NepalTimes

अन्तर्राष्ट्रिय

हसिना शासनकालमा २८७ को मृत्यु भएको आशंका

२२ पुष , काठमाण्डौ । बंगलादेशमा हिन्दु समुदायलक्षित हिंसा अझै रोकिएको छैन । त्यहाँ एकपछि अर्को हिन्दु पुरुषमाथि विभत्स हत्याको...

Read moreDetails

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

२२ पुष , काठमाण्डौ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई सोमबार न्युयोर्कको अदालतमा उपस्थित गराइएको छ।...

Read moreDetails

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

२१ पुष , काठमाण्डौ । अमेरिका विरुद्ध विश्व राजनीतिमा उभिनेहरु क्रमश पाखा लागिरहेका बेला अमेरिकासँग सबैभन्दा कट्टर दुश्मनी साँधिरहेको इरानका...

Read moreDetails

मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

२१ पुष , काठमाण्डौ । भेनेजुएलाबाट नियन्त्रणमा लिइएका निकोलस मादुरोलाई आज दिउँसो न्युयोर्कस्थित म्यानहटनको संघीय अदालतमा उपस्थित गराइँदै छ। यो...

Read moreDetails

भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक

१८ पुष , काठमाण्डौ । अमेरिकी प्रतिबन्ध, धम्कीहरु र जहाजहरुमा आक्रमणसहित आफ्ना नागरिकहरुमाथि अमेरिकी इन्काउन्टर खेपिरहेको भेनेजुएलाले अब डोनाल्ड ट्रम्पमाथि...

Read moreDetails

बंगलादेशमा अर्का हिन्दूलाई पेट्रोल छर्केर मार्ने प्रयास

१८ पुष , काठमाण्डौ । बंगलादेशमा जारी तनावका बीच हिन्दुमाथि आक्रमणको श्रृंखला अझै रोकिएको छैन । त्यहाँ फेरि अर्का एक...

Read moreDetails

पुटिन र सीको नयाँ वर्षमा कसम खाए, युक्रेन र ताइवान विलय

१७ पुष , काठमाण्डौ । अमेरिका सहित पश्चिमा राष्ट्रको केन्द्रमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङले...

Read moreDetails

चीन–ताइवान तनावः कयौं उडानहरु रद्द, सर्वसाधारणलाई सिधा असर

१६ पुस , काठमाण्डौ । चीन र ताइवान बीच सीमामा तनाव थप बढेको छ । जसले गर्दा ताइवान जलडमरूमध्य एक...

Read moreDetails

नयाँ वर्षको मौका छोपेर फिल्मी शैलीमा बैंक डकैती

१६ पुस , काठमाण्डौ । जर्मनीमा नयाँ वर्षको मौका छोपेर फिल्मी शैलीमा ठूलो रकमसहित बैंक लुटिएको छ । पश्चिमी सहर...

Read moreDetails

बंगलादेशमा १२औँ दिनमा तेस्रो हिन्दुको हत्या

१६ पुस , काठमाण्डौ । बंगलादेशमा फेरि एक हिन्दुको हत्या गरिएको छ । मयमनसिंह जिल्लामा रहेको कपडा कारखानाभित्र एक हिन्दु...

Read moreDetails

खालिदाको आज अन्तिम संस्कार, नेपालका परराष्ट्रमन्त्री सहभागी

१६ पुस , काठमाण्डौ । बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको अन्तिम संस्कार आज ढाकामा गरिने भएको छ । जियालाई संसद् परिसरमा...

Read moreDetails

युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गर्यो,ट्रम्प रिसले चुर

१५ पुस , काठमाण्डौ । राष्ट्रपति भ्लादिमिर पुटिनको नोभगोरोडस्थित सरकारी निवासमा युक्रेनले ठुलो आक्रमण गर्ने प्रयास गरेको आरोप रुसले लगाएको...

Read moreDetails

शेख हसिनाकी प्रमुख प्रतिद्वन्द्वी खालिदा जियाको निधन

१५ पुस , काठमाण्डौ । बंगलादेशकी पूर्व प्रधानमन्त्री एवं देशको प्रथम महिला प्रधानमन्त्री खालिदा जियाको निधन भएको छ । उनको...

Read moreDetails

कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

१४ पुस , काठमाण्डौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच आइतबार फ्लोरिडाको मार–ए–लागोमा युक्रेन–रुसबीचको शान्ति सम्झौताका विषयमा...

Read moreDetails

हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

१३ पुष , काठमाण्डौ । बंगलादेशको ढाका महानगरीय प्रहरी (डीएमपी)ले विद्यार्थी नेता सरिफ ओस्मान हादीको हत्यारा भागेर भारत पुगेको जनाएको...

Read moreDetails

सोमालील्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दिने इजरेल पहिलो देश

१३ पुष , काठमाण्डौ । आफ्नै छेउमा रहेको प्यालेस्टाइनलाई छुट्टै राज्य अस्वीकार गर्दै अर्को राज्य लेबनानसम्ममा आक्रमण जारी राखेको इजरायलले...

Read moreDetails

बंगलादेशमा २५ डिसेम्बरमा के हुँदैछ ? हादी हत्या सरकारसँगै जोडियो

९ पुष , काठमाण्डौ। बंगलादेशको राजधानी ढाकाको हजरत शाहजलाल इंटरनेशनल एयरपोर्टले बुधवार साँझ ६ बजेदेखि विहीबार साँझ ६ बजेसम्म नन–प्यासेन्जर्सका...

Read moreDetails

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

९ पुष , काठमाण्डौ। नेपालको पूर्वाेत्तर छिमेकी भारतीय राज्य असमको कार्बी आङ्लोङ जिल्लामा हिंसा भड्किएको छ। प्रदर्शनकारी र प्रहरीबीच झडप...

Read moreDetails

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

८ पुष , काठमाण्डौ । राजनीतिक अस्थितरतासँगै आर्थिक संकटसँग जुधिरहेको पाकिस्तानले आफ्नो राष्ट्रिय ध्वजावहाक पाकिस्तान इन्टरनेशन एयरलाइन्स समेत बचाउन नसक्ने...

Read moreDetails

ट्रम्पले नेपालसहित २९ देशबाट फिर्ता बोलाए राजदूत

८ पुष , काठमाण्डौ । दुई दिनअघि नेपालका लागि चिनियाँ राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका...

Read moreDetails

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

 ७ पुष , काठमाण्डौ । एक चर्चित विद्यार्थी नेताको हत्या भएपछि अशान्त बनेको बंगलादेशमा फेरि अर्का एक विद्यार्थी नेतामाथि गोली...

Read moreDetails

रुसी राजधानी बमले थर्कियो, कसले विस्फोट गरायो ?

७ पुष , काठमाण्डौ । रुसी अधिकारीहरूले राजधानी मस्कोमा भएको विस्फोटमा एक सेना जनरलको मृत्यु भएको बताएका छन्। रुसको अनुसन्धान...

Read moreDetails

एक गोलीकाण्डले डिभी बन्द, डिभी भिसा पनि रोकियो

६ पुष , काठमाण्डौ । अमेरिकी डाइभर्सिटी भिसा कार्यक्रम स्थगित गर्ने निर्णयसँगै डिभी लटरीविजेता नेपालीहरु समेत प्रभावित भएका छन् ।...

Read moreDetails

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

६ पुष , काठमाण्डौ । बंगलादेश अहिले हिंसाको आगोमा जलिरहेको छ। बिहीबार रातभर देशका विभिन्न भागमा भएको व्यापक हिंसापछि बंगलादेश...

Read moreDetails

बंगलादेशका दल भारतविरोधी एजेन्डामा चुनाव लड्दै

६ पुष , काठमाण्डौ । बङ्गलादेशको मयमनसिंह जिल्लामा २७ वर्षीय हिन्दु युवा दिपु चन्द्र दासलाई कुटपिट गरी हत्या गरिएको घटनामा...

Read moreDetails

अमेरिकाले फेरि कब्जा गर्याे भेनेजुएलाको तेल,लगायो नाकाबन्दी

६ पुष , काठमाण्डौ । अमेरिकी तट रक्षक बलले भेनेजुएला तट नजिक अर्को एक तेल ट्यांकर बोकेको जहाज कब्जामा लिएको...

Read moreDetails

आईएसविरुद्ध अमेरिकाले सुरु ग¥यो ’ठूलो सैन्य आक्रमण’

५ पुष , काठमाण्डौ । अमेरिकाले सिरियामा इस्लामिक स्टेट (आईएस) विरुद्ध ’ठूलो सैन्य आक्रमण’ सुरु गरेको बताएको छ । यो...

Read moreDetails

रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का

४ पुस , काठमाण्डौ । यूक्रेनले ड्रोनको प्रयोग गरेर बेलगोरोदमा रहेको रूसी एस ४०० एयर डिफेंस सिस्टमका दुई लन्चर नष्ट...

Read moreDetails

कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने

४ पुस , काठमाण्डौ । युरोपियन च्याम्पियन स्पेन र कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाबीचको ‘फिनालिसिमा’ कतारमा हुने भएको छ । यी...

Read moreDetails

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

४ पुस , काठमाण्डौ । अमेरिकामा फेरि विमान दुर्घटनामा परेको छ । नर्थ क्यारोलाइना राज्यमा एउटा सानो निजी विमान दुर्घटना...

Read moreDetails

बंगलादेश फेरि अशान्त, हसिनाका विरोधी हादीको हत्या

४ पुस , काठमाण्डौ । बंगलादेशमा चुनावको घोषणा गरिएपनि हिंसा र अशान्ति घटेको छैन । त्यहाँको राजनीति र सडकमा पनि...

Read moreDetails

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

२ पुस , काठमाण्डौ । ह्युमानोइड रोबोट प्रविधिमा तीव्र विकास भइरहेका बेला चीनले विश्वकै सबैभन्दा सस्तो ह्युमानोइड रोबोट सार्वजनिक गरेको...

Read moreDetails

विश्वका सर्वाधिक धनाढ्य बने मस्क, बनाए कीर्तिमान

१ पुष , काठमाण्डौ । विश्वकै धनाढ्यको सूचीमा पटकपटक शीर्षस्थानमा रहँदै आएका अमेरिकी व्यापारी एलन मस्कले यसपटक धनाढ्यहरुमा पनि सबैभन्दा...

Read moreDetails

युक्रेनलाई सुरक्षाको ग्यारेन्टी दिन अमेरिका तयार

१ पुष , काठमाण्डौ । अमेरिकाले युक्रेनलाई सुरक्षाको ग्यारेन्टी दिने भएको छ । रुस–युक्रेन युद्धलाई अन्त्य गर्ने दिशामा महत्वपूर्ण संकेत...

Read moreDetails

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

२९ मंसिर , काठमाण्डौ । अमेरिका गएर पैसा कमाउने, जागिर खाने सपना देख्नुभएका व्यक्तिहरुलाई अनुरोध छ कि तपाइँहरुले आफ्नो सोशल...

Read moreDetails

टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि

२९ मंसिर , काठमाण्डौ । अमेरिकामा ठूलो विमान दुर्घटना हुनबाट जोगिएको छ । भारतको अहमदाबादजस्तै ठूलो विमान दुर्घटना हुनबाट जोगिएको...

Read moreDetails

रिपब्लिकनले मध्यावधि चुनाव हार्ने ट्रम्पको संकेत

२९ मंसिर , काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु सत्तामै रहेका बेला आगामी मध्यावधि चुनावमा आफ्नो पार्टी रिपब्लिकनले हार्ने...

Read moreDetails

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

२९ मंसिर , काठमाण्डौ । अष्ट्रेलियाको सिड्नीस्थित बोन्डाइ बीच (समुद्री तट) मा भएको गोलीकाण्डमा एक १० वर्षीया बालिकासहित कम्तीमा १५...

Read moreDetails

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

२७ मंसिर, काठमाण्डौ । अर्जेन्टिनाका विश्व स्टार फुटबल खेलाडी लियोनेल मेस्सी अहिले भारतमा छन् । उनी आज बिहान भारतको कोलकाता...

Read moreDetails

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

२७ मंसिर , काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटले दोस्रो संस्करणमा आज नयाँ विजेता पाउँदैछ । पहिलोपटक उपाधि जित्ने...

Read moreDetails

युरोपको सबैभन्दा गरिब देशको सत्ता जनताले ढाले

२६ मंसिर , काठमाण्डौ । देशमा ब्याप्त भ्रष्टाचार र कर वृद्धिविरुद्ध भड्किएका बुल्गेरियाली नागरिकहरूले प्रधानमन्त्री रोसेन जेलियाजकोभलाई राजीनामा दिन बाध्य...

Read moreDetails

१४ करोडमा अमेरिकी गोल्डेन भिसा योजना सुरु, के छ खास ?

२५ मंसिर , काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धनाढ्य विदेशीलाई लक्षित गर्दै १० लाख डलरको गोल्डेन भिसा सार्वजनिक गरेका...

Read moreDetails

विशाल ब्ल्याक होलमा विस्फोट, के हो संकेत ?

२४ मंसिर , काठमाण्डौ । पृथ्वीबाट पहिलो पटक एउटा विशाल ब्ल्याक होलमा भएको विस्फोटन देखिएको छ । जसका बारेमा वैज्ञानिकहरूले...

Read moreDetails

ट्रम्पका मन्त्रीको ४० मिनेटको गोप्य भिडियोमा के छ ?

२४ मंसिर , काठमाण्डौ । अमेरिकी रक्षामन्त्री पीट हेगसेथ गोप्य भिडियो बाहिरिएपछि संकटमा परेका छन् । उनी माथि २ जना...

