NepalTimes

समाज

निर्मला घटनाका प्रत्यक्षदर्शी भन्नेसँग सीआईबीको सोधपुछ

२८ कार्तिक , काठमाण्डौ। ६ वर्षदेखि रहस्यमय रहेको कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या घटनामा आफू प्रत्यक्षदर्शी रहेको भन्दै सुरक्षाको...

Read moreDetails

बहालवाला मन्त्री जोडिएको जापान काण्ड

२७ कार्तिक , विराटनगर । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारी मुछिएको मानव तस्करी प्रकरणमा थप दुई जना...

Read moreDetails

भारतका शहीद भगत सिंह पाकिस्तानका आतंकवादी

२७ कार्तिक ,एजेन्सी । भारतले आन्तरिक तथा अन्तराष्ट्रिय फोरमहरुमा समेत पाकिस्तानलाई आतंकवादको समर्थन गरेको आरोप लगाउँदै आएको अवस्थामा पाकिस्तानले भारतकोको...

Read moreDetails

निर्मला पन्तको बलात्कारका प्रत्यक्षदर्शीे,जसले चिन्छन् कुकृत्यकारी

२७ कार्तिक ,विराटनगर। कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ वर्ष बितिसकेपनि अहिलेसम्म रहस्यमय नै रहेको यो घटनामा एक...

Read moreDetails

जापानमा मानव तस्करी गर्न अमेरिकामा बनेको थियो योजना

२६ कार्तिक, काठमाण्डौ । कोशी प्रदेशमा नेकपा एमाले सांसद लिलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेको सूचना प्रदेश सभाले सार्वजनिक गरेको छ...

Read moreDetails

बागलुङमा पिकअप दुर्घटनाःचालकसहित ५को मृत्यु,बोलेरोमा २० यात्रु

२६ कार्तिक, काठमाण्डौ। केही दिनयता दिनहुँ यात्रुवाहक सवारीसाधन दुर्घटनामा परिरहेका छन् । जसमा परि कयौंले ज्यान गुमाएका छन् । आज...

Read moreDetails

मिथिलाञ्चलमा सामा चकेवा पर्वको रौनक

२५ कार्तिक , विराटनगर । मिथिलाञ्चल क्षेत्रले संस्कृतिको संरक्षणका लागि पहिलेदेखि नै चाडपर्वहरुको आड लिएको पाइन्छ । जीवनको आदर्श र...

Read moreDetails

ओशोका ‘लुकेका तथ्य’ थाहा पाउने अवसर नेपालमै

२० कार्तिक , काठमाण्डौ। विख्यात धर्मगुरु एवं महान् दार्शनिक ओशो अर्थात रजनिशका बारेमा नेपालमा अन्तरक्रिया हुने भएको छ । आगामी...

Read moreDetails

काठमाडौंसहित तराई÷मधेसमा छठपर्वको तयारी सुरु

१९ कार्तिक, विराटनगर । तिहार सकिएसँगै तराई÷मधेसमा छठपर्वको रौनक सुरु भएको छ। सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि...

Read moreDetails

आज केही ठाउँमा हल्का वर्षा

१९ कार्तिक, काठमाण्डौ । नेपालमा अहिले पश्चिमी र स्थानीय वायुसँगै भारतको पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव...

Read moreDetails

अफगानिस्तानमा एकैपटक १०० जोडी विवाह बन्धनमा बाँधिए

१८ कार्तिक , एजेन्सी । उत्तरी अफगानिस्तानको सारी पुल प्रान्तमा सामूहिकरूपमा १०० जोडी विवाह बन्धनमा बाँधिएका छन् । विवाह समारोहमा...

Read moreDetails

कश्मीरमा ३६ घण्टामा सुरक्षा बल र आतंककारीबीच तीनवटा भिडन्त

१८ कार्तिक , एजेन्सी । कश्मीरमा ३६ घण्टामा सुरक्षा बल र आतंककारीबीच तीनवटा भिडन्त भएको छ । जसमा चार सैनिक...

Read moreDetails

बहिनीहरूको हातबाट टीका लगाएर तिहारको समापन, प्रधानमन्त्री ओलीले दिए शुभकामना

१८ कार्तिक , काठमाण्डौ। यसपालिको तिहार पर्वको अन्तिम दिन भाइटीकाको उल्लासपूर्ण वातावरणमा दाजुभाइ र बहिनीहरूले परम्परागत रीतिरिवाज अनुसार एक अर्कालाई...

Read moreDetails

भाइटीकाको शुभ साइत ११ः३७ बजे, आजै किजा पूजा

१८ कार्तिक , विराटनगर । यस वर्षको तिहारको पाँचौं अर्थात अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था...

