NepalTimes

ताजा समाचार

फोटो ग्यालरी पेज

“हामी उठ्ने छौं” भन्दै कांग्रेस कार्यकर्ताहरूले पार्टी केन्द्रीय कार्यालयमा टाँसे पार्टीको झण्डा र ब्यानर

२७ भदौ , काठमाण्डौ । नेपाली कांग्रेसका कार्यकर्ताहरूले आज बिहान सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको झण्डा र ब्यानर पुनः टाँसेका...

Read moreDetails

सुशिला नयाँ प्रधानमन्त्री बन्दै, संसद् विघटनमा छलफल जारी

२७ भदौ , काठमाण्डौ । नेपालमा पहिलोपटक महिला प्रधानमन्त्री बन्ने भएकी छन्। अन्तरिम सरकारको प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्की बनाउने लगभग...

Read moreDetails

काठमाडौंमा कर्फ्यु र निषेधाज्ञा खुकुलो ,जनजीवन  सामान्य बन्दै

२७ भदौ  , काठमाण्डौ । कर्फ्यु र निषेधाज्ञा खुकुलो बनाउँदै लगेसँगै काठमाडौं उपत्यकामा जनजीवन क्रमशः सामान्यतर्फ फर्किरहेको छ। अघिल्लो दिनको...

Read moreDetails

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु, आज ५६ उडान

२६ भदौ , काठमाण्डौ । जेनजी आन्दोलनका कारण रोकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबारदेखि सुचारु भएको छ । विमानस्थलमा आन्तरिक र...

Read moreDetails

भैरवनाथ गण र राष्ट्रपति भवन बीचमा जलेका शव,१४ हजार कैदी भागे

२६ भदौ , काठमाण्डौ । जेनजी प्रदर्शनका क्रममा प्रहरी दमनबाट मृत्यु हुने संख्या ३४ पुगेको छ। सोमबार शान्तिपूर्ण रुपमा सुरु...

Read moreDetails

प्रधानमन्त्रीमा फेरि कुलमानको नाम, सुशीला अयोग्य

२६ भदौ , काठमाण्डौ ।  जेनजीले आन्दोलनको बलमा केपी शर्मा ओलीको सरकारलाई घुँडा टेकाएको ४८ घण्टा बितिसक्दा समेत जेनजीको माग...

Read moreDetails

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

२६ भदौ , काठमाण्डौ । पेटमा भोक, टाउकामा ऋण, हातमा बेरोजगारी अनि भविष्य अन्धकार देख्न थालेपछि जनताको अन्तिम विकल्प सडक...

Read moreDetails

सेना के चाहान्छ ? जेन–जी र बालेनका अडान पुरा होलान् ?

२६ भदौ , काठमाण्डौ । दुई दिनदेखि सघन वार्तामा जुटेका आन्दोलनकर्ता जेनजी युवा विद्यार्थीले निष्पक्ष, निर्विवादित र सर्वमान्य व्यक्तिको नेतृत्वमा...

Read moreDetails

अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने

२६ भदौ , काठमाण्डौ । अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज...

Read moreDetails

देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त

२५ भदौ , काठमाण्डौ । जेनजी  आन्दोलनका कारण मंगलबार देशभरको जनजीवन अस्तव्यस्त बनेको छ। नेपाली सेना सहितका सुरक्षा फौज परिचालन...

Read moreDetails

दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?

२५ भदौ , काठमाण्डौ । जेनजीहरुको आन्दोलनको प्रमुख निशानमा देशको अग्रणी सुपर मार्केट भाटभटेनी पर्न पुग्यो । आज भन्दा झन्डै...

Read moreDetails

महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता

२५ भदौ , काठमाण्डौ । डिल्लीबजार कार्यालयमा कैदीबन्दीहरू भाग्नखोजे नेपाली सेनाले घेरा हालेको छ । प्रहरीको अनुपस्थितिमा कैदीबन्दीका दुई समूहबीचको...

Read moreDetails

सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान

२५ भदौ , काठमाण्डौ । काठमाडौं उपत्यका लगायत देशभरका मुख्य शहरहरूमा शान्ति सुरक्षा कायम गर्न र अराजक गतिविधि नियन्त्रण गर्न...

Read moreDetails

भोलि बिहानसम्मको लागि देशभर निषेधाज्ञा र कफ्र्यु

२५ भदौ , काठमाण्डौ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज बिहान सूचना जारी गर्दै शान्ति सुरक्षा कायम राख्ने...

Read moreDetails

प्रहरीको गोली लागेर एक जनाको मृत्यु, देशभर आक्रोश

२३ भदौ , काठमाण्डौ । देशैभरि अहिले तातो माहोल छ । सामाजिक सञ्जाल माथि सरकारको प्रतिबन्धर देशमा व्याप्त भ्रष्टाचार विरुद्ध...

Read moreDetails

‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’ 

२३ भदौ , काठमाण्डौ । सामाजिक संजालप्रतिबन्धलगायत सरकारका केही निर्णयहरु र भ्रष्टाचारको विरोधमा नेपालमा पहिलोपटक सडकमा ‘जेन–जी’ पुस्ता उत्रिएको छन्।...

Read moreDetails

प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

२३ भदौ , काठमाण्डौ । पुराना भनिएका दल र पाका भनिएका नेताहरुले समेत बलेको आगो ताप्ने शैलीमा हाल सडकमा आएको...

Read moreDetails

भेनेजुएलाका जेट खसालिदिने ट्रम्पको चेतावनी

२२ भदौ , काठमाण्डौ । डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको अमेरिका र निकोलस मादुरोको नेतृत्वमा रहेको भेनेजुएलाबीच तनाव बढ्दै गएको छ...

Read moreDetails

पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

२२ भदौ , काठमाण्डौ । क्रिस्टियानो रोनाल्डोले छैटौं विश्वकप खेल्ने लक्ष्यतर्फको यात्रालाई धमाकेदार रूपमा सुरु गरेका छन् । विश्व कप...

Read moreDetails

सर्वोच्चले कानून बनाएर नियमन गर भन्यो सरकारले सिधै प्रतिवन्ध ठोक्यो

२१ भदौ , काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जो ५ पटक देशको पूर्वप्रधानमन्त्री रहिसकेका छन्, हाल सरकारमा एमालेको...

Read moreDetails

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?

२१ भदौ , काठमाण्डौ । अमेरिकी सुरक्षा फोर्सको विशेष टोलिले सन् २०११ मा अल कायदा प्रमुख ओसामा बिन लादेनलाई पाकिस्तानमा...

Read moreDetails

सुनको मूल्य आगामी वर्ष ३ लाख, २०३०सम्म तोलाको ४ लाख पुग्ने

२१ भदौ , काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्यले आश्चार्यजनक रुपमा रेकर्ड बनाइरहेको छ । शुक्रबार पनि यसले नयाँ रेकर्ड...

Read moreDetails

मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र

२१ भदौ , काठमाण्डौ । मोरोक्को विश्वकप २०२६ मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । नाइजरलाई ५–० ले...

Read moreDetails

भवितव्य दुर्घटनालाई लिएर महाधिवेशन भाँड्ने प्रयास भयोः ओली

२१ भदौ , काठमाण्डौ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले ललितपुरमा एक बालिकलाई ठक्कर...

Read moreDetails

युक्रेनमा पश्चिमा सुरक्षा पुटिनलाई मान्य छैन, यस्तो चेतावनी

२१ भदौ , काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा विदेशी सेनाको उपस्थितिमा सुरक्षा दिने भनिएको प्रस्तावलाई ठाडै अस्वीकार गरेका...

Read moreDetails

नेपाल भर्सेस बंगलादेशः २ वर्षपछि घरेलु मैदानमा खेल

२१ भदौ , काठमाण्डौ । नेपाल र बंगलादेशबीच आज पहिलो मैत्रीपूर्ण खेल हुँदैछ । काठमाडौंस्थित दशरथ रंगशालामा हुने खेल साँझ...

Read moreDetails

जनतालाई प्रतिबन्ध लगाएर ओली फेसबुकमा सक्रिय, सर्वाेच्चमा रिट

२० भदौ , काठमाण्डौ । नेपालमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लागेको खबरले देशभर तरंग पैदा गरेको छ। सरकारले सूचीकरण नभएका फेसबुक...

Read moreDetails

पुटिन र सी ले किन उत्तराधिकारी छानेनन् ?

२० भदौ , काठमाण्डौ । चीनको विजय दिवस परेड सकिएपछि त्याहा सहभागी विदेशी पाहुनाहरु स्वदेश फर्किसकेका छन् । तर सो...

Read moreDetails

सिरहामा डोम परिवारमाथि ज्यादतीः बस्ती छोड्न धम्की दिँदै निर्घात कुटपिट

२० भदौ , काठमाण्डौ । सिरहाको सुखीपुर नगरपालिका–१०, विश्वकर्मा चोककी ५० वर्षीया सुमित्रा मल्लिकको शरीरमा नीलडामले भरिएको पीडा मात्र छैन,...

Read moreDetails

ओलीले सी सँग लिपुलेक बारे बोलेकै हुन्,अडियो र भिडियो नै छ

२० भदौ , काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्खरै सम्पन्न चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग नेपाली भूमि...

Read moreDetails

छेपारो परेको खाजा खाएपछि ७० विद्यार्थी अस्पताल भर्ना

२० भदौ , काठमाण्डौ । दिवा खाजामा छेपारो परेपछि महोत्तरीको एक विद्यालयका ७० भन्दा बढी बालबालिका अस्पताल भर्ना भएका छन्...

Read moreDetails

नेपालमा सामाजिक संजाल बन्द बारे विदेशी संचारमाध्यामले के लेखे

२० भदौ , काठमाण्डौ । नेपाल सरकारले बिहीबार फेसबुक, एक्स र युट्युब लगायतका २६ वटा सामाजिक संजाल सञ्जाल प्लेटफर्महरूलाई बन्द...

Read moreDetails

‘वार डिपार्टमेन्ट’ किन ब्युत्याउँदैछन् ट्रम्प ?

२० भदौ , काठमाण्डौ । आफूले विश्वका ७ वटा युद्ध समाप्त गरेको भन्दै पटक पटक आफूले नोबेल शान्ति पुरस्कार पाउनु...

Read moreDetails

ब्लक गरियो फेसबुकको वेब संस्करण, एपमा धमाधम बन्द हुँदै

२० भदौ , काठमाण्डौ । सरकारको निर्णयपछि नेपालमा फेसबुक यूआरएल बन्द गरिएको छ । सूचीकृत नभएका सामाजिक सञ्जाल निस्क्रिय बनाउन...

Read moreDetails

विधान महाधिवेशनमा ओली सर्वेसर्वा,विद्यालाई नो इन्ट्री, ईश्वरको साथ

२० भदौ , काठमाण्डौ । पूर्वराष्ट्रपति एवं एमाले पूर्व केन्द्रीय उपाध्यक्ष विद्यादेवी भण्डारीले महाधिवेशनका प्रतिनिधिलाई लक्षित गर्दै भावुक पत्र लेखेकी...

Read moreDetails

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

१९ भदौ , काठमाण्डौ । नेपाल सरकारले फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम लगायतका प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सूचीकरणमा नआएको भन्दै प्रतिबन्ध...

Read moreDetails

नेपालमै पहिलोपटक एयर एम्बुलेन्स विमान अमेरिकाले दियो

१९ भदौ , काठमाण्डौ । अमेरिकाले नेपाली सेनालाई एउटा स्काई ट्रक र एयर एम्बुलेन्स सहयोग गरेको छ । आज बिहान...

Read moreDetails

प्रहरी भन्छ– ठूलो आवाजमा नखोक्नु, नखकार्नु, फोनमा विस्तारै बोल्नु

१९ भदौ , काठमाण्डौ । काठमाडौं उपत्यकाको ध्वनि प्रदूषण बढेको भन्दै उपत्यका प्रहरी कार्यालयले नयाँ र अनौठो अभियानको थालनी गरेको...

Read moreDetails

सी–पुटिनबीच अमर हुने चर्चा, लिक भयो आयुबारेको कुरा

१९ भदौ , काठमाण्डौ । के मानिसले १५० वर्षसम्म सामान्य जीवन बिताउन सक्नछन् ? के मानिसको अमर हुने चाहाना कहिल्यै...

Read moreDetails

भारतमा जीएसटीमा भारी छुट, मोदीले दिए उपहार

१९ भदौ , काठमाण्डौ । अमेरिकाबाट २५ प्रतिशत अतिरिक्त भन्सार शुल्कसहित ५० प्रतिशत ट्यारिफको बोझ ब्यहोरिरहेको भारत सरकारले वस्तु तथा...

Read moreDetails

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

१९ भदौ , काठमाण्डौ । नेपालबाट हुने अवैध आप्रवासन रोक्न भारतको गृह मन्त्रालयले नयाँ नियम जारी गरेको छ । नेपाल–भारत...

Read moreDetails

मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आइपुग्यो बगंलादेशी टोली

१९ भदौ , काठमाण्डौ । नेपालसँग दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली काठमाडौं आइपुगेको छ । त्रिभुवन विमानस्थल अवतरण...

Read moreDetails

चीनबाट फर्किएका ओलीको भारत जाने तयारी, लिपुलेख मुद्या बन्ने

१९ भदौ , काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल भएको सरकारले बताएको छ । ५ दिने भ्रमण...

Read moreDetails

चौतर्फी निशानामा रास्वपा नेता, धम्कीपछि रड हानियो

१९ भदौ , काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बदन भण्डारीमाथि आक्रमण भएको छ । पार्टीको सार्वजनिक मामिला...

Read moreDetails

दर्ता भएनन् सामाजिक सञ्जाल, अब के हुन्छ ?

१९ भदौ , काठमाण्डौ । तोकिएको समयमा पनि सूचीकरण हुन नआएका सामाजिक सञ्जाल प्लाटफर्मबारे आज निर्णय हुने भएको छ ।...

Read moreDetails

चीन, रुस र उत्तरकोरियाको गठबन्धन बने के हुन्छ ?

१८ भदौ , काठमाण्डौ । दोस्रो विश्वयुद्ध अन्त्यको ८० वर्ष पुगेको अवसरमा चीनले विश्वका शक्ति राष्ट्र रुस र उत्तकोरियासहित २६...

Read moreDetails

मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो

१८ भदौ , काठमाण्डौ । काठमाडौँको गोङ्गबुबाट बरामद भएको रकम ४ करोड बढी रहेको पुष्टि भएको छ। प्रहरीले मंगलबार रातिसम्म...

Read moreDetails

पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने

१८ भदौ , काठमाण्डौ । चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा सैन्य परेडमा सहभागी हुन्का लागि रेल चढेर बेइजिङ पुगेका उत्तर...

Read moreDetails

भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए

१८ भदौ , काठमाण्डौ । अमेरिकाले लागुऔषध तस्करी गर्ने एक गिरोहमाथि ठूलो कारबाही गरेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।...

Read moreDetails

एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै

१८ भदौ , काठमाण्डौ । एएफसी यू–२३ एसियन कप छनोटमा आज नेपालले घरेलु टिम ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दै छ । ताजिकिस्तानको...

Read moreDetails

छेडखानी सच्याएर निजामती विधेयक राष्ट्रियसभाबाट पारित

१८ भदौ , काठमाण्डौ । संघीय निजामती सेवा विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकले उक्त...

Read moreDetails

‘क्यारिअर किलर’देखि ‘गुआम किलर’सम्मःचीनको नयाँ अस्त्र?

१८ भदौ , काठमाण्डौ । नेपालीहरुले विहानी पखको तरखर गर्दै गर्दा चीनले विश्वलाई भव्य सैन्य परेड देखाइरहेको थियो । जहाँ...

Read moreDetails

चिनियाँ परेड हेरेर फर्कदैँ ओली, सी–पुटिन–किम पहिलोपटक सँगै देखिए

१८ भदौ , काठमाण्डौ । चीनले दोस्रो विश्वयुद्धमा जापानलाई हराएको ८०औँ वर्षगाँठको अवसरमा बेइजिङमा आज सैन्य परेड सम्पन्न गरेको छ...

Read moreDetails

ओली, देउवा र प्रचण्डको क्रेज शेयर बजारझैँ ओरालो

१७ भदौ , काठमाण्डौ । नेपाली राजनीतिमा दशकौँसम्म शीर्ष नेताहरूको दबदबा रह्यो। उनीहरू पार्टीभित्र मात्र होइन, आम जनमानसमा पनि “निर्णायक”...

Read moreDetails

अष्ट्रेलियाका २० शहरमा भारतीयविरुद्ध किन आन्दोलन छेडियो ?

१७ भदौ , काठमाण्डौ । अष्ट्रेलियामा भारतीय मूलका मानिसहरू अष्ट्रेलियनको निशानामा परेका छन् । भारतीयविरुद्ध देशभर विशाल विरोध प्रदर्शन भएकोछ...

Read moreDetails
Page 8 of 1062 1 7 8 9 1,062

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist