१८ भदौ, काठमाण्डौ । भारतले धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोका खोलेको छ । उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा बाँधका ढोका सोमबार बिहान ५ बजे खोलेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । बिहान ५ बजे बाँधका ढोका महाकाली नदीमा जलस्तर बढेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन र नदी किनारमा आवतजावत नगर्न स्थानीय प्रशासनले आग्रह… Continue reading भारतले धौलीगंगाको बाँध खोल्यो, नेपालतर्फ सतर्कता
Category: समाचार
आज नेप्सेमा ७ अंकको वृद्धि
१८ भदौ,काठमाडौँ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७ अंकले बढेको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक १९ सय ७६ अंकसम्म पुगेको थियो । तर, केही संकुचित हुँदै १९ सय ४८ अंकसम्म आइपुगेको परिसूचक अन्तिममा १९ सय ६७ अंक पुगेर रोकिएको हो । यसक्रममा आज ८९ कम्पनीको सेयर मूल्य घटेको… Continue reading आज नेप्सेमा ७ अंकको वृद्धि
आज कहाँ कहाँ पर्दैछ पानी ?
१८ भदौ, काठमाण्डौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ । साथै बंगालको खाडीको उत्तर पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । जसका कारण देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम… Continue reading आज कहाँ कहाँ पर्दैछ पानी ?
’गदर २’ले बनायो रेकर्ड, कमायो ५ सय करोड
१८ साउन, काठमाण्डौ । बलिउड चर्चित अभिनेता सनी देओल र अमीषा पटेल अभिनित ’गदर २’ चलचित्रले भारतीय बक्स अफिसमा सबैभन्दा छिटो ५ सय करोड कमाउने हिन्दी फिल्मको रेकर्ड बनाएको छ । चलचित्रले प्रदर्शनको २४ औं दिनमा उक्त रेकर्ड राखेको हो। हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार भारतमा फिल्मले ५०१ करोड १७ भारू कमाएको छ।… Continue reading ’गदर २’ले बनायो रेकर्ड, कमायो ५ सय करोड
बालेनले हटाए विवादित स्टाटस
१८ भदौ, काठमाण्डौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले ‘सिंहदरबारमा आगो लगाउने तथा चोर सरकार भन्ने ’ विवादित स्टाटस सामाजिक सञ्जालबाट हटाएका छन् । चौतर्फी आलोचनापछि शाहले उक्त स्ट्याटस हटाएका हुन् । शनिबार साँझ आफ्नो पत्नी सवार सवारीलाई ट्राफिक प्रहरीले चेकिङका क्रममा रोकेपछि आक्रोशित बनेका शाहले अब आइन्दा आफ्नो गाडी रोके सिंहदरबारमा आगो लगाउने… Continue reading बालेनले हटाए विवादित स्टाटस
फेरी बढ्यो सुन चाँदीको भाउ , कतिमा हुदैछ कारोबार ?
१८ भदौ,काठमाडौं । आज छापावाल सुन प्रतितोला चार सय रूपैयाँले बढेको छ।आइतबार प्रतितोला एक लाख १२ हजार ६ सय रूपैयाँ कारोबार भएको सुन सोमबार एक लाख १३ हजार रूपैयाँमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, महासंघका अनुसार सोमबार चाँदी पनि प्रतितोला पाँच रूपैयाँले बढेको छ। आइतबार प्रतितोला १४ सय ६० रूपैयाँमा बिक्री… Continue reading फेरी बढ्यो सुन चाँदीको भाउ , कतिमा हुदैछ कारोबार ?
युक्रेनमा रक्षामन्त्री बर्खास्त
१८ भदौ, एजेन्सी । रुससँग डेढ वर्षदेखि युद्ध लडिरहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना रक्षामन्त्री ओलेक्सी रेज्निकोभलाई पदबाट बर्खास्त गरेका छन् । फेब्रुअरी २०२२ मा युक्रेनमा रुसले आक्रमण गर्नुअघि रेज्निकोभले मन्त्रालय सम्हालेका थिए । उनको स्थानमा युक्रेनको राज्य सम्पत्ति कोषका प्रमुख रुस्तम उमरोभलाई नयाँ रक्षामन्त्री बनाइने भएको छ । अब रक्षा मन्त्रालयमा नयाँ दृष्टिकोण आवश्यक… Continue reading युक्रेनमा रक्षामन्त्री बर्खास्त
कोशी प्रदेशको नाम खारेजीको माग गर्दै ललितपुरमा प्रदर्शन
१७ भदौ, काठमाडौं । कोशी प्रदेश नाम खारेजीको माग गर्दै ललितपुरमा प्रदर्शन गरिएको छ ।आइतबार किरात याक्थुङ चुम्लुङको ३५औं स्थापना दिवसको अवसरमा किरात याक्थुङ चुम्लुङ संघीय कार्यसमितिले कोशी प्रदेशको नाम खारेजीको मागसहित जावलाखेलमा प्रदर्शन गरेको हो । उनीहरू प्रदेशको नाम ‘कोशी’ खारेज गर, ऐतिहासिक पहिचानको आधारमा लिम्बुवान, किरात’ कायम गर, नो कोशी, प्रदेशको नाम कोशी… Continue reading कोशी प्रदेशको नाम खारेजीको माग गर्दै ललितपुरमा प्रदर्शन
नेपाल र भारतबीचको क्रिकेट हेर्न काठमाडौंका मेयर बालेन श्रीलंका जाँदै
