NepalTimes

ताजा समाचार

फोटो ग्यालरी पेज

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

२० फागुन ,एजेन्सी । अमेरिकाको तमाम प्रयासहरुका बावजुद इरानले आफ्नो शक्ति बढाइरहेको छ । पछिल्ला वर्षहरुमा अमेरिका र इजरायल मिलेर...

Read moreDetails

सुरु भो वल्र्ड ट्रेड वार ? ट्रम्प नायक कि खलनायक ?

२० फागुन , एजेन्सी । पाहुनाका रुपमा अमेरिका बोलाएर युक्रेनी राष्ट्रपति भोलोदेमिर जेलेन्स्कीलाई झपारेपछि युरोपेली नेताहरुको आँखामा बिझाइरहेका अमेरिकी राष्ट्रपति...

Read moreDetails

लाज शरणम्, मायावी र फिलिलीः कुन फिल्म कस्ता छन् ?

२० फागुन , काठमाण्डौ । शिवरात्रीको दिन देखि प्रर्दशनमा आएका तीन नेपाली चलचित्र लाज शरणम, मायावी र फेरि रेशम फिलिलीले...

Read moreDetails

‘केही भन्न नहुने हो प्रधानमन्त्रीज्यू,मान्छे कुट्न पाइन्छ ?’

२० फागुन ,काठमाण्डौ। केही वर्ष अघिसम्म प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली जहाँ जान्थे, उनलाई हेर्ने र सुन्नेहरुको लाम...

Read moreDetails

पर्यटन दूत बने विश्व विजेता बुफोन,अब के काम गर्छन ?

२० फागुन , काठमाण्डौ । विश्व फुटबल जगतका लिजेण्ड इटालियन फुटबल स्टार जियानलुइगी बुफोनलाई सन् २०२५ को लागि नेपाल सरकारले...

Read moreDetails

अष्ट्रेलियासंग विश्वकपमा हारेको बदला लेला भारतले ?

२० फागुन , एजेन्सी । च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच भीडन्त हुँदैछ । दुबईमा...

Read moreDetails

जेलेन्स्कीको अपमानपछि ट्रम्पले सैन्य सहयोग पनि रोके

२० फागुन , एजेन्सी । आफूले रुस–युक्रेनयुद्ध जतिसक्दो चाँडो अन्त्य गराउँछु भन्ने दाबी गर्ने गरेका डोनाल्ड ट्रम्प विश्वकै अपेक्षा विपरित...

Read moreDetails

ललितपुरमा पानी आउने पाइपबाट आगोको मुस्लो निस्कियो

२० फागुन ,काठमाण्डौ। ललितपुरको टिकाथलीमा एउटा अनौठो दृश्य देखियो, जमिनमुनिबाट पानी निकाल्न खनिएको बोरिङबाट अचानक ज्वालामुखी जस्तै आगोको मुस्लो निस्कियो!...

Read moreDetails

उपेन्द्रको तीन सिट दुई तिहाइको सरकारलाई भारी पर्याे ,भूमिसम्बन्धी अध्यादेशबाट सरकार ब्याक

२० फागुन , काठमाण्डौ। लामो समयदेखिको छलफलसहित अनेकन उपाय लगाउँदा समेत संसदबाट पास गर्न सम्भव नहुने भएपछि अन्नतः सत्ता साझेदार...

Read moreDetails

मेलम्चीको पानीः पहिला आउनै सपना, अहिले आएदिन समस्या

२० फागुन ,काठमाण्डौ । काठमाडौँबासीका लागि वर्षौंसम्म पानीको प्यास मेटाउने सपना बनेको मेलम्चीको पानी अहिले भने विपनामा त्रास झैं बन्न...

Read moreDetails

बालेन मैदानमा उत्रिए, सुशासनका लागि जोसँग पनि जुध्न तयार

१९ फागुन ,काठमाण्डौ। सरकार र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीचको टकराब थप बढेको छ । २ महिना देखि बालेनले...

Read moreDetails

सरकारले कुलमानलाई दियो ‘जिरो’ अंक, अब निकाल्ने

१९ फागुन , विराटनगर। सुशासन, स्थायित्व र सम्बृद्धिका लागि प्रमुख दुई ठूला दल मिल्न आवस्यक रहेको प्रष्टीकरण दिइरहेपनि सत्तारुढ एमाले...

Read moreDetails

युक्रेनको रेयर अर्थ मिनरल कति मूल्यवान छ ?

१९ फागुन , एजेन्सी । यतिबेला विश्वमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र यूक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीबीच भएको भनाभनबारे चर्चा परिचर्चा...

Read moreDetails

जेलेन्स्कीले छेडेको नयाँ युद्ध! अमेरिका विनाको नेटो कस्तो होला ?

१९ फागुन ,काठमाण्डौ । गत शुक्रबार अमेरिकी राष्ट्रपति भवनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच चर्को बहस...

Read moreDetails

एनसेलको छलाङ, एनटिसीलाई थला पार्याे, विश्वास गुमायो

१९ फागुन , विराटनगर । पटक पटक विवादमा फस्दै आएको निजी क्षेत्रबाट सञ्चालित दूरसञ्चार कम्पनीमा एनसेलले पछिल्लो समय आफ्नो बजार...

Read moreDetails

गाउँ पस्यो बाघ, ७ घण्टादेखि फत्तेपुरको घर गोठमा

१९ फागुन , विराटनगर। सप्तरीको फत्तेपुरमा बाघ गाउँ पसेको छ। आज बिहान करिब ७ बजेतिर सप्तकोशी नगरपालिका वडा नम्बर– १...

Read moreDetails

ट्रम्पसँग जेलेन्स्कीले बन्द कोठामा छलफल गर्ने,सम्बन्ध सुध्रिने

१९ फागुन , एजेन्सी । बेलायतले युक्रेनको सुरक्षा र शान्तिका लागि चार बुँदे प्रस्ताव पेश गरेको छ । डोनाल्ड ट्रम्पसंगको...

Read moreDetails

ओस्कर २०२५ः ’अनोरा’ उत्कृष्ट चलचित्र

१९ फागुन ,काठमाण्डौ । ९७ औं ओस्कर अवार्ड समारोह लस एन्जलसको डल्बी थिएटरमा भइरहेको छ । अहिलेसम्म ’विक्ड’, ’अमेलिया पेरेज’,...

Read moreDetails

प्रमुख प्रशासकीय अधिकृत प्रकरणःसरकार भर्सेस बालेन

१९ फागुन , काठमाण्डौ । २ महिना भन्दा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि महानगरका कर्मचारीहरुको तलब सुविधा समेत रोकिएको...

Read moreDetails

भारतीय सुटरलाई प्रहरीले गोली ठोक्यो

१९ फागुन , काठमाण्डौ । काठमाडौंको टोखामा ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ । गएराति...

Read moreDetails

US सामुन्ने युरोपको कति छ दम ? ट्रम्पसंग टक्कर लिँदै स्टार्मर?

१८ फागुन , काठमाण्डौ। तीन वर्षसम्म अमेरिकी सुरक्षा कवचमुनि नै रुसी आक्रमण झेलेको युक्रेन, डोनाल्ड ट्रम्प सत्तामा आएपछि भने शसंकित...

Read moreDetails

ठूलो बजेट ल्याउने होड, १९ खर्बको बजेट ल्याउने ,नेपालको सुवर्ण बजेट कुन हो ?

१८ फागुन , काठमाण्डौ । नेपालमा बजेटको इतिहास हेर्ने हो भने प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका तत्कालिन अर्थमन्त्री सुवर्ण समशेर राणाले ५...

Read moreDetails

जियानलुईजी बुफोनलाई नेपालमा भव्य स्वागत

१८ फागुन , एजेन्सी । अष्ट्रेलियाका म्याट रस नेपाली पुरुष फुटबल टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल...

Read moreDetails

रवि निकट मोहन थापा अमेरिकामा किन पक्राउ परे ?

१८ फागुन , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् । रास्वपा सभापति रवि लामिछानेसँग...

Read moreDetails

ट्रम्पको सुरक्षामा ठूलो चूक, एफ १६ नै पठाउनु पर्यो

१८ फागुन , एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मार–ए–लागो रिजोर्टमाथिको हवाई सीमामा सुरक्षा सतर्कता बढाइएको छ । यहाँ अनुमति...

Read moreDetails

ओलीविरुद्ध उभिन विद्या भण्डारीले खुट्टा कमाइन्

१८ फागुन , काठमाण्डौ । नेपालका दुई ठूला दल नेपाली कांग्रेस र एमाले । प्रतिनिधिसभामा पहिलो र दोस्रो ठूला यी...

Read moreDetails

चीन विश्वकै दोस्रो शक्तिशाली देश,पहिलो कुन हो ?

१८ फागुन , एजेन्सी । छैठौं ग्लोबल सफ्ट पावर इन्डेक्स रिपोर्टअनुसार चीन विश्वको दोस्रो सबैभन्दा प्रभावशाली देश बनेको छ। ब्रान्ड...

Read moreDetails

ट्रम्पको व्यवहारपछि जियो पोलिटिक्समा भूकम्प

१८ फागुन , एजेन्सी । डोनाल्ड ट्रम्पको नीतिले अमेरिका प्रति सहयोगी देशहरूको विश्वास भूकम्पको तेन कम्पन्न जसरी हल्लाइदिएको छ। ट्रम्प...

Read moreDetails

हमासले जारी गर्याे भावनात्मक भिडिओ,विपिनको अवस्थाबारे सबै बेखबर

१८ फागुन , एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा युद्धविराम सम्झौताको अस्थायी विस्तारलाई अनुमोदन गरेका छन् । रमजान र...

Read moreDetails

ह्वाइट हाउसमा अपहेलित जेलेन्स्कीलाई बेलायतमा स्वागत

१८ फागुन , एजेन्सी । ओभल अफिसमा अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिबाट अपहेलित भएका युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई बेलायतले भने भव्य...

Read moreDetails

पुटिनको प्रस्ताव सी ले गरे ठाडै अस्वीकार

१४ फागुन, विराटनगर । राजनीतिमा कोही स्थायी शत्रु र कोही स्थायी मित्र हुदैन। यो खेल नेपाली जनताले पटक पटक देखेका...

Read moreDetails

सामाजिक संजालबाट खुशी छैनन् ओली

१४ फागुन,काठमाण्डौ । नेकपा एमाले भित्र बा का रुपमा सम्बोधन गर्दै प्रशंसा र गुणगान मात्रै होइन सामाजिक संजालबाट त्यतिनै आलोचना...

Read moreDetails

बालेनलाई असफल बनाउने प्रयास ?सरकारले दिएन प्रशासकीय अधिकृत

१४ फागुन, काठमाण्डौ । सरकारले एकैचोटि ७८ सहसचिवको सरुवा गरेको छ । एकै पटक ठूलो संख्यामा सहसचिवहरुको सरुवा गर्दा पनि...

Read moreDetails

आज वर्षा र हिमपातको सम्भावना, कहाँको मौसम कस्तो छ ?

१४ फागुन, विराटनगर। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ...

Read moreDetails

सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ? २३ परकम्प

१४ फागुन, काठमाण्डौ । आज एकाविहानै काठमाडौंसहित देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको छ । एक बिहानै भूकम्पको शक्तिशाली...

Read moreDetails

नेपालले २०२५को एसिया कप खेल्ने अवसर गुमायो

१४ फागुन, एजेन्सी । आगामी सेक्टेबरमा हुने एसिया कप २०२५ नेपालले खेल्ने संभावना सकिएको छ । एसीसीले प्रतियोगितामा दुई टोली...

Read moreDetails

सुनसरीमा अफ्रिकन स्वाइन फ्लु पुष्टि, कसरी बच्ने ?

१४ फागुन, एजेन्सी । सुनसरीमा बल्र्डफ्लुसँगै स्वाइन फ्लुसमेत भेटिएको छ । सुनसरीको दुहबी नगरपालिकामा अफ्रिकन स्वाइन फ्लु पुष्टि भएपछि बंगुर...

Read moreDetails

बुफोनले नेपालीलाई भने नमस्ते, केपी ओली कपमा भेट्ने

१४ फागुन, एजेन्सी । इटालीका विश्व चर्चित विश्वविजेता गोलकिपर जियोनलियोजी बुफोनले आफू नेपाल आउन लागेको जानकारी दिएका छन् । उनले...

Read moreDetails

कुलमानले फेरि कमाल गरे, ६ महिनामा ११ अर्ब नाफा

१४ फागुन, काठमाण्डौ। उर्जामन्त्री र सरकारले पदबाट हटाउनका लागि लगातार स्पष्टीकरण सोधिरहेका कुलमान घिसिङ नेतृत्वको नेपाल विद्युत् प्राधिकरण ले चालू...

Read moreDetails

पुटिनलाई डराउन गएको अमेरिका उल्टै डराएर फर्कियो

१४ फागुन , विराटनगर । रुस र यूक्रेनबीचको युद्ध अन्त्य गर्नका लागि एकातर्फ महत्वपूर्ण प्रयासहरु जारी छ भने अर्कातर्फ तनाव...

Read moreDetails

भारतसँगको विद्युत व्यापार सम्झौतमा सेटिङ ?मूल्य सबैभन्दा सस्तो

१४ फागुन, काठमाण्डौ। उर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई पटक पटक स्पष्टीकरण सोधेर बर्खास्त गर्ने प्रयास गरिरहेका...

Read moreDetails

बालेन र हर्क प्रचण्डका सबैभन्दा नजिकका मान्छे

१४ फागुन, काठमाण्डौ । देशको प्रधानमन्त्री बनेका बेला काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई पक्राउ गर्न तयार भएका नेकपा माओवादी...

Read moreDetails

बालुवाटारमा ‘केपी बा’,आफ्नै गुणगान सुन्दै ओली मख्ख

१४ फागुन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली राजा महेन्द्रजस्तै संगीतप्रेमी नेता हुन् । यसैकारण प्रधानमन्त्री ओली कहिले बाँसुरी बजाउँछन्...

Read moreDetails

अब ५० लाख डलरमा अमेरिकी नागरिकता

१४ फागुन,एजेन्सी । अवैध आप्रवासीहरुलाई खोजीखोजी लखेटिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब मोटो रकम ल्याउन सक्ने धनी आप्रवासीका लागि भने...

Read moreDetails

विश्वविजेता बुफोन केपी ओली कपमा आउँदै

१४ फागुन, एजेन्सी । इटालीका विश्व विजेता गोलरक्षक जियानजुइजी बुफोन केपी ओली कप फुटबलको फाइनल खेलमा आउने भएका छन् ।...

Read moreDetails

मेसीले प्रशिक्षकको गर्धन समाए, मेसीसहित सुआरेजलाई जरिवाना

१४ फागुन, एजेन्सी । अनुशासन उल्लंघन गरेपछि मेजर लिग सकर (एमएलएस)ले इन्टर मियामीका कप्तान लिओनल मेसी र फरवार्ड लुइस सुआरेजलाई...

Read moreDetails

जेलेन्स्कीलाई ब्लाकमेल गर्न ट्रम्प सफल, दुर्लभ खनिजमा सम्झौता

१४ फागुन,एजेन्सी । डोनाल्ड ट्रम्प वा अमेरिकाकै नजर, यूक्रेनको प्राकृतिक खजानामा थियो, छ र त्यो प्राप्त गर्नमा अमेरिका सफल पनि...

Read moreDetails

नेपाल र म्यानमारबीच आज उपाधि भिडन्त

१४ फागुन, काठमाण्डौ । नेपाल र म्यान्मारको राष्ट्रिय महिला टोलीबीच आज साँझ हुने चारदेशीय अन्तर्राष्ट्रिय फुटबलको फाइनल दर्शकका लागि व्यग्र...

Read moreDetails

आज महाशिवरात्रि, शिवको प्रिय दिन, पर्वहरुको पर्व

१४ फागुन, काठमाण्डौ । आज हिन्दु धर्मालम्वीहरुको महान पर्व महाशिवरात्रि । महाशिवरात्रि भगवान शिवको प्रमुख पर्व हो । शिवरात्रिमा ठूला...

Read moreDetails

अन्ततः अमेरिकाले युक्रेनलाई आफ्नो रुप देखाइदियो

१३ फागुन, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा वासिङ्टनले युक्रेन युद्धबारे नयाँ नीति लिएको संकेत दिँदै संयुक्त राष्ट्रसंघ महासभामा...

Read moreDetails

भुटानका कप्तान ललितपुर सिटीमा

१३ फागुन,काठमाण्डौ। भुटानी राष्ट्रिय फुटबल टिमका कप्तान चेन्चो ग्याल्सेनले ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् ।...

Read moreDetails

लेखा सभापति,उर्जामन्त्रीदेखि प्रधानमन्त्रीसम्म कुलमानसँग हारे

१३ फागुन, काठमाण्डौ । सरकारका काम प्रति जनताको चित्त बुझाइ छैन् । समृद्ध नेपाल सुखी नेपालीको नारा बोकेर आएको प्रधानमन्त्री...

Read moreDetails

उदित नारायणले पत्नीलाई दिए धोका

१३ फागुन, काठमाण्डौ। बलिउडका चर्चित गायक उदित नारायण झा पछिल्लो समय एकपछि अर्को गर्दै विवादमा पर्न थालेका छन् । केही...

Read moreDetails

अमेरिकामा उड्ने कारःविज्ञान र प्रविधिको अनमोल उपहार

१३ फागुन, एजेन्सी । विज्ञान र प्रविधिले मानव सभ्यतालाई सधैं अगाडि बढाइरहेको छ, हाम्रा कल्पनाहरूलाई यथार्थमा परिणत गर्ने प्रयास निरन्तर...

Read moreDetails

सुनको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

१३ फागुन, काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्यले आज ‘रेकर्ड ब्रेक’गरेको छ । सुन अहिलेसम्मकै सबैभन्दा महँगो बनेको छ ।...

Read moreDetails

प्रकृतिका बुवालाई प्रधानमन्त्रीको फोन, के भने ?

१३ फागुन, काठमाण्डौ । भारतको ओडिसास्थित किट विश्वविद्यालय अध्ययनरत भैरहवाकी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि शोकमा रहेको उनका परिवारसँग प्रधानमन्त्री केपी...

Read moreDetails

नारायणकाजी किन सन्किए ? भिडिओ भाइरल, कि रिसाउने कारण थियो ?

१३ फागुन, काठमाण्डौ। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उसो त आफूलाई शान्त, भद्र, साधुसन्यासी आचरणको मान्छे भन्न रुचाउँछन् ।...

Read moreDetails

इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरणः सशस्त्रकै इन्स्पेक्टर पक्राउ

१३ फागुन, काठमाण्डौ । कास्कीमा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोषी महत मृत्यु प्रकरणमा सशस्त्रकै अर्का इन्स्पेक्टर विवेक जोशीलाई प्रहरीले पक्राउ...

Read moreDetails

राष्ट्रसंघमा रुसलाई अमेरिकाको साथ,युक्रेनको विपक्षमा भोट

१३ फागुन, एजेन्सी । रुसलाई युक्रेनी क्षेत्रबाट हटाउने एक प्रस्तावमा संयुक्त राष्ट्रले मञ्जुरी दिइएको छ । सोमबार राखिएको यस प्रस्तावको...

Read moreDetails

युरोपलाई अमेरिकाबाट अलग गर्न जर्मनीको जोड

१२ फागुन, विराटनगर। जर्मनीमा आइतबार सम्पन्न चुनाव जितेपछि कन्जरभेटिभ पार्टीका नेता फ्रेडरिक मर्जले युरोपेली देशहरूलाई अमेरिकासँग सचेत रहन चेतावनी दिएका...

Read moreDetails
Page 13 of 1054 1 12 13 14 1,054

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist