NepalTimes

संगीत

किरण भुजेल र प्रसिद्धि लामाको आयो ‘तातो समाचार’ (भिडियाे)

६ कात्तिक, विराटनगर । गायक तथा संगीतकार प्रेम घिमिरेको संगीतमा तातो समाचार बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।...

Read moreDetails

एलिना र रमेशको ‘ए झ्याउरी’ बजारमा

२९ असोज, विराटनगर । गायिका एलिना चौहान र गायक रमेश बाँनियाको स्वरमा रहेको ‘ए झ्याउरी’ बोलको गीत तथा म्यूजिक भिडियो...

Read moreDetails

पालुवा मिडिया प्रालिकाे ‘तिमी विनाको जिन्दगी’ सार्वजनिक

१७ असोज, विराटनगर । पालुवा मिडिया प्रालिद्धारा निर्मित म्युजिक भिडियो ‘तिमी विनाको जीन्दगी’ रिलिज भएको छ । उक्त म्युजिक भिडियाे...

Read moreDetails

यी नेपाली जसले गाउन जानेका छन् ६५ देशका राष्ट्रगान

१० असाेज, बागलुङ । कोरोना महाव्याधि नभएको भए यतिबेला गायक रामजी नेपाली देशदेशावर यात्रारत हुन्थे । चीनको वुहानबाट कोरोना भाइरसको...

Read moreDetails

यस वर्षकाे मदन पुरस्कार ‘महारानी’लाई, शान्ति ठटाललाई जगदम्बाश्री

४ असोज, काठमाडौं । यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीलाई प्रदान गरिने भएको छ । आइतबार बसेको मदन...

Read moreDetails

वर्षा शिवाकोटीको प्रेममा चुर्लुम्म डुबे पल शाह (भिडियाे)

२८ भदौ, काठमाडौँ । गायक किशोर शिवाकोटीको स्वर रहेको पर्ख तिमीलाई बोलको गीत युट्यूबमा सार्वजनिक गरिए लगत्तै चर्चामा आएको छ...

Read moreDetails

मोरङकी सज्जा चौलागाईं बनिन् नेपाल आइडल सिजन–३ काे विजेता

१३ भदौ, काठमाडौं । नेपाल आइडल सिजन–३ को विजेता मोरङकी सज्जा चौलागाई बनेकी छिन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको...

Read moreDetails

राष्ट्रिय झण्डा जलाइएको आपत्तिजनक भिडिओबारे प्रहरीले थाल्यो अनुसन्धान

२ भदौ, काठमाडौं । सोमबार  ‘देशद्रोही’ नामको म्युजिक भिडिओ एक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको थियो । त्यस भिडिओमा गायक...

Read moreDetails

परराष्ट्रविद्ले भने – नेपाल र भारतबीच कूटनीतिक संवाद अब बढ्नेछ

१ भदौ, काठमाडौँ । पूर्व परराष्ट्रमन्त्री एवं परराष्ट्रविद् डा. भेषबहादुर थापाले नेपाल र भारतबीच कूटनीतिक संवादले निरन्तरता पाउने आभास मिलेको...

Read moreDetails

विराटनगरका महिलाहरुले अभिनय गरेको राष्ट्रिय गीत सार्वजनिक(भिडियोसहित)

३२ साउन, विराटनगर । राता, हरिया पहिरन, चिटिक्क श्रृंगारमा महिलाहरुको समूहले त्यो पनि तीजको पूर्वसन्ध्यामा निकालिएको म्युजिक भिडियो भन्ना हामी...

Read moreDetails

लोक गायक प्रेमराजा महत दम्पतिलाई कोरोना संक्रमण

२४ साउन, न्युर्योक । वरिष्ठ लोकगायक तथा अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत प्रेमराजा महत र उनकी...

Read moreDetails

कोरोनाले स्थगित भएको नेपाल आइडल बिहिबारदेखि पुनः सुरु हुँदै

२० साउन, काठमाडौँ । कोरोना महामारीका कारण रोकिएको ‘नेपाल आइडल–३’ बिहीबारदेखि पुनः सञ्चालन हुने भएको छ । सरकारले कोरोना सङ्क्रमणको...

Read moreDetails

सरकारले श्रष्टालाई सम्झियो, दर्जनौ श्रष्टा तथा व्यक्तित्वहरु सम्मानित

२९ असार, काठमाडौं । सरकारले नेपाली साहित्यमा योगदान पु¥याउने श्रष्टाहरुलाई विभिन्न राष्ट्रिय पुरस्कारबाट सम्मानित गरेको छ । संस्कृति पर्यटन तथा...

Read moreDetails

संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेलले कसे लगनगाँठो

२० असार, काठमाडौँ । सङ्गीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल विवाह बन्धनमा बाँधिएका छन् । यी दुईको विवाह सीमित...

Read moreDetails

प्रधानमन्त्री ओलीको रचना रहेको गीति एल्बम विमोचन

२५ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत गीतकार रहेको गीति एल्बम ‘समृद्ध नेपाल, सुखी नेपाली’को विमोचन गरिएको छ ।...

Read moreDetails

बलिऊड संगीतकार वाजिद खानको निधन

१९ जेठ, काठमाडौँ । बलिऊडका चर्चित संगीतकार वाजिद खानको कोरोना संक्रमणबाट निधन भएको छ । ‘साजिद वाजिद’को नामले चर्चित संगीतकारमध्ये...

Read moreDetails

दिवेश (आर्थर गन) अमेरिकन आइडलको फाइनलमा प्रवेश

५ जेष्ठ, काठमाडौं । नेपाली युवक दिवेश पोखरेल (आर्थर गन) अमेरिकाको चर्चित रियालिटी शो अमेरिकन आइडलको टप ५ मा पुग्न...

Read moreDetails

दिवेश (अर्थर गन) अमेरिकन आइडलको उत्कृष्ट सातमा

२९ बैशाख, काठमाडौं । विश्व प्रसिद्ध गायन प्रतिभाको खोज रियालिटी शो अमेरिकन आइडलको उपाधि दौडमा रहेका नेपाली मूलका दिवेश पोखरेल...

Read moreDetails

अमेरिकन आइडलमा रहेका दिवेश पोखरेलका लागि भोट गरौं

२७ वैशाख, काठमाडौं । अमेरिकन आइडलमा प्रतिस्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेलको समर्थनमा काठमाडौँमा प्रदर्शन भएको छ । यो सिजनको...

Read moreDetails

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन

१९ बैशाख, काठमाडौँ । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको ८४ वर्षको उमेरमा निधन भएको छ । सिनामंगलस्थित काठमाडौं मेडिकल...

Read moreDetails

अमेरिकन आइडलका प्रतियोगी दिवेश पोखरेलले गरे भोट गर्न सबै नेपालीमा अपिल

१४ बैशाख, काठमाडौं । विश्वकै ठूलो गायन रियालिटी शो अमेरिकन आइडलमा दमदार प्रस्तुती दिँदै दर्शक तथा जजको मन जित्दै आएका...

Read moreDetails

दिवेश पोखरेल अमेरिकन आईडलको उत्कृष्ट २० मा

२४ चैत्र, काठमाण्डौं । नेपालका दिवेश पोखरेल अमेरिकाको चर्चित गायन प्रतियोगिता अमेरिकन आईडलको उत्कृष्ट २० मा पर्न सफल भएका छन्...

Read moreDetails

वाईडवडीको भ्रष्टाचारमा संलग्नमाथि कारवाही गर्न माधव नेपालको माग

३० फागुन, काठमाडौँ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वाईडवडीमा भएको भ्रष्टाचारमा संलग्नमाथि विना पूर्वाग्रह कारवाही गर्नुपर्ने बताएका छन् । संघीय...

Read moreDetails

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

२७ फाल्गुन, सुनसरी। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका २ को भित्री सडक खण्डमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिंदा पैदल यात्रीको मृत्यु...

Read moreDetails

विश्वास अधिकारीका कभरगीत युट्युबमा लोकप्रिय बन्दै (भिडियो सहित)

२६ फागुन, विराटनगर । क्षमता भएको ब् यक्तिले अब आफूभित्र रहेको क्षमता दबाएर बस्नुपर्ने दिनको अन्त्य भएको छ । अवसर...

Read moreDetails

विश्वास अधिकारीका कभरगीत युट्युबमा लोकप्रिय बन्दै

२६ फागुन, विराटनगर । क्षमता भएको ब् यक्तिले अब आफूभित्र रहेको क्षमता दबाएर बस्नुपर्ने दिनको अन्त्य भएको छ । अवसर...

Read moreDetails

चलचित्र ‘प्रेमगीत ३’ को दोस्रो गीत ‘हर युग होस्’ सार्वजनिक( भिडियो)

१० फागुन, काठमाडौँ । यस वर्षको बहु प्रतीक्षित चलचित्र ‘प्रेमगीत ३’ को दोस्रो गीत ‘हर युग होस्’ सार्वजनिक भएको छ...

Read moreDetails

गायिका इन्दिरा जोशीले तताईन् बिराट एक्स्पोको माहोल

१० फागुन, बिराटनगर । ‘बेहुली’ बोलको गीत गाउँदै स्टेज प्रवेश गरेकी गायिका इन्दिरा जोशीले शुक्रबारसाँझ बिराटनगरको चिसो माहोललाई तताईन् ।...

Read moreDetails

नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष २० मा

१ फागुन, काठमाडौँ । नेपाली गायक दिवेश पोखरेल ’अमेरिकन आइडल २०२०’ को शीर्ष २० मा पुगेका छन् । गायक पोखरेल...

Read moreDetails

निशान भट्टराईको ‘लाहुर जाने रेल’ बोलको गीत सार्वजनिक (भिडियो)

४ माघ, काठमाडौँ । नेपाल आइडल फस्ट रनरअप गायक निशान भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । उनको ‘लाहुर जाने...

Read moreDetails

गजल गायक निशान भट्टराईको कार दुर्घटनामा परी निधन

२९ पुस, काठमाडौं । गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ । मंगलबार राति दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास...

Read moreDetails

ग्लोवल इन्टरनेशनल अवार्ड २०१९ बाट गायक सिताराम सम्मानित

२० पुस, काठमाडौं । वरिष्ठ गायक सिताराम पोखरेल ग्लोवल इन्टरनेशनल अवार्ड २०१९ बाट सम्मानित भएका छन् । वल्र्ड वाइड मिडिया...

Read moreDetails

उदित नारायणको नयाँ गीत ‘कहिले माया’ सार्वजनिक(भिडियो)

१३ पुस, काठमाडौँ । नेपाली तथा भारतीय गीत सङ्गीतमा चर्चाको शिखरमा रहेका गायक उदित नारायण झाको नयाँ गीत सार्वजनिक भएको...

Read moreDetails

साङ्गीतिक कार्यक्रममा परिवारसहित पुगे रामकृष्ण ढकाल

१३ पुस, काठमाडौँ । गायक रामकृष्ण ढकाल र  निलम शाहको सम्बन्धविच्छेद भएको घटनाले चर्चा पाईरहेको बेला दुवै जना छोरीसहित एक...

Read moreDetails

रामकृष्ण ढकालले भने– ‘हामी सँधैझैँ हाँसीखुशी परिवारमा संगै छौँ।’

१० पुस, काठमाडौँ । सम्बन्ध विच्छेदपछि गायक रामकृष्ण ढकालले श्रीमती निलम शाह ढकालको तारिफ गर्दै आफ्नो प्रेरणा, हौसला र हिम्मत...

Read moreDetails

स्वरसम्राट स्मृति सम्मान रञ्जित गजमेर र जगतमर्दन थापालाई

१९ मंसिर, काठमाडौँ । संगीतकार रञ्जित गजमेर र गायक जगतमर्दन थापालाई स्वरसम्राट स्मृति सम्मान २०७६ बाट सम्मानित गरिएको छ ।...

Read moreDetails

स्वरसम्राट नारायण गोपालको २९ औं स्मृति दिवस

१९ मंसिर, काठमाडौं । स्वरसम्राट नारायण गोपालको २९ औं स्मृति दिवस बिहीबार काठमाडौंमा विभिन्न कार्यक्रम गरी मनाइदै छ । असंख्य...

Read moreDetails

‘म यस्तो गीत गाउँछु २’ को गीतमा ‘दि भ्वाइस’का सनिशको आवाज

१० मंसिर, काठमाडौँ । चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को गीतमा ‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनका प्रतिस्पर्धी सनिश...

Read moreDetails

ग्रामी अवार्डमा पहिलो नेपाली कलाकार

८ मंसिर, काठमाडौं । चर्चित नेपाली ब्यान्ड ’१९७४ एडी’का पूर्वसदस्य तथा बाँसुरीवादक मनोज सिंह संगीत विधाको सबैभन्दा ठूलो ग्रामी अवार्डको...

Read moreDetails

कमलाको घिमिरेको पहिलो गीत ‘चिया छानेको’ सार्वजनिक (भिडियो)

२७ कात्तिक,काठमाडौं । चर्चित लोकदोहोरी बाल गायिका कमला घिमिरेको पहिलो गीत सार्वजनिक भएको छ। बुधबार उनको ‘चिया छानेको’ बोलको गीत...

Read moreDetails

भिटेनले गाए ‘सरौतो’को प्रोमोसनल गीत,पुग्ला त फिल्मलाई फाइदा ?

१९ कात्तिक, काठमाडौँ । युवा पुस्तामाझ निकै चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’ले चलचित्र ‘सरौतो’ को प्रमोसनल गीतमा आवाज दिएका छन्...

Read moreDetails

अन्तत: दुर्गेशले युट्यूबबाट हटाए ‘तिहार गीत’

५ कात्तिक, काठमाडौँ । गायक दुर्गेस थापाको‘तिहार गीत’ अन्ततः यूट्यूवबाट हटाइएको छ । प्रहरीको अनुरोधमा गीत हटाउन आफू तयार भएको...

Read moreDetails

गायक दुर्गेश थापा पक्राउ

५ कात्तिक, काठमाडौँ । गायक दुर्गेश थापा पक्राउ परेका छन् । थापालाई मंगलबार काठमाडौंबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता डीआईजी विश्वराज...

Read moreDetails

दुर्गेस थापाको ‘देउसी गीत’ विरुद्ध प्रहरीमा उजुरी, दुर्गेस भन्छन् : यस्ता गीत अरुले पनि गाएका छन्

४ कात्तिक, काठमाडौँ । पछिल्लो समय चर्चामा आएको तिज गीत ‘बीच्च बीच्चमा’का गायक दुर्गेश थापा विरुद्ध प्रहरीमा उजुरी परेको छ...

Read moreDetails

दुर्गेश थापाको देउसी गीत विवादमा, आलोचनापछि हटाईयो कमेन्ट

२ कात्तिक, काठमाडौँ । गायक दुर्गेश थापाको पछिल्लो ‘देउसी गीत’ विवादमा परेको छ । १० दिन अगाडि मात्र युट्युबमा अपलोड...

Read moreDetails

चलचित्र ‘घामड शेरे’को गीत रिलिज, स्वस्तिमा र निश्चल साली-भेना (भिडियो)

१५ असोज, काठमाडौँ । युवापुस्तालाई मनपर्ने लभस्टोरी कथामा फिल्म बनाउन सिपालु मानिने हेमराज विसी निर्देशित फिल्म ‘घामड शेरे’ को पहिलो...

Read moreDetails

बलिउडका दुई कलाकारले पठाए एसिड आक्रमणमा परेकी मुस्कानलाई भिडियो सन्देश

९ असोज, विराटनगर । केही हप्ताअघि वीरगञ्जमा १५ वर्षीया बालिका मुस्कान खातुनलाई स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए ।...

Read moreDetails

बुद्ध लामाको व्यङ्ग्यात्मक गीत ‘आफू भन्दा जेठी’ सार्वजनिक (भिडियो)

८ असोज, काठमाडौँ । नेपाल आइडल पहिलो सिजनका विजेता बुद्ध लामाको नयाँ गीत ‘आफू भन्दा जेठी’ सार्वजनिक भएको छ ।...

Read moreDetails

गृष्मा ब्रोडकास्टिङले ‘नेपाल आइडल ३’का टप ३ लाई वर्ल्ड टुर गराउने

५ असोज, काठमाडौँ । ‘नेपाल आइडल सिजन ३’ का टप ३ लाई गृष्मा ब्रोडकास्टिङले वल्र्ड टुर गराउने भएको छ ।आईतबार...

Read moreDetails

निक्की मिनाजले र्‍यापबाट सन्यास लिने घोषणा

२० भदौ, एजेन्सी । अमेरिकन र्‍यापर निक्की मिनाजले बिहीवार गरेको एउटा ट्वीटले उनका फ्यानहरुलाई निकै चकित तुल्यायो। सामाजिक संजाल ट्वीरका...

Read moreDetails

पत्रकार दासको मैथिली गीत सार्वजनिक

साउन २९, विराटनगर । विराटनगरलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका पत्रकार सोनुकुमार दासको मैथिली गीत सार्वजनिक भएको छ । ‘सौगात कृएशन...

Read moreDetails

विराटनगरका अपाङ्गतावरण गरेका युवाको म्यूजिक भिडियो सार्वजनिक

साउन १८, विराटनगर । जन्मिदै अपाङ्गतावरण गरेका विराटनगरका एक युवाले आफ्नै लेखन निर्देशनमा म्यूजिक भिडियो निर्माण गरेका छन् । विराटनगर–११...

Read moreDetails

मंसिर १४ गते ५० स्थानमा उपनिर्वाचन हुने

साउन १७, काठमाडौं ।  निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५० स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन गर्ने...

Read moreDetails

‘दि भ्वाइस’को प्रचारप्रसार सुरु, कोचको कुर्सीमा रमाए दर्शक

११ साउन, काठमाडौँ । नेपालको चर्चित गायन रियालिटी सो ‘दि भ्वाइस’को दोस्रो संस्करण नजिकिँदै जाँदा निर्माण पक्षले यसको प्रचारप्रसारको थालनी...

Read moreDetails

जाइराको आइटम गीत सार्वजनिक, तनुजाको बोल्ड अवतार (भिडियो)

१० साउन, काठमाडौँ । अभिनेत्री नम्रता श्रेष्ठ स्टारर फिल्म ‘जाइरा’ को आइटम गीत सार्वजनिक भएको छ । शुक्रबार निर्माण टिमले...

Read moreDetails

‘साइनो’ को गीत ‘क्या बात छ’ सार्वजनिक, निताको आइटम डान्स(भिडियो)

९ साउन, काठमाडौँ । निता ढुङ्गाना अभिनीत चलचित्र ‘साइनो’ को गीत ‘क्या बात छ’ सार्वजनिक भएको छ । सार्वजनिक गीतको...

Read moreDetails

‘कबड्डी ३’को ‘दुबो फुल्यो’ गीतलाई लाग्यो चोरीको आरोप

७ साउन, काठमाडौँ । नेपाली संगीत क्षेत्रमा एक पछि अर्को गीत चोरीको चर्चा चलिरहेका बेला चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को ‘दुबो...

Read moreDetails

‘मारुनी’को दोस्रो गीत सार्वजनिक, पुष्प र साम्राज्ञीको रोमान्स (भिडियो)

३ साउन, काठमाडौँ । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह अभिनित चलचित्र ‘मारुनी’ को दोस्रो गीत सार्वजनिक भएको...

Read moreDetails
Page 2 of 3 1 2 3

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist