७ असोज, एजेन्सी । अमेरिकाले दोहोरो चरित्र देखाउने गरेको भन्दै रुसले आपत्ति जनाएको छ । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले गोलान हाइट्स र डोनबास क्षेत्रबारे अमेरिकाले दोहोरो मापदण्ड बनाएको भन्दै निन्दा गरेका छन् । उनले रुसको सुरक्षाका लागि डोनबास धेरै नै महत्त्वपूर्ण रहेको उल्लेख गरे । युक्रेनमा भ्लोदिमिर जेलेन्स्की सत्तामा र युक्रेन नेटोमा रहेसम्म रुसमा खतरा… Continue reading अमेरिकी दोहोरो चरित्रले रुस हैरान
चीनमा आइफोन १५ किन्न थेगिनसक्नुको भिड
७ असोज,एजेन्सी । चीनमा आइफोन १५ किन्न मानिसहको भिड लागेको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार गत शुक्रबारबाट चीनमा आइफोन १५ को बिक्री सुरु भएको हो । चीनले सरकारी कर्मचारीलाई काम गर्दा आइफोनको प्रयोगमा रोक लगाएको अवस्थामा पनि चिनियाँमा एप्पल प्रतिको क्रेज देखिएको समाचारमा उल्लेख छ । हुवावेको दबदबाबीच एप्पलप्रति पनि मानिस आकर्षित भइरहेका… Continue reading चीनमा आइफोन १५ किन्न थेगिनसक्नुको भिड
सीसँग प्रचण्डको १५ मिनेट वान टु वान, के भयो कुरा ?
७ असार, एजेन्सी । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले कुनै पनि सैन्य रणनीतिक योजनामा संलग्न हुने नेपालको नीति नरहेको स्पष्ट गर्दै चिनियाँ पक्षलाई आश्वस्त पारेका छन । चीनको हाङचउमा शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भएको शिष्टाचार भेटमा प्रधानमन्त्री दाहालले नेपाल असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपालले लिँदै आएको एक चीन… Continue reading सीसँग प्रचण्डको १५ मिनेट वान टु वान, के भयो कुरा ?
फेसबुकको एउटै अकाउन्टबाट अब चारवटा प्रोफाइल
७ असोज, एजेन्सी । सामाजिक संजालमा फेसबुकमा अब प्रयोगकर्ताहरुले एकै अकाउन्टबाट चारवटासम्म प्रोफाइल बनाउन सक्ने भएका छन् । मेटाले फेसबुकका लागि विश्वभर नै नयाँ फिचर सार्वजनिक गरेको छ। फेसबुक प्रयोगकर्ताले अब आफ्नो अकाउन्टमा चारवटासम्म प्रोफाइल बनाउन सक्ने फिचर मेटाले सार्वजनिक गरेको हो । हाल फेसबुकमा मल्टिपल अर्थात् एउटा युजरनेमबाट एउटा मात्रै खाता बनाउन वा खोल्न… Continue reading फेसबुकको एउटै अकाउन्टबाट अब चारवटा प्रोफाइल
मलंगवामा आज पनि कर्फ्यु /चार दिनदेखि किन अशान्त छ मलंगवा ?
७ असोज, काठमाण्डौ । सर्लाहीको जिल्ला सदरमुकाम मलंगलामा अनिश्चितकालीन निषेधाज्ञा आजपनि जारी रहेको छ । दुई समुदायबीच झडप भएपछि मलंगवामा अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय मलंगवाले गएको बिहीबार रातिदेखि मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो । गत विहिबार साँझ गणेश पूजाको मूर्ति विर्सजन जाने क्रममा मलंगवा–३ मा विवाद भएपछि… Continue reading मलंगवामा आज पनि कर्फ्यु /चार दिनदेखि किन अशान्त छ मलंगवा ?
इण्डो–प्यासिफिक सम्मेलनमा प्रधानसेनापति
७ असोज,काठमाण्डौ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आज भारत प्रस्थान गर्दै छन् । ’इण्डो–प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्स’मा सहभागी हुन उनी भारतको राजधानी नयाँ दिल्ली जान लागेको सेनाले जनाएको छ । १३ औं संस्करणको उक्त ’कन्फ्रेन्स’ असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा ३० भन्दा बढी देशका प्रधान सेनापतिले भाग लिने भारतीय सेनाका… Continue reading इण्डो–प्यासिफिक सम्मेलनमा प्रधानसेनापति
सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ १७ औं पटक स्थगित
७ असोज, काठमाण्डौ। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा विचाराधीन मुद्दाको अन्तिम सुनुवाइका लागि आज तोकिएको पेसी पनि स्थगित भएको छ । जिल्ला अदालतमा न्यायाधीश अभावका कारण आज पनि सो मुद्दा पेशी नचढी स्थगित भएको हो । न्यायाधीश अभावका कारण सन्दीपको मुद्दा रहेको फाँटको गोला कुनै पनि न्यायाधीशले नतानेपछि मुद्दा स्थगितमा परेको हो । यसअघि… Continue reading सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ १७ औं पटक स्थगित
सुन–चाँदीको भाउ सामान्य वृद्धी
७ असोज,काठमाडौं । साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य सामान्य बढेको छ।अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला चार सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला एक सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११… Continue reading सुन–चाँदीको भाउ सामान्य वृद्धी
एसियन गेम्स उद्घाटनमा प्रचण्ड, सीसंग द्विपक्षीय वार्ता
६ असोज, काठमाण्डौ । आजबाट १९ औं एसियाली खेलकुदको औपचारिक सुरुवात भएको छ । चीनको उत्तर दक्षिणी सहर हाङझाउमा एक भव्य समारोहबीच चीनका राष्ट्रपति सी जिनफिङले प्रतियोगिताको उद्घाटन गरेका छन् । एसियाडका खेलहरु २ गते नै सुरु भए पनि आज औपचारिक उद्घाटन भएको हो । उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी भएका छन् । एसियन… Continue reading एसियन गेम्स उद्घाटनमा प्रचण्ड, सीसंग द्विपक्षीय वार्ता
प्रचण्डले आजै सीलाई भेट्ने
६ असोज,एजेन्सी । प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड चीन पुगेका छन् । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड एक साता लामो भ्रमणका लागि चिन पुगेका हुन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा पुगेका प्रचण्ड उतैबाट आज बिहान चीनको हाङजाओ विमानस्थलमा अवतरण गरेका हुन् । प्रचण्डलाई स्वागत गर्न चिनियाँ उपप्रधानमन्त्री हि ली फाङ… Continue reading प्रचण्डले आजै सीलाई भेट्ने
कस्तो छ रुवाण्डाका किसानले गरेको नविन घाँस खेती ?
६ असोज,एजेन्सी । रुवाण्डाका केही पशुपालक किसानहरुले मुख्य रुपमा घाँस खेतीमा केन्द्रित नविन खेती अभ्यासहरु अपनाइ दुध उत्पादनमा वृद्धि गरेका छन् । पूर्वी प्रान्तको न्यागातारे जिल्लाका स्थानीय पशुपालक किसान लिभिङस्टोन एबियिंगोमा र थोमस रुकेराले विभिन्न प्रकारका घाँस खेती गरेर गाईको दुधमा वृद्धि गरेको बताए । उनीहरुले आफ्नो परिवार पाल्न र छोराछोरीलाई शिक्षामा सहयोग गर्न दुध… Continue reading कस्तो छ रुवाण्डाका किसानले गरेको नविन घाँस खेती ?
टर्कीमा लाखौं विदेशी पर्यटकको ओइरो
६ असोज,एजेन्सी । टर्कीले जनवरीदेखि अगस्टसम्म ३३.४ मिलियन विदेशी पर्यटकलाई देशमा भित्र्याएको छ । गत वर्षको तुलनामा १३.९५ प्रतिशतले पर्यटकमा वृद्धि भएको हो । टर्कीको संस्कृति तथा पर्यटन मन्त्रालयले शुक्रवार यसबारेमा जानकारी गराएको थियो । टर्कीका लागि आर्थिक केन्द्रका रुपमा पर्यटकीय क्षेत्र हो । यस वर्षको पहिलो आठ महिनामा ११.५ मिलियन आगन्तुकहरुलाई आकर्षित गरेको मन्त्रालयले… Continue reading टर्कीमा लाखौं विदेशी पर्यटकको ओइरो
भारत एकदिवसीय वरीयताको पहिलो नम्बरमा
६ असोज,एजेन्सी । भारत आइसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा उक्लिएको छ । गएराति अष्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय वरीयतामा एक नम्बर टिम बनेको हो । एसिया कपअघि एकदिवसीय वरीयतामा पाकिस्तान पहिलो टिम थियो । एसिया कपमा भारतसँग पराजित भएसँगै उसको वरीयता तेस्रोमा पुगेको थियो भने अष्ट्रेलियाले पहिलो वरीयता कायम गरेको थियो ।… Continue reading भारत एकदिवसीय वरीयताको पहिलो नम्बरमा
चन्द्रयान–३ को रोभरले थेग्न सकेन चन्द्रमाको चिसो
६ असोज, एजेन्सी । चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण भएको भारतको चन्द्रयान ३ को रोभर अत्याधिक चिसोले काम गर्न नसक्ने अवस्थामा पुगेको छ । चन्द्रयान–३ को रोभरले पुनः सम्पर्क गर्ने सङ्केत नदेखाएको भारतीय रक्षा अनुसन्धान सङ्गठन (इसरो) ले जनाएको छ । एक महिनाअघि अर्थात् अगस्ट २३ मा चन्द्रमाको सतहमा अवतरण गरेको यानलाई सूर्य अस्ताउन थालेपछि स्लिप… Continue reading चन्द्रयान–३ को रोभरले थेग्न सकेन चन्द्रमाको चिसो
आज राती ठूलो पानी पर्ने, भोली पनि झरी
६ असोज, काठमाण्डौ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको र भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेकाले केही दिनदेखि नेपालका केही स्थानमा ठूलो पानी परिरहेको छ । आज पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशहरूमा सामान्य बदली र बाँकी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, मधेस, बागमती… Continue reading आज राती ठूलो पानी पर्ने, भोली पनि झरी
क्यानको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित / सचिवका लागि पारस खड्का र प्रशान्त विक्रम मल्ल मैदानमा
६ असोज, काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । उनीसंगै उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का पनि निर्विरोध चयन भएका छन् । निर्वाचनका लागि उमेदवारी दर्ता समयसम्म उनीहरुबाहेक अरू कसैको उमेदवारी दर्ता नभएपछि उनीहरू निर्विरोध भएका हुन् । अध्यक्षमा चन्दको यो दोस्रो कार्यकाल हो । आफू निर्विरोध… Continue reading क्यानको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित / सचिवका लागि पारस खड्का र प्रशान्त विक्रम मल्ल मैदानमा
हेटौंडामा डाक्टर कुट्ने थप एक जना पक्राउ
५ असोज, काठमाण्डौ । हेटौंडामा सञ्चो अस्पतालमा डाक्टरलाई कुटपिट गर्ने थप एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा सिग्रेनीका ३६ वर्षीय जीवन लामा भन्ने जीवन जिम्बा छन्।उनलाई हटौंडाबाट खटिएको प्रहरी टोलीले रातोमाटेमा हिँडिरहेको अवस्थामा शुक्रबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले जानकारी दिए। उनका अनुसार यसअघि भदौ २८ गते चार… Continue reading हेटौंडामा डाक्टर कुट्ने थप एक जना पक्राउ
क्यानडालाई अमेरिकाको साथ, भन्यो भारतलाई छुट हुदैन
५ असोज,एजेन्सी । हरदीप सिंह निज्जर प्रकरणमा क्यानडा र भारतबीच कुटनैतिक सम्बन्ध चिसिएको अवस्थामा अमेरिकाले खुलेर क्यानडाको साथ दिएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिवनले खालिस्तान समर्थक हरदीप सिंह निज्जरको ज्यान लिएको घटनाको सम्बन्धमा भारतलाई कुनै ‘विशेष छुट’ नदिने बताएका छन् । निज्जरको मृत्यु प्रकरणलाई लिएर क्यानडा र भारतबीच तनाव बढिरहेका बेला अमेरिकी… Continue reading क्यानडालाई अमेरिकाको साथ, भन्यो भारतलाई छुट हुदैन
‘प्रकाश’लाई सर्वाेत्कृष्ट फिल्म घोषणा नगरिएको भन्दै अदालतमा
५ असोज, काठमाण्डौ । यस वर्षको राष्ट्रिय चलचित्र अवार्डमा कुनै पनि ‘सर्वोत्कृष्ट चलचित्र’ को विधा गायब पारिएको विषय अदालतमा पुगेको छ । चलचित्र ‘प्रकाश’ को टिमले पाटन उच्च अदालतमा आज मुद्दा दायर गरेको हो । फिल्म ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र फिल्म छायांकन भएको ठाउँ जुम्लाका स्थानीय मीनराज आचार्यले चलचित्र विकास बोर्डलाई… Continue reading ‘प्रकाश’लाई सर्वाेत्कृष्ट फिल्म घोषणा नगरिएको भन्दै अदालतमा
नेपाललाई फकाउँदै अमेरिका / किन दिने भो २० लाख डलर ?
५ असोज, एजेन्सी । राष्ट्र सघको महासभामा भाग लिएका गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमण सकिएको छ । उनी अब अमेरिकाबाटै चीन जानेछन् । यस क्रममा उनले संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गरे । यसअघि प्रचण्डले न्यूयोर्कमा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)को ‘डेमोक्रेसी डेलिभर्स’ कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन… Continue reading नेपाललाई फकाउँदै अमेरिका / किन दिने भो २० लाख डलर ?
उषा रजकमाथि ‘कास्टिङ काउच’, अनुप बरालमाथि आरोप
५ असोज,काठमाण्डौ । अभिनेत्री उषा रजकले सामाजिक संजालबाट रङ्गकर्मी अनुप बरालमाथि गम्भिर आरोप लगाएकी छिन् । उनले फिल्म ‘कागबेनी’बाट आफूलाई हटाएर दिया मास्केलाई मुख्य पात्रमा कास्ट गरिएको दाबी गरेकी छन् । शुक्रबार फेसबुकमा स्टाटस लेख्दै उनले अभिनेता अनुप बरालको दबाबमा निर्देशक भुषण दाहालले दीयालाई कास्ट गरिएको आरोप लगाएकी हुन् । अनुप बरालले राम्रो रोल र… Continue reading उषा रजकमाथि ‘कास्टिङ काउच’, अनुप बरालमाथि आरोप
युक्रेनी अन्न बोकेको जहाज टर्की पुग्यो
५ असोज,एजेन्सी । युक्रेनी अन्न बोकेको पहिलो कार्गो जहाज बिहीवार अस्थायी मानवीय कोरिडोरको प्रयोग गरी टर्कीको बोस्फोरस स्टे«ट पुगेको छ । रेजिलियन्ट अप्रिmका नामक जहाज टर्कीको बोस्फोरस स्टे«टको ब्ल्याक सी प्रवेशद्वारमा सरियर जिल्लामा पुगेको बताइएको हो । जहाज पछि इजरायल हुँदै स्ट्रेट पार गर्नेछ । युक्रेनले अगस्टमा एक मानवीय करिडोर घोषणा गरेको थियो । रुसले… Continue reading युक्रेनी अन्न बोकेको जहाज टर्की पुग्यो
पाकिस्तानी स्टार बलर नसिम साह विश्वकप बाहिर
५ असोज,एजेन्सी । अर्को महिना भारतमा हुने एक दिवसीय विश्वकप क्रिकेटका लागि पाकिस्तानले आफ्नो १५ सदस्यीय टोली घोषणा गरेको छ । युवा स्टार बलर नसिम साह विश्वकप टोलीमा छुटेका छन् । साहले चोटका कारण आफ्नो सम्भावित पहिलो विश्वकप गुमाउने भएका हुन् । उनको स्थानमा हसन अलिलाई टिममा समावेश गरिएको छ । पछिल्लो समय पाकिस्तानका लागि… Continue reading पाकिस्तानी स्टार बलर नसिम साह विश्वकप बाहिर
नेपालीलाई म्यानमार जान अब भिसा नचाँहिने
५ असोज,एजेन्सी । सैन्य शासन रहेको म्यानमारमा नेपालसहित थप चार मुलुकका कूटनीतिक तथा विशेष राहदानी भएका पर्यटकका लागि बिनाभिसा प्रवेशको व्यवस्था गरिएको छ । बिनाभिसा प्रवेशको व्यवस्था पाउने थप चार मुलुकमा नेपाल, बेलारुस, मोरक्को र जापान रहेका सरकारी अधिकारीलाई उद्धृत गरी ग्लोबल न्यू लाइट अफ म्यान्मारले जनाएको छ । यो कदमको उद्देश्य म्यान्मार र यी… Continue reading नेपालीलाई म्यानमार जान अब भिसा नचाँहिने
आज सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढ्यो
५ असोज ,काठमाडौं । साताको अन्तिम दिन अर्थात् शुक्रबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।बुधबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यस दिन पनि निरन्तरता पाएको हो।बुधबार प्रतितोला दुई सय रुपैयाँ, बिहीबार प्रतितोला तीन सय रुपैयाँ र शुक्रबार प्रतितोला चार सय रुपैयाँ गरी तीन दिनमा सुनको भाउ प्रतितोला नौ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी… Continue reading आज सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढ्यो
को हुन् शिख ? किन खोजे छुट्टै देश ?
४ असोज,एजेन्सी । हरदीप सिंह निज्जरको ज्यान गएको विषयलाई लिएर भारत र क्यानडाबीच कुटनीतिक द्वन्द बढ्दै गएको छ । दुवैदेश कुटनीतिज्ञ निकाल्नेदेखि भिसा बन्द गर्नेसम्मको अवस्थामा उत्रिसकेका छन् । अहिलेसम्म यी दुई देशको समस्या सुझाउन कुनै पनि तेस्रो पक्षले हिम्मत जुटाएको छैन् । यसबीच खालिस्तानको विषय पुनः एक पटक सतहमा आएको छ । तर यो… Continue reading को हुन् शिख ? किन खोजे छुट्टै देश ?
साफ यू–१९ मा भारतको विजयी सुरुवात / नेपालले पाकिस्तानलाई हराउला ?
४ असोज,काठमाण्डौ । काठमाडैंमा आजदेखि सुरु भएको साफ यू–१९ च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा भारतले बंगलादेशलाई ३–० गोलले हरायो । दशरथ रंगशालामा भएको पहिलो खेलमा भारतको जितमा गुग्मसार गोयारी, नाओबा पंगमबम र अर्जुन सिंह ओइनामले समान एक एक गोल गरेका हुन् । भारतले खेलको पहिलो मिनेट मै अग्रता लिएको थियो… Continue reading साफ यू–१९ मा भारतको विजयी सुरुवात / नेपालले पाकिस्तानलाई हराउला ?
भारतमा महिला आरक्षण विधेयक पारित, कहिले हुन्छ लागू?
४ भदौ, एजेन्सी । विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भनेर चिनिने भारतमा पहिलो पटक महिलाहरुले ३३ प्रतिशतको राजनीतिक आरक्षण प्राप्त गर्ने भएका छन् । बुधबार महिलाका लागि राजनीतिक आरक्षण प्रदान गर्ने विधेयक लोकसभाबाट पारित भएको छ । भारतीय जनता पार्टी (भाजपा) को सरकारले संसद्को विशेष अधिवेशन डाकेर यो विधेयक ल्याएकोमा लोकसभाबाट अत्यधिक बहुमतसहित पारित भएको… Continue reading भारतमा महिला आरक्षण विधेयक पारित, कहिले हुन्छ लागू?
नेपालले हस्ताक्षर गरेको वीवीएनजे सम्झौता के हो ?
४ असोज, काठमाण्डौ । नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (वीवीएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा बुधवार आयोजित समारोहमा नेपालको तर्फबाट मन्त्री साउदले हस्ताक्षर गरे । अतिकम विकसित देशबाट यो सम्झौतामा हस्ताक्षर… Continue reading नेपालले हस्ताक्षर गरेको वीवीएनजे सम्झौता के हो ?
गहुँको निहुँमा पोल्याण्डले युक्रेनलाई हतियार नदिने
४ असोज, एजेन्सी । पोल्याण्ड र युक्रेनबीच गहुँको विषयलाई लिएर तनाव बढेको छ । गहुँको आयातलाई लिएर दुई देशबीच तनाव बढ्दै जाँदा पोल्याण्डका प्रधानमन्त्री मतेउज मोराविकीले टेलिभिजनमार्फत सम्बोधन गर्दै युक्रेनलाई हतियार नदिने घोषणा गरेका छन् । मोराविकले अब पोल्याण्डलाई नै आधुनिक हतियारले सुसज्जित गर्ने पनि बताएका छन् । प्रधानमन्त्रीले भनेका छन्, ‘अबबाट हामी युक्रेनलाई हतियार… Continue reading गहुँको निहुँमा पोल्याण्डले युक्रेनलाई हतियार नदिने
आज नेप्सेमा ४४.३४ अंकको वृद्धि
०४ असोज , काठमाण्डौ । आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)४४.३४ अंकले बढेको छ । कारोबार समयदेखि नै निरन्तर बढेको नेप्से परिसूचक २.२३ प्रतिशतले बढेर बन्द भएको हो ।यसक्रममा आज २१७ कम्पनीको सेयर मूल्य बढेको छ भने ११ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, २ कम्पनीको मूल्य स्थिर कायम छ । १९ सय ८८… Continue reading आज नेप्सेमा ४४.३४ अंकको वृद्धि
क्यानडामा फेरि अर्का खालिस्तानीमा गोलीको वर्षा
४ असोज, एजेन्सी । हरदीप सिंह निज्जर प्रकरणमा भारतसँग कुटनैतिक सम्बन्ध चिसिएको अवस्थामा क्यानडामा फेरि अर्का खालिस्तान समर्थक सुखदुल सिंह गिलको अज्ञात समूहले ज्यान लिएको छ । सुक्खा दुन्नेके भनेर चिनिने सुखदुल सिंह सन् २०१७ मा नक्कली पासपोर्ट बनाएर क्यानडा पुगेका थिए । भारतीय सञ्चारमाध्यमहरूका अनुसार विन्नीपिग क्षेत्रमा उनीमाथि १५ राउन्ड गोली हानिएको थियो ।… Continue reading क्यानडामा फेरि अर्का खालिस्तानीमा गोलीको वर्षा
४ भारतीय चोरीको ९ लाखका मोबाइलसहित समातिए
४ असोज, काठमाण्डौ । चोरीका मोबाइल बोकेर काठमाडौं उड्न लागेका ४ जना व्यक्ति नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका छन्। अन्दाजी ९ लाख रुपैयाँ मूल्य बराबरको चोरीका मोबाइलसहित नेपालगञ्ज विमानस्थल प्रहरीले ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो। बुद्ध एयरको जहाजबाट काठमाडौं जानका लागि विमानस्थलमा उनीहरुको झोला एयरपोर्टको एक्सरे मेसिनमा राखि चेकजाँच गर्दा ‘कैफियत’ देखिएपछि विमानस्थल प्रहरीले… Continue reading ४ भारतीय चोरीको ९ लाखका मोबाइलसहित समातिए
मानिसको दिमागमा चिप राख्न मस्कलाई अनुमति
४ असोज, एजेन्सी । एलोन मस्कको न्युरालिंकले क्लिनिकल परीक्षणको लागि स्वीकृति प्राप्त गरेको छ। न्यूरालिङ्कले आफ्नो यन्त्रको पहिलो मानव परीक्षणका लागि बिरामीहरूलाई भर्ती गर्न थालेको बताएको छ। एक स्वतन्त्र समीक्षा बोर्डले उपकरण परीक्षण गर्न क्लिनिकल परीक्षणहरू सञ्चालन गर्न न्युरालिंकलाई अनुमति दिएको हो । कम्पनीले छ वर्षको अध्ययनमा आफ्नो प्रयोगात्मक उपकरण परीक्षण गर्न पक्षाघात भएका व्यक्तिहरूको… Continue reading मानिसको दिमागमा चिप राख्न मस्कलाई अनुमति
ललितनारायण राजवंशी घाइते, आज शल्यक्रिया
४ असोज, काठमाण्डौ । १९ औं एसियाली खेलकुदमा भाग लिन चीन जानुअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशी घाइते भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का मेडिकल संयोजक अभिशेकराज सिंहका अनुसार ललित बन्द प्रशिक्षणका दौरान घाइते भएका थिए । उनको दायाँ काधमा चोट लागेको छ भने आज शल्यक्रिया गर्ने तयारी गरिएको छ ।… Continue reading ललितनारायण राजवंशी घाइते, आज शल्यक्रिया
आज सुनको भाउ घट्दा चाँदीको बढ्यो
४ असोज ,काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य घटेको छ।बुधबार प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला तीन सय रुपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको… Continue reading आज सुनको भाउ घट्दा चाँदीको बढ्यो
एसिया कप २०२३को पावर प्लेमा नेपाल सबैभन्दा उत्कृष्ट टोली
२ असोज,एजेन्सी । हालै सम्पन्न एसिया कप २०२३ को च्याम्पियन भारतविरुद्ध नेपाल पावर प्लेमा सबैभन्दा उत्कृष्ट क्रिकेट खेल्ने टोली बनेको छ । नेपालले आफ्नो इतिहासमै पहिलो पटक भारतसँग खेल्दा यस्तो रेकर्ड बनाएको हो । क्रिकेटको पावर हाउस पाकिस्तान र श्रीलंकाले भन्दा नेपालले भारतविरुद्ध धेरै राम्रो ब्याटिङ गरेको थियो । भारतविरुद्ध बंगलादेशपछि ठूलो योगफल बनाउने टोली… Continue reading एसिया कप २०२३को पावर प्लेमा नेपाल सबैभन्दा उत्कृष्ट टोली
रोनाल्डो सबैभन्दा धेरै कमाउने खेलाडी / मेसी र एम्बाप्पेले कति कमाए ?
२ असोज, एजेन्सी । पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो सबै भन्दा धेरै कमाउने खेलाडी बनेका छन् । फोर्ब्सले पछिल्लो १२ महिना सर्वाधिक कमाउने शीर्ष १० खेलाडीको सूची सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक भएको उक्त सूचीअनुसार पहिलो स्थानमा क्रिस्टियानो रोनाल्डो छन् । हाल साउदी अरबको अल नासरबाट व्यवसायिक फुटबल खेलिरहेका रोनाल्डोले यो अवधिमा १३६ मिलियन… Continue reading रोनाल्डो सबैभन्दा धेरै कमाउने खेलाडी / मेसी र एम्बाप्पेले कति कमाए ?
साफ यू–१९ च्याम्पियनसिपको तयारी पूरा, ३ करोड खर्च हुने
२ असोज, काठमाण्डौ । काठमाडौंको दशरथ रंगशालामा बिहीबारदेखि सुरु हुने साफ यू–१९ च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको हो । एन्फा प्रवक्ता सुरेश शाहले च्याम्पियनसिपको तयारी पूरा भएको र सहभागी टिमहरु आउन क्रममा रहेको बताए । भुटान र बंगलादेशको टिम… Continue reading साफ यू–१९ च्याम्पियनसिपको तयारी पूरा, ३ करोड खर्च हुने