NepalTimes

समाचार

नेपालले नेदरल्यान्ड्स र थाइल्यान्डसँग टी २० खेल्ने

२८ पुष , काठमाण्डौ। नेपाली महिला क्रिकेट टोलीले घरेलु मैदानमा नेदरल्यान्ड्स र थाइल्यान्डसँग त्रिकोणत्मक टी २० शृंखला खेल्ने भएको छ...

Read moreDetails

रवि काठमाडौं जिल्ला अदालतमा हाजिर

२८ पुष ,काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । पोखराको...

Read moreDetails

रुसमाथि ३ देशको अहिलेसम्मकै कठोर प्रतिबन्ध,तेल बेच्न नसक्ने

२७ पुष , विराटनगर। ३ वर्षभन्दा बढी समयदेखि जारी रहेको रुस युक्रेन युद्ध अन्त्य गर्ने घोषणा गरेका अमेरिकी नवनिर्वाचित राष्ट्रपति...

Read moreDetails

जब २०१ जना यात्रु सवार डेल्टा एयरको इन्जिन बिग्रियो

२७ पुष , काठमाण्डौ । गतवर्षको अन्त्य र यस वर्षको सुरुवातकै सातामा विश्वका विभिन्न देशमा ठूलठूला विमान दुर्घटनाका खबरका बीच...

Read moreDetails

सिरियामा प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टी र सहयोगीहरूको अन्त्य नजिक ?

२७ पुष , एजेन्सी । सिरियामा प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टी र सहयोगीहरूको अन्त्य नजिक रहेको टर्कीका विदेशमन्त्री हकान फिदानले बताएका...

Read moreDetails

ट्रम्पलाई ‘हस मनी’ मुद्दामा उन्मुक्ति

२७ पुष , एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘हस मनी’ मुद्दामा न जेल सजाय भयो न त जरिवाना...

Read moreDetails

बाइडेन प्रशासनले लगायो रुस माथी कडा प्रतिबन्ध

२७ पुष , एजेन्सी । अमेरिकाको बाइडेन प्रशासनले रुसमाथि अहिलेसम्मकै सबैभन्दा कडा प्रतिबन्ध लगाएको छ । यी प्रतिबन्धहरू रुसको ऊर्जा...

Read moreDetails

अमेरिकामा आगलागी अनियन्त्रित

२७ पुष ,एजेन्सी । अमेरिकाको लस एन्जलस काउन्टीका मेडिकल परीक्षकका अनुसार आगलागीका कारण अहिलेसम्म ११ जनाको मृत्यु भएको पुष्टि भएको...

Read moreDetails

उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना

२७ पुष , एजेन्सी । उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका...

Read moreDetails

प्रचण्डसँगै कांग्रेस पनि तातियो, के ओली सरकार ढल्दैछ ?

२७ पुष , काठमाण्डौ। प्रमुख दुई दल नेपाली काग्रेस र नेकपा एमाले बीच भएको संविधान संशोधनको सहमतिबाट प्रधानमन्त्रीसमेत रहेका एमाले...

Read moreDetails

प्रधानमन्त्रीले पनि पृथ्वीनारायणलाई सम्झिए, पूर्वराजाको छुट्टै सन्देश

२७ पुष , काठमाण्डौ। नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र...

Read moreDetails

नेपालको पासपोर्ट झन खस्कियो, सिङ्गापुरको विश्वकै शक्तिशाली, शीर्ष १० मा कुन देश ?

२७ पुष , एजेन्सी । नेपालको राहदानी अर्थात् पासपोर्टको स्तर अघिल्लो वर्षभन्दा खस्किएको छ । ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ ले...

Read moreDetails

पोर्न स्टार प्रकरणमा ट्रम्प विना शर्त रिहा, न्यायाधीले दिए शुभकामना

२७ पुष , एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिको सपथका लागि अदालतले क्लिन चिट दिएको छ । ट्रम्पविरुद्ध...

Read moreDetails

सुप्रिम सहकारी ठगी प्रकरणमा रविमाथि ४ करोड बिगो

२७ पुष , काठमाण्डौ । पोखरास्थित सूर्यदर्शन सहकारी ठगी मुद्दामा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

Read moreDetails

पूर्वराजाको सन्देश, सुनको कमण्डलुमा भिख,देशको चिन्तैचिन्ता

२६ पुष, एजेन्सी । पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भिडियो मार्फत शुभकामना सन्देश जारी गर्दै...

