संगीत

प्रधानमन्त्री ओलीको रचना रहेको गीति एल्बम विमोचन 

२५ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत गीतकार रहेको गीति एल्बम ‘समृद्ध नेपाल, सुखी नेपाली’को विमोचन गरिएको छ । मध्यपुरथिमि नगरपालिका–४ कमेरोटारको खुला ठाउँमा आज दुई सडक मानव ...

बलिऊड संगीतकार वाजिद खानको निधन 

१९ जेठ, काठमाडौँ । बलिऊडका चर्चित संगीतकार वाजिद खानको कोरोना संक्रमणबाट निधन भएको छ । ‘साजिद वाजिद’को नामले चर्चित संगीतकारमध्ये वाजिदको निधनले ठूलो क्षति भएको जनाउँदै अर्का संगीतकार सलिम ...

दिवेश (आर्थर गन) अमेरिकन आइडलको फाइनलमा प्रवेश 

५ जेष्ठ, काठमाडौं । नेपाली युवक दिवेश पोखरेल (आर्थर गन) अमेरिकाको चर्चित रियालिटी शो अमेरिकन आइडलको टप ५ मा पुग्न सफल भएका छन् । अन्तिम पाँचमा पर्न सफल भएसँगै उनी फाइनलको उपाधिको प्रतिष्पर्धामा प्रवेश ...

दिवेश (अर्थर गन) अमेरिकन आइडलको उत्कृष्ट सातमा 

२९ बैशाख, काठमाडौं । विश्व प्रसिद्ध गायन प्रतिभाको खोज रियालिटी शो अमेरिकन आइडलको उपाधि दौडमा रहेका नेपाली मूलका दिवेश पोखरेल उत्कृष्ट सातमा पुगेका छन् । आइडलको १८ औँ संस्करणको उपाधि यात्रामा अघि ...

अमेरिकन आइडलमा रहेका दिवेश पोखरेलका लागि भोट गरौं 

२७ वैशाख, काठमाडौं । अमेरिकन आइडलमा प्रतिस्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेलको समर्थनमा काठमाडौँमा प्रदर्शन भएको छ । यो सिजनको टप टेन भित्र परेका नेपाली ठिटो दिवेश पोखरेलको समर्थनमा ...

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन 

१९ बैशाख, काठमाडौँ । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको ८४ वर्षको उमेरमा निधन भएको छ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा शुक्रबार बिहान साढे २ बजे निधन भएको उनको वृत्तचित्र ‘५६ ...