सिनेमा

हलिउड स्टार चाडविक बोसम्यानको निधन 

१३ भाद्र, एजेन्सी । हलिउड स्टार चाडविक बोसम्यानको निधन भएको छ । बोसम्यानको शुक्रबार ४३ वर्षको उमेरमा निधन भएको हो ।  मार्वल स्टुडियोको फिल्म ‘ब्ल्याक प्यान्थर’ मा मुख्य भूमिका निभाएका बोसम्यान ४ ...

नायिका अदितीको पञ्जाबी गीतमा मोडलिङ, सुन्दरताको प्रशंसा 

१० भदौ, काठमाडौँ । चलचित्र ‘कृ’मा काम गरेकी नायिका अदिती वुढाथोकी ले अभिनय गरेको पञ्जाबी गीत सार्वजनिक भएको छ । ‘रुसिया लग्दानी’ बोलको गीतमा अदितीले राहुल लखनपालसँग रोमान्स गरेकी छिन् । यो गीतका ...

राजेश हमालले चलचित्र प्राविधिकहरुलाई ५ लाख सहयोग गर्ने 

८ भदौ, काठमाडौँ । महानायक राजेश हमालले कोरोना महामारीका कारण समस्यामा परेका चलचित्र प्राविधिकहरूलाई सहयोग गर्ने भएका छन् । काम गुमाएका र दैनिक गुजारा चलाउन कठिन भएका सय जना प्राविधिकहरूलाई हमालले ...

अभिनेता पल शाहले गरे कालिकोटका बाढी प्रभावितलाई सहयोग 

८ भदौ, काठमाडौँ । सामाजिक कार्यमा सक्रिय नायक पल शाहले कालिकोट पुगेर बाढी पहिरो प्रभावितलाई सहयोग गरेका छन् । हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानको सहकार्यमा बाढी पहिरो पीडितका लागि राहत जुटाएका ...

जन्मदिनमा दीपाश्रीले भनिन्-‘आफ्नै दिदी बहिनी सम्झेर माफी दिनुहोला’ 

७ भदौ, काठमाडौँ । एक टेलिभिजन अन्तर्वार्तामा दिएको अभिव्यक्तिका कारण विवाद र आलोचना खेपिरहेकी नायिका दीपाश्री निरौलाले आफ्नो जन्मदिनको अवसरमा दर्शकसँग हात जोडेर माफी मागेकी छिन् । अभिनेता राजेश ...

टुंगियो पूजा र प्रकाशविचको विवाद 

४ भदौ, काठमाडौँ । नायिका पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीविच विवाद समाधान भएको छ । चलचित्र कलाकार संघ, चलचित्र निर्माता संघका अध्यक्षहरुको रोहबरमा पूजा र प्रकाशविच विवाद समाधानका लागि सहमती ...