Read moreDetails

चीनले तिब्बतमा भेट्यो ’सेतो सुन’ को भण्डार

२६ पुष, एजेन्सी । उत्तरको छिमेकी चीनले हिमालयको काखमा रहेको तिब्बतमा सेतो सुन भनेर चिनिने लिथियमको विशाल भण्डार फेला पारेको...

Read moreDetails

सुप्रिम सहकारीमा पनि रविलाई कारबाही गर्न राय

२६ पुष, काठमाण्डौ। कास्कीको सूर्यदर्शन सहकारीको वचत रकम अपचलनमा ६५ लाख धरौटी बुझाएर काठमाडौंमो स्वर्णलक्ष्मीको वचत अपचलनको मुद्दाका लागि जिल्ला...

Read moreDetails

सडकमा बजारिएको विमान विष्फोट, पाइलट बिते, यात्रु घाइते

२६ पुष, काठमाण्डौ। ब्राजिलमा एउटा भयानक विमान दुर्घटना भएको छ। घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना...

Read moreDetails

रविको काठमाडौंमा अदालती प्रक्रिया के हुन्छ ?

२६ पुष , काठमाण्डौ। कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा धरौटमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले...

Read moreDetails

भोलिदेखि आइतबारसम्म पानी पर्ने संभावना

२६ पुष ,काठमाण्डौ । देशका केही स्थानमा भोलिराति र आइतबारसम्म वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको...

Read moreDetails

गलत एम्पायरिङमा खेल्दै नेपाली क्रिकेटर , सन्दीप लामिछानेले खोले रहस्य !

२६ पुष , काठमाण्डौ । नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान तथा विश्व चर्चित लेगस्पिनर सन्दीप लामिछानेले नेपालमा अम्पायरिङको स्तरमा सुधारको...

Read moreDetails

अमेरिकाको आगलागी झन भयानक,न डढेलो रोकियो न मृत्यु

२६ पुष, एजेन्सी । अमेरिकाको लसएन्जलसको जंगलमा लागेको आगो लगातार फैलिरहेको छ । आगोमा हालसम्म सातजनाको मृत्यु भइसकेको छ ।...

Read moreDetails

रवि रिहा हुँदा सूर्य थापा सबैभन्दा दुःखी, बाबुरामदेखि माओवादीसम्म खुशी

२६ पुष, काठमाण्डौ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री...

Read moreDetails

सिमेन्टको भाउ ३ सयसम्म किन बढ्यो ? सिमेन्टमा भयो कार्टेलिङ

२५ पुष , विराटनगर । पछिल्लो समय सिमेन्टको मूल्य वृद्धि भएका कारण निर्माण व्यवसायी आक्रोशित बनेका छन् भने हार्डवयेर संघमा...

Read moreDetails

साउदीमा भारी वर्षा र बाढीले जलमग्न, ४ जना बगे

२५ पुष , काठमाण्डौ । साउदी अरबमा भारी वर्षा, आँधीबेहरी र आँधीले विनाश जारी राखेको छ। देशका धेरै भागहरूले गम्भीर...

Read moreDetails

मोरङको सुन्दरहरैँचामा चार वटा सिलिन्डर बम

२५ पुष , काठमाण्डौ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मालती पुल नजिक चार वटा सिलिन्डर बम भेटिएका छन्।...

Read moreDetails

संसदीय समितिमा राजकिशोर र सुवालले रमिता देखाए, कसले के भने ?

२५ पुष , काठमाण्डौ। प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा असामान्य स्थिति उत्पन्न भयो, जब सभापति राजकिशोर यादव...

Read moreDetails

ओलीको बोलीले बितायो, ८७ मा संविधान संशोधनले कांग्रेस फायर

२५ पुष ,काठमाण्डौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ओलीबीच गएको...

Read moreDetails

रविले हात जोडे, मलाई छोडिदिनुस श्रीमान्, श्रीमानले के गर्लान् ?

२५ पुष , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न अदालतसँग याचना गरेका छन् । आज...

Read moreDetails

ऋषिकेश पोखरेकी पत्नी धरौटीमा छुटेपछि स्वकीय सचिव पक्राउ

२५ पुष , काठमाण्डौ । संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ।...

Read moreDetails

दुर्गा प्रसाईं ग्याङस्टार ?‘लरेन्स विश्नोईको नाममा गिरोह संचालन’ ?

२५ पुष , काठमाण्डौ। झापाको बिएण्डसी मेडिकल कलेजका सञ्चालक चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध जिल्ला अदालत काठमाडौंमा संगठित अपराध र...

Read moreDetails

अमेरिकामा एक हजार बढी घर ध्वस्त, आपत्तकालको घोषणा

२५ पुष ,काठमाण्डौ। अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगलागीका कारण बिहीबार बिहानसम्म पाँच जनाको मृत्यु भएको छ । लस एन्जलस...

Read moreDetails

ट्रम्पले देखाए अखण्ड अमेरिकाको नक्सा,जुनियर ट्रम्प ग्रीनल्याण्डमा

२४ पुष , विराटनगर , । दुई हप्तापछि अमेरिकाको राष्ट्रपतिको पद सम्हाल्ने डोनाल्ड ट्रम्पले देशको नेतृत्व गर्नुअघि नै विश्वमा हलचल...

Read moreDetails

नवाजकी #ले यूएईका शेखसँग हात मिलाउँदा बबाल, फतवाको माग

२४ पुष , एजेन्सी । शिकार खेल्नका लागि पाकिस्तान आएका युएईका राष्ट्रपति मोहम्मद बिन जायदसँग पञ्जाबका मुख्यमन्त्री मरियम नवाजले हात...

Read moreDetails

जमिनमुनि ‘सुनको कारखाना’ कसरी बन्छन् ?नयाँ रहस्योद्घाटन

२४ पुष , काठमाण्डौ। सुन एक बहुमूल्य धातु हो । जसलाई रासायनिक प्रतीक एयू र परमाणु संख्या ७९ द्वारा चिनिन्छ।...

Read moreDetails

पोखरामा सुरक्षा कडा, निषेधित क्षेत्रमा सवारी संचालनमा नै रोक

२४ पुष , काठमाण्डौ। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ गरिएका ७ जना अभियुक्तहरूको तर्फबाट बहस सकिएको छ। जिल्ला अदालत, कास्कीका...

Read moreDetails

सलमान खानको घर बुलेटप्रुफ सीसाले घेरियो

२४ पुष , एजेन्सी । लामो समयदेखि सुरक्षा थ्रेटको सामना गरिरहेका बलिउड अभिनेता सलमान खानको घर बुलेट प्रुफ बनाइएको छ।...

Read moreDetails

सूर्यदर्शनको थुनछेक बहस आज सक्ने तयारी, आदेश कहिले ?

२४ पुष , काठमाण्डौ। सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रगतिवादीहरूको थुनछेक बहस आज सक्ने तयारी गरिएको छ। राष्ट्रिय स्वतन्त्र...

Read moreDetails

भूकम्प ल्याउने विश्वका टेक्टोनिक प्लेटहरू कुन–कुन हुन् ?

२४ पुष , काठमाण्डौ । भूकम्प ल्याउने विश्वका टेक्टोनिक प्लेटहरू कुन–कुन हुन् ? भूकम्प कसरी आउँछ ? टेक्टोनिक प्लेटहरू के...

Read moreDetails

लस एन्जलसमा आपत्कालः ३० हजार मानिस स्थानान्तरण

२४ पुष , एजेन्सी । दशककै ठूलो हिमआँधीको सामना गरेको अमेरिकामा अर्काे विपत्त आइपरेको छ । अमेरिकास्थित लस एन्जलसको जंगलमा...

Read moreDetails

उच्च हिमाली क्षेत्र हिमपात, तराईमा हुस्सु

२४ पुष , काठमाण्डौ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू–भागमा आंशिक...

Read moreDetails

तिब्बत भूकम्पले भयावहः४ सय पराकम्प, ३ हजार घर भत्किए

२४ पुष ,एजेन्सी । चीनको सिजाङस्थित डिंग्री काउन्टीमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १ सय २६...

Read moreDetails

कुलमानलाई सरकारले सोध्यो, तपाईको नियुक्ति किन अन्त्य नगर्ने ?

२३ पुष , काठमाण्डौ। सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई नियुक्ति किन अन्त्य नगर्ने भन्दै स्पष्टीकरण सोधेको छ...

Read moreDetails

अमेरिकाका १० राज्यमा बर्ड फ्लू, बर्ड फ्लुबाट कसरी बच्ने ?

२३ पुष ,  एजेन्सी । संयुक्त राज्य अमेरिकामा बर्ड फ्लूबाट मानिसको पहिलो पटक मृत्यु भएको घटना सार्वजनिक भएको छ। लुइसियानाका...

Read moreDetails

२ बर्ष ६ महिनामा हर्कले धरानलाई बबाल बनाए !

२३ पुष ,काठमाण्डौ । समाचार लेखेकै आधारमा पत्रकारसमेतलाई धम्की दिन पछि नपर्ने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आफू जस्तो मेयर...

Read moreDetails

लेनदेनको आधारमा न्यायाधीश नियुक्तिको प्रकरण

२३ पुष , काठमाण्डौ। नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रमाण झिकाउने आदेश गरेको छ...

Read moreDetails

जस्टिन ट्रुडोले दिए राजीनामा, भारत र अमेरिकाको घेराबन्दी

२३ पुष , एजेन्सी । महाशक्ति अमेरिका देखि भारतसँगसमेत कटुतापुर्ण सम्बन्धमा रहेका क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सत्तारुढ लिबरल पार्टीका नेता...

Read moreDetails

रास्वपामा प्रवेश गर्न मुकुल ढकालको हरेक दिन हारगुहार

२३ पुष , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासन पूर्व र निष्कासन पछि पार्टी सभापति रवि लामिछानेविरुद्ध पटक पटक तल्लो स्तरको...

Read moreDetails

भूकम्पको केन्द्र माथि विश्वकै ठूलो ब्रम्हपुत्र बाँध!

२३ पुष ,काठमाण्डौ। चीनको तिब्बतमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या झन्डै ५ दर्जन पुगिसकेको छ ।...

Read moreDetails

तिब्बत भूकम्पले नेपालमा ६ घर भत्किए, विद्यार्थी बेहोस

२३ पुष , काठमाण्डौ। चीनको तिब्बतमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ । चिनियाँ...

Read moreDetails

तिब्बतमा ७ रेक्टरको भूकम्प, ५ देशमा धक्का, नेपालमा कति क्षति ?

२३ पुष , काठमाण्डौ। चीनको तिब्बत केन्द्रबिन्दु बनाएका आज बिहान गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३६ जनाको मृत्यु भएको त्यहाँको...

Read moreDetails

मधेशवादी दलहरु एकताका लागि सिरियस,मधेसका समस्या सत्ताको सिढी

२२ पुष , विराटनगर। नेता पिच्छे राजनीतिक दल बनाइएको र मधेस र त्याहाका जनताको समस्यालाई सिढी बनाएर राजनीतिक गरिरहेको आरोप...

Read moreDetails

काठमाडौंबाट भद्रपुर उडेको जहाजको इन्जिन ब्रिगिएपछि‘।।

२२ पुष , काठमाण्डौ। त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएको छ । विमानको इन्जिनमा समस्या...

Read moreDetails

रवि पक्षमा आधा दर्जनबढी अधिवक्ताले बहस गर्दै

२२ पुष , काठमाण्डौ । पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा आज पनि जिल्ला अदालत कास्कीमा प्रतिवादी पक्षको बहस सुरु भएको...

Read moreDetails

दुई दिन वर्षा र हिमपात हुने, कहाँको मौसम कस्तो छ ?

२२ पुष , काठमाण्डौ । लगातार दुई दिनदेखि हुस्सु र कुहिरो लागेसँगै तराइका जिल्लाको जनजीवन प्रभावित भएको छ। शनिबार र...

Read moreDetails

अमेरिकामा भीषण हिमआँधी, ६ करोड मानिस प्रभावित

२२ पुष , एजेन्सी । महाशक्ति राष्ट्र अमेरिका ठूलो प्राकृत्तिक प्रकोपमा परेको छ । भीषण हिमआँधीका कारण करिब ६ करोड...

Read moreDetails

हमासले ३४ बन्धक रिहा गर्ने, के छुट्दैछन् विपिन ?

२२ पुष , एजेन्सी । गाजा युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा ३४ बन्धक रिहा गर्न हमास सहमत भएको छ। हमासका एक...

Read moreDetails

गाजामा खतरनाक आक्रमणः९४ एयरस्ट्राइक १८४ जनाको मृत्यु

२१ पुष , विराटनगर । एक वर्षभन्दा लामोसमयदेखि गाजामा आक्रमण गरिरहेको इजरेलले पछिल्लो समय झनै विनाशकारी आक्रमण गरेको छ ।...

Read moreDetails

जनकपुरधाममा १ अर्बको अन्तर्राष्ट्रिय रंगशाला बन्ने

 २१ पुष , काठमाण्डौ। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा जनकपुर र पर्सामा जय ट्रफी पुरुष एलिट कप बहुदिवसीय क्रिकेट सुरु...

Read moreDetails

चीनका लागि ओलीले अमेरिकासँग निहुँ खोजे, सबै भ्रष्टचारमा प्रचण्ड!

२१ पुष , काठमाण्डौ । प्रमुख सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री...

Read moreDetails
Page 18 of 152 1 17 18 19 152

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist