ट्रम्प र मेलनियाको सम्बन्ध चिसो,ह्वाइटहाउस फर्किने संभावना न्युन

२९ कार्तिक ,एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइटहाउसमा भेटवार्ता भएको छ । बाइडनले ट्रम्पलाई सत्ता हस्तान्तरण गर्नुअघि बुधबार साँझ भेटवार्ता भएको हो । भेटमा बाइडनले हात मिलाएर ट्रम्पलाई बधाइ दिएका थिए । दुवैजना शान्तिपूर्ण सत्ता हस्तान्तरणमा सहमत भएको बीबीसीले जनाएको छ । बाइडनले कुराकानीको क्रममा ट्रम्पलाई कुनै समस्या नहुने… Continue reading ट्रम्प र मेलनियाको सम्बन्ध चिसो,ह्वाइटहाउस फर्किने संभावना न्युन

काठमाडौँको हावा खतरनाक ,विश्वकै प्रदूषित शहर भित्र पर्याे

२९ कार्तिक , काठमाण्डौ । संघीय राजधानी काठमाडौँ दिनानुदिन वायु प्रदूषणको स्तर खराब बन्दै गएको छ । बिहीबार बिहान काठमाडौँ विश्वकै पाँचौं प्रदूषित सहर बनेको हो । काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा परेको छ। आईक्यू एयरको बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौँको एक्यूआई १ सय ७० रहेको थियो । जस अनुशार विश्वको प्रदूषित शहरमा छ्रैटौ… Continue reading काठमाडौँको हावा खतरनाक ,विश्वकै प्रदूषित शहर भित्र पर्याे

रविसँग आजपनि लिखित बयान,हरेक प्रश्नको इन्कारी बयान

२९ कार्तिक , काठमाण्डौ । सहकारी  ठगी प्रकरणमा ४ सातादेखि प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बिहीबार तेस्रो दिन पनि जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा लिखित बयान लिइँदै छ । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा कास्कीबाट बयानका लागि रुपन्देहीको भैरहवा ल्याइएका लामिछानेको बिहान सवा १० बजेबाट भैरहवास्थित जिल्ला… Continue reading रविसँग आजपनि लिखित बयान,हरेक प्रश्नको इन्कारी बयान

विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनले एनीएल खेल्ने

२९ कार्तिक , काठमाण्डौ। विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले टोलीमा अनुबन्ध गरेको छ । कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको जानकारी दिएको छ । सम्झौतामा मालिक झनक दत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरेका छन्… Continue reading विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनले एनीएल खेल्ने

किभमा भिषण आक्रमण, स्थानीय मेट्रो स्टेसनमा लुके

२८ कार्तिक ,एजेन्सी । रूसले बुधबार किभमा भीषण आक्रमण गरेको छ । रुसले आफ्नो आक्रमण बढाइ राजधानीमा ड्रोन र मिसाइलद्वारा ७० भन्दा बढी हवाई आक्रमण गरेको अधिकारीहरूले बताएका छन् । रूसी सेनाहरू पूर्वमा अगाडि बढिरहेको अवस्थामा डोनाल्ड ट्रम्पको विजयपछि भविष्यको अमेरिकी सहायतामा बढ्दो चिन्ताबीच रूसले युक्रेनी भूमिमा निरन्तर आक्रमण गरिरहेको छ। राजधानीमा विस्फोट भएपछि बासिन्दाले… Continue reading किभमा भिषण आक्रमण, स्थानीय मेट्रो स्टेसनमा लुके

स्वर्णलक्ष्मी सहकारीमा कसरी जोडिए रवि ?

२८ कार्तिक ,काठमाण्डौ। सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज दोस्रो दिन पनि कडा सुरक्षाका बीच सरकारी वकिलको कार्यालय रुपन्देहीमा पुर्याएर बयान लिइएको छ । पहिलो दिन प्रारम्भिक बयान भएको र दोस्रो दिन बयानलाई निरन्तरता दिनका लागि आज बिहानै १० बजे… Continue reading स्वर्णलक्ष्मी सहकारीमा कसरी जोडिए रवि ?

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक लाग्दैन

२८ कार्तिक , काठमाण्डौ। काठमाडौँ जिल्ला अदालतले पशुपतिनाथ विकास कोषको गौशाला धर्मशाला विवादमा सुनाएको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । जिल्ला न्यायाधीश कलमप्रसाद पोखरेलले २०८१ असोज १६ गते सुनाएको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो । फैसलामा गौशाला धर्मशालामा मारवाडीहरूको कुनै पनि हक नभएको व्याख्या गरिएको छ । यो खबर आज हामीले नेपाल टाइम्स अनलाइन… Continue reading गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक लाग्दैन

रुस–चीनको बीचमा भिलेन बन्दै ट्रम्प

२८ कार्तिक , एजेन्सी । अमेरिकी चुनाव जितेर दोस्रो पटक राष्ट्रपति बन्न गइरहेका डोनाल्ड ट्रम्पले एक पटक फेरि अन्तर्राष्ट्रिय राजनीतिमा तरंग उत्पन्न गराइदिएका छन् । यस पटक उनको मुख्य निशानामा परेको छ, रुस र चीनबीचको बढ्दो निकटता । यदी अमेरिकाले रूस र चीनबीच दरार उत्पन्न गराउन सक्यो भने, यसले अमेरिकालाई विश्व राजनीतिमा फाइदा पुग्ने ट्रम्पको… Continue reading रुस–चीनको बीचमा भिलेन बन्दै ट्रम्प

कुलमानले उद्योगीको झाँको झारे, बक्यौता नतिरे फेरि लाइन काट्ने

२८ कार्तिक , काठमाण्डौ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने चेतावनी दिएका छन् । बुधवार प्राधिकरणको कार्यालयका आयोजित पत्रकार सम्मेलनमा घिसिङले उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्ने स्पष्ट पारेका हुन् । उनले भने, ‘सरकारले गरेको निर्णयलाई मान्नु प्राधिकरणको कर्तव्य हो ।… Continue reading कुलमानले उद्योगीको झाँको झारे, बक्यौता नतिरे फेरि लाइन काट्ने

पूर्णबहादुरको सारंगीका कारण ‘कंगुवा’ नेपाल आउन डरायो

२८ कार्तिक ,काठमाण्डौ । बलिउडका चर्चित अभिनेता बबी देओल र दक्षिण भारतीय सुपरस्टार सूर्याको मुख्य भूमिका रहेको भारतीय फिल्म ‘कंगुवा’ नेपालमा रिलिज नहुने भएको छ। नेपालमा सर्वाधिक हाउसफूलमा साथ पूर्णबहादुरको सारंगीले दर्शकको मन जितिरहेका बेला नेपाली वितरकले यो फिल्म नल्याएपछि यो फिल्म नेपाली हलमा नलाग्ने भएको हो। यसबारे वितरक कम्पनी ए–एट्ले हललाई सन्देश पठाइसकेको छ।… Continue reading पूर्णबहादुरको सारंगीका कारण ‘कंगुवा’ नेपाल आउन डरायो

निर्मला घटनाका प्रत्यक्षदर्शी भन्नेसँग सीआईबीको सोधपुछ

२८ कार्तिक , काठमाण्डौ। ६ वर्षदेखि रहस्यमय रहेको कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या घटनामा आफू प्रत्यक्षदर्शी रहेको भन्दै सुरक्षाको प्रत्याभूति भए ३ जना सम्लग्नको नाम बताउछु भन्दै मिडियामा आएका ब्यक्तिसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान लिएको छ । प्राइम टेलिभिजनमा अन्र्तवार्ता दिँदै आफूले घटना प्रत्यक्ष देखेको र घटनामा तीनजना संलग्न रहेको दावी… Continue reading निर्मला घटनाका प्रत्यक्षदर्शी भन्नेसँग सीआईबीको सोधपुछ

अमेरिकामा #MeToo जस्तै 4B आन्दोलन

२८ कार्तिक , एजेन्सी । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको एकतर्फी जितपछि महिलाहरूले गर्भपतनको अधिकारका लागि आन्दोलन सुरु गरेका छन् । दक्षिण कोरियाको ४बी आन्दोलनको अवधारणामा अमेरिकी महिलाहरूले सामाजिक सञ्जालमा विरोध गर्न थालेका छन् । गर्भपतनसम्बन्धी अधिकार नपाएसम्म आपूmहरुले पुरुषसँग सम्बन्ध नराख्ने र विवाह नगर्ने महिलाको भनाइ छ । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति चुनावमा ठूलो… Continue reading अमेरिकामा #MeToo जस्तै 4B आन्दोलन

७१ स्थानमाथिको ताजिकस्तानसँग खेल्दै नेपाल,रणनीति‘काउन्टर अट्याक’

२८ कार्तिक , एजेन्सी । नेपाल र आयोजक ताजिकिस्तानबीच आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदैछ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ । नेपाली टोली भारत हुँदै ताजिकिस्तान पुगेको थियो । थ्री नेसन्स मैत्रीपूर्ण फुटबलमा अर्को टोली अफगानिस्तान रहेको छ । नेपालले मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ । टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले… Continue reading ७१ स्थानमाथिको ताजिकस्तानसँग खेल्दै नेपाल,रणनीति‘काउन्टर अट्याक’

अदालतले स्थगित गर्यो ट्रम्पको सजायको फैसला

२८ कार्तिक , एजेन्सी । अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको फौजदारी सजायको फैसला न्यूयोर्कको एक अदालतले फेरि स्थगित गरेको छ । न्यायाधीशले कम्तीमा १९ नोभेम्बरसम्मका लागि सबै निर्णय स्थगित गरेका हुन् । ट्रम्पका वकिलहरू र अभियोजकहरू दुवैले म्याद थप एक हप्ता ढिलाइ गर्न अनुरोध गरेपछि न्यायधीशले स्वीकार गरेका हुन् । सन् २०१६ को चुनावअघि एक… Continue reading अदालतले स्थगित गर्यो ट्रम्पको सजायको फैसला

रुपन्देहीमा आज लामिछानेको लिखित बयान,त्यसपछि काठमाडौं‘?

२८ कार्तिक ,काठमाण्डौ । रुपन्देही सरकारी वकिलको कार्यालयमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान हुने भएको छ । मंगलबार करिब पाँच घण्टा भएको बयान आज पनि जारी छ। मङ्गलवारको बयानमा सहकारी रकम हिनामिनामा आफ्नो संलग्नता अस्वीकार गरेका लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालयले आज पनि बयान लिदैछ । मंगलबार मौखिक प्रश्न… Continue reading रुपन्देहीमा आज लामिछानेको लिखित बयान,त्यसपछि काठमाडौं‘?

वल्र्डकपको ढोका खोल्न आतुर नेपाल

२८ कार्तिक , एजेन्सी । यूएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज अन्तिम खेल यूएईसँग खेल्दै छ । विश्वकप छनोटको निर्णायक खेलका रुपमा रहेको यो खेल नेपाललाई जित्नैपर्ने दबाब छ । यो नै निर्णायक खेल हो, जसले अर्को वर्ष मलेसियामा हुने विश्वकपमा एसियाबाट पुग्ने एक टोलीको टुंगो लगाउने छ । दुबईमा… Continue reading वल्र्डकपको ढोका खोल्न आतुर नेपाल

इजरेल–हिज्बुल्लाह युद्ध रोक्ने जिम्मा अब रुसलाई !

२७ कार्तिक , विराटनगर। विश्वमा चलिरहेका सबै युद्ध अन्त्य गर्ने अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको बाचा तत्कालै पुरा हुने संकेत देखिएको छैन । अहिले पनि रुसयुक्रेन युद्ध एकातिर जारी छ भने अर्कातिर मध्यपूर्वमा इजरायली युद्ध विस्तारको क्रम रोकिएको छैन । गाजा र लेबनानमा दिनरात बमबारी जारी छ । यसबीच अमेरिकाले टाउकोको मुल्य तोकेको हिज्बुल्लाहका एक… Continue reading इजरेल–हिज्बुल्लाह युद्ध रोक्ने जिम्मा अब रुसलाई !

बहालवाला मन्त्री जोडिएको जापान काण्ड

२७ कार्तिक , विराटनगर । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारी मुछिएको मानव तस्करी प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुंगाका ३२ वर्षीया गुढी राई र ४१ वर्षीय नविन राई छन् । यससँगै यो घटनामा पक्राउ पर्नेको सङ्ख्या ९ पुगेको छ । उनीहरूले जापान जानलाई तीन युवाका लागि नक्कली… Continue reading बहालवाला मन्त्री जोडिएको जापान काण्ड

राज्य सत्ता धरमराएको छ, मक्किएको छ

२७ कार्तिक , काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछानेलाई अन्यायको चक्रब्यूहमा फसाइएको निष्कर्ष दोहो¥याएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेर हिरासतमा रहेका लामिछाने र अन्य शीर्ष नेताहरूबीच भएको अनौपचारिक संवादका आधारमा केन्द्रीय समितिले तयार पारेको सन्देशमा उक्त दाबी गरिएको छ । राज्यसत्ताको डरलाग्दो, निकृष्ट प्रतिशोध छ भनेर कसैलाई बुझाइराख्नु नपर्ने… Continue reading राज्य सत्ता धरमराएको छ, मक्किएको छ

भारतका शहीद भगत सिंह पाकिस्तानका आतंकवादी

२७ कार्तिक ,एजेन्सी । भारतले आन्तरिक तथा अन्तराष्ट्रिय फोरमहरुमा समेत पाकिस्तानलाई आतंकवादको समर्थन गरेको आरोप लगाउँदै आएको अवस्थामा पाकिस्तानले भारतकोको स्वतन्त्रताका लागि प्राण आहुति दिने शहीद भगत सिंहलाई आतंककारीको रूपमा चित्रित गरेको छ। पाकिस्तानको पंजाब सरकारले लाहोर उच्च अदालतमा यस्तो दाबी गरेको हो। सन् १९३१ मा विभाजनपूर्वको भारतको लाहोरमा शहीद भगत सिंहलाई जहाँ मृत्युदण्ड दिइएको… Continue reading भारतका शहीद भगत सिंह पाकिस्तानका आतंकवादी

भ्रष्टलाई हेर्दै नहेर्ने ओली क्याविनेटमा भ्रष्टचारी मन्त्री !

२७ कार्तिक , काठमाण्डौ । भ्रष्टचार गर्दै नगर्ने र भ्रष्टचारीलाई हेर्न समेत नरुचाउने प्रधानमन्त्री केपी शर्मा ओलीकै क्याबिनेट मन्त्रीमाथि खुलमखुला भ्रष्टचारको गम्भिर आरोप लागेको छ । र यो आरोप अरु कसैले नभएर उनी मन्त्री भएकै सत्तारुढ दलका सांसदले लगाएका छन् । यसले सत्तारुढ दलभित्र मात्रै होइन गठबन्धनको सरकारभित्र समेत कम्पन्न पैदा गरेको छ । नेपाली… Continue reading भ्रष्टलाई हेर्दै नहेर्ने ओली क्याविनेटमा भ्रष्टचारी मन्त्री !

यूएईमा नेपालकी कप्तान पूजाले देखाइन जादु, ५७ बलमा शतक

२७ कार्तिक , एजेन्सी । बलिङ र ब्याटिङ दुवैतर्फ कप्तान पूजा महतोले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली यू–१९ महिला क्रिकेट टिमले आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोटमा कुवेतविरुद्ध १६५ रनको फराकिलो जित निकालेको छ । मंगलबार यूएईको सेभेन डिस्ट्रिक मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको २१४ रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले १३ ओभरमा सबै विकेट… Continue reading यूएईमा नेपालकी कप्तान पूजाले देखाइन जादु, ५७ बलमा शतक

कुलमानलाई सरकारले देखिसकेन्, स्पष्टीकरणमाथि स्पष्टीकरण

२७ कार्तिक , काठमाण्डौ। ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङविरुद्ध फेरि स्पष्टीकरण सोधेको छ । मन्त्रालयले गत असोज २२ गते सोधेको १५ बुँदे स्पष्टीकरणको जवाफ नदिएपछि तिहारअघि नै थप ६ बुँदे पूरक स्पष्टीकरण सोधिएको ऊर्जा मन्त्रालयले जनाएको छ । असोज २२ गते सोधिएको स्पष्टीकरणमा १५ दिन (कात्तिक ८ गते… Continue reading कुलमानलाई सरकारले देखिसकेन्, स्पष्टीकरणमाथि स्पष्टीकरण

सरकारी वकिल कार्यालमा रविको बयान सुरु, ३ दिन राख्ने तयारी

२७ कार्तिक , काठमाण्डौ। जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेको बयान सुरु भएको छ । सहकारीको बचत रकम अपचलन आरोपमा कास्की प्रहरीको हिरासतबाट भैरहवा ल्याएलगत्तलै जिल्ला सरकारी वकिल कार्यालयमा लामिछानेको बयान सुरु गरिएको हो । रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन आरोपमा रुपन्देही जिल्ला अदालतले पक्राउ… Continue reading सरकारी वकिल कार्यालमा रविको बयान सुरु, ३ दिन राख्ने तयारी

निर्मला पन्तको बलात्कारका प्रत्यक्षदर्शीे,जसले चिन्छन् कुकृत्यकारी

२७ कार्तिक ,विराटनगर। कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ वर्ष बितिसकेपनि अहिलेसम्म रहस्यमय नै रहेको यो घटनामा एक प्रत्यक्षदर्शीले घटनामा आफू सम्पूर्ण घटनाको साक्षी रहेको भन्दै बलात्कारमा सम्लग्नहरुको नाम नै सार्वजनिक गरिदिने घोषणा गरेका छन् । सिंहदरबारमा रहेर विभिन्न मन्त्रालयका १६ जना मन्त्रीको सचिवालयमा रहेर गाडी चलाएका सवारी चालक नवराज अर्यालले आफ्नो ज्यानको… Continue reading निर्मला पन्तको बलात्कारका प्रत्यक्षदर्शीे,जसले चिन्छन् कुकृत्यकारी

नेपाली रुपैयाँ हालसम्म कै कमजोर

२७ कार्तिक ,काठमाण्डौ। आज मंगलबार पनि नेपाली बजारमा अमेरिकी डलरको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आज एक अमेरिकी डलरको बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा पुग्दै डलर हालसम्मकै महँगो बनेको हो। यो सँगै नेपाली रुपैयाँ सबैभन्दा कमजोर बनेको खबर आज हामीले नेपाल टाइम्स अनलाइन समाचारमा लिएर आएका छौं । आज १ डलर पाउनको लागि… Continue reading नेपाली रुपैयाँ हालसम्म कै कमजोर

यमल र लेवान्डोस्की घाइते

२७ कार्तिक , एजेन्सी । क्याटलान क्लब बार्सिलोनाका विंगर लामिन यमल र स्ट्राइकर रोबर्ट लेवान्डोस्की चोटका कारण मैदानबाहिर रहेन भएका छन् । यस सिजन प्रशिक्षक हान्सी फ्लिकका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका दुवै खेलाडीको सोमबार परीक्षण गरिएको थियो । एंकलको चोटका कारण यमल तीन हप्तासम्म मैदानबाहिर रहनेछन् भने लेवान्डोस्कीलाई १० दिन आराम दिइनेछ । ला… Continue reading यमल र लेवान्डोस्की घाइते

साउदी युवराज भन्छन्, इजरेली अत्याचारले सीमा नाघ्यो

२७ कार्तिक , एजेन्सी । इजरायलविरुद्ध अरब र इस्लामिक देशहरु एकजुट भएका छन् । उनीहरुले गाजा र लेबनानमा इजरायलले ‘नरसंहार’ गरेको भन्दै निन्दा गरेका छन् । साउदी अरबको रियादमा सोमबार भएको अरब र इस्लामिक देशहरुको आपतकालीन शिखर सम्मेलनमा सहभागीहरुले इजरायलको निन्दा गर्दै आक्रमण रोक्नुपर्नेमा जोड दिएका हुन् । उनीहरुले मध्यपूर्वमा शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायलाई… Continue reading साउदी युवराज भन्छन्, इजरेली अत्याचारले सीमा नाघ्यो

रवि रुपन्देहीमाः आजै बयान सक्ने तयारी

२७ कार्तिक , विराटनगर । कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति, पूर्वगृहमन्त्री एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई रुपन्देही ल्याइदै छ । रुपन्देही ल्याउनका लागि विहानै पोखरा विमानस्थलमा पुर्याएपनि मौसम प्रतिकुलताका कारण विमान डिले हुँदा उनी पोखरा विमानस्थलमा नै रहेका छन् । सहकारीको रकम अपचलन गरेको कसुरमा अनुसन्धानका लागि प्रहरीले उनलाई २ कात्तिकमा… Continue reading रवि रुपन्देहीमाः आजै बयान सक्ने तयारी

युक्रेनमा हवाई सतर्कता जारी, जेलेन्स्कीले मागे सहयोग

२६ कार्तिक, विराटनगर। रुस–युक्रेन युद्ध अन्त्य गराउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको चुनावी वाचा पुरा गर्ने चर्चा चलिरहँदा यी दुई देशले आपसमा अहिलेसम्मकै सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका अनुसार शनिबार रातिदेखि आइतबार बिहानसम्म रुसले युक्रेनमाथि १४५ वटा ड्रोन प्रहार गरेको छ । यो जुन द्वन्द्वका क्रममा एकै रातको आक्रमणमा… Continue reading युक्रेनमा हवाई सतर्कता जारी, जेलेन्स्कीले मागे सहयोग

हिज्बुल्लाहको डरले नेतन्याहुको सात्तो गयो, अदालत पनि गएनन्

२६ कार्तिक, एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कानूनी टोलीले यरूशलेम जिल्ला अदालतमा चलिरहेका भ्रष्टाचार मामिलाहरूमा अदालतसँग बयान दिनुपर्ने मितिलाई पछि सार्न अनुरोध गरेको छ। नेतन्याहूको कानूनी टोलीले अपील गर्दै तर्क प्रस्तुत गरेको छ कि युद्धको कारणले नेतन्याहूले बयानको तयारी गर्न सकेका छैनन् । त्यसैले उनको पेशीको मिति कम्तिमा दुई महिना पछि सार्न अनुरोध गरिएको… Continue reading हिज्बुल्लाहको डरले नेतन्याहुको सात्तो गयो, अदालत पनि गएनन्

के नेपालमा दलबलसहित अमेरिकी सेना आएका छन् ?

२६ कार्तिक, काठमाण्डौ। नेपालमा अहिले अमेरिकी सेनाको एउटा टोली आइपुगेको छ । कात्तिक २३ गते नै अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्डका डेपुटी कमान्डर लेफ्टिनेन्ट जनरल जोशुआ एम रुडको नेतृत्वमा ६ सदस्यीय सैन्य टोली नेपाल आइपुगेको छ । नेपाली सेनाको निमन्त्रणामा अमेरिकी सेनाको यो उच्चस्तरीय टोली विशेष विमानबाट नेपाल आएको हो । टोलीमा ४ जना सैन्य अधिकारी… Continue reading के नेपालमा दलबलसहित अमेरिकी सेना आएका छन् ?

रविलाई पोखराबाट बुटवल किन लगिदैछ ?

२६ कार्तिक, काठमाण्डौ। सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुटवल ल्याइने भएको छ । सहकारीको रकम हिनामिना गरेको आरोपमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने अनुसन्धानका लागि २४ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका छन् । पछिल्लो पटक आइतबार मात्रै कास्की जिल्ला अदालतले लामिछानेलाई थप… Continue reading रविलाई पोखराबाट बुटवल किन लगिदैछ ?

जापानमा मानव तस्करी गर्न अमेरिकामा बनेको थियो योजना

२६ कार्तिक, काठमाण्डौ । कोशी प्रदेशमा नेकपा एमाले सांसद लिलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेको सूचना प्रदेश सभाले सार्वजनिक गरेको छ । पूर्वमन्त्रीसमेत अधिकारीलाई आइतबार प्रहरीले विराटनगरमा पक्राउ गरेर काठमाडौं लगिएको थियो । उनीमाथि हालै जापान गएका बेला मानव तस्करीको अभियोग छ । प्रदेश सभाका कार्यवाहक सचिव गौतमराज अमात्यले सभामुख अम्बरबहादुर विष्टको निर्देशानुसार सांसद अधिकारी पक्राउ… Continue reading जापानमा मानव तस्करी गर्न अमेरिकामा बनेको थियो योजना

रवि लामिछानेको हिरासत बसाइ ९० दिनसम्म लम्बिन सक्ने

२६ कार्तिक, काठमाण्डौ। सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासत बसाई लम्बिदै गएको छ। लामिछाने आइतबार मात्रै अदालतले थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हो । अदालतको… Continue reading रवि लामिछानेको हिरासत बसाइ ९० दिनसम्म लम्बिन सक्ने

हलमा नेपाली फिल्मको कब्जा, ६ फिल्मले कमाए ७१ करोड

२६ कार्तिक, काठमाण्डौ। नेपाल चलचित्र उद्योग कलिउड छिमेको बलिउड चलचित्र उद्योगको छायामा पर्दै आएको छ । एक बलिउड फिल्मले गरेको सामान्य कमाइको आंकडा नजिक पुग्न नेपालमा दजर्नाै फिल्महरुलाई समेत मुस्किल हुने गरेको छ । नेपाली चलचित्रकर्मीहरु समेत नेपाली चलचित्र बजार बलिउडको छायामा परेको हलहरुले नेपाली भन्दा हिन्दी चलचित्रहरुलाई बढी शोहरु दिएको भन्दै लामो समयदेखि गुनासो… Continue reading हलमा नेपाली फिल्मको कब्जा, ६ फिल्मले कमाए ७१ करोड

प्रधानमन्त्रीलाई पाइला पाइलामा असुरक्षा ! सडकभरी प्रहरी

२६ कार्तिक, काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा कडाइ हुँदा सोमबार विराटनगरका सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ । प्रधानमन्त्री ओली सोमबार काठमाडौंबाट विराटनगर हुँदै धरान जाने क्रममा यस्तो अवस्था देखिएको हो । आज विहानैदेखि विराटनगरको एयरपोर्ट भित्र जान समेत सर्वसाधारणलाई विगत भन्दा कडाइ गरिएको थियो । एयरपोर्ट बाहिर प्रत्येक मिटरमा जसरी प्रहरी तैनाथ गरिएको थियो… Continue reading प्रधानमन्त्रीलाई पाइला पाइलामा असुरक्षा ! सडकभरी प्रहरी

रुस–युक्रेनबीच अहिलेसम्मकै घातक आक्रमण, कति भयो क्षति ?

Russian President Vladimir Putin takes part in a televised meeting with officials to discuss forest fires at a residence outside Moscow, Russia August 24, 2022. Sputnik/Mikhail Klimentyev/Kremlin via REUTERS

२६ कार्तिक, एजेन्सी । रुस र युक्रेनबीचको जारी युद्धमा हालसम्मकै घातक ड्रोन आक्रमण भएको छ । दुवै पक्षले एक–अर्को देशका संवेदनशील क्षेत्रहरुलाई निशाना बनाएर ड्रोन आक्रमण गरेका हुन्। युक्रेनले पठाएका ड्रोन विभिन्न ६ ठाउँमा आफूहरूले रोकेको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ । उसले युक्रेनले विभिन्न विमानस्थल लक्षित ड्रोन आक्रमण गर्दा विमानहरूलाई नै डाइभर्ट गरेर… Continue reading रुस–युक्रेनबीच अहिलेसम्मकै घातक आक्रमण, कति भयो क्षति ?

बक्यौता असुल नहुँदै उद्योगमा आजै लाइन जोडिने

२६ कार्तिक, काठमाण्डौ। लमो समयको ताकेतापछि पनि बक्यौता असुल नभएपछि काटिएको उद्योगको बिजुली वक्यौता नबुझाउदै सरकारले पुनः लाइन जोड्न निर्देशन दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले विद्युत् महसुल नतिरेर काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको हो । बैठकले टाइम अफ डे (टीओडी) मिटरका आधारमा १५ दिनभित्र बक्यौता उठाउने निर्णय पनि गरेको छ । साथसाथै… Continue reading बक्यौता असुल नहुँदै उद्योगमा आजै लाइन जोडिने

ट्रम्पको फोनपछि रुस र युक्रेन उग्र,पुटिन–ट्रम्प के कुरा भो ?

२६ कार्तिक,एजेन्सी । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्यादिमिर पुटिनलाई टेलिफोन गरेका छन् । अमेरिकी अखबार वासिङटन पोस्टका अनुसार ट्रम्पले पुटिनलाई फोन गरेको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ । बिहीबार अमेरिकी टेलिभिजन एनबीसीलाई दिएको अन्तर्वार्तामा ट्रम्पले आफूले चुनाव जितेर विश्वका ७० नेतासँग कुरा गरेको भन्दै पुटिनसँग नि कुरा गर्ने चाहेको बताएका… Continue reading ट्रम्पको फोनपछि रुस र युक्रेन उग्र,पुटिन–ट्रम्प के कुरा भो ?

बागलुङमा पिकअप दुर्घटनाःचालकसहित ५को मृत्यु,बोलेरोमा २० यात्रु

२६ कार्तिक, काठमाण्डौ। केही दिनयता दिनहुँ यात्रुवाहक सवारीसाधन दुर्घटनामा परिरहेका छन् । जसमा परि कयौंले ज्यान गुमाएका छन् । आज पनि विहानै बागलुङको जैमिनी नगरपालिका– ७ जैदीको व्यार्थला नजिकै ‘पिकअप भ्यान’ दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । हिजो आइबार र त्यसअघि शनिबार पनि सवारी दुर्घटनामा परि दर्जनबढीको ज्यान गएको छ । आज विहानै बागलुङको… Continue reading बागलुङमा पिकअप दुर्घटनाःचालकसहित ५को मृत्यु,बोलेरोमा २० यात्रु

शीर्ष बार्सिलोना सोसिडाडसँग हार्यो, जित्न बिर्सियो आर्सनल

२६ कार्तिक,एजेन्सी । स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोना स्तब्ध भएको छ । आइतबार आफ्नो मैदानमा रियल सोसिडाडले बार्सिलोनालाई १–० ले पराजित गर्यो । सेराल्डो बेकरले खेलको ३३औं मिनेटमा गरेको गोल मै खेलको निर्णायक बन्यो । अधिकांश समय खेलमा नियन्त्रण बनाएपनि बार्सिलोना गोल गर्न असफल रह्यो । ला लिगाको जारी सिजनमा बार्सिलोनाको यो दोस्रो हार… Continue reading शीर्ष बार्सिलोना सोसिडाडसँग हार्यो, जित्न बिर्सियो आर्सनल

वेस्ट इन्डिजका राइफर पोखरामा अनुबन्ध, एनपिएलको स्वामित्व क्यानको

२६ कार्तिक, काठमाण्डौ। पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर रेमन राइफरलाई टोलीमा अनुबन्ध गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को लागि पोखरा एभेन्जर्सले विदेशी खेलाडीका रूपमा राइफरलाई भित्र्याएको हो । नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्समा अनुबन्ध भएका ३१ वर्षीय राइफर अलराउन्डर हुन् । उनले टी–२०मा ९३ म्याच खेलेका छन् ।… Continue reading वेस्ट इन्डिजका राइफर पोखरामा अनुबन्ध, एनपिएलको स्वामित्व क्यानको

एनपीएल रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश

२५ कार्तिक , काठमाण्डौ। नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन तीन सातामात्रै बाँकी रहेका बेला यसलाई रोक्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेर प्रतियोगिता आयोजनाको बाटो खुला गरिदिएको छ । अब तोकिएकै मितिमा प्रतियोगिता हुने छ । एनपीएल रोक्न माग गर्दै जोरा स्पोर्ट्स म्यानेजमेन्टका तर्फबाट अमिर अख्तरले दायर गरेको रिटमा सर्वोच्च… Continue reading एनपीएल रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश

प्रधानमन्त्री चीन जानुअघि बल्ल राजदूत नियुक्त

?????????????????????????????????????????????????????????

२५ कार्तिक ,काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले आज दुईजनालाई राजदूत पदमा नियुक्त गरेका छन् । उनले मन्त्रिपरिषद्को सिफारिसमा प्रा. डा. कृष्णप्रसाद ओलीलाई जनवादी गणतन्त्र चीनका निम्ति नेपाली राजदूतमा नियुक्त गरेका छन् । यस्तै, लोकदर्शन रेग्मीलाई संयुक्त राज्य अमेरिकाका निम्ति नेपालको आवासीय राजदूतमा नियुक्त गरेका राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ । राष्ट्रपतिले नेपालको संविधानको धारा २८२… Continue reading प्रधानमन्त्री चीन जानुअघि बल्ल राजदूत नियुक्त

मिथिलाञ्चलमा सामा चकेवा पर्वको रौनक

२५ कार्तिक , विराटनगर । मिथिलाञ्चल क्षेत्रले संस्कृतिको संरक्षणका लागि पहिलेदेखि नै चाडपर्वहरुको आड लिएको पाइन्छ । जीवनको आदर्श र कलात्मक पक्षहरुलाई चाडपर्वसँग गाँसेर राख्ने मैथिली समाजमा कुनै न कुनै पर्वको रमझम हुन्छ । यसै क्रममा स–साना माटाका आर्कषक मूर्तिहरू बनाई मनाइने सामा चकेवा पर्वले कार्तिक महिनाको सन्ध्याकालिन शितल वातावरणलाई मनमोहक एवं संगीतमय बनाइरहेको छ… Continue reading मिथिलाञ्चलमा सामा चकेवा पर्वको रौनक

हमास–इजरेलबिच मध्यस्थताबाट किन पछि हट्यो कतार ?

२५ कार्तिक , विराटनगर । मध्यपूर्वमा दन्किरहेको युद्धको आगो, अमेरिकाको राष्ट्रपतिको चुनावपछि निभ्छ कि झनै विस्तार हुन्छ ? भन्ने प्रश्नकाबीच यो युद्धलाई शान्तिमा बदल्न प्रयासरत मध्येको एक मुलुक कतारले मध्यस्थताबाट हात झिकेको छ । कतारले इजराइल र हमासबीच युद्धविराम र बन्धकहरुको रिहाईका लागि मध्यस्थताको काम अस्थायी रूपमा वा तत्काललाई बन्द गरिदिएको छ । रिपोर्ट्सका अनुसार… Continue reading हमास–इजरेलबिच मध्यस्थताबाट किन पछि हट्यो कतार ?

पूर्ण बहादुरको सारङ्गीले फेरि बनायो नयाँ कीर्तिमान

२५ कार्तिक ,काठमाण्डौ। लक्ष्मीपूजाबाट प्रदर्शनमा आइ देशभरका हलमा आक्रामक व्यापार गरिरहेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले घरेलु बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । प्रदर्शनको दुई दिन खासै दर्शकको साथ नपाएको यस चलचित्रले कैयौं कीर्तिमान बनाएको छ । यो सिनेमाले शनिबार कुनै पनि नेपाली सिनेमाले एकै दिन पाएको शो को नयाँ कीर्तिमान बनाएको छ । चलचित्र… Continue reading पूर्ण बहादुरको सारङ्गीले फेरि बनायो नयाँ कीर्तिमान

कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

२५ कार्तिक , विराटनगर। मानव तस्करीको आरोपमा कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । उनलाई आज बिहान विराटनगरस्थित निवासबाटै पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँले मन्त्री अधिकारीलाई नियन्त्रणमा लिएर उपस्थित गराउन पत्राचार गरेपछि उनलाई विमानमार्फत काठमाडौँ लैजान लागिएको मोरङ प्रहरीका एक अधिकारीले बताए । अधिकारी एमालेको तर्फबाट… Continue reading कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

उत्तरी गाजामा अनिकाल, युद्धविराममा कतारले मध्यस्थता नगर्ने

२५ कार्तिक , एजेन्सी । उत्तरी गाजा क्षेत्रमा बढ्दो शत्रुता र खाद्य सहायतामा लगभग रोक लगाइएका कारण अनिकाल छाएको छ । संयुक्त राष्ट्रसङ्घको सहयोगमा तयार पारिएको एक अध्ययन प्रतिवेदनले गाजा क्षेत्रमा युद्धका कारण अनिकाल व्याप्त रहेको तथ्य खुलासा गरेको हो । प्रतिवेदनमा गाजा पट्टीमा तीव्र गतिमा बिग्रँदै गएको परिस्थितिले गर्दा भोकमरी फैलिने सम्भावना देखाएको छ… Continue reading उत्तरी गाजामा अनिकाल, युद्धविराममा कतारले मध्यस्थता नगर्ने

‘सरकारले एसपीपी सम्झौता गर्नसक्छ’

२५ कार्तिक , काठमाण्डौ। २०७८ फागुन १६ गते आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, ‘हिजो एमसीसी पास भएपछि म निकै खुसी छु । देश दुर्घटनाबाट बच्यो, संविधान बच्यो ।’ नेपालको संसदबाट ब्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना एमसीसी पास भएपछि भोलीपल्ट प्रचण्डले दिएको बयान हो यो।सो बेला… Continue reading ‘सरकारले एसपीपी सम्झौता गर्नसक्छ’

महिला यु १९ विश्व कप छनोटः आज नेपाल भर्सेस थाईल्याण्ड

२५ कार्तिक , काठमाण्डौ । युएईमा जारी आईसीसी १९ वर्षमुनिको महिला टि–२० विश्वकप एशिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डसँग खेल्दैछ । नेपाल र थाइल्याण्डबीचको खेल दिउँसो सवा ३ बजे शुरु हुने छ । गएको बुधवार शुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । बिहीवार कुवेतलाई १०८ रनले हराएको… Continue reading महिला यु १९ विश्व कप छनोटः आज नेपाल भर्सेस थाईल्याण्ड

कक्षा ११ र १२ अनुत्तीर्ण विद्यार्थीलाई एकपटक मौका परीक्षा

२५ कार्तिक ,काठमाण्डौ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षामा नियमित सामेल नभएका तथा अनुत्तीर्ण विद्यार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ । बोर्डका अनुसार २०५६ सालयता कक्षा ११ र १२ को परीक्षामा सहभागी भएर अनुत्तीर्ण विद्यार्थीका लागि मौका परीक्षाको व्यवस्था गरिएको छ। कक्षा ११ र १२ मा २५ वर्षअघि र त्रिभुवन… Continue reading कक्षा ११ र १२ अनुत्तीर्ण विद्यार्थीलाई एकपटक मौका परीक्षा

रविलाई आज चौथो पटक अदालतमा पेस गरिँदै

२५ कार्तिक ,काठमाण्डौ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले आज पुनः अदालत पेश गरेको छ । जिल्ला अदालतले रविमाथि अनुसन्धान गर्न दिएको १० दिनको म्याद सकिएसँगै उनलाई आज चौथो पटक अदालतमा उपस्थित गराइएको हो । यसअघि अदालतले रविमाथि अनुसन्धान गर्न कात्तिक २० गते १० दिनको म्याद… Continue reading रविलाई आज चौथो पटक अदालतमा पेस गरिँदै

चीन र इजरेलबीचको सम्बन्ध किन तितो हुँदैछ ?

२० कार्तिक , विराटनगर। सुपरपावर अमेरिकाको सुरक्षा कवचभित्र रहेर इजरायल यतिबेला सात मोर्चाहरुमा युद्ध लडिरहेको छ । गाजामा हमासविरुद्ध युद्धको घोषणादेखि नै मिडिल–ईस्टका कयौं देशहरु खुलेर बेंजामिन नेतन्याहूविरुद्ध अगाडि नआएपनि प्यालेस्टाइनी र लेबनानीहरुका लागि आवाज उठाइरहेका छन् । अब इरान र इजरायलबीच सिधा युद्ध सुरु हुने सम्भावना बढेका बेला अमेरिका त इजरायलको साथैमा छ अर्को… Continue reading चीन र इजरेलबीचको सम्बन्ध किन तितो हुँदैछ ?

प्रधानमन्त्रीलाई आयो चीनको निम्तोः मंसिर १७ गते चीन जाने

Prime Minister KP Sharma Oli organises a consultation meeting at his official residence in Baluwatar, Kathmandu, on Tuesday, September 8, 2020. The meeting seeks a solution to the psychological effect of COVID-19 pandemic on society. Photo: Rajan Kafle/PM’s Secretariat

२० कार्तिक , काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणमा जान लागेको चर्चा चलिरहँदा चीनले पनि यसका लागि औपचारिक निम्ता पठाएको छ । चीनबाट निम्तोको खबरकै बीच प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएको छ । प्रधानमन्त्रीको आसन्न चीन भ्रमण र उनको स्वास्थ्य समस्या सम्बन्धी खबर आज हमाीले नेपाल टाइम्स अनलाइन समाचारमा लिएर आएका छौं । ओलीलाई डिसेम्बर… Continue reading प्रधानमन्त्रीलाई आयो चीनको निम्तोः मंसिर १७ गते चीन जाने

यूएईका रोहन मुस्तफा सुदूरमा, इङ्ग्ल्याण्डका म्याट पोखरामा

२० कार्तिक , काठमाण्डौ। एसोसिएट क्रिकेटका परिचित खेलाडी रोहन मुस्तफाले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । यूएईबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका रोहनले यसअघि पनि नेपालमा सम्पन्न विभिन्न प्रतियोगितामा सफलता हात पार्दै समर्थकमाझ प्रिय भइसकेका छन् । नेपाल र यूएई अन्तर्राष्ट्रिय क्रिकेटमा आमनेसामने हुँदा पनि उनले राम्रो प्रदर्शन गरेका थिए । यूएईको… Continue reading यूएईका रोहन मुस्तफा सुदूरमा, इङ्ग्ल्याण्डका म्याट पोखरामा

पाइरेसी गरे के सजाय हुन्छ ? प्रतिलिपि अधिकारको कानूनमा के छ ?

Asian mother and daughter watching movie in cinema. Family time concept.

२० कार्तिक , काठमाण्डौ। पछिल्ला वर्षहरूमा नेपालमा बौद्धिक सम्पत्तिहरुको पाइरेसी (चोरी)को समस्या अत्यन्तै जटिल बन्दै गएको छ। मोबाइल र इन्टरनेटको सहज पहुँचसँगै पाइरेसीले कानूनी तथा आर्थिक समस्याहरू निम्त्याएको छ । विशेषगरी नेपाली सिनेमा, संगीत, सफ्टवेयर, पुस्तक र अन्य सिर्जनशील बौद्धिक सम्पत्तिहरू पाइरेसीको चपेटामा परेका छन्। यसले सिर्जनाकर्ता, निर्माता, लेखक र कलाकारहरूको मेहनत र लगानीलाई जोखिममा… Continue reading पाइरेसी गरे के सजाय हुन्छ ? प्रतिलिपि अधिकारको कानूनमा के छ ?

अमेरिकाको राजनीति हल्लाउने ४ महिला, ह्यारिसको संभावना कति ?

२० कार्तिक , एजेन्सी । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ । ४७ औं राष्ट्रपति बन्नका लागि उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रतिस्पर्धामा छन् । डेमोक्रेटिक उम्मेदवार ह्यारिस र रिपब्लिकन उम्मेदवार ट्रम्पबीचको चुनावी प्रतिस्पर्धा ‘इतिहासकै कडा’ देखिएको छ । विभिन्न चुनावी सर्वेक्षणले ट्रम्पभन्दा ह्यारिस अगाडि देखाएका छन् । एबीसी न्युजको सर्वेक्षणअनुसार ट्रम्पलाई ४७… Continue reading अमेरिकाको राजनीति हल्लाउने ४ महिला, ह्यारिसको संभावना कति ?

रविलाई थुनामा राख्न मागिएको थियो २५ दिन,अदालतले दियो १० दिन

२० कार्तिक , काठमाण्डौ । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परी प्रहरी हिरासतमा रहेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसनधान गर्न तेस्रोपटक म्याद थप भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविमाथि थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । जिल्ला सरकारी वकिल कार्यालयले… Continue reading रविलाई थुनामा राख्न मागिएको थियो २५ दिन,अदालतले दियो १० दिन

ओशोका ‘लुकेका तथ्य’ थाहा पाउने अवसर नेपालमै

२० कार्तिक , काठमाण्डौ। विख्यात धर्मगुरु एवं महान् दार्शनिक ओशो अर्थात रजनिशका बारेमा नेपालमा अन्तरक्रिया हुने भएको छ । आगामी मंसिर ४ गते (नोभेम्बर १९) मा हुने ‘एक्स्प्लोर हिडन साइड अफ ओशो विथ शिला’ नामक अन्तरक्रियाका लागि ओशोकी नजिकको पात्रका रुपमा रहेकी मा आनन्द शिला नेपाल आउने भएकी छन् । उक्त अन्तरक्रियामा ओशोका बारेमा हालसम्म… Continue reading ओशोका ‘लुकेका तथ्य’ थाहा पाउने अवसर नेपालमै