Read moreDetails

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

२४ मंसिर , काठमाण्डौ । ४ प्रान्तमा विभाजित पाकिस्तान अब १२ भागमा बाँडिने भएको छ । शासनमा सुधार ल्याउन भन्दै...

Read moreDetails

अमेरिकामा जनवरीयता ८५ हजार भिसा रद्द

२४ मंसिर , काठमाण्डौ । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अध्यागमन (इमिग्रेसन) नियम कडा बनाएपछि ८५ हजार भिसा रद्द गरिएको...

Read moreDetails

युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

२४ मंसिर , काठमाण्डौ । करिब ४ वर्षदेखि जारी रुस युक्रेन युद्धमा शान्तिका लागि गरिएका हरेक प्रयासहरु असफल भइरहेका बेला...

Read moreDetails

आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा

१९ मंसिर, काठमाण्डौ । पाकिस्तानका फिल्ड मार्शल आसिम मुनिर देशको पहिलो चिफ अफ डिफेन्स फोर्सेज (सीडीएफ) नियुक्त भएका छन् ।...

Read moreDetails

मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी

१९ मंसिर, काठमाण्डौ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि भारत भ्रमणमा छन् । उनको भारत भ्रमणलाई लिएर...

Read moreDetails

मोदीको अंगालोमा पुटिन,विमानस्थलमै पुगे लिन, आज २५ सम्झौता

१९ मंसिर, काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बिहीबार साँझ दुईदिने भारत भ्रमणका लागि दिल्ली आइपुगेका छन्। उनीसँगै सात जना...

Read moreDetails

अमेरिकी एफ–१६ लडाकु विमान दुर्घटना

१८ मंसिर , काठमाण्डौ । अमेरिकी वायुसेनाको थन्डरबड्र्स स्क्वाड्रनको एफ–१६ लडाकु विमान बिहीबार अमेरिकामा दुर्घटना भएको छ । तर विमान...

Read moreDetails

पुटिन आज भारत आउँदै, सुरक्षा अंग ‘हाई अलर्ट’

१८ मंसिर , काठमाण्डौ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन आज भारत भ्रमणमा आउँदै छन् । उनी दुई दिवसीय राजकिय भ्रमणका...

Read moreDetails

१९ देशका नागरिकलाई अमेरिकाले ग्रीन कार्ड रोक्यो

१७ मंसिर, काठमाण्डौ । अमेरिकाले १९ वटा गैर युरोपेली देशका नागरिकहरूलाई ग्रीन कार्ड र नागरिकताका लागि आवेदनमा रोक लगाएको छ।...

Read moreDetails

भारतमा पुटिनको सुरक्षा कसरी हुन्छ ? ट्वाइलेटपनि रुसबाटै ल्याउने

१७ मंसिर, काठमाण्डौ । अन्तराष्ट्रिय न्यायलयले पक्राउ पुर्जी जारी गरेका रुसी राष्ट्रपति भोलि भारत भ्रमणमा आउँदैछन् । पछिल्लो समय रुसबाट...

Read moreDetails

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

१६ मंसिर, काठमाण्डौ । भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा सुनौलीबाट दिल्लीतर्फ जाँदै गरेको यात्रुवाहक बस ठुलो दुर्घटनामा परेको छ । ट्रकसंग...

Read moreDetails

चीनलाई रोक्ने ताइवानको ‘हवाई किल्ला’

१४ मंसिर , काठमाण्डौ । चीनबाट जुनसुकै बेला हुनसक्ने आक्रमणको पर्र्खाईमा रहेको ताइवानले आफ्नो एयर डिफेंसलाई बलियो बनाउनका लागि एउटा...

Read moreDetails

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

१४ मंसिर , काठमाण्डौ । अमेरिकाको ’फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन’ले कोभिड खोपका कारण १० बालबालिकाको मृत्यु भएको खुलासा गरेको छ...

Read moreDetails

सफ्टवेयर अपडेट हुँदा विश्वभर ६ हजार विमान प्रभावित 

१३ मंसिर , काठमाण्डौ । तीव्र सौर्य विकिरणले उडान नियन्त्रणका लागि महत्त्वपूर्ण डेटा भ्रष्ट पार्न सक्ने चिन्ता व्यक्त गर्दै विमान...

Read moreDetails

अमेरिकाले अब कुनै विदेशीलाई शरण नदिने

१३ मंसिर, काठमाण्डौ । अमेरिकाले विदेशी नागरिकलाई शरण दिने सबै निर्णयमा रोक लगाएको छ । वासिङटन डीसीस्थित राष्ट्रपति भवननजिकै बुधबार...

Read moreDetails
Page 1 of 143 1 2 143

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist