अन्तर्राष्ट्रिय, राजनीति

जापानी विदेशमन्त्री मोटेगीसँग खनालको भेट, विपद् सहयोगदेखि द्विपक्षीय सम्बन्धसम्म छलफल

काठमाडौं, असोज ६ । परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच न्यूयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ।संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका

अन्तर्राष्ट्रिय, ताजा समाचार, राजनीति

खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौं, असोज ६ । परराष्ट्रमन्त्री शिशिर खनालले पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा जारी

ताजा समाचार, राजनीति

परराष्ट्रमन्त्री खनाल र भुटानी प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

काठमाडौं, असोज ६ । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा

ताजा समाचार, राजनीति, शिक्षा

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्ने भएको छ। शिक्षकहरू राजनीतिक गतिविधिमा संलग्न भएको विषय सामाजिक

ताजा समाचार, राजनीति

भोटेकोशी बाढीमा सम्पर्कविहीनको विवरण यकिन गर्न ७५ जिल्लासँग छलफल

काठमाडौं । रसुवा–भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको तथ्यांक यकिन गर्न ७५ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा समितिका सदस्य तथा

ताजा समाचार, राजनीति, समाज

सांसद कठरिया भन्छिन्– चिया पसलमा युवाहरू धुम्रपानको कुलतमा फसिरहेका छन्

काठमाडौं । प्रतिनिधिसभा सदस्य करिश्मा कठरियाले राजधानीका चिया पसलमा बढ्दो धुम्रपान प्रयोगलाई निरुत्साहित गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। सोमबारको प्रतिनिधिसभा

राजनीति, समाचार

एमालेभित्रै समस्या सिर्जना गर्न केही व्यक्ति उद्धत भए : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रै केही व्यक्ति र तत्वले समस्या सिर्जना गर्न खोजेको बताएका छन्। सोमबार

ताजा समाचार, राजनीति

एमाले केन्द्रीय कमिटीकाे बैठक सुरू

काठमाडाैं ।  नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। गत फागुनमा भएको निर्वाचनपछि पहिलोपटक बोलाइएको बैठक ललितपुरस्थित रामबाग महलमा

ताजा समाचार, राजनीति, समाचार

हिउँदमा विद्युत आपूर्ति सहज बनाउन तयारी भइरहेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हिउँदमा विद्युत आपूर्ति सहज बनाउन आवश्यक तयारी भइरहेको बताएका छन्। रास्वपा पार्टी

ताजा समाचार, राजनीति, समाचार

एमाले पुनर्गठन प्रतिवेदन केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय

काठमाडौं । नेकपा एमालेले पार्टी पुनर्गठन तथा निर्वाचन समीक्षासम्बन्धी कार्यदलको प्रतिवेदन केन्द्रीय कमिटीमा पेस गर्ने भएको छ। सोमबार च्यासलमा बसेको

ताजा समाचार, राजनीति, समाचार

कार्यदलबाट कसरी जोगिए ओली ? राजीनामा कसरी रोकियो ?

५ असोज , काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि बढेको नेतृत्व छाड्नुपर्ने लामो समयको दबाब तत्कालका लागि टरेको

ताजा समाचार, राजनीति

केन्द्रीय कमिटी बैठकअघि एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज (सोमबार) बिहान ९ बजे बस्ने भएको छ। पार्टी कार्यालय च्यासलमा बस्ने बैठकले केन्द्रीय

राजनीति, समाचार

रास्वपाको ‘राइट टु रिकल’ दस्तावेज बनाउन चार विषयगत उपसमिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणका लागि चारवटा विषयगत उपसमिति गठन गरेको छ। रास्वपाको

ताजा समाचार, राजनीति

एमाले बैठकमा ओलीको राजीनामाको विषय उठेन, बादलको प्रतिवेदन पारित

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सकिएको छ। नेता लेखराज भट्टका अनुसार च्यासलमा बसेको सचिवालयको दशौँ बैठकले कार्यदलका संयोजक तथा

ताजा समाचार, राजनीति, समाज

भारतीय सीमापार नेपाली महिला शोषणको आरोपमा छानबिन अघि बढेकाे सरकारद्वारा जानकारी

काठमाडौँ। नेपाली महिला तथा युवतीलाई प्रलोभनमा पारी भारत पुर्‍याएर शोषण गर्ने गरेको समाचार सार्वजनिक भएपछि सरकारले घटनाको छानबिन अघि बढाएको

राजनीति

रास्वपाले विपद् व्यवस्थापनदेखि संगठन विस्तारसम्मका निर्णय अघि बढायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको सचिवालय बैठकले भोटेकोशी विपद् व्यवस्थापन, पार्टीका

ताजा समाचार, राजनीति

एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। केही बेर अघिदेखि पार्टी कार्यालय च्यासलमा बैठक बसिरहेको एमाले अध्यक्ष केपी

ताजा समाचार, राजनीति

सकियो रास्वपा सचिवालय बैठक, बाढीपछिको पुनर्स्थापनादेखि संगठनसम्म छलफल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सम्पन्न भएको छ। बैठकमा भोटेकोशी–त्रिशूली नदी करिडोरमा बाढीपछि उत्पन्न विपद्को अवस्था,

राजनीति, समाज

ओलीको तस्बिर राख्दै झाँक्रीको सन्देश– ‘कहिलेकाहीँ एउटा हातले अर्को हात समात्नु नै सबैभन्दा ठूलो राजनीति हो’

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको तस्बिरसहित सामाजिक सञ्जालमा लामो धारणा सार्वजनिक गर्दै संकटका

ताजा समाचार, राजनीति, समाचार

रास्वपा सचिवालय बैठक जारी

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक जारी छ। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार बनस्थलीस्थित पार्टी कार्यालयमा

ताजा समाचार, राजनीति

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

काठमाडाैं । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

राजनीति

ज्ञवालीको प्रतिवेदनपछि एमाले विवाद थप पेचिलो, कार्यदलमै कुरा नमिल्ने संकेत; १ बजे सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेभित्रको विवाद थप पेचिलो बन्दै गएको देखिएको छ। गत बिहीबार गुण्डुमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले

ताजा समाचार, राजनीति

खड्काले भने– गगन नेतृत्वको कांग्रेसको महाधिवेशनमा मेरो सहभागिता छैन

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले सभापति गगन थापा नेतृत्वमा भइरहेको पार्टीको महाधिवेशन प्रक्रियामा आफ्नो सहभागिता नरहेको र

ताजा समाचार, राजनीति, समाचार

जेनजी सांसदहरुलाई बालेनको प्रश्नः संसद्मा नयाँपन खै?

३ असोज , काठमाण्डौ । प्रतिनिधिसभा बैठकमा नआएको भनेर आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन शाहले जेनजी सांसदहरूसंग भेट गरेर आफ्नो असन्तोष

ताजा समाचार, राजनीति

नयाँ दिल्लीमा अर्थमन्त्री वाग्लेको कूटनीतिक संवाद, नेपाल–भारत आर्थिक साझेदारी विस्तारमा जोड

काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल र भारतबीचको आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन भौतिक, डिजिटल र ऊर्जा

राजनीति, समाज

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सरकार कडाइ, अस्थायी संरक्षण केन्द्र सञ्चालन

काठमाडौं । रसुवाको भोटेकोशी–त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित बालबालिकाको संरक्षणमा सरकारले कडाइ गरेको छ। सरकारले बालबालिकालाई

ताजा समाचार, राजनीति

सहसचिव रुद्र सिंह तामाङ सचिवमा बढुवा

काठमाडौं । सरकारले सहसचिव रुद्र सिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्

ताजा समाचार, राजनीति

नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको कूटनीतिक संवाद जारी

काठमाडाैं । भारतको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गरेका छन्। नयाँ

आर्थिक, ताजा समाचार, राजनीति

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशक

ताजा समाचार, राजनीति

सरकारले सिफारिस गरेका राजदूतहरूको नाम संसदीय सुनुवाइका लागि पठाइने

काठमाडाैं । मन्त्रिपरिषद्को आज बसेको बैठकले १३ देशमा नेपाली राजदूत नियुक्तिको सिफारिस गरी संसदीय सुनुवाइका लागि सङ्घीय संसद्समक्ष पठाउने निर्णय

ताजा समाचार, राजनीति

प्रधानमन्त्री शाहद्वारा जेनजी सांसदलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरूलाई आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्न आग्रह गरेका

ताजा समाचार, राजनीति, समाज

को हुन् सरकारले प्रस्ताव गरेका राजदूतहरू?

काठमाडौं । सरकारले शुक्रबार विभिन्न मुलुकका लागि राजदूत सिफारिस गरेको छ। सिफारिसमा परेका प्रस्तावित राजदूतहरूको परिचय निम्नानुसार छ। प्रस्तावित राजदूतहरूको

ताजा समाचार, राजनीति

मन्त्रिपरिषदद्वारा भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडाैं ।विभिन्न क्षेत्रको विज्ञता, अध्ययन–अनुसन्धान तथा नेतृत्व अनुभव भएका व्यक्तिहरूलाई भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि राजदूतमा सिफारिस गरिएको

ताजा समाचार, राजनीति

दसैं–तिहारलगत्तै सरकारविरुद्ध आन्दाेलन गर्ने प्रचण्डकाे घाेषणा

काठमाडाैं ।  नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दसैं–तिहारलगत्तै सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। शुक्रबार काठमाडौंमा अखिल नेपाल किसान

ताजा समाचार, राजनीति

खानी विधेयक परिमार्जन गर्न सभापति अन्सारीको निर्देशन

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले खानीसम्बन्धी विधेयक सरोकारवालाका व्यावहारिक समस्या सम्बोधन

राजनीति

प्रधानमन्त्री बालेन शाहले जेन्जी सांसदसँग थाले विशेष अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गरेका छन् ।

राजनीति, समाचार

महासचिव झासहित ९ केन्द्रीय नेताले छाडे राजेन्द्र महतोको साथ

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबाट अलग भएका नेताहरूले ‘हुंकार मधेश अभियान’ अघि बढाउने घोषणा गरेका छन्

ताजा समाचार, राजनीति

अर्थमन्त्री वाग्लेको दोस्रो दिनको भारत भ्रमणमा के–के कार्यक्रम छन् ?

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन आज महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाट गर्दै हुनुहुन्छ। तीनदिने भ्रमणका

ताजा समाचार, राजनीति

एमालेका दुई प्रतिवेदन एक गर्ने जिम्मेवारी प्रदीप ज्ञवालीको काँधमा

काठमाडौं । नेकपा एमालेभित्र नेताहरूले तयार पारेका दुईवटा प्रतिवेदनलाई एकीकृत गर्ने जिम्मेवारी नेता प्रदीप ज्ञवालीलाई दिइएको छ। बिहीबार ओली निवास

ताजा समाचार, राजनीति, समाचार

आईजीपी कार्कीमाथि आखिर किन खनिइरहेका छन् सांसद खगेन्द्र ?

१ असोज , काठमाण्डौ। भदौ २६ गते प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर

ताजा समाचार, राजनीति, समाचार

कांग्रेस महाअधिवेशन रोक्नुपर्ने अवस्था देखिएन : सर्वोच्च

१ असोज , काठमाण्डौ। नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै दायर गर्न खोजिएको रिट निवेदन सर्वोच्च अदालतबाट दर्ता गर्न अस्वीकार

राजनीति, समाचार

अर्थमन्त्री वाग्ले भारत पुगे

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत पुगेका छन्। तीनदिने भारत भ्रमणका क्रममा बिहीबार भारत पुगेका वाग्लेलाई विमानस्थलमा नेपाली दूतावासका

राजनीति, समाज

भूमिहीनका रूपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटियो, कारबाही गर्न निर्देशन

काठमाडौं । आफू तथा आफ्नो परिवारको नाममा नेपालभर जग्गा-जमिन नभएको भन्दै भूमिहीनका रूपमा स्वघोषणा गरेका चार जनाको नाममा जग्गा रहेको

राजनीति, समाचार

अर्थमन्त्री वाग्ले भारत प्रस्थान, को–कोसँग गर्दैछन् भेटवार्ता ? साथमा को छन् ?

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उहाँ बिहीवार बिहान

ताजा समाचार, राजनीति

अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीन दिने भारत भ्रमणमा जाने भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले

राजनीति

जापानी राजदूत माइदा तोरुले गरे प्रधानमन्त्रीसँग भेटवार्ता

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले आज शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को

ताजा समाचार, राजनीति, समाचार

विपद् व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता, सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विषयमा केन्द्रित सर्वदलीय बैठकले

राजनीति, समाचार

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट के–के आए सुझाव ?

काठमाडौँ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट संकलन गरिएको सुझावमा नैतिक शिक्षा, संस्कार, कृत्रिम बुद्धिमत्ता (एआई),

राजनीति, समाचार

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारण र प्रकृति पहिचान गर्न सात सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको

राजनीति

कार्यवाहक अमेरिकी राजदूतले गरिन् प्रधानमन्त्री बालेन्द्रसँग शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेकी

राजनीति

सिंहदरबारमा सर्वदलीय बैठक सुरु, को–को छन् सहभागी?

काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको कार्यालयमा बैठक सुरु भएको रास्वपाका

राजनीति, समाचार

कृष्णभीरमा नयाँ सडक ट्र्याक निर्माण सम्पन्न, भोलिदेखि सवारी चल्ने

काठमाडौं । बाढीका कारण भासिएको पृथ्वी राजमार्गको कृष्णभीरमा नयाँ सडक ट्र्याक निर्माण सम्पन्न भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार करिब ३००

राजनीति, समाचार

ग्यास अभावलाई लिएर प्रधानमन्त्री बालेनलाई शंकर पोखरेलको प्रश्न– ‘यो नाङ्गो बेइमानी भएन र?’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले खाना पकाउने ग्यासको सहज आपूर्ति गर्न नसकेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहमाथि प्रश्न उठाएका

राजनीति, समाचार, समाज

मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौं-नेकपा एमालेले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको जनाएको छ। एमाले प्रचार तथा प्रकाशन

राजनीति, समाचार

संसदको बिजनेस संसदबाटै तय होस्, सरकारको मुख ताकेर बस्ने प्रवृत्ति अन्त्य गरौँ: सांसद कार्की

काठमाडौं । सांसद गणेश कार्कीले संसद् र सांसदको मूल्यांकन बाहिरी आवरण, पोसाक वा सामाजिक सञ्जालमा हुने चर्चाका आधारमा नभई उनीहरूको

राजनीति, समाचार

‘ओल्ड ब्यागेज’ भन्नाले विगतको राजनीतिक ध्रुवीकरण र कूटनीतिक अस्त्रीकरण बुझाएको हुँ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन

राजनीति, समाचार

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सबै

राजनीति, समाचार

 कृष्णभीरमा १० दिनपछि खुल्याे नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी यातायात सञ्चालन हुने

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडकखण्डको कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको छ। भदौ १० र १४ गतेको बाढीले सडकको

राजनीति, समाचार

डिजिटल पार्लियामेन्ट कार्यान्वयनको तयारी, भदौ ३१ देखि परीक्षण सुरु गर्ने

काठमाडौं । प्रतिनिधिसभालाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित ‘डिजिटल पार्लियामेन्ट’ अवधारणाको परीक्षण भदौ ३१ गतेदेखि सुरु गरिने भएको छ। सभामुख डोलप्रसाद (डीपी)

आर्थिक, राजनीति, समाचार

सांसद पाठकले भने- ‘ईभीका नाममा हामीले आफ्नै मृत्यु खरिद गरिरहेका त छैनौँ?’

काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रकाश पाठकले नेपालमा विद्युतीय सवारीसाधन (ईभी) भित्र्याउँदा अपनाइने सुरक्षा मापदण्ड र परीक्षण प्रणालीबारे सरकारसँग जवाफ मागेका

Scroll to Top