नेपाली ब्राण्डको मोटरसाइकल ‘यात्री’ को दर्ता गर्ने बाटो प्रधानमन्त्रीले खोले

१० वैशाख , काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्डले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिएका छन् । आइतबार बिहान नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई नेपालमा बनेको सवारी साधन दर्ता नभएको भन्ने गुनासो आएको भन्दै नागरिकको गुनासो सम्बोधन हुनेगरी दर्तासम्बन्धी कानुनको तयारी गर्न र… Continue reading नेपाली ब्राण्डको मोटरसाइकल ‘यात्री’ को दर्ता गर्ने बाटो प्रधानमन्त्रीले खोले

अमेरिकामा फ्लुः १०० दिनमा १९ हजार बढीको मृत्यु

१० वैशाख, एजेन्सी । अमेरिकामा यो बर्ष फ्लुका कारण १९ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा सन् २०२३ को पहिलो तीन महिना कम्तीमा दुई करोड ६० लाख फ्लुका बिरामी भएका र यसमध्ये दुई लाख ९० हजार अस्पताल भर्ना भई उपचार सेवा लिएका छन्… Continue reading अमेरिकामा फ्लुः १०० दिनमा १९ हजार बढीको मृत्यु

नेपालमा लुकेको भनिएका अमृतपाल भारतबाटै पक्राउ

१० वैशाख , काठमाण्डौ । मार्च १८ देखि फरार रहेका ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख तथा खालिस्तानी पृथकतावादी नेता अमृतपाल सिंहलाई पञ्जाब प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान मोगाबाट उनी पक्राउ परेका हुन् । भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार अमृतपाललाई मोगाको रोडे गाउँको गुरुद्वाराबाट पक्राउ गरिएको हो । अमृतपाललाई भटिण्डाबाट विमानबाट असमको डिब्रुगढ जेल… Continue reading नेपालमा लुकेको भनिएका अमृतपाल भारतबाटै पक्राउ

आज उपनिर्वाचनः मतदान जारी, बारामा लफडा

१० वैशाख , काठमाण्डौ । प्रतिनिधिसभातर्फ रिक्त तीन निर्वाचन क्षेत्र चितवन–२, बारा–२ र तनहुँ–१ मा आज उपनिर्वाचन भइरहेको छ । बिहान ७ बजेबाट तीनवटै निर्वाचन क्षेत्रमा मतदान जारी छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म तीनवटै क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद सर्वोच्च अदालतबाट खारेज भएपछि… Continue reading आज उपनिर्वाचनः मतदान जारी, बारामा लफडा

एसिसी प्रिमियर कपमा साउदी अरेवियाको पहिलो जित

९ वैशाख, काठमाण्डौ । एसिसी प्रिमियर कपमा साउदी अरेवियाले पहिलो जित निकालेको छ । ओपनर अब्दुल वहिदको सानदार शतकमा कतारलाई ७ विकेटले पराजित गर्दै आउदीले जित निकालेको हो । पहिलो जितका साथ साउदीले सेमिफाइनल पुग्न सक्ने समिकरण कायमै राखेको छ । जितको लागी २ सय १७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको साउदीले ३४.२ ओभरमा ३… Continue reading एसिसी प्रिमियर कपमा साउदी अरेवियाको पहिलो जित

एसिसी प्रिमियर कपमा साउदी अरेवियाको पहिलो जित

९ वैशाख, काठमाण्डौ । एसिसी प्रिमियर कपमा साउदी अरेवियाले पहिलो जित निकालेको छ । ओपनर अब्दुल वहिदको सानदार शतकमा कतारलाई ७ विकेटले पराजित गर्दै आउदीले जित निकालेको हो । पहिलो जितका साथ साउदीले सेमिफाइनल पुग्न सक्ने समिकरण कायमै राखेको छ । जितको लागी २ सय १७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको साउदीले ३४.२ ओभरमा ३… Continue reading एसिसी प्रिमियर कपमा साउदी अरेवियाको पहिलो जित

विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडपः ८१ सेल अश्रुग्यास प्रहार, १० जना घाइते

९ वैशाख, विराटनगर । नामको विषयलाई लिएर कोशी प्रदेश फेरि तनावग्रस्थ बनेको छ । पहिचान पक्षधरहरुले शनिबार विराटनगरमा प्रदेशको पुनः नामकरणको माग गर्दै आन्दोलन गरेका छन् । सो क्रममा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको छ । प्रदेशको नाम कोशी राखेको विरोधमा भइरहेको आन्दोलनका क्रममा ५ चैतमा घाइते भई १० चैतमा मृत्यु भएका पदम लिम्बुको… Continue reading विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडपः ८१ सेल अश्रुग्यास प्रहार, १० जना घाइते

नरेन्द्र मोदीलाई आत्मघाती हमलाको धम्की

९ वैशाख , एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आत्माघाती बम हमलाको धम्की आएको छ । भारतीय जनता पार्टीको प्रदेश कार्यालयमा प्रधानमन्त्री मोदीको आसन्न भ्रमणका विषयमा धम्कीपूर्ण पत्र प्राप्त भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । धम्कीपछि भारतको केरलामा सुरक्षा सतर्कता बढाइएको छ । पत्रमा प्रेषकको नाम र अन्य विवरण पनि उल्लेख रहेको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान… Continue reading नरेन्द्र मोदीलाई आत्मघाती हमलाको धम्की

ताइवानको स्वतन्त्रताको वकालत गर्नेहरू चीनको कारबाही

९ वैशाख, एजेन्सी । ताइवानको स्वतन्त्रताको वकालत गर्ने संगठनहरूविरुद्ध चीनले कारबाही थालेको छ । ताइवानी संगठन प्रस्पेक्ट फाउण्डेशन र एशियन लिबरल एण्ड डेमोक्र्याटिक काउन्सिलविरुद्ध बेइजिङले दण्डात्मक कारबाहीको घोषणा गरेको छ । दुवै संगठनलाई मुख्यभूमिका संगठन वा व्यक्तिसँग सहकार्यमा प्रतिबन्ध लगाइएको छ । अब ती संगठनले मुख्यभूमिका साथै हङकङ र मकाउ विशेष प्रशासनिक क्षेत्रमा पनि प्रवेश… Continue reading ताइवानको स्वतन्त्रताको वकालत गर्नेहरू चीनको कारबाही

प्रचण्डले गरे वामपन्थीबीच एकता र ध्रुविकरणको अपिल

९ वैशाख, काठमाण्डौ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गरेका छन् । समाजवादी क्रान्तिका नेता भ्लादिमिर इल्यिच लेनिनको १५३ औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७४ औँ स्थापना दिवसका अवसरमा आज शुभकामना दिँदै उनले समाजवादको आधार निर्माणको… Continue reading प्रचण्डले गरे वामपन्थीबीच एकता र ध्रुविकरणको अपिल

दाइजोको निहुँमा पत्नीलाई जिउँदै जलाएको आरोपमा पति पक्राउ

९ वैशाख, काठमाण्डौ । दाइजोका लागि धनुषामा श्रीमतीलाई आगो लगाएर हत्या गर्ने प्रयास गरेको घटनामा श्रीमान पक्राउ परेका छन् । पीडित श्वेता झाले दिएको जाहेरीका आधारमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका– २०, देवपुरा रुपैठा निवासी उनका श्रीमान् राजीव झालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय (धनुषा) का प्रहरी उपरीक्षक विश्वराज खड्काले पीडितले घरेलु हिंसा मुद्दामा उजुरी… Continue reading दाइजोको निहुँमा पत्नीलाई जिउँदै जलाएको आरोपमा पति पक्राउ

तिब्बतीलाई नागरिकता दिलाएका नासु धरौटीमा छुटे

९ वैशाख, काठमाण्डौ । तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाएको घटनामा जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारी धरौटीमा छुटेका छन । नागरिकता लिने दुई तिब्बती शरणार्थी र बिचौलिया भने जेल चलान भएका छन । जिल्ला प्रशासन कार्यालयका नासु देवराज गौतम साढे तीन लाख धरौटीमा छुटेका हुन । तिब्बती शरणार्थीद्वय निमा ल्हामो गुरुङ र लोब्साङ ठिन्ले तथा बिचौलियाहरू कृष्णबहादुर कटवाल र… Continue reading तिब्बतीलाई नागरिकता दिलाएका नासु धरौटीमा छुटे

अमिताभले हात जोड्दै ट्विटरसँग फिर्ता मागे ‘ब्लु टिक’

९ वैशाख, एजेन्सी। अर्बपति एलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल ट्विटरले कम्पनीको नियमानुसार पैसा नतिर्ने प्रयोगकर्ताको ‘ब्लु टिक’ धमाधम हटाउन थालेको छ । कम्पनीको नयाँ नीतिअनुसार मासिक ८ डलर नतिर्ने प्रयोगकर्ताको ‘ब्लु टिक’ ट्विटरले शुक्रबारदेखि हटाउन थालेको हो । यसैक्रममा पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले पनि ‘ब्लु टिक’ गुमाएका छन् । विश्वमै सबैभन्दा धेरै फ्यान,… Continue reading अमिताभले हात जोड्दै ट्विटरसँग फिर्ता मागे ‘ब्लु टिक’

हराए नेपालीका मौलिक घर/ कंक्रिटमा पुरियो मौलिक संस्कृति

ललितपुरको बडिखेलको टिनले छाएको झुपडी (घर)।

९ वैशाख , काठमाण्डौ । मानिसलाई सधैँ चाहिने तर परिभाषित गर्न गाह्रो शब्द हो घर । जंगली युगबाट समाजमा घर बनाएर बस्नुअघि मानिसहरु कहाँ बस्थे होलान् ? बस्ने ठाउँ कस्ता हुन्थे होलान् ? जाडो महिनामा गुफामा बसे पनि गर्मीमा के गर्थे होलान् ? गुफा नभएको ठाउँमा कता बस्थे होलान् ? यी सबै कुराको बारेमा समाजशास्त्रीहरुको फरक–फरक… Continue reading हराए नेपालीका मौलिक घर/ कंक्रिटमा पुरियो मौलिक संस्कृति

चुनावका वाचा पूरा गर्दै बालेन/अब शहरभरि सिसिटिभी

८ वैशाख, काठमाण्डौ । महानगरपालिका क्षेत्रभित्र सीसीटिभी (क्लोज सक्र्युट टेलिभिजन) जडान र सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । सहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई रकम… Continue reading चुनावका वाचा पूरा गर्दै बालेन/अब शहरभरि सिसिटिभी

प्रतितोला चार सय रुपैयाँ बढ्यो सुनको भाउ, कतिमा कारोवार हुँदै

८ वैशाख ,काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला चार सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १० हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक… Continue reading प्रतितोला चार सय रुपैयाँ बढ्यो सुनको भाउ, कतिमा कारोवार हुँदै

टोरन्टो विमानस्थलबाट १५ मिलियन डलरको सुन चोरी

८ वैशाख, एजेन्सी । क्यानडाको टोरन्टो प्रहरी पियर्सनले अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो मात्रामा सुन चोरीको घटना भएपछि गम्भीर अनुसन्धान थालेको छ। यो हवाई अड्डामा ओटारियो प्रान्तबाट निक्लेको सुनलाई बाहिर पठाउनका लागि प्रयोग गर्ने गरिन्थ्यो। क्यानडाका अधिकारीहरूका अनुसार सोमबार १७ अप्रिलमा १५ मिलियन अमेरिकी डलर बराबरको सुन चोरी भएको थियो। हवाई जहाजको जुन कन्टेनरमा सुन राखिएको थियो… Continue reading टोरन्टो विमानस्थलबाट १५ मिलियन डलरको सुन चोरी

ओलीको अडानले अप्ठ्यारोमा प्रचण्ड, साढे २ घण्टा भेट

८ वैशाख, काडमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारमा बिहान ९ बजेदेखि साढे ११ बजेसम्म छलफल भएको हो । छलफलमा प्रधानन्यायाधीश नियुक्ति, संसदीय सुनुवाइ समिति गठन, संवैधानिक परिषद्सम्बन्धी कानून निर्माण, टीआरसी विधेयक लगायको बिषयमा छलफल भएको बताइएको छ । बुधबार बसेको संवैधानिक परिषदको बैठकमा… Continue reading ओलीको अडानले अप्ठ्यारोमा प्रचण्ड, साढे २ घण्टा भेट

सबैभन्दा शक्तिशाली रकेट प्रक्षेपण लगत्तै पड्कियो/चन्द्रमामा पुग्ने सपना चकनाचुर

८ वैशाख, एजेन्सी । अमेरिकी डलर अर्बपति एलन मस्कको कम्पनी स्पेस एक्सले बनाएको रकेट परीक्षण उडानको क्रममा विष्फोट भएको छ । हालसम्मको सबैभन्दा शक्तिशाली भनिएको स्टारशिप रकेट टेक्ससको परीक्षण केन्द्रबाट उडेको केही मिनेटमै आकाशमै विष्फोट भएको हो । यो यान अन्तरीक्ष यात्रीहरुलाई चन्द्रमा, मंगल ग्रह र अरु यस्तै प्रकारका लामो अन्तरीक्ष अभियानमा लैजाने उद्देश्यले बनाइएको… Continue reading सबैभन्दा शक्तिशाली रकेट प्रक्षेपण लगत्तै पड्कियो/चन्द्रमामा पुग्ने सपना चकनाचुर

सन्दीपले बनाए १०० विकेटको विश्व कीर्तिमान

८ वैशाख, काठमाण्डौ । नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो १०० विकेट लिने विश्व कीर्तिमान बनाएका छन् । अफगानिस्तानका प्रख्यात बलर रासिद खानलाई पछि पार्दै उनले १०० विकेटको कोसेढुंगा पार गरेका हुन् । रासिदले ४४ ओडीआईमा १०० विकेट लिएर सन् २०१८ मा विश्व कीर्तिमान बनाएका थिए । त्यसलाई तोडेर सन्दीपले ४२… Continue reading सन्दीपले बनाए १०० विकेटको विश्व कीर्तिमान

बालेनको फोहोर रोक्ने निर्णयविरुद्धको सुनुवाई आज

८वैशाख, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्धको मुद्दा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा सुनुवाइ भइरहेको छ। यसअघि दुई पटकसम्म सुनुवाइका लागि पेशी तोकिएपनि सुुनुवाइ हुन नसकेको मुद्दा शुक्रबार भने राउतको इजलासमा सुनुवाइ भइरहेको हो। बुधबार सर्वोच्च अदालतकी न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाई तोकिएपनि बेन्च बस्न नभ्याएको सर्वोच्च अदालतले जनाएको छ। त्यसअघि मंगलबार कामु… Continue reading बालेनको फोहोर रोक्ने निर्णयविरुद्धको सुनुवाई आज

राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा इन्फेक्सन

८ वैशाख, एजेन्सी । छातीको देब्रे पाटोमा इन्फेक्सन भई पानी जमेका कारण थप उपचारका लागि भारतको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा उपचाररत् राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । उपचारमा संलग्न डाक्टरहरूले बिहीबार दिउँसो दिएको जानकारीअनुसार राष्ट्रपति पौडेलका स्वास्थ्य अवस्था सुधार हुँदै गएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । पोखरेलले… Continue reading राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा इन्फेक्सन

स्वर्णिमका बुबा चढ्ने कारमाथि कसले गर्याे तोडफोड ?

८ वैशाख, काठमाण्डौ । तनहुँ १ मा रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेका बुबा जीवन वाग्ले चढ्ने गाडी तोडफोड भएको छ । तनहुँको व्यास नगरपालिका–३ दमौली बजारस्थित सन्तोष होटलअगाडि बा. ११ च ४२५० नम्बरको रोकिराखेको कार गएराति तोडफोड गरिएको हो । कारको बायाँ भागको सिसा फुटाइएको छ । बिहीबार राति पार्किङ गरेर छाडेको कार बिहान तोड्फोड… Continue reading स्वर्णिमका बुबा चढ्ने कारमाथि कसले गर्याे तोडफोड ?

बेलका नगरले ९५ प्रतिशत बालबालिकालाई भिटामिन ‘ए’ खुवायो

७ बैशाख, विराटनगर । सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै आएको छ । सोही क्रममा सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई वैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । आफ्ना बालबालिकालाई पायक पर्ने खोप केन्द्रमा लगेर भिटामिन ‘ए’ र जुकाको… Continue reading बेलका नगरले ९५ प्रतिशत बालबालिकालाई भिटामिन ‘ए’ खुवायो

ट्विटर र माइक्रोसफ्टबीच वार, मस्कले दिए चेतावनी

७ वैशाख, एजेन्सी । ट्विटरका मालिक तथा अमेरिकी अर्बपति उद्यमी एलन मस्कले माइक्रोसफ्टविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् । माइक्रोसफ्टले गैरकानुनी रूपमा ट्विटरको डाटा प्रयोग गरी प्रशिक्षण लिएको भन्दै उनले यस्तो धम्की दिएका हुन् । ट्विटरको एपीआईका लागि पैसा तिर्नुपर्ने भएको छ । सोही कारण माइक्रोसफ्टको विज्ञापन प्लेटफर्मले ट्विटरमा ‘सपोर्ट’ नदिने घोषणा गरेको थियो… Continue reading ट्विटर र माइक्रोसफ्टबीच वार, मस्कले दिए चेतावनी

सिसडोलमा फोहोर फाल्न नदिने दुई पालिकाको चेतावनी

७ वैशाख, काठमाण्डौ । संघीय सरकारले आवस्यक समन्वय र सहयोग नगरेको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सिंहदरबारसहितबाट फोहोर नउठाई दबाव बढाएका बेला यता दुई पालिकाले भने काठमाडौं महानगरलाई नै चेतावनी दिएका छन् । बञ्चरेडाँडा र सिसडोलबासीसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले फोहोर फाल्न नदिने चेतावनी दिएका छन्… Continue reading सिसडोलमा फोहोर फाल्न नदिने दुई पालिकाको चेतावनी

कोरोनाको नयाँ भेरियन्टको नयाँ लक्षण, आँखा रातो देखि चिलाउनेसम्म

७ वैशाख, काठमाण्डौ । विश्वका कैयौं देशमा फेरि एकपटक कोरोनाको संक्रमण तीव्र गतिमा बढ्न थालेको छ । कोभिड १९ मामिलाहरूमा संक्रमित बढ्नुलाई कोरोनाको नयाँ संस्करणहरू जिम्मेवार मानिएको छ। नयाँ भेरियन्टको नाम आर्कटुरस हो। यसलाई XBB.1.1 स्ट्रेन भनेर पनि चिनिन्छ । यो ओमिक्रोनको एक सव भेरियन्ट हो । यो भेरियन्ट हालसम्म सिंगापुर, अस्ट्रेलिया, बेलायत, अमेरिका र… Continue reading कोरोनाको नयाँ भेरियन्टको नयाँ लक्षण, आँखा रातो देखि चिलाउनेसम्म

विश्व बौद्ध सम्मेलनमा मोदीले लुम्बिनी सम्झिए

७ वैशाख, एजेन्सी । भारतमा दुई दिने विश्व बुद्धिस्ट सम्मेलन सुरू भएको छ । भारतको संस्कृति मन्त्रालयको आयोजनामा भएको सम्मेलनको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन् । भारतको पद्मश्री समेत पाएका अमेरिकी प्राध्यापक रोबर्ट थुरमेन, भियतनाम बुद्धिस्ट संघका उपप्रमुख थिक त्रि कुआङ लगायतले बोल्नेछन् । भारतलाई बुद्धिस्ट संस्कृति र पर्यटनको विश्व केन्द्र बनाउने उद्देश्यले… Continue reading विश्व बौद्ध सम्मेलनमा मोदीले लुम्बिनी सम्झिए

यमनमा रमजान बन्यो शोकको महिना / ९ डलरले लियो दर्जनौंको ज्यान

७ वैशाख , एजेन्सी । रमजानको पवित्र महिना चलिरहँदा यमनको राजधानीवासीका लागि भने यो महिना शोकको महिना बन्न पुगेको छ । यमनको राजधानी सानामा रमजानको अवसरमा नगद उपहार वितरण गरिरहँदा मच्चिएको भागदौडमा दर्जनौँले ज्यान गुमाएपछि यतिबेला साना शोकमा डुबेको छ । सानाको एउटा विद्यालयमा रमजानको समयमा सहयाता सामग्री वितरण भइरहँदा मच्चिएको भागदौडमा कम्तीमा ७८ जनाले… Continue reading यमनमा रमजान बन्यो शोकको महिना / ९ डलरले लियो दर्जनौंको ज्यान

एसीसी प्रिमियर कपमा नेपालसँग हारेको मलेसियाले साउदीलाई हरायो

७ वैशाख, एजेन्सी । एसीसी प्रिमियर कपमा मलेसियाले पहिलो जित निकालेको छ । साउदी अरेबियालाई आठ विकेटले हराउँदै मलेसियाले पहिलो जित निकालेको हो । ओपनर विरनदीप सिंह र मोहम्मद आमिरको अर्धशतकमा मलेसियाले साउदीलाई पराजित गरेको हो । पहिलो खेलमा घरेलु टोली नेपालसँग पराजित भएको मलेसियाले दोस्रो खेलमा साउदीलाई सहजै पराजित गर्दै अंक तालिकामा खाता खोलेको… Continue reading एसीसी प्रिमियर कपमा नेपालसँग हारेको मलेसियाले साउदीलाई हरायो

मान्छे हिँडिरहेका बेला भेरीको बेलिब्रिज भाँचियो/२ को मृत्यु, ३ जना वेपत्ता

७ वैशाख, काठमाण्डौ । भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठबीसकोट जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा त्यहाँ काम गरिरहेका दुई जना श्रमिकको ज्यान गएको प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । नलगाढ नगरपालिका १२ मा पर्ने उक्त पुल… Continue reading मान्छे हिँडिरहेका बेला भेरीको बेलिब्रिज भाँचियो/२ को मृत्यु, ३ जना वेपत्ता

सैन्य जासुसी गर्दै उत्तर कोरिया/,बनायो जासुस उपग्रह

७ वैशाख , एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशले पहिलो पटक सैन्य जासुस उपग्रह बनाएको दाबी गरेका छन् । सो उपग्रहलाई आगामी दिनमा परीक्षण गरिने उनले बताएका छन् । राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार जासुसी उपग्रह परीक्षणका निम्ति तयार छ । यसअघि प्योङयाङले गरेका क्षेप्यास्त्र र रकेट प्रक्षेपणबाट उत्तर कोरियाले अन्तरिक्षमा… Continue reading सैन्य जासुसी गर्दै उत्तर कोरिया/,बनायो जासुस उपग्रह

आयातमा नियन्त्रण गरेपछि घाटा घट्यो

७ वैशाख , काठमाण्डौ । आयातीत वस्तुको आकारलाई केही नियन्त्रण गर्दा मुलुकको व्यापार घाटा कम भएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार चैत मसान्तसम्म मुलुकको कुल व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड रुपैयाँ देखिएको छ । गत वर्ष यही अवधिको तुलनामा कुल व्यापार घाटा २ खर्ब २२ अर्ब ८६ करोडले कम छ । यद्यपी… Continue reading आयातमा नियन्त्रण गरेपछि घाटा घट्यो

राष्ट्रपति रामचन्द्र पौडेल आईसीयूमाः स्वास्थ्यवस्था स्थिर

७ वैशाख , एजेन्सी । उपचारका लागि बुधबार भारत पुगेका राष्ट्रपति रामचन्द्र पौडेलको नयाँ दिल्लीस्थित अल इन्डिया मेडिकल इस्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा उपचार भइरहेको छ । उच्च पदस्थको भर्ना लिँदा नै आईसीयूमा राखेर उपचार सुरु गर्ने अस्पतालको प्रोटोकलअनुसार उनलाई आईसीयूमा भर्ना गरिएको राष्ट्रपतिका निजी चिकित्सक डा. निरज बमले जानकारी दिएका छन् । राष्ट्रपति पौडेलको… Continue reading राष्ट्रपति रामचन्द्र पौडेल आईसीयूमाः स्वास्थ्यवस्था स्थिर

स्लोभाकियाले दियो ईयूलाई झट्का, रोक्यो युक्रेनी खाद्यान्न

५ वैशाख ,एजेन्सी । मध्य युरोपियन देश स्लोभाकिया ईयूको यस्तो तेस्रो मुलुक बनेको छ जसले युक्रेनबाट आयात हुने खाद्यान्नमा प्रतिबन्ध लगाएको छ । यसलाई रुसविरुद्ध युक्रेनको साथमा उभिएका देशहरुको समूहका लागि निकै ठूलो झट्काका रुपमा हेरिएको छ । यसअघि पोल्याण्ड र हंगेरीले पनि शनिबार युक्रेनी खाद्यान्नमा प्रतिबन्ध लगाएको घोषणा गरेका थिए । उनीहरुले ३० जुनपछि… Continue reading स्लोभाकियाले दियो ईयूलाई झट्का, रोक्यो युक्रेनी खाद्यान्न

मस्कको रकेट अन्तिम सेकेन्डमा रोकियो

५ वैशाख , एजेन्सी । स्पेसएक्सले सोमबार आफ्नो विशाल रकेट ’स्टारशिप’ को प्रक्षेपण इन्धन भर्ने क्रममा समस्याका कारण स्थगित गरेको छ। एलोन मस्क र उनको कम्पनीले मेक्सिकोसँगको सीमा नजिकैको टेक्सासको दक्षिणी छेउबाट लगभग ४०० फिटको स्टारशिप रकेट प्रक्षेपण गर्ने योजना बनाएको थियो । पहिलो चरणको बूस्टरमा भल्भ अड्किएर ४० सेकेन्ड पहिले काउन्टडाउन रोकिएको थियो। प्रक्षेपण… Continue reading मस्कको रकेट अन्तिम सेकेन्डमा रोकियो

राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

५ वैशाख , काठमाण्डौ । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले मंगलबार दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने भनिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको सूचना निकालेका छन् । बैठक विशेष कारणबस तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रिय सभाको नियमावली अनुसार नै… Continue reading राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

बैशाख १८ देखि तातोपानी नाका खोल्न तयार भयो चीन, ६ बुँदे सहमति

५ वैशाख , एजेन्सी । लामो समयदेखि बन्द रहेको नेपाल–चीन तातोपानी नाका वैशाख १८ गतेदेखि खुल्ने भएको छ। नेपाली पक्षले निरन्तर उठाउँदै आएको नाका खोल्ने प्रस्तावप्रति चिनियाँ पक्ष पनि सहमत भएपछि वैशाख १८ गतेदेखि नाका खुल्ने भएको हो। नेपाल र चीनका अधिकारीबीच आज बिहान भएको वार्तामा ६ बुदेँ सहमति भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश… Continue reading बैशाख १८ देखि तातोपानी नाका खोल्न तयार भयो चीन, ६ बुँदे सहमति

अमेरिकामा ‘चिनियाँ प्रहरी चौकी’, दुई जना पक्राउ

५ वैशाख , एजेन्सी । अमेरिकाको म्यानहट्टनमा नक्कली चिनियाँ प्रहरी चौकी सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । यो गिरफ्तारी म्यानहट्टनको चाइनाटाउन क्षेत्रमा भएको हो । पक्राउ परेका व्यक्ति चिनियाँ मूलका नागरिक हुन् र उनी न्यूयोर्क सहरमा बस्छन् । दुवैलाई चिनियाँ एजेन्टको रूपमा षड्यन्त्र र न्यायमा अवरोध गरेको आरोप लगाइएको छ । उनलाई… Continue reading अमेरिकामा ‘चिनियाँ प्रहरी चौकी’, दुई जना पक्राउ

नेपालसँग निरिह बन्यो मलेसिया, ६ विकेटले पराजित

५ वैशाख , एजेन्सी । एसीसी प्रिमियर कप अन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ । किर्तिपुर मैदानमा भएको खेलमा मलेसियाले दिएको २३६ रनको लक्ष्य नेपालले ३६.२ ओभरमै ४ विकेटको क्षतिमा भेट्टायो । नेपालको जितमा कुशल मल्ल ७० रन बनाएर नटआउट रहे । उनले निकै तुफानी इनिङ खेले । ७५ रनको… Continue reading नेपालसँग निरिह बन्यो मलेसिया, ६ विकेटले पराजित

अझै होसमा आएनन् रविका सवारी चालक/प्रहरीको अनुशन्धान जारी

५ वैशाख, काठमाण्डौ । तीनतले घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा ‘शम्भु’को स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जानकारी दिएको छ । चालक थापा सोमबार बिहान ३ बजेर ५४ मिनेटमा भरतपुर महानगरपालिका–११ स्थित घरको छतबाट खसेर गम्भीर घाइते भएपछि उनलाई पुरानो मेडिकल कलेजमा भर्ना… Continue reading अझै होसमा आएनन् रविका सवारी चालक/प्रहरीको अनुशन्धान जारी

आज ५ प्रदेशमा वर्षा, तराईमा हावाहुरी

५ वैशाख, काठमाण्डौ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । त्यसको प्रभावले आज देशका केही भागमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखी सामान्यतया मौसम सफा रहने छ । गण्डकी,… Continue reading आज ५ प्रदेशमा वर्षा, तराईमा हावाहुरी

जी–७ राष्ट्रले कोइला फेज आउट गर्छु भन्न सकेनन्

५ वैशाख , एजेन्सी । जापानको साप्पोरोमा भएको जी–७ जलवायु परिवर्तन, ऊर्जा तथा वातावरण मन्त्रीहरुको बैठक कोइलाको पूर्ण फेज आउट गर्ने निर्णय गर्न असफल भएको छ । ‘नयाँ कोइला’ नहुने स्पष्ट प्रतिवद्धता व्यक्त गरे पनि कोइलाको पूर्ण फेज आउट गर्ने मिति तय गर्न जी–७ राष्ट्र असफल भएका छन् । यद्यपि, यस अवसरमा, सबै देशहरूले जीवाश्म… Continue reading जी–७ राष्ट्रले कोइला फेज आउट गर्छु भन्न सकेनन्

सन्दीप र सोमपालले लिए समान ३÷३ विकेट

५ वैशाख , काठमाण्डौ । एसिसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाले नेपाललाई २ सय ३६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन बनायो । उसका लागि कप्तान अहमद फैजले उत्कृष्ट ब्याटिङ गरे । ९५ बलको सामना गरेका उनले… Continue reading सन्दीप र सोमपालले लिए समान ३÷३ विकेट

लिड्सको पोष्टमा लिभरपुलको गोलवर्षा

५ वैशाख, काठमाण्डौ । इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको एक मात्र खेलमा लिभरपुलले लिड्स युनाइटेडको पोष्टमा गोलको वर्षा गरेको छ । लिड्सविरुद्ध लिभरपुलले ६–१ को शानदार जित निकालेको छ । लिड्सको मैदानमा भएको खेलमा लिभरपुललाई जिताउन मोहमद सलाहा र डिएगो जोटाले २–२ तथा कोडी गाक्पो र डार्विन नुनेजले समान एक–एक गोल गरे ।… Continue reading लिड्सको पोष्टमा लिभरपुलको गोलवर्षा

घाइते ड्राइभरबारे भावुक हुँदै रविले के भने ?

४ वैशाख, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना सवारीचालक शम्भु भनिने दिलबहादुर थापाको स्वास्थ्य अवस्था स्थिर रहेको बताएका छन् । थापाको स्वास्थ्य अवस्था बिहानको भन्दा अहिले सुधारिएको उनको भनाइ छ । सोमबार दिउँसो फेसबुकमा स्ट्याटस लेख्दै उनले घटनालाई राजनीतिसँग नजोड्न आग्रह गरेका छन् । यस्तो बेला योभन्दा धेरै मसँग तपाईंलाई भन्ने… Continue reading घाइते ड्राइभरबारे भावुक हुँदै रविले के भने ?

मुम्बईको ४० डिग्रीको गर्मीमा १० लाख मानिस / लू लागेर ११ जनाको मृत्यु

४ वैशाख , एजेन्सी । भारतको महाराष्ट्रमा एक कार्यक्रममा जम्मा भएका मानिसहरुमा लू लागेका कारण ११ जनाको मृत्यु भएको छ। शनिबार महाराष्ट्रको नयाँ मुम्बईमा वरिष्ठ संगीतकार अप्पासाहेब धर्माधिकारीलाई महाराष्ट्र भूषण पुरस्कारले सम्मान गर्ने कार्यक्रममा जम्मा भएका मानिसहरु गर्मीका कारण अस्पताल भर्ना भएका थिए। नयाँ मुम्बईको खारघरमा आयोजित कार्यक्रममा मानिसहरु ठूलो संख्यामा उपस्थित थिए। भारतीय संचारमाध्यामका… Continue reading मुम्बईको ४० डिग्रीको गर्मीमा १० लाख मानिस / लू लागेर ११ जनाको मृत्यु

के केजरीवाल जेल जान्छन् ? सिबिआईसँग साढे ९ घण्टा बयान

४ वैशाख , एजेन्सी । भारतको राजधानी दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मदिरा घोटाला मामिलामा सिबिआईले साढे ९ घन्टासम्म सोधपुछ गरेको छ। सोधपुछपछि सञ्चारमाध्यमहरूसँग कुरा गर्दै केजरीवालले सिबिआईले आफूलाई पूरा सम्मानका साथ प्रश्नहरू सोधेका बताएका छन्। केजरीवालका अनुसार सिबिआईले मदिरा नीतिका बारेमा ५६ वटा प्रश्न सोधेको थियो। भारतीय सञ्चारमाध्यमहरूसँग कुरा गर्दै उनले भनेका छन्, ’मलाई… Continue reading के केजरीवाल जेल जान्छन् ? सिबिआईसँग साढे ९ घण्टा बयान

नासाको हेलिकप्टरले मंगल ग्रहमा ५० औं उडान भर्याे

४ वैशाख , एजेन्सी । नासाको इन्जेनुइटी हेलिकप्टरले भर्खरै आफ्नो ५० औं उडान पूरा गरेको छ । १३ अप्रिलमा यो हेलिकप्टरले १४५.७ सेकेन्डमा ३२२.२ मिटरको दुरी पार गरेको थियो। यससँगै हेलिकप्टर ६० फिटको उचाइमा पुगेको छ, जुन नयाँ कीर्तिमान पनि हो । ग्र ह विज्ञानका निर्देश ल्योरी ग्लोजका अनुशार “जसरी राइट दाजुभाइले हवाईजहाज निर्माण गर्ने… Continue reading नासाको हेलिकप्टरले मंगल ग्रहमा ५० औं उडान भर्याे

इरानमा हिजाब कानुन तोड्ने १५० व्यवसाय बन्द

४ वैशाख , एजेन्सी । इरानमा महिलाले हिजाब लगाउनुपर्ने कानुनको सम्मान नगरेको भन्दै इरानी प्रहरीले आइतबार २४ घण्टामा १५० भन्दा बढी व्यवसाय बन्द गरेको जनाएको छ । प्रहरीले अब निगरानी क्यामेरा र अनुहार चिन्ने प्रविधिको प्रयोग गरेर कानुन उल्लंघन गर्ने महिलाहरूलाई नयाँ निगरानी योजना लागू गरेको बताएको एक दिनपछि बन्दको घोषणा गरिएको थियो । सन्… Continue reading इरानमा हिजाब कानुन तोड्ने १५० व्यवसाय बन्द

सुडानमा सेनालाई मात दिदै अर्धसैनिक बल

४ वैशाख , एजेन्सी । सुडानमा सेना र अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स आरएसएफबीचको सङ्घर्ष थप चर्किएको छ । दुवै पक्षले आइतबार राजधानी खार्तुम सहरका मुख्य सडक बन्द गरेका थिए । दुई पक्षको लडाइँमा परेर अहिलेसम्म ५० जनाभन्दा धेरैको ज्यान गएको छ । एक हजारभन्दा धेरै जना घाइते भएका छन् । अर्धसैनिक बलले राष्ट्रपतिको कार्यालय,… Continue reading सुडानमा सेनालाई मात दिदै अर्धसैनिक बल

युक्रेनी खाद्यान्नमा पोल्यान्ड र हंगेरीले लगाए प्रतिबन्ध/चीनले रुसलाई हतियार नदिने

४ वैशाख , एजेन्सी । पोल्यान्ड र हंगेरीले युक्रेनबाट आयात हुँदै आएको खाद्यान्नमा प्रतिबन्ध लगाएका छन् । दुवै देशले आफ्नो स्थानीय कृषि उत्पादनको रक्षा गर्न भन्दै युक्रेनबाट खाद्यान्न आयातमा प्रतिबन्धको घोषणा गरेका छन् । तर, युरोपेली संघ (ईयू)ले सदस्य राष्ट्रहरूको यस किसिमको एकपक्षीय कदम अस्वीकार्य भएको भन्दै विरोध गरेको छ । रुसी आक्रमणले ‘ब्ल्याक सी’का… Continue reading युक्रेनी खाद्यान्नमा पोल्यान्ड र हंगेरीले लगाए प्रतिबन्ध/चीनले रुसलाई हतियार नदिने

प्रधानन्यायाधीश नियुक्त गर्न बालकोटमा जुट्यो सहमति

४ वैशाख , काठमाण्डौ । सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा रहेको लामो समय भएको भन्दै आलोचना भइरहेको र नेपाल बारसहितले १० दिनभित्र प्रधानन्यायाधीस नियुक्त गर्न अल्टिमेटम दिएका बेला प्रमुख दलका शीर्ष नेताहरु संवैधानिक परिषद् बैठक बोलाएर प्रधानन्यायाधीस नियुक्ति सिफारिस गर्न सहमत भएका छन् । आज प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्षी दलका नेता… Continue reading प्रधानन्यायाधीश नियुक्त गर्न बालकोटमा जुट्यो सहमति

राजनीतिको स्वार्थ केन्द्र बन्दै कोशी अस्पताल

४ वैशाख , विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरस्थित प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था कोशी अस्पताल पछिल्लो समय राजनीतिक नेताको स्वार्थ पूरा गर्ने केन्द्र बन्दै आएको छ । केन्द्र सरकार र मन्त्री परिवर्तन हुने बित्तिकै कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) परिवर्तन हुँदै आएका छन् । यही परिपाटीलाई कोशी अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले प्रस्टयाइ… Continue reading राजनीतिको स्वार्थ केन्द्र बन्दै कोशी अस्पताल

ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड र देउवा

४ वैशाख , काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । सोमबार बिहान उनीहरू ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका हुन् । अध्यक्ष ओली अस्वस्थ भएको र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकहरू संसद्मा अघि बढाउने विषयमा सहमतिका लागि प्रधानमन्त्री… Continue reading ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड र देउवा

रविका गाडी चालक तीन तल माथिबाट खसे

४ वैशाख , काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन–२ को उपचुनावका उम्मेदवार रवि लामिछानेका गाडी चालक घरको छतबाट लडेर गम्भीर घाइते भएका छन् । लामिछाने स्वयं बस्दै आएको भरतपुर महानगरपालिका–११ को ३ तले घरको छतबाट खसेर चालक शम्भु भन्ने दिलबहादुर थापा गम्भीर घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले… Continue reading रविका गाडी चालक तीन तल माथिबाट खसे

सेक्युरिटी प्रिन्टिङ खरिदमा ६९ करोड घोटाला,कार्यकारीसहित ९ जनाविरुद्ध मुद्दा

३ वैशाख , काठमाण्डौ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ६९ करोड घोटाला भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित नौजनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । अख्तियारले केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसँगै मेकानिकलतर्फका तत्कालिन सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल, सहायक निर्देशक… Continue reading सेक्युरिटी प्रिन्टिङ खरिदमा ६९ करोड घोटाला,कार्यकारीसहित ९ जनाविरुद्ध मुद्दा

एसीसी प्रिमियर कपका लागि नेपालको टोली घोषणा

३ वैशाख , काठमाडौं । काठमाडौंमा वैशाख ५ गतेदेखि सुरु हुने एसीसी प्रिमियर कपका लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानसँगको अभ्यास खेलपछि रोहित पौडेलको कप्तानीमा अन्तिम १४ सदस्य टोली घोषणा गरेको छ । नेपालले टोलीमा कुनै परिवर्तन गरेको छैन । अघिल्लो महिना टियु क्रिकेट मैदानमा युएई… Continue reading एसीसी प्रिमियर कपका लागि नेपालको टोली घोषणा

थप ९९ जनामा कोरोना संक्रमण पुष्टि

३ वैशाख , काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६०४ जनामा गरिएको नमुना परीक्षणमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ४ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा ३७, आईसीयुमा ११ जना रहेका… Continue reading थप ९९ जनामा कोरोना संक्रमण पुष्टि

आठौं पटक सरकार विस्तार, अझै सरकार अपूर्ण

३ वैशाख , काठमाण्डौ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य एनपी साउदले परराष्ट्रमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन्। आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साउदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। कांग्रेस नेता साउदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार आठौं पटक विस्तार गर्दै परराष्ट्रमन्त्री नियुक्त गरिएको हो।… Continue reading आठौं पटक सरकार विस्तार, अझै सरकार अपूर्ण

प्रतितोला ८ सयले घट्यो सुनको भाउ, चाँदी भने स्थिर

३ वैशाख , काठमाण्डौ । २०८० सालको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ।गत कारोबार दिन अर्थात् बिहीबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा आज सुनको मूल्य… Continue reading प्रतितोला ८ सयले घट्यो सुनको भाउ, चाँदी भने स्थिर