२ असोज, काठमाण्डौ । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित एसडीजी शिखर सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन् । विश्वका अतिकम विकसित देशहरुको समूहका अध्यक्षको रुपमा सम्बोधन गर्दै प्रचण्डले अतिकम विकसित देशहरुका पक्षमा अन्तर्राष्ट्रिय समुदायले यसअघि गरेको प्रतिबद्धता कार्यान्वयन हुनुपर्ने बताए । उनले एसडीजी प्रोत्साहन प्याकेजमार्फत अतिकम विकसित राष्ट्रलाई सहयोग गर्न, ऋण… Continue reading एसडीजी सम्मेलनमा प्रधानमन्त्रीले के भने ?
Category: समाचार
हराएको १० अर्बको लडाकु विमानको भग्नावशेष भेटियो, चालक उछिट्टिए
२ असोज,एजेन्सी । अमेरिकामा करिब १० अर्ब नेपाली रुपैयाँ बराबरको बेपत्ता भएको एक अत्याधुनिक लडाकु विमानको भग्नावशेष भेटिएको छ । आइतबार अमेरिकाको दक्षिणी दक्षिण क्यारोलाइनामा उडान भरिरहेको बेला पाइलटले ‘इजेक्ट’ गरेपछि हराइरहेको एफ–३५ लडाकु विमानको भग्नावशेष फेला परेको अमेरिकी सैन्य अधिकारीहरूले बताएका छन् । १० करोड डलर पर्ने विमानको भग्नावशेष ग्रामीण विलियम्सबर्ग काउन्टीमा फेला परेको… Continue reading हराएको १० अर्बको लडाकु विमानको भग्नावशेष भेटियो, चालक उछिट्टिए
फेरी बढ्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
२ असोज ,काठमाडौं । अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको भाउ आज मंगलबार प्रतितोला पाँच सय रुपैयाँ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, मंगलबार चाँदीको मूल्य… Continue reading फेरी बढ्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
फाटेको दुधबाट दुधबरी बनाएपछि २ लाख जरिवाना
१ असोज,काठमाण्डौ । उपभोग गर्ने म्याद गुज्रिएर बिग्रिएको दुधवरी बेच्ने टिपटप समोसा पसललाई आज २ लाख रुपैयाँ जरिवाना गरिएको छ । काठमाडौँ महानगरपालिका वडा नं. १७ मा रहेको पसलले खान नमिल्ने गरी विग्रिएको दुधबरी बेचेको गुनासो गर्दै उपभोक्ताले महानगर प्रहरी बलमा गुनासो टिपाएका थिए । बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले ‘प्राप्त सूचनाका आधारमा… Continue reading फाटेको दुधबाट दुधबरी बनाएपछि २ लाख जरिवाना
एसिया कपमा भारत र श्रीलंकाले कति पैसा जिते ?
१ असोज, एजेन्सी । एसिया कप क्रिकेट प्रतियोगिताको १६ औं संस्करण भारतलाई आठौं पटक च्याम्पियन बनाउँदै सकिएको छ । भारतले फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटको फराकिलो अन्तरले हराउँदै उपाधि चुमेको हो । प्रतियोगिताको मुख्य आयोजक राष्ट्र पाकिस्तान भए पनि अधिकांश खेल भने सह—आयोजक राष्ट्र श्रीलंकामा खेलाइएको थियो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले… Continue reading एसिया कपमा भारत र श्रीलंकाले कति पैसा जिते ?
चीनको १०३ लडाकु विमान ताइवान पुगे
१ असोज, एजेन्सी । विश्वस्तरमा आक्रामक रणनीतिमा उत्रिएको चीनले ताइवानमाथि फेरि लडाकु विमान उडाएर युद्धको हलचल बढाएको छ । ताइवानले १०३ चिनियाँ लडाकु विमानहरू २४ घण्टाको अवधिमा आफ्नो देशतर्फ उडेको बताएको छ । हालैका वर्षहरूमा चीनले ताइवानलाई एकै दिनमा पठाएको यो सबैभन्दा धेरै लडाकु विमान हो । ताइवानको रक्षा मन्त्रालयले सोमबार बिहान २४ घण्टाको अवधिमा… Continue reading चीनको १०३ लडाकु विमान ताइवान पुगे
एन्टोनियो गुटेरेसलाई भेटेर प्रचण्डले के भने ?
१ असोज, एजेन्सी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । उनीहरूबीच संयुक्त राष्ट्र संघको मुख्यालयमा भटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच नेपालको शान्ति प्रक्रियाको बाँकी काम, जलवायु परिवर्तन, एलडीसी, विकास, आपसी सहकार्य र साझेदारी लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।… Continue reading एन्टोनियो गुटेरेसलाई भेटेर प्रचण्डले के भने ?
कस्तो छ दयाँहाङ र मिरुनाको ‘नाङ्गो गाउँ’ ? ,२ दिनमै डेढ करोडको कामई
१ असोज, काठमाण्डौ । शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘नाङ्गो गाउँ’ले शुक्रबार बक्स अफिसमा ७० लाखको ग्रस कलेक्शन गरेको छ। वितरक रोहित कट्टेलका अनुसार फिल्मले शनिबार देशभरका हलमा ९० लाखको ग्रस कलेक्शन गरेको हो। २ दिनमै फिल्मले बक्स अफिसमा १ करोड ६० लाखको ग्रस कलेक्शन गरेको छ। फिल्मको शोज संख्या शुक्रबारको तुलानामा २५ प्रतिशतले बढाएका छन्।… Continue reading कस्तो छ दयाँहाङ र मिरुनाको ‘नाङ्गो गाउँ’ ? ,२ दिनमै डेढ करोडको कामई
सन्दीपविरुद्धको मुद्दाको पेसी आजपनि स्थगित
१ असोज, काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेको जबरजस्ती करणी सम्बन्धी मुद्दाको सुनुवाइ सोमबार पनि स्थगित भएको छ। यसअघि यो मुद्दा पटक–पटक पेसी चढ्ने अनि स्थगित हुने हुँदै आएको छ। सोमबार भने एक न्यायाधीश बिदामा बसेपछि लामिछानेको मुद्दा स्थगित गराइएको हो। गोला प्रथाद्वारा अदालतमा मुद्दाको तय हुने गरेको भए पनि कुनै न्यायाधीश… Continue reading सन्दीपविरुद्धको मुद्दाको पेसी आजपनि स्थगित
आज तीज, विश्वकर्मा पूजा पनि आजै, के छ महिमा ?
१ असोज, काठमाण्डौ । हिन्दु नारीहरुले आज हरितालिका तीज मनाउँदैछन्। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाउने धार्मिक मान्यता छ । तीजका अवसरमा आज काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा व्रतालु महिलाहरुको भीड लागेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले आजैको दिन निराहार व्रत बसी महादेव पति… Continue reading आज तीज, विश्वकर्मा पूजा पनि आजै, के छ महिमा ?
फेरी बढ्यो सुन र चाँदीको भाउ,कतिमा हुदैछ कारोबार ?
१ असोज ,काठमाडौं । सोमबार स्थानीय बजारमा सुन र चादीको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुन र चाँदीको मूल्य बढेको हो।स्थानीय बजारमा आज छापावाल सुनको मूल्य एक लाख १२ हजार पाँच सय रूपैयाँ निर्धारण गरिएको छ। आइतबार प्रतितोला एक लाख १२ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। आइतबारको तुलनामा सुनको… Continue reading फेरी बढ्यो सुन र चाँदीको भाउ,कतिमा हुदैछ कारोबार ?
सी जिनपिङलाई जर्मनीले किन भन्यो तानाशाह ?
३१ भ्दौ, एजेन्सी । जर्मन विदेशमन्त्री एनालेना बेरबकले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई तानाशाह भनेकी छन् । उनले जर्मन सरकारले युक्रेनलाई कुनै पनि हालतमा सहयोग जारी राख्ने बताइन । बेरबकले युक्रेन युद्धमा रुसलाई समर्थन गरेकोमा चीनप्रति आक्रोश व्यक्त गरेकी हुन् । यो भनाइका कारण चीन आक्रोशित हुने अनुमान गरिएको छ । चीन र जर्मनीबीच व्यापारलाई लिएर… Continue reading सी जिनपिङलाई जर्मनीले किन भन्यो तानाशाह ?
गैरीगाउँमा एकै व्यक्तिले चार जनाको प्राण लिए/आरोपित पक्राउ
३१ भदौ, काठमाण्डौ । काठमाडौंको गैरीगाउँमा शुक्रबार राति चार जनाको हत्या एकै व्यक्तिले गरेको निष्कर्षमा प्रहरी पुगेको छ । हत्यामा संलग्न रहेको अभियोगमा आज विहान पक्राउ परेका व्यक्तिले नै चारै जनाको हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको हो । उनलाई सीसीटीभी फुटेजमा देखिएको आधारमा प्रहरीले पक्राउ गरेको हो । उनीसँग थप सोधपुछको काम भइरहेकाले पूरा विवरण… Continue reading गैरीगाउँमा एकै व्यक्तिले चार जनाको प्राण लिए/आरोपित पक्राउ
आज नेप्सेमा ४२ अंकको गिरावट
३१ भदौ ,काठमाडौँ । आज साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । गत साताको बुधबार ३९ अंकले बढेको नेप्से परिसूचक आज आइतबार ४२.१४ अंकले घटेर बन्द भएको हो ।आज नेप्से परिसूचक कारोबार सुरु भएदेखि नै ओरालो लागेको थियो । नेप्सेमा सेयर बेच्नेहरुको घुँईचो लाग्दा परिसूचक उच्च अंकले घटेको… Continue reading आज नेप्सेमा ४२ अंकको गिरावट
मेसी गएपछि मियामीको पहिलो हार, खायो ५ गोल
३१ भदौ,एजेन्सी । अर्जेन्टिनी कप्तान लियोनल मेसी अनुबन्ध भएयता इन्टर मियामीले आइतबार पहिलो हार व्यहोरेको छ । अमेरिकी मेजर लिग सकर (एमएलएस)मा इन्टर मियामीले एट्लान्टा युनाइटेडसँग ५–२ को हार व्यहोरेको हो । यो पछिल्लो १३ खेलमा इन्टर मियामीले व्यहोरेको पहिलो हार हो । यो खेलमा मेसी भने टिममा थिएनन् । एट्लान्टास्थित मर्सिडिज–बेन्ज रंगशालामा एट्लान्टालाई जित… Continue reading मेसी गएपछि मियामीको पहिलो हार, खायो ५ गोल
अमेजनमा १४ जना सवार विमान खस्यो
३१ भदौ,एजेन्सी । ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । अमेजन जंगलमा खराब मौसमका कारण विमान दुर्घटना भएको हो । यो एउटा सानो प्रोपेलर विमान थियो जुन अमेजनस राज्यको राजधानी मनौसबाट ४०० किलोमिटर टाढा बार्सेलोस जाँदै थियो। यात्रा सकिन केही समयअघि नै विमान तल खसेको थियो । विमानमा चालक दलका दुई सदस्यसहित… Continue reading अमेजनमा १४ जना सवार विमान खस्यो
बाढीपछि दुई भाग बनेको लिबिया डेरना शहर कस्तो छ ?
३१ भदौ, एजेन्सी । पूर्वी लिबियाको डेरना सहरमा आइतबार आएको विनाशकारी बाढीमा परी हजारौंको मृत्यु भएको छ । हजारौं मानिस अझै पनि बेपत्ता छन्। संयुक्त राष्ट्रसंघको प्रतिवेदनले डेरना सहरमा मात्रै ११ हजार ३०० भन्दा बढी मानिसको मृत्यु भएको र १० हजार १०० भन्दा बढी बेपत्ता भएको अनुमान गरिएको छ। पृथ्वीको स्वर्गमा मानिने डेरना सहर अहिले… Continue reading बाढीपछि दुई भाग बनेको लिबिया डेरना शहर कस्तो छ ?
तलब वृद्धि गर्न बेलायतले भिसा शुल्क बढायो
३१भदौ, एजेन्सी । बेलायत सरकारले नेपालसहित विश्वभरबाट बेलायत जाने पर्यटक तथा विद्यार्थीका लागि भिसा शुल्क वृद्धि गरेको छ । यो वृद्धि अक्टोबर ४ बाट लागू हुने भएको छ । आगन्तुकहरूले अब छ महिना भन्दा कम अवधिको भ्रमण भिसाका लागि १५ पाउण्ड थप र विद्यार्थी भिसाका लागि १२७ पाउण्ड थप खर्च गर्नुपर्नेछ। शुक्रबार संसदमा अध्यादेश पेस… Continue reading तलब वृद्धि गर्न बेलायतले भिसा शुल्क बढायो
संविधान दिवस र तीजमा टेलिकमले दियो छुटैछुट
३१ भदौ,काठमाण्डौ । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले संविधान दिवस र हरितालिका तिजको अवसर पारेर आफ्नो सेवाग्राहीका लागि विशेष प्याकेज ल्याएको छ। विशेष प्याकेजअन्तर्गत सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै ‘रिचार्ज अन बोनस’ उपलब्ध गराइने टेलिकमले जनाएको छ। अफरअन्तर्गत ४९ रुपैयाँमा १ दिन प्रयोग गर्न सकिने १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा… Continue reading संविधान दिवस र तीजमा टेलिकमले दियो छुटैछुट
फेरी बढ्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
३१ भदौ ,काठमाडौं । साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला छ सय रुपैयाँ बढेको सुनको मूल्य यस दिन प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख… Continue reading फेरी बढ्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
कस्तो रहनेछ आजको मौसम ?
३१ भदौ, काठमाण्डौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।साथै नेपालमा हाल भारतको पन्जाब र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।जल तथा पूर्वानुमान् महाशाखाका अनुसार हाल सुदूर-पश्चिम, कर्णाली प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा… Continue reading कस्तो रहनेछ आजको मौसम ?
५ सय करोडको दौडमा शारुखको ‘जवान’
३१ भदौ , एजेन्सी । किङ खान उपनाम पाएका बलिउडका बादशाह शाहरुख खान अभिनित ‘जवान’ले घरेलु बक्स अफिसमा आफ्नो शानदार प्रर्दशन कायम राखेको छ । जवान हरेक दिन रेकर्ड बनाउने गरी आक्रमक कारोबार गरिरहेको छ । पहिलो हप्ता बक्स अफिसमा एकछत्र राज गरेको चलचित्रको दोस्रो हप्ताको अन्त्यमा अझै क्रेज घटेको छैन । स्याकनिल्कको रिपोर्ट अनुसार… Continue reading ५ सय करोडको दौडमा शारुखको ‘जवान’
अल हिलालमा नेयमारको सुखद डेब्यु
३० भदौ,एजेन्सी । ब्राजिलियन स्टार नेयमारले साउदी प्रो लिगको अल हिलालका लागि सुखद डेब्यु गरेका छन् । अल हिलालले अल रियादमाथि ६–१ को जित दर्ता गर्दै शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार सम्पन्न खेलमा बेन्चबाट दोस्रो हाफमा मैदान पस्दै नेयमारले डेब्यु गरेका थिए । उनले खेलको ६४ औं मिनेटमा मिडफिल्डर माइकलको स्थान लिएका थिए । नेयमार… Continue reading अल हिलालमा नेयमारको सुखद डेब्यु
तीनकुनेमा सामूहिक हत्या प्रकरण : अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा समिति गठन
३० भदौ ,काठमाडौं । काठमाडौंको तीनकुनेस्थित दिव्या सःमिलमा भएको सामूहिक हत्या प्रकरणको अनुसन्धान गर्न प्रहरीले समिति गठन गरेको छ।शुक्रबार राति सःमिल हाताभित्र भएको विभत्स हत्याको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी दीपक थापाले पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेका हुन्। कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी… Continue reading तीनकुनेमा सामूहिक हत्या प्रकरण : अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा समिति गठन
प्रधानमन्त्री प्रचण्ड आज साँझ अमेरिका जाने
३० भदौ, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज अमेरिका प्रस्थान गर्दैछन् । संयुक्त राष्ट्रसङ्घ ७८औँ महासभामा भाग लिन आज साँझ ६ अमेरिकातर्फ प्रस्थान गर्न लागेका हुन् । प्रधानमन्त्रीको सचिवालयबाट स्वकीय सचिव गंगा दाहाल, फोटोग्राफर प्रदीपराज वन्त र दुई जना सुरक्षा गार्ड रहेका छन् । यसैबीच प्रचण्डले संयुक्त राष्ट्रसंघमा नेपालको शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने… Continue reading प्रधानमन्त्री प्रचण्ड आज साँझ अमेरिका जाने
ऋषि सुनकले ‘अमेरिकन एक्सएल बुली’कुकुरका बारेमा के भने ?
३० भदौ, एजेन्सी । बेलायतमा ‘अमेरिकन एक्सएल बुली’ भनेर चिनिने कुकुरको नस्लमाथि प्रतिबन्ध लगाइएको छ । प्रधानमन्त्री ऋषि सुनकले सो कुकुरको खतरनाक नस्लमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । यस जातका कुकुरहरूले हालै धेरैजनालाइ आक्रमणहरू गरेका थिए । यसै साता स्टाफोर्ड शायरमा एक व्यक्तिको मृत्यु हुनुको कारण पनि यही प्रजातिको कुकुर भएको मानिन्छ । प्रधानमन्त्री… Continue reading ऋषि सुनकले ‘अमेरिकन एक्सएल बुली’कुकुरका बारेमा के भने ?
भारतमा निपाको भयावह,केरलामा विद्यालय र कार्यालय बन्द ,कसरी बच्ने ?
३० भदौ,एजेन्सी । भारतको दक्षिणी राज्य केरलामा निपा भाइरसको प्रकोप फैलिएसँगै विद्यालय र कार्यालय बन्द गरिएका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचको) का अनुसार निपा भाइरसलाई दुर्लभ मानिन्छ । यो रोगले मस्तिष्कमा हानि पु¥याउँछ । यो भाइरसका कारण दुई जनाको मृत्यु भएपछि केरलामा जोखिम बढेको भन्दै विद्यालय र कार्यालय बन्द गरिएका हुन् । सन् २०१८… Continue reading भारतमा निपाको भयावह,केरलामा विद्यालय र कार्यालय बन्द ,कसरी बच्ने ?
किमले पुटिनलाई भेटेलगत्तै जेलेन्स्की बाइडेन भेट्न अमेरिका जाने
३० भदौ, एजेन्सी । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) जेक सुलिभानले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अर्काे हप्ता अमेरिका आउने बताएका छन् । शुक्रबार पत्रकार सम्मेलनमा सुलिभानले राष्ट्रपति जो बाइडेनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई आगामी बिहीबार ह्वाइट हाउसमा स्वागत गर्ने बताए ।उनले ह्वाइट हाउसमा दुई नेताबीच तेस्रोपटक भेट हुन लागेको जानकारी दिए । उनले भने, ‘यो बैठक… Continue reading किमले पुटिनलाई भेटेलगत्तै जेलेन्स्की बाइडेन भेट्न अमेरिका जाने
टिकटकलाई ईयूले तिरायो ३४ करोड ५० लाख युरो जरिवाना
३० भदौ, एजेन्सी । युरोपेली सङुघ (ईयू)को एक नियामक निकायले चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल प्लेटफर्म टिकटकलाई ३४ करोड ५० लाख युरो जरिवाना गरेको छ । बालबालिकाको तथ्यांक चोरी गरेको आरोपमा शुक्रबार ईयूले टिकटकलाई करोडौं युरो जरिवाना तिराएको हो । आयरल्यान्डको तथ्यांक सुरक्षा आयोगले एक विज्ञप्ति जारी गर्दै दुई वर्षको अनुसन्धानमा पत्ता लागेको उल्लंघनका लागि ३६… Continue reading टिकटकलाई ईयूले तिरायो ३४ करोड ५० लाख युरो जरिवाना
फेरि बढ्यो इन्धनको मूल्य / अब कुन ठाउँमा कति पुग्यो भाउ ?
३० भदौ, काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य पुनः बढाएको छ । शुक्रबार रातिबाट लागू हुनेगरी निगमले मूल्य बढाएको हो । इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएकाले समायोजन गरिएको निगमले जनाएको छ । निर्णय अनुसार साविकको खुद्रा मूल्यमा पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्य बढाइएको… Continue reading फेरि बढ्यो इन्धनको मूल्य / अब कुन ठाउँमा कति पुग्यो भाउ ?
विराटनगर महानगरले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने
२९ भदौ ,विराटनगर। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयहरुको प्रतिस्पर्धी क्षमता र गुणस्तर वृद्धि गर्ने योजनालाई प्राथमिकतामा राखेको बताएका छन् । विराटनगरस्थित गोग्राहा माविले आयोजना गरेको सम्मान, पुरस्कार तथा छात्रवृत्ति वितरण समारोहलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मेयर कोइरालाले अध्ययन र अतिरिक्त क्रियाकलापको प्रतिस्पर्धी क्षमता वृद्धिसँगै गुणस्तरमा समेत सुधार ल्याउन आवश्यक रहेको उल्लेख गरेका… Continue reading विराटनगर महानगरले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने
डीएसपीले नटेरेको भन्दै हर्कले गृहमन्त्रीलाई पत्र लेखे
२९ भदौ, विराटनगर । हरेक दिन सामाजिक संजालमा ब्यक्त अभिब्यक्तिका कारण चर्चा र विवादमा पर्दै आएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी नवराज मल्ललाई तत्काल सरुवा गरिदिन माग गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पत्र लेखेका छन्। मल्लले स्थानीय सरकारले भनेको नटेरेको भन्दै तत्काल सरुवा गरिदिन माग गरेका छन् । ‘इलाका प्रहरी… Continue reading डीएसपीले नटेरेको भन्दै हर्कले गृहमन्त्रीलाई पत्र लेखे
रिमोट कन्ट्रोलबाट फलाम खोज्दै चीन
२९ भदौ, एजेन्सी । उत्तरी चीनको हेबेई प्रान्तको शिङसान फलाम खानीमा रिमोट कन्ट्रोल प्रविधि लागू भएको छ । अब फलाम खानीका प्राविधिकहरुले टाढैबाट भूमिगत खानी गतिविधिहरुमाथि निगरानी र नियन्त्रण गर्नसक्ने भएका हुन् । प्राविधिकहरुले सो फलाम खानीमा धेरै मात्रामा फलाम रहेको अनुमान गरेका छन् । यो रिमोट कन्ट्रोल प्रविधिबाट भूमिगत काम गर्न सहयोग पुग्ने शिङसान… Continue reading रिमोट कन्ट्रोलबाट फलाम खोज्दै चीन
मिथेनोलबाट चल्ने ‘लौरा मास्र्क’ जहाज कस्तो छ ?
२९ भदौ, एजेन्सी । विश्वको पहिलो मिथानोल–सञ्चालित कन्टेनर जहाजको नाम ‘लौरा मास्र्क’ राखिएको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन दार लेयनले कोपेनहेगनमा सो जहाजको नामाकरण गरेकी हुन् । उनले यात्रा गर्दा सहजता प्रदान गर्न र कार्यहरु सफल बनाउन सञ्चालित कम्पनीलाई आग्रह गरेकी छन् । उनले चालक दलका सदस्यहरुमा यसले खुशीयाली ल्याउने विश्वास व्यक्त गर्दै… Continue reading मिथेनोलबाट चल्ने ‘लौरा मास्र्क’ जहाज कस्तो छ ?
प्रधानमन्त्रीले अमेरिका र चीनमा के गर्नेछन् ?
२९ भदौ, काठमाण्डौ । प्रतिनिधिसभा बैठक दुई साताका लागि स्थगन गरिएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले असोज १४ गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगन भएको जानकारी दिए । त्यसअघि प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघको महासभा तथा चीन भ्रणको विषयमा सदनलाई जानकारी गराएका थिए । प्रधानमन्त्रीका अनुशार… Continue reading प्रधानमन्त्रीले अमेरिका र चीनमा के गर्नेछन् ?
चन्द्रमामा कसरी भूकम्प आउँछ ?
२९ भदौ,एजेन्सी । जसरी पृथ्वीमा भूकम्प आउँछ, त्यसरी नै चन्द्रमामा पनि भूकम्प आउँछ । यसलाई चन्द्रकम्प भनिन्छ। अमेरिकाले पठाएको अन्तरिक्ष यान चन्द्रमामा आउने केही भूकम्पका लागि जिम्मेवार रहेको नयाँ अनुसन्धानले देखाएको छ । अन्वेषकहरूका अनुसार नासाको अपोलो मिसनबाट प्राप्त डाटालाई एल्गोरिदम प्रयोग गरेर विश्लेषण गरिएको थियो। यो डाटाले पहिलो पटक चन्द्रमामा भूकम्पीय गतिविधिको अज्ञात रूप… Continue reading चन्द्रमामा कसरी भूकम्प आउँछ ?
साउदीमा दुई महिनामा ४३ नेपालीको मृत्यु
२९ भदौ, एजेन्सी । वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा मृत्यु भएका चार नेपालीको शव नेपाल ल्याइएको छ । दुतावास रियादका अनुसार नेपाल पठाइएका शवहरु बर्दिया, पाल्पा, उदयपुर, मोरङ जिल्लाबाट साउदी गएकाहरुका हुन् । उनीहरू साउदीको अल खलिफ होल्डिङ, अव्दूलाह ओथेम, अब्दुल्लाह अल बारक, र सुल्दान फाहाद, कम्पनीमा कार्यरत थिए । दूतावासका अनुसार साउदीमा १ साउन… Continue reading साउदीमा दुई महिनामा ४३ नेपालीको मृत्यु
एसीसी यू–१९ प्रिमियर कपका लागि टोली घोषणा
२९ भदौ , एजेन्सी । मलेसियामा आयोजना हुने एसीसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताका लागि नेपालले प्रारम्भिक टोलीको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । मलेसियाले आगामी अक्टोबर १२ देखि २४ तारिखसम्म प्रिमियर कप आयोजना गर्दैछ । प्रतियोगितामा १६ टिमको सहभागिता रहने छ ।… Continue reading एसीसी यू–१९ प्रिमियर कपका लागि टोली घोषणा
धुर्मुशले छाडेको क्रिकेट रंगशाला रेनु दाहालले बनाउने
२९ भदौ, काठमाण्डौ । धुमुर्श सुन्तली फाउन्डेशनले सरकारबाट सहयोग नभएको र दाताले समेत नपत्याउँदा ऋण तिर्न नसकेपछि बीचमै अलपत्र अवस्थामा रहेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अब अघि बढ्ने भएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रङ्गशालाको बाँकी निर्माणको काम महागनरले पूरा गर्ने बताएकी छिन् । धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर… Continue reading धुर्मुशले छाडेको क्रिकेट रंगशाला रेनु दाहालले बनाउने
दीपक—दीपाको १० करोडको सिनेमा हल कस्तो छ ?
२९ भदौ, काठमाण्डौ । अभिनेता तथा चलचित्र निर्माता दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले आईएनआई सिनेमा हल सञ्चालनमा ल्याएका छन् । बानेश्वरस्थित एनबी सेन्टरमा आईएनआई सिनेमाको फ्रेन्चाइजअन्तर्गत सिनेमा हल सञ्चालनमा ल्याइएको हो । गिरी, निरौला र शर्माले १० करोड रुपैयाँ लागतमा सिनेमा हल निर्माण गरेका हुन् । कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचत्रि… Continue reading दीपक—दीपाको १० करोडको सिनेमा हल कस्तो छ ?
विश्व वरीयतामा भारत दोस्रो, पाकिस्तान तेस्रो, नेपाल …?
२९ भदौ, एजेन्सी । श्रीलंकामा एसिया कपका खेल जारी रहेको अवस्थामा क्रिकेटको एक दिवसीय विश्व वरीयता सार्वजनिक गरिएको छ । जसमा विश्व नम्बर एक रहेको पाकिस्तान तेस्रो स्थानमा पुगेको छ । एसिया कपमा भारत र श्रीलंकाको हारपछि प्रतियोगिताबाटै बाहिरिएको पाकिस्तानलाई भारतले समेत पछि पारेको छ । हाल अस्ट्रेलिया एकदिवसीय वरीयताको शीर्ष स्थानमा पुगेको छ। दक्षिण… Continue reading विश्व वरीयतामा भारत दोस्रो, पाकिस्तान तेस्रो, नेपाल …?
फेरी बढ्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
२९ भदौ ,काठमाडौं । साताको अन्तिम दिन अर्थात् शुक्रबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन अर्थात् बिहीबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला छ सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार दुई सय… Continue reading फेरी बढ्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
‘नाङ्गो गाउँ’ र ‘एक भागवत् र एक गीता’ एकैसाथ हलमा
२९ भदौ, काठमाण्डौ । रिलिजअघि निकै चर्चामा रहेका दुई नेपाली चलचित्र ‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ आजदेखि एकैसाथ प्रदर्शनमा आएका छन् । आउँदो हरितालिका तीजलाई लक्षित गर्दै दुवै चलचित्र प्रदर्शन गरिएका हुन् । सामाजिक विषयवस्तुमा आधारित भए पनि प्रस्तुतीकरणका कारण दुवै चलचित्रका लक्षित दर्शक फरक छन् । नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह… Continue reading ‘नाङ्गो गाउँ’ र ‘एक भागवत् र एक गीता’ एकैसाथ हलमा
चीन र सिंगापुरको संयुक्त सैन्य अभ्यास
२८ भदौ,एजेन्सी । प्रविधि र विकासमा मारेको फड्कोले मिनि अमेरिकाको उपमा पाएको सिंगापुर र विश्वकै सबैभन्दा ठूलो सैन्य शक्तिसहित पहिलो अर्थतन्त्र बन्ने लक्ष्यमा रहेको चीनबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ।चीन र सिंगापुरले सिंगापुरको जुरोङ क्याम्पमा पाँचौं दुई पक्षीय संयुक्त सैन्य अभ्यास सम्पन्न गरेका हुन् । एलिट चिनियाँ र सिंगापुरका स्थल सेनाले शहरी आतंकवाद बिरोधी… Continue reading चीन र सिंगापुरको संयुक्त सैन्य अभ्यास
भारतमा भेटियो निपा भाइरस, २ जनाको मृत्यु ,कति छ खतरा ?
२८ भदौ, एजेन्सी । भारतको दक्षिणी राज्य केरलामा निपा भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । यस दुर्लभ तर घातक भाइरसको सङ्क्रमणलाई रोक्न विद्यालयहरू बन्द गरिएको छ भने सयौँको परीक्षण सुरु गरिएको छ। केरलाका मुख्यमन्त्री पिनारायी विजयनले राज्यको कोझीकोडे जिल्लामा सङ्क्रमण देखिएको बताउँदै त्यहाँका बासिन्दालाई सावधानी अपनाउनुका साथै स्वास्थ्य विभागको सुरक्षा निर्देशिका पालना गर्न… Continue reading भारतमा भेटियो निपा भाइरस, २ जनाको मृत्यु ,कति छ खतरा ?
गृहयुद्धमा परेको लिबिया बाढीले तहसनहस
२८ भदौ, एजेन्सी । केही वर्षसम्म अमेरिका र रुसको रणनैतिक युद्ध रणनीतिले गृहयुद्धमा फसेको लिबिया यतिबेला प्राकृतिक महाविपत्तको समाना गरिरहेको छ । लिबियाको बाढी प्रभावित डर्ना शहरमा बाढीमा परी २० हजार मानिसका मृत्यु भएको आशंका गरिएको छ । अहिलेसम्म पाँच हजार तीन सय जनाको मृत्यु भएको पुष्टि भइरहेको बेला डर्ना शहरका मेयरले २० हजार मानिसको… Continue reading गृहयुद्धमा परेको लिबिया बाढीले तहसनहस
थाइल्याण्ड जान दुई देशका पर्यटकलाई भिसा नचाहिने
२८ भदौ,एजेन्सी । पर्यटनको प्रमुख गन्तब्य मध्येको एक थाइल्याण्डले पर्यटन उद्योगको विकासका लागि वर्षको अन्त्यमा चीन र काजकिस्तानका पर्यटकहरुलाई बिना भिसा प्रवेश दिने भएको छ । चीन र काजाकिस्तान पर्यटकहरुका लागि अस्थायी भिसा छुट दिने प्रश्ताव अनुमोदन भएको हो । थाइ प्रधानमन्त्री श्रेथा थाभिसिनले बुधवार यो नीतिले चिनियाँ र काजाकिस्तान पर्यटकहरुलाई सेप्टेम्बर २५ देखि फेब्रुअरी… Continue reading थाइल्याण्ड जान दुई देशका पर्यटकलाई भिसा नचाहिने
व्यवस्थापन संकाय पढ्नेलाई रोजगारी पाउन मुस्किल/कसरी बेरोजगार बने ?
२८ भदौ, काठमाण्डौ । विज्ञहरुले विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई रोजगारीसँग जोड्न सरकारले उपयुक्त नीति अवलम्वन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनीहरुले व्यवस्थापन संकायमा विद्यार्थी संख्या बढेपनि उत्पादित जनशक्तिलाई रोजगारसँग जोड्न सरकारले उपयुक्त नीति अवलम्वन गर्न नसकेको बताएका हुन् । विद्यार्थीलाई रोजगारसँग जोड्न उद्योगधन्दाको विकास हुनुपर्ने र राज्यले उपयुक्त नीति अवलम्वन गनुपर्नेमा विज्ञहरुको जोड छ ।… Continue reading व्यवस्थापन संकाय पढ्नेलाई रोजगारी पाउन मुस्किल/कसरी बेरोजगार बने ?
राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टि
२८ भदौ , काठमाण्डौ । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टिका गरिएको छ । स्वर्गीय नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । स्व.नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको… Continue reading राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टि
गृहयुद्धमा परेको लिबिया बाढीले तहसनहस
२८ भदौ , एजेन्सी । केही वर्षसम्म अमेरिका र रुसको रणनैतिक युद्ध रणनीतिले गृहयुद्धमा फसेको लिबिया यतिबेला प्राकृतिक महाविपत्तको समाना गरिरहेको छ । लिबियाको बाढी प्रभावित डर्ना शहरमा बाढीमा परी २० हजार मानिसका मृत्यु भएको आशंका गरिएको छ । अहिलेसम्म पाँच हजार तीन सय जनाको मृत्यु भएको पुष्टि भइरहेको बेला डर्ना शहरका मेयरले २० हजार… Continue reading गृहयुद्धमा परेको लिबिया बाढीले तहसनहस
फ्रान्समा आइफोन १२ बिक्रीमा किन रोक लगाईयो ?
२८ भदौ ,एजेन्सी । फ्रान्स सरकारले एप्पललाई आइफोन १२ को बिक्री रोक्न निर्देशन दिएको छ। आइफोन १२ ले अत्याधिक इलेक्ट्रोम्याग्नेटिक रेडिएसन फालेको भन्दै बिक्री रोक्न भनिएको हो । रेडियो फ्रिक्वेन्सीको नियमन गर्ने फ्रेन्च वाचडग ‘एएनएफआर’ले एप्पललाई अरु मोडलका फोनहरु पनि ‘फिक्स’ गर्न भनेको छ। एएनएफआरले एप्पललाई समस्याको समाधार सफ्टवेयर अपडेटले मात्रै नहुने भन्दै सबै फोन… Continue reading फ्रान्समा आइफोन १२ बिक्रीमा किन रोक लगाईयो ?
आज सुनको भाउ स्थिर रहदा चाँदीकोभाउ घट्यो
२८ भदौ ,काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।बुधबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन स्थिर रहेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार छ सय ५० रुपैयाँमा… Continue reading आज सुनको भाउ स्थिर रहदा चाँदीकोभाउ घट्यो
बालेन टाइम म्यागजिनको विश्वका सय उदयीमान वर्ष ब्यक्तिमा छनोट
२८ भदौ ,काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन विश्वकै प्रतिष्ठित टाइम म्यागजिनको उदयीमान वर्ष ब्यक्तिको सूचीमा परेका छन् । बालेनलाई टाइम म्यागजिनले यसवर्षका सय उदीयमान व्यक्तिको सूचीमा छनोट गरेको हो । म्यागजिनले तयार पारेको ‘टाइम हन्ड्रेड नेस्क्ट’ सूचीमा बालेनको नाम पनि समावेश छ । सन् २०१५ को विनाशकारी भूकम्पको समयमा बालेनले जनताको साना… Continue reading बालेन टाइम म्यागजिनको विश्वका सय उदयीमान वर्ष ब्यक्तिमा छनोट
पुटिन र किम बीच के सहमति भयो ?
२८ भदौ, एजेन्सी । आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग शिखर वार्ता गरेर उत्तर कोरियाली सर्वोच्च नेता किन जोङ उन स्वदेश फर्किएका छन्। भ्लादिभोस्तकबाट करिब एक हजार किलोमिटर टाढा रहेको साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमा राष्ट्रपति पुटिनसँग शिखर वार्ता गरेर नेता किम आफ्नो अभेद्य रेलमा स्वदेश फर्किएको रुसी समाचार संस्था आरआईए नोवोस्तीले जनाएको छ ।… Continue reading पुटिन र किम बीच के सहमति भयो ?
एकअर्कालाई भेट्ने वित्तिकै पुटिन र किमले के भने ?
२७ भदौ, एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली शासक किम जोङ उनबीच भेटघाट भएको छ । यो भेटमा विश्वको नजर छ । कारण दुवै नेताहरुले पश्चिमा राष्ट्रहरुबाट कठोर प्रतिबन्ध खेपिरहेका छन् । दुई नेताबीचको भेटघाट रुसको वास्तोचनी कोस्मोड्रोममा भएको छ । यो रुसको स्पेस पोर्ट हो जसलाई सन् २०१६ मा सुरु गरिएको… Continue reading एकअर्कालाई भेट्ने वित्तिकै पुटिन र किमले के भने ?
अब शिक्षकको सरुवा स्थानीय तहले गर्ने / राहत शिक्षक पनि स्थायी, नभए आर्थिक सुविधा
२७ भदौ, काठमाण्डौ । शिक्षक सरुवा स्थानीय तहले गर्ने व्यवस्थाको प्रस्ताव गरिएको छ । सरकारले संसद्मा दर्ता गरेको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मा स्थानीय तहले सोही स्थानीय तह अन्तर्गतको एक सार्वजनिक विद्यालयबाट अर्को सार्वजनिक विद्यालयमा तथा एक स्थानीय तहले अर्को स्थानीय तहमा सरुवा गर्न सक्ने व्यवस्था गरिएको छ।… Continue reading अब शिक्षकको सरुवा स्थानीय तहले गर्ने / राहत शिक्षक पनि स्थायी, नभए आर्थिक सुविधा
२ करोड अडियो प्रकरण, रास्वपाका कोर टिममाथि अनुशन्धान
२७ भदौ, काठमाण्डौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि सांसद पदबाट हटाइएका ढाकाकुमार श्रेष्ठले मोहनजंगको नाम मुछेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले यस विषयमा छानविन थालेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन थालेको हो । केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा श्रेष्ठले कोर टिमको सदस्य मोहनजंगले मन्त्री बनाइदिने भन्दै… Continue reading २ करोड अडियो प्रकरण, रास्वपाका कोर टिममाथि अनुशन्धान
ग्रेस इन्टरनेशनलको विराटनगरमा ‘ग्रेस एडु फेयर’
२७ भदौ ,विराटनगर । विदेश जान चाँहने विद्यार्थीहरुलाई लक्षित गर्दै ग्रेस इन्टरनेशनल कन्सल्टेन्सीले मंगलबार विराटनगरमा ‘ग्रेस एडु फेयर’ संचालन गरेको छ । फेयरमा विभिन्न ठाँउबाट आएका २५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । अष्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत (यूके) र न्यूजिल्याण्डका विभिन्न विश्वविद्यालय र कलेजहरुका प्रतिनिधिहरुले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई विभिन्न बिषयमा… Continue reading ग्रेस इन्टरनेशनलको विराटनगरमा ‘ग्रेस एडु फेयर’
नेम्वाङका छोरा आइपुगे, भोलि अन्त्येष्टि र बिदा
२७ भदौ ,काठमाण्डौ । दिवंगत संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका दुवै छोरा बुबाको अन्तिम संस्कारका लागि विदेशबाट फर्किएका छन् । कान्छा छोरा अष्ट्रेलियाबाट हिजो र जेठा छोरा ब्रिटेनबाट आज आइपुगेका हुन् । मंगलबार विहान बुवाको निधन भएपछि सुहाङ नेम्वाङ अस्ट्रेलियाबाट स्वदेश फर्किएका हुन्। केही दिनअघि मात्र उनी भ्रमणका लागि अस्ट्रेलिया गएका थिए। यस्तै… Continue reading नेम्वाङका छोरा आइपुगे, भोलि अन्त्येष्टि र बिदा
नेप्सेमा आज ३९.४८ अंकको वृद्धि
२७ भदौ ,काठमाडौँ । आज बुधबार नेपाल स्कट एक्सचेञ्ज (नेप्से) मा ३९.४८ अंकको वृद्धि आएको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्म निरन्तर बढ्दै २००७ अंकमा पुगेर रोकिएको हो ।यसक्रममा आज नेप्सेमा १ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ बराबरको ५१ लाख ४४ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै,… Continue reading नेप्सेमा आज ३९.४८ अंकको वृद्धि
चन्द्रमा सुत्यो चन्द्रयान–३, अब कहिले उठ्छ ?
२७ भदौ, एजेन्सी । भारतको चन्द्रयान–३ को विक्रम ल्यान्डर चन्द्रमाको दक्षिणी ध्रुवमा रहेको शिव शक्ति पोइन्टको सतहमा सुतेको नयाँ तस्वीर सार्वजनिक भएको छ । चन्द्रयान–३ को विक्रम ल्यान्डरको तस्बिर दक्षिण कोरियाको डानुरी अर्बिटरले खिचेको छ । यो तस्विरमा विक्रम ल्यान्डर सानो बिन्दु जस्तै देखिन्छ। दक्षिण कोरियाको पाथफाइन्डर लुनार अर्बिटरलाई आधिकारिक रूपमा डनुरी भनिन्छ। यो पृथ्वी… Continue reading चन्द्रमा सुत्यो चन्द्रयान–३, अब कहिले उठ्छ ?