ट्रेन्डिंग समाचार

ट्रेन्डिंग समाचार, ताजा समाचार, निर्वाचन, पालिका चुनाव, मधेश, राजनीति, समाज

धनुषाको धनौजीमा मतगणना स्थलमा झडप, प्रहरीद्वारा २५ राउण्ड हवाइ फायर

२ जेठ, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा खसेको भन्दा बढी मतपत्र भेटिएको विषयमा विवाद हुँदा झडप भएको छ । झडप […]

ट्रेन्डिंग समाचार, ताजा समाचार, लुम्बिनी, समाचार, समाज

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु

२ जेष्ठ, भैरहवा । भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । बिहान ७ बजे पहिलो पटक

कोशी, ट्रेन्डिंग समाचार, ताजा समाचार, निर्वाचन, पालिका चुनाव, राजनीति, समाचार

धनकुटाको छथर जोरपाटी गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

२ जेष्ठ, धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका छत्रबहादुर सुब्बा ४ हजार ३५९ मत ल्याएर निर्वाचित भएका

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाचार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा

२ जेष्ठ, भैरहवा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आइपुगेका छन् । बिहान साढे १० बजे भैरहवामा आइपुगेका उनी त्यहाँबाट

ट्रेन्डिंग समाचार, ताजा समाचार, निर्वाचन, पालिका चुनाव, राजनीति

८३ पालिकाको नतिजाः कांग्रेस ३३, एमाले २८ र माओवादी २० पालिकामा विजयी

२ जेष्ठ, काठमाडौँ । पालिका चुनावमा हालसम्म ८३ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली कांग्रेसले ३३ र

ट्रेन्डिंग समाचार, पालिका चुनाव, रोचक

३२ पालिकाको नतिजा सार्वजनिक

जेठ १, काठमाण्डौ । पालिका चुनावमा अहिलेसम्म ३२ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म अध्यक्षमा १३ पालिका जितेर

ट्रेन्डिंग समाचार, ताजा समाचार, सूचना

हप्तामा २ दिन विद्यालय बिदा नदिन भक्तपुर नगरपालिकाको निर्देशन

१ जेष्ठ ,काठमाण्डौ। हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू नगर्न भक्तपुर नगरपालिकाले मातहतका विद्यालयलाई निर्देशन दिएको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, निर्वाचन, पालिका चुनाव, बागमती, राजनीति, समाचार

भरतपुरमा रोकिएको मत गणना पुनः सुरु हुँदै

१ जेठ, चितवन । भरतपुर महानगरपालिकाको रोकिएको मतगणना सुचारू गर्ने सहमति भएको छ । स्वस्तिक छाप स्पष्ट नभएको र छापको

ट्रेन्डिंग समाचार, ताजा समाचार, निर्वाचन

काठमाडौंको मेयरमा बालेनलाई १३ सय मतको अग्रता

१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाइ रहेका छन् । आइतबार दिउँसो निर्वाचन

ट्रेन्डिंग समाचार, राजनीति

भरतपुरमा विजय सुवेदीको अग्रता कायमै

३१ बैशाख ,चितवन। भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार नेकपा एमालेका विजय सुवेदीले अग्रता कायमै। अहिलेसम्म दुई सय मत गन्दा एमालेका सुवेदीले

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

कोरोनाको तेस्रो लहर मत्थर भएसँगै लापरवाही बढ्यो, खोप लगाउन बेवास्ता

३० चैत, काठमाडौँ । कोरोना भाइरसको तेस्रो लहर मत्थर भएसँगै लापरवाही बढ्न थालेको छ । संक्रमणको जोखिम कम भएसँगै कोरोनाविरुद्धको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

चुनाव नजिकिएसँगै भारत गएका नेपाली स्वदेश फर्किदै, सीमानाकामा चहलपहल बढ्यो

३० चैत, काठमाडौँ । पालिका चुनाव नजिकिएसँगै रोजगारीका लागि भारत गएका नेपाली स्वदेश फर्किन थालेका छन् । रोजगारी तथा विभिन्न

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

बेरुजु रकम फर्छ्यौट गर्न हेलिकोप्टर कम्पनीलाई सगरमाथा राष्ट्रिय निकुञ्जको अल्टिमेटम

३० चैत, सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जले बेरुजु रकम फर्छ्यौट गर्न हेलिकोप्टर कम्पनीलाई १५ दिने अल्टिमेटम दिएको छ । यसअघि

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

ओखलढुंगामा जीप दुर्घटनाः २ जना प्रहरीको मृत्यु, ७ जना घाइते

३० चैत, ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ६ र ७ को सीमानामा पर्ने हिलेपानी नजिकै बान्द्रेभीरमा बिहान जीप दुर्घटना भएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

कंगोमा विद्रोहीको आक्रमणमा परी ज्यान गुमाएका नेपाली सैनिकको शव नेपाल ल्याइयो

३० चैत, काठमाडौँ । संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तर्गत नेपाली सेनाबाट कंगोमा खटिएका बेला विद्रोहीको आक्रमणमा परी मृत्यु भएका

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

माओवादी परित्याग गरी एमाले प्रवेश गरेका मेयर बगडीया मेयरको उम्मेद्‍वार

२९ चैत, विराटनगर । माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयालाई एमालेले मेयरको उम्मेद्‍वार

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

राष्ट्रिय सभा सदस्य नारायण दाहालद्वारा सपथ ग्रहण

२९ चैत, काठमाडौँ । राष्ट्रिय सभाका सदस्य नारायण दाहालले पद तथा गोपनियताको सपथ लिएका छन् । मंगलबार राष्ट्रियसभा अध्यक्ष गणेश

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

एनआरएनएले विदेशमा रहेका सबै नेपालीलाई खाता खोली डलर पठाउन अनुरोध गर्ने

२९ चैत, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशी मुद्राको सञ्चिति घट्दै गएको अवस्थालाई सुधार ल्याउन सरकारी अधिकारीको सहभागितामा गैरआवासीय

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

गर्ज्याङ–नयाँ खिम्ती १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माणमा अवरोध

२९ चेत, कामठाडौँ । खिम्ती र लिखु नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माणाधीन गर्ज्याङ–नयाँ खिम्ती १३२

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

चुनावलाई केन्द्रित गरी प्रचण्डद्वारा ६ बुँदे सर्कुलर जारी; आफूखुसी गठबन्धन तोड्न रोक

२९ चैत, काठमाडौँ । पालिका चुनावलाई केन्द्रित गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ६ बुँदे सर्कुलर जारी गरेका

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

फलिपिन्समा ‘मेघी’ समुद्री आँधीपछि बाढीपहिरोः मृतक २५ पुगे, १३ हजार बढी विस्थापित

२९ चैत, एजेन्सी । फिलिपिन्समा समुद्री आँधी पछिको बाढी पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या २५ पुगेको छ । फिलिपिन्सको पूर्वी

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

पूर्वप्रधानमन्त्री भट्टराईको नेतृत्वमा गठन भएको नयाँ शक्ति पार्टी विघटन

२९ चैत, काठमाडौँ । नयाँ शक्ति पार्टी विघटन भएको छ । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको नेतृत्वमा २०७३ जेठ ३० गते

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

फिनल्यान्ड र स्वीडेनलाई नेटोमा सामेल नहुन रुसको आग्रह

२९ चैत, एजेन्सी । रुसले फिनल्यान्ड र स्वीडेनलाई पश्चिमा सैन्य सङ्गठन नेटोमा सामेल नहुन आग्रह गरेको छ । रुसले फिनल्यान्ड

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

एएफसी फुटसल एसियन कप छनोटको अन्तिम खेलमा नेपालले अफगानिस्तानसँग खेल्दै

२९ चैत ,काठमाडौँ । एएफसी फुटसल एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ । किर्गिस्तानमा खेल नेपाली समय

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

रुपन्देहीका ६३ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा

२९ चैत, रुपन्देही । रुपन्देहीका ६३ मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

आईपीएलमा आजः चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दै

२९ चैत, एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दैछन् । मुम्बईमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

दीर्घकालीन रोजगारी सिर्जना तथा सीप विकासका लागि तालिम प्रतिष्ठान बनाउने तयारी

२९ चैत, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दीर्घकालीन रोजगारी सिर्जना तथा सीप विकासका लागि अधिकार सम्पन्न तालिम

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

युद्धका कारण यो वर्ष युक्रेनको अर्थतन्त्र झन्डै ४५ प्रतिशतले घट्ने प्रक्षेपण

२८ चैत, एजेन्सी । युद्धका कारण यो वर्ष युक्रेनको अर्थतन्त्र झन्डै ४५ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ । विश्व बैंकको

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

नेपाल उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित

२७ चैत, काठमाडौँ । एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा आज आइतबार नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । किर्गिस्तानको

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

आईपीएलमा आजः कोलकत्ता र दिल्ली क्यापिटल्स तथा राजस्थान र लखनउ खेल्दै

२७ चैत, एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा शीर्षस्थानको कोलकत्ता नाइट

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

पालिका चुनावका लागि प्रयोग हुने मतदान सामग्री आउन थाले

२७ चैत, काठमाडौँ । आउँदो स्थानीय तहको चुनावका लागि प्रयोग हुने मतदान सामग्री आउन थालेका छन् । मतदान र मतदानस्थलमा

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, बिजनेस

सुनको भाउ तोलाको फेरी एक लाख रुपैयाँ नाघ्यो

२७ चैत, काठमाडौँ । हप्ताको पहिलो दिन आज फेरि सुनको भाउ बढेर एक लाख रुपैयाँ नाघेको छ । शुक्रबार तोलामा

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

एएफसी फुटसल एसियन कप छनोटमा नेपालले उज्बेकिस्तानसँग खेल्दै

२७ चैत, काठमाडौँ । एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज उज्बेकिस्तानसँग खेल्दैछ । किर्गिस्तानमा अहिले खेल जारी

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

२० देशका लागि राजदूत नियुक्तः १२ जनालाई राजनीतिक नियुक्तिका आधारमा सिफारिस

२५ चैत, काठमाडौँ । सरकारले निर्वाचन आचारसंहिता लागू हुने पूर्व सन्ध्यामा व्यापक राजनीतिक नियुक्तिहरू गरेको छ । बिहीवार बेलुकी बसेको

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

आजदेखि देशभर टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियान सुरु

२५ चैत, काठमाडौँ । १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन आजदेखि राष्ट्रिय अभियान हुँदैछ । आउँदो वैशाख १८

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

साउदी र यूएईले यमनलाई तीन अर्ब ५० करोड अमेरिकी डलर सहयोग गर्ने

२५ चैत, एजेन्सी । साउदी अरब र संयुक्त अरब इमिरेट्स यूएईले द्वन्द्वग्रस्त यमनलाई तीन अर्ब ५० करोड अमेरिकी डलर सहयोग

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

‘तपाईँको स्वास्थ्यः हाम्रो अठोट’ नाराका साथ आज छैटौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

२५ चैत, काठमाडौँ । आज छैटौँ स्वास्थ्य बीमा दिवस मनाइँदैछ । ‘तपाईँको स्वास्थ्य हाम्रो अठोट’ नाराका साथ दिवस मनाउन लागिएको

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

इन्डियन प्रिमियर लिगः आज पञ्जाब किङ्ग्स र गुजरात टाइटन्स् खेल्दै

२५ चैत, एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज एउटा खेल हुँदैछ । मुम्बईमा बेलुका पौने आठ बजे पञ्जाब

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

आईपीएलः दिल्ली क्यापिटल्स लखनउ सुपर जायन्ट्ससँग ६ विकेट पराजित

२५ चैत, एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई हराएको छ । मुम्बईमा गएराति भएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैते छठ सम्पन्न

२५ चैत, धनुषा । मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैते छठ सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

भारतमा कोरोनाको ओमिक्रोन एक्सई भेरियन्टको पहिलो संक्रमित फेला

२४ चैत, एजेन्सी । भारतको मुम्बईमा कोरोना भाइरसको ओमिक्रोन एक्सई भेरियन्ट फेला परेको छ । भारतमा ओमिक्रोन एक्सईको पहिलो संक्रमित

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

आईपीएलमा आजः दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स खेल्दै

२४ चैत, एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । खेल बेलुका

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

आज विश्व स्वास्थ्य दिवस, नेपालमा ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ मनाइँदै

२४ चैत, काठमाडौँ । आज विश्व स्वास्थ्य दिवस । नेपालमा पनि वातावरण र स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रित हुँदै ‘स्वच्छ वातावरण, स्वस्थ

ट्रेन्डिंग समाचार, ताजा समाचार, प्रदेश, लुम्बिनी, स्वास्थ्य

दाङमा टाइफाइडविरुद्ध खोप अभियान सुरु, २ लाख बढीलाई खोप दिइने

२३ चैत, दाङ । दाङमा टाइफाइडविरुद्ध खोप अभियान आजदेखि सुरु गरिएको छ । स्वास्थ्य कार्यालय दाङले २३ गते बुधवारदेखि बैशाख

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

सन्दीप लामिछाने ‘द हन्ड्रेड’को ड्राफ्टमा बिकेनन्

२३ चैत, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने बेलायतको ‘द हन्ड्रेड’को ड्राफ्टमा बिक्री हुन सकेनन्। न्यूनतम ६०

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

अमेरिकाले युक्रेनलाई थप १० करोड डलर बराबरको सैन्य सहयोग गर्ने

२३ चैत, एजेन्सी । अमेरिकाले युक्रेनलाई थप १० करोड डलर बराबरको सैन्य सहयोग गर्ने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्री

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, रोचक

विनोध चौधरी विश्व धनाढ्यको सूचीमा १९२९ औं नम्बरमा, चौधरीको कुल सम्पत्ति डेढ अर्ब डलर

२३ चैत, काठमाडौँ । नेपालका अर्बपति बिनोद चौधरीको सम्पत्ति बढेको छ । गएराति फोर्ब्सले सार्वजनिक गरेको विश्वका अर्बपतिको सूचीमा चौधरी

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

इलोन मस्क विश्वको सबैभन्दा धनाढ्य व्यक्ति, मस्कसँग २१९ अर्ब डलर सम्पत्ति

२३ चैत, एजेन्सी । इलोन मस्क विश्वको सबैभन्दा धनाढ्य व्यक्ति बन्न सफल भएका छन्। फोर्ब्सले गएराति सार्वजनिक गरेको नयाँ सूचीमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, प्रदेश, बागमती, राजनीति

अभिनेता भुवन केसी काठमाडौँ महानगरको मेयरमा उठ्ने

२३ चैत, काठमाडौँ । अभिनेता भुवन केसी काठमाडौँ महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन् । केसी उन्नत लोकतान्त्रिक पार्टीका तर्फबाट

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

रुसलाई राष्ट्र सङ्घको सुरक्षा परिषदबाट हटाउन जेलेन्स्कीको माग

२३ चैत, एजेन्सी । रुसले युक्रेनको बुचा नगरमा युद्ध अपराध गरेको आरोपपछि अमेरिका र युरोपेली सङ्घले रुसमाथि थप प्रतिबन्ध घोषणाको

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

कङ्गोमा विद्रोहीको आक्रमणमा परी नेपाली शान्ति सैनिक अनिल गुरुङको मृत्यु

२३ चैत, काठमाडौँ । शान्ति स्थापनार्थ कङ्गोमा खटिएका एक जना नेपाली सैनिकको विद्रोहीको आक्रमणबाट ज्यान गएको छ । अपरेशन ‘बाली’

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

श्रीलङ्कामा लगाइएको राष्ट्रिय सङ्कटकाल खारेज

२३ चैत, एजेन्सी । आर्थिक सङ्कटको चपेटामा परेको श्रीलङ्कामा सरकार विरोधी प्रदर्शन रोक्ने उद्देश्यले लगाइएको राष्ट्रिय सङ्कटकाल खारेज भएको छ

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

चितवनका सबै स्थानीय तहमा सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने

२१ चैत, काठमाडौँ । सत्ता गठबन्धनका पाँच दलबीच चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सहमति भएको छ । सोमबार

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

पशुपति धर्मशालामा सञ्चालित होटल आनन्दसँगको सम्झौता रद्द

२१ चैत, काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले नेपाल–भारत मैत्री पशुपति धर्मशालामा सञ्चालित बतास समूहको होटल आनन्द प्रा.लि.सँग धर्मशाला भाडामा

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

श्रीलङ्कामा सबै मन्त्रीहरुले दिए सामूहिक राजीनामा

२१ चैत, एजेन्सी । चरम आर्थिक सङ्कटमा फसेको श्रीलङ्कामा सबै मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । दैनिक उपभोग्य वस्तुको समेत

ट्रेन्डिंग समाचार, ताजा समाचार, शिक्षा, स्वास्थ्य

नेपाल फर्किएर विदेश पढ्न जान नपाएका विद्यार्थीहरुले शुक्रबारभित्र निवेदन दिनुपर्ने

२१ चैत, काठमाडौँ । कोरोना महामारीका कारण नेपाल फर्किएर विदेश पढ्न जान नपाएका नेपाली विद्यार्थीहरुले आउँदो शुक्रबारभित्र शिक्षा, विज्ञान तथा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

६ वटा कम्पनी कालोसूचीमा

२१ चैत, काठमाडौँ । सरकारले ६ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना निकालेर निर्माण तथा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

सिसडोलबासीको अवरोधले चार दिनदेखि फोहोर नउठ्दा उपत्यका दुर्गन्धित

२१ चैत, काठमाडौँ । काठमाण्डौ उपत्यका चार दिनदेखि फोहोर नउठ्दा दुर्गन्धित बन्न थालेको छ । पासाङल्हामु राजमार्ग कालोपत्र गर्न माग

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

पहिलो दिन जयनगर–कुर्था रेलमा यात्रु भरिभराउ

२१ चैत, जनकपुर । जयनगर–कुर्था रेल सेवा नियमित सञ्चालन सुरु भएसँगै स्थानीय उत्साहित भएका छन् । भारतको नयाँ दिल्लीबाट शनिबार

Scroll to Top