मानव विकास सूचकांकमा नेपाल तीन स्थान माथि उक्लियो

२ चैत , एजेन्सी । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडिपी)ले सार्वजनिक गरेको मानव विकास प्रतिवेदनअनुसार नेपाल तीन स्थान माथि उक्लिएको छ । सन् २०२३÷०२४ को प्रतिवेदनअनुसार नेपाल १४६ औँ स्थानमा आइपुगेको हो । यसअघि सन् २०२१ को प्रतिवेदनमा नेपाल १४९ औँ स्थानमा थियो । यूएनडिपीले विश्वव्यापी रूपमा सार्वजनिक मानव विकास प्रतिवेदन २०२३÷०२४ ले नेपालले… Continue reading मानव विकास सूचकांकमा नेपाल तीन स्थान माथि उक्लियो

कसको विश्वास गर्नु ? सीआईबी प्रमुखसहित ५ प्रहरीमाथि शंका

२ चैत , काठमाण्डौ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित आयोगले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करीको छानबिनमा गम्भीर त्रुटि गरेको निष्कर्ष निकालेको छ । मुद्दा चलाउनुपर्नेलाई समेत जोगाएको आरोपमा आयोगले ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्य समेत कारबाहीको सिफारिसमा परेकी छन् । योसँगै सुनसम्बन्धी अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र… Continue reading कसको विश्वास गर्नु ? सीआईबी प्रमुखसहित ५ प्रहरीमाथि शंका

रुसमा राष्ट्रपतिको मतदान सुरु, पुटिन पाँचौ पटक रेसमा

A student of the Maritime State University named after admiral Gennady Nevelskoy leaves a voting booth at a polling station during a presidential election in the Pacific port city of Vladivostok, 6418 kms. (3566 miles) east of Moscow, Russia, Friday, March 15, 2024. Voters in Russia are heading to the polls for a presidential election that is all but certain to extend President Vladimir Putin's rule after he clamped down on dissent. (AP Photo)

२ चैत , एजेन्सी । रुसमा राष्ट्रपतीय निर्वाचनअन्तर्गत शुक्रबार मतदान सुरु भएको छ। आजदेखि तीन दिन अर्थात् आइतबारसम्म मतदान हुनेछ। तर, विश्वसनीय प्रतिपक्षको अभावमा यो निर्वाचन औपचारिकता मात्र बनेको छ र भ्लादिमिर पुटिनले नै पाँचौँपटक जित्ने सम्भावना छ। समाचार एजेन्सी एएफपीका अनुसार रुसको सबैभन्दा पूर्वी क्षेत्र कामचटका प्रायद्वीपमा शुक्रबार बिहान स्थानीय समयानुसार बिहान ८ बजे… Continue reading रुसमा राष्ट्रपतिको मतदान सुरु, पुटिन पाँचौ पटक रेसमा

सुन तस्करी प्रकरणःमहरा र किरण बज्रचार्यलाई कारबाहीको सिफारिस

२ चैत , काठमाण्डौ । बहुचर्चित सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरिएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले पूर्व सभामुख समेत रहेका महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो । आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन… Continue reading सुन तस्करी प्रकरणःमहरा र किरण बज्रचार्यलाई कारबाहीको सिफारिस

महानगरको पहिलो रोजगार मेला, डेढ सयलाई जागिर पक्का

१ चैत, विराटनगर । विराटनगर महानगरपालिकाले पहिलोपटक ‘महानगर रोजगार मेला’ आयोजना गर्ने भएको छ । महानगरपालिकाले यही चैत २ र ३ गते विराटनगरस्थित वीरेन्द्र सभागृह छेउमा रहेको इको फ्रेन्डली पार्कमा ‘महानगर रोजगार मेला–२०८०’ आयोजना गर्दैछ । मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका जनशक्तिलाई जोड्ने महानगरको विश्वास रहेको छ । दैनिक जसो विदेश पलायन हुने युवा… Continue reading महानगरको पहिलो रोजगार मेला, डेढ सयलाई जागिर पक्का

सुन–चाँदीको भाउ निरन्तर उकालो लाग्दै , आज कतिमा हुदैछ कारोबार ?

१ चैत ,काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन प्रतितोला एक हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।… Continue reading सुन–चाँदीको भाउ निरन्तर उकालो लाग्दै , आज कतिमा हुदैछ कारोबार ?

छात्रालाई हातपात गर्ने होस्टल संचालिका पक्राउ

३० फागुन, विराटनगर । होस्टलको पैसा नतिरेको भन्दै तीन जना छात्रालाई हातपात र दुर्व्यवहार गर्ने विराटनगरकी एक होस्टल सञ्चालकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ मधुमारास्थित मुनलाइट गल्र्स होस्टलकी सञ्चालक मधु रेग्मी रहेकी छन् । उनलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको हो । रेग्मीले मंगलबार साँझ विराटनगर नर्सिङ क्याम्पसमा अध्ययनरत तीन… Continue reading छात्रालाई हातपात गर्ने होस्टल संचालिका पक्राउ

भारतमा लडाकु विमान दुर्घटना

२९ फागुन,एजेन्सी । भारतमा एक लडाकु जहाज दुर्घटना भएको छ । राजस्थानको जैसलमेरमा भारतीय वायु सेनाको तेजस विमान क्र्यास भएको हो । जहाजका चालक भने सकुशल रहेको बीबीसी भारतले जनाएको छ । यो जहाज भारतले निर्माण गरेको जहाज हो जुन सन २००१ बाट सञ्चालनमा आएको हो । दुर्घटनाको जानकारी भारतीय वायु सेनाले आफ्नो सामाजिक सञ्जालमा… Continue reading भारतमा लडाकु विमान दुर्घटना

चीनलाई टक्कर दिने भारतको अग्नि–५को सफल परीक्षण ,के हो अग्नि–५ मिसाइल ?

२९ फागुन , विराटनगर। आर्थिक विकाससँगै विश्वमा भूराजनीतिक पहुँच सवल बनाएको दक्षिणी छिमेकी राष्ट्र भारतले सोमवार आफ्नो अग्नि–५ नामक मिसाइल सफलतापूर्वक परीक्षण गरेको घोषणा गरेको छ । यो मिशनलाई दिव्यास्त्र भनिएको छ । यो परीक्षण ओडिशा स्थित डा एपीजे अब्दुल कलाम आईल्याण्डमा गरिएको थियो । अग्नि– ५ मिसाइल कयौं वारहेडलाई लैजान र कयौं ठेगानाहरुमा निशाना… Continue reading चीनलाई टक्कर दिने भारतको अग्नि–५को सफल परीक्षण ,के हो अग्नि–५ मिसाइल ?

प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको ह्विप!

२९ फागुन,काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । आज बिहान बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गर्दै सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्विप जारी गरेको हो । प्रधानमन्त्री दाहालले भोलि बुधबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका… Continue reading प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको ह्विप!

विश्वको ‘सेतो सुन’ कब्जा गर्न चीन व्यस्त

२९ फागुन,एजेन्सी । विश्वमा कच्चा तेल उत्पादन गर्ने देशहरूले धेरै पैसा कमाए। तर अहिले संसार परिवर्तन हुँदैछ। अहिले डिजेल–पेट्रोलको सट्टा विद्युतीय गाडीको चर्चा र माग भइरहेको छ । तिनीहरूलाई चलाउनको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा ब्याट्री हो, जुन लिथियमबाट बनेको हुन्छ। यही कारणले गर्दा चीन विश्वको लिथियम भण्डार कब्जा गर्न व्यस्त छ। जलविद्युतजस्तै लिथियमलाई पनि ’सेतो… Continue reading विश्वको ‘सेतो सुन’ कब्जा गर्न चीन व्यस्त

पुटिनलाई चुनावमा चुनौती दिनेहरु कस्ता छन् ?

२९ फागुन ,एजेन्सी । युक्रेनमा युद्ध जारी राखेको रूसमा आगामी शुक्रबारदेखि आइतबारसम्म राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप ६ वर्षको कार्यकालका लागि अनुमोदन गर्नेमा कुनै शंका छैन । चुनावी अभियानमा युक्रेन आक्रमणको विपक्षमा रहेका बोरिस नादेज्दिन र येकातेरिना डन्टसोभाले आफ्नो उमेदवारीको समर्थनमा दशौँ हजार हस्ताक्षर संकलन गर्दै उमेदवारीको घोषणा गरेका थिए… Continue reading पुटिनलाई चुनावमा चुनौती दिनेहरु कस्ता छन् ?

अर्थ मन्त्रालयमा वर्षमानको प्रवेश संगै सेयर बजार निरन्तर उकालो लाग्दै

२९ फागुन , काठमाण्डौ । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५८ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ११ दशमलव २४ विन्दुमा पुगेको छ ।आज सबै समूहको शेयर बढेकोमा बीमा समूह, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन, विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको… Continue reading अर्थ मन्त्रालयमा वर्षमानको प्रवेश संगै सेयर बजार निरन्तर उकालो लाग्दै

रमजानमा पनि गाजामा युद्ध रोकिएन, खाली पेट मर्नुपर्ने

२९ फागुन ,एजेन्सी । चीन, रूस र इरानका नौसेनाहरूले ओमानको खाडीमा संयुक्त अभ्यास जारी राखेको बेइजिङले बताएको छ । चीनको रक्षा मन्त्रालयद्वारा सामाजिक सञ्जाल विच्याटमा प्रकाशित विज्ञप्तिअनुसार सोमाबारदेखि शुक्रबारसम्म आयोजना हुने सैन्य गतिविधिको उद्देश्य ‘क्षेत्रीय सामुद्रिक सुरक्षालाई संयुक्तरूपमा कायम राख्ने’ रहेको छ । विज्ञप्तिमा धेरै विवरण उल्लेख नगरी भनिएको छ, “चीनले अभ्यासमा सहभागिता जनाउनका लागि… Continue reading रमजानमा पनि गाजामा युद्ध रोकिएन, खाली पेट मर्नुपर्ने

माधवको चित्त बुझाउन ८ दिनमै दोस्रो वक्तव्य

२९ फागुन , काठमाण्डौ। गत फागुन २१ गते बनेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनले ८ दिनमै दोस्रो संयुक्त वक्तव्य जारी गरेका छन् । मंगलबार एकीकृत समाजवादी पार्टीलाई पनि गठबन्धनमा औपचारिक रुपमा समेट्दै पाँच दलका शीर्ष नेताहरूले ७ बुँदे वक्तव्य जारी गरेका हुन् । संसद् भवन नयाँबानेश्वरमा राष्ट्रिय सभाको अध्यक्षका लागि निर्वाचन अघि बढिरहँदा… Continue reading माधवको चित्त बुझाउन ८ दिनमै दोस्रो वक्तव्य

८५ रनले हराएको पीएनजीसँगै नेपालको उपाधि भिडन्त

२९ फागुन , काठमाण्डौ। हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेपालले पपुवा न्यु गिनी (पीएनजी)सँग खेल्ने भएको छ । पपुवा न्युगिनीलाई नै ८५ रनले हराउँदै शृङ्खलाको फाइनलमा पुगेको नेपालले उपाधिका लागि पनि पीएनजीसँगै खेल्ने पक्का भएको हो । मंगलबार खेलिएको दोस्रो खेलमा आयोजक हङकङमाथि १० विकेटको सजिलो जित हात पार्दै पीएनजी शृंखलाको… Continue reading ८५ रनले हराएको पीएनजीसँगै नेपालको उपाधि भिडन्त

राष्ट्रिय सभाका नयाँ अध्यक्ष दाहाल को हुन् ?

२९ फागुन , काठमाण्डौ । नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणप्रसाद दाहाल राष्ट्रियसभाको अध्यक्षमा विजयी भएका छन् । नेकपा एमाले र माओवादी केन्द्रसहित पाँच दलको साथ पाएका दाहाल ३९ मतसहित राष्ट्रिय सभाको अध्यक्ष बनेका हुन् । राष्ट्रिय सभाको अध्यक्षका लागि भएको मतदानमा ५६ जना उपस्थित थिए । यस्तोमा उनको पक्षमा ३९ र विपक्षमा १७ मत खस्यो… Continue reading राष्ट्रिय सभाका नयाँ अध्यक्ष दाहाल को हुन् ?

नेपालीले उद्धारका लागि भारतलाई गुहारेपछि सरकारलाई लाज लाग्यो , परराष्ट्र मन्त्री काजीले रुसी राजदूतलाई बोलाए

२९ फागुन , काठमाण्डौ । लामो समयदेखि रुसी सेनामा रहेर कष्टपूर्ण जीवन विताइरहनु परेको भन्दै पटक पटक नेपाल सरकारलाई उद्धारका लागि अपिल गरेपनि वेवास्ता गरेको भन्दै भारतसरकारलाई नेपालीहरुले उद्धारका लागि गुहार लगाएपछि नेपाल सरकारले थप तदारुपता देखाएको छ । नेपालीको उद्धार र त्याहा ज्यान गुमाएका नेपालीका बारेमा केही दिन अघि मात्रै रुसी समकक्षी सर्गेई लाभरोभसँग… Continue reading नेपालीले उद्धारका लागि भारतलाई गुहारेपछि सरकारलाई लाज लाग्यो , परराष्ट्र मन्त्री काजीले रुसी राजदूतलाई बोलाए

भारतमा ३ देशका आप्रवासीले नागरिकता पाउने, के छ प्रक्रिया ?

२९ फागुन,एजेन्सी । तेस्रो पटक प्रधानमन्त्रीमा दोहोरिने योजनामा रहेका छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचनको मुखमा विवादित नागरिकता संसोधन ऐन (सीएए) लागू गराएका छन् । यो कानुन सन् २०१९ को डिसेम्बरमै पारित भएको भएपनि चौतर्फी विरोध अनि नयाँ दिल्ली र अन्यत्र साम्प्रदायिक हिंसा भड्किएपछि कानुन लागू गरिएको थिएन । तर अहिले निर्वाचन सुरु हुनु… Continue reading भारतमा ३ देशका आप्रवासीले नागरिकता पाउने, के छ प्रक्रिया ?

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन जारी ,कस्तो छ प्रतिस्पर्धा ?

२९ फागुन ,काठमाण्डौ । राष्ट्रिय सभामा अध्यक्ष पदका लागि अहिले निर्वाचन जारी छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान बसेको राष्ट्रिय सभाको बैठकले चुनावको प्रक्रिया अघि बढाएको हो । अध्यक्षका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहालले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावक माओवादीका सांसद गोपीबहादुर सार्की छन् ।… Continue reading राष्ट्रिय सभा अध्यक्षको निर्वाचन जारी ,कस्तो छ प्रतिस्पर्धा ?

पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

२९ फागुन , काठमाण्डौ । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाका लागि कङकङ भ्रमणमा रहेको नेपाली टोली उपाधि नजिक पुगेको छ । पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै नेपाल त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा पुगेको हो । हङकङको टिन कोङ मैदानमा नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको पीएनजी १६ ओभर १ बलमा १ सय १३ रन… Continue reading पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

अमेरिकाले ५० लाख डलर तोकेको बतारफी कसरी मारिए ?

२९ फागुन ,एजेन्सी । अल–कायदाका नेता खालिद बतारफीको मृत्यु भएको छ । अल–कायदाको यमन शाखाले आफ्ना नेता बतारफीको मृत्यु भएको जानकारी दिएको हो । यद्यपि उनको मृत्यु के परिस्थितिमा भएको हो भन्नेबारे कुनै जानकारी आएको छैन । अल–कायदा इन द अरेबियन पेनिन्सुला (एक्यूएपी) को भिडियोमा बतारफीको शव कफनमा बेरिएको देखाइएको छ । उनको शरीरमा संगठनको… Continue reading अमेरिकाले ५० लाख डलर तोकेको बतारफी कसरी मारिए ?

रविले प्रहरीलाई स्वतन्त्र बनाइदिए, आदेश कुर्नु नपर्ने

२९ फागुन ,काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गैरकानूनी काम अर्थात अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्न आफ्नो आदेश कुरेर नबस्न देशभरका प्रहरीलाई निर्देशन दिएका छन्। उनले जयनेपाल कुनै पार्टीको नभएर देशको भएको भन्दै प्रहरीले आफूलाई सलाम गर्ने होइन आफूले प्रहरीलाई सलाम गर्ने गरी काम गर्न आग्रह गरेका छन् ।… Continue reading रविले प्रहरीलाई स्वतन्त्र बनाइदिए, आदेश कुर्नु नपर्ने

इलाम पुगेर नोवेलले गर्याे १३ सय बढीको निःशुल्क उपचार

२९ फागुन , विराटनगर । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोगमा इलाममा १३ सय भन्दा बढीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । इलामको फाकफोक थुम गाँउपालिका वडा नं. ७, इलामको आयोजना र नोवेलको प्राविधिक सहयोगमा दुई दिने बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन भएको हो । फाल्गुन २५ र २६ गते आयोजना गरिएको बृहत निःशुल्क… Continue reading इलाम पुगेर नोवेलले गर्याे १३ सय बढीको निःशुल्क उपचार

एमाले महानगरले ‘म मेरो वडा आफै बनाउँछु’ अभियान चलाउने

२८ फागुन, विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले ३२ दिने ‘म मेरो वडा आफै बनाउँछु’ भन्ने अभियान सञ्चालन गर्ने भएको छ । सोमबार बसेको महानगर कमिटीको नवौं पूर्ण बैठकले यो अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो । यस अभियान अन्तर्गत संगठन सुदृढीकरण तथा शुद्धिकरण गर्दै वडाहरुको व्यवस्थापन, टोल कमिटी पुनर्गठन, जनसंगठन गठन… Continue reading एमाले महानगरले ‘म मेरो वडा आफै बनाउँछु’ अभियान चलाउने

रमजानका बेला जेरुसेलममा हिंसा फैलिने डर

२८ फागुन , विराटनगर । गाजामा युद्ध जारी राखेको इजरायली सरकारको १२ महिनाको बजेट घाटा सन् २०२३ को फेब्रुअरीको अन्त्यसम्म १०५.१ अर्ब शेकेल (२९.४ बिलियन अमेरिकी डलर) पुगेको छ । सन् २०२३ को फेब्रुअरी र यस वर्षको जनवरी बीचको अघिल्लो १२ महिनाको घाटाको तुलनामा यस समयावधिमा करिब १८ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष… Continue reading रमजानका बेला जेरुसेलममा हिंसा फैलिने डर

के माधव नेपालले फेरि प्रधानमन्त्री खोजेका हुन् ?

२८ फागुन ,  काठमाण्डौ। दुई मन्त्रालयसहित सरकारमा सहभागि भइसकेको सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनु अघि सरकार ढल्न सक्ने सम्मको चेतावनी दिएको छ । नेकपा एसले आफ्नो पार्टीले अघि सारेका मागहरुमा लिखित सहमति जनाएमात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएको छ । सोमवार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले सो… Continue reading के माधव नेपालले फेरि प्रधानमन्त्री खोजेका हुन् ?

रेस्लर जोन सिना ओस्कारमा किन निर्वस्त्र भए ?

२८ फागुन , एजेन्सी । ९६ औं ओस्कर अवार्ड सम्पन्न भएको छ । जसमा चलचित्र ‘ओपनहाइमर’ले उत्कृष्ट चलचित्रसहित ७ विधामा ओस्कार अवार्ड जितेको छ । अहिले ओस्कार जितेको ओपनहाइमरको चर्चाभन्दा चर्चा रेस्लर एवम् हलिउड अभिनेता जोन सिनाका कारण ओस्कार अवार्ड समारोहको चर्चा विश्वभर भइरहेको छ । सीनाको एक हर्कतले विश्वभरको ध्यान खिचेको छ । ओस्कारको… Continue reading रेस्लर जोन सिना ओस्कारमा किन निर्वस्त्र भए ?

पोप फ्रान्सिससंग रिसले आगो भयो युक्रेन

२८ फागुन , एजेन्सी । इसाई धर्मालम्बीका सर्वाेच्च धार्मिक गुरु पोप फ्रान्सिसले युक्रेनलाई ‘सेतो झण्डा उचाल्ने हिम्मत जुटाउन’ सुझाव दिएपछि युक्रेन क्रुद्ध भएको छ । युक्रेनले कहिल्यै आत्मसमर्पण नगर्ने सो मुलुकका विदेशमन्त्रीले बताएका छन् । रुसले युक्रेनमा आक्रमण गरेको दुई वर्ष पूरा भइसकेको छ । यहीबेला ८७ वर्षीय पोपले स्विट्जरल्यान्डको एक च्यानलसँगको अन्तर्वार्तामा युक्रेनलाई रुससँग… Continue reading पोप फ्रान्सिससंग रिसले आगो भयो युक्रेन

प्रधानमन्त्रीले बुधबार तेस्रो पटक विश्वासको मत लिने

२८ फागुन , काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते बुधबारका दिन विश्वासको मत लिने भएका छन् । उनले ३० गते विश्वासको मत लिनका लागि व्यवस्था मिलाउन आइतबार नै संघीय संसद सचिवालयलाई पत्र पठाएका छन् । राष्ट्रियसभा अध्यक्षको निर्वाचन भोली हुँदै छ । त्यसको भोलीपल्ट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।… Continue reading प्रधानमन्त्रीले बुधबार तेस्रो पटक विश्वासको मत लिने

सिड्नीबाट अकल्याण्ड उडेको विमान भित्र आकाशमै खलबली

२८ फागुन , एजेन्सी । अष्ट्रेलियाको सिड्नीबाट अकल्याण्डको उडानमा रहेको एक विमानमा प्राविधिक कारणले समस्या निम्तिदा दर्जनौं यात्रु र चालक दलका सदस्य घाइते भएका छन् । उडान एलए ८०० ले उच्च उचाइको गतिमा अचानक तल झरेको अनुभव गरेपछि अकल्याण्ड एयरपोर्टमा आकस्मिक अवतरण भएको थियो । जहाँ ५० जनालाई उपचार गरिएको थियो। न्युजिल्याण्डको एक अस्पतालमा १३… Continue reading सिड्नीबाट अकल्याण्ड उडेको विमान भित्र आकाशमै खलबली

आफूले लगाएका रुख काट्न अब वनलाई सोध्नु नपर्ने

२८ फागुन ,विराटनगर । कानूनी अड्चनका कारण वनमा लडेका भाँचिएका रुखहरु समेत कुहिएर सडेर खेर गएको पटक पटकका गुनासाहरुलाई कोशी प्रदेश सरकारले सम्बोधन गरेको छ । विद्यमान कानूनकै कारण आफूले वृक्षारोपण गरेर हुर्काएका रुखहरु काट्न, आफ्नै घरका पूराना काठहरु ओसार पसार गर्न समेत सर्वसाधारणले भोगिरहेको कठिनाइपनि प्रदेश सरकारले समाधान गरिदिएको छ। वन ऐन जारी भएको… Continue reading आफूले लगाएका रुख काट्न अब वनलाई सोध्नु नपर्ने

केपी ओलीसँग राजेश हमालको सिनेमा संवाद

२८ फागुन , काठमाण्डौ। अभिनेता राजेश हमालले पूर्वप्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद गर्ने भएका छन् । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को सातौं संस्करणमा सिनेमाका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तक्रियामध्ये एउटा सेसनमा दिग्गज नेता र अभिनेता संवाद गर्ने भएका हुन् । सिनेमा संवाद शीर्षकमा हुने छलफल उद्घाटन दोस्रो दिन अर्थात् शुक्रबार ११… Continue reading केपी ओलीसँग राजेश हमालको सिनेमा संवाद

हिजो नयाँ रेकर्ड राखेको सुन–चाँदीको भाउ स्थिर

२८ फागुन , काठमाण्डौ। नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ।आइतबार प्रतितोला एक हजार रूपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको मूल्य यसदिन स्थिर रहेको हो।आइतबार सुन हालसम्मकै उच्च विन्दुमा पुगेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार चार सय… Continue reading हिजो नयाँ रेकर्ड राखेको सुन–चाँदीको भाउ स्थिर

कस्तो रहनेछ आजको मौसम ?

२८ फागुन , काठमाण्डौ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।महाशाखाका अनुसार अहिले बिहान देशका पहाडी भू–भागलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै भू–भागमा आंशिक बदलीको अवस्था छ। बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ।आइतबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित… Continue reading कस्तो रहनेछ आजको मौसम ?

क्यान्सरका विरामीलाई निःशुल्क हवाई टिकट, कसरी लिने ?

२८ फागुन ,काठमाण्डौ  । हवाइ सेवा प्रदायक यती एअरलाइन्सले क्यान्सरका विरामीहरुलाई निःशुःल्क रुपमा हवाई टिकट उपलब्ध गराउने भएको छ । मोरङको बूढीगंगा स्थित विराट क्यान्सर इन्स्टिच्यूटसँगको सम्झौतामा यती एयरलाइन्सले निःशुल्क टिकटको व्यवस्था गरेको हो। विराटसँगको सम्झौतापछि उपचारका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिट्युट)मा आउने क्यान्सरका विरामीहरुलाई यती एयरलाइन्सले निःशुल्कहवाई टिकट प्रदान गर्नेछ… Continue reading क्यान्सरका विरामीलाई निःशुल्क हवाई टिकट, कसरी लिने ?

ओस्करमा कुन फिल्मले कुन अवार्ड जिते ? उत्कृष्ट अभिनेता को ?

२८ फागुन ,एजेन्सी । ९६ औं ओस्कर अवार्डमा ‘ओपनहाइमर’ उत्कृष्ट फिल्म घोषित भएको छ । यसपटक ओस्कार अवार्डमा ‘ओपेनहाइमर’को वर्चस्व देखिएको छ । आणविक बमका आविष्कारक भौतिकशास्त्री रोबर्ट जे ओपेइनहाइमरको यो बायोपिक फिल्मले सात विधामा जितेको छ । यो फिल्मले सर्वश्रेष्ठ फिल्म, निर्देशक, अभिनेता, सहायक अभिनेता, सम्पादन, छायांकन, बेस्ट स्कोरसहित अवार्ड जितेको छ । क्रिस्टोफर… Continue reading ओस्करमा कुन फिल्मले कुन अवार्ड जिते ? उत्कृष्ट अभिनेता को ?

रुसी सेनामा नेपालीको डाँकोः भारतलाई गुहारे

२८ फागुन ,एजेन्सी । जब कुनै पनि व्यक्ति अप्ठ्यारो, समस्यामा पर्छ, उसले पहिलो गुहार्ने भनेको परिवार, आफन्त, छरछिमेक, साथीभाइ नै हो । त्यहाँबाट नहुने अवस्था छ भने उसले गुहार लगाउँने ठाउँ उसको सरकार हो । देशमै विपत पर्दा, अन्याय, अप्ठ्यारोमा पर्दा होस् वा विदेशमा कुनै पनि संकट, समस्यामा पर्दा हरेक देशको नागरिकले पहिला आफ्नो देशलाई… Continue reading रुसी सेनामा नेपालीको डाँकोः भारतलाई गुहारे

ओलीको विडम्बना,जसको आलोचना गरे उसैलाई भोट

२८ फागुन , काठमाण्डौ । राष्ट्रियसभा अध्यक्षको निर्वाचनअन्तर्गत आज उम्मेदवारी दर्ता हुँदैछ । यसका लागि अहिले ११ बजेबाट दिउँसो १ बजेसम्मका लागि तोकिएको छ । संघीय संसद सचिवालयकाअनुसार आजै दिउँसो उम्मेदवारको नामावली प्रकाशन हुनेछ । राष्ट्रिय सभाको अध्यक्षका लागि सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का नारायण दाहाल र नेपाली कांग्रेसबाट युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय… Continue reading ओलीको विडम्बना,जसको आलोचना गरे उसैलाई भोट

१५३ जना यात्री चढेको विमानका दुवै पाइलट निदाएपछि….

२८ फागुन , एजेन्सी । इन्डोनेसियाको एक एयरलाइन्सले उडान भरिरहेको बेला विमानमा रहेका दुवै पाइलट निदाएको रहस्य खुलेको छ । यो घटनापछि यातायात मन्त्रालयले बाटिक एयरका दुई पाइलटमाथि छानबिन गर्ने भएको छ । विमान उडिरहेको समयमा दुवै पाइलट निदाएको घटनामा छानबिन गर्न लागिएको भन्दै सरकारी न्युज एजेन्सी अन्तराले एउटा समाचारमा लेखेको छ । शनिवार राष्ट्रिय… Continue reading १५३ जना यात्री चढेको विमानका दुवै पाइलट निदाएपछि….

नेपालीको सपना साकारःबन्यो क्रिकेट रंगशाला

२८ फागुन , काठमाण्डौ। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बनेको निजी क्षेत्रको पहिलो एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन भएको छ । सोमवार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले तिलोत्तमा नगरपालिकामा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन गरेका छन् । गुल्मीका विनोद कुँवरको निजी लगानीमा बनेको रंगशालको उद्घाटन आज प्रदेश प्रमुख शेरचनले ब्याटिङ र कुँवरले बलिङ गरी शुभारम्भ गरे… Continue reading नेपालीको सपना साकारःबन्यो क्रिकेट रंगशाला

जटिल शल्यक्रिया नोवेलमा सफल, मुटु ढाकेको बाक्लो झिल्ली निकाल्यो

२७ फागुन,विराटनगर । मुटुलाई ढाकेर बसेको बाक्लो झिल्लीको कारण मुटुको कार्य क्षमतामा कमी आई शरिरको अङ्गहरुमा समस्या आएको विरामीको विराटनगरसिथ्त नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा सफल शल्यक्रिया भएको छ । मोरङ्ग सुन्दरहरैचा १० का एक जना विरामीको नोवेलको कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन डा. लोकेश यादव तथा डा. प्रमाण शर्मा नेतृत्वको शल्यचिकित्सक टोलीले पेरिकार्डियोक्टोमी नामक सफल… Continue reading जटिल शल्यक्रिया नोवेलमा सफल, मुटु ढाकेको बाक्लो झिल्ली निकाल्यो

प्रचण्डविरुद्ध सिटौलालाई उठ्यो लाट्टो रिस

२७ फागुन,विराटनगर । राष्ट्रियसभाका अध्यक्षको निर्वाचन फागुन २९ गतेलाई तोकिएको छ । यसबारे आज बसेको राष्ट्रियसभा बैठकमा उपाध्यक्ष उर्मीला अर्यालले जानकारी गराएकी हुन् । उनले निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न संसदको महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन समेत दिइन् । राष्ट्रियसभाका अध्यक्षको निर्वाचनका लागि सोमबार मनोनयन दर्ता हुँदैछ । बैठक अघि बसेको कार्यव्यवस्था परामर्श समितिमा प्रमुख प्रतिपक्षी… Continue reading प्रचण्डविरुद्ध सिटौलालाई उठ्यो लाट्टो रिस

विदेशी विनिमय सञ्चिती १८ खर्ब ४४अर्ब नाध्यो

२७ फागुन, काठमाण्डौ । चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा विदेशी विनिमय सञ्चिती १९.९ प्रतिशतले वृद्धि भई साढे १८ खर्ब पुगेको छ। नेपाल राष्ट्र बैंकले आइतबार देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति प्रस्तुत गर्दै कूल विदेशी विनिमय सञ्चिती माघ मसान्तमा १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको जनाएको छ। २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब… Continue reading विदेशी विनिमय सञ्चिती १८ खर्ब ४४अर्ब नाध्यो

अमेरिकामा ब्याज घट्दा नेपालमा बढ्छ सुनको भाउ

२७ फागुन, काठमाण्डौ । नेपाली बजारमा सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ आज अहिलेसम्मकै उच्च तोलाको १ लाख २६ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेर १ लाख २६ हजार रुपैयाँ पुगेको हो । यसअघि बिहीवार र शुक्रवार सुन प्रतितोला… Continue reading अमेरिकामा ब्याज घट्दा नेपालमा बढ्छ सुनको भाउ

उपेन्द्रको सत्तारोहण, उपप्रधानमन्त्रीमा चौथो

२७ फागुन, काठमाण्डौ। पटक पटक मधेसको माग भन्दै संविधान संशोधनका लागि सत्ता साझेदार बन्दै आएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव फेरि स्वास्थ्य मन्त्रीमा नियुक्त भएका छन्। अघिल्लो पटक पनि स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेका यादव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा आइतबार पुनर्गठन गरिएको मन्त्रिपरिषद्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शपथ लिएका हुन्। यादवले आइतबार नै कार्यभार… Continue reading उपेन्द्रको सत्तारोहण, उपप्रधानमन्त्रीमा चौथो

नेपाल र हङकङको खेलमा वर्षा बाधक,खेल रद्ध

२७ फागुन, काठमाण्डौ । हङकङ टी ट्वान्टी सिरिजअन्तर्गत आइतबार भएको नेपाल र हङकङबीचको पहिलो खेल रद्ध भएको छ। खेल सुरु भएको केही समयमै पानी पर्न थालेपछि केही समय खेल रोकिएर फेरि सुरु भएको थियो। तर फेरि पानी पर्न थालेको र निरन्तर पानी परिरहेपछि खेल प्रभावित भएर रद्ध भएको हो। जसका कारण हङकङ र नेपालले अंक… Continue reading नेपाल र हङकङको खेलमा वर्षा बाधक,खेल रद्ध

जरदारी दोस्रो पटक पाकिस्तानको राष्ट्रपति

२७ फागुन, एजेन्सी । पाकिस्तानको राष्ट्रपतिमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जरदारी विजयी भएका छन् । पाकिस्तानको निर्वाचन आयोगका अनुसार जरदारीले संसद् र चार प्रान्तीय सभालगायत सबै निर्वाचक मण्डलबाट ४ सय ११ मत ल्याएर विजयी भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । जरदारीले सिनेट र नेसनल एसेम्बलीलगायत संसद्को दुई सदनको संयुक्त सत्रमा २ सय… Continue reading जरदारी दोस्रो पटक पाकिस्तानको राष्ट्रपति

रविविरुद्ध फेरि युवराज सफलको उजुरी, प्रचण्डलाई चेतावनी

२७ फागुन, काठमाण्डौ। उपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उपसभापति तथा श्रम मन्त्री डोलप्रसाद अर्यालविरुद्ध उजुरी परेको छ । स्वार्थ बाझिने मन्त्रालयको जिम्मेवारीमा रहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई मन्त्रीविरुद्ध उजुरी परेको हो । स्वार्थको द्धन्द्व हुने गरी दिइएको मन्त्रालयको जिम्मेवारी हेरफेर गरी पाई भनी युवराज… Continue reading रविविरुद्ध फेरि युवराज सफलको उजुरी, प्रचण्डलाई चेतावनी

युवा विराजलाई युवा मन्त्रालय, को हुन् युवा मन्त्री विराजभक्त ?

२५ फागुन , काठमाण्डौ । प्रष्ट विचार र दूरगामी सोच भएका युवा नेतामा पर्दछन् राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा नवनियुक्त युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ । केही साता अघिको प्रतिनिधिसभाको बैठकमा सम्पत्ति शुद्धीकरण विधेयकको छलफलका क्रममा सभाध्यक्ष गरिरहेकी इन्दिरा रानाले समय सकिएको जनाउ दिएपछि असन्तुष्ट बनेका उनले पूर्व प्रधानमन्त्रीहरु र वर्तमान प्रधानमन्त्रीलाई मात्रै… Continue reading युवा विराजलाई युवा मन्त्रालय, को हुन् युवा मन्त्री विराजभक्त ?

भारत र चीनबीच तेस्रो युद्धको भविष्वाणी

५ फागुन , काठमाण्डौ । आगामी दिनमा भारत र चीनबीचको तनाव बढ्न सक्छ र दुवै देश युद्धमा समेत जान सक्छ । भूराजनीतिक विज्ञहरूले यस्तो चेतावनी दिएका छन् । विज्ञहरूले हिमालय क्षेत्रमा भारत–चीन दोस्रो युद्धको खतरा रहेको अनुमान गरेका छन् । आगामी ६ वर्षसम्ममा दुई देशबीच युद्ध हुने खतरा छ । विज्ञहरूका अनुसार सन् २०२५ देखि… Continue reading भारत र चीनबीच तेस्रो युद्धको भविष्वाणी

रवि होमवर्क गर्दै, जनअपेक्षा कसरी पूरा गर्छन ?

२५ फागुन , काठमाण्डौ । पार्टी भित्र र बाहिरबाट समेत सरकारमा जान नहुने सुझाव रहदा रहदै देशको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी आफूले रोजे अनुशारकै ४ मन्त्रालय लिएर सरकारमा गएको छ । पूराना नेतृत्वबाट परिवर्तन र जनताका अपेक्षा पूरा नहुने भन्दै बहुमतिसहितको सरकार बनाउने लक्ष्यका साथ मिसन ८४ चलाइरहेको दल अप्रत्यासित रुपमा सरकारमा गएपछि… Continue reading रवि होमवर्क गर्दै, जनअपेक्षा कसरी पूरा गर्छन ?

कैलाशको दर्शन पाउना साथ प्लेनभित्रै भावविह्वल

२५ फागुन, काठमाण्डौ ।  चीनको तिब्बतमा रहेको हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवरको दर्शन नेपालको आकाशबाटै गराइएको छ। शिवरात्रिमा पथिल होलिडेज र ’ट्रीप टू टेम्पल्स’द्वारा १५० भारतीयलाई कैलाश–मानसरोवर दर्शन गराएको हो । ट्राभल कम्पनीद्वारा श्री एअरलाइन्सको जहाज चार्टर्ड गरि माउन्टेन फ्लाइटबाट कैलाश पर्वत र मानसरोवरको दर्शनसँगै रावणले तपस्या गरेको राक्षस ताल, अपि र सैपाल हिमाल… Continue reading कैलाशको दर्शन पाउना साथ प्लेनभित्रै भावविह्वल

लाभरोभ र काजी बीच के कुरा भयो ? शव र क्षतिपूर्ति कहिले ?

२५ फागुन, विराटनगर । राजनीतिक दलहरुबीच सत्तासमीकरण फेरबदल भएपछि नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी क्षेष्ठ दोस्रो पटक परराष्ट्र मनत्रालयको जिम्मेवारी सम्हाल्न पुगेका छन् । तत्कालीन समयमा डा .बाबुराम भट्टराई प्रधानमन्त्री रहेको बेला २०६८ मा परराष्ट्र मन्त्रालयको जिम्मेवारी रोजेका काजी अहिले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागि भएपछि गृहबाट परराष्ट्रमा पुगेका छन् । काजीका लागि परराष्ट्र… Continue reading लाभरोभ र काजी बीच के कुरा भयो ? शव र क्षतिपूर्ति कहिले ?

अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

FILE PHOTO: National flags of Russia and the U.S. fly at Vnukovo International Airport in Moscow, Russia April 11, 2017. REUTERS/Maxim Shemetov

२५ फागुन,  एजेन्सी ।  तीन वर्षदेखि युक्रेनमा युद्ध लडिरहेको रुसले पछिल्लो समय युक्रेनबाट कडा जवाफी प्रत्याक्रमणको सामना गरिरहेको छ । रुसले दजनौं युक्रेनी क्षेप्यास्त्र र आधुनिक ड्रोनहरु नष्ट गरिसकेको छ । रुस भित्रै उसले मानवीय क्षति समेत व्यहोरिसकेको छ । यस्तो बेला रुसको राजधानी मस्कोमा केही दिन भित्रै अतिवादीको आक्रमण हुने मस्कोस्थित अमेरिकी दूतावासले चेतावनी… Continue reading अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

शिक्षामन्त्री सुमनाले कर्मचारीसँग छलफल गरेर मात्रै योजना बनाउने

२५ फागुन, काठमाण्डौ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा महत्वपूर्ण शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयको जिम्मेवारी पाएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले कर्मचारीहरूसँग छलफल गरेर मात्रै कार्ययोजना बनाउने भएकी छन् । स्थायी सरकार ब्यूरोक्रेसी भएको भन्दै मन्त्री श्रेष्ठले पहिला टिमसँग छलफल गरेर मात्रै आफ्नो कार्ययोजना बनाउने बताएकी हुन् । ‘स्थायी सरकार भनेको ब्यूरोक्रेसी हो । पहिला… Continue reading शिक्षामन्त्री सुमनाले कर्मचारीसँग छलफल गरेर मात्रै योजना बनाउने

विदेशीलाई प्रवेश सहज बनाउन उत्तर कोरियासँग अमेरिकाको आग्रह

२४ फागुन,  एजेन्सी । संयुक्त राज्य अमेरिकाले उत्तर कोरियालाई मानवीय सहायताकर्मीका लागि आफ्नो सीमा खुला गर्न र कोभिड–१९ का बेला लगाइएका केही कडा प्रतिबन्धहरूलाई खुकुलो पार्न आग्रह गरेको छ । “केही युरोपेली प्रतिनिधिमण्डल उत्तर कोरिया फर्कन सक्षम भएको खबर आएको छ, यसको हामी स्वागत गर्छौं,” उत्तर कोरियासम्बन्धी अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जुङ पाकले कार्नेगी इन्डोमेन्ट… Continue reading विदेशीलाई प्रवेश सहज बनाउन उत्तर कोरियासँग अमेरिकाको आग्रह

चिनियाँलाई नेपाली नागरिकता, अधिकृत पक्राउ

२४ फागुन, एजेन्सी । चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा हेटौंडा–१०, स्थित बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैठौं तहमा कार्यरत् रामचन्द्र अर्याललाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी काभ्रेले जनाएको छ । अर्यालमाथि काभ्रे जिल्ला प्रशासनमा रहँदा… Continue reading चिनियाँलाई नेपाली नागरिकता, अधिकृत पक्राउ

प्रचण्डको कुर्सी कति सुरक्षित, एमाले सस्तैमा किन समेटियो ?

२४ फागुन, विराटनगर । गत वर्षको पुस १० यता एकपछि अर्को गर्दै लगातार तीन गठबन्धनका प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले बुधबार १६ र त्यसअघि सोमबार ३ गरि आफूसहित २० जनाको मन्त्रिपरिषद् विस्तार गरेका छन । अब स्वास्थ्य तथा जनसङ्ख्या र वन तथा वातावरण यी दुई मन्त्रालय मात्रै बाँकी रहेका छन् । जसमा जसपालाई समेट्ने तयारी छ… Continue reading प्रचण्डको कुर्सी कति सुरक्षित, एमाले सस्तैमा किन समेटियो ?

जेलेन्स्की बसेको ठाउँ नजिकै रुसी क्षेप्यास्त्र विस्फोट

२४ फागुन, एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ग्रिक प्रधानमन्त्री किरियाकोस मित्सोताकिस बसेको ठाउँनजिकै रुसी क्षेप्यास्त्र विस्फोट भएको छ । काला सागरको तटमा अवस्थित ओडेसा सहरमा यी दुई नेताभन्दा ५ सय मिटर पर क्षेप्यास्त्र प्रहार भएको हो । कारकेडमा रहेका नेताहरुले विस्फोटको आवाज सुनेको र धुवाँको मुस्लो देखेको बताइएको छ । सो आक्रमणमा पाँच… Continue reading जेलेन्स्की बसेको ठाउँ नजिकै रुसी क्षेप्यास्त्र विस्फोट

३९ वर्षे सुमनालाई देश बनाउने जिम्मा ? कसरी रोक्छिन् विद्यार्थी

२४ फागुन, काठमाण्डौ ।  संसदीय समिति होस्, प्रतिनिधि सभा वा संचारकर्मीहरु माझ खरा अनि पूर्ण तथ्यपरक प्रष्ट विचारका कारण सधै चर्चामा आइरहने देशको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ पहिलो पटक मन्त्री बनेकी छन् । दुई दिनअघिसम्म प्रश्न सोध्ने भूमिकामा रहेकी सुमना अब जवादेहीसहित जवाफ दिने हैसियतमा पुगेकी छन् । अब सुमनाले… Continue reading ३९ वर्षे सुमनालाई देश बनाउने जिम्मा ? कसरी रोक्छिन् विद्यार्थी