हमासलाई राष्ट्र संघको सहयोग ? UN कार्यालयबाट हमासलाई बिजुली

२८ माघ,एजेन्सी । इजरायलले शनिबार गरेको हवाई हमलामा गाजाको रफाह क्षेत्रमा कम्तीमा ४४ प्यालेस्टाइनी मारिएका छन् । जसमा एक तिहाइ बालबालिका रहेका छन् । इजरायलका प्रधानमन्त्रीले दक्षिणी गाजा सहरबाट हजारौं मानिसलाई स्थलगत आक्रमण गर्नुअघि त्यहाँबाट बाहिर निकाल्ने योजना तयार गर्न सेनालाई आग्रह गरेको केही घण्टापछि आक्रमण भएको हो। तर प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यस योजनाको विवरण… Continue reading हमासलाई राष्ट्र संघको सहयोग ? UN कार्यालयबाट हमासलाई बिजुली

प्रिमियर कप क्रिकेटःनेपालको अर्काे शानदार जित

२८ माघ,एजेन्सी । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले शानदार रुपमा लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले आइतबार खेलिएको आफ्नो दोस्रो खेलमा भुटानलाई आठ विकेटले पराजित गरेको हो । यसअघि आफ्नो पहिलो खेलमा नेपालले हङ्कङलाई पनि आठै विकेटको फराकिलो अन्तरले हराएको थियो । पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा… Continue reading प्रिमियर कप क्रिकेटःनेपालको अर्काे शानदार जित

साम्बाको टिमले तहल्का मच्चाउदै, अर्काे खेल पीएसजीसँग

२८ माघ,एजेन्सी । नेपाली राष्ट्रिय महिलाब फुटबल टोली तथा एपीएफ क्लबकी मुख्य फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ सम्मिलित एन अभान्ट ग्वेंगम्पले फ्रान्सको शीर्ष डिभिजन लिग डी १ एर्केमा तेस्रो जित निकालेको छ। शनिबार घरेलु मैदानमा भएको खेलमा साम्बा सम्मिलित ग्वेंगम्पले फ्लुरी ९१ लाई ३–१ गोल अन्तरले पराजित गरेको हो। फ्लुरी ९१ विरुद्धको खेलमा साम्बाले अन्तिम १५… Continue reading साम्बाको टिमले तहल्का मच्चाउदै, अर्काे खेल पीएसजीसँग

यौन दुर्व्यवहार मुद्दामा माफी दिएपछि राष्ट्रपतिको राजीनामा

२८ माघ, एजेन्सी । राजनीति सेवाको पद हो । जनतालाई सेवा गर्ने वचन दिएका तिनै राजनीतिक दलका नेताहरुबाट सार्वजनिक पदमा पुगेपछि उनीहरुले गर्ने कतिपय निर्णयले जनताको मनमा ठेस पुग्ने गर्दछ । यस्तो अवस्थामा राजनेताहरुले नैतिकताको उच्च उदाहरण प्रस्तुत गर्दै आफ्नो पदबाट नै राजनीमा दिने गर्दछन् । अहिले हंगेरीमा यस्तै घटना देखिएको छ । त्याहाकी राष्ट्रपति… Continue reading यौन दुर्व्यवहार मुद्दामा माफी दिएपछि राष्ट्रपतिको राजीनामा

विराटनगरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

२८ माघ, विराटनगर । विराटनगरको बरगाछीमा आइतबार बिहान ट्रकको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएको छ । दुहबी ९ घर भएका इलाका प्रशासन कार्यालय रंगेलीका कम्प्युटर अपरेटर अन्दाजी २५ वर्षीय नगेन कुमार चौधरीको मृत्यु भएको हो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर… Continue reading विराटनगरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

एसियन कपमा कतारले गर्याे कमाल,जोर्डनको सपना चकनाचुर

२८ माघ, एजेन्सी । कतारले एएफसी एसियन कप फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । शनिवार राति लुसेल रंगशालामा भएको फाइनलमा जोर्डनलाई ३–१ गोल अन्तरले हराउँदै घरेलु टोली कतारले उपाधि रक्षा गरेको हो । कतार साविक विजेताको रुपमा प्रतियोगितामा उत्रिएको थियो । यसअघि सन् २०१९ मा यूएईमा भएको प्रतियोगिता पनि कतारले जितेको थियो । त्यो… Continue reading एसियन कपमा कतारले गर्याे कमाल,जोर्डनको सपना चकनाचुर

बजेट अभावमा छट्पटाउँदै विराटनगरका मेयर ! सडकमा पार्किङ निषेध गर्ने निर्णयबाट किन ब्याक भए ?

२८ माघ, विराटनगर । सबैभन्दा नजिकको सरकारका रूपमा रहेको स्थानीय सरकारबाट जनताका धेरै नै अपेक्षा रहेको पाइन्छ । घरदैलोमै भेटिने भएकाले पनि स्थानीय सरकारसित जनताका अपेक्षा धेरै भएको देखिन्छ । पछिल्लो पटकको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिले कार्यभार सम्हालेको पनि २० महिना पूरा भएको छ । कतिपय स्थानीय सरकारबीच कामका विषयमा प्रतिस्पर्धा पनि भएको पाइन्छ ।… Continue reading बजेट अभावमा छट्पटाउँदै विराटनगरका मेयर ! सडकमा पार्किङ निषेध गर्ने निर्णयबाट किन ब्याक भए ?

रुसी सेना बनेका १४० नेपाली युवा उद्धारको पर्खाइमा

२७ माघ, एजेन्सी । रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन् थालेपछि आफन्तले उद्धारका लागि आग्रह गर्ने गरेका छन् । परराष्ट्र मन्त्रालयको पछिल्लो जानकारीअनुसार रुसी सेनामा भर्ना भएकामध्ये हालसम्म १२ नेपालीको मृत्यु भएको छ । पाँचजना युक्रेनी सेनाको कब्जामा छन् । कन्सुलर सेवा विभागमा करिब १४० जनाका परिवारका सदस्यले… Continue reading रुसी सेना बनेका १४० नेपाली युवा उद्धारको पर्खाइमा

वुमन्स प्रिमियर कपः नेपालको विजयी सुरुवात

२७ माघ, एजेन्सी । नेपालले वुमन्स प्रिमियर कप क्रिकेटमा विजयी सुरुवात गरेको छ । मलेसियामा आजदेखि सुरु भएको प्रतियोगितामा नेपालले समूह चरणको पहिलो खेलमा हङकङमाथि ८ विकेटको जित निकाल्दै सुखद सुरुवात गर्न सफल भएको हो । हङकङले दिएको ९४ रनको लक्ष्य नेपालले ओभरमा २ विकेट गुमाएर पुर्यायो । नेपालका लागि कप्तान इन्दु बर्माले ३३ बल… Continue reading वुमन्स प्रिमियर कपः नेपालको विजयी सुरुवात

अमेरिकी पत्रकारसँग पुटिनको दुई घण्टको अन्तर्वार्ताः के भने ?

Russian President Vladimir Putin takes part in a televised meeting with officials to discuss forest fires at a residence outside Moscow, Russia August 24, 2022. Sputnik/Mikhail Klimentyev/Kremlin via REUTERS

२७ माघ, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसलाई परास्त गर्न असम्भव छ भनेर पश्चिमा देशले बुझ्नुपर्ने बताएका छन् । अमेरिकी टेलिभिजन पत्रकार टकर कार्ल्सनलाई दिएको अन्तरवार्तामा पुटिनले अमेरिका, युरोपेली सङ्घ र नेटोले युक्रेनलाई सहयोग गरे पनि रुस पराजित हुने छैन भन्ने कुरा पश्चिमले बुझेको दाबी गरे । मस्कोस्थित पुटिन कार्यालयमा भएको अन्तर्वार्तामा पुटिनले… Continue reading अमेरिकी पत्रकारसँग पुटिनको दुई घण्टको अन्तर्वार्ताः के भने ?

शिक्षाक्षेत्रको सुधारका लागि विराटनगरमा दबाब यात्रा

२६ माघ,विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले शुक्रबार विराटनगरमा शिक्षाक्षेत्रको समग्र सुधारका लागि विद्यार्थी दबाब यात्राको आयोजना गरेको छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सगरमाथा एवम् जानकी प्रदेश संगठन सचिव एवम् केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपाने लगायतको सहभागितामा परिषद्ले राष्ट्रव्यापी शैक्षिक अभियान २०८० अन्तर्गत शिक्षाक्षेत्रको समग्र सुधारका लागि विद्यार्थी दबाब यात्राको आयोजना गरिएको हो… Continue reading शिक्षाक्षेत्रको सुधारका लागि विराटनगरमा दबाब यात्रा

देशभरको अधिकतम तापक्रम बढ्न थाल्यो

२६ माघ, काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशभर अधिकतम तापक्रम बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बिहान र बेलुका चिसो भए पनि दिउँसोको समयमा पारिलो घाम लाग्न थालेको छ । केही दिनपछि बिस्तारै न्यूनतम तापक्रम पनि बढ्दै जाने मौसमविद् सञ्जीव अधिकारीले बताए। आज दिउँसो काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियस पुग्न सक्ने… Continue reading देशभरको अधिकतम तापक्रम बढ्न थाल्यो

६० किलो सुन तस्करीमा मुछिएकालाई नेपाल ट्रष्टको जिम्मा

२६ माघ, काठमाण्डौ । राजश्व अनुसन्धान विभागले बरामद गरेको करिब ६० किलो सुन तस्करी प्रकरणमा आरोपी तत्कालीन अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई सरकारले नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरेको छ । अधिकारीलाई बुधबारको मन्त्रिपरिषद् बैठकले नेपाल ट्रस्टको कार्यकारी सचिवमा सरुवा गर्ने निर्णय गरेको हो । संघीय मामिला मन्त्रालयमा बसिरहेका अधिकारीलाई नेपाल ट्रष्टको कार्यालयको जिम्मेवारी दिइएको हो… Continue reading ६० किलो सुन तस्करीमा मुछिएकालाई नेपाल ट्रष्टको जिम्मा

सुन तस्करीका विषयमा माओवादी नेता महरासँग डेढ घण्टा बयान

२६ माघ, काठमाण्डौ । सुन तस्करी जाँचबुझ आयोगले पूर्वसभामुख एवम् माओवादी नेता कृष्णबहादुर महराको बयान लिएको छ । बिहीबार आयोगकै कार्यालय सिंहदरबारमा बोलाएर आयोगले महराको बयान लिएको हो । आयोगले बोलाएपछि महरा बयान दिन सिंहदारबारस्थित आयोगको कार्यालयमा पुगेका थिए। पहिलाको गृह मन्त्रालय भवनमा आयोगको कार्यालय खडा गरिएको छ। सोही कार्यालयमा अहिले महराको बयान लिएको हो… Continue reading सुन तस्करीका विषयमा माओवादी नेता महरासँग डेढ घण्टा बयान

नवाज सरिफले हारे चुनाव, इमरानका समर्थक १५४ स्थानमा अगाडि

२६ माघ, एजेन्सी । अस्थिरता र प्रतिपक्षलाई चुनाव नै लड्न नपाउने गरी प्रतिबन्ध लगाएर देशभरमा मोबाइल नेटवर्क बन्द गर्दै विहीबार सम्पन्न पाकिस्तानको आम निर्वाचनको सुरुवाटती परिणाम सार्वजनिक भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पूर्व प्रधानमन्त्री नवाज शरीफले मानसेरा सिटबाट चुनाव हारेका छन् । उनले स्वतन्त्र उम्मेदवार साहजादा गास्तासापबाट पराजय भोगेका हुन् । अर्काे सिटमा पनि… Continue reading नवाज सरिफले हारे चुनाव, इमरानका समर्थक १५४ स्थानमा अगाडि

पुटिनका प्रतिद्वन्द्वीको उम्मेदवारी नै खारेज

२६ माघ, एजेन्सी । रुसमा आगामी महिना राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ । यो चुनावमा भ्लादिमिर पुटिनलाई चुनौती दिँदै आफूविरुद्ध उठेका बोरिस नादेज्दिनको उम्मेदवारी खारेज भएको छ । त्यहाँको निर्वाचन आयोगले आफ्नो उम्मेदवारी खारेज गरेको भन्दै नादेज्दिनले सामाजिक सञ्जालमा बताएका थिए । पुटिनले युक्रेनमा छेडेको युद्धको बोरिस कट्टर विरोधी र आलोचक थिए । निर्वाचन आयोगका… Continue reading पुटिनका प्रतिद्वन्द्वीको उम्मेदवारी नै खारेज

साफको फाइनलमा पनि ११–११ गोल, उपाधि बाँडियो

२६ माघ,एजेन्सी । घरेलु टिम बंगलादेशले रेफ्रीबाट भएको टसको निर्णय नमानेपछि साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि बाँडिएको छ । बिहीबार बंगलादेशको ढाकामा भएको फाइनलमा घरेलु टिम र भारतले खेलको निर्धारित समयमा १–१ को बराबरी खेलेका थिए । यसपछि खेल पेनाल्टीमा पुगे पनि टाइब्रेकरमा ११–११ को बराबरी भएको थियो । निर्धारित समय र पेनाल्टीमा पनि खेल… Continue reading साफको फाइनलमा पनि ११–११ गोल, उपाधि बाँडियो

प्रजातन्त्र दिवस ३ दिन मनाइने, जताततै दीप, हेलिकोप्टरबाट पुष्पवृष्टि

२६ माघ, काठमाण्डौ । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मुल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो। बैठकले आगामी फागुन ६ गते प्रजातन्त्र दिवस केन्द्रित विशेष… Continue reading प्रजातन्त्र दिवस ३ दिन मनाइने, जताततै दीप, हेलिकोप्टरबाट पुष्पवृष्टि

एभरेष्ट इन्टरहाउस फुटबल सम्पन्न

२५ माघ, विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा जारी इन्टर हाउस फुटबल टुर्नामेन्ट आज सम्पन्न भएको छ । प्रतियोगितामा चार समूहबाट चार–चार हाउसले सहभागिता जनाएका थिए । ती मध्ये विजयी दुई दुई टीमले उपाधिका लागि आज प्रतिष्पर्धा गरेका हुन् । जस अन्तर्गत कक्षा कक्षा ३,४ र ५को समूहबाट कोशी र गण्डकी फाइनल खेलेका हुन्… Continue reading एभरेष्ट इन्टरहाउस फुटबल सम्पन्न

विराटनगर हार्डवेयर संघका व्यवसायीलाई विराट नर्सिङ होममा विशेष छुट

२५ माघ,विराटनगर । विराटनगर हार्डवेयर संघका व्यवसायी, त्याहा कार्यरत कर्मचारी र तिनका आश्रित परिवारका सदस्यहरुको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारमा विशेष छुट हुने भएको छ । विराटनगर हार्डवेयर संघ र विराट नर्सिङ होम प्रा.लि.बीच बिहीबार स्वास्थ्य उपचार छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएसँगै हार्डवेयर संघका व्यवसायी, त्याहा कार्यरत कर्मचारी र तिनका आश्रित परिवारका सदस्यहरुले विराटमा… Continue reading विराटनगर हार्डवेयर संघका व्यवसायीलाई विराट नर्सिङ होममा विशेष छुट

नोबेलमा जटिल ब्रेन ट्यूमरको सफल शल्यक्रिया

२५ माघ,विराटनगर । ब्रेन ट्यूमरु सुन्दा नै मानिसको आङ जिरिङ्ग हुन्छ । ब्रेन ट्यूमर भएका मानिसको पीडा, घर परिवारमा आई पर्ने आर्थिक, मानसिक समस्या र त्यसमा थप विरामीको उपचार सफल होला नहोला भन्ने डर । बयस्क र बृद्ध अवस्थाका विरामी भन्दा पनि कम उमेरका विरामी भयो भने त अझ धेरै त्रास र मानसिक पिडा ।… Continue reading नोबेलमा जटिल ब्रेन ट्यूमरको सफल शल्यक्रिया

टीकापुरको सरकारी जग्गा आरजुदेखि रेशमसम्मको नाममा

२५ माघ,विराटनगर । कैलालीको टीकापुरमा चर्चित ३० बिघा सरकारी जग्गा घोटाला प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा चलाउने निर्णय गरेको छ । आज बसेको अख्तियारको बैठकले टीकापुरस्थित ३० बिघा सरकारी जग्गा घोटाला प्रकरणमा विशेष अदालतमा मुद्दा लैजाने निर्णय गर्दै फाइल पनि विशेष अदालतमा पठाइसकिएको छ । अख्तियारका अधिकारीका अनुसार टीकापुरको जग्गा घोटाला प्रकरणमा साढे २… Continue reading टीकापुरको सरकारी जग्गा आरजुदेखि रेशमसम्मको नाममा

नेपालमा अहिलेसम्मै ठूलो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

२५ माघ काठमाण्डौ । नेपालमा ‘आइडेन्टिफिकेसन फर डेभलपमेन्ट (आईडी)’ सम्मेलन हुने भएको छ । आईडी विश्व बैंक समूहको संस्था हो । लगानी सम्मेलनको निर्देशक समितिको तेस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो जानकारी गराएका छन् । उनका अनुसार आगामी जुन महिनामा यस्तो सम्मेलन हुने भएको हो । यसको औपचारिक पत्र केही दिनमा आउने समेत उनले… Continue reading नेपालमा अहिलेसम्मै ठूलो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

संसारको दुर्लभ राहदानी, जुन ५ सय जनासँग मात्रै छ

२५ माघ, काठमाण्डौ । हामीले विश्वको सबैभन्दा बलियो पासपोर्टको बारेमा सुन्दै आएका छौं । जसमा विश्वमा सबैभन्दा शक्तिशाली पार्सपोर्ट जापान वा जर्मनीका पर्दछन् । राहदानीले कुनै पनि देशको शक्ति देखाउँछ । उदाहरणका लागि, जापानी राहदानी धारकहरूले भिसा बिना १९४ देशहरू भ्रमण गर्न सक्छन्। तर के तपाईलाई दुर्लभ राहदानी बारे थाहा छ ? विश्वको दुर्लभ राहदानी… Continue reading संसारको दुर्लभ राहदानी, जुन ५ सय जनासँग मात्रै छ

सर्वाधिक शान्ति सेना पठाउने देश बन्यो नेपाल ,कुन देशमा कति ?

२५ माघ,एजेन्सी । नेपाल संयुक्त राष्ट्रसंघका शान्ति स्थापना मिशनमा सबैभन्दा धेरै शान्ति सेना पठाउने देश बनेको छ । बंगलादेशलाई उछिन्दै नेपाल संयुक्त राष्ट्रसंघको शान्ति सेना मिशनमा सबैभन्दा धेरै शान्ति सेना पठाउने देश बनेको हो । हाल संयुक्त राष्ट्रसंघका विभिन्न मिशनमा कूल ६ हजार २ सय ४७ नेपालीहरुले योगदान गरिरहेका छन् । यसअघिको शीर्ष देश बंगलादेश… Continue reading सर्वाधिक शान्ति सेना पठाउने देश बन्यो नेपाल ,कुन देशमा कति ?

टीकापुर जग्गा घोटाला प्रकरणमा अख्तियारले मुद्दा चलाउने

२५ माघ,काठमाण्डौ । कैलाली, टीकापुरको चर्चित जग्गा घोटाला प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा चलाउने निर्णय गरेको छ । बिहीबार बसेको अख्तियारको बैठकले टीकापुरस्थित ३० बिघा सरकारी जग्गा घोटाला प्रकरणमा विशेष अदालतमा मुद्दा लैजाने निर्णय गरेको हो । अख्तियारको निर्णयअनुसार उक्त जग्गा घोटाला प्रकरणको फाइल बिहीबार नै विशेष अदालतमा पठाइसकिएको छ । अख्तियारका एकजना अधिकारीका… Continue reading टीकापुर जग्गा घोटाला प्रकरणमा अख्तियारले मुद्दा चलाउने

सुन्दर र स्वच्छ काठमाडौं बालेनको अभियान

२५ माघ,काठमाण्डौ । काठमाडौं महानगरपालिकाले महानगर भित्रका सार्वजनिक स्थलमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न मिल्ने झण्डै २ हजार सेट डस्टबिन (फोहोर दानी) राख्ने भएको छ। सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न १ हजार ९५० सेट फोहोर दानी राखिने महानगरपालिकाले जनाएको छ। फोहोर दानीको एउटा सेटमा २ वटा… Continue reading सुन्दर र स्वच्छ काठमाडौं बालेनको अभियान

८७८ दिन अन्तरिक्षमा बसेर नयाँ कीर्तिमान

२५ माघ,एजेन्सी । रूसको रोस्कोसमोस अन्तरिक्ष यात्रीले अन्तरिक्षमा सबैभन्दा लामो समय बसेर नयाँ कीर्तिमान बनाएका छन् । उनले आफ्नै एक सहकर्मीको अघिल्लो रेकर्ड तोडेर नयाँ कीर्तिमान बनाएका हुन् । रुसी अन्तरिक्ष यात्री ओलेग कोनोनेन्को सबैभन्दा लामो समय अन्तरिक्षमा बस्ने यात्रु बनेका छन्। ५९ वर्षीय ओलेगले ८७८ दिन १२ घण्टाभन्दा बढी अन्तरिक्षमा बिताएर यो रेकर्ड कायम… Continue reading ८७८ दिन अन्तरिक्षमा बसेर नयाँ कीर्तिमान

कतारको दबदबा, उपाधिका लागि जोर्डनसँग भिड्ने

२५ माघ,एजेन्सी । साविक विजेता कतार घरेलु मैदानमा जारी एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार अल थुमामा स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा ३ पटकको विजेता इरानलाई ३–२ ले पराजित गर्दै हराउँदै कतार लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको हो । यसअघि २०१९ म पहिलो पटक फाइनल पुग्दा कतारले उपाधि नै जितेको थियो… Continue reading कतारको दबदबा, उपाधिका लागि जोर्डनसँग भिड्ने

पाकिस्तानमा आज चुनाव,धाँधलीको आशंका

२५ माघ,एजेन्सी । पाकिस्तानमा आज आम निर्वाचनका लागि मतदान जारी छ । बढ्दो महँगीले आर्थिक सङ्कट झेलिरहेका बेला पाकिस्तानी नागरिक आउँदो पाँच वर्षका लागि आफ्नो राजनीतिक भविष्य तय गर्ने तयारीमा छन् । तर यो चुनावमा धाँधली हुने आशंकासमेत गरिएको छ । पाकिस्तानमा दुई सदनात्मक संसदीय प्रणाली छ । जसमा राष्ट्रिय सभाका धेरै सदस्य नागरिकले चुन्ने… Continue reading पाकिस्तानमा आज चुनाव,धाँधलीको आशंका

बेलायतका राजा थलिए, राजकुमारले लिए जिम्मेवारी

२५ माघ,एजेन्सी । बेलायतमा ७५ वर्षीय राजा चार्ल्स तृतीय क्यान्सरका कारण बिरामी परेपछि राजकुमार विलियमले शाही जिम्मेवारी सम्हालेका छन् । उनी चालर््सका जेठा छोरा हुन्, जो भावी राजासमेत हुन् । बेलायतमा जेठो सन्तान राजा वा रानी बन्ने व्यवस्था छ । चार्ल्सअघि उनकी आमा एलिजाबेथ रानी थिइन् । बुबा बिरामी परेपछि राजकुमार विलियमले बुधबारदेखि शाही जिम्मेवारी… Continue reading बेलायतका राजा थलिए, राजकुमारले लिए जिम्मेवारी

फरार जिबी राईका पार्टनर पूर्व डिआइजीको घरमा प्रहरीको छापा

२५ माघ,काठमाण्डौ । नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पूर्व डिआइजीको शंखमुलस्थित घरमा बुधबार राति छापा मारेको हो । सहकारी प्रकरणमा जिबी राईसँग मिलिभगत भएको हुनसक्ने आशंकामा उनको घरमा छापा मारेको हो । सूर्यदर्शन सहकारीसँग सम्बन्धित सर्भर उनको घरमा समेत रहेको आशंकामा प्रहरीले जोशीको… Continue reading फरार जिबी राईका पार्टनर पूर्व डिआइजीको घरमा प्रहरीको छापा

संसद क्यालेण्डरः पहिलो गाँसमै ढुंगा

२३ माघ, विराटनगर । सोमवारदेखि संघीय संसदको हिउँदे अधिवेशन शुरु भएको छ । नेपालको संसदीय अभ्यासमै पहिलोपटक प्रतिनिधिसभा र राष्ट्रियसभालाई क्यालेण्डर बनाएर चलाउने निर्णय गरिएको छ । दुवै सदनले माघ र फागुन महिनाका लागि क्यालेण्डर सार्वजनिक गरेका छन् । तर पहिलो गाँसमै ढुंगा भने जस्तै यसअघि अस्तव्यस्त रुपमा सञ्चालन हुँदै आएको संसदलाई व्यवस्थित गर्न पहिलोपटक… Continue reading संसद क्यालेण्डरः पहिलो गाँसमै ढुंगा

आज नेप्सेमा ९ अंकको वृद्धी

२३ माघ, काठमाण्डौ ।  मंगलबार सेयर बजार परिसूचक नेप्सेमा झन्डै १० अंकको वृद्धि भएको छ । अघिल्लो दिन १४ अंकले बढेको सूचकमा मंगलबार थप ९.४४ अंकको वृद्धि हुँदै २ हजार ८५.७१ अंकमा उक्लिएको हो । अघिल्लो दिन १४ अंकले नेप्से बढेको बजारमा २ अर्ब ४३ करोड रुपैयाँ बराबरको मात्र कारोबार हुँदा आज ९ अंकले नेप्से बढ्दै… Continue reading आज नेप्सेमा ९ अंकको वृद्धी

अरुण चौधरीलाई २ दिन भित्र छाड्नु पर्ने आदेशको चौतर्फी विरोध

२३ माघ, काठमाण्डौ । बाँसबारी छाला जुत्ता कम्पनीको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहितलाई २ दिन भित्र रिहा गर्न भनेर काठमाडौं जिल्ला अदालतले जारी गरेको आदेशप्रति चौतर्फी विरोध भएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको सोमबारको इजलासले व्यवसायी चौधरीसहित संजय ठाकुर र अजितनारायण सिंह थापालाई अनुशन्धानका लागि म्याद थप गर्दै हाजिर… Continue reading अरुण चौधरीलाई २ दिन भित्र छाड्नु पर्ने आदेशको चौतर्फी विरोध

अमेरिकामा कतै आँधी, त कतै डढेलो

२३ माघ, एजेन्सी । चिलीमा लागेको डढेलोका कारण अहिलेसम्म कम्तीमा ११२ जनाको मृत्यु भएको छ । सयौं घरहरू जलेर नष्ट भएका छन् । सुख्खा मौसम र तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेपछि देशको मध्य र दक्षिणी भागमा आपतकालीन अवस्था घोषणा गरिएको छ । शनिबार अधिकारीहरूले ‘प्रारम्भिक’ मृत्यु सङ्ख्या १० जनाभन्दा बढी भएको हुनसक्ने बताएपछि राष्ट्रपति गेब्रियल… Continue reading अमेरिकामा कतै आँधी, त कतै डढेलो

अदालतले नै सेवाग्राहीलाई पाइन्ट खोल्न लगायो

२३ माघ, काठमाण्डौ । ललितपुर जिल्ला अदालतले एक सेवाग्राहीलाई अदालत प्रवेश गर्नुअघि पाइन्ट खोल्न लगाएको छ । च्यातिएको पाइन्टमा भित्र पस्न नपाइने भन्दै धरानबाट गएका सेवाग्राहीलाई पाइन्ट खोल्न लगाएर भित्री ट्राउजरमा अदालतमा प्रवेश गराएको अधिवक्ता दिनेश राज सत्यालले सामाजिक सञ्जालमाफर्त जानकारी दिएका छन् । उनले आफ्नो क्लाइन्ट रहेका सेवाग्राही प्रतिउत्तर फिराउने म्यादका लागि आएको र… Continue reading अदालतले नै सेवाग्राहीलाई पाइन्ट खोल्न लगायो

विदेशिएका नेपालीको भरमा देशः२५ प्रतिशतले बढ्यो रेमिट्यान्स

२३ माघ, काठमाण्डौ । चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपालमा रेमिट्यान्सको आप्रवाह २५.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको रिपोर्ट सार्वजनिक गर्दै चालू आर्थिक वर्षको ६ महिनामा २५.३ प्रतिशतभन्दा धेरैले रेमिट्यान्स बढेको जानकारी दिएको हो । पुस मसान्तसम्म आइपुग्दा रेमिट्यान्स २५.३ प्रतिशतले बढेर ७३३ अर्ब २२ करोड पुगेको… Continue reading विदेशिएका नेपालीको भरमा देशः२५ प्रतिशतले बढ्यो रेमिट्यान्स

गौतमबुद्ध क्रिकेट रंगशाला बन्ने पक्का , ७५ करोड बजेट सुनिश्चित

२३ माघ, एजेन्सी । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक बजेट सुनिश्चित भएको छ । रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारको बैठकले बजेट सुनिश्चित गरेको हो । रंगशाला निमार्णका लागि बजेट सुनिश्चित गरिएको भन्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रंगशाला हाम्रै पालामा बन्ने बताएकी छन् । प्रदेश सरकारबाट बजेट सुनिश्चित भएपछि मेयर दाहालले रंगशाला… Continue reading गौतमबुद्ध क्रिकेट रंगशाला बन्ने पक्का , ७५ करोड बजेट सुनिश्चित

आज नेपालले भारतविरुद्ध खेल्दै

२३ माघ, एजेन्सी । बंगलादेशमा जारी साफ यु–१९ महिला च्याम्पियनशिप अन्तर्गत राउण्ड रोबिन चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज भारत विरुद्ध खेल्दै छ । खेल नेपाली अनुसार २ः४५ बजे ढाका स्थित वीर श्रेष्ठ सिपाही मुस्तफा कमल स्टेडियममा सुरु हुने छ । फाइनल पुग्नका लागि नेपाललाई आजको खेल जित्नै पर्ने दवाव छ । उता भारत भने बराबरी… Continue reading आज नेपालले भारतविरुद्ध खेल्दै

अमेरिकी हवाइ बेसमा ड्रोन आक्रमण

२३ माघ,एजेन्सी । सिरियामा रहेको अमेरिकी हवाइ बेसमा ड्रोन आक्रमण भएको छ । ड्रोन आक्रमणमा अमेरिकी सैनिकका सहयोगी ६ कुर्दिस लडाकु मारिएका छन् । केही घाइते भएको आशंका छ । सीरियन डेमोक्रेटिक फोर्सेज एसडीएफका अनुसार पूर्वी प्रान्त दीर अल–जौर स्थित अल–उमर तेल क्षेत्रमा रहेको कमाण्डो प्रशिक्षण केन्द्रमा ड्रोन आक्रमण भएको हो । इरान समर्थित मिलिसिया… Continue reading अमेरिकी हवाइ बेसमा ड्रोन आक्रमण

 राजा चार्ल्सलाई क्यान्सर, २४सै घण्टा निगरानी

२३ माघ, एजेन्सी । बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको छ । बकिंघम प्यालेसले विज्ञप्ति जारी गर्दै राजालाई क्यान्सर देखिएको पुष्टि गरेको हो । क्यान्सर पुष्टि भएसँगै उनको उपचार शुरु भएको बकिङ्घम प्यालेसले जनाएको छ । भर्खरै बढेको प्रोस्टेटको लागि उपचारको क्रममा उनमा क्यान्सर पत्ता लागेको थियो । दरबारले राजालाई कस्तो प्रकारको क्यान्सर भएको हो… Continue reading  राजा चार्ल्सलाई क्यान्सर, २४सै घण्टा निगरानी

रविविरुद्ध कसले दियो जाहेरी, अब के हुन्छ ?

२३ माघ, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका विद्यार्थी नेता दीपेश पुनसहितका व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध पोखराको सूर्यदर्शन सहकारीका वचतकर्ताले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका छन् । सहकारी पीडितहरुले रास्वपा सभापति लामिछाने, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरासमेत रहेका अखिल क्रान्तिकारीका महासचिव दिपेश पुन, पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन, नेचर… Continue reading रविविरुद्ध कसले दियो जाहेरी, अब के हुन्छ ?

के हुथीसंग जित्न नसक्ने युद्ध लड्दैछ अमेरिका ?

२२ माघ, विराटनगर । इरानले सिरिया र इराकमा भएको अमेरिकी हमलालाई रणनीतिक गल्ती भएको बताएको छ । अमेरिकाले इरान समर्थित समूहहरुको कयौं ठेगानामा शुक्रबारदेखि आक्रमण सुरु गरेको छ । जोर्डनमा आफ्ना तीन सैनिक मारिएपछि अमेरिकाले जवाफी कारबाही सुरु गरेको हो । यसका लागि उसले इरानलाई दोष लगाएको छ । तर इरानले भने अस्वीकार गरेको छ… Continue reading के हुथीसंग जित्न नसक्ने युद्ध लड्दैछ अमेरिका ?

भारतसँगको दुश्मनी माल्दिभ्सलाई भारी पर्याे

२२ माघ ,काठमाण्डौ । माल्दिभ्सको आफ्नो समर्वभौमसत्ता र स्वाधिनताका लागि देशभित्र रहेका भारतीय सैनिकहरुलाई फिर्ता पाउने निर्णयपछि भारतसँगको सम्बन्धमा चिसोपना आएको छ । बसैनिक फिर्ताको अल्टिमेटमदेखि भारतसँग भएका केही सम्झौता समेत मल्दिभ्सले तोडेपछि यसको असर अहिले माल्दिभ्सको पर्यटन क्षेत्रमा परेको छ। विदेशी पर्यटकको मामिलामा छिमेकी श्रीलंकाले माल्दिभ्सलाई पछि पारेको छ । माल्दिभ्सलाई पृथ्वीको स्वर्ग भनिन्छ… Continue reading भारतसँगको दुश्मनी माल्दिभ्सलाई भारी पर्याे

रोनाल्डो र नेयमारको जन्मदिन एकैदिन

२२ माघ ,एजेन्सी । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको आज जन्मदिन । आजबाट उनी ३९ वर्ष लागेका छन् । रोनाल्डोको जन्म सन् १९८५ फेब्रुअरी ५ मा पोर्चुगलको फुन्चालमा भएको थियो । विश्वकप उपाधिबाहेक विश्व फुटबलमा पाउनुपर्ने सबै उपाधि उनले प्राप्त गरिसकेका छन् । उनलाई यो समयको एक महान फुटबलर मानिन्छ । फोर्ब्सका अनुसार रोनाल्डो विश्वकै सबैभन्दा… Continue reading रोनाल्डो र नेयमारको जन्मदिन एकैदिन

काभ्रेबाट ७३ बोरा गाँजासहित ३ जना पक्राउ

२२ माघ ,काठमाण्डौ । प्रहरीले काभ्रेको पनौतीबाट ७३ बोरा गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पनौती नगरपालिका वडा नम्बर ५ आइटी पार्कमा जाँचका क्रममा प्लास्टिकका विभिन्न आकारका ७३ बोरामा दुई सय ८५ केजी गाँजासहित तीन जनालाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रकाउ पर्नेमा गाडी चालक नुवाकोटको विदुर नगरपालिका–११ घर… Continue reading काभ्रेबाट ७३ बोरा गाँजासहित ३ जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एक सिंगे गैंडा मृत फेला

२२ माघ ,काठमाण्डौ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एक सिंगे गैंडा मृत भेटिएको छ।वीरेन्द्रनगर मध्यवर्ती सामुदायिक वनको क्षेत्रमा गैंडा मृत भेटिएको हो।होटल जंगल भिल्ला नजिकै राप्ती नदीको किनारमा केहीबेर अघि शरीरमा चोट लागेको अवस्थाको मृत गैंडा भेटिएको भरतपुर महानगरपालिका वडा नम्बर २३ का वडाध्यक्ष दीपक दवाडीले जानकारी दिए। चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले… Continue reading चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एक सिंगे गैंडा मृत फेला

क्यालिफोर्नियामा खतरनाक आँधी

२२ माघ ,एजेन्सी । अमेरिकामा हिउँदे आँधीका कारण जनजीवन अस्तव्यस्त भएको छ । खासगरी क्यालिफोर्नियामा यसको गम्भीर असर परेको छ । गभर्नर गेभिन न्यूजमले दक्षिणी क्यालिफोर्नियाका आठ काउन्टीहरूका लागि आपतकालीन अवस्थाको घोषणा नै गरेका छन् । अमेरिकी सञ्चार माध्यमका अनुसार हिउँदको आँधीले राज्यको धेरै भागमा उच्च हावा, क्षति पु¥याउने वर्षा र भारी हिमपातको साथ प्रभाव… Continue reading क्यालिफोर्नियामा खतरनाक आँधी

म्यान्मार–बंगलादेश सीमामा भिडन्त

२२ माघ,एजेन्सी । म्यान्मारमा बंगलादेशको सीमा नजिकै लडाइँ भएको छ । सहायता एजेन्सी डाक्टर्स विदआउट बोर्डर्स (एमएसएफ) ले कक्स बजारमा आफ्ना चिकित्सिकले ‘बंगलादेश–म्यान्मार सीमामा लडाइँपछि ठूलो सङ्ख्यामा बिरामी आएको’ बताएको छ । आइतबार साँझ १७ बिरामीलाई कुटपालोङ अस्पतालमा भर्ना गरिएको एमएसएफले बताएको छ । उसले बिरामीहरूको राष्ट्रियताका बारेमा थप जानकारी दिएको छैन । बंगलादेशका गृहमन्त्री… Continue reading म्यान्मार–बंगलादेश सीमामा भिडन्त

आज शेयर बजारमा दोहोरो अङ्कको वृद्धी

२२ माघ ,काठमाण्डौ । शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । लगातार तीन दिन घटेको शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ५७ अङ्कले घटेर दुई हजार ७६ दशमलव ५७ विन्दुमा पुगेको छ ।आज होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेको छ । आज नेपाल… Continue reading आज शेयर बजारमा दोहोरो अङ्कको वृद्धी

हुथी विद्रोही को हुन् ? कति छ शक्तिशाली ?

२२ माघ ,एजेन्सी । यमनका हुथी विद्रोहीहरूले विश्वका केही शक्तिशाली देशका सेनाहरूलाई अहिले अल्झाएर राखेका छन् । तिनीहरूले अझै पनि अमेरिका, बेलायत वा इजरायलसँग जोडिएको मान्ने लाल सागर हुँदै जाने कुनै पनि कार्गो जहाजमा मिसाइलहरू प्रहार गरिरहेका छन्। यसबाहेक अन्य देशका जहाजलाई पनि निशाना बनाएका छन् । यी आक्रमणहरूले विश्वव्यापी व्यापारमा पहिले नै ठूलो प्रभाव… Continue reading हुथी विद्रोही को हुन् ? कति छ शक्तिशाली ?

Powerful ceo of the world

२२ माघ ,एजेन्सी । विश्वका धनाढ्यहरुको सूचीमा शीर्ष १० भित्र पर्न नसकेका भारतीय अर्बपति मुकेश अम्बानी विश्वकै शक्तिशाली सीईओको सूचीमा भने दोस्रो स्थानमा परेका छन् । ब्रान्ड गार्जियनशिप इन्डेक्स २०२४ मा लगातार दोस्रो वर्ष पनि उनी दोस्रो स्थानमा रहेका हुन् । यो सूचीको पहिलो स्थानमा भने चिनियाँ बहुराष्ट्रिय प्रविधि कम्पनी टेन्सेन्टका सीईओ हुआतेङ मा रहेकाछन्… Continue reading Powerful ceo of the world

इन्टरपोलले कुन अपराधका लागि कुन नोटिस जारी गर्छ ?

epa04703664 Security cameras pictured against the Interpol logo on the Interpol Global Complex for Innovation building (IGCI) in Singapore, 14 April 2015. Interpol's first digital crime centre was officially opened in Singapore on 13 April 2015. Complementing its headquarters in Lyon, the Interpol Global Complex for Innovation (ICGI) will support international policing efforts against cybercrime, as well as research and capacity building in online security. EPA/WALLACE WOON

२२ माघ ,एजेन्सी । सन् १९२३ मा स्थापना भएको इन्टरपोलमा हाल १ सय ९६ सदस्य राष्ट्रहरू छन्। नेपाल इन्टरपोलको १००औँ सदस्य राष्ट्र हो। हरेक सदस्य राष्ट्रमा विश्वभरिका सदस्य राष्ट्रहरूसँग सम्पर्क गर्न एक सम्पर्क केन्द्र स्थापना गरिएको हुन्छ, जसलाई नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) भनिन्छ। नेपाल प्रहरी संगठनका प्रहरी प्रमुखले हेड अफ एनसीबीको भूमिका निर्वाह गर्ने व्यवस्था… Continue reading इन्टरपोलले कुन अपराधका लागि कुन नोटिस जारी गर्छ ?

कस्तो रहनेछ आजको मौसम ?

२२ माघ ,काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।अहिले बिहान कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदलीको अवस्था रहेको महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा तथा देशका बाँकी भू–भागको मौसम मुख्यतया सफा… Continue reading कस्तो रहनेछ आजको मौसम ?

आज देशभरका सिनेमा हल बन्द, कारण के हो ?

२२ माघ ,काठमाण्डौ । आज देशभरका सिनेमा हल बन्द भएका छन् । नेपाल चलचित्र संघले आज देशभरका सिनेमा हल बन्द गरेको छ । सरकारले अव्यवहारिक कर लगाएको विरोधमा आज साङ्केतिक रूपमा मुलुकभरका फिल्म हल बन्द गरिएको संघले जनाएको छ । सङ्घले चलचित्र क्षेत्रलाई विभिन्न करको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारिएको भन्दै मूल्य… Continue reading आज देशभरका सिनेमा हल बन्द, कारण के हो ?

फिफा विश्वकप २०२६ः उद्घाटन मेक्सिको, फाइनल न्यु जर्सीमा

२२ माघ ,एजेन्सी । सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको उद्घाटन खेल मेक्सिकोमा र फाइनल खेल अमेरिकामा हुने भएको छ । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले सार्वजनिक गरेको खेल तालिका अनुसार ११ जुनमा मेक्सिकोको अज्टेका स्टेडियममा उद्घाटन खेल हुनेछ । उद्घाटन खेलमा मेक्सिकोले खेल्नेछ । यस्तै अमेरिका इस्ट रदरफोर्ड, न्यु जर्सीको मेटलाइफ स्टेडियममा… Continue reading फिफा विश्वकप २०२६ः उद्घाटन मेक्सिको, फाइनल न्यु जर्सीमा

मेसी नखेलेपछि दर्शकले फिर्ता मागे टिकट, सरकारले माग्यो जवाफ

२२ माघ ,एजेन्सी । प्रि–सिजन टुरका लागि साउदी पछि हङकङ पुगेको अमेरिकी क्लब इन्टर मियामीको हङकङ–११ विरुद्धको मैत्रीपूर्ण खेलमा इन्टर मियामीले अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई नखेलाएपछि हङकङ सरकार र समर्थक आक्रोशित बनेका छन् । आइतबार दिउँसो भएको खेलमा मियामीले मेसीबिनै हङकङ–११ विरुद्ध ४–१ को सहज जित निकालेको थियो । तर, मियामीले मेसीलाई बेन्चमै राखेपछि मैदानमा… Continue reading मेसी नखेलेपछि दर्शकले फिर्ता मागे टिकट, सरकारले माग्यो जवाफ

मेनुका पौडेल इन्डियन आइडलबाट आउट

२२ माघ ,काठमाण्डौ । भारतीय रियालिटी शो ‘इन्डियन आइडल’को उपाधि दाबेदार मानिएकी नेपालकी मेनुका पौडेल सो प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । ’इन्डियन आइडल’ सिजन १४ को उत्कृष्ट १० प्रतिस्पर्धीभित्र परेकी मेनुका आइतवारको एपिसोडमार्फत् बाहिरिएकी हुन् । मेनुकाले सामाजिक सञ्जालमार्फत् आफू इन्डियन आइडलको प्रतिस्पर्धाबाट बाहिरिएको जानकारी दिँदै आउँदो दिनमा सङ्गीतलाई निरन्तरता दिने बताएकी छिन् । उनी टप… Continue reading मेनुका पौडेल इन्डियन आइडलबाट आउट

धरहराको पार्किङ बन्द गर्न भनेपछि बालेन “अनकन्ट्रोल”

२२ माघ ,काठमाण्डौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले हालै धरहरा परिसरमा महानगरले सञ्चालनमा ल्याइएको निःशुल्क पार्किङ कुनै पनि अवस्थामा बन्द नहुने बताएका छन् । पार्किङ बन्द गर्न पत्र आएपछि उनले आक्रोशसमेत व्यक्त गरेका छन् । तर, कसले निःशुल्क पार्किङ बन्द गर्न पत्र पठायो उनले खुलाएका छैनन् । यद्यपि शहरी विकास मन्त्रालयले समन्वय नै नगरी… Continue reading धरहराको पार्किङ बन्द गर्न भनेपछि बालेन “अनकन्ट्रोल”

क्यानडा सिरिज र लिग–२ का लागि नेपाली टोलीको घोषणा

२२ माघ ,काठमाण्डौ । नेपाल क्रिकेट संघले यसै साता क्यानडासँग खेलिने एकदिवसीय सिरिज र अर्को साता हुने आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सिरिजका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ । प्रशिक्षक मोन्टी देशाईले रोहित पौडेलको नेतृत्वमा दुई फरक टोली घोषणा गरेका हुन् । दे शाईले क्यानडाविरुद्धको सिरिजमा केही युवा र नयाँ खेलाडीलाई अवर दिएका छन्… Continue reading क्यानडा सिरिज र लिग–२ का लागि नेपाली टोलीको घोषणा