Read moreDetails

के युवाले सँधै दल र नेताको गुणगान मात्रै गाउने हो ?

१६ कार्तिक , काठमाण्डौ। नेपालमा समेत प्रत्येक वर्ष १२ अगस्टमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउदै आइरहेका छ । युवा दिवसमा युवा...

Read moreDetails

लक्ष्मीपूजामा देशभर झिलिमिली पारेर पनि भारतमा विद्युत बिक्री

१६ कार्तिक , काठमाण्डौ। नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँशीको दिन भए पनि आज कुनै तिहारको पर्व नपरेको...

Read moreDetails

भक्तपुरका प्रजापती समुदाय माटोका भाँडा बनाउन व्यस्त

१३ कार्तिक , काठमाण्डौ। तिहार शुरु हुन लागेसँगै यतिबेला भक्तपुरका प्रजापती समुदाय माटोका भाँडा बनाउन व्यस्त छन् । माटोका पालादेखि...

Read moreDetails

काठमाडौंमा प्लास्टिकका माला बेचे कारबाही, फूल बेच्न तोकिए ४६ स्थान

१३ कार्तिक , काठमाण्डौ। काठमाडौं महानगरपालिकाले लाखौं रुपैयाँ बराबरको प्लास्टिकका पुष्पगुच्छा, फूलमाला जफत गरेको भोलिपल्ट काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह...

Read moreDetails

धनतेरसमा सुनचाँदी, भाँडाकुँडा किन किन्ने ?

१३ कार्तिक , काठमाण्डौ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । धनतेरसको दिन नयाँ भाँडाकुडा र...

Read moreDetails

रास्वपाको पोखरा आन्दोलन आजैदेखि सकिने,अब के गर्छ रास्वपा ?

८ कार्तिक , काठमाण्डौ । सहकारीको रकम अपचलन र संगठित अपराध अभियोगमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई आज जिल्ला...

Read moreDetails

बिहीबारसम्मै पहाडी क्षेत्रमा वर्षा, कहिले खुल्छ मौसम ?

६ कार्तिक , काठमाण्डौ । नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिसकेपछि पनि अहिले देशका विभिन्न भागमा वर्षा भइरहेको छ । र यसको...

Read moreDetails

बिहारमा अवैध मदिरा सेवन गर्दा २० जनाको मृत्यु

२ कार्तिक , एजेन्सी । भारतको पूर्वी राज्य बिहारमा अवैध मदिरा सेवन गरेपछि गत तीन दिनमा २० जनाको मृत्यु भएको...

Read moreDetails

कानूनी राज्यमा ‘जनकारवाही’, कहाँ छ सरकार ?

१ कार्तिक ,काठमाण्डौ । मोहन वैद्य किरण समूहबाट फुटेर हालै गठित धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमतले) दाङका एक मिटरब्याजीमाथि ‘जनकारवाही’...

Read moreDetails

मारवाडीको प्रभावमा पर्यटन मन्त्री, धर्मशाला खाली नगर्ने

१ कार्तिक , काठमाण्डौ । सर्वाेच्च अदालतको आदेश र सरकारको निर्णयपछि पशुपति गौशाला धर्मशाला खाली गराउन गएको काठमाडौं महानगर प्रहरीलाई...

Read moreDetails

बीपी राजमार्ग खुल्यो,प्रशासन भन्छ पहिरोबाट बच्नु

२८ असोज, काठमाण्डौ । लगातारको वर्षापछि आएको बाढीपहिरोका कारण अवरुद्ध बीपी राजमार्गमा भोलि मंगलबारदेखि सबैप्रकारका अनुमतिप्राप्त सवारीहरु चल्ने भएका छन्...

Read moreDetails

सलमान खानदेखि बाबा सिद्दिकीसम्म … ११ महिना ७ घटना 

२८ असोज,एजेन्सी । भारतको आर्थिक राजधानी मुम्बई राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता र तीन पटकका विधायक बाबा सिद्दिकीको सार्वजनिक रुपमा...

Read moreDetails

‘मनसुन’ प्रणालीमा फेरबदलको कारण ‘जलवायु परिवर्तन’

२७ असोज , काठमाण्डौ । जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धि भई मनसुन प्रणालीमा पनि फेरबदल भएको जलवायु विज्ञहरुले बताएका...

Read moreDetails

हेटौँडा–काठमाडौं जाँदा वैकल्पिक सडक प्रयोग गर्नु

२७ असोज , विराटनगर । चाडपर्वको बेला राजमार्ग अवरुद्ध हुँदा यतिबेला यात्रुहरुले निकै सास्ती पाएका छन । यसपालि अशोज दोश्रो...

Read moreDetails

आज पनि तीन प्रदेशमा वर्षा

२७ असोज , काठमाण्डौ। नेपालबाट हिजोमात्रै मनसुन बाहिरिए पनि आज केही प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम...

Read moreDetails

टीकाको दिन पनि विदेशिनेहरूको लर्को

२६ असोज , काठमाण्डौ। आज विहान सुनसान देखिएको काठमाडौंका सडकहरु दिउँसोदेखि भने मानिसहरुको चहलपकल बढेको छ । बिहान ११ बजेर...

Read moreDetails

पूर्वराजाले ४ बजेपछि सर्वसाधारणलाई टीका लगाइदिने

२६ असोज ,काठमाण्डौ। दुर्गापक्षको मुख्य दिन बडा दसैँमा आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं...

Read moreDetails

विपद्को शोकमा प्रधानमन्त्री,दशैंको टीका नलगाइदिने

२५ असोज , काठमाण्डौ। हिन्दू धर्मावलम्बी नेपालीहरूको महान् चाड बडादशैँ अन्तर्गत आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी अर्थात टीका भोलि...

Read moreDetails

चिउराको प्रतिस्पर्धाःताइचिन चिउरालाई तराईको चिउराले उछिन्यो

२५ असोज ,  काठमाण्डौ ,एजेन्सी । अन्य समयको तुलनामा प्रायः दशैँताका चिउराको महत्व बढी हुन्छ । दशैँमा चिउरा कुटेर खाने...

Read moreDetails

बीपी राजमार्गमा पहिरो, सडक पुनः पूर्णरुपमा अवरुद्ध

२५ असोज , काठमाण्डौ। दुई हप्ताले बन्द रहेर आजदेखि संचालनमा आएको बीपी राजमार्ग फेरि अबरुद्ध भएको छ । सुख्खा पहिरोका...

Read moreDetails

सुपर पावर अमेरिका आँधीले हल्लियो, ३० लाख घरमा अन्धकार

२५ असोज , एजेन्सी । अमेरिकी अधिकारीहरूले मिल्टन आँधीका कारण हालसम्म १६ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। आगामी दिनमा...

Read moreDetails

नेपाली र अमेरिकी समलिंगी पुरुषको हिन्दु र क्रिश्चियन विधिमा विवाह

२५ असोज ,काठमाण्डौ। नेपाली र अमेरिकी युवकको एक जोडीले बिहीबार समलिंगी विवाह गरेको छ। नेपाली युवक प्रजित बुढाथोकी र अमेरिकी...

Read moreDetails

सिद्धिचरण राजमार्गमा पहिरो, कटारी–घुर्मी सडक पूर्णबन्द

२५ असोज , काठमाण्डौ। आज कोशी लगायत मधेस प्रदेशको अधिकांश भू–भाग र बागमती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको...

Read moreDetails

इन्स्पेक्टर नै ‘हनी ट्रयाप’मा फसाउने,एसपी पनि तानिए

२४ असोज ,  एजेन्सी । ललिपुरका एक व्यवसायीलाई ‘हनी ट्रयाप’मा पारेर ३० लाख रुपैयाँ असुल गरेको एक चर्चित घटना हो...

Read moreDetails

दशैँमा पनि ब्यालेन्स डाइट आवस्यक छ ?

२४ असोज , काठमाण्डौ। यतिबेला दशैँको माहोल छ । मांसाहारीका लागि दशैंको विशेष परिकार मासु हो । यतिबेला घरघरमा आआफ्ना...

Read moreDetails

रहेनन् रतन टाटा, धर्मपुत्र थिए उनका पिता, कसरी बने टाटा ?

२४ असोज , एजेन्सी । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उद्योगपति टाटाको उपचारका क्रममा...

Read moreDetails

अमेरिकामा एकपछि अर्को विपद्ः जमिन भासिने र पहिरोको जोखिम

२२ असोज , एजेन्सी । अमेरिकालाई एकपछि अर्को शक्तिशाली आँधीले दुःख दिन थालेको छ । त्यहाँ हेलेन आँधीले भएको क्षति...

Read moreDetails

नेपालमा एकैसाथ तीन मौसमी प्रणाली, के असर गर्छ ?

२२ असोज , काठमाण्डौ। नेपालको मौसममा अहिले तीन प्रणालीको एकैसाथ प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी,...

Read moreDetails

सन्दीपविरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

२२ असोज ,काठमाण्डौ। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा अब सर्वोच्च अदालतसम्म नपुग्ने भएको छ । यसअघि सर्वोच्च अदालतमा पुनरावेदन गर्ने सरकारी...

Read moreDetails

दशैंको पिङ एकादेशको कथा ? हराए रोटेपिङ र जाँतेपिङ

२१ असोज ,काठमाण्डौ। दशैं–तिहार भन्नासाथ सँगसँगै पिङ समेत जोडिएर आउने गरेको छ । यसैले त विगतका वर्षमा ग्रामीण भेगमा रोटेपिङ...

Read moreDetails

फूलपातीमा ३ फिल्मः विराज, दिपक कि जितु कसले तान्ला दर्शकको मन ?

२१ असोज ,काठमाण्डौ। लामो समयको प्रतिपक्षापछि दशैंको अवसर पारेर प्रतिक्षित चलचित्रहरु प्रर्दशनको तयारीमा छन् भने दशैं सुरु भएसँगै घटस्थापनादेखि बेहुली...

Read moreDetails

आज ४ प्रदेशमा वर्षाः सुदूरपश्चिममा पश्चिमी वायु

२१ असोज ,काठमाण्डौ। नेपालबाट मनसुन बाहिरिने क्रम सुरु भएपनि हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव...

Read moreDetails

नरेश भट्टको सातिर दिमाग, जसले अमेरिकी प्रहरीलाई नै पछि पारे

२० असोज ,  एजेन्सी ।  नेपालीहरुको महान चाड बडादशैं भित्रिसकेको छ ।  देशभित्र र बाहिर  सबै नेपालीहरु दशैंकै तयारीमा छन्...

Read moreDetails

बोर्डिङ पास दिएर ८ घण्टासम्म प्लेन चड्न नपाएपछि…….

२० असोज , काठमाण्डौ। पछिल्लो मनसुनजन्य विपद्का कारण सडक सञ्जाल अवरुद्ध हुँदा यसको प्रत्यक्ष चाप हवाइ उडानमा परेको छ ।...

Read moreDetails

बीपीमा फसेका गाडी चालकलाई उद्धार गर्न एक साता लाग्यो

२० असोज , काठमाण्डौ। गत असोज ११, १२ गते अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण काठमाडौं उपत्याकाबाट तराई क्षेत्रमा जोड्ने बीपी...

Read moreDetails

चार दिन भुटानमा के–के गरेर फर्किए पूर्वराजा ?

२० असोज , काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाह चार दिने भुटान भ्रमण सकेर स्वदेश फर्किएका छन् । भुटानी राजपरिवारको निमन्त्रणामा...

Read moreDetails

देशभर मनसुन अझै सक्रिय, ठूलो पानी पर्छ ?

२० असोज , काठमाण्डौ । दशँै सुरु भइसकेकाले आफ्ना घरबाट टाढा रहेकाहरु अहिले धमाधम गाउँघर फर्किरहेका छन् । यद्यपि मनसुनी...

Read moreDetails

विपद्पछिको पीडामा मलम लगाउँदै स्थानीयदेखि संघसंस्थासम्म

१८ असोज , विराटनगर । असोज १२ र १३ गतेको मनसुनजन्य विपद्का कारण काठमाडौं उपत्यकासहित देशभरका नागरिकहरुको जनजीवन अस्तव्यस्त छ...

Read moreDetails

धान बालीलाई फड्के कीराबाट कसरी जोगाउने ? कुन औषधि प्रयोग गर्ने ?

१८ असोज , विराटनगर । धानवालीमा लाग्ने फड्के कीरा धानको प्रमुख शत्रु हो । यसले धानको पात र पातको आधारमा...

Read moreDetails

आज कुन ठाउँमा कस्तो वर्षा ? कहाँ हुँदैछ भारी वर्षा ?

१८ असोज , काठमाण्डौ । बाढीपहिरो तथा डुबानका कारण हालसम्म २३९ को मृत्यु तथा १९ जना अझै वेपत्ता रहेर नेपालीहरुले...

Read moreDetails

पूर्वको फास्ट ट्रयाक खोलामा बग्यो, ५ राजमार्ग अझै ठप्प

१७ असोज , काठमाण्डौ। अविरलवर्षापछि आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको संघीय राजधानीबाट पूर्व क्षेत्र जोड्ने फास्ट ट्रयाकमा रुपमा...

Read moreDetails

झ्याप्लेको पहिरोमा ज्यान गुमाउने ३५ जनाको पहिचान खुल्यो

१७ असोज , काठमाण्डौ। झ्याप्लेको पहिरोमा ज्यान गुमाउने ३५ जनाको पहिचान खुल्यो बाढी महाशाखाको अलर्टः आज १२ जिल्लामा सर्तक रहनु...

Read moreDetails

कोशी र बागमतीमा भारी वर्षा, कीर्तिपुरमा फेरि मान्छे बगायो

१७ असोज , काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेअनुसार नै आज बिहानैदेखि कोशी प्रदेशका झापा, इलाम, मोरङ, सुनसरी आसपासका...

Read moreDetails
Page 5 of 374 1 4 5 6 374

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist