२२ फागुन, काठमाण्डौ । निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ । आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम गरेपछि राष्ट्रपतिका दुई उम्मेदवार आफ्नो अन्तिम चुनावी प्रचार गरिरहेका छन् । ८ दलको… Continue reading झलनाथलाई फकाउँदै एमाले, रामचन्द्रलाई चिसो पस्यो
Category: समाचार
८० हजार लिटर डिजलमा मट्टितेल मिसाउने को हो ?
२२ फागुन, काठमाण्डौ । ८० हजार लिटर डिजलमा मट्टितेल मिसावट गरिएको छानबिन समितिले ठहर गरेको छ । घटानाको अध्ययन गर्न गठन गरिएको ३ सदस्यीय छानबिन समितिले नेपाल आयल निगमको केन्द्रीय ल्याबमा नमुना परीक्षण गर्दा ८० हजार लिटर डिजलमा मट्टितेल मिसावट भएको प्रमाणित गरेको हो । ल्याबले ४ वटा ट्यांकरमा रहेको ८० हजार लिटर डिजलमा मट्टितेल… Continue reading ८० हजार लिटर डिजलमा मट्टितेल मिसाउने को हो ?
राष्ट्रपति निर्वाचनको प्रचार प्रसार गर्ने आज अन्तिम दिन/राति १२ बजेपछि मौन अवधि सुरु
२२ फागुन, काठमाण्डौ । राष्ट्रपति निर्वाचनको लागि आज राति १२ बजेबाट मौन अवधि सुरु हुने भएको छ । यसअनुसार आज राती १२ बजेदेखि राष्ट्रपतिको निर्वाचन प्रचार प्रसार गर्न निषेध हुनेछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन सुरु हुनुभन्दा ४८ घन्टा यताबाट प्रचार प्रसारमा रोक लगाइएको छ ।… Continue reading राष्ट्रपति निर्वाचनको प्रचार प्रसार गर्ने आज अन्तिम दिन/राति १२ बजेपछि मौन अवधि सुरु
किन खेल्ने होली ? के छ यसको महत्व
२२ फागुन, काठमाण्डौ । आज फागु पूर्णिमा अर्थात होली । पहाडी तथा हिमाली क्षेत्रमा आज सोमबार असत्यमाथि सत्यको जितको रुपमा रंगहरुको पर्व होली धुमधामका साथ मनाइँदै छ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन मनाइन्छ । आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार… Continue reading किन खेल्ने होली ? के छ यसको महत्व
जैतुन तेलबाट किन गरिदैछ चार्ल्सको राज्याभिषेक
२१ फागुन, एजेन्सी । बेलायतले राजा चार्ल्सको राज्याभिषेक समारोहको तयारी सुरु गरेको छ । यस समारोहको लागि प्रयोग गरिनेको तेल विशेष रूपमा जेरूसेलमको चर्चमा पवित्र गरिन्छ। बकिङ्घम प्यालेसले दिएको जानकारी अनुसार राजा चार्ल्सको राज्याभिषेक समारोह मे ६ मा हुने भएको छ । समारोहमा प्रयोग गरिएको तेललाई जेरूसेलमको चर्च अफ द होली सेपुल्चरमा आयोजित समारोहमा पवित्र… Continue reading जैतुन तेलबाट किन गरिदैछ चार्ल्सको राज्याभिषेक
नेप्सेमा आज ३०.७७ अंकको गिरावट
२१ फागुन,काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३०.७७ अंकले घटेर १९३८.२५ विन्दुमा पुगेको छ।यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८६ अङ्कले घटेर ३६८.७० मा पुगेको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५९ कम्पनीको ३८ लाख ३२ हजार ४५९… Continue reading नेप्सेमा आज ३०.७७ अंकको गिरावट
प्रचण्डविरुद्धको रिटले छरप्रष्ट माओवादी अब एक हुने
२१ फागुन, काठमाण्डौ । तत्कालीन माओवादी जनयुद्धका सुप्रिमो, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्चले रिट दर्ता गर्न आदेश दिएपछि यतिबेला माओवादी दलहरुको धड्कन बढेको छ । मुख्य दल माओवादी केन्द्रले आज एक विज्ञप्ती निकालेर यसमा आपत्ति जनाएको छ, भने उबाट छुट्एिर र छरिएर रहेका अन्य साना दलहरुले पनि एक स्वरमा यसको विरोध जनाएका छन् । आइतबार… Continue reading प्रचण्डविरुद्धको रिटले छरप्रष्ट माओवादी अब एक हुने
अमेरिका र दक्षिण कोरियाले आक्रमण गर्न लागेः उत्तर कोरिया
२१ फागुन, एजेन्सी । उत्तर कोरियाले छिमेकी दक्षिण कोरिया र अमेरिका मिलेर आफूमाथि आक्रमण गर्ने योजना बनाएको आरोप लगाएको छ । अमेरिका र दक्षिण कोरियाले आगामी १३ देखि २३ मार्चसम्म १० दिन लामो युद्ध अभ्यास गर्न लागेका छन् । यसको पूर्वसन्ध्यामा उत्तरले त्यस्तो आशंका गरेको हो । उसले दुई देशबीच हुन लागेको संयुक्त सैन्य अभ्यास… Continue reading अमेरिका र दक्षिण कोरियाले आक्रमण गर्न लागेः उत्तर कोरिया
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्
२१ फागुन, एजेन्सी । रुसी कोभिड भ्याक्सिन स्पुतनिक वी बनाउने वैज्ञानिक आन्द्रे बोटीकोभको घाँटी थिचेर हत्या गरिएको छ । रूसी अधिकारीहरूले शुक्रबार बोटिकोभको शव उनको अपार्टमेन्टबाट फेला पारेको बताएका छन्। वैज्ञानिकको घाँटी थिचेर हत्या भएको प्रारम्भिक प्रमाण फेला परेको र यसपछि मस्को प्रहरीले सम्पूर्ण मामिलाको अनुसन्धान सुरु गरेको प्रहरीलाई उदृछ गर्दै रुसी संचारमाध्यामहरुले उल्लेख गरेका… Continue reading रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्
दिमाग खाने अमिबाबाट अमेरिकामा पहिलो मृत्यु
२१ फागुन, एजेन्सी । ब्रेन अर्थात मस्तिस्क खाने अमिबाका कारण एक व्यक्तिको मृत्यु भएपछि अमेरिकामा चर्को विरोध भएको छ । कोरोना भाइरसपछि नयाँ महामारीको प्रकोपको सम्भावनाले मानिसहरु डराएको अमेरिकी संचारमाध्यामहरुले उल्लेख गरेका छन् । फ्लोरिडाको स्वास्थ्य विभागले फेब्रुअरीमा शार्लोट काउन्टीका एक व्यक्तिको मस्तिष्क खाने अमिबाका कारण मृत्यु भएको पुष्टि गरेको छ। यसलाई नेगलेरिया फाउलेरी पनि… Continue reading दिमाग खाने अमिबाबाट अमेरिकामा पहिलो मृत्यु
प्रचण्डविरुद्ध मुद्दा दर्ता भएपछि माओवादीको सात्तो उड्यो
२१ फागुन, काठमाण्डौ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले सर्वोच्च प्रशासनलाई दिएको आदेशप्रति माओवादीले आपत्ति जनाएको छ । नेकपा माओवादी केन्द्रले सत्य निरुपण तथा वेपत्ता आयोगको क्षेत्रधिकारका विषयमा कारबाही अगाडि नबढाउन चेतावनी दिएको छ । द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा लिने बताएका कारण प्रचण्डमाथि फौजदारी अभियोगमा… Continue reading प्रचण्डविरुद्ध मुद्दा दर्ता भएपछि माओवादीको सात्तो उड्यो
पिएसजीको जितमा एम्बाप्पेको कीर्तिमानी/सर्वाधिक २०१ गोल
२१ फागुन, एजेन्सी । फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे पेरिस सेन्ट जर्मेन (पिएसजी) को सर्वाधिक गोलकर्ता बनेका छन् । फ्रेन्च लिग वान अन्तरगत शनिबार राति नान्टेसमाथि रोमाञ्चक जितमा एक गोल गरेसँगै एमबाप्पे पिएसजीको सर्वाधिक गोलकर्ता बनेका हुन् । पिएसजीले घरेलु मैदानमा नान्टेसमाथि ४–२ को रोमाञ्चक जित निकालेको छ । पिएसजीको जितमा एम्बाप्पेसंगै लियोनल मेसी र डानिलो… Continue reading पिएसजीको जितमा एम्बाप्पेको कीर्तिमानी/सर्वाधिक २०१ गोल
जलगैँडाले कोलम्बियाको सातो खायो
२१ फागुन, एजेन्सी । कोलम्बियामा ’कोकेन हिप्पोज’ को संख्या बढ्न थालेपछि स्थानीय र त्यहाँको सरकारलाई चिन्ता थपिदिएको छ । कोलम्बियन सरकारले आफ्नो देशमा जलगैँडाको एक प्रजाति ’कोकेन हिप्पोज’ को बढ्दो संख्यालाई नियन्त्रण गर्ने अभियान थालेको छ । जसअनुरुप कोलम्बियाले दर्जन बढी हिप्पोलाई भारत र मेक्सिको पठाउने तयारी गरेको छ । हाल कोलम्बियामा १३० देखि १६०… Continue reading जलगैँडाले कोलम्बियाको सातो खायो
चीनको संसद् अधिवेशनःराष्ट्रपतिमा सी अनुमोदन हुने
२१ फागुन, एजेन्सी । चीनमा आजदेखि राष्ट्रिय जनकंग्रेस (संसद)को अधिवेशन सुरु भएको छ । यो अधिवेशनबाट चीनको सरकारमा यो वर्ष ठूलो परिवर्तन हुँदैछ । यस अधिवेशनले राष्ट्रपतिमा सी चिनफिङको तेस्रो कार्यकाललाई अनुमोदन गर्नेछ । अधिवेशनले प्रधानमन्त्रीसहित सरकारका उच्च पदहरुमा व्यापक हेरफेर गर्नेछ । न्त्रिपरिषदसहित पार्टी र राज्यका अन्य संस्थाहरुमा नियुक्ति पाउने नेतातर्फ धेरैको ध्यान केन्द्रित… Continue reading चीनको संसद् अधिवेशनःराष्ट्रपतिमा सी अनुमोदन हुने
रुसी रहस्यमय जहाजको मालिकको खोज्दै पश्चिमा
२० फागुन,एजेन्सी । तमाम प्रतिबन्धका बीच रुसबाट आएको कच्चा तेल अझै पनि विश्वभरका क्रेताहरू माझ पुग्ने क्रम जारी छ । तर यो तेल विश्वका विभिन्न भागमा कसरी पुग्छ भन्ने रहस्य नै छ । रुसी तेल व्यवसायको अनुगमन गर्ने एजेन्सीहरूले कुन कार्गो जहाजबाट तेल ढुवानी भइरहेको छ भनेर पत्ता लगाउन असमर्थ भएका छन् । युक्रेन युद्ध… Continue reading रुसी रहस्यमय जहाजको मालिकको खोज्दै पश्चिमा
मान्छेले बिर्सियो तर, उ प्रकृति हो
२० फागुन, काठमाण्डौ । प्रकृति हुँदैन थियो भने जन्मिनु र रमाउनुको अर्थ हुँदैन थियो । त्यसैले त प्रकृति मानव जीवनका लागि वरदान हो । हरेक मानिसलाई जिउन सिकाउने प्रकृतिको संरक्षण र संवद्र्धन गर्न मानिसले बिर्सिसके, तर प्रकृतिले आफ्नो कर्तव्य बिर्सिएको छैन । समायानकुल आफू परिवर्तन हुनु उसको कर्तव्य हो र यसमा अटल खडा भइरहन्छ ।… Continue reading मान्छेले बिर्सियो तर, उ प्रकृति हो
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतवारबाट नियमित सञ्चालन हुने
२० फागुन, काठमाण्डौ । नारायणगढ–मुग्लिन सडक आइतबारदेखि नियमित सञ्चालनमा आउने भएको छ । नयाँ पुल बनाउन तथा सडक मर्मत गर्नु परेका कारण गत पुस ५ गतेदेखि दैनिक चारघण्टा बाटो अबरुद्ध हुँदै आएको नागरिक मुग्लिङ सडक खण्ड आइतवारदेखि नियमित आवतजावत हुने भएको हो । मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यकाअनुसार पुल बनाउने र… Continue reading नारायणगढ-मुग्लिङ सडकखण्ड आइतवारबाट नियमित सञ्चालन हुने
एमालेमाथि प्रहार भयो, नेपालीको ज्यान लिन सरकार लाग्योः ओली
२० फागुन,काठमाण्डौ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार र प्रधानमन्त्री प्रचण्डमाथि गम्भिर आरोप लगाएका छन् । ओलीले अहिलेको सरकारले मुलुकलाई विदेशीहरुको खेल मैदान बनाउन खोजिरहेको आरोप लगाएका छन् । यस्तै प्रधानमन्त्री प्रचण्डले चीनविरुद्ध गद्यारी गरेको आरोप पनि ओलीले लगाएका छन् । स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमाले पार्टी केन्द्रिय… Continue reading एमालेमाथि प्रहार भयो, नेपालीको ज्यान लिन सरकार लाग्योः ओली
टेक सुपर पावर बन्दै छ चीन/अमेरिकासहित अरु देशहरु कहाँ छन् ?
२० फागुन,एजेन्सी। महाशक्ति अमेरिकाका लागि मुख्य चुनौती रहेको अर्को महशक्ति चीन पछिल्ला वर्षहरुमा प्रविधिको क्षेत्रमा तिव्र फड्को मारिरहेको छ । हालै सार्वजनिक भएको एक रिपोर्टले प्रविधिको मामिलामा चीनले पश्चिमी कयौं लोकतान्त्रिक व्यवस्थाहरुलाई निकै पछाडि पारेको खुलासा गरेको छ । उक्त रिपोर्टमा भनिएको छ, कि चीनले भविष्यका यस्ता प्रविधिहरुका लागि पनि आफूलाई तयार गरिरहेको छ जुन… Continue reading टेक सुपर पावर बन्दै छ चीन/अमेरिकासहित अरु देशहरु कहाँ छन् ?
जापानले अर्को हप्ता एच–थ्री रकेट प्रक्षेपण गर्ने
२० फागुन, एजेन्सी । जापानले आफ्नो एच–थ्री रकेटको पहिलो प्रक्षेपण आगामी हप्ताको सोमबार गर्ने तयारी गरेको छ । ‘जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा)’ ले एच–थ्री रकेटको उद्घाटन उडान सोमबारदेखि शुक्रबारसम्म हुन सक्ने जनाएको छ । दक्षिणपश्चिम जापानको कागोशिमा प्रिफेक्चरमा रहेको तानेगाशिमा अन्तरिक्ष केन्द्रको प्रक्षेपण स्थलबाट रकेट प्रक्षेपण गर्ने योजना रहेको जाक्साले जनाएको छ । जापानको… Continue reading जापानले अर्को हप्ता एच–थ्री रकेट प्रक्षेपण गर्ने
प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
२० फागुन,एजेन्सी । तीन वर्षअघि आफैले सार्वजनिकरुपमा बोलेको कुराले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिन्जेल आलोचना र प्रश्नले घेरिदैं आएकोमा अब भने उनले कानूनकै कठघरामा उभिनु पर्ने देखिएको छ । १ माघ २०७६ मा माघी पर्वका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजारको आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए ।… Continue reading प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
यस्तो छ ओडिआई र विश्वकप छनोट खेल्ने नियम
२० फागुन , एजेन्सी । आईसीसी विश्व कप क्रिकेट लिग–२ मा नेपालले अब तीन खेल जितेमा एकदिवसीय मान्यता जोगिने भएको छ । नेपालले ५ खेल खेल्न बाँकी नै छ । तीमध्ये सबै खेल जितेमा सोझै विश्व कप छनोट खेल्न पाउनेछ भने तीन खेल जिते एकदिवसीय मान्यता कायमै रहनेछ । नेपालले शुक्रबार भएको खेलमा पपुवा न्युगिनी… Continue reading यस्तो छ ओडिआई र विश्वकप छनोट खेल्ने नियम
गौतम अडानीको सम्पत्ति एकै दिन ५ अर्ब डलरले बढ्यो
२० फागुन, एजेन्सी । भारतीय अर्बपति गौतम अडानीको व्यापारिक समूह अडानी ग्रुपमाथि हिन्डेनबर्ग रिसर्चले लगाएको आरोपबारे छानबिन गर्न समिति गठन भएसँगै अडानी समूहका फर्महरूको शेयर मूल्य उच्च अङ्कले बढेको छ । भारतीय सर्वोच्च अदालतले पूर्वन्यायाधीश अभय एम सप्रेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको बीबीसीले जनाएको छ । मुख्य न्यायाधीश चन्द्रचुडको नेतृत्वमा रहेको तीन न्यायाधीशको… Continue reading गौतम अडानीको सम्पत्ति एकै दिन ५ अर्ब डलरले बढ्यो
पाकिस्तानका लागि अन्नदाता बने पुटिन
१९ फागुन, एजेन्सी । आर्थिक संकट र डिफल्ट हुने खतराको बीचमा गहँु र रोटीका लागि लडिरहेका पाकिस्तानका जनताका लागि खुसीको खबर आएको छ। युक्रेनमाथि आक्रमण गरिरहेको भन्दै अमेरिकासहित अधिकांश पश्चिमाको प्रतिबन्ध खेपिरहेको रुसले भोका पाकिस्तानीको पेट भर्ने भएको छ । पाकिस्तानको सहयोगको याचना पछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अन्नदाता बनेका छन् । पाकिस्तानको आग्रहपछि रुसबाट… Continue reading पाकिस्तानका लागि अन्नदाता बने पुटिन
मस्कले गुमाए धनीब्यक्तिको ताज,एकै दिन ७ अर्ब डलर स्वाहा
१९ फागुन,एजेन्सी । टेस्ला, स्पेसएक्स र ट्विटरका मालिक एलन मस्कले एकैदिन ७ अर्ब डलरभन्दा बढी सम्पत्ति गुमाएका छन्। योसँगै एलनबाट विश्वकै धनीव्यक्तिको उपाधि पनि खोसिएको छ। उनी अहिले दोस्रो नम्बरमा झरेका छन्। दुई दिनअघि मात्रै मस्क विश्वकै धनीव्यक्ति बनेका थिए। पछिल्लो दुई महिनामा टेस्लाको सेयर ९० प्रतिशतभन्दा बढी बढेको छ। एलेनले फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि… Continue reading मस्कले गुमाए धनीब्यक्तिको ताज,एकै दिन ७ अर्ब डलर स्वाहा
मर्मत गरेको २ दिनमै NAC को जहाजमा समस्या
१९ फागुन, काठमाण्डौ । नेपाल वायुसेवा निगमको एउटै जहाजमा पटक पटक समस्या आएपछि नागरिक उड्डयन प्राधिकरणले अनुसन्धान गर्ने भएको छ। आइतबार दुबईमा ग्राउण्डेड भएको ९ एन–एकेएक्स कलसाइनको जहाज मर्मतपछि बुधबार पुनः मलेसियामा प्राविधिक समस्या आएपछि प्राधिकरणले अनुसन्धान गर्न लागेको हो। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने ‘ध्वजावाहक जहाजमा पटक पटक समस्या आएपछि प्राधिकरणको ध्यानाकर्षण भएको छ।… Continue reading मर्मत गरेको २ दिनमै NAC को जहाजमा समस्या
नगर बस चलाउने विराटनगर महानगरको तयारी
१९ फागुन, विराटनगर । विराटनगर महानगरपालिकाले नगर बस सन्चालनको तयारी थालेको छ।आगामी तीन महिनाभित्रमा १९ वटा बस सन्चालनमा ल्याउने गरी तयारी थालिएको महानगरले जनाएको छ। प्रदेश सरकार र लगानी बोर्डको सहयोगमा महानगरले नगर बस सञ्चालन गर्ने तयारी गरेको महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले बताइन्। उनले भनिन्, ‘महानगरको १९ वटै वडाभित्रको चोकहरूबाट नगर बस सञ्चालन गर्ने… Continue reading नगर बस चलाउने विराटनगर महानगरको तयारी
लघुवित्तको ऋणले पोल्यो,गरिबको उठिबास
१९ फागुन, काठमाण्डौ । लघुवित्त संस्थाबाट पीडित भएकाहरु लघुवित्त संस्थाको ज्यादती बिरुद्ध संगठित हुन थालेका छन्। लघुवित्तको चर्को व्याजका कारण घरबार नै बिग्रन थालेपछि बारा, जनकपुका बिभिन्न स्थानका पिडितहरु लघुवित्त संस्थाको बिरुद्धमा नाराबाजी समेत गर्न थालेका हुन्। बारामा एकै व्यक्तिलाई समूह बनाएर १५ वटासम्म लघुवित्तले लगानी गरेका कारण पैसा तिर्न नसकेपछि घर मै आएर धाकधम्की… Continue reading लघुवित्तको ऋणले पोल्यो,गरिबको उठिबास
सामाजिक संजालमा लेखेकै भरमा विन्दवासिनी म्युजिकका सञ्चालकलाई ५ वर्ष कैद माग
१९ फागुन, काठमाण्डौ । विन्दवासिनी म्युजिकका सञ्चालकका सुवास रेग्मीविरुद्ध ५ वर्ष कैद सजाय माग गर्दै अदालतमा मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले शुक्रबार रेग्मीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ (१) बमोजिम सजाय माग गर्दै अभियोगपत्र दर्ता गरेको हो । यो कसुर गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म… Continue reading सामाजिक संजालमा लेखेकै भरमा विन्दवासिनी म्युजिकका सञ्चालकलाई ५ वर्ष कैद माग
राष्ट्रपति माग्न आएका सुवासलाई महन्थले के भने ?
१९ फागुन, काठमाण्डौ । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले संसद्मा प्रतिनिधित्व गर्ने दलहरुसँग मत माग्ने क्रम जारी राखेका छन् । नेम्वाङले बिहीबार नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यालय पुगेर मत मागेका थिए । आज नेम्वाङले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरसँग मत मागेका हुन् । पृथ्वीसुब्बा गुरुङ, योगेश… Continue reading राष्ट्रपति माग्न आएका सुवासलाई महन्थले के भने ?
पुछारको अल–बटिनमाथि रोनाल्डोले जादु देखाउँलान् ?
१९ फागुन,एजेन्सी । क्रिस्टियानो रोनाल्डोले आज मिसूल पार्कमा साउदी प्रो लिगमा अल–बटिनसँग खेल्दा अल–नासरको सुरुवाती ११ मा आफ्नो स्थान सुरक्षित गर्ने अपेक्षा गरिएको छ। उनी टिममा पर्ने अपेक्षासहित उनका फ्यानहरुले उनीबाट अर्काे ह्याट्रिकको पनि प्रतिक्षा गरेका छन् । रुडी गार्सियाको टोली अन्तिम खेलमा दमाक एफसीमाथि ३–० को जितलाई निरन्तरता दिने आशामा मैदानमा उत्रिनेछ। साउदी अरेबिया… Continue reading पुछारको अल–बटिनमाथि रोनाल्डोले जादु देखाउँलान् ?
पीएनजीविरुद्ध जिते नेपालको एकदिवसीय मान्यता जोगिने
१९ फागुन, एजेन्सी । आइसीसी विश्वकप लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनीसँग जितको लागि नेपालले १ सय ८० रनको मध्यम लक्ष्य पाएको छ। दुबई इन्टरनेशन क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पीएनजी ४९.२ ओभरमा १ सय ७९ रन बनाउँदा अलआउट भयो। पहिलो विकेटका लागि टोनी उरा र डोरिगाले १०.३ ओभरमा ४२… Continue reading पीएनजीविरुद्ध जिते नेपालको एकदिवसीय मान्यता जोगिने
देशभर वायु प्रदूषण बढ्यो/ बुटवल र काठमाण्डौको हावा सबैभन्दा हानिकारक
१९ फागुन, काठमाण्डौ । देशभर वायु प्रदूषण बढेको छ । अन्य क्षेत्रको तुलनामा आज बुटवलमा सबैभन्दा धेरै वायु प्रदूषण छ । त्यसपछि काठमाण्डौ उपत्यकामा वायु प्रदूषण उच्च छ । त्यस्तै दाङ र धनकुटामा पनि प्रदूषण बढेको छ । हावाको गुणस्तर सूचक मापक एअर क्वालिटी इन्डेक्स (एक्यूआई) बुटवलमा १ सय ७२ पुगेको छ । यो आज… Continue reading देशभर वायु प्रदूषण बढ्यो/ बुटवल र काठमाण्डौको हावा सबैभन्दा हानिकारक
मेसीको परिवारलाई कसले दियो धम्की ?
१९ फागुन,एजेन्सी । विश्व चर्चित अर्जेन्टिनाका सुपरस्टार लियोनल मेसीको आफन्तले सञ्चालन गर्दै आएको एक सुपरमार्केटमा बन्दुकधारीले गोली चलाएर धम्कीपूर्ण लिखित सन्देश छाडेको स्थानीय प्रहरीले जनाएको छ । बिहीबार बिहान भएको आक्रमणमा कोही पनि घाइते भएका छैनन् । सुपरमार्केट मेसीको श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा थियो । अर्जेन्टिनाको तेस्रो ठूलो सहर रोजारियोको युनिको सुपरमार्केटलाई आक्रमणकारीले किन… Continue reading मेसीको परिवारलाई कसले दियो धम्की ?
प्रचण्डले ओलीलाई छाड्नुको कारण यस्तो रहेछ
१८ फागुन, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसंगको गठबन्धन तोड्नुको कारण खुलाएका छन् । बिहीबार राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आयोजित आठदलीय सांसदहरूको भेलालाई सम्बोधन गर्दै दाहालले पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट संसद् विघटन ठीक थियो भनेपछि आफूलाई चसक्क लागेको र सोही दिनबाट माओवादीले नयाँ विकल्प खोजेको बताएका… Continue reading प्रचण्डले ओलीलाई छाड्नुको कारण यस्तो रहेछ
मेसीले साथीहरुलाई गोल्डेन आइफोन बाँड्ने
१८ फागुन, एजेन्सी । विश्व विजेता अर्जेन्टिनी स्टार लियोनल मेसीले आफ्नो विश्वकप विजेता टोलीका सहकर्मी र अर्जेन्टिनाका स्टाफका लागि ३५ वटा आईफोन अर्डर गरेका छन्। यी फोन २४–क्यारेट उपकरण हुन् जुन प्रत्येक खेलाडी र कर्मचारीहरूको लागि व्यक्तिगत हुनेछ । अन्तराष्ट्रिय संचारमाध्यामका अनुशार पेरिस सेन्ट जर्मेन (पीएसजी) स्टारले आफ्ना टोलीका साथीहरूका लागि अनुकूलित फोन उपहार दिनका… Continue reading मेसीले साथीहरुलाई गोल्डेन आइफोन बाँड्ने
लघुवित्त र मिटरब्याज पीडितद्धारा जनकपुरमा प्रदर्शन
१८ फागुन, काठमाण्डौ । मिटरब्याज तथा लघुवित्त पीडितहरुले जनकपुरधाममा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । रंगभूमि मैदान बाह्रविघाबाट सुरु भएका पीडितहरुको जानकीचोक, जनकचोक, रामचोक, कदमचोक, भानुचोक र मिल्स एरियामा प्रदर्शन गरेका हुन् । प्रदर्शन गर्दै उनीहरु मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय समेत घेराउ गर्ने प्रयास गरेका छन् । मधेश प्रदेश सरकारलाई १५ साउनमा बुझाएको ७ बुँदे मागसहितको… Continue reading लघुवित्त र मिटरब्याज पीडितद्धारा जनकपुरमा प्रदर्शन
राष्ट्रपति माग्न गएका नेम्वाङलाई रवि र माधवले के भने ?
१८ फागुन, काठमाण्डौ । राष्ट्रपति निर्वाचन नजिकिएसँगै राष्ट्रपतिका दुई उम्मेदवार यतिबेला भोट माग्न दलका ढोका ढोकामा पुगेका छन् । ८ दलीय गठबन्धनबाट उम्मेदवार बनेका रामचन्द्र पौडेललाई मत माग्न सातै प्रदेशका सांसदलाई काठमाडौंमा भेला पारेर अभिमुखीकरण दिइएको छ भने ब्यक्तिगत रुपमा पनि पौडेलले सबै मतदातालाई पत्र लेखेका छन् । यसअघि केही दललाई राष्ट्रपतिका लागि आफ्ना उम्मेदवार… Continue reading राष्ट्रपति माग्न गएका नेम्वाङलाई रवि र माधवले के भने ?
आज नेप्सेमा २६ अंकको गिरावट
१८ फागुन, काठमाडौँ । लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्सेमा बिहीबार थप २६ अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक २६.४८ ले घट्दै १९ सय ६९.०१ अंकको विन्दुमा झरेको हो । यस्तै सेन्सेटिभ इन्डेक्स समेत आज ४.८१ अंकले घट्दै ३७३.५६ अंकमा झरेको छ ।उसो कारोबार रकम समेत घटेर… Continue reading आज नेप्सेमा २६ अंकको गिरावट
खर्च सकिएको पाकिस्तानको मुद्राको भाउ विरक्त लाग्दो
१८ फागुन, एजेन्सी । अन्तर्राष्ट्रिय मुद्राकोषले पाकिस्तानलाई ऋण दिन ढिलाइ गर्दा पाकिस्तानी मुद्रा डलरको तुलनामा निकै खस्किएको छ । बिहीबार पाकिस्तानी मुद्राको भाउ १९ रूपीले घट्दै एक डलर बराबर २८४.८५ पाकिस्तानी रुपी पुगेको छ । मुद्राकोष आफ्ना ४ वटा शर्त माने मात्रै पाकिस्तानलाई अर्को किस्ता ऋण दिने बताएको छ । पाकिस्तान सरकार र मुद्राकोषबीच ऋणको… Continue reading खर्च सकिएको पाकिस्तानको मुद्राको भाउ विरक्त लाग्दो
उपप्रधानमन्त्री पाए सिके राउत पनि सरकारमा जाने
१८ फागुन, काठमाण्डौ । आठ दलीय गठबन्धनमा रहेको सिके राउत नेतृत्वको जनमत पार्टीले उपप्रधानसहित दुई मन्त्रालयको माग गरेको छ । राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलले सांसदलाई प्रशिक्षण कार्यक्रममा सहभागी हुन पुगेका खानेपानीमन्त्री अब्दुल खानले आफूहरुले उपप्रधानसहित दुई मन्त्रालय पाउने दाबी गरे । उनले भने, ‘गठबन्धनमा हामीले दुई मन्त्रालय पाउँछौं। उपप्रधानसहित उहाँहरुले पहिलाजस्तो झुक्याउनुहुन्न… Continue reading उपप्रधानमन्त्री पाए सिके राउत पनि सरकारमा जाने
विश्वकप लिग २ः नेपालले आज यूएईसँग भिड्दै/सन्दीप पनि मैदान उत्रने
१८ फागुन, काठमाण्डौ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज यूएईसँग भिड्दै छ । खेल यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहान ११ः४५ बजे सुरु हुनेछ । लगातार जित निकालिरहेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिदैँछ भने यूएई आफ्नो हारको श्रृंखला तोड्ने दाउमा छ । नेपालले पछिल्ला पाँच मध्ये पाँचै खेलमा जित… Continue reading विश्वकप लिग २ः नेपालले आज यूएईसँग भिड्दै/सन्दीप पनि मैदान उत्रने
बेनामे प्रदेशले ‘कोशी’ नाम पायो
१८ फागुन, विराटनगर । बाँकी सबै प्रदेशले नाम पाइसक्दा पनि बेनामे रहेको प्रदेश एकले अन्ततः आफ्नो नाम पाएको छ । बुधबार प्रदेश १ को प्रदेशसभाले प्रदेशको नामकरणसम्बन्धी प्रस्ताव पारित गरेको छ । यो प्रस्ताव पारित भएसँगै प्रदेशको नाम अब कोशी प्रदेश रहने भएको छ । बुधबार भएको मत विभाजनमा पक्षमा ८२ मत परेको थियो भने… Continue reading बेनामे प्रदेशले ‘कोशी’ नाम पायो
राजसंस्था फर्काउन दुर्गा प्रसाईले गरे आन्दोलनको घोषणा
१६ फागुन, काठमाण्डौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राजसंस्था पुनस्र्थापना गर्ने भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाभियानको नाममा मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले यही फागुन २० गतेबाट राजसंस्था पुनस्र्थापना गर्नका लागि भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको दक्षिण गेट अगाडि… Continue reading राजसंस्था फर्काउन दुर्गा प्रसाईले गरे आन्दोलनको घोषणा
माधवले राष्ट्रपति अस्वीकार गर्नुको कारण यस्तो बताए
१६ फागुन, काठमाण्डौ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी ओलीले आफूलाई गरेको राष्ट्रपतिको प्रस्ताव अस्वीकार गर्नुको कारण खुलाएका छन् । सोमबार सुर्खेतमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले ओलीले राष्ट्रपति जस्तो पदमा पनि आधा–आधा कार्यकालको प्रस्ताव गरेपछि आफूले अस्वीकार गरेको बताएका छन् । पार्टी कार्यकर्ताहरुका लागि राखिएको प्रशिक्षण कार्यक्रममा नेपाले मुलुकका लागि… Continue reading माधवले राष्ट्रपति अस्वीकार गर्नुको कारण यस्तो बताए
संघिय सरकार छाडेको राप्रपाले प्रदेश १ सरकार नछाड्ने
१६ फागुन, विराटनगर । राप्रपाले प्रदेश १ सरकार नछाड्ने निर्णय गरेको छ । राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समिकरण बनेपछि राप्रपा केन्द्रीय समितिले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको थियो । तर प्रदेश समितिले तत्काल प्रदेश १ सरकार नछाड्ने निर्णय गरेको हो । प्रदेश १ मा विशिष्ट परिस्थीति भएका कारण तत्काल सरकार नछाड्ने निर्णय… Continue reading संघिय सरकार छाडेको राप्रपाले प्रदेश १ सरकार नछाड्ने
नेप्सेमा आज ३ अंकको गिरावट
१६ फागुन,काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा मंगलबार ३ अंकको गिरावट आएको छ । यस दिन नेप्से सूचक ३.६१ अंकले घट्दै २ हजार १९.९३ अंकमा झरेकोकारोबार रकम समेत खुम्चिएर १ अर्ब ३८ करोड ७८ लाख रुपैयाँमा झर्न पुगेको छ ।हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्युचुअल फन्ड र ट्रेडिङ बाहेक ९ वटा उपसूचक आज ऋणात्मक भएका छन् । यद्यपि,… Continue reading नेप्सेमा आज ३ अंकको गिरावट
जनमत पार्टीले सरकार नछाड्ने, सिके सन्तुष्ट
१६ फागुन, काठमाण्डौ । पुस १० मा बनेको ७ दलीय गठबन्धन छिन्नभिन्न भएको अवस्थामा सोही दिनको सहमतिका आधारमा सरकारमा पुगेको जनमत पार्टीले पुष्पकमल दाहाल नेतृत्वको सरकार नछाड्ने भएको छ । ७ दलीय गठबन्धनमा रहेका माओवादी बाहेक अधिकांश दल सरकार बाहिर रहेका बेला जनमत भने सरकार मै रहेको छ । पछिल्लो समय बनेको ८ दलीय समीकरणमा… Continue reading जनमत पार्टीले सरकार नछाड्ने, सिके सन्तुष्ट
अमेरिका र क्यानडामा टिकटक प्रतिबन्ध
१७ फागुन, एजेन्सी । विश्वमै लोकप्रिय बन्दै आएको चिनियाँ एप टिकटकको कठिनाइ बढ्दै गएको छ । अमेरिकापछि अब क्यानडाले पनि यो छोटो भिडियोको एपमाथि प्रतिबन्ध लगाएको छ । क्यानडाले गोपनीयता सुरक्षा र डाटा चिन्तालाई ध्यानमा राख्दै एपलाई प्रतिबन्ध लगाउने निर्णय गरेको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेखख गरेका छन् । अब प्रयोगकर्ताहरूले भविष्यमा यो एप डाउनलोड गर्न सक्ने… Continue reading अमेरिका र क्यानडामा टिकटक प्रतिबन्ध
विश्वकप छनोटमा नेपालको लगातार चौथो जित
१६ फागुन , काठमाण्डौ । आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले मलेसियामाथि १० विकेटको सानदार जित दर्ता गरेको छ । मलेसियाले दिएको ७३ रनको झिनो लक्ष्य नेपालले बिना क्षति पावर प्ले पनि नसकिँदै पूरा गरेको हो । ९ ओभरमा ७३ रनको लक्ष्य पूरा गर्ने क्रममा नेपालका लागि ओपनर ब्याटर दिपक बोहराले २९… Continue reading विश्वकप छनोटमा नेपालको लगातार चौथो जित
चिनियाँ कम्पनीमाथि अमेरिकी प्रतिबन्ध, बदला लिदै चीन
१६फागुन,एजेन्सी । रुससँगको संलग्नताका लागि चिनियाँ कम्पनीहरूमाथि प्रतिबन्ध लगाएकोमा चीनले सोमबार अमेरिकाको आलोचना गर्दै गैरकानूनी, एकपक्षीय प्रतिबन्धहरू फिर्ता नगरे बदला लिने बताएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पत्रकार सम्मेलनको आयोजना गर्दै अमेरिकी कारबाहीमा अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्र सुरक्षा परिषद्को जनादेश दुवैको अभाव रहेको सिन्ह्वा समाचार संस्थाले जनाएको छ। माओले ती सामान्य एकपक्षीय… Continue reading चिनियाँ कम्पनीमाथि अमेरिकी प्रतिबन्ध, बदला लिदै चीन
चीनको डरले ४०० क्षेप्यास्त्र किन्दै जापान
१६ फागुन,एजेन्सी । जापानले अमेरिकासँग चार सय वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्ने भएको छ । प्रधानमन्त्री फुमियो किशिदाले अमेरिकाबाट चार सय वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्ने तयारी भइरहेको बताएका हुन् । ‘हाम्रो देशको योजना चार सय युनिट क्रुज क्षेप्यास्त्र खरिद गर्ने हो,’ किसिदाले तल्लो सदनको बजेट समितिलाई बताएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । यसै… Continue reading चीनको डरले ४०० क्षेप्यास्त्र किन्दै जापान
नेपाल वायुसेवा निगमको जहाजमा फेरि समस्या, दुबईमा ग्राउण्डेड/ उडान अस्तव्यस्त
१७ फागुन, एजेन्सी । नेपाल वायुसेवा निगमको एउटा जहाज दुबईमा ग्राउण्डेड भएको छ । पटकपटक व्यवस्थापनमा चुक्दा उडान तालिका नै प्रभावित हुने गरेको निगमको जहाज ग्राउण्डेड भएपछि यसले अन्तर्राष्ट्रिय उडान नै अस्तव्यस्त बनाएको छ । निगमको एयरबस–३२० प्राविधिक समस्या आएपछि आइतबारदेखि दुबईमा ग्राउण्डेड छ । यो जहाज ग्राउण्डेड भएपछि अन्तर्राष्ट्रिय उडान अस्तव्यस्त बनेको हो ।… Continue reading नेपाल वायुसेवा निगमको जहाजमा फेरि समस्या, दुबईमा ग्राउण्डेड/ उडान अस्तव्यस्त
मेसी बने फिफाको बेस्ट खेलाडी
१६ फागुन, एजेन्सी । अर्जेन्टिनी कप्तान तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेसी सोमबार बेस्ट फिफा अवार्डमा सन् २०२२ को उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट खेलाडी हुने होडमा ३५ वर्षीय मेसीले फ्रान्सेली फरवार्डद्वय केयलिन एमबापे र करिम बेन्जेमालाई पछाडि पारे । मेस्सीले सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि लगातार दोस्रोपटक जितेका हुन् ।… Continue reading मेसी बने फिफाको बेस्ट खेलाडी
पश्चिमाले छाडेपछि रुसी बजारमा चीनको राज
१५ फागुन, एजेन्सी । युक्रेनमा आक्रमण थालेयता रुस पश्चिमाहरुको चौतर्फी प्रतिबन्धमा पर्यो । कयौं विदेशी विश्वव्यापी ब्राण्ड, बैंक तथा लगानीकर्ताहरु रुसी बजारबाट बाहिरिए भने रुसबाट निर्यात हुने बस्तुहरुमा प्रतिबन्ध लगाइए । रुसी राजनीतिज्ञ तथा ब्यापारीहरुसमेत प्रतिबन्धनमा परे । चौतर्फी प्रतिबन्धमा परेपछि रुसी अर्थतन्त्रमा निकै संकुचन आउने ठानिएको थियो । तर यो अनुमान सहि सावित हुन… Continue reading पश्चिमाले छाडेपछि रुसी बजारमा चीनको राज
पीएनजीले नेपाललाई दियो २ सय ४ रनको लक्ष्य
१५ फागुन, काठमाण्डौ । पपुवा न्युगिनी(पीएनजी)ले नेपाललाई जितका लागि २ सय ४ रनको लक्ष्य दिएको छ । यूएईमा आजबाट सुरु आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले २ सय ४ रनको लक्ष्य पाएको हो । यूएईस्थित दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ९ विकेट गुमाएर २… Continue reading पीएनजीले नेपाललाई दियो २ सय ४ रनको लक्ष्य
माधव प्रधानमन्त्री बन्ने कुरा बाबुरामलाई मन परेन
१५ फागुन, काठमाण्डौ । ७ दलीय गठबन्धनमा नरहेपनि त्यसलाई भत्काउदै नयाँ बनेको ८ दलीय समीकरणप्रति नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले असन्तुष्टि ब्यक्त गरेका छन् । आठदलीय गठबन्धन र भागबन्डाका लागि गरिएको सहमतिप्रति उनले टिप्पणी गरेका छन् । भट्टराईले ट्वीटमार्फत आठ दलले आलोपालोमा माधव नेपाललाई प्रधानमन्त्री छुट्याएकोतर्फ पनि व्यंग्य गरेका छन् ।… Continue reading माधव प्रधानमन्त्री बन्ने कुरा बाबुरामलाई मन परेन
सुरु भो होली, हनुमानढोकामा चीर ठड्याइयो
१५ फागुन, काठमाण्डौ । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको छ । वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ आज (सोमवार) तीनतले चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व शुरु भएको मान्ने गरिन्छ । आज बिहान ७ः४५ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर र एकअर्कालाई अबिर दलेर होली पर्व शुरु भएको जनाउ दिएका… Continue reading सुरु भो होली, हनुमानढोकामा चीर ठड्याइयो
आफैले बनाएको सरकारबाट बाहिरियो एमाले,समर्थन पनि फिर्ता
१५ फागुन, काठमाण्डौ । नेकपा एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमाथिको सरकारबाट बाहिरिएको छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सचिवालयको आकस्मिक बैठकपछि सरकारबाट बाहिरिने निर्णयसँगै समर्थन पनि फिर्ता लिएको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए । उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका पौडेलले पुस १० मा एमालेलाई राष्ट्रपति दिने गरी भएको सहमति पालनामा प्रधानमन्त्री प्रचण्ड… Continue reading आफैले बनाएको सरकारबाट बाहिरियो एमाले,समर्थन पनि फिर्ता
चितवनमा स्वाइन फिभरले सोत्तर भए सुंगुर,६ करोडको हानी
१५ फागुन, काठमाण्डौ । ‘अफ्रिकन स्वाइन फिभर’का कारण चितवनमा दुई हजार ८७३ बंगुर मरेका छन् । भरतपुर महानगरपालिका, खैरहनी, रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकामा पालिएका ती बङ्गुर मरेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरका सूचना अधिकारी डा. प्रभात न्यौपानेका अनुसार भरतपुर –३ मा तीन, रत्ननगरमा चार, इच्छाकामनामा तीन र खैरहनीमा दुई फार्ममा… Continue reading चितवनमा स्वाइन फिभरले सोत्तर भए सुंगुर,६ करोडको हानी
दुर्लभ खेलाडीको सूचीमा मेसीको ७ सय गोल, एमबाप्पेको कीर्तिमान
१५ फागुन ,एजेन्सी । आइतबार राति फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन(पिएसजी)ले महत्वपूर्ण जित निकाल्दा स्टार स्ट्राइकर लियोनल मेसी र किलियन एमबाप्पे चम्किएका छन् । लिग वानमा पिएसजीले उपाधि होडमा रहेको मार्सेलाई उसकै घरेलु मैदानमा पराजित गरेको हो। मार्सेको घरेलु मैदानमा भएको खेलमा पिएसजीले बलमा कम नियन्त्रण राखेपनि खुलेर आक्रमण गर्यो। बलमा पिएसजीको मात्रै ४६… Continue reading दुर्लभ खेलाडीको सूचीमा मेसीको ७ सय गोल, एमबाप्पेको कीर्तिमान