३० साउन, एजेन्सी। स्वीडेनलाई २–१ पराजित गर्दै स्पेन महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । ८१ औं मिनेटसम्म गोलरहित बराबरी भएको खेलमा त्यसपछि ८ मिनेट भित्र ३ गोल भएको थियो ।स्पेनकी साल्मा चेलेस्टी एइङ्गोनोले ८१ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । तर त्यो अग्रता स्पेनले ७ मिनेटपछि गुमाएको थियो । ८८… Continue reading स्पेन पहिलो पटक विश्वकपको फाइनलमा प्रवेश
Category: समाचार
रुसको क्यास्पियन सागरमा रहेको पम्प कसले उडाईदियो ?
३० साउन,एजेन्सी । दक्षिणी रुसको दागेस्तानमा रहेको पेट्रोल पम्पमा भएको विस्फोटमा दुई बालबालिकासहित कम्तीमा २७ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् । क्यास्पियन सागरको तटमा रहेको क्षेत्रीय राजधानी मखाचकलामा सोमबार राति विस्फोट भएको थियो। चिकित्सकलाई उद्धृत गर्दै एक रिपोर्टका अनुसार मृत्यु हुनेको संख्या अझै बढ्न सक्छ । विस्फोटको कारण भने अझै… Continue reading रुसको क्यास्पियन सागरमा रहेको पम्प कसले उडाईदियो ?
आज नेप्सेमा ३१ अंकको गिरावट
३० साउन, काठमाण्डौ । सेयर बजार परिसूचक नेप्से ३१.८० अंकले घट्दै २ हजार ४५.४४ अंकको विन्दुमा ओर्लिएको छ । अघिल्लो दिन १४ अंकले बढेको बजारमा आज दोब्बर अंकले नै घट्न पुगेको हो ।उसो त आज कारोबार रकम समेत घटेर २ अर्ब १५ करोड ७३ लाख रुपैयाँमा झरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।… Continue reading आज नेप्सेमा ३१ अंकको गिरावट
महराको वाङसँग १० वर्षदेखिको चिनजान
३० साउन, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दाओजिन वाङसँग १० वर्षदेखिको चिनजान रहेको र उनी फलफूल व्यवसायी रहेको बताएका छन्। विगत १५ वर्षयता नेपालमै बस्दै आएका र नेपाली पनि बोल्ने वाङसँग पुरानो चिनजान रहेको स्वीकार उनले गरेका हुन्। दाङमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले वाङसँग आफूले टेलिफोनमा कुरा… Continue reading महराको वाङसँग १० वर्षदेखिको चिनजान
अभिनेता अक्षय कुमारले बल्ल पाए भारतीय नागरिकता
३० साउन, एजेन्सी । अहिलेसम्म क्यानडाका नागरिक रहेका भारतिय अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन्। उनले आफ्नो ट्वीटरमा भारतीय नागरिकता प्रमाणपत्रको तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएका हुन्। अक्षय कुमारले नागरिकताको तस्बिर सेयर गर्दै लेखेका छन्, ’दिल र नागरिकता दुवै हिन्दुस्तानी हुन्। स्वतन्त्रता दिवसको शुभकामना। जय हिन्द।’ सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले अक्षय कुमारको नागरिकतामाथि… Continue reading अभिनेता अक्षय कुमारले बल्ल पाए भारतीय नागरिकता
अब झरी नपर्ने, बाढीको जोखिम पनि न्यून
३० साउन, काठमाण्डौ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी… Continue reading अब झरी नपर्ने, बाढीको जोखिम पनि न्यून
आज सुनको भाउ स्थिर रहँदा चाँदीको भने बढ्यो
३० साउन ,काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ।अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य यस दिन स्थिर रहेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार… Continue reading आज सुनको भाउ स्थिर रहँदा चाँदीको भने बढ्यो
भारत र पाकिस्तानसँग खेल्ने नेपालको टोली घोषणा
२९ साउन, एजेन्सी । पाकिस्तान र श्रीलंकामा हुने एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो । एसिया कप क्रिकेट अगष्ट ३१ बाट सुरु हुँदैछ । नेपाल भारत र पाकिस्तान रहेको समूह एमा छ । समूह बी मा… Continue reading भारत र पाकिस्तानसँग खेल्ने नेपालको टोली घोषणा
सुन प्रकरणको अनुशन्धान बारे कांग्रेसको धारणा के हो ?
२९ साउन, काठमाण्डौ । सुन प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति नबनाएको भन्दै आज पनि नेकपा एमालेका सांसदहरूले प्रतिनिधिसभाको बैठक अवरुद्ध पारे । एमालेको अवरोधसँगै सभामुख देवराज घिमिरेले आइतबार सम्मका लागि संसद् बैठक स्थगित भएको घोषणा गरेका छन् । यता नेपाली काँग्रेसले भने आजै छानविन समितिबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । यसअघि काँग्रेसका सांसदहरुले… Continue reading सुन प्रकरणको अनुशन्धान बारे कांग्रेसको धारणा के हो ?
आज नेप्सेमा सामान्य गिरावट
२९ साउन, काठमाण्डौ । आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य गिरावट आएको छ । कारोबार समयमा बढेर २०९३ अंकसम्म पुगेपनि अन्तिममा ओरालो लाग्दै ३.६१ अंकको गिरावटसँगै बन्द भएको हो ।०.१७ प्रतिशतले गिरावटसँगै २०७७ अंकमा पुगेर परिसूचक रोकिएको छ । यसक्रममा ६८ कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ वटा कम्पनीको सेयर मूल्य घटेको… Continue reading आज नेप्सेमा सामान्य गिरावट
पीएजजीले नेयमारलाई बेच्ने, अल हिलालसँग कुरो मिल्यो
२९ साउन, एजेन्सी । विश्व चर्चित फुटबलरहरुको हब बन्दै गएको खाडी राष्ट्र साउदी अरबमा अब ब्राजिलियन स्टार नेयमार पनि जाने तय भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । अर्जेन्टिनी स्टार मेसी, फ्रान्सेली स्टार एम्बाप्पेलाई भित्र्याउन प्रयास विफल भएपनि हार नमानेको साउदी क्लब अल हिलालले नेयमारलाई भित्र्याउने अन्तिम तयारी गरेको छ । गोल डटकमका अनुसार… Continue reading पीएजजीले नेयमारलाई बेच्ने, अल हिलालसँग कुरो मिल्यो
भागे भनेपछि बालुवाटार जग्गा हिनामिनामा माधवले मुख खोले
२९ साउन, काठमाण्डौ । युरोपका विभिन्न देशको एक साता लामो भ्रमणका लागि गएका सत्तारुढ गठबन्धनको दल नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल आफ्नो निर्धारित भ्रमण तालिका छोट्याएर स्वदेश फर्किएका छन् । उनले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिनामा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन्। युरोप भ्रमण सकेर सोमबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा… Continue reading भागे भनेपछि बालुवाटार जग्गा हिनामिनामा माधवले मुख खोले
ऋणमा फसेको देश अर्जेन्टिनामा निर्वाचन कसरी हुन्छ राष्ट्रपति निर्वाचन ?
२९ साउन, एजेन्सी । अर्जेन्टिनामा राष्ट्रपति पदको निर्वाचनका लागि प्राथमिक चुनाव भएको छ । देशभर १७ हजार ४ सय ३१ सार्वजनिक र निजी विद्यालयहरुमा स्थापना गरिएको मतदान केन्द्रहरुमा निर्वाचन गरिएको थियो । आगामी २२ अक्टुबरमा हुने आम चुनावका लागि उम्मेदवारी चयन गर्न आईतवार प्राथमिक निर्वाचन गरिएको हो । राष्ट्रपति पदको उम्मेद्वार बन्न १७ जना बढी… Continue reading ऋणमा फसेको देश अर्जेन्टिनामा निर्वाचन कसरी हुन्छ राष्ट्रपति निर्वाचन ?
गोरखामा भेटिएको अलौकिक शिला दरबारमा राखिने
२९ साउन, काठमाण्डौ । गोरखामा एक घरबाट बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रुपमा प्रतिस्थापन गर्ने निर्णय भएको छ । अलौलिक शिलालाई बरामद गरिएको घरका परिवारले परापूर्वकालदेखि कूल देवता मानेर पूजा गर्दै आएको र गोर्खाली जनताले पनि यसलाई शक्तिको प्रतिकका रुपमा लिएकाले जिल्ला बाहिर नपठाउने निर्णय भएको नगरपालिकाकी उपप्रमुख मसली… Continue reading गोरखामा भेटिएको अलौकिक शिला दरबारमा राखिने
सीआईबी झुक्किएपछि सक्कली डाक्टरको बदनामी
२९ साउन,काठमाण्डौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नक्कली डाक्टरविरुद्धको अपरेसनका क्रममा पक्राउ परेका सक्कली डाक्टर रिहा भएका छन् । नक्कली शैक्षिक प्रमाण पत्र भएको भन्दै ब्यूरोले पक्राउ परेका पिपरा गाउँपालिका –८, महोत्तरीका रञ्जिनकुमार यादवलाई पक्राउ गरेको थियो । तर उनी सक्कली भएको पाइएपछि रिहा भएका हुन् । नाम जुधेका कारण उनी पक्राउ परेको… Continue reading सीआईबी झुक्किएपछि सक्कली डाक्टरको बदनामी
अन्तरिक्ष यात्रीले अन्तरिक्षबाटै खिँचे सगरमाथाको तस्विर
२९ साउन,एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएई)का अन्तरिक्ष यात्री सुल्तान अल नेयादीले फेरि एकपटक केही सुन्दर तस्बिर सार्वजनिक गरेका छन् । यस पटकका तस्बिरहरूमा हिउँले ढाकिएको हिमालय श्रृखलाका रहेका छन् । जहाँ विश्वको सर्वाेच्च शिखर सगरमाथा समेत रहेको छ । हिमालय श्रृंखला नेपालसहित, चीन, भारत, पाकिस्तान र भुटानसम्म फैलिएको छ। यसको उचाइको कारण यसलाई छिमेकी… Continue reading अन्तरिक्ष यात्रीले अन्तरिक्षबाटै खिँचे सगरमाथाको तस्विर
जनमतकी अनिता साहले लिइन् मन्त्रीको शपथ
२९ साउन,काठमाण्डौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी नवनियुक्त मन्त्री अनितादेवी साहले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ दिलाएका हुन् । नेपालको संविधानबमोजिम नवनियुक्त मन्त्रीले राष्ट्रपतिबाट शपथ लिने संवैधानिक व्यवस्था छ । मन्त्री अनितादेवी जनमत पार्टीको सांसद हुन् । समारोहमा उपराष्ट्रपति… Continue reading जनमतकी अनिता साहले लिइन् मन्त्रीको शपथ
गेटाफे र बार्सिलोनाको खेलमा रातो कार्डको वर्षा
२९ साउन,एजेन्सी । स्पेनिस ला लिगाको आफ्नो पहिलो खेलमा साविक विजेता समेत रहेको बार्सिलोना गोलरहित बराबरीमा रोकिएको छ । आइतबार भएको खेलमा गेटाफेले क्याटलान क्लब बार्सिलोनालाई बराबरीमा रोकेको छ । निकै तनावपूर्ण खेलमा बार्सिलोनाले अधिकांश समय खेलमा पकड जमाएपनि गोल गर्न भने सकेन । खेलमा दुवै तर्फ १–१ खेलाडीले रातो कार्ड प्राप्त गर्दा बार्साका प्रशिक्षक… Continue reading गेटाफे र बार्सिलोनाको खेलमा रातो कार्डको वर्षा
मुस्ताङमा पुलसहित १० घर बगे/कोशी र गण्डक ब्यारेजको सबै ढोका खोलियो
२९ साउन, काठमाण्डौ । सप्तकोशी नदीमा आएको बाढीका कारण उच्च खतरा देखिएपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका एकैपटक खोलिएका छन् । आइतबार राति ३ बजे कोशी ब्यारेज भएर ४ लाख ६२ हजार ३ सय ९५ क्युसेक पानी प्रति सेकेन्डका दरले बहाव भएको थियो । आज बिहान ८ बजेको मापन अनुसार कोशी ब्यारेज भएर ४… Continue reading मुस्ताङमा पुलसहित १० घर बगे/कोशी र गण्डक ब्यारेजको सबै ढोका खोलियो
आज सुनको भाउ बढ्दा चाँदीको भने स्थिर
२९ साउन, काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।अघिल्लो दिन अर्थात् आइतबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको… Continue reading आज सुनको भाउ बढ्दा चाँदीको भने स्थिर
कुवेतको साहसिक मोती खोज्ने मेला शुरु
२८ साउन,एजेन्सी । कोभिड–१९ महामारीका कारण तीन वर्ष यता रोकिएको ‘पर्ल ड्राइभिङ फेस्टिभल’ मोती खोज्ने यात्रा शनिवारबाट शुरु भएको छ । तीन वर्षको अन्तरालपछि शनिवारबाट कुवेत शहरमा ३२ औँ पर्ल ड्राइभिङ फेस्टिभल शुरु भएको हो । आधिकारिक कुवेत समाचार एजेन्सी (कुना) का अनुसार यस पटक ६० जना युवा गोताखोरहरू मोती खोज्ने यात्रामा जानका लागि दुई… Continue reading कुवेतको साहसिक मोती खोज्ने मेला शुरु
विद्यादेवी भण्डारी राजनीतिमा फर्किए एमाले फुट्छ ?
२८ साउन, काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउँन लागेको र यसका लागि एमालेका नेताहरुले उनलाई भेटिरहेको चर्चा चलिरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसबारे प्रष्टीकरण दिएका छन् । आज पार्टीको पछिल्लो समसामयिक धारणा सार्वजनिक गर्न गरिएको विशेष पत्रकार सम्मेलनमा पत्रकारहरुले गरेको प्रश्नको जवाफ दिँदै ओलीले यस्ता हल्लाहरुलाई मलजल गर्न नहुने बताएका छन्… Continue reading विद्यादेवी भण्डारी राजनीतिमा फर्किए एमाले फुट्छ ?
डढेलोले अमेरिकाको ऐतिहासिक शहर ध्वस्त
२८ साउन, एजेन्सी । विश्वको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका अनियन्त्रित डढेलोका कारण यतिबेला शोकमा डुबेको छ । ठूलठूला सुनामीले समेत पुर्याउन नसकेको क्षति अहिले डढेलोबाट अमेरिकाले भोगिरहेको छ । हरेक दिन डढेलोमा परी मृत्यु हुनेको संख्या बढ्दै गएको छ । अमेरिकाको हवाई टापुमा लागेको डढेलोका कारण हालसम्म ८९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका… Continue reading डढेलोले अमेरिकाको ऐतिहासिक शहर ध्वस्त
पहिलो कारोबारको दिन दोहोरो अंकले बढ्यो नेप्से
२८ साउन ,काठमाडौँ । पहिलो कारोबारको दिन दोहोरो अंकले नेप्से बढ्योसाताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १४.८१ अंकले बढ्दै १ हजार ८०.८६ अंकको विन्दुमा उक्लिएको हो । यस्तै आज कारोबारमा समेत सुधार हुँदै ३ अर्ब १ करोड ८४ लाख… Continue reading पहिलो कारोबारको दिन दोहोरो अंकले बढ्यो नेप्से
प्रधानमन्त्री पहिला न्युयोर्क त्यसपछि चीन जाने
२८ साउन,काठमाण्डौ । दक्षिणी छिमेकी मुलुक भारतबाट पहिलो विदेश भ्रमण सुरु गरेर उत्तरी छिमेकी मुलुक चीनको औपचारिक भ्रमणको तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अब भने चीनअघि अमेरिका जाने भएका छन् । पटक पटक धकेलिदै आएको प्रचण्डको चीन भ्रमण यस पटक राष्ट्र संघको महासभाका कारण धकेलिएको छ । आउँदो असोजको पहिलो साता उनी संयुक्त राष्ट्रसंघको… Continue reading प्रधानमन्त्री पहिला न्युयोर्क त्यसपछि चीन जाने
अब क्रिकेटमा पनि रेड कार्ड
२८ साउन,एजेन्सी । विश्व खेलकुदको सबैभन्दा लोकप्रिय खेल फुटबलमा देखाईदै आएको रातो कार्डको प्रयोग अब विश्व खेलकुदको अर्को लोकप्रिय खेल क्रिकेटमा पनि देखाईने भएको छ । तर यो सबै क्रिकेट प्रतियोगितामा नभएर वेस्टइन्डिजले आयोजनाा गर्ने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘क्यारेबियन प्रिमियर लिग’ मा पहिलो पटक रातो कार्डको प्रयोग गरिने भएको छ । ‘क्यारेबियन प्रिमियर लिग’ को… Continue reading अब क्रिकेटमा पनि रेड कार्ड
आज सुन–चाँदीको भाउ स्थिर,कतिमा हुँदैछ कारोबार ?
२८ साउन ,काठमाडौं । साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ।अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन स्थिर रहेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार पाँच… Continue reading आज सुन–चाँदीको भाउ स्थिर,कतिमा हुँदैछ कारोबार ?
आज कुन–कुन खोलामा बाढीको खतरा ?
२८ साउन, काठमाण्डौ । आज देशका धेरैजसो स्थानमा पानी पर्ने र कतिपय ठाउँमा निकै ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण बाढी, पहिरो, डुबानलगायत प्राकृतिक प्रकोप हुने भएकाले सजगता अपनाउन महाशाखाले आग्रह पनि गरेको छ । महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका अधिकांश… Continue reading आज कुन–कुन खोलामा बाढीको खतरा ?
अल नासर अरब क्लब कपको च्याम्पियन
२८ साउन, एजेन्सी । पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा अल नासारले अरब क्लब च्याम्पियन्स कप २०२३ को उपाधि जितेको छ । शनिबार राति किङ पद स्टेडियममा भएको फाइनलमा अल नासारले अतिरिक्त समयमा अल हिलालविरुद्ध २–१ को कठिन जित हासिल गर्दै उपाधि हात पारेको हो । च्याम्पियन अल नासारको जितमा कप्तान रोनाल्डोले दुई गोल… Continue reading अल नासर अरब क्लब कपको च्याम्पियन
आइएसको निशानामा सिरियाली सेना
२७ साउन, एजेन्सी । युद्धग्रस्त सिरियाको पूर्वी क्षेत्रमा इस्लामिक स्टेट (आइएस) जिहादी समूहले गरेको आक्रमणमा परी कम्तीमा २३ सैनिकको मृत्यु भएको छ । सन् २०१९ मा सिरियामा आफ्नो अन्तिम भू–भाग गुमाए पनि आइएसले सिरियाको विशाल मरुभूमिमा लुकेर बसेको स्थानबाट फाट्फुट्ट आफ्नो उपस्थिति देखाउँदै आएको छ । ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले इस्लामिक स्टेट (आइएस)का सदस्यले… Continue reading आइएसको निशानामा सिरियाली सेना
जनमत पार्टी सरकारमा सहभागी हुँदै / माओवादीका कुन–कुन मन्त्रीको पद धराप ?
२७ साउन,काठमाण्डौ । डा. सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुने भएको छ । सम्भवतः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार जनमतबाट मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । सत्तारुढ गठबन्धनबीच हाल माओवादी केन्द्रले सम्हालेको कोटाबाट जनमतलाई मन्त्री बनाउने सहमति असार अन्तिम साता नै भएको थियो । माओवादीबाट हाल ६ मन्त्री र एक राज्यमन्त्री सरकारमा… Continue reading जनमत पार्टी सरकारमा सहभागी हुँदै / माओवादीका कुन–कुन मन्त्रीको पद धराप ?
थुनामुक्त भएपछि सुनील शर्माले गरे ओली र प्रसाईँको प्रशंसा/फेरि मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा
२७ साउन,काठमाण्डौ । नेपाली कांग्रेसका सांसद सुनील शर्माले राज्यसत्तामा टिकिरहन आफूलाई प्रधानमन्त्री र गृहमन्त्रीले पक्राउ गराएको आरोप लगाएका छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतले थुनामुक्त गरी अनुसन्धान गर्न आदेश दिएसँगै रिहा भएका शर्माले सुन तस्करका संरक्षक स्वयम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महत रहेको दाबी गरे । उनले आफूलाई ३० वर्ष पुरानो फाइल… Continue reading थुनामुक्त भएपछि सुनील शर्माले गरे ओली र प्रसाईँको प्रशंसा/फेरि मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा
टर्कीलाई युरोप र एशियासँग जोड्ने विमानस्थल थप विस्तार हुने
२७ साउन, एजेन्सी । टर्कीको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल अन्ताल्या अझ आधुनिक र सुविधा सम्पन्न हुने भएको छ । दक्षिणी भूमध्यसागरीय तटमा रहेको प्रमुख पर्यटकीय गन्तव्य अन्ताल्या विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल पनि हो । पछिल्लो वर्षहरुमा विश्वका धनाढ्यहरुको आकर्षक गन्तव्य बनिरहेको अन्ताल्यालाई टर्की सरकारले पुनःनिर्माण र बिस्तार गरिरहेको हो । अन्ताल्या अन्तर्राष्ट्रिय विमानस्थलले अहिले ४ करोड यात्रुलाई… Continue reading टर्कीलाई युरोप र एशियासँग जोड्ने विमानस्थल थप विस्तार हुने
सिटीको शानदार सुरुआत/इन्टर मायमी सेमिफाइनलमा
२७ साउन,एजेन्सी । चार्लोट एफसीमाथि फराकिलो जितका साथ इन्टर मायमी लिग्स कप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । कप्तान लिओनेल मेस्सीले लगातार पाँचौ खेलमा गोल गर्दै उत्कृृष्ट प्रदर्शन गर्दा इन्टर मायमीले ४–० को जितका साथ अन्तिम चारमा स्थान पक्का गरेको हो । घरेलु मैदानमा मायमीका लागि जोसेफ मार्टिनेज, रोबर्ट टेलर र लिओनेल मेस्सीले १–१… Continue reading सिटीको शानदार सुरुआत/इन्टर मायमी सेमिफाइनलमा
सुन तस्करी प्रकरणमा पक्राउ परेका रोहन अदुकिया छुटे
२७ साउन,काठमाण्डौ । सय केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका व्यवसायी रोहन अदुकियालाई छाडिएको छ । उनलाई विमानस्थल अध्यागमन कार्यालयले आज बिहान छाडेको त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलका सुरक्षा प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए । ‘खोजेका बेला उपस्थित हुने सर्तमा अध्यागमनले उनलाई बिहान ११ बजे रिहा गरेको हो’, उनले भने। सय किलो सुन प्रकरणमा अनुसन्धानका… Continue reading सुन तस्करी प्रकरणमा पक्राउ परेका रोहन अदुकिया छुटे
एसिया कपः नेपाललाई घातक हुनसक्ने पाकिस्तानी खेलाडी कस्ता छन् ?
२७ साउन,एजेन्सी । एसिया कप क्रिकेट सुरु हुन अब १८ दिन बाँकी छ । प्रतियोगिताको पहिलो खेल नै नेपालले आयोजक राष्ट्र पाकिस्तानविरुद्ध खेल्दैछ । आयोजनास्थललाई लिएर लामो समय खिचातानीपछि एसिया कप पाकिस्तान र श्रीलंकामा हुने टुंगो लागेको छ । अगष्ट ३० मा पाकिस्तानमा हुने उद्घाटन खेलमा नेपालले घरेलु टोलीको सामना गर्नुपर्नेछ । पाकिस्तान क्रिकेटको पावर… Continue reading एसिया कपः नेपाललाई घातक हुनसक्ने पाकिस्तानी खेलाडी कस्ता छन् ?
सोमवारसम्म झरी/सबै प्रदेशमा भारी वर्षा/ २४ घण्टे चेतावनी
२७ साउन, काठमाण्डौ । मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक सरेको छ । जसका कारण आज र भोलि तुलनात्मक रूपमा बढी पानी पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । आज बिहानै देखि काठमाडौं उपत्यकासहित देशभर विभिन्न स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थान… Continue reading सोमवारसम्म झरी/सबै प्रदेशमा भारी वर्षा/ २४ घण्टे चेतावनी
गौरकाण्डले जसपाका लागि सरकार निल्नु नओकल्नु
२६ साउन,काठमाण्डौ । सत्तारुढ दल जनता समाजवादी पार्टीले गौर हत्याकाण्डको छानविन गर्ने भन्दै सहमति गरेर आफ्नो पार्टी नेतालाई फसाउन खोजेको आरोप लगाएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रवक्ता मनिष सुमनले यसअघि भएका छानबिनका प्रतिवेदन गोप्य राखेर सरकारले बदनियतपूर्ण व्यवहार गरेको बताए। उनले भने, ‘हामी सरकार, गठबन्धन र समाजवादी मोर्चामा छौं । सरकारमा रहने वा… Continue reading गौरकाण्डले जसपाका लागि सरकार निल्नु नओकल्नु
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?
२६ साउन,एजेन्सी। नेपालका दुई छिमेकी भारत र चीनले वर्षाैदेखि विभिन्न आयोजनाहरु निमार्ण गर्दै आएका छन् । ऋण लगानी र अनुदानका आयोजना बनाउन दुई देश बीच नै प्रतिस्पर्धा देखिदै आएको छ । यसको मुख्य उद्धेश्य भनेको चाँही नेपालमाथि आफ्नो प्रभाव बढाउनु नै रहेको कुटनैतिज्ञहरुले बताउने गरेका छन् । पछिल्लो समय भारत र चीन नेपालको संघीय राजधानीसम्म… Continue reading नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?
संसद नचलेको दिनको रास्वपा सांसदले सेवासुविधा नलिने
२६ साउन, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसद नचलेको बेलामा कुनै सेवा सुविधा नलिने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने घोषणा गरेका छन् । शुक्रवार संसद भवनअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सभापति रवि लामिछानेले सो बारेमा जानकारी दिएका हुन् । उनले लोकतान्त्रिक विधि अपनाएर संसदीय अभ्यासभित्र रहेर… Continue reading संसद नचलेको दिनको रास्वपा सांसदले सेवासुविधा नलिने
बाबुरामले भ्रष्टचारविरुद्ध युद्ध छेडे, भन्छन् सबैको छानविन हुनुपर्छ
२६ साउन, काठमाण्डौ । बहुचर्चित ललिता निवास प्रकरणमा सर्वाेच्च अदालतले तत्कालीन प्रधानमन्त्रीका रुपमा डा बाबुराम भट्टराईमाथि समेत अनुशन्धान अघि बढाउन आदेश दिएको अवस्थामा नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.भट्टराईले अहिले चर्चामा ठूला काण्ड र अनियमितताको प्रकरणको उच्च स्तरीय निष्पक्ष संयन्त्र बनाएर छानबिन गर्नुपर्ने बताएका छन् । प्रतिपक्ष दल नेकपा एमालेले सुन तस्करी प्रकरणका… Continue reading बाबुरामले भ्रष्टचारविरुद्ध युद्ध छेडे, भन्छन् सबैको छानविन हुनुपर्छ
आँधीका कारण नर्वेमा जनजीवन अस्तव्यस्त /८८.२ मिलियनको क्षति
२६ साउन,एजेन्सी । नर्वेमा ह्याम्स नामक आँधीपछि आएको बाढीले जनजीवन अस्तव्यस्त बनेको छ । राजधानी ओस्लोबाट करिव १५० किलोमिटर उत्तरपूर्वमा रहेको ब्रास्केरिडफसको बाँध फुटेसँगै नर्वेको सबैभन्दा लामो नदी ग्लोमामा बाढी आएको हो । गत सोमवार आएको आँधीपछि आएको बाढीका कारण नर्वेमा ४ हजार भन्दा बढी संरचना ध्वस्त पारेको छ । ग्लोमाको पानीको सतह बढ्दै गएपछि… Continue reading आँधीका कारण नर्वेमा जनजीवन अस्तव्यस्त /८८.२ मिलियनको क्षति
नेदरल्यान्ड्स विश्वकपबाट आउट हुदा स्पेन पहिलो पटक विश्वकपको सेमिफाइनलमा
२६ साउन,एजेन्सी । साविक उपविजेता नेदरल्यान्ड्सविरुद्ध २–१ को जित निकाल्दै फिफा महिला विश्वकपमा स्पेनले पहिलोपटक सेमिफाइनलमा स्थान बनाएको छ । शुक्रबार न्युजिल्यान्डस्थित वेलिङ्टन क्षेत्रीय रंगशालामा भएको खेलमा साविक उपविजेताविरुद्ध जित दिलाउन स्पेनकी मारियोना काल्डेन्टी र साल्मा केलस्टे पारयुलो आइनगोनोले गोल गरे । नेदरल्यान्ड्सकी स्टेफानी भार डेर ग्राटले एक गोल फर्काएकी थिइन् । पहिलो हाफमा नेदरल्यान्ड्सलाई… Continue reading नेदरल्यान्ड्स विश्वकपबाट आउट हुदा स्पेन पहिलो पटक विश्वकपको सेमिफाइनलमा
आज पनी सुनको भाउमा गिरावट , कतिमा हुँदैछ कारोबार ?
२६ साउन, काठमाण्डौ । साताको अन्तिम दिन अर्थात् शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ।गत सोमबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो।सोमबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ, मंगलबार प्रतितोला तीन सय रुपैयाँ र बुधबार प्रतितोला एक सय रुपैयाँ र बिहीबार प्रतितोला सात सय रुपैयाँ र आज प्रतितोला दुई सय… Continue reading आज पनी सुनको भाउमा गिरावट , कतिमा हुँदैछ कारोबार ?
अमेरिकाको पर्यटकीय टापु आगो, बाइडेनले पठाए सेना
२५ साउन,एजेन्सी । अमेरिकाको हवाई स्थित माउई काउन्टीको लाहाइना जंगलमा लागेको भीषण आगलागीमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । माउ काउन्टीले बुधबार साँझ आफ्नो वेबसाइटमा जारी एक विज्ञप्तिमा यो जानकारी दिएको हो। विज्ञप्तिमा भनिएको छ, दक्षिणबाट आएको डोरा आँधीका कारण वनमा लागेको आगोले कैयौं गाडी जलेका छन् भने कैयौं ऐतिहासिक भवनहरु खरानीमा परिणत… Continue reading अमेरिकाको पर्यटकीय टापु आगो, बाइडेनले पठाए सेना
गृह र अर्थमन्त्रीको राजीनामा माग्ने सुनिल शर्मा पक्राउ
२५ साउन, काठमाण्डौ । सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा पक्राउ परेका छन् । शर्मालाई सीआईबीले पक्राउ गरेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जनाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले यसबारे आफूले सिआइबीसँग बुझ्दै रहेको प्रतिक्रिया दिएका छन् । कांग्रेस सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशरण महतमाथि नै अनुसन्धान गर्नुपर्ने… Continue reading गृह र अर्थमन्त्रीको राजीनामा माग्ने सुनिल शर्मा पक्राउ
शुल्क उठाउन नपाउने भएपछि विद्यालय संचालक सडकमा
२५ साउन, काठमाण्डौ । सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संसोधन गर्ने भए पछि निजि विद्यालयका सञ्चालकहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आज माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरुले साउन २७ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द र भदौ १ गते अनिश्चित विद्यालय बन्द तथा विद्यालयका सवारी साधनहरु सार्वजनिक स्थानमा पार्किङ गर्ने जस्ता कार्यक्रम घोषणा गरिसकेका छन् ।… Continue reading शुल्क उठाउन नपाउने भएपछि विद्यालय संचालक सडकमा
एस्पायर कलेज बिराटनगरका बिद्यार्थीहरु ४ जिपिए सहित शत प्रतिशत उत्तीर्ण
२५ साउन, विराटनगर । बिराटनगर १४ मा अवस्थित काठमाडौ बिश्वबिद्धालय, एस्पायर कलेज बिराटनगरमा संचालित ब्याचलर इन टेक्निकल एजुकेशन आइ टि मा अध्यनरत बिद्यार्थीहरुले ४ जिपिए सहित शत प्रतिशत नतिजा ल्याउन सफल भएका छन् । गत असार मा काठमाडौ बिश्वबिद्धालय बाट संचालित प्रथम बर्ष प्रथम सेमेस्टरको परिक्षाको नतिजा सार्वजनिक भए सगै बिद्यार्थीहरुले यो सफलता प्राप्त गर्न… Continue reading एस्पायर कलेज बिराटनगरका बिद्यार्थीहरु ४ जिपिए सहित शत प्रतिशत उत्तीर्ण
नेप्सेमा आज सामान्य ह्रास
२५ साउन ,काठमाडौँ । प्रि–ओपन सेसनमा नेप्से सूचक १.९६ विन्दुले घटेको छ । यससँगै सूचक २०५८.९५ अंकमा आएको छ । ६ लाख ६३ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १८ कम्पनीको १५ सय ८५ कित्ता सेयर कारोबार भएको हो ।यो सेसनमा कुल ३१ पटक सेयर कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा ७… Continue reading नेप्सेमा आज सामान्य ह्रास
इजिप्टले पर्यटनबाटै कमायो १० बिलियन डलर
२५ साउन,एजेन्सी । उत्तर अफ्रिकी राष्ट्र इजिप्टले पर्यटन क्षेत्रबाटमात्रै आर्थिक वर्ष २०२१÷२०२२ मा १०.७ बिलियन अमेरिकी डलर राजश्व संकलन गरेको छ । जुन २०२२ मा समाप्त भएको आर्थिक वर्ष २०२१÷२०२२ मा इजिप्टले पर्यटन क्षेत्रबाट मात्रै १०.७ बिलियन अमेरिकी डलर राजश्व संकलन गरेको हो । अघिल्लो आर्थिक वर्षमा ४.९ बिलियन अमेरिकी डलर राजश्व संकलन गरेको थियो… Continue reading इजिप्टले पर्यटनबाटै कमायो १० बिलियन डलर
अमेरिकाको अल्टिमेटमले इमरान जेल पुगे,दस्तावेजले पोल खुल्यो
२५ साउन,एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तोशाखाना काण्डमा दोषी पाएपछि तीन वर्षको जेल सजाय भोग्नुभएको छ । अप्रिल २०२२ मा अविश्वासको प्रस्तावबाट सत्ता गुमाएका इमरानले सधैं आफ्नो भाग्यको लागि अमेरिकालाई दोष दिएका छन्। तर अब द इन्टरसेप्टको रिपोर्टलाई विश्वास गर्ने हो भने, उनले सत्य बोलेको जस्तो देखिन्छ । द इन्टरसेप्ट एक अमेरिकी गैर–लाभकारी समाचार… Continue reading अमेरिकाको अल्टिमेटमले इमरान जेल पुगे,दस्तावेजले पोल खुल्यो
नेपाल असफल राष्ट्र बन्ने खतरा
२५ साउन, एजेन्सी । विज्ञहरुले असक्षम नेतृत्वका कारण मुलुक असफल राष्ट्रतर्फ उन्मुख हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । सुन तस्करी, ललिता निवास तथा नक्कली भूटानी शरणार्थी जस्ता ठूलाठूला काण्डहरुमा संलग्न माथि छानबिन गरी कारवाही गर्नुको सट्टा नेतृत्व नै अपराधी संरक्षणमा लागिरहेको टिप्पणी भइरहेका बेला विज्ञहरुले कुसल नेतृत्व अभावमा मुलुक असफल राष्ट्र बन्ने खतरा… Continue reading नेपाल असफल राष्ट्र बन्ने खतरा
क्रिकेट विश्वकपमा भारत र पाकिस्तानको खेल तालिका परिवर्तन
२५ साउन, एजेन्सी । आइसिसी पुरुष क्रिकेट विश्वकपमा आयोजक भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेलसहित ९ खेलको तालिका परिवर्तन गरिएको छ । भारत र पाकिस्तानबीचको भिडन्त सुरुमा १५ अक्टोबर आइतबार अहमदाबादमा हुने भनिएको थियो, तर यसलाई एक दिन अघि सारिएको छ । अब शनिबार अक्टोबर १४ मा सोही स्थानमा भारत र पाकिस्तानबीच खेल हुनेछ । फलस्वरूप… Continue reading क्रिकेट विश्वकपमा भारत र पाकिस्तानको खेल तालिका परिवर्तन
नेपाल टाइम्स सातौं वर्षमा प्रवेश
२४ साउन, विराटनगर । नेपाल टाइम्स मिडिया प्रा.लि. सातौं वर्षमा प्रवेश गरेको छ । २०७४ साउन २४ गते स्थापना भएको संस्थाले आज छैटौं वर्ष पूरा गरी सातौंंं वर्षमा प्रवेश गरेको हो । कोशी प्रदेशको राजधानी विराटनगरमा केन्द्रिय कार्यालय रहेको नेपाल टाइम्सले अनलाइन पोर्टल तथा अनलाइन टेलिभिजनमार्फत समाचार तथा समाचारजन्य सामग्री प्रकाशन, प्रशारण गर्दै आएको छ… Continue reading नेपाल टाइम्स सातौं वर्षमा प्रवेश
ललिता प्रकरणमा पक्राउ परेकाहरू थप ७ दिन हिरासतमा रहने
२४ साउन ,काठमाण्डौ । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको हो । ब्युरोले असार १२ मा भाटभटेनी सुपर मार्केटका सञ्चालक ६९ वर्षीय गुरुङ र पूर्व निर्वाचन आयुक्त… Continue reading ललिता प्रकरणमा पक्राउ परेकाहरू थप ७ दिन हिरासतमा रहने
आज नेप्सेमा ४१।०६ अंकको वृद्धी
आज नेप्सेमा ४१।०६ अंकको वृद्धी । २४ साउन ,काठमाण्डौ । सेयर बजार सूचक नेप्सेले बुधबार दुई हजारको मनोवैज्ञानिक विन्दुलाई परीक्षण गरेको छ । यो विन्दुमा झरेको बजार अन्तिम प्रहरमा भने फराकिलो अंकले बढेको छ । यस दिन नेप्से सूचक ४१।०६ विन्दुले बढेर २०६०।९१ अंकमा आइपुगेको छ । १ अर्ब ८८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार… Continue reading आज नेप्सेमा ४१।०६ अंकको वृद्धी
जय किसान बहुप्राविधिकमा बिद्यार्थीहरुले ५० हजारमा ३ वर्षे प्राविधिक शिक्षा अध्ययन गर्न पाउने
२४ साउन, काठमाण्डौ । जय किसान बहुप्राविधिक शिक्षालयमा अब देखी बिद्यार्थीहरुले ५० हजारमै ३ वर्षे प्राविधिक शिक्षा अध्ययन गर्न पाउने भएका छन् । रौतहटको देवाही गोनाही नगरपालिका वार्ड नम्बर ११ धरहरी स्थितमा रहेको जय किसान बहु(प्राविधिक शिक्षालयले विगत ८ बर्ष देखी अध्य्यन अध्यापन गराउँदै आइरहेको अहिलेसम्म लिदै आएको प्रति विद्यार्थी अन्ठान्नब्बे हजार रुपैया शुल्कलाई घटाएर… Continue reading जय किसान बहुप्राविधिकमा बिद्यार्थीहरुले ५० हजारमा ३ वर्षे प्राविधिक शिक्षा अध्ययन गर्न पाउने
इमरान खानको राजनीति समाप्त, लाग्यो ५ वर्ष प्रतिबन्ध
२४ साउन,एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पाँच वर्षका लागि राजनीतिमा प्रतिबन्ध लगाइएको छ । पाकिस्तानको निर्वाचन आयोगको आदेश अनुसार खान आउँदो पाँच वर्षसम्म चुनाव लड्न नपाउने भएका छन् । आयोगले खानलाई सम्पत्तिको गलत घोषणा गरेकोमा दोषी ठहर गर्दै अयोग्य ठहर गरेको अल जजिराले जनाएको छ । खानको निर्वाचन क्षेत्र अब खाली रहनेछ । पाकिस्तानी… Continue reading इमरान खानको राजनीति समाप्त, लाग्यो ५ वर्ष प्रतिबन्ध
सरकार र महावीरबीच वार, लिलामी गर्न नदिए मेडल फिर्ता
२४ साउन, काठमाण्डौ । बीरगंजको कृषि औजार कारखानालाई मर्मत सम्भार गर्न र त्यहाँ ५०० केभिएको ट्रान्सफर्मर राख्नका लागि सरकारबाट अपेक्षित सहयोग नपाएपछि आफुले पाएका मेडल लिलामीमा राखेका राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख वैज्ञानिक महावीर पुनले सरकारले दिएका मेडल सरकारलाई नै फिर्ता गरिदिने भएका छन् । सरकारले मेडल लिलामीमा नराख्न सचेत गराएपछि पुनले कानुन मिच्ने मलाई तुरुन्त… Continue reading सरकार र महावीरबीच वार, लिलामी गर्न नदिए मेडल फिर्ता
साउने झरी जारी, जताततै सडक अवरुद्ध
२४ साउन, काठमाण्डौ । यसवर्ष मनसुन शुरु भएपछि पहिलोपटक वर्खे झरी एकसाथ देशभर भएको छ । अस्तिरातिदेखि हिजोसम्म देशभर वर्षा भएको थियो । यसअघि निश्चित क्षेत्रमा मात्रै पानी परेको थियो भने बेलाबेलामा खण्डे वर्षा भने भइरहेको थियो । यसपालि गएको जेठ ३१ गते पूर्वी क्षेत्र हुँदै मनसुन नेपाल भित्रिएको थियो । मनसुनको शुरुवातमा पूर्वी पहाडी जिल्लामा जनधनको… Continue reading साउने झरी जारी, जताततै सडक अवरुद्ध
इराकी मौरीपालक किसानको कथा
२३ साउन,एजेन्सी । इराकमा मौरीपालक इराकी किसानहरूको पेशा संकटमा पर्न थालेको छ । जलवायु परिवर्तनका कारण तापक्रममा भैरहेको वृद्धि, रोग र लामो समय खडेरी पर्न थालेपछि किसानहरु संकटमा पर्न थालेका हुन् । यद्यपि बढिरहेको चुनौतीहरूको बाबजुद पनि किसानहरु मौरीपालनमा लागिरहन इच्छुक पनि छन्। प्राचीन कालदेखि इराकका धेरै किसानहरू मौरीपालन र मह उत्पादनको पेशा अँगाल्दै आइरहेका… Continue reading इराकी मौरीपालक किसानको कथा