२१ वैशाख,एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज पाँचपटकको च्याम्पियन मुम्बई इन्डियन्सले बलियो प्रतिद्वन्द्वी कोलकाता नाइट राइडर्सको सामना गर्दैछ । खेल मुम्बईस्थित वानखेड स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । यो मुम्बइ इन्डियन्सको घरेलु मैदान पनि हो । जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ५१ औँ खेल हो । यो खेलमा पराजित भएमा मुम्बई उपाधि… Continue reading कोलकातासँग भिड्दै मुम्बई, पराजित भए खाली हात
Category: समाचार
११ देशले किन घोषणा गरेनन् विश्वकप टिम ? ICC को नियम के छ?
२१ वैशाख, काठमाण्डौ। आगामी टी–२० विश्वकपमा यसपटक २० टोलीको सहभागिता रहदैछ । तर अन्तराष्ट्रिय क्रिकेट परिषद्को नियमलाई आत्मसाथ गर्दै ९ वटा राष्ट्रले मात्रै टिमको घोषणा गरेका छन् । अझै ११ देशले मात्रै आफ्नो टोली घोषणा गरेका छैनन् । यस वर्षको जुनमा टी–२० विश्वकप आयोजना हुँदैछ । वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकपका लागि नेपालसहित ९… Continue reading ११ देशले किन घोषणा गरेनन् विश्वकप टिम ? ICC को नियम के छ?
रविलाई राप्रपाले गिज्यायो , आफ्नै सांसदलाई कारबाही गर्न माग
२१ वैशाख, काठमाण्डौ । सहकारी ठगी प्रकरणमा मुछिएकी आफ्ना सांसदलाई अनुशन्धानमा अघि सारेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा गृहमन्त्रालयसहित सरकारमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई कडा चुनौती दिएको छ । रास्वपाका सभापति एवं गृहमन्त्री रवि लामिछानेसहितका नेताहरु विभिन्न सहकारी ठगी प्रकरणमा मुछिएको आरोप लागिरहेको छ । यस्तोमा राप्रपाले सहकारीबाट करोडौं रुपैयाँ अपचलनमा मुछिएकी पार्टीकी समानुपातिक… Continue reading रविलाई राप्रपाले गिज्यायो , आफ्नै सांसदलाई कारबाही गर्न माग
श्रीलंका राष्ट्रपति चुनावः विक्रमासिङ्घेविरुद्ध राजापाक्षे
२१ वैशाख , एजेन्सी । चरम आर्थिक संकटपछि अर्थतन्त्रलाई क्रमश सुधार गर्दै ल्याएको दक्षिण एसियाली राष्ट्र श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिक हलचल बढ्दो छ । चुनावमा राष्ट्रपति रनिल विक्रमासिङ्घे पनि उम्मेदवार बन्ने योजनामा छन् । यदि विक्रमासिङ्घेले आफ्नो दाबी प्रस्तुत गरे भने उनले आफ्नै मन्त्रीमण्डलका सहकर्मी विजयादास राजापाक्षेबाट चुनौती सामना गर्न… Continue reading श्रीलंका राष्ट्रपति चुनावः विक्रमासिङ्घेविरुद्ध राजापाक्षे
सिधाकुरा प्रकरणः अडियो दिने व्यक्तिलाई अदालतले बोलायो
२१ वैशाख ,काठमाण्डौ। सर्वोच्च अदालतले ‘सिधाकुरा’ युट्युबलाई अडियो उपलब्ध गराउने व्यक्तिलाई नै अदालतमा उपस्थित हुन बिहीबार आदेश गरेको छ । न्यायाधीशहरू हरिप्रसाद फुयाँल र महेश शर्मा पौडेलको संयुक्त इजलासले सञ्चारमाध्यमलाई अडियो उपलब्ध गराउने राजकुमार तिमिल्सिनालाई अदालतमा आइतबार उपस्थित हुन आदेश गरेको हो । बिहीबार अदालतमा उपस्थित भएका ‘सिधाकुरा’का प्रकाशक युवराज कँडेलसँग अदालतले बयान लिएको छ… Continue reading सिधाकुरा प्रकरणः अडियो दिने व्यक्तिलाई अदालतले बोलायो
जापानका ९ मिलियन घर खाली, कहाँ गए जापानी ?
२१ वैशाख , एजेन्सी । जापानमा खाली घरहरूको संख्या अक्टोबर २०२३ सम्ममा ९ मिलियन पुगेको छ । जुन २०१८ मा गरिएको अघिल्लो सर्वेक्षणको तुलनामा ५ लाख १० हजारले बढेको हो । यो संख्याले पनि देशको कुल घर संख्याको १३.८ प्रतिशत खाली घर रहेको बताइएको छ । सात घरमध्ये एक घर खालि छन् । ९ मिलियन… Continue reading जापानका ९ मिलियन घर खाली, कहाँ गए जापानी ?
अष्ट्रेलियाली पूर्वपार्टनरबाट असुरक्षित
२१ वैशाख , एजेन्सी । सन् २०२२–२३ मा हालको वा पुरानो पार्टनरबाट मारिने अस्ट्रेलियाली महिलाको दर झन्डै ३० प्रतिशतले बढेको आधिकारिक तथ्यांकले देखाएको छ । अष्ट्रेलियन इन्स्टिच्युट अफ क्रिमिनोलजी (एआईसी) ले राष्ट्रिय हत्या अनुगमन कार्यक्रमको पछिल्लो तथ्याङ्क सार्वजनिक गरेको छ । सन् २०२३ को जुन महिनाको अन्त्यसम्मको १२ महिनाको अवधिमा अस्ट्रेलियामा २४७ जना हत्याको शिकार… Continue reading अष्ट्रेलियाली पूर्वपार्टनरबाट असुरक्षित
मङ्गोलियको रुख रोपण अभियानमा कती रुख रोपिए ?
२१ वैशाख , एजेन्सी । मङ्गोलियाले २०२१ मा राष्ट्रिय रुख रोपण अभियान शुरु गरेदेखि हालसम्म देशभर ४२ मिलियन रूख रोपेको छ । कम्तिमा ६३ मिलियन बिरुवाहरू हालसम्म भण्डार गरिएको छ । यसले आगामी राष्ट्रिय वृक्षरोपण दिवसमा सक्रिय रूपमा सहभागी हुन जनतालाई आग्रह गरेको छ । भूपरिवेष्ठित देश मंगोलियामा मे ११ मा देशको सबैभन्दा ठूलो वृक्षरोपण… Continue reading मङ्गोलियको रुख रोपण अभियानमा कती रुख रोपिए ?
टर्कीले तोड्यो इजरेलसँगको सम्बन्ध
२१ वैशाख , एजेन्सी । टर्कीले इजरायलसँगको व्यापार सम्बन्ध अन्त्य गरेको छ । बीबीसीका अनुसार टर्कीले इजरायलसग सात अर्ब डलरको व्यापार गर्दै आएको छ । व्यापार सम्बन्ध तोडेको टर्कीले इजरायलले गाजाको मानवीय सङ्कट अन्त्य गरेपछि मात्र सम्बन्ध स्थापित हुने बताएको छ । इजरायली विदेशमन्त्री इजराइल कजले टर्कीको आलोचना गदै राष्ट्रपति रेसेस तेयिप इर्दोगानलाई तानशाह भनेका… Continue reading टर्कीले तोड्यो इजरेलसँगको सम्बन्ध
सातै प्रदेशमा पानी पर्ने, काठमाडौंको वायु ‘अति अस्वस्थकर’
२१ वैशाख ,काठमाण्डौ। तराईका अधिकांश जिल्लाहरुमा अधिकतम तापक्रम ४० डिग्रीसम्म पुगेर जनजिवन नै प्रभावित बनिरहेका बेला आगामी साता पानी पर्ने प्रक्षेपण सार्वजनिक भएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको हो । मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको साप्ताहिक कृषि–मौसम पूर्वानुमान बुलेटिनमा सातै प्रदेशमा हल्कादेखि मध्यम… Continue reading सातै प्रदेशमा पानी पर्ने, काठमाडौंको वायु ‘अति अस्वस्थकर’
चन्द्रमामा कहाँबाट आयो यति धेरै पानी ?
२१ वैशाख , एजेन्सी । वैज्ञानिकहरुका लागि सबैभन्दा चासोको केन्द्र बनेको चन्द्रमामा सोचेभन्दा धेरै पानी रहेको पाइएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले गरेको अध्ययनअनुसार चन्द्रमामा पाँचदेखि आठ गुणा बढी पानी रहेको पाइएको हो । अध्ययनले चन्द्रमाको सतहमुनि धेरै बरफ रहेको र यसलाई आवश्यकताअनुसार निकाल्न सकिने देखाएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको… Continue reading चन्द्रमामा कहाँबाट आयो यति धेरै पानी ?
भारतीय पक्षले रातारात कसरी नेट जोडिदियो ? अझै छ काटिने डर
२१ वैशाख , एजेन्सी । देशका प्रमुख इन्टरनेट सेवा प्रदायकहरुले वितरण गर्ने इन्टरनेट सेवामा आएको अवरोध हटेको छ । वर्ल्डलिंक, सुबिसु, भायानेट सहितका निजी क्षेत्रका सेवा प्रदायकहरुले इन्टरनेट सेवा पुनर्स्थापित भएको सूचना जारी गरेका छन् । विहीबार दिउँसोदेखि अन्तर्राष्ट्रिय ब्याण्डविथ प्रदायकले पूर्व चेतावनीकै आधारमा भुक्तानी नभएको भन्दै इन्टरनेट सेवा बन्द गरिदिएका थिए । त्यसबाट सेवाग्राहीहरु… Continue reading भारतीय पक्षले रातारात कसरी नेट जोडिदियो ? अझै छ काटिने डर
देशभरको इन्टरनेट डाउन,कारण यस्तो
२० वैशाख , विराटनगर । नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकको सेवामा समस्या देखिएको छ । ठूला इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक, सुबिसु,भायनेट लगायतमा बिहीबार दिउँसोदेखि समस्या आएको छ । नेटको कनेक्सन देखाएपनि काम नगर्ने समस्या रहेको छ । इन्टरनेट सेवामा समस्या आएको वल्र्ड लिंकले स्वीकार गरेको छ । आग्रहहरुका लागि क्षमायाचना सहित वल्र्ड लिंकले भनेको… Continue reading देशभरको इन्टरनेट डाउन,कारण यस्तो
मोरङमा श्रीमतीको शव फेला , श्रीमान् सम्पर्कविहीन
२० वैशाख , विराटनगर । मोरङको सुन्दरहरैँचामा एक महिलाको शव फेला परेको छ । बिहीबार बिहान हत्या गरिएको अवस्थामा सुन्दरहरैँचा नगरपालिका–५ गार्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको शव आफ्नै घरभित्र भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताएका छन् । ‘घरको कोठाभित्र मनमायाको शव फेला परेको छ,’ बस्नेतले भने, ‘उनका श्रीमान ५० वर्षीय पदमबहादुर तामाङ… Continue reading मोरङमा श्रीमतीको शव फेला , श्रीमान् सम्पर्कविहीन
नस्ट्रडामसको भविष्यवाणी, ट्रम्प कि बाइडेन ?
२० वैशाख ,विराटनगर । अमेरिकामा राष्ट्रपति पदको चुनाव नजिकिदै गर्दा कडा प्रतिष्पर्धामा रहेका उमेद्वारहरु हालका राष्ट्रपति जो बाइडेन र पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमध्ये कसले बाजी मार्ला भन्नेमा यतिबेला अड्कल, अनुमान र भविष्यवाणी गर्नेहरुको लर्को छ । यसैबीच नस्ट्रडामस भनेर चिनिने एलन लिक्टम्यान अहिले निकै चर्चामा छन् । खासमा उनी विगत देखिनै राष्ट्रपति चुनावअघि भविष्यवाणी गर्दै… Continue reading नस्ट्रडामसको भविष्यवाणी, ट्रम्प कि बाइडेन ?
रुसले रसायनिक हतियार प्रयोग गर्दैछ ?
२० वैशाख ,एजेन्सी । रूस र यूक्रेन बीच युद्ध जारी छ । यसैबीच बुधवार संयुक्त राज्य अमेरिकाले रूसमाथि यूक्रेनविरुद्ध अंतर्राष्ट्रिय रसायनिक हतियार प्रतिबंधको उल्लंघन गरेको आरोप लगाएको छ । अमेरिकाको भनाई छ कि रूसले यूक्रेनी सैनिकहरुविरुद्ध चोकिंग एजेंट क्लोरोपिक्रिन तैनाथ गरेको छ । अमेरिकाले रूसमाथि यूक्रेनमा दंगा नियंत्रण एजेंटहरुको पनि प्रयोग गरेको आरोप लगाएको छ… Continue reading रुसले रसायनिक हतियार प्रयोग गर्दैछ ?
ओलीको निशानामा बालेन, सुकुम्बासीलाई डोजर नदेखाउनु
२० वैशाख , काठमाण्डौ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनप्रपति लक्षित गर्दै जथाभावी डोजर लगाएर समस्या समाधान नहुने बताएका छन् । बिहीबार भूमि अधिकार तथा श्रमिक संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्रमा समस्या समाधान गर्नुपर्ने भन्दै जहाँसुकै जाऊ, खाए खाऊ र मरे मर भन्ने गर्न नहुने… Continue reading ओलीको निशानामा बालेन, सुकुम्बासीलाई डोजर नदेखाउनु
सोमपाल दुई विश्वकप खेल्ने एक्लो नेपाली क्रिकेटर
२० वैशाख , काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामी दुई विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बन्ने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना सुरु हुने आइसीसी टि२० विश्वकप २०२४ का लागि घोषणा गरेको अन्तिम टोलीमा परेसँगै सोमपाल नेपालबाट दुई विश्वकप खेल्ने एक्लो खेलाडी बन्ने भएका हुन् । सन् २०१४ मा बंगलादेशमा… Continue reading सोमपाल दुई विश्वकप खेल्ने एक्लो नेपाली क्रिकेटर
विश्वकप खेल्ने टिम वेस्टइन्डिज ए सँग नै हार्याे
२० वैशाख , काठमाण्डौ । नेपालसँगको पाँच खेलको ती २० सिरिज पाहुना टोली वेस्ट इन्डिज ‘ए’ले एक खेल अगावै जितेको छ । चौथो टी–२० क्रिकेटमा वेस्ट इन्डिज ‘ए’ ले दिएको दुई सय १० रनको लक्ष्य पछ्याएको नेपाल कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङका बावजुत २८ रनको पराजित भएको छ। जितसँगै एक खेलअघि नै वेस्ट इन्डिजले सिरिज… Continue reading विश्वकप खेल्ने टिम वेस्टइन्डिज ए सँग नै हार्याे
मनिषाले फेरि बलिउड तताइन्, हिरामण्डी करिअरकै उत्कृष्ट
२० वैशाख , काठमाण्डौ । नेपालबाट बलिउडमा जमेकी चर्चित अभिनेत्री मनिषा कोइराला बलिवुडका चर्चित निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत प्रमुख भूमिकामा ओटीटीमा देखिएकी छन् । यो भन्सालीको ओटीटीमा डेब्यु सिरिज हो । आठ एपिसोडको प्रतीक्षित सिरिजमा अभिनेत्री मनिषा कोइरालाको शीर्ष भूमिका छ, जहाँ उनले मल्लिका जानको भूमिका निर्वाह गरेकी… Continue reading मनिषाले फेरि बलिउड तताइन्, हिरामण्डी करिअरकै उत्कृष्ट
चीनको जनावर कुटनीति, अमेरिकालाई उधारो भालु र पाण्डा
२० वैशाख ,एजेन्सी । आजभोलि युक्रेनमा रुसको युद्ध, सस्तो चिनियाँ निर्यात, ताइवानसँगको तनाव र मानवअधिकारका विषयमा अमेरिका र चीनबीच मतभेद कायमै छ । तर जब पाण्डाको कुरा आउँछ, दुई देश कूटनीति कार्यमा फर्कन्छन् । चीनको विदेश मन्त्रालयले दुई विशाल पाण्डा – युन चुआन र सिन बाओ –चीनको संरक्षण र अनुसन्धान केन्द्रबाट अमेरिकाको सान डिएगो चिडियाखानामा… Continue reading चीनको जनावर कुटनीति, अमेरिकालाई उधारो भालु र पाण्डा
फेरि डुब्यो दुवई, विहानैदेखि भारी वर्षा
२० वैशाख , एजेन्सी । युनाइटेड अरब इमिरेट्रसमा आज बिहानैदेखि फेरि भारी वर्षा भएको छ । अबुधावी र दुवई क्षेत्र वर्षाबाट बढी प्रभावित भएको जनाइएको छ । दुवईका बासिन्दा बिहान उठ्दा हुरीबतास, आकाशमा गडगडाहट र चट्यांङ्गको अवस्था रहेको थियो । मौसम प्रक्षेपणभन्दा अघि नै बिहान ३ बजे नै यो अवस्था आएको थियो । खाडी मुलुक… Continue reading फेरि डुब्यो दुवई, विहानैदेखि भारी वर्षा
अर्थमन्त्रीले किन गरे जोखिम मोल्ने कुरा ?
२० वैशाख ,काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले मुलुकको आर्थिक विकासका लागि राजनीतिक नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । सो क्रममा उनले भने, ‘निजी क्षेत्र र प्रशासन संयन्त्रको मनोबल कमजोर छ । राजनीतिक नेतृत्वले मुलुकको… Continue reading अर्थमन्त्रीले किन गरे जोखिम मोल्ने कुरा ?
छोराछोरीलाई मोवाइल दिनुहुन्छ ? यस्तो छ खतरा
२० वैशाख , एजेन्सी । बालबालिकाहरुलाई १३ वर्ष नपुगी स्मार्टफोन नदिन विज्ञहरुले सुझाएका छन् । फ्रान्सको एउटा विज्ञ समूहले यस्तो सुझाएको हो । मोवाइल लगायतका प्राविधिक उपकरणका कारण बालबालिकाको समग्र विकासमै असर गरेको गुनासो बढेपछि फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले गठन गरेको विज्ञहरूको समूहले बालबालिकालाई १३ वर्ष नपुग्दासम्म स्मार्ट फोन वा इन्टरनेटको पहुँच हुने कुनै पनि… Continue reading छोराछोरीलाई मोवाइल दिनुहुन्छ ? यस्तो छ खतरा
के अझै सन्दीपले विश्वकप खेल्ने संभावना छ ?
२० वैशाख , काठमाण्डौ । नेपालले १० वर्षपछि खेल्न लागेको टी २० विश्वकपका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । कप्तान रोहित पौडेललको कप्तानीमा घोषणा गरिएको टिममा केही नयाँ खेलाडीहरुलाई पनि विश्वकपमा अवसर दिइएको छ । क्यानले सामाजिक संजालमा १५ सदस्यीय टिमको स्क्वाड सार्वजनिक गरेपछि धेरै सामाजिक संजाल प्रयोगकर्ताहरुले सन्दीपको खोजी गरे ।… Continue reading के अझै सन्दीपले विश्वकप खेल्ने संभावना छ ?
तराई ४० डिग्रीमाथि, उखर्माउलो गर्मीबाट कसरी बच्ने ?
२० वैशाख , काठमाण्डौ। दिनदिनै तापक्रम बढ्दै जाँदा देशैभर उर्खरमाउलो गर्मी हुन थालेको छ । तराईमेधशमा झनै तातो हावा र गर्मीले जनजीवन थप कष्टकर बनेको छ । तराई मधेशका धेरै ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । लुम्बिनीका तराई भेग र मधेश प्रदेशमा तातो हावाको लहर चलेको छ । जल तथा मौसम विज्ञान… Continue reading तराई ४० डिग्रीमाथि, उखर्माउलो गर्मीबाट कसरी बच्ने ?
अध्ययन खर्च दिएरमात्रै छोराछोरीलाई क्यानडा पठाउनू
२० वैशाख , काठमाण्डौ। नेपाली विद्यार्थीहरुका लागि क्यानडा समेत अध्ययनको प्रमुख रोजाइ बन्दै आएको बेला क्यानडाका लागि नेपाली दूतावासले अध्ययन अवधिभर बस्ने खाने खर्चको व्यवस्था गरेरमात्रै छोराछोरीलाई क्यानडा पठाउन नेपाली अभिभावकसँग अपिल गरेको छ। विद्यार्थीहरूको सचेतनाका लागि जानकारीपत्र सार्वजनिक गर्दै दूतावासले यस्तो अपिल गरेको हो। ‘अभिभावकहरूले आफ्ना छोराछोरीलाई अध्ययन अवधिभरका लागि शैक्षिक शुल्क र बस्नेखाने… Continue reading अध्ययन खर्च दिएरमात्रै छोराछोरीलाई क्यानडा पठाउनू
नेपालीलाई आइतबारदेखि चीन जान निःशुल्क भिसा
२० वैशाख , काठमाण्डौ। नेपालीका लागि चीन प्रवेश गर्न निःशुल्क भिसा दिने घोषणा गरेको चीनले आइतबारदेखि यसको कार्यान्वयन गर्ने भएको छ । चीनले नेपाली नागरिकलाई अर्को सातादेखि निःशुल्क भिसा उपलब्ध गराउने भएको छ । चीन सरकारले नेपालीका लागि निःशुल्क भिसाको निर्णय बुधबारदेखि लागू गरे पनि शुक्रबारसम्म चीनको सार्वजनिक बिदा परेका कारण अर्को सातादेखि कार्यान्वयनमा आउनेछ । उपप्रधानमन्त्री… Continue reading नेपालीलाई आइतबारदेखि चीन जान निःशुल्क भिसा
खासमा मजदुर दिवस कसका लागि हो ?
१९ वैशाख, विराटनगर । आज मे १ तारिख, एक सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस । ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ मूल नाराका साथ मनाईंदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउने गरिन्छ । उक्त… Continue reading खासमा मजदुर दिवस कसका लागि हो ?
दिल्लीभरि बमको हल्ला, रुसबाट आयो इमेल
१९ वैशाख ,एजेन्सी । दिल्ली–एनसीआरका क्षेत्रका करिब १०० विद्यालयमा बम राखिएको धम्कीपूर्ण इमेलहरू पठाइएको छ। दिल्ली पुलिसका अनुसार यो धम्की सोही इमेलबाट पठाइएको हो। यो इमेल रूसी सर्भरबाट बिहान ५ः ३६ मा पठाइएको थियो। दिल्ली प्रहरी, बम डिस्पोजल स्क्वाड, दमकल र एम्बुलेन्स सबै विद्यालयमा पुगेका छन् । बमको खोजी भइरहेको छ । इमेल पठाउनेको पनि… Continue reading दिल्लीभरि बमको हल्ला, रुसबाट आयो इमेल
वेस्ट इन्डिज ‘ए’सामू निरीह नेपाल, ७६ रनले पराजित
१९ वैशाख ,काठमाण्डौ। पाँच खेलको मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गतको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग ७६ रनले पराजित भएको छ । २ सय २८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ५१ रन मात्र बनाउन सक्यो । जितसँगै शृङ्खलामा वेस्ट इन्डिजले २–१ को अग्रता लिएको छ । पहिलो… Continue reading वेस्ट इन्डिज ‘ए’सामू निरीह नेपाल, ७६ रनले पराजित
श्रमिक दिवसमा पनि श्रमकै चिन्ता, ८ घण्टाको ६ सय
१९ वैशाख , विराटनगर । विराटनगरसँग धेरैका आशा, अपेक्षा र सपना जोडिनु स्वभाविक हो । किनभने कोशी प्रदेशको राजधानी हो विराटनगर । राजधानी भएसँगै मानिसको उपस्थिति बाक्लिनु, सेवा सुविधा अन्य स्थानको तुलनामा बढी हुनु स्वभाविक हुन्छ नै । त्यसैले पनि विराटनगरसँग धेरै मानिसहरु यस्तै आशा र अपेक्षा बोकेर काम खोज्दै शहर प्रवेश गर्ने गर्दछन् ।… Continue reading श्रमिक दिवसमा पनि श्रमकै चिन्ता, ८ घण्टाको ६ सय
श्रमिक दिवसमा घोषणा भएको ‘श्रमाधान’ के हो ?
१९ वैशाख ,काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर श्रम तथा रोजगारीसँग सम्बन्धित ‘श्रमाधान’ योजना घोषणा गरेको छ । श्रममन्त्री डीपी अर्यालले यो योजनाबाट सबै श्रमिकको समस्या समाधान गर्ने लक्ष्य रहेको बताए । यसअघि सञ्चालनमा रहेको कल सेन्टरले मात्रै सबै समस्या समाधान गर्न नसकेको उनको भनाइ छ । ‘श्रमाधान’… Continue reading श्रमिक दिवसमा घोषणा भएको ‘श्रमाधान’ के हो ?
रोयल्टीका लागि हिमालमा आरोहीको ताती बन्द ,आरोहणमा सीमा
१९ वैशाख , काठमाण्डौ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमालहरूमा आरोहीको लाग्ने ताँती र आरोहीहरुले फाल्ने फोहोरका कारण आरोहणका लागि निश्चित समिा तोक्नुपर्ने वातावरणविद्हरुले टिप्पणी गरिरहेका बेला सर्वाेच्च अदालतले कानूनी रुपमा नै सरकारका नाममा परमादेश जारी गरेको छ । सर्वोच्च अदालतले आरोहणमा सीमा तोक्नसरकारका नाममा परमादेश जारी गरेको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता… Continue reading रोयल्टीका लागि हिमालमा आरोहीको ताती बन्द ,आरोहणमा सीमा
चीनमा ब्यस्त राजमार्ग नै भाँसियो, १९ जनाको मृत्यु
१९ वैशाख , एजेन्सी । चीनको दक्षिणी ग्वाङडोङ प्रान्तको मेइझोउ सहरमा राजमार्गको एक भाग भत्किएको छ । यस दुर्घटनामा कम्तीमा १९ जनाको मृत्यु भएको छ । चिनियाँ मिडिया रिपोर्टका अनुसार यस क्षेत्रमा विगत केही दिनदेखि भारी वर्षा भइरहेको छ। उद्धारकर्मीहरूले ३० जनालाई अस्पताल पुर्याएका छन् । राज्यको समाचार च्यानल सीसीटीभीले गुआङडोङ प्रान्तको मेइझोउ शहर र… Continue reading चीनमा ब्यस्त राजमार्ग नै भाँसियो, १९ जनाको मृत्यु
इङ्ल्याण्ड, अष्ट्रेलिया, अफ्रिका र अफगानको विश्वकप टिम घोषणा
१९ वैशाख , एजेन्सी । अमेरिकामा र वेस्टइन्डिजमा केही दिनपछि हुने आईसीसी टी–२० विश्वकपको मिति नजिकिदै जादा सहभागी राष्ट्रहरुले धमाधम टिम घोषणा गरिरहेका छन् । दक्षिण अफ्रिका, न्यूजिल्याण्ड र भारतपछि इङ्ग्ल्यान्ड, अष्ट्रेलिया र अफगानिस्तानले पनि विश्वकप खेल्ने टिम घोषणा गरेका छन् । यस पटकको विश्वकपमा नेपालले समेत सहभागिता जनाउने भएकाले विश्वकप प्रति नेपाली खेलप्रेमीहरुको चासो… Continue reading इङ्ल्याण्ड, अष्ट्रेलिया, अफ्रिका र अफगानको विश्वकप टिम घोषणा
आर्एपीएलमा आज दुई किङ, चेन्नई भर्सेस पन्जाब
१९ वैशाख , एजेन्सी । १७औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको बुधबारको खेलमा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सको सामना गर्दैछ । खेल चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । यो सिजनको आईपीएलमा चेन्नई र पन्जाब पहिलो पटक भिड्न लागेका हुन् । आईपीएलको १७औँ संस्करणमा दुवै टोलीले आफ्नो १०औँ खेल खेल्न लागेका… Continue reading आर्एपीएलमा आज दुई किङ, चेन्नई भर्सेस पन्जाब
वीरगन्जस्थित नबिल बैंकबाट १ करोड ३४ लाख चोरी,४ जना पक्राउ
१९ वैशाख , काठमाण्डौ । वीरगन्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले चार जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ। वीरगन्जको बाइपास रोडस्थित नबिल बैंकको शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको थियो। अज्ञात समूहले बैंकमा आएर चोरी गरेपछि प्रहरीले त्यो समूहलाई ३ जनालाई नेपाल र एक जनालाई भारतबाट पक्राउ गरेको हो… Continue reading वीरगन्जस्थित नबिल बैंकबाट १ करोड ३४ लाख चोरी,४ जना पक्राउ
भाजपाको चुनावी अभियानमा नेपालका नेतालाई निम्तो
१९ वैशाख ,एजेन्सी । भारतको प्रमुख सत्तारुढ दल भारतीय जनता पार्टीले चुनावी पर्यवेक्षकको रूपमा नेपाललगायत विभिन्न देशका राजनीतिक दलका नेताहरूलाई निमन्त्रणा गरेको छ । नेपालबाट विभिन्न दलका नेताहरू आजै दिल्ली जान लागेका हुन् ।भाजपाका निमन्त्रणामा नेपाली कांग्रेसको तर्फबाट उदयशम्शेर राणा, माओवादीको तर्फबाट मातृका यादव, एमालेको तर्फबाट विष्णु रिमाल, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट जयकान्त राउत दिल्ली… Continue reading भाजपाको चुनावी अभियानमा नेपालका नेतालाई निम्तो
उपनिर्वाचनमा एमालेको क्लिनस्वीप, सन्देश के हो ?
१८ वैशाख , विराटनगर । यही वैशाख १५ मा प्रतिनिधि सभाको एक र प्रदेश सभाको एक निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएकोमा दुवै क्षेत्रमा नेकपा एमालेले क्लिनस्वीप गरेको छ। नेकपा एमालेका उम्मेदवार दुवै स्थानमा निर्वाचित भएका छन्। बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा ’१’ मा दमनबहादुर भण्डारी निर्वाचित भए भने इलाम क्षेत्र नम्बर २ मा एमालेकै… Continue reading उपनिर्वाचनमा एमालेको क्लिनस्वीप, सन्देश के हो ?
ज्यान बचाउने Covishield को ज्यान लिने साइडइफेक्ट
१८ वैशाख, काठमाण्डौ। बेलायती औषधि कम्पनी एस्ट्राजेनेकाले गरेको खुलासाले कोरोनाको खोप लिने हरेक व्यक्ति हल्लिएका छन् । खोप निर्माताले अदालतमा स्वीकार गरेका छन् कि कोभिशिल्डले दुर्लभ अवस्थामा थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम टीटीएसको साथ थ्रोम्बोसिस हुन सक्छ। यसले रगत जम्न सक्छ र प्लेटलेट गणना कम गर्न सक्छ। थ्रोम्बोसाइटोपेनियाको गम्भीर अवस्थाहरूमा यसले स्ट्रोक र हृदयघात पनि निम्त्याउन सक्छ। एस्ट्रोजेनिका… Continue reading ज्यान बचाउने Covishield को ज्यान लिने साइडइफेक्ट
नेपालको घाँस अब तिब्बतमा बिक्री हुने
१८ वैशाख, काठमाण्डौ । तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालबाट ओट घाँस र जनावरको दाना खरिद गर्ने भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रबीच तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालका दुई कम्पनीसँग सम्झौता गरेको हो । प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपाल क्राउन एग्रिकल्चर इन्टरप्राइजेज र न्यु होप नेपाल कम्पनीसँग क्रमशः ओट घाँस र जनावरको दाना… Continue reading नेपालको घाँस अब तिब्बतमा बिक्री हुने
श्रमिकलाई तलब नदिने उद्योग र प्रतिष्ठान ६ प्रतिशतले बढे
१८ वैशाख, काठमाण्डौ । पछिल्लो समय धर्मराएको आर्थिक स्थिति केही सुधारिँदै गएको त छ तर अझै सहज नभइसकेको स्थितिमा उद्योग र प्रतिष्ठानका कर्मचारीले न्यूनतम पारिश्रमिक नपाउने स्थिति अझै कायम छ । कतिपयले दिनरात पसिना बगाएर गर्ने कामको उचित मुल्यांकल नहुँदा पनि कतिपय कर्मचारी, श्रमिकहरुलाई सामान्य जीवन चलाउन मुस्किल पर्ने गरेको गुनासो कर्मचारीहरुले नै गर्ने गरेका… Continue reading श्रमिकलाई तलब नदिने उद्योग र प्रतिष्ठान ६ प्रतिशतले बढे
खुल्लम खुला पाइने भियाग्राको प्रयोग कति खतरनाक ?
१८ वैशाख, काठमाण्डौ । नेपाल, भारतजस्ता देशहरुमा यौनबारे खुलेर कुराकानी समेत हुँदैन तर भियाग्राजस्तै यौनवद्र्धक औषधिहरुको प्रयोग त एकदमै अव्यवस्थित, विना जाँच, डाक्टरसँग सरसल्लाह नै नगरी सामान्य औषधि पसलहरुबाट खरिद बिक्री हुने गरेको छ । खास गरी युवाहरुले आफ्नो पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन मात्र नभई आफ्नो यौनसाथीको सामु शरम नहोस् भनेर भियाग्राको… Continue reading खुल्लम खुला पाइने भियाग्राको प्रयोग कति खतरनाक ?
कोभिड खोपले रगत जम्ने, दिलदेखि दिमागसम्म असर, भ्याक्सिन बनाउने वैज्ञानिक बर्खास्त
१८ वैशाख, एजेन्सी । चीनमा कोरोना महामारीका बेला पहिलो खोप (चाइना फर्स्ट कोभिड भ्याक्सिन) विकास गर्ने वैज्ञानिकलाई भ्रष्टाचारको आरोपमा संसदबाट बर्खास्त गरिएको छ । ६२ वर्षीय याङ अनुभवी अनुसन्धानकर्ता हुन्। उनले सिएनबीजीमा सिनोफार्मको खोप विकास गर्ने टोलीको नेतृत्व गरेका थिए । यस उपलब्धिको लागि सेप्टेम्बर २०२० मा याङलाई राष्ट्रिय पुरस्कारबाट पनि सम्मानित गरिएको थियो। ब… Continue reading कोभिड खोपले रगत जम्ने, दिलदेखि दिमागसम्म असर, भ्याक्सिन बनाउने वैज्ञानिक बर्खास्त
मिलनको जमानत जफत भएपछि के भन्छन् रास्वपा नेता ?
१८ वैशाख ,काठमाण्डौ । इलाम–२ को उपनिर्वाचनमा जित हासिल गर्ने दाबी गरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले जमानत समेत जोगाउन सकेनन् । कुल सदर मतको १० प्रतिशत कटाउन नसकेपछि लिम्बूको जमानत जफत भएको छ । इलाम–२ मा ६८ हजार ४७२ मत सदर भएको थियो । जसको १० प्रतिशत सरदर ६ हजार हुन आउँछ ।… Continue reading मिलनको जमानत जफत भएपछि के भन्छन् रास्वपा नेता ?
पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज
१८ वैशाख , एजेन्सी । भारतको उत्तराखण्ड सरकारले योग गुरु बाबा रामदेवको औषधि कम्पनी पतञ्जलीका १४ वटा उत्पादनको उत्पादन अनुमतिपत्र खारेज गरेको छ । कम्पनीले बारम्बार आफ्ना उत्पादनका बारेमा भ्रामक विज्ञापन प्रकाशित गरेको भन्दै यस्तो गरेको हो । रामदेव, पतञ्जलीका महाप्रबन्धक आचार्य बालकृष्ण र पतञ्जलीविरुद्ध लागू औषध तथा जादुई उपचार ऐन उल्लङ्घन गरेको भन्दै आपराधिक… Continue reading पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज
लखनउलाई उसैको घरमा हराउने दाउमा मुम्बई
१८ वैशाख ,एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा आज मंगलबार लखनउ सुपर जाइन्ट्स र मुम्बई इन्डियन्सबीच खेल हुँदैछ । उक्त खेल ईकाना क्रिकेट स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । यो लखनउको घरेलु खेल मैदान हो । यो सिजनको आईपीएलमा लखनउ र मुम्बई दुबैले आफ्नो १०औँ खेल खेल्न लागेका हुन् । यो… Continue reading लखनउलाई उसैको घरमा हराउने दाउमा मुम्बई
इलाममा सुहाङले छलाङ मारे, ५६ सयको अग्रता, कसको कति ?
१७ वैशाख , विराटनगर । प्रतिनिधिसभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । ३९ हजार ४२५ मत गन्दा नेकपा एमालेका सुहाङ नेम्वाङले ५ हजार ६६२ मतको फराकिलो अग्रता बनाएका छन् । नेम्वाङले १६ हजार २१९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १० हजार ५५७ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार… Continue reading इलाममा सुहाङले छलाङ मारे, ५६ सयको अग्रता, कसको कति ?
लगानी सम्मेलनको लाभ,नेपालमा लक्जरी रिसोर्ट, विदेशीको पैसा
१७ वैशाख ,विराटनगर। काठमाडौंमा वैशाख १६ गते आईतबारदेखि सुरु भएको तेस्रो लगानी सम्मेलन आज सकिएको छ । सम्मेलनमा १ सय ५० परियोजना सोकेसमा थिए । तेस्रो लगानी सम्मेलनले स्वदेशी उद्यमी व्यवसायीहरुले सहभागिताले नेपालमा लगानीको वातावरण खुला भएको महशुस भएको प्रतिक्रिया दिएका छन् । सम्मेलनका लागि सरकारले झण्डै डेढ दर्जन ठुला व्यावसायिक कम्पनीका प्रमुखहरूलाई समेत निम्तो… Continue reading लगानी सम्मेलनको लाभ,नेपालमा लक्जरी रिसोर्ट, विदेशीको पैसा
मोरङमा ३ अर्बको विद्युतीय गाडीको कारखाना
१७ वैशाख ,विराटनगर। नेपालमा विद्युतको प्रर्याप्तता र देशका विभिन्न स्थानमा विद्युतीय चार्जिङ स्टेशनहरु संचालनमा आएसँगै विद्युतीय सवारी साधनको प्रयोग र आयात बढिरहेको अवस्थामा अब विद्युतीय गाडीहरु नेपालमै उत्पादन हुने भएका छन् । कोशी एनके मोटर्स प्रा.लि. र स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी लिमिटेड फुजियान चाईना बीच सोमबार नेपालमा विद्युतीय गाडी उत्पादन गर्ने सम्बन्धमा ऐतिहासिक सम्झौता… Continue reading मोरङमा ३ अर्बको विद्युतीय गाडीको कारखाना
एनसेल ५ वर्षपछि सरकारीकरण, नभए लाइसेन्स नवीकरण नहुने
१७ वैशाख ,काठमाण्डौ। लाभकर छली प्रकरण र अपारदर्शी शेयर खरिदबिक्री प्रकरणले विवादमा आएको निजी क्षेत्रको दूरसञ्चार सेवा एनसेलको नवीरकणका लागि सरकारले कडा शर्त अघि सारेको छ । आगामी १५ भदौमा पाँच वर्षका लागि तेस्रोपटक नवीकरण गर्नुपर्ने एनसेलको २५ वर्षे अवधि २०८६ मा सकिदै छ । यसैले भदौ अगावै उसले नवीरकण गर्नुपर्नेछ । यस्तो अवस्थामा सरकारले… Continue reading एनसेल ५ वर्षपछि सरकारीकरण, नभए लाइसेन्स नवीकरण नहुने
नेपाली राजनीतिको मूल खेलाडी एमाले र कांग्रेस मात्रै ?
१७ वैशाख ,काठमाण्डौ । गएको शनिबार सम्पन्न उपनिर्वाचनमाट बझाङमा एमाले उम्मेदवार विजयी भएका छन् भने इलाम २ मा एमालेको उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउदै लगेका छन् । एमालेका उम्मेदवारले जनताको अभिमत पाएको यो परिणाम सार्वजनिक भइरहदा नेकपा एमालेका नेता गोकुल बास्कोटाले उपनिर्वाचनको नतिजाले नेपाली राजनीतिक मैदानको मूल खेलाडी एमाले र कांग्रेस मात्रै भएको देखाएको टिप्पणी… Continue reading नेपाली राजनीतिको मूल खेलाडी एमाले र कांग्रेस मात्रै ?
वाईवाईविरुद्ध कसले गर्याे प्रोपागाण्डा ? बालेनमाथि प्रश्न
१७ वशाख , काठमाण्डौ । काठमाडौं महानगरपालिकाले अनुगमनका क्रममा वाई वाई चाउचाउ गुणस्तरहीन रहेको भन्दै जरिवानासहित बजारबाट फिर्ता ल्याउन निर्देशन दिएको अवस्थामा चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीले वाई वाई चाउचाउ विश्वभर लोकप्रिय नेपाली स्वादका रुपमा स्थापित हुँदै जाँदा देशभित्र नियोजित प्रोपागाण्डा चलाइएको दाबी गरेका छन् । वाई वाई चाउचाउ गुणस्तरहीन भनेर कारवाही गरिएको अवस्थामा एक… Continue reading वाईवाईविरुद्ध कसले गर्याे प्रोपागाण्डा ? बालेनमाथि प्रश्न
इलाममा सुहाङले ११ हजार कटाए, मिलनको १५ सय, कसले कति पाए ?
१७ वशाख ,काठमाण्डौ। इलाम–२ मा नेकपा एमालेका उमेदवार सुहाङ नेम्वाङको अग्रता झनै बढेको छ । पछिल्लो ताजा मतपरिणामअनुसार सुहाङले नेपाली कांग्रेसका उम्मेदवार डम्मर खड्कालाई पछि पार्दै अग्रता कायमै राखेका छन् । उनले अहिलेसम्म ११,०७८ मत प्राप्त गरेका छन् भने कांग्रेसका खड्काले ७३२४ मत ल्याएका छन् । स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ६९०१ मत प्राप्त गरेका छन्… Continue reading इलाममा सुहाङले ११ हजार कटाए, मिलनको १५ सय, कसले कति पाए ?
टाइटानिकका सबैभन्दा धनी यात्रुको सुनको घडी लिलामी
१६ वैशाख , एजेन्सी । टाइटानिकका सबैभन्दा धनी यात्रुको शवसँगै फेला परेको सुनको घडी शनिबार बेलायतमा लिलामी भएको छ । यो घडीले लिलामीमा १ दशलमव ४६ मिलियन डलर (लगभग १९ करोड नेपाली रुपैयाँ) को रेकर्ड मूल्य पाएको छ । यो घडी अमेरिकी व्यापारी जोन ज्याकब एस्टोरको लुगामा भेटिएको थियो। याकूब टाइटानिक दुर्घटनामा ज्यान गुमाउने मध्ये… Continue reading टाइटानिकका सबैभन्दा धनी यात्रुको सुनको घडी लिलामी
भारतको सहयोगमा नेपालमा ३ अर्बको डाटा सेन्टर खुल्ने
१६ वैशाख ,एजेन्सी । काठमाडौंमा आजदेखि तेस्रो लगानी सम्मेलन सुरु भएको छ । सम्मेलनमा १ सय ५० परियोजना सोकेसमा छन् । सम्मेलनकै पहिलो दिन विभिन्न सम्झौता भएका छन् । भारतको सतलज जलविद्युत निगमका अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर शुसील शर्माले २०३० सम्म नेपालमा ५ हजार मेगावाटभन्दा धेरै जलविद्युत उत्पादन गर्ने बताएका छन् । जारी तेस्रो लगानी… Continue reading भारतको सहयोगमा नेपालमा ३ अर्बको डाटा सेन्टर खुल्ने
गाजाले कहिले छाड्छ बन्धक, कहिले घर फर्किन्छन् विपीन ?
१६ वैशाख , विराटनगर । अक्टोबर ७ मा दक्षिणी इजराइलमा हमासको आक्रमणको प्रतिशोधमा गाजा पट्टीले ६ महिनाभन्दा लामो अवधिदेखि तीव्र इजराइली आक्रमणको सामना गर्नुपरिरहेको छ । हमासको आक्रमणमा परेर १० जना नेपालीले पनि ज्यान गुमाएका छन् भने एक जनाको अवस्था अझै अज्ञात नै छ । हमासले इजरेलमाथि गत अक्टोबर ७ मा गरेको आक्रमणमा इजरेली र… Continue reading गाजाले कहिले छाड्छ बन्धक, कहिले घर फर्किन्छन् विपीन ?
फाकफोकथुम १ र २ को मतगणना सकियो, बझाङमा के छ ?
१६ वैशाख , विराटनगर। इलाम निर्वाचन क्षेत्र नम्बर २ को ताजा मतपरिणामअनुसार कांग्रेसका डम्बरबहादुर खड्का निकटतम प्रतिस्पर्धी एमालेका सुहाङ नेम्वाङभन्दा ८२ मतले अगाडि छन् । फाकफोकथुम १ र २ को मतगणना सकिँदा खड्काले १ हजार १ सय ४५ मत पाउँदा सुहाङले १ हजार ६३ मत पाएका छन् । १ नम्बरको तुलनामा सुहाङले खड्कासँगको मतान्तर केही… Continue reading फाकफोकथुम १ र २ को मतगणना सकियो, बझाङमा के छ ?
एक्लो रोहितको भरमा नेपाल,१० रनले पराजित
१६ वैशाख , काठमाण्डौ। ५ खेलको मैत्रीपूर्ण टी–२० शृङ्खलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १० रनले पराजित गरेको छ । जितका लागि १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५० रन मात्र बनाउन सक्यो । यसअघिको पहिलो खेलमा २०५ रनको लक्ष्य पूरा गरेको नेपालका अधिकांश… Continue reading एक्लो रोहितको भरमा नेपाल,१० रनले पराजित
के MH370 विमान बेपत्ता हुनुमा एलियनहरू जिम्मेवार छन् ?
१६ वैशाख , एजेन्सी । १० वर्षअघि सन् २०१४ मा मलेशियन एयरलाइन्सको बोइङ विमान एमएच ३७० रडारबाट अचानक गायब भएको थियो । हालसम्म यस विमानको न त कुनै भग्नावशेष नै फेला परेको छ नत पूर्ण जानकारी । त्यसयता विश्वको सबैभन्दा रहस्यमयी दुर्घटनालाई लिएर विभिन्न दाबी गरिँदै आएको छ । अहिले विमान बेपत्ता हुनुमा एलियनको हात… Continue reading के MH370 विमान बेपत्ता हुनुमा एलियनहरू जिम्मेवार छन् ?