१७ भदौ ,काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह श्रीलंका जाने भएका छन्।उनी एसिया कप क्रिकेटअन्तर्गत नेपाल–भारतको खेल हेर्न श्रीलंका जान लागेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए।‘उहाँ आज अपराह्न ४ बजे श्रीलंका जाँदै हुनुहुन्छ,’ प्रवक्ता मानन्धरले भने। सोमबार नेपाली समयअनुसार दिउँसो सवा ३ बजे नेपाल–भारतबीच खेल हुँदैछ। मेयर बालेन शाह हिमालयन एयरलाइन्समार्फत् श्रीलंका जाँदै… Continue reading नेपाल र भारतबीचको क्रिकेट हेर्न काठमाडौंका मेयर बालेन श्रीलंका जाँदै
अमेरिकामा हिन्दु धर्मको शक्ति बढ्दै, जर्जियामा ठूलो घोषणा
१६ भदौ, एजेन्सी । आफूलाई महाशक्ति भनेर चिनाउने अमेरिकामा पछिल्लो समय हिन्दुहरुको वर्चस्व तीव्र गतिमा बढिरहेको छ । अब अमेरिकामा हिन्दुहरुको महत्वको नयाँ प्रमाण देखिएको छ । वास्तवमा, अमेरिकी राज्य जर्जियामा अक्टोबरलाई आधिकारिक रूपमा हिन्दु सम्पदा महिना घोषणा गरिएको छ। जर्जियाका गभर्नर ब्रायन केम्पले अक्टोबरलाई ‘हिन्दु सम्पदा महिना’ घोषणा गरेका छन् । राज्यमा हिन्दुहरुको योगदानलाई… Continue reading अमेरिकामा हिन्दु धर्मको शक्ति बढ्दै, जर्जियामा ठूलो घोषणा
इटालीमा चीनको बीआरआई परियोजना असफल
१७ भदौ, एजेन्सी । अर्काे महिना हुन लागेको प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणमा बीआरआईसहित आफ्ना सुरक्षा र विकाससम्बन्धी अवधारणाहरूमा चीनले नेपालको समर्थन खोज्न सक्ने ठानिएको छ । किनभने चिनियाँ पक्षले हालैका वर्षहरूमा उसको महत्त्वाकाङ्क्षी बेल्ट एन्ड रोड परियोजनाको कार्यान्वयन सहितका विषयमा चासो व्यक्त गर्दै आएको छ । नेपालले भने बीआरआई अन्तर्गत ऋण लिएरभन्दा पनि अनुदानमा… Continue reading इटालीमा चीनको बीआरआई परियोजना असफल
रुसले गर्यो सबैभन्दा घातक न्यूक्लियर मिसाइल तैनाथ
१७ भदौ, एजेन्सी । रुसले आफ्नो अन्तरमहाद्विपीय ब्यालेष्टिक मिसाइल(आईसीबीएम) तैनाथ गरेको छ, जसलाई लिएर विश्वस्तरमै हलचल निकै बढेको छ । रुसी अंतरिक्ष एजेन्सी रोस्कोस्मोसका प्रमुखले यसबारे जानकारी दिएका हुन् । यो मिसाइललाई लिएर राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका छन्, कि मस्कोका दुश्मनहरुले २ पटक सोच्न बाध्य हुनेछन् । पुटिनको यो आक्रामक बयानको पनि निकै आलोचना र… Continue reading रुसले गर्यो सबैभन्दा घातक न्यूक्लियर मिसाइल तैनाथ
म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोलीको घोषणा
१७ भदौ,एजेन्सी । म्यानमारविरुद्ध हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका नेपाली राष्ट्रिय पुरुष पुटबल टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले आइतबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपालले ’फिफा विन्डो’ अन्तर्गत म्यानमारको याङ्गुनमा दुई वटा मैत्रीपूर्ण फुटबल खेल्नेछ । खेल सेप्टेम्बर ८ र ११ तारिखमा हुनेछ । आगामी अक्टोबरमा हुने विश्वकप… Continue reading म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोलीको घोषणा
इजिप्टको विमानले आकाशमै इन्धन भर्याे
१७ भदौ, एजेन्सी । भारतीय वायु सेनाको विमानले आकाशमै इजिप्टको जेट विमानमा इन्धन हालिदिएको छ । ब्राइटस्टार सैन्य अभ्यासअन्तर्गत भारतीय वायुसेनाको आकाशमै इन्धन भर्ने आईएल–७८ विमानले इजिप्टको वायुसेनाको विमानमा आइतवार इन्धन भरेको हो । ’इजिप्टको आकाशमा भारत–इजिप्ट मैत्रीलाई ब्राइट स्टार–२३ को माध्यमबाट अझ सुदृढ बनाउने प्रयास भएको छ,’ भारतीय वायुसेनाले भनेको छ । आफ्ना केही… Continue reading इजिप्टको विमानले आकाशमै इन्धन भर्याे
नेप्सेमा आज झण्डै ३० अंकको गिरावट
१७ भदौ ,काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचकमा झण्डै ३० अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिने नेप्से सूचक २९.८१ अंकले घट्दै १९६०.७८ अंकको विन्दुमा ओर्लिएको हो ।सेन्सेटिभ इन्डेक्स समेत आज ५.०९ अंकले घटेर ३७६.६२ अंकको विन्दुमा झरेको नेप्सेले जनाएको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै… Continue reading नेप्सेमा आज झण्डै ३० अंकको गिरावट
तीन दिनसम्म कसरी मनाइदैछ संविधान दिवस ?
१७ भदौ , काठमाण्डौ । नेपाल सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित ३ दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठक संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो । बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रमका साथ संविधान दिवस… Continue reading तीन दिनसम्म कसरी मनाइदैछ संविधान दिवस ?
सुनको भाउ बढ्दा चाँदीको भने घट्यो
१७ भदौ,काठमाडौं । साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला एक सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार… Continue reading सुनको भाउ बढ्दा चाँदीको भने घट्यो
एमालेको भविष्यवाणी नगर्न प्रचण्डलाई विष्णु पौडेलको चेतावनी
१६ भदौ, काठमाण्डौ । नेकपा एमालेमा कुनै पनि बेला विस्फोट हुन सक्ने भन्दै प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दिन अघि दिएको अभिब्यक्तिप्रति एमालेका नेताहरुले जवाफ फर्काएका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलले आज एकैस्वरमा प्रचण्डलाई एमालेको भविष्यवाणी गर्ने अधिकार नभएको टिप्पणी गरेका छन् । शनिबार एमालेको लुम्बिनी… Continue reading एमालेको भविष्यवाणी नगर्न प्रचण्डलाई विष्णु पौडेलको चेतावनी
इजिप्टको सबैभन्दा पुरानो यहुदी मन्दिर पर्यटकका लागि खुला
१६ भदौ ,एजेन्सी । इजिप्टमा ३४ देशका ८ हजार बढी सेना र पर्यवेक्षकहरुको सहभागितामा बहुराष्ट्रिय सैन्य अभ्यास शुरु भएको छ । सैन्य अभ्यास शुक्रवारबाट शुरु भएको हो । अभ्यास मोहम्मद नागुइब सैन्य आधारको लडाईं प्रशिक्षण क्षेत्र र इजिप्टका अन्य नौसेना र हवाई अड्डामा हुनेछ । संयुक्त सैन्य अभ्यास सेप्टेम्बरसम्म चल्ने बताइएको छ । सहभागी देशका… Continue reading इजिप्टको सबैभन्दा पुरानो यहुदी मन्दिर पर्यटकका लागि खुला
एकै पटक ४८ एसपी र १२० डीएसपीको सरुवा,को कहाँ पुगे?
१६ भदौ , काठमाण्डौ । नेपाल प्रहरीका ४८ जना एसपी प्रहरी उपरीक्षकहरू र १२० जना डीएसपी नायव प्रहरी उपरीक्षकहरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णय अनुसार केही जिल्ला कार्यालयका प्रमुखसहित ठूलो संख्यामा एसपी र डीएसपीको सरुवा भएको हो । कास्कीका एसपी अजय केसीको नेपाल प्रहरी अंगरक्षक गण नक्साल सरुवा भएको छ भने बाराका… Continue reading एकै पटक ४८ एसपी र १२० डीएसपीको सरुवा,को कहाँ पुगे?
चराहरुको दिमाग GPS जस्तै
१६ भदौ, एजेन्सी । चराहरूको दिमागले ग्लोबल पोजिसनिङ सिस्टम (न्एक्) जस्तै काम गर्ने गरेको एक अनुसन्धानले खुलासा गरेको छ । यो जीपीएस एक स्विच जस्तै रहेको र पन्क्षीहरूले यसलाई आफ्नै अनुसार सक्रिय र निष्क्रिय गर्न सक्ने अनुसन्धानमा खुलासा भएको हो । क्यानडाको वेस्टर्न ओन्टारियो युनिभर्सिटी र अमेरिकाको बाउलिङ ग्रीन स्टेट युनिभर्सिटीले संयुक्त रुपमा गरेको अनुसन्धान… Continue reading चराहरुको दिमाग GPS जस्तै
चीनको नयाँ नक्साबारे नेपाल पनि बोल्यो
१६ भदौ, काठमाण्डौ । चीनले हालै जारी गरेको नयाँ नक्सामा नेपालको नयाँ चुच्चे नक्सालाई बेवास्ता गरेको प्रसंगमा नेपाल सरकारले अन्ततः प्रतिक्रिया जनाएको छ । सरकारले संसद्ले सर्वसम्मतीले स्वीकृत गरेको नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने जनाएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत् चीनले २८ अगस्ट २०२३ मा जारी गरिएको ‘चीनको मानक नक्साको २०२३ संस्करण’… Continue reading चीनको नयाँ नक्साबारे नेपाल पनि बोल्यो
इजरायलमा चम्किइन् सावित्रा /डेब्यु खेलमै चार गोल
१६ भदौ, एजेन्सी । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मुख्य फरवार्ड सावित्रा भण्डारी (साम्बा)ले इजरायलको लिगमा उत्कृष्ट प्रदर्शन गरेकी छिन् । इजरायली महिला फुटबलको शीर्ष डिभिजनको पहिलो खेलमा हापोएल राननाले रमाट हशारोनलाई ४–० को फराकिलो अन्तरले हराएको छ । यो खेलका चार वटै गोल सावित्रा एक्लैले गरिन् । हापोएल रानानाका लागि खेलेकी सावित्राले ह्याट्रिकसहित चार… Continue reading इजरायलमा चम्किइन् सावित्रा /डेब्यु खेलमै चार गोल
‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान शुरु
१६ भदौ, काठमाण्डौ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान शुरु गरेको छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाबाट शनिवार बिहान पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले अभियानको उद्घाटन गरेका हुन् । यस अभियानमार्फत आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ उद्देश्य राखेको छ । गत साउन तेस्रो… Continue reading ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान शुरु
हवाई टिकटमा सरकारले लगाएको भ्याट आजदेखि कार्यान्वयनमा
१६ भदौ, काठमाण्डौ । हवाई टिकटमा सरकारले लगाएको भ्याट आजदेखि पुनः कार्यान्वयनमा आएको छ । सर्वोच्च अदालतको एकल इजलासले साउन १४ गते जारी गरेको अन्तरकालीन अन्तरिम आदेशले निरन्तरता नपाएसँगै सरकारलाई भ्याट लगाउने निर्णय कार्यान्वयनको बाटो खुलेको हो । एकल इजलासमा न्यायाधीश अनिलकुमार सिन्हाले जारी गरेको अल्पकालीन आदेश हिजो न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासले… Continue reading हवाई टिकटमा सरकारले लगाएको भ्याट आजदेखि कार्यान्वयनमा
अमेरिकी सिनेटर होलेन काठमाडौंमा/ लगातार किन आइरहेका छन् अमेरिकी प्रतिनिधि ?
१५ भदौ, काठमाण्डौ। अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर होलेन शुक्रबार काठमाडौं आइपुगेका छन् । उनले मन्त्री,सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ । भ्रमणका क्रममा उनले नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्ने जनाइएको छ ।… Continue reading अमेरिकी सिनेटर होलेन काठमाडौंमा/ लगातार किन आइरहेका छन् अमेरिकी प्रतिनिधि ?
ट्रम्प विरुद्धको अदालती सुनुवाइको प्रत्यक्ष प्रसारण हुने
१५ भदौ,एजेन्सी । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनीसँगै अभियोग लागेका अन्य १८ जनाकोे अदालती कारवाही टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिने भएको छ । । ट्रायल युट्युबमा लाइभ स्ट्रिम पनि हुने फुल्टन काउन्टी सुपीरियर कोर्टका न्यायाधीश स्कट म्याकफीले घोषणा गरेका छन् । सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा जर्जिया राज्यमा भएको चुनावी धोखाधडी र आफ्ना प्रतिद्वन्द्वी जो… Continue reading ट्रम्प विरुद्धको अदालती सुनुवाइको प्रत्यक्ष प्रसारण हुने
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर
१५ भदौ, एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कानूनी शासनको समर्थन गर्दै दिगो लोकतान्त्रिक शासन स्थापित हुनुपर्नेमा जोड दिएका छन् । बिहीवार अफ्रिकामा जारी सैन्य बिद्रोहको हालैका घटनाक्रमहरुमाथि सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गत महिनामात्रै नायजर, २०२२ मा बुर्किना फासो र त्यसअघिका वर्षहरुमा चाड, गिनी, सुडान र मालीमा सैन्य कु भएको थियो… Continue reading सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर
गृहमन्त्री नारायणकाजी श्रेष्ठ बेलायती राजदूत रोब फेन बीच भेटवार्ता
१५ भदौ, एजेन्सी । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि बेलायतका राजदूत रोब फेनबीच आज गृहमन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र बेलायतबीच मैत्री सन्धि भएको सय वर्ष पुगेकामा राजदूत फेनलाई बधाई दिँदै राजदूतको कार्यकालको सफलताको शुभकामना दिए । उपप्रधानमन्त्री श्रेष्ठले बेलायतले नेपालको विकासमा सधैँ साथ दिएकामा आभार… Continue reading गृहमन्त्री नारायणकाजी श्रेष्ठ बेलायती राजदूत रोब फेन बीच भेटवार्ता
चन्द्रमामा लुना ठोक्किएको ठाउँमा खाडल भेटियो
१५ भदौ ,एजेन्सी । रुसको लुना–२५ अन्तरिक्ष यान भारतको चन्द्रयानभन्दा पहिले चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्न लागेको थियो । तर प्रि–ल्यान्डिङ अर्बिटमा जाँदा ग्राउन्ड स्टेशनसँगको सम्पर्क टुटेको थियो । लगत्तै अन्तरिक्षयानले नियन्त्रण गुमाएर चन्द्रमाको सतहमा दुर्घटनाग्रस्त भएको थियो । अब नासाले रुसको लुना २५ दुर्घटना भएको ठाउँ पत्ता लगाएको छ । नासाको लुनार रिकोनेसेन्स अर्बिटर (एलआरओ)… Continue reading चन्द्रमामा लुना ठोक्किएको ठाउँमा खाडल भेटियो
विप्लवले गरे एमसीसीविरुद्ध आन्दोलनको घोषणा
१५ भदौ,काठमाण्डौ । सत्तारुढ गठबन्धनमा आवद्ध ४ दलीय समाजवादी मोर्चामा रहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध आन्दोलनको घोषणा गरेको छ । उसले पहिलो चरणको सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ । जसमा गोष्ठी र मार्चपास अभियान रहेका छन् । शुक्रबार बिहान बसेको सो पार्टीको स्थायी कमिटी बैठकले काठमाडौँको लप्सेफेदीबाट धादिड, नुवाकोट, मकवानपुर, नवलपरासी, रुपन्देही… Continue reading विप्लवले गरे एमसीसीविरुद्ध आन्दोलनको घोषणा
कंगोमा शान्ति भंग, कस्तो छ शान्ति सैनिकको अवस्था ?
१५ भदौ,एजेन्सी । कङ्गोको पूर्वी प्रजातान्त्रिक गणतन्त्र (डिआरसी) मा बुधवार संयुक्त राष्ट्रसंघबिरोधी प्रदर्शनमाथि भएको कारबाहीमा कम्तीमा ५० जनाको मृत्यु भएको बताइएको छ । कङ्गोका सैनिकले गोमा शहरमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकबिरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदायमाथि आक्रमण गरेका थिए। शुरुमा करिव १० जनाको मृत्यु भएको बताइएको थियो । सुरक्षा अधिकारीहरूले पुष्टि गरेको सेनाको आन्तरिक… Continue reading कंगोमा शान्ति भंग, कस्तो छ शान्ति सैनिकको अवस्था ?
चीनमा सारसको भाँचिएको चुच्चोको सफल प्रत्यारोपण
१५ भदौ, एजेन्सी । चीनका पशु चिकित्सकले दुर्लभ सारसको भाँचिएको चुच्चो जोड्न सफल भएका छन् । उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तमा फेला परेको चुच्चो भाँचिएको सारसको शल्यक्रियामार्फत सफल प्रत्यारोपण गरिएको हो । ओरिएन्टल सेतो सारसलाई चीनमा प्रथम श्रेणीको राष्ट्रिय संरक्षणअन्तर्गत प्रवासी चराका नामले चिनिन्छ । चुच्चोको सफल शल्यक्रिया गरेका झु बाओगुङ होङ्गेले यो ओरिएन्टल सारसलाई बचाउनको… Continue reading चीनमा सारसको भाँचिएको चुच्चोको सफल प्रत्यारोपण
सुनको मूल्यमा गिरावट , कतिमा हुदैछ कारोबार ?
१५ भदौ, काठमाण्डौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख १२ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख १२ हजार पाँच सय निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य… Continue reading सुनको मूल्यमा गिरावट , कतिमा हुदैछ कारोबार ?
पेट्रोल, ग्याससहित सबै पेट्रोलियम पर्दाथको भाउ बढ्यो
१५ भदौ,काठमाण्डौ । सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ बढाएको छ । शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र ग्यासको भाउ बढाएको हो। निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा चार रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा तीन रूपैयाँ बढाएको जानकारी दिएको छ। त्यस्तै… Continue reading पेट्रोल, ग्याससहित सबै पेट्रोलियम पर्दाथको भाउ बढ्यो
प्रचण्डको भ्रमण अघि तातोपानी नाका खुल्यो
१५ भदौ, काठमाण्डौ । आठ वर्षअघि बन्द भएको सिन्धुपाल्चोकको तातोपानी नाका आजदेखि सर्वसाधारणका लागि खुला भएको छ । चीनसँगको उत्तरी सीमानाका तातोपानी शुक्रबार बिहानदेखि सर्वसाधारणको लागि खुला भएको हो । भोटेकोशी गाउँपालिका–२ स्थित सीमा क्षेत्रबाट सिन्धुपाल्चोक १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटासहितका ३० जना स्थानीयले चिनियाँ क्षेत्रमा प्रवेश गरेपछि शुक्रबार बिहानबाट तातोपानी नाका खुला… Continue reading प्रचण्डको भ्रमण अघि तातोपानी नाका खुल्यो
कोशी सरकारविरुद्धको रिट हेर्न नमिल्ने’
१५ भदौ, काठमाण्डौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रुपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट हेर्न नमिल्नेमा परेको छ । आइतबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा रिट परे पनि ‘हेर्न नमिल्ने’ भएको छ । उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीध ईश्वरप्रसाद खतिवडाले कारणदेखाउ आदेश जारी… Continue reading कोशी सरकारविरुद्धको रिट हेर्न नमिल्ने’
क्रिप्टो करेन्सीमा जोडियो ६० किलो सुन
१४ भदौ,काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा अनुशन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोले यसको अनुशन्धानलाई अझ ब्यापकता बनाएको छ । अनुशन्धानका लागि हङकङ र भारतमा समेत अनुशन्धानको दायरा फराकिलो बनाएको सिआईबीले यो सुन प्रकरण ‘क्रिप्टो करेन्सी’ सँग जोडिएको फेला पारेको छ । क्रिप्टो करेन्सीमार्फत आर्थिक कारोबार गर्दा… Continue reading क्रिप्टो करेन्सीमा जोडियो ६० किलो सुन
विप्लव भन्छन् कम्युनिष्ट मिलौं, प्रचण्ड भन्छन् एमाले फुट्छ
१४ भदौ , काठमाण्डौ । चार दल सम्मिलित समाजवादी मोर्चामा अमेरिकी सहयोग परियोजना एमसीसीको विषयलाई लिएर तिव्र विवाद सुरु भएको छ । एमसीसी कार्यान्वयन नगर्न नेकपाका महासचिव विप्लवको प्रस्ताव अन्य मोर्चाका घटकले अस्वीकार गरेपछि असन्तुष्टि चुलिएको हो। बुधबारदेखि कार्यान्वयनमा आएको एमसीसी परियोजनालाई लिएर विप्लव नेतृत्वको नेकपाले असन्तुष्टि जनाइरहेको छ । मोर्चामा सामेल सत्तारुढ नेकपा(माओवादी केन्द्र),जनता… Continue reading विप्लव भन्छन् कम्युनिष्ट मिलौं, प्रचण्ड भन्छन् एमाले फुट्छ
ट्रान्सफर्मर किन्न महावीरका मेडल बिक्रीमा
१४ भदौ,काठमाण्डौ । बीरगंजको कृषि औजार कारखानालाई मर्मत सम्भार गर्न र त्यहाँ ५०० केभिएको ट्रान्सफर्मर राख्नका लागि सरकारबाट अपेक्षित सहयोग नपाएपछिराष्ट्रिय आविष्कार केन्द्रका प्रमुख वैज्ञानिक महावीर पुनले आफूले पाएका मेडलहरु बिक्री गर्ने भएका छन् । उनले आफूले पाएका विभिन्न ३ अन्तराष्ट्रिय स्तरका प्रतिष्ठित मेडलहरु बिक्री गरेर ट्रान्सफर्मर किन्नका लागि २० देखि २५ लाखसम्म संकलन गर्ने… Continue reading ट्रान्सफर्मर किन्न महावीरका मेडल बिक्रीमा
सिरिया–इरानको चेतावनीले अमेरिकाको दबदबा हल्लियो
१४ भदौ, एजेन्सी । इराक, अफगानिस्तान, सिरिया,लिविया जस्ता आधा दर्जन मुलुकले वर्षाैसम्म अमेरिकी हतियारको प्रताडना खेपेका छन् । प्रजातन्त्र वहाली र शान्तिस्थापनाको बहानामा ती मुलुकमा आन्तरिक हस्तक्षेप र आक्रमणमा उत्रिएको अमेरिकाले केही वर्षसम्म तहसनहस नै बनाईदिएको छ । अनि पुर्ननिमार्णको बहानामा अमेरिकी हस्तक्षेप कायम राखेको छ । वर्षाैसम्म अफगानिस्तानमा रहेको अमेरिका तालिवानको उदयपछि स्वदेश फर्किएपनि… Continue reading सिरिया–इरानको चेतावनीले अमेरिकाको दबदबा हल्लियो
पेरिसमा अब भाडामा विद्युतीय स्कुटर चढ्न नपाइने
१४ भदौ, एजेन्सी । फ्रान्सको पेरिसमा सार्वजनिक भाडामा चल्ने विद्युतीय स्कुटरहरुलाई प्रतिवन्ध लगाइने भएको छ । शुक्रवारबाट शहरमा सार्वजनिक भाडामा लिएर विद्युतीय स्कुटरहरु चलाउन नपाइने भएको हो । यस वर्षको अप्रिल २ मा १ लाख पेरिसवासीले गरेको मतदानमा लगभग ९० प्रतिशत मतदाताले सार्वजनिक इलेक्ट्रि स्कुटर, अपरेटर र पेरिस शहरकोबीचमा भएको सम्झौताको बिरुद्धमा मतदान गरे ।… Continue reading पेरिसमा अब भाडामा विद्युतीय स्कुटर चढ्न नपाइने
अमेरिकी राज्य फ्लोरिडा आँधीको चपेटामा पर्याे
१४ भदौ, एजेन्सी । आँधी इडालिया बुधबार अमेरिकी राज्य फ्लोरिडाको पश्चिमी तटमा खतरनाक श्रेणी ३ आँधीको रूपमा पुगेको छ । कतिपय ठाउँमा आँधीका कारण समुद्रमा १५ फिटसम्मका छाल उठेको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । इडालियाका कारण यस क्षेत्रमा भारी वर्षा भई जनजीवन प्रभावित भएको छ । धेरै क्षेत्रबाट मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।… Continue reading अमेरिकी राज्य फ्लोरिडा आँधीको चपेटामा पर्याे
नेपाललाई चामल दिँदै नदिने दाउमा भारत
१४ भदौ, काठमाण्डौ । रोटीबेटीको सदियौ देखिको सम्बन्ध रहेको मानिने नेपालको दक्षिणी छिमेकी भारतले नेपाललाई चामल निर्यातमा लगाएको प्रतिबन्ध कायमै राखेको छ । चामल निर्यातको प्रतिबन्ध लगाएपछि नेपालले सरकारी स्तरबाट समेत निर्यात खुलाउनका लागि आग्रह गरिसकेको अवस्थामा भारतले तीन देशका लागि निर्यात खुलाएपनि त्यसमा नेपाल भने परेको छैन् । भारतले लगाएको चामल निर्यातको प्रतिबन्ध ३… Continue reading नेपाललाई चामल दिँदै नदिने दाउमा भारत
चीनले कालापानी भारतमा देखाएपछि बालेन फायर/गरे चीन भ्रमण स्थगित
१४ भदौ, काठमाण्डौ । उत्तरको छिमेकी चीन सरकारले नयाँ नक्सा जारी गरेको छ । अगस्ट २१ मा प्राकृतिक स्रोत मन्त्रालयले प्रकाशित गरेको ‘चीनको आधिकारिक नक्साको २०२३ संस्करण’मा नेपालको पूरानै बुच्चे नक्सा देखाईएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले कडा आपत्ति जनाउँदै आफ्नो आजदेखि तय भएको चीन भ्रमण स्थगित गरेका छन् । चीनको नयाँ नक्सामा नेपाली भूभाग… Continue reading चीनले कालापानी भारतमा देखाएपछि बालेन फायर/गरे चीन भ्रमण स्थगित
आज जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा / के छ महत्व ?
१४ भदौ, काडमाण्डौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) तथा गाईजात्रा पर्व आज देशभर मनाइँदै छ । भक्तपुरमा भने हिजो नै (गन्हुँपुन्ही) जनैपूर्णिमा मनाइएको छ । आज पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले… Continue reading आज जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा / के छ महत्व ?
सुनको भाउ आज पनि वृद्धी
१४ भदौ , काठमाण्डौ । सुनको भाउ आज पनि बढेको छ । आज तीन सय रुपैयाँले बढेर सुनको भाउ तोलाको एक लाख १२ हजार आठ सय रुपैयाँमा पुगेको छ । सुनको भाउ हिजो तोलामा ८ सय रुपैयाँले बढेको थियो । आज चाँदीको भाउ भने सामान्य घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक… Continue reading सुनको भाउ आज पनि वृद्धी
एमसीसी परियोजनाको कार्यान्वयन सुरु
१३ भदौ , काठमाण्डौ । बहुचर्चित मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना बुधबारदेखि कार्यान्वयनमा गएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले बुधबार अर्थ मन्त्रालयमा प्रमुख सरोकारवालाहरूको उपस्थितिमा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्टु फोर्स–ईआईएफ) सम्बन्धी पत्र आदानप्रदान भएको छ । यससँगै पाँच वर्षको समय तोकिएको एमसीसीका… Continue reading एमसीसी परियोजनाको कार्यान्वयन सुरु
रुसीे विमानस्थलमा ड्रोन आक्रमण, युक्रेनको हात
१३ भदौ,एजेन्सी । रुसको उत्तर पश्चिमी सहर पिस्कोभको विमानस्थलमा ड्रोन आक्रमण भएको छ । आक्रमणबाट विमानस्थलमा आगलागी हुनुका साथै दुई वटा सैन्य विमानमा क्षति पुगेको रुसी सञ्चार माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उक्त आक्रमण पछि इल्युशिन ७६ ढुवानी विमानहरूमा आगलागी भएको समाचारमा जनाइएको छ । युक्रेनबाट ६ सय किलोमिटरको दूरीमा रहेको इस्टोनियाको सीमा… Continue reading रुसीे विमानस्थलमा ड्रोन आक्रमण, युक्रेनको हात
कृष्णबहादुर महराका छोरा राहुल पक्राउ
१३ भदौ, काठमाण्डौ । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । इलेक्ट्रिक चुरोट (भेप) मा ९ किलो सुन ल्याएको प्रकरणमा मुछिएका राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार पक्राउ गरेको हो । तस्करी गरेर ल्याएको सुन छुटाउनका लागि राहुल र पूर्वसभामुख महराले पनि संवाद गरेको खुलेको थियो । उनलाई काठमाडौंबाटै पक्राउ गरिएको नेपाल… Continue reading कृष्णबहादुर महराका छोरा राहुल पक्राउ
नाइजरपछि अर्को अफ्रिकी देशमा कू
१३ भदौ, एजेन्सी । नाइजरपछि अब अर्को अफ्रिकी देशमा सैनिक विद्रोह भएको छ । मध्य अफ्रिकी देश गाबोनका सेना अधिकारीहरूको एक समूह राष्ट्रिय टिभी च्यानलमा देखा परेका छन् र सत्ता कब्जा गरेको दाबी गरेका छन् । देशको निर्वाचन आयोगले राष्ट्रपति अली बोङ्गोलाई लगातार तेस्रो पटक चुनावमा विजयी घोषणा गरेको केही समयपछि नै यी सैन्य अधिकारीहरूले… Continue reading नाइजरपछि अर्को अफ्रिकी देशमा कू
आज नेप्सेमा सामान्य गिरावट
१३ भदौ ,काठमाडौं । बढेर कारोबार सुरु भए पनि आज बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य गिरावट आएको छ । २.८२ अंकले नेप्से घटेको दिन आज परिसूचक १९८५ अंकसम्म पुगेको थियो । तर, अन्तिममा केही सुधारिँदै १९९० अंकमा पुगेर बन्द भएको हो । यस क्रममा आज नेप्सेमा १ अर्ब १३ करोड रुपैयाँ बराबरको ३८… Continue reading आज नेप्सेमा सामान्य गिरावट
चीनमा १९ औं एशियाली खेलकुदको रौनक
१३ भदौ , एजेन्सी । चीनको हाङ्झाउ शहरमा निर्धारित एशियाकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय खेल प्रतियोगिताको रौनक चुलिएको छ । ट्राफिक संकेतमा समेत मानव आकृतिहरु देखाइएको छ । एशियाली खेलकुदको १९ औं संस्करण सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म आयोजना हुँदैछ । प्रतियोगिता सञ्चालन हुने समय नजिकिँदै गर्दा आयोजक हाङ्झाउ शहरमा उल्लासमय वातावरण छ । यस… Continue reading चीनमा १९ औं एशियाली खेलकुदको रौनक
अमेरिकी हतियारले अफगानीको जीवन असुरक्षित
१३ भदौ , एजेन्सी । ५४ वर्षीय खुदाइ रहीम अफगानिस्तानको फराह प्रान्तको फराह रोड जिल्लास्थित रिग्रेशन गाउँका बासिन्दा हुन् । उनले सन् २०२१ मा अनएक्सप्लोडेड अर्डनन्स (युएक्सओ) को बिस्फोटमा दुई छोराहरु गुमाएका थिए । साथै उनको अर्को छोरा २०२२ मा भएको माइन बिस्फोटमा गम्भीर घाईते भए । उनका तेस्रो छोराले सन् २०२२ मा खेलौना सोचेर… Continue reading अमेरिकी हतियारले अफगानीको जीवन असुरक्षित
६० किलो सुन तस्करी प्रकरणमा थप एक पक्राउ,१३७ कर्मचारीले मागे सरुवा
१३ भदौ , काठमाण्डौ । त्रिभुवन विमानस्थलबाट बाहिरिएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पा घर भएका गणेश पौडेल छन् । हङकङबाट ‘रेडी ट्रेड प्रालि’ को नाममा तस्करी गरेर ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट राजस्व अनुसन्धान विभागले साउन ३… Continue reading ६० किलो सुन तस्करी प्रकरणमा थप एक पक्राउ,१३७ कर्मचारीले मागे सरुवा
व्याख्यात्मक घोषणा गरेर सरकारले जनता झुक्यायो :ओली
१३ भदौ, काठमाण्डौ । अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता आजदेखि कार्यान्वयन हुँदै छ । यसका लागि अमेरिकाबाट एमसीसी मुख्यालयका कार्य–सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्ड मंगलबार नेपाल आइपुगेका छन । परियोजना कार्यान्वयनको उद्घाटन अर्थमन्त्री प्रकाशशरण महत र एमसीसीका उपाध्यक्ष एलफोर्डले गर्ने कार्यक्रम छ । सम्झौताअनुसार ‘इन्ट्री इन्टु फोर्स’ अर्थात् कार्यान्वयनमा गएको ५ वर्षमा (२०८५ भदौ… Continue reading व्याख्यात्मक घोषणा गरेर सरकारले जनता झुक्यायो :ओली
एसियाकपमा नेपालीलाई चुनौती दिने पाकिस्तानको प्लेइङ–११ कस्तो छ ?
१३ भदौ, एजेन्सी । एसियाकप क्रिकेट आजदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग खेल्दैछ । यो खेल पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा दिउँसो सवा ३ बजे शुरु हुनेछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर एक टोली पाकिस्तानसँग खेल्न लागेको हो । औपचारिक रुपमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि नेपाललाई पाकिस्तानसँग… Continue reading एसियाकपमा नेपालीलाई चुनौती दिने पाकिस्तानको प्लेइङ–११ कस्तो छ ?
बुद्ध एयरमा फेरि समस्या
१३ भदौ, काठमाण्डौ । नेकपा एमालेका नेताहरु चढेको बुद्ध एयरको जहाज जनकपुर विमानस्थल नजिकै पुगेर फेरि काठमाडौं फिर्ता भएको छ । आज विहान काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको उडान नम्बर ५०१ को नाइनएन–एजेओ कलाइनको सो विमान जनकपुरस्थित विमानस्थलमा अवतरण गर्न नसकी काठमाडौं फर्किएको छ । सो विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने सुरक्षित अवतरण गरेको… Continue reading बुद्ध एयरमा फेरि समस्या
नेपाली टिमसँग प्रचण्डको भर्चुअल कुराकानी
१३ भदौ , काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टिमलाई जितका लागि शुभकामना दिएका छन् । बुधवार बिहान पाकिस्तानमा रहेको नेपाली टिमसँग भर्चुअल कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले जितका लागि शुभकामना व्यक्त गरेका हुन् । प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रको विकास… Continue reading नेपाली टिमसँग प्रचण्डको भर्चुअल कुराकानी
शिक्षादीपमा आणविक परीक्षण विरुद्धको दिवसमा कविता प्रतियोगिता
११ भदौ, विराटनगर । विराटनगर स्थित शिक्षादीप कलेजले अन्तर्राष्ट्रिय आणविक परीक्षण विरुद्धको दिवस कविता प्रतियोगिता गरी मनाएको छ । सो प्रतियोगितामा शान्तिकालागि निश्शस्त्रीकरण शीर्षकमा तीन दर्जन विद्यार्थीहरुले कविता वाचन गरेका थिए । उनीहरुको कविताको सन्देश आणविक हातहतियारका विपक्षमा थियो । उक्त कविता प्रतियोगितामा सिम्रिका तिमल्सेना प्रथम, एञ्जल राई द्वितीय र रितेश भट्टराई तृतीय भएका थिए… Continue reading शिक्षादीपमा आणविक परीक्षण विरुद्धको दिवसमा कविता प्रतियोगिता
आणविक शक्ति राष्ट्र बन्दै साउदी, चीनको समर्थन
१२ भदौ ,एजेन्सी । चीनले साउदी अरेबियामा आणविक ऊर्जा केन्द्र बनाउन सहयोग गर्ने भएको छ । चीनले प्लान्टका लागि ठेक्का दिनुपर्ने दाबी पेश गरेको छ र साउदी अरबले त्यसमा विचार गरिरहेको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार चीनको सरकारी स्वामित्वको कम्पनी चाइना नेसनल न्यूक्लियर कर्पोरेसनले कतार र संयुक्त अरब इमिरेट्सको सिमानामा आणविक ऊर्जा केन्द्र निर्माण गर्न… Continue reading आणविक शक्ति राष्ट्र बन्दै साउदी, चीनको समर्थन