सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल
१८ कार्तिक , काठमाण्डौ । सुडानमा वर्तमान समयको सबैभन्दा भयानक नरसंहार देखिएको छ । भूउपग्रहबाट देखिएका सुडानका तस्वीरहरु हेर्नै नसकिने, […]
१८ कार्तिक , काठमाण्डौ । सुडानमा वर्तमान समयको सबैभन्दा भयानक नरसंहार देखिएको छ । भूउपग्रहबाट देखिएका सुडानका तस्वीरहरु हेर्नै नसकिने, […]
१७ कार्तिक , काठमाण्डौ । अमेरिकामा हालै परमाणु हतियार परीक्षणलाई पुनः सुचारु गर्न आदेश दिएका राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पटक
१७ कार्तिक , काठमाण्डौ । अफगानिस्तानमा मध्यरातमा शक्तिशाली भूकम्प गएको छ। सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख
१६ कार्तिक , काठमाण्डौ । चिनियाँ राष्ट्रपति सी जिंगपिङ र दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङबीच ग्यङ्जुमा भएको भेटवार्ता जति
१६ कार्तिक , काठमाण्डौ । पेन्टागनले टोमहक मिसाइल दिन सकिने बताएपछि हौसिएको युक्रेनले रुसमा घातक हमला गरेको छ । आइतबार
१५ कार्तिक , काठमाण्डौ । निकै समयदेखि शक्तिशाली हतियार मागिरहेको युक्रेनले अब भने बल्ल अमेरिकाबाट ग्रिन सिग्नल पाएको छ ।
१४ कार्तिक , काडमाण्डौ । नेपालसँग सीमा जोडिएको भारतको दोस्रो ठूलो प्रान्त विहारमा एक सातापछि हुन लागेको विधानसभा निर्वाचनमा प्रमुख
१४ कार्तिक , काडमाण्डौ । बेलायतका राजा चाल्र्स तीतृयका भाइमाथि बलात्कारको गम्भिर आरोप लागेपछि राजा चाल्र्सले आफ्ना कान्छा भाइ प्रिन्स
११ कार्तिक , काठमाण्डौ । बंगालको खाडीमा बनेको मोनथा चक्रवात भारतको आन्ध्र प्रदेशतर्फ बढिरहेको छ । यो चक्रवात मंगलबार मध्यराततिर
९ कार्तिक, काठमाण्डौ । नेपमलीहरुको सम्मानमा संसारको व्यापारिक राजधानी न्युयोर्क सिटीको बलिङ ग्रिन पार्कमा, न्युयोर्क सिटी मेयर कार्यालयले नेपालको झण्डा
९ कार्तिक, काठमाण्डौ । सीमा क्षेत्रमा तनाव चर्किएपछि छोटो समयका लागि युद्धविराम गरेका पाकिस्तान–अफगानिस्तानबीच अब पूर्णस्तरको युद्ध छेडिने सम्भावना देखिएको
७ कार्तिक , काठमाण्डौ । युक्रेन युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तय भएको वार्ता एकाएक स्थगित भएको घोषणा
७ कार्तिक , काठमाण्डौ । रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयास फेरि असफल भएको छ। हंगेरीको बुडापेस्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प
४ कार्तिक , काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच शुक्रबार पनि ह्वाइट हाउसमा भएको
४ कार्तिक , काठमाण्डौ । एसियादेखि युरोपसम्म ट्यारिफ बढाएपनि चीनको जवाफी ट्यारिफपछि कर नीतिमा पर्ख र हेरको अवस्थामा रहेका अमेरिकी
३ कार्तिक , काठमाण्डौ । अमेरिकाले उत्तर कोरियाका नेता किम जोङ उनसंग भेटवार्ताका लागि जोड गरिरहेको छ । पहिलो कार्याकालमा
३ कार्तिक , काठमाण्डौ । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा दुर्लभ विमान दुर्घटना भएको छ । जहाँ एक कार्गो विमान रनवेबाट
२ कार्तिक , काठमाण्डौ । आफूले चाहे विश्वको जुनसुकै कुनाको युद्ध पनि रोक्न सक्ने साथै नयाँ तनावसमेत सृजना गराइदिन सक्ने
२ कार्तिक , काठमाण्डौ । पाकिस्तान र अफगानिस्तान एक साताको छोटो अवधिमै पुनः दोस्रो पटक युद्धविरामका लागि सहमत भएका छन्
१ कार्तिक , काठमाण्डौ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता गरेका छन् । विश्व बैंक समूहको वार्षिक
१ कार्तिक , काठमाण्डौ । चीनका राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले जनमुक्ति सेना (पीएलए) का दोस्रो वरीयताका जनरल
३१ असोज , काठमाण्डौ । २ वर्ष लामो इजरेल र हमासबीचको युद्ध अन्त्यका लागि शान्ति सम्झौतामा हस्ताक्षर गराएका अमेरिकी राष्ट्रपति
३० असोज , काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अब रूसबाट तेल नकिन्ने दाबी गरेका छन् । युक्रेनमा युद्ध
२५ असोज , काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आउने सामानहरूमा हाल लागू भइरहेको ३० प्रतिशत करबाहेक थप १००
२४ असोज , काठमाण्डौ । इजरायल र हमासबीच शान्ति सम्झौता भएसँगै गाजामा बन्धक रहेका नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा
२३ असोज , काठमाण्डौ । २ वर्षदेखि जारी गाजामा इजरेल र हमासबीचको युद्ध अन्त्यका लागि ऐतिहासिक शान्ति सम्झौता भएको छ
२३ असोज , काठमाण्डौ । २ वर्षभन्दा लामो समयदेखि हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको नयाँ भिडियो सार्वजनिक भएको
२२ असोज , काठमाण्डौ । बंगलादेशले चीनबाट २० वटा जे–१० सीई फाइटर जेट खरिद गर्ने भएको छ । २.२ अर्ब
२२ असोज , काठमाण्डौ । भारतको ओडिशामा आयकर विभागले भारतको इतिहासकै सबैभन्दा ठूलो छापा मारेको छ। बौद्ध डिस्टिलरीज प्राइभेट लिमिटेडलाई
२१ असोज , काठमाण्डौ । नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न तथा सुकिलुम्बामा नियमित हवाई
२० असोज ,काठमाण्डौ । भारतको सर्वोच्च अदालतभित्रै देशका प्रधानन्याधीसमाथि आक्रमणको प्रयास भएको छ । सोमबार बिहान ७१ वर्षीय एकजना अधिवक्ताले
२० असोज , काठमाण्डौ । चीनले न्युन लगानीमा नै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा लगातार ठूलो सफलता हासिल गरिरहेको छ
१८ असोज , काठमाण्डौ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। बागमती, मधेस, गण्डकी
१८ असोज , काठमाण्डौ । २ वर्षदेखि हमासले बन्धक बनाएका नेपालका विपिन जोशी लगायतका ४७ बन्धक अब मुक्त हुने भएका
१७ असोज , काठमाण्डौ । भारतीय वायुसेनाका प्रमुख एपी सिंहले अपरेशन सिन्दूरको दुर्लभ तथा विस्तृत विवरण उपलब्ध गराएका छन् ।
१७ असोज , काठमाण्डौ । अमेरिकाको स्टील्थ फाइटर जेट एफ–३५ भेनेजुएलाको सीमा नजिक पुगेका छन् । यसलाई लिएर भेनेजुएलाको सरकार
१७ असोज , काठमाण्डौ । राष्ट्रपति डोनाल्ड ट्रम्पले एक यस्तो आदेशमा हस्ताक्षर गरेका छन्, जसअन्तर्गत अब अमेरिकाले कतारलाई पूर्ण सुरक्षा
१५ असोज , काठमाण्डौ । नासाका वैज्ञानिकहरुलेएउटा निकै आश्चार्यजनक र रहस्यमयी इंटरस्टेलर अब्जेक्ट थ्रीआई÷एटलास पत्ता लगाएका छन्, जुन आकारमा लगभग
१४ असोज , काठमाण्डौ । नेपालका विपिन जोशीसहित केही इजरायलीहरु अझै पनि गाजामा हमासको कब्जामा बन्धक रहेका बेला अमेरिकी राष्ट्रपति
१२ असोज, काठमाण्डौ । भारतको दक्षिणी राज्य तमिलनाडुमा आयोजित एक राजनीतिक ¥यालीमा भागदौड मच्चिँदा बालबालिकासहित कम्तीमा ३९ जनाको मृत्यु भएको
११ असोज , काठमाण्डौ । रुस र चीनबीचको घनिष्ट सम्बन्ध विश्वका लागि नयाँ कुरा होइन । रुसमा अमेरिकासहित पश्चिमाहरुको प्रतिवन्धका
१० असोज , काठमाण्डौ । देशका केही क्षेत्रमा हिंसक जेनजी आन्दोलन चलिरहेका बेला भारतले ब्यालेस्टिक मिसाइल सफलतापूर्वक परीक्षण गरेको छ
५ असोज , काठमाण्डौ । नेपाली क्रिकेट टीमले युएईको भिसा पाएको छ । भिसा प्राप्त गरेसँगै नेपाली टोली भोलि त्यसतर्फ
५ असोज , काठमाण्डौ । इजरायलको भारी बमबारी खेपिरहेको प्यालेस्टाइनी सशस्त्र समूह हमासले गाजामा रहेका ४८ इजरेली बन्धकहरूको ‘बिदाइ तस्बिर’भन्दै
४ असोज , काठमाण्डौ । युक्रेनमा युद्ध जारी राखेको रुसले पछिल्लो समय एकपछि अर्को नेटो सदस्य एवं यरोपेली छिमेकी मुलुकका
४ असोज , काठमाण्डौ । सेप्टेम्बर २७ देखि ३० सम्मका लागि तय भएको वेस्टइन्डिजविरुद्ध नेपालको तीन खेलको सिरिज अन्यौलमा परेको
२ असोज , काठमाण्डौ । विश्व फुटबल स्टार अर्जेन्टिनी कप्तान लियोनेल मेस्सी केही महिनापछि नेपालको छिमेकमा आउँदैछन् । दक्षिणी छिमेकी
२ असोज , काठमाण्डौ । भदौ २२ र २३ गते नेपालले २८ घण्टाभित्रै एउटा अभूतपूर्व राजनीतिक भूकम्पको सामना ग¥यो ।
२ असोज , काठमाण्डौ । पूर्व निर्धारित तालिकाअनुसार प्रधानमन्त्री सुशीला कार्कीले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोनमा कुराकानी गरेकी छिन्
२ असोज , काठमाण्डौ । विश्व चर्चित पर्यटकीय गन्तव्य माल्दिभ्समा गम्भीर लोकतान्त्रिक संकट देखिन थालेको छ । युवतीहरूको शंकास्पद मृत्युका
२ असोज , काठमाण्डौ । अमेरिकामा गोली हानी तीन प्रहरीको हत्या भएको छ । स्थानीय समयअनुसार बुधबार दिउँसो २ बजे
१ असोज , काठमाण्डौ । जेन–जी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्मानमा आज सरकारले राष्ट्रिय शोक मनाएको छ । शोकदिवसका रुपमा आज
१ असोज , काठमाण्डौ । गएको भदौ २३ गते काठमाडौंको माइतीघरदेखि वानेश्वरबीचको सडकमा नेपालका धेरै जेन जेडका विद्यार्थी प्रदर्शनकारीहरूले कालो
१ असोज , काठमाण्डौ । मंगल ग्रहमा वस्ती बसाल्ने योजनाहरुका बीच मंगलग्रहमा जीवनका केही थप संकेतहरू फेला परेको नासाले घोषणा
३१ भदौ , काठमाण्डौ । भारतको हिमाञ्चल प्रदेशको राजधानी सिमलामा हिजो भएको गाडी दुर्घटनामा एकैघरका तीनसहित चारजना नेपालीको मृत्यु भएको
३१ भदौ , काठमाण्डौ । नेपालमा भएको युवापुस्ताको आन्दोलन र त्यसपछि बनेको नागरिक सरकारलाई छिमेकीहरु भारत–चीनसहित बंगलादेश, पाकिस्तान, अमेरिका, जापान,
२९ भदौ , काठमाण्डौ । पछिल्लो समय प्रविधिले विश्वमै चमत्कार गरिरहेको छ । अल्बानियाले विश्वमै पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)
२९ भदौ , काठमाण्डौ । जेनजीको आन्दोलनपछि नागरिक स्तरबाट पहिलो पटक महिला प्रधानमन्त्रीका रुपमा सपथ लिएकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार
२८ भदौ ,काठमाण्डौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिम सरकारको नेतृत्व सम्हालेकी सुशीला कार्कीलाई बधाई र शुभकामना दिएका छन्। सामाजिक
२६ भदौ , काठमाण्डौ । पेटमा भोक, टाउकामा ऋण, हातमा बेरोजगारी अनि भविष्य अन्धकार देख्न थालेपछि जनताको अन्तिम विकल्प सडक
२२ भदौ , काठमाण्डौ । डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको अमेरिका र निकोलस मादुरोको नेतृत्वमा रहेको भेनेजुएलाबीच तनाव बढ्दै गएको छ