४ भदौ , एजेन्सी । भारत र रुस तथा नरेन्द्र मोदी र भ्लादिमिर पुटिनबीचको प्रगाढ सम्बन्धको बारेमा विश्व नै जानकार छ । तर राष्ट्रपति भ्लादिमिर पुटिनलाई अँगालो हालेको भन्दै युक्रेनले मोदीको आलोचना गरेको केही हप्ता नबित्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको भ्रमण गर्ने भारतीय विदेश मन्त्रालयले आज जनाएको छ । मोदीको अचानक किभको भ्रमण घोषणालाई… Continue reading मोदी युक्रेन जाने,बढाए पुटिनको धड्कन, भए अवसरवादी
Category: समाचार
इरानद्वारा ट्रम्पको चुनावी अभियान ह्याक
४ भदौ , एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि महाअभियोगको मुद्या दर्ता भएको छ । अमेरिकी संसदमा रिपब्लिकनहरूले राष्ट्रपति बाइडेनको महाभियोगका लागि औपचारिक मुद्दा दर्ता गरेका छन् । उनीहरूले डेमोक्रेटिक नेसनल कन्भेन्सनको उद्घाटनको दिनको अवसर पारेर मुद्दा दर्ता गरेका हुन् । रिपब्लिकनहरूको नेतृत्वमा रहेको हाउस अफ रिप्रेजेन्टेटिभ्सका तीन शक्तिशाली समितिको प्रतिवेदनमा बाइडेनमाथि उनका छोरा हन्टरको… Continue reading इरानद्वारा ट्रम्पको चुनावी अभियान ह्याक
नेपालको बिजुलीले विहार झिलिमिली,विद्युत बेच्ने १२ आयोजना कुन
३ भदौ , विराटनगर । नेपालको कहालिलाग्दो १८ घण्टाको लोडसेडिङ भोगेको विगतको स्मृति अझै ताजै छ । तर अन्धकारका ती दिन इतिहास बनिसकेका छन् । अहिले नेपालको अवस्था फेरिएको छ। हिउँद बर्खा नै भारतबाट विद्युत आयात गर्ने नेपाल अब भारतलाई आयातभन्दा बढी निर्यात गरेर खुद विद्युत निर्यातकर्ता बनेको छ । पछिल्लो समय परराष्ट्रमन्त्री आरजु राणा… Continue reading नेपालको बिजुलीले विहार झिलिमिली,विद्युत बेच्ने १२ आयोजना कुन
तिंकरमा नेपालको अध्यागमन कार्यालय खुल्ने
३ भदौ , काठमाण्डौ। दार्चुलाको त्रिदेशीय नाका नजिकै अध्यागमन कार्यालय खोलिने भएको छ । यसका लागि सरकारले तयारी गरेको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका छन् । दार्चुलाको व्यास गाउँपालिकास्थित तिंकरमा सरकारले दुई महिनाभित्र अध्यागमन कार्यालय खोल्ने काम गृह मन्त्रालयले अन्तिम चरणमा पु¥याएको गृहमन्त्री लेखकले जानकारी दिए । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले… Continue reading तिंकरमा नेपालको अध्यागमन कार्यालय खुल्ने
मानसिक समस्यामा रियल मड्रिड, एन्सेलोट्टी फायर
३ भदौ , एजेन्सी । ला लिगा सिजनको पहिलो खेलमा आफ्नो टोलीले खराब प्रदर्शन गरेपछि रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टी फायर भएका छन् । उनले मालोर्कासँग १–१ गोलको बराबरी खेल्दा आफ्नो टोलीको सन्तुलन र खराब डिफेन्डिङको आलोचना गरेका छन् । १३ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । तर, ५३ औं… Continue reading मानसिक समस्यामा रियल मड्रिड, एन्सेलोट्टी फायर
युद्धविराम भन्दै ब्लिन्केन इजरेलमा, सफल होला प्रयास ?
३ भदौ , विराटनगर। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन अहिले इजरेलमा छन् । गाजामा युद्धविरामका लागि दबाब दिन उनी इजरेल पुगेका हुन् । त्यहाँ पुगेर ब्लिन्केनले युद्ध अन्त्यका लागि जारी वार्ता सहमतिमा पुग्ने ‘सम्भवतः अन्तिम’ अवसर भएको बताएका छन् । ब्लिन्केनले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँगको भेटमा ’यो निर्णायक क्षण हो, सम्भवतः बन्धकहरूलाई घर फर्काउने, युद्धविराम गर्ने… Continue reading युद्धविराम भन्दै ब्लिन्केन इजरेलमा, सफल होला प्रयास ?
फिलिपिनी जहाजले चिनियाँ जहाजलाई ठक्कर दिएपछि……
३ भदौ , एजेन्सी । दक्षिण चीन सागरमा एक पटक फेरि तनाव बढेको छ । आज विहान सो क्षेत्रमा चिनियाँ जहाजलाई फिलिपिन्सको एक जहाजले ठक्कर दिएको छ । चिनियाँ तटरक्षक बलले फिलिपिन्सको जहाजले चिनियाँ चेतावनीको बावजुद आफ्नो जहाजलाई धक्का दिएको दाबी गरेको छ । यो ठक्कर फिलिपिन्सले जानीजानी दिएको पनि चिनियाँ पक्षको आरोप छ ।… Continue reading फिलिपिनी जहाजले चिनियाँ जहाजलाई ठक्कर दिएपछि……
नेपाल दक्षिण एसियाकै प्रमुख विद्युत निर्यातकर्ता बन्ने बाटोमा
३ भदौ , काठमाण्डौ। आगामी १० वर्षमा १० हजार मेगावाटसम्म नेपालबाट विद्युत खरिद गर्ने बताएको भारतले पछिल्लो पटक थप २५१ मेगावाट बिजुली किन्ने भएको छ । काठमाडौंस्थित भारतीय दूतावासले एक विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी गराएको छ । उसले नेपालका १२ वटा जलविद्युत परियोजनाहरूबाट थप विद्युत लैजाने जनाएको छ । त्यस्तै, भारतले पहिलो पटक बिहारमा… Continue reading नेपाल दक्षिण एसियाकै प्रमुख विद्युत निर्यातकर्ता बन्ने बाटोमा
प्रचण्डले फेरि सडक तताउने,कुनैपनि बेला सडक आन्दोलन
३ भदौ , काठमाण्डौ । १० वर्षे माओवादी शसस्त्र संघर्षबाट शान्तिपूर्ण राजनीतिको मुलधारमा आएका जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड निकै छोटो समय मात्रै सत्ताबाट बाहिर रहेका छन् । २०६३ को वीस्तृत शान्ति सम्झौता यता कुनै न कुनै रुपमा सरकारमा रहेको माओवादी र पार्टी अध्यक्ष प्रचण्ड गएको निर्वाचनमा माओवादी तेस्रो दल बने पनि डेढ वर्ष दुई… Continue reading प्रचण्डले फेरि सडक तताउने,कुनैपनि बेला सडक आन्दोलन
आरजुसँग भेटेपछि एस जयशंकरले के भने ?
३ भदौ, विराटनगर । पाँचदिने भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु देउवा राणा र भारतीय समकक्षी एस जयशंकरसँग भेटघाट भएको छ । सोमबार भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्रमन्त्री राणाबीच भेटवार्ता भएको हो । आरजुसँगको भेटपछि भारतीय विदेश मन्त्री एस जयशंकरले ऊर्जा, व्यापार, कनेक्टिभिटी र पूर्वाधार विकासलगायतका बहुआयामिक सहयोगका बारेमा आफूहरूबीच छलफल भएको बताए । उनले… Continue reading आरजुसँग भेटेपछि एस जयशंकरले के भने ?
क्वाँटीमा समेत विदेशकैभर,मौलिक पर्व नेपालको क्वाँटी विदेशको
३ भदौ , विराटनगर । नेपालमा हरेक जातजाति, भाषभाषीका आआफ्ना चाडपर्व छन् । र ती चाडपर्वमा खाने परिकार पनि प्रायः फरक फरक हुने गरेका छन् । सेलरोटी, मालपुवा, तिलको लड्डु, क्वाँटी, यमोरी, बगिया, सेवै भन्नासाथ हामीलाई पर्वको नाम याद आउँछ । यस्तै तागाधारीहरुले आजको दिन मनाउँने एक चाड हो जनै पूर्णिमा र रक्षा बन्धन ।… Continue reading क्वाँटीमा समेत विदेशकैभर,मौलिक पर्व नेपालको क्वाँटी विदेशको
त्रिभुवन विमानस्थललाई चाप धान्न मुस्किल, एक वर्षमा ८७ लाख यात्रु उडे
३ भदौ, विराटनगर । एउटा चर्चित उक्ति छ : देशको आन्तरिक विमानस्थलमा लागेको यात्रुहरूको भिडले जनताको समृद्धि प्रस्ट्याउँछ । अनि, देशको अन्तर्राष्ट्रिय विमानस्थलमा देखिने यात्रुहरूको भिडले मुलुकको गरिबी देखाउँछ । हो, अहिले संचालनमा रहेको देशको एकमात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्ययनका लागि होस् या रोजगारीका लागि विदेसिने युवाको लर्कोले नेपालको गरिबीमात्र नभएर समृद्धिलाई समेत… Continue reading त्रिभुवन विमानस्थललाई चाप धान्न मुस्किल, एक वर्षमा ८७ लाख यात्रु उडे
६ वर्षको अवधिमा नियम नमान्ने ७० जना पाइलट कारबाहीमा
३ भदौ, विराटनगर । पछिल्लो ६ वर्षको अवधिमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को नियमविपरीत उडान र नियम उल्लंघन गर्ने ७० जना पाइलट कारबाहीमा परेका छन् । दुर्घटना भएर ज्यानै गएको अवस्थाबाहेक अरू बेला नियमविपरीत काम गर्ने पाइलटहरूलाई क्यानले कारबाही गर्दै आएको छ । क्यान र अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन संगठनको नियमविपरीत काम गरेका पाइटलहरू कारबाहीमा… Continue reading ६ वर्षको अवधिमा नियम नमान्ने ७० जना पाइलट कारबाहीमा
दुई रुसी पुल नै युक्रेनले उडाईदियो ,रुसी लाइफ लाइन काटियो
३ भदौ , एजेन्सी । रुस र युक्रेनको तीन वर्ष लामो युद्धको रुप रेखा पछिल्लो समय परिवर्तन भएको छ । सुरुवात देखिनै रुसको आक्रमणको समाना गरिरहेको युक्रेन अहिले रुसविरुद्ध कडा आक्रमणमा उत्रिएको छ। रुसी भूमि भित्रै पसेर युक्रेनी सेनाले रुसी सैनिकविरुद्ध कडा आक्रमण गरेका छन् । यो बीचमा रुसले विगतमा कब्जा गरेका कयौ गाउँहरु युक्रेनले… Continue reading दुई रुसी पुल नै युक्रेनले उडाईदियो ,रुसी लाइफ लाइन काटियो
दिल्लीमा आरजुः विजयलाई राखी, मोदी र जयशंकरसंग भेट
३ भदौ ,एजेन्सी । परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज दिल्लीमा भेटवार्ता हुँदैछ । पाँच दिने भ्रमणका लागि भारत गएकी परराष्ट्रमन्त्री राणाले आज मोदीसँग भेटवार्ता गर्न लागेकी हुन् । समकक्षी डा.एस जयशंकरसँग द्विपक्षीय वार्तापछि आजै साँझ राणाले भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा आइतबार… Continue reading दिल्लीमा आरजुः विजयलाई राखी, मोदी र जयशंकरसंग भेट
ला लिगामा एम्बाप्पेको विर्सनलायक डेब्यु
३ भदौ , एजेन्सी । स्पेनिस ला लिगामा यस सिजनका लागि फ्रान्सका स्टार स्ट्राइकर किलियन एमबाप्पेको डेब्यु खराब रह्यो । गत साता भएको युइएफए सुपर कपमा भने एटलान्टालाई २–० ले पराजित गर्दै रियलले उपाधि जितेको खेलमा उनले रियल म्याड्रिडमा डेब्यु गरेका थिए । त्यो खेलमा भने एमबाप्पेले एक गोल गरेका थिए । तर ला लिगामा… Continue reading ला लिगामा एम्बाप्पेको विर्सनलायक डेब्यु
पहिरोले फेरि घरसहित ७ जनालाई लग्यो
३ भदौ , काठमाण्डौ। आइतबार राती फेरि एउटा नेपाली परिवारमाथि पहिरोको बज्रपात परेको छ । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा पहिरोले घर पुरिँदा एकै परिवारको चार जनाको मृत्यु भएको छ । आइतबार राति पहिरोले विरा धामीको घर पुरिँदा चारै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयका बुङ्गलका सई वीरसिंह ठगुन्नाका अनुसार पहिरोले घर… Continue reading पहिरोले फेरि घरसहित ७ जनालाई लग्यो
सहकारीको बचत अपचलन : बयानका लागि रवि लामिछानेलाई बोलाउने तयारी
३ भदौ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले बयान लिने तयारी गरेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिनिधिसभा सांसद लामिछानेलाई भदौ ७ गते बयानका लागि बोलाउने तयारी गरेको हो । सशक्त प्रमाण जुटाएर… Continue reading सहकारीको बचत अपचलन : बयानका लागि रवि लामिछानेलाई बोलाउने तयारी
जाजरकोटमा भूकम्पपीडितको टहरा पहिरोले पुर्यो, एकै परिवारका तीन जनाको मृत्यु
३ भदौ, जाँजरकोट । अविरल वर्षापछि आएको पहिरोले आएको पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । आइतबार राति पहिरोले पुरिएर नलगाड नगरपालिका–२ माझगाँउका भूकम्पपीडितको अस्थायी टहरा पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा ४२ वर्षीय लालबहादुर परियार, उनकी श्रीमती ३४ वर्षीया मनिशा परियार र दुई… Continue reading जाजरकोटमा भूकम्पपीडितको टहरा पहिरोले पुर्यो, एकै परिवारका तीन जनाको मृत्यु
नेपालको संसदमा चप्पल हान्नेदेखि झापड हान्नेसम्मका काण्ड
२ भदौ , विराटनगर । माननीय, सम्माननीय पदमा आसिन रहेका व्यक्तिहरु जसले देशको मुख्य पदमा बसेर देशलाई अुनशासन, सुशासनको पाठ सिकाउने, कानून निर्माण जस्तो गम्भीर जिम्मेवारी बोकेर सरकारको कामप्रति निगरानी राख्ने, जनताको आवाज उठाउने सार्वभौम स्थल संसद् भवनमा बेलाबखत नाटकीय दृश्य देखिने गरेको छ । गरिमामय पदमा बसेकाहरुले नै बेल घेराउ गर्ने, बेलाबेला माइक, कुर्सी… Continue reading नेपालको संसदमा चप्पल हान्नेदेखि झापड हान्नेसम्मका काण्ड
यू–१९ विश्वकप छनोट नेपालमा, विश्वकप खेल्न विजेता बन्नु पर्ने
२ भदौ , काठमाण्डौ । नेपालले आईसीसी यू–१९ पुरुष विश्वकप छनोट आयोजना गर्ने भएको छ । आगामी एप्रिल १२ देखि २१ तारिखसम्म हुने उक्त छनोट प्रतियोगिताको आयोजनाको जिम्मेवारी नेपालले पाएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानका अनुसार छनोट प्रतियोगितामा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) ले प्रतिस्पर्धा गर्नेछन् । छनोट चरणको… Continue reading यू–१९ विश्वकप छनोट नेपालमा, विश्वकप खेल्न विजेता बन्नु पर्ने
गाजा युद्धविराम नजिक
२ भदौ ,एजेन्सी । इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र भ्रमणमा रहेका फ्रान्सेली विदेशमन्त्री स्टेफन सेजोर्नले शनिवार कायरोमा गाजा युद्धविराम सम्झौतामा पुग्न जारी वार्ताको अवसरलाई सदुपयोग गर्ने महत्वलाई जोड दिएका छन् । सम्झौतामा पुग्दा रक्तपात र क्षेत्रीय वृद्धिलाई रोक्न सकिने उनीहरुले बताए । सिसीले सेजोर्नसँगको भेटमा गाजामा जारी द्वन्दले यस क्षेत्रलाई अस्थिरताको दुष्ट र खतरनाक चक्रमा… Continue reading गाजा युद्धविराम नजिक
टर्किएमा वनको आगो शहरमा
२ भदौ ,एजेन्सी । टर्किएको पश्चिमी बन्दरगाह शहर इज्मिरको जंगलमा लागेको आगो आवासीय क्षेत्रसम्म पुगेको छ । जसकारण सयौँ बासिन्दा बिस्थापित भएका छन् । कर्सियाका जिल्लामा शुरु भएको आगलागी तेस्रो दिनमा प्रवेश गरेको र आवासीय इलाका र एक औद्योगिक क्षेत्रमा फैलिएको छ । हुर्रियत दैनिकले विस्थापित नागरिकको संख्या ९ सय पुगेको जनाएको छ । स्वास्थ्य… Continue reading टर्किएमा वनको आगो शहरमा
इन्डोनेसियाको नयाँ राजधानीमा स्वतन्त्रता दिवस
२ भदौ ,एजेन्सी । इन्डोनेसियाले अगस्ट १७ मा (शनिबार) देशको नयाँ राजधानी नुसान्तारामा पहिलोपटक आफ्नो स्वतन्त्रता दिवस मनाएको छ। तर, नयाँ राजधानीका धेरै ठाउँमा निर्माणका काम जारी रहेकाले स्वतन्त्रता दिवसलाई समारोहमै सीमित गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। नुसान्तारामा भएको समारोहको नेतृत्व राष्ट्रपति जोको विडोडो र राष्ट्रपति निर्वाचित प्राबोवो सुब्यान्टोले गरेका थिए । यसैबीच… Continue reading इन्डोनेसियाको नयाँ राजधानीमा स्वतन्त्रता दिवस
नाइजेरियामा वार्षिक अधिवेशनमा जाँदै गरेका २० मेडिकल विद्यार्थी अपहरणमा
२ भदौ ,एजेन्सी । पूर्वी नाइजेरियामा वार्षिक अधिवेशनमा जाँदै गरेका २० मेडिकल विद्यार्थी अपहरणमा परेको प्रहरी र विश्वविद्यालय स्रोतले जनाएका छन्। क्याथोलिक मेडिकल एन्ड डेन्टल स्टुडेन्ट्सको महासंघले शनिबार जारी गरेको विज्ञप्तिमा बिहीबार साँझ विद्यार्थीहरू एनुगु सहरमा सम्मेलनमा सहभागी हुन जाँदै गर्दा अपहरण भएको जनाइएको छ। ‘नाइजेरियन मेडिकल स्टुडेन्ट्स एसोसिएसन’का महासचिव फर्च्युन ओलेले भने, “मैदुगुरी र… Continue reading नाइजेरियामा वार्षिक अधिवेशनमा जाँदै गरेका २० मेडिकल विद्यार्थी अपहरणमा
बेचन झालाई अदालतले जेल पठायो
२ भदौ , काठमाण्डौ । काठमाडौँ जिल्ला अदालतले बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ । आइतबार न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । यसअघि शुक्रबार झा तर्फका कानुन व्यवसायीले आफ्नो बहस पूरा गरेका थिए । जसअनुसार वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद सापकोटा, महादेव यादव,… Continue reading बेचन झालाई अदालतले जेल पठायो
ला लिगामा बार्सिलोना चम्कियो
२ भदौ , एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुल र आर्सनलले विजयी शुरुवात गरेका छन् । गएरातीको पहिलो खेलमा लिभरपुलले नवप्रवेशी इपस्विचलाई तथा अर्को खेलमा आर्सनलले उल्भ्सलाई २–० गोलले हरायो । इपस्विचको घरेलु मैदानमा भएको खेलमा लिभरपुलका डिएगो जोटा र मोहम्मद सलाहले समान एक÷एक गोल गरे । त्यस्तै अर्को खेलमा आर्सनलका काई हाभार्ट र बुकायो… Continue reading ला लिगामा बार्सिलोना चम्कियो
युक्रेनविरुद्ध लडिरहेको रुसमाथि अर्काे प्राकृतिक विपद्
२ भदौ , एजेन्सी । पछिल्लो समय युक्रेनको आक्रमणको सामना गरिरहेको रुसको पूर्वी तट नजिकै आइतबार बिहान गएको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि ज्वालामुखी विस्फोट भएको छ । राज्यद्वारा सञ्चालित मिडियाका अनुसार भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको थियो । सिभेलुच नामक गरेको उक्त ज्वालामुखी पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा २ सय ८० माइल टाढा रहेको छ । सो… Continue reading युक्रेनविरुद्ध लडिरहेको रुसमाथि अर्काे प्राकृतिक विपद्
आरजुको भारत भ्रमणबाट के आशा गर्नु ?
२ भदौ ,काठमाण्डौ। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् । आइतवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उनी भारत प्रस्थान गरेकी हुन् । उनले पाँच दिन भारत भ्रमणमा बिताउने छिन् । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा राणा भारत भ्रमणमा गएकी हुन् । भारत भ्रमणका क्रममा उनले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको… Continue reading आरजुको भारत भ्रमणबाट के आशा गर्नु ?
रमेश खरेललाई पक्राउ गर्न माग,श्रीमतीलाई सुराकी बनाएर कमिसन खाए
२ भदौ , विराटनगर । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङविरुद्ध अनियमितताको आरोप लगाउदै अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा उजुरी दिएपछि थप चर्चामा रहेका नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलविरुद्ध पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । खरेलविरुद्ध आइतबार सामाजिक अभियन्ता युवराज सफलले उजुरी दर्ता गरेका हुन् । अभियन्ता सफलले पूर्व डीआइजी… Continue reading रमेश खरेललाई पक्राउ गर्न माग,श्रीमतीलाई सुराकी बनाएर कमिसन खाए
रोनाल्डो साउदीमा उपाधिविहीन, दोस्रो अवसर पनि गुम्यो
२ भदौ , एजेन्सी । अल नासरलाई पराजित गर्दै साउदी सुपर कपको उपाधि अल हिलालले उचालेको छ । गएरातिको खेलमा अल हिलालले अल नासरलाई ४–१ गोलले हराउँदै उपाधि जितेको हो । पहिलो हाफमा एक गोलले पछि परेको अल हिलालले दोस्रो हाफमा चार गोल ग¥यो । त्यसअघि पहिलो हाफको ४४औँ मिनेटमा अल नासरका लागि कप्तान क्रिस्टियानो… Continue reading रोनाल्डो साउदीमा उपाधिविहीन, दोस्रो अवसर पनि गुम्यो
कोलकाता डा.प्रकरणःअगष्ट ९ को कालो रात के भएको थियो ?
२ भदौ , विराटनगर । भारतीय शहर कोलकातामा प्रशिक्षार्थी डाक्टरमाथि भएको यस्तो क्रूरता सायदै कसैले देखेको सुनेको होला । निर्ममतापूर्वक कुटपिट, त्यसपछि बलात्कृत र अन्ततः हत्या… यो क्रूरताले सबैलाई रुवाएको छ । कोलकातामा एक प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको बारेमा चकित पार्ने खुलासा भएको छ ।कोलकाताको आरजी कार मेडिकल एण्ड हस्पिटलका प्रशिक्षार्थी डाक्टरमाथि भएको क्रूरताले… Continue reading कोलकाता डा.प्रकरणःअगष्ट ९ को कालो रात के भएको थियो ?
सुनको भाउले बनायो अर्काे रेकर्ड, किन महँगियो सुन ?
२ भदौ , काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार घरेलु बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (आज) छापावाल सुन एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत साउन २९ गते नयाँ रेकर्ड… Continue reading सुनको भाउले बनायो अर्काे रेकर्ड, किन महँगियो सुन ?
प्रचण्ड र जनार्दनबीच एउटै मन्चमा घोँचपेच
२ भदौ , काठमाण्डौ। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले २५–३१ साउनसम्म भएको पार्टीको स्थायीसमिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विकल्पबारे बहस छेडे । पछिल्ला राजनीतिक उथलपुथलमा प्रचण्ड जिम्मेवार रहेकोतर्फ इंगित हुँदै शर्माले लिखित रूपमा गरेको नेतृत्व हस्तान्तरण गर्ने वा महाधिवेशनमा चुनावमा भिड्ने प्रस्ताव चौतर्फी गुञ्जायमान बन्यो । किन कि प्रचण्डविरुद्ध नेतृत्व हस्तान्तरणका लागि आउने… Continue reading प्रचण्ड र जनार्दनबीच एउटै मन्चमा घोँचपेच
ओलीको आँखामा बिझाइन् पूर्वमन्त्री सुमना श्रेष्ठ
२ भदौ , काठमाण्डौ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पूर्व सरकारमा रहेका मन्त्रीहरु मध्ये कामकै आधारमा चर्चा र चासोको केन्द्रमा रहेका मन्त्रालय मध्ये एक थियो शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय । जसको नेतृत्व गरेकी थिइन् राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठले । मन्त्री बन्नु पूर्व र मन्त्री बनेपश्चात पनि उनको प्राथमिकता थियो शिक्षालाई राजनीतिबाट… Continue reading ओलीको आँखामा बिझाइन् पूर्वमन्त्री सुमना श्रेष्ठ
आजदेखि साफ, श्रीलंकाविरुद्ध खेल्दै नेपाल, लक्ष्य उपाधि
२ भदौ , एजेन्सी । साफ यु–२० च्याम्पियनसिप प्रतियोगिता आजदेखि सुरु हुँदैछ । आजको उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्दैछन् । एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ३ बजेबाट सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । १२ भदौसम्म चल्ने प्रतियोगितामा आयोजक नेपालसहित नेपालसहित बंगलादेश, श्रीलंका, भारत, माल्दिभ्स र भुटान गरी ६ देशले… Continue reading आजदेखि साफ, श्रीलंकाविरुद्ध खेल्दै नेपाल, लक्ष्य उपाधि
‘ग्लोबल साउथ समिट’ लाई सम्बोधन गर्दै ओलीले के भने ?
१ भदौ , काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत सरकारद्वारा आयोजित तेस्रो शृङ्खलाको ‘ग्लोबल साउथ समिट’ को उद्घाटन सत्रलाई आज भर्चुअलरुपमा सम्बोधन गरेका छन् । यस क्षेत्रका करिब १५ राष्ट्र प्रमुख तथा सरकार प्रमुखबाट सम्बोधन भएको सम्मेलनबारे प्रधानमन्त्री ओलीले ट्विट गर्दै यस महत्त्वपूर्ण प्रयासलाई सुरु गरेर जारी राखेकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका… Continue reading ‘ग्लोबल साउथ समिट’ लाई सम्बोधन गर्दै ओलीले के भने ?
सुमना श्रेष्ठ लक्षित प्रधानमन्त्रीको टिप्पणी : शिक्षकलाई घुँडा टेकाएर गर्व गर्नेहरू धेरै टिकेनन्
१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठप्रति लक्षित हुँदै टिप्पणी दिएका छन् । एमाले समर्थित नेपाल राष्ट्रिय शिक्षक संगठनको कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री ओलीले रास्वपाकी सांसद श्रेष्ठप्रति लक्षित हुँदै शिक्षकलाई घुँडा टेकाउनेहरूको सत्ता धेरै नचलेको बताए । केही समयअघि शिक्षकहरूमाथि एकतर्फी ढंगले आजको दिनमा पनि दमनचक्र… Continue reading सुमना श्रेष्ठ लक्षित प्रधानमन्त्रीको टिप्पणी : शिक्षकलाई घुँडा टेकाएर गर्व गर्नेहरू धेरै टिकेनन्
साफ यु-२० फुटबलको घरमै राख्ने नेपालको लक्ष्य, तयारीचाहिँ कस्तो छ ?
१ भदौ, विराटनगर । आइतबार (भोलि) देखि सातदोबाटोमा साफ यु–२० फुटबल च्याम्पियनसिप सुरु हुँदै छ । उक्त प्रतियोगिताको उपाधि घरमै राख्ने लक्ष्य नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठको छ । दशरथ रङ्गशाला बिग्रिएका कारण अन्तिममा सातदोबाटोस्थित एन्फा मुख्यालय सारिएको च्याम्पियनसिपमा नेपालसहित ६ देशको सहभागिता छ । च्याम्पियनसिपअघि शनिबार आयोजित पत्रकार सम्मेलनमा नेपालका मुख्य प्रशिक्षक श्रेष्ठले नेपालले… Continue reading साफ यु-२० फुटबलको घरमै राख्ने नेपालको लक्ष्य, तयारीचाहिँ कस्तो छ ?
स्वास्थ्यकर्मीलाई चौतर्फी असुरक्षा : कतै भौतिक आक्रमण, कतै ज्यालामा विभेद
१ भदौ, विराटनगर । भौतिक असुरक्षा होस् वा आर्थिक असुरक्षा । पछिल्लो केही समययता स्वास्थ्यकर्मीहरूले निकै नै असुरक्षित महसुस गर्नुपरेको छ । यसको एउटा उदाहरण भारतको कोलकातास्थित आरजी कर मेडिकल कलेजमा कार्यरत ३१ वर्षीया प्रशिक्षार्थी चिकित्सकमाथि भएको आक्रमणलाई लिन सकिन्छ । गत साता शुक्रबार उनीमाथि भएको दानवीय आक्रमणले संसारलाई स्तब्ध बनाएको छ । झन्डै ३६… Continue reading स्वास्थ्यकर्मीलाई चौतर्फी असुरक्षा : कतै भौतिक आक्रमण, कतै ज्यालामा विभेद
ओस्कार चार महिना मैदान बाहिरै
१ भदौ, एजेन्सी । म्यानचेस्टर सिटीका विंगर ओस्कार बोब तीनदेखि चार महिना मैदान बाहिर रहने भएका छन् । नर्वेका बोबलाई यसै साता प्रशिक्षणका क्रममा चोट लागेको थियो । उनको खुट्टाको हड्डी भाँचिएको थियो । शुक्रबार शल्यक्रिया गरिएको प्रशिक्षक पेप ग्वार्डिओलाले बताए । सिटीले इङ्लिस प्रिमियर लिगमा आइतबार चेल्सीविरुद्ध खेल्दै छ । बबले संयुक्त राज्य अमेरिकाको… Continue reading ओस्कार चार महिना मैदान बाहिरै
रुसमा युक्रेनको सैन्य कार्यालय स्थापना
१ भदौ, विराटनगर। आफ्नो भूमीमा भएका रुसी आक्रमणहरु मात्रै सामना गरिरहेको युक्रेन यतिबेला दुश्मनको घरमै पसेर उसलाई लल्कारिरहेको छ । अहिलेसम्म युक्रेनी सेनाले रुसको ८२ बस्तीसहित ११५० वर्गकिलोमिटर जमिन कब्जामा लिएको दाबी गरेका छ । पछिल्लो पटक रुसको दक्षिणमा अवस्थित कुर्स्क क्षेत्रमा युक्रेनी सेना निकै बलियो साबित भएको छ । त्यहाँ आकस्मिक रूपमा गरेको युक्रेनको… Continue reading रुसमा युक्रेनको सैन्य कार्यालय स्थापना
प्रचण्ड अट्याकिङ मुडमा, बन्लान् खत्रा प्रतिपक्षी ?
१ भदौ, काठमाण्डौ। सत्ताबाट बहिर्गमित हुँनासाथ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीभित्रको ठूलै विवादको भूमरीमा परे । एकातिर नेतृत्व छाड्न प्रचण्डमाथि दबाव बढ्यो भने अर्कातिर पार्टी नै फुट्न लागेको चर्चा ब्यापक भयो । प्रचण्डको लिडरसिपमाथि नै विभिन्न प्रश्न र औंलाहरु उठाइए । उपमहासचिव जनार्दन शर्मा र प्रचण्डबीच टकरावले माओवादी नै फुट्छ कि भन्ने… Continue reading प्रचण्ड अट्याकिङ मुडमा, बन्लान् खत्रा प्रतिपक्षी ?
९८ प्रतिशत रोपाइँ सकियो, धान रोप्न सुदूरपश्चिम पहिलो
१ भदौ, काठमाण्डौ । यस वर्ष देशभर करिब ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । देशभर करिब १४ लाख हेक्टर जमिन धानखेतीका लागि उपयुक्त रहेकामा करिब १३ लाख ७२ हजार हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । गत आर्थिक वर्ष साउनसम्म करिब ९० प्रतिशत मात्र रोपाइँ भएकामा चालु… Continue reading ९८ प्रतिशत रोपाइँ सकियो, धान रोप्न सुदूरपश्चिम पहिलो
कुलमान लक्षित ऊर्जामन्त्रीको अभिव्यक्ति : उद्योगको लाइन काट्नु भनेको घाँटी काट्नुसरह हो
३१ भदौ, विराटनगर । नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबीच पछिल्लो समय टकरावको अवस्था सिर्जना भएको छ । विशेषगरी उद्योगीले लिएका ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौताका विषयमा सरकार र प्राधिकरणबीच ‘घम्साघम्सी’ को अवस्था सिर्जना भएको हो । यसैबीच, नेपाल सरकार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले घिसिङलाई नै… Continue reading कुलमान लक्षित ऊर्जामन्त्रीको अभिव्यक्ति : उद्योगको लाइन काट्नु भनेको घाँटी काट्नुसरह हो
प्रिमियर लिगः आज ६ खेल, युनाइटेडलाई जोशुआ फापे
१ भदौ , एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ । गएराति देखि शुरु भएको नयाँ सिजनमा युनाइटेडले विजयी सुरुवात ग¥यो । घरेलु मैदान ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा युनाइटेडले फुलहमलाई १–० गोलले हरायो । हालै युनाइटेडमा आबद्ध भएका नेदरल्यान्ड्सका फरवार्ड जोशुआ जिर्कजीले खेलको ८७ औँ मिनेटमा गरेको गोल नै… Continue reading प्रिमियर लिगः आज ६ खेल, युनाइटेडलाई जोशुआ फापे
बाढी पसेको थामेको अवस्था कस्तो छ ?
१ भदौ , काठमाण्डौ। रक्षामन्त्री मानवीर राई सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । त्यहाँको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा सङ्घीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोली पुगेको हो । त्यहाँस्थित थामे खोलामा शुक्रबार लेदोसहितको बाढी एक्कासी उर्लेर… Continue reading बाढी पसेको थामेको अवस्था कस्तो छ ?
नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झाविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा
३२ साउन, काठमाडौं । काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा राखेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले शुक्रबार झाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखेको हो । झाविरुद्धको मुद्दा शुक्रबार थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा सकिएको हो । थुनछेक बहस सकिएपछि साधारण तारेख तथा धरौटीमा रिहा गर्ने वा पुर्पक्षका… Continue reading नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झाविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा
थाइल्याण्डमा सिनावात्रा परिवारको रजगज, परिवारबाटै ४ प्रधानमन्त्री
३२ साउन ,विराटनगर । थाइल्याण्डको नयाँ प्रधानमन्त्रीमा पाएटोङ्गटार्न सिनावात्रा नियुक्त भएकी छन् । सिनावात्रा सबैभन्दा कम उमेरकी प्रधानमन्त्री पनि बन्न सपल भएकी छन् । उनी पूर्व थाई प्रधानमन्त्री र अरबपति थाक्शिन शिनावात्राकी छोरी हुन् । ३७ वर्षीया पाएतोङ्गटार्न थाइल्यान्डको इतिहासमा सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी छिन् र यो पद सम्हाल्ने उनी देशकै दोस्रो महिला पनि हुन्… Continue reading थाइल्याण्डमा सिनावात्रा परिवारको रजगज, परिवारबाटै ४ प्रधानमन्त्री
टेलिकमको सेवा आज ४ घण्टा बन्द हुने, कारण के हो ?
३२ साउन ,काठमाण्डौ । नेपाल टेलिकमको ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा आज केही समयका लागि बन्द हुने भएको छ । टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नतिको काम गर्न लागेकाले आज राति ११ बजेदेखि झण्डै ४ घण्टा सेवा प्रभावित हुने भएको हो । टेलिकमले ग्राहक सेवा प्रणालीको स्तरोन्नतिको काम नियमित गर्दै आएको छ । सोही… Continue reading टेलिकमको सेवा आज ४ घण्टा बन्द हुने, कारण के हो ?
भलिबल खेलाडीलाई सरकारले ढिल्लै भए पनि सम्झियो
३२ साउन ,काठमाण्डौ। नेपालको राष्ट्रिय खेल भलिबल रहेपनि खेलाडीहरुले राज्यबाटै उचित पारिश्रमिक र सहयोग नपाएको गुनासो भइरहेका बेला हालै सम्पन्न काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४ मा उपविजेता बन्न सफल राष्ट्रिय महिला टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख रुपैयाँ पुरस्कार दिने भएको छ । नेपाल सरकारले उक्त टोलीका १४ खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षकलाई दुई… Continue reading भलिबल खेलाडीलाई सरकारले ढिल्लै भए पनि सम्झियो
छक्का पञ्जाको सफलता र विवादले दिपकराजलाई छाडेन
३२ साउन ,काठमाण्डौ । कलाकार दिपकराज गिरी र दिपारुी निरौंलाको चलचित्र छक्का पञ्जा नेपाली चलचित्र उद्योगकै सफल चलचित्र मध्येको एक हो । यो चलचित्र अहिले ५ औं सिक्वेलसम्म आइपुग्दा यसले सफलता सँगसँगै विवाद समेत बोकेर ल्याउने गरेको छ । अहिले छक्का पञ्जा ५ को पहिलो गीत रिलिज लगत्तै चर्चा र विवादमा आएको छ । गायिका… Continue reading छक्का पञ्जाको सफलता र विवादले दिपकराजलाई छाडेन
पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल सुनसान बनेपछि
३२ साउन , काठमाण्डौ । अर्बाै रुपैयाँ खर्च गरेर निर्माण भएका दुई अन्तराष्ट्रिय विमानस्थल वायुसेवा कम्पनीहरुको प्राथमिकतामा नपर्दा सरकारले विभिन्न सुविधासहित ती विमानस्थलमा उडान नियमित गराउने योजना अघि बढाएको छ । यसका लागि सरकारले पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट अन्तर्राष्ट्रिय हवाई उडान भर्ने विमानहरुलाई हवाई इन्धनमा विशेष छुट दिने निर्णय गरेको छ। शुक्रबार बसेको निगम… Continue reading पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल सुनसान बनेपछि
जब एउटै खेलमा ३४ खेलाडीले पेनाल्टी प्रहार गरे
३२ साउन, विराटनगर । युरोपको दोस्रो ठुलो फुटबल प्रतियोगिता युरोपा लिगको छनोट खेलअन्तर्गत बिहीबार राति एउटा ऐतिहासिक खेल भएको छ । युरोपा लिगअन्तर्गत छनोट चरणको प्लेअफका लागि भएको खेलको नतिजाका लागि ३४ जना खेलाडीले पेनाल्टी प्रहार गर्नुपरेको छ । यति धेरै पेनाल्टी प्रहार भएको युइएफएअन्तर्गतका फुटबल कुनै पनि प्रतियोगिताकै इतिहासमा पहिलोपटक हाे । यसअघि सन्… Continue reading जब एउटै खेलमा ३४ खेलाडीले पेनाल्टी प्रहार गरे
बंगलादेशमा राष्ट्रपिता नै तिरस्कृत ,श्रद्धाञ्जली दिन गएका कुटिए
३२ साउन , एजेन्सी । बंगलादेशमा शेख हसिनाको सरकार पतन भएपछि र उनले देश छोडेपछि डेढ दशकमा पहिलो पटक बंगबन्धु शेख मुजिबुर रहमान र उनको परिवारको अगस्ट १५ मा भएको हत्याको वार्षिकोत्सवमा कुनै कार्यक्रम आयोजना गर्न दिइएन। ढाकाको धानमण्डी रोड नम्बर ३२ क्षेत्रमा रहेको निवासमा श्रद्धाञ्जली दिन आएका अवामी लिगका कार्यकर्तामाथि कुटपिट भएपछि सयभन्दा बढीलाई… Continue reading बंगलादेशमा राष्ट्रपिता नै तिरस्कृत ,श्रद्धाञ्जली दिन गएका कुटिए
पेट्रोल ५ रुपैयाँ सस्तो, कुन स्थानमा लिटरको कति ?
३२ साउन , काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ । बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू भएको छ । घटेको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी,… Continue reading पेट्रोल ५ रुपैयाँ सस्तो, कुन स्थानमा लिटरको कति ?
एसइईको नतिजाप्रति चित्त बुझेन विद्यार्थीको, परीक्षा बोर्ड र विद्यार्थीको त्रुटि नै त्रुटि !
३२ साउन, विराटनगर । यसपालिको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाप्रति धेरै विद्यार्थीले चित्त बुझाउन सकेका छैनन् । असन्तुष्ट रहेर पुनर्योगका लागि आवेदन दिने विद्यार्थीहरूको संख्याले पनि । एसइईको नतिजाप्रति धेरैको चित्त नबुझेको प्रष्ट पार्छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालयका अनुसार हालसम्म एसइईको नतिजालाई लिएर पुनर्योगका लागि आवदेन दिने विद्यार्थीको संख्या १८ हजार… Continue reading एसइईको नतिजाप्रति चित्त बुझेन विद्यार्थीको, परीक्षा बोर्ड र विद्यार्थीको त्रुटि नै त्रुटि !
हिलाम्य रंगशालाले धुर्मुस–सुन्तलीलाई सम्झायो, कता हराए त उनीहरू ?
३२ साउन, विराटनगर । कलाकारिता क्षेत्रबाट समाजमा छुट्टै पहिचान बनाएका कलाकार हुन्, धुर्मुस–सुन्तली । हास्य कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेको यो, धुर्मुस–सुन्तलीको जोडीले टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट नामसँगै राम्रो आय–आर्जन गरे । करिब २० वर्षअघिको सो हास्य टेलिसिरियलबाट चर्चा कमाएका उनीहरू फिल्म, म्युजिक भिडियो, विज्ञापन लगायतमा कलाकारितामै जमिरहेका थिए । २०७२ सालको विनाशकारी भूकम्प… Continue reading हिलाम्य रंगशालाले धुर्मुस–सुन्तलीलाई सम्झायो, कता हराए त उनीहरू ?
हसिनाविरुद्धको मुद्या आईसीजेमा,हसिनाका मन्त्रीहरुमाथि धरपकड
३१ साउन, विराटनगर । बंगलादेशमा शेख हसिनाले देश छाडेर भागेपछि उनी नेतृत्वको सरकारमा रहेकाहरु र प्रशासन तथा न्यायलयका अधिकारीसमेत धमाधम पक्राउ पर्न थालेका छन् । केही त हसिनाले जस्तै देशसमेत छाडेका छन् । यसबीच बंगलादेशका पूर्व उपसभामुख र पूर्व राज्य मन्त्री पक्राउ परेका छन् । पूर्वउपसभामुख समसुल हक टुकु र पूर्व सूचना प्रविधि राज्यमन्त्री जुनैद… Continue reading हसिनाविरुद्धको मुद्या आईसीजेमा,हसिनाका मन्त्रीहरुमाथि धरपकड
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि स्थानीयको प्रदर्शन, प्रहरीद्वारा अश्रुग्यास प्रहार
३१ साउन, विराटनगर । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करले स्कुटर चालकको मृत्यु भएपछि प्रदर्शनमा उत्रिएको भिड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार छ । बिहीबार दिउँसो ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई लछारेपछि स्कुटर चालक महिलाको मृत्यु भएको थियो । ट्राफिक प्रहरीको चेकिङमा रोकिएको स्कुटरलाई ट्रकले ठक्कर दिँदा स्कुटर चालक घटनास्थलमै… Continue reading ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि स्थानीयको प्रदर्शन, प्रहरीद्वारा अश्रुग्यास प्रहार
‘जनयुद्ध’ शब्दको अर्थ के ? यसमा किन भइरहेको छ विवाद ?
३१ साउन, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साउन ३० गते प्रतिनिधिसभाको रोष्ट्रममा उभिएर गुनासो पोखे, ‘माओवादी जनयुद्ध शब्द प्रयोग गर्न नेताहरू हिच्किचाउनुहुन्छ, जातै जाला जस्तो गर्नुहुन्छ ।’ त्यो उनको अभिब्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित रहेको थियो । ओलीले माओवादी सशस्त्र युद्धलाई ‘जनयुद्ध’ नभनेर ‘हिंसात्मक द्वन्द्व’ भन्ने गरेका छन् । अहिले… Continue reading ‘जनयुद्ध’ शब्दको अर्थ के ? यसमा किन भइरहेको छ विवाद ?