ट्रम्पको धम्कीले पनामा थुरथुर, बीआरआईबाट बाहिरियो

२१ माघ , विराटनगर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुनै पनि देशलाई कुनै पनि कुरामा, कुनै पनि बेला कुनैपनि धम्की दिन कुनै आइतबार छैन् । उनी क्यानडा जस्तो देशलाई नै अमेरिकाको राज्य बनाउने  धम्की दिन्छन् ।  यद्यपि उनका धम्की र दाबीहरुले कहिले विश्वलाई तरंगित बनाउँछ भने कहिले सामान्य चर्चामा मात्रै सिमित हुने गरेको छ । तर… Continue reading ट्रम्पको धम्कीले पनामा थुरथुर, बीआरआईबाट बाहिरियो

गाजाबासीलाई लखेट्ने ट्रम्पको प्रस्तावमा अरब देशहरुको विरोध

२० माघ, विराटनगर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजाबाट प्यालेस्टाइनीहरुलाई निकाल्ने र अन्य क्षेत्रमा स्थानान्तरण गर्ने भन्ने कुरामा पाँच प्रमुख अरब देशहरुले विरोध गरेका छन् । यो विषयमा राजधानी कायरोमा, इजिप्ट, जोर्डन, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कतार, प्यालेस्टाइनी प्राधिकरण र अरब लीगका विदेश मन्त्रीहरुको छलफल भएको छ । सो छलफलमा यी सबै देशहरुका विदेश मन्त्रीहरुले… Continue reading गाजाबासीलाई लखेट्ने ट्रम्पको प्रस्तावमा अरब देशहरुको विरोध

ट्रम्पले जन्मसिद्ध नागरिकता दिँदै नदिने,अदालतले रोके कानून ल्याउने

१७ माघ, विराटनगर। गैर अमेरिकन वा अवैध आप्रवासीका सन्तानले पनि जन्मको आधारमा पाउँदै आएको नागरिकतासम्बन्धीको अधिकार खोस्न राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन झनै दृढ र कठोर बन्दै गएको छ। राष्ट्रपतिको शपथ लिएकै दिन यससम्बन्धीको कार्यकारी आदेशमा ट्रम्पले हस्ताक्षर गरेका थिए जसलाई अदालतले उल्ट्याई दिएको छ । अदालतको यो कदमले केही राहतको सास फेरेकाहरुलाई ट्रम्प प्रशासनले भने… Continue reading ट्रम्पले जन्मसिद्ध नागरिकता दिँदै नदिने,अदालतले रोके कानून ल्याउने

सिरियाबाट सेना फिर्ता गर्दै अमेरिका, इजरेलको अब के हुन्छ ?

१६ माघ , विराटनगर। गाजापट्टिमा हमाससंग युद्धविराम गरेपनि लेबनानमा हिज्बुल्लाहको चेतावनी खाइरहेको इजरायलका लागि अहिले स्वयं अमेरिकाले नै टेन्सन बढाइदिएको छ । खासमा राष्ट्रपति डोनाल्ड ट्रम्पले एक यस्तो कदम उठाएका छन् जसले इजरायलका लागि कुनै झट्काभन्दा कम छैन । ट्रम्पले सिरियामा रहेका आफ्ना हजारौं सैनिकहरुलाई फिर्ता बोलाउने निर्णय गरेका छन् । इजरायली मिडियाका अनुसार व्हाइट… Continue reading सिरियाबाट सेना फिर्ता गर्दै अमेरिका, इजरेलको अब के हुन्छ ?

चीन र भारतको नामै लिएर ट्रम्पले फेरि दिए धम्की

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

१५ माघ , विराटनगर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पटक फेरि धम्की दिएका छन् कि जुन देशले अमेरिकालाई नोेक्सानी पुर्याउने काम गर्छ त्यसमाथि अमेरिकी सरकारले भारी कर लगाउने छ । यस्तो धम्की दिइरहँदा यस पटक ट्रम्पले चीनका साथै भारतको पनि नामै लिएका छन् । ट्रम्पले भारत, चीन र ब्राजिलको नाम लिदै भने, यी देशहरुले… Continue reading चीन र भारतको नामै लिएर ट्रम्पले फेरि दिए धम्की

चितवन–पर्सामा मुद्या दर्ताको तयारीःकाठमाडौं र कास्कीमा के हुँदैछ ?

१४ माघ , विराटनगर। सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटी लिएर रास्वपा सभापति रवि लामिछानेलाई रिहा गरेको छ । पहिला कास्की, त्यसपछि काठमाडौं जिल्ला अदालतमा क्रमश ६५ र ६० लाख धरौटी बुझाएका रविसंग रुपन्देहीमा १ करोड धरौटी मागिएपछि एकछिन त सो रकम जुटाउन रविपक्ष अलमल मै देखियो । केही समयको… Continue reading चितवन–पर्सामा मुद्या दर्ताको तयारीःकाठमाडौं र कास्कीमा के हुँदैछ ?

ट्रम्पसँग तालिबान त्राहीमाम ,टाउकाको मूल्य ३ अर्ब!

१३ माघ , विराटनगर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद नीतिहरूले अमेरिका र विश्वभर तरंग सिर्जना गरिरहेकै बेला अफगान तालिबान फेरि अमेरिकी प्रहारको लक्ष्य बन्न पुगेको छ। ट्रम्प प्रशासनले अवैध आप्रवासीमाथि कठोर कारबाही, मेक्सिको सीमामा संकटकाल, चीन र भारतजस्ता देशहरूसँग व्यापार युद्ध, र विदेशी सहायतामा कटौती गर्दै सिंगो विश्व राजनीतिमा हलचल ल्याएको छ। यसैबीच, अफगान… Continue reading ट्रम्पसँग तालिबान त्राहीमाम ,टाउकाको मूल्य ३ अर्ब!

अमेरिकामा आपतैआपत , १० रेक्टरको भुकम्पः पादरीको भविष्यवाणी, कति सम्भव ?

२८ पुष , विराटनगर । अमेरिकाको लस एन्जलस क्षेत्रमा अधिकांश इलाकाहरु तीन दिनदेखि जारी भीषण आगलागीबाट जर्जर भएका छन् । त्यहाँ बसोबास गर्ने मानिसहरुमाथि संकट अहिले पनि उस्तै रहेको छ । उता अटलांटा प्रांतमा भीषण हिउँ तूफानले टेक्सास र ओक्लाहोमाका अधिकांश क्षेत्रहरुमा भारी हिँउ जमेको छ । सडकहरुमा बरफ जमेको छ । जसले यातायात, उडानहरु,… Continue reading अमेरिकामा आपतैआपत , १० रेक्टरको भुकम्पः पादरीको भविष्यवाणी, कति सम्भव ?

सिरियामा नयाँ युद्धको खतरा, टर्किएले कब्जा गर्न खोज्यो ?

४ पुष, विराटनगर। सिरियामा बशर अल–असदको सत्ता खोसिएपछि अहिले जुन स्थिति देखिएको छ र त्यसमा टर्कीए र उ समर्थित समूहहरु र सिरियाली कुर्दिसहरुका बीच चलिरहेको संघर्षमा सिंगो विश्वको ध्यान गएको छ । असद शासनलाई पतन गराएपछि इस्लामवादी विपक्षी समूहहरुले कुर्दिसमाथि हमला गर्नका लागि टुर्कीएसंग हात मिलाएका छन् । कुर्द एक जातीय अल्पसंख्यक समूह हो, जसले… Continue reading सिरियामा नयाँ युद्धको खतरा, टर्किएले कब्जा गर्न खोज्यो ?

उत्तरका सेनाले मच्चाए तहल्का, युक्रेनीलाई बन्दी होइन सिधै हत्या

३० मंसिर , विराटनगर। अमेरिकाको चुनावी एजेण्डा नै बनेको जारी रूस र यूक्रेन युद्ध अन्त्य हुनुको साटो अहिले झनै खतरनाक बन्दै गएको छ । यसलाई रोक्ने अहिलेसम्मका सबै प्रयासहरु असफल भएका छन् भने, अमेरिकी नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले यो युद्ध रोक्न पहल गरिहाल्ने चुनावी बाचा पनि पुरा हुने छाँटकाँट देखिएको छैन । यद्यपि, रुसी… Continue reading उत्तरका सेनाले मच्चाए तहल्का, युक्रेनीलाई बन्दी होइन सिधै हत्या

पहिला धम्की, अहिले निम्तोः सीसंग के चाहान्छन् ट्रम्प ?

२७ मंसिर , विराटनगर। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिंगपिंगलाई अमेरिका भ्रमणका लागि निम्ता पठाएका छन् । आउँदो २० जनवरीमा ट्रम्पले आफ्नो नयाँ कार्यकालका लागि शपथ ग्रहण गर्दैछन् । सीबीएस न्यूजले बताएको छ कि ट्रम्पले नोभेम्बरको सुरुवातमा नै चिनियाँ राष्ट्रपतिलाई निमन्त्रणा गरेका थिए । यद्यपि, सीले यो निमन्त्रणलाई स्वीकार गरे नगरेको अहिले… Continue reading पहिला धम्की, अहिले निम्तोः सीसंग के चाहान्छन् ट्रम्प ?

ट्रम्पको प्रयासमा पुटिन सकारात्मक, युक्रेन युद्ध रोकिएला ?

२५ मंसिर,एजेन्सी । विश्वका कयौं देश यतिबेला युद्धको मैदानमा छन् । युक्रेन, प्यालेस्टाइन र सिरियामा युद्धको बिगुल बजिरहेको छ । रुस, इजरायल फ्रन्टमा छन् भने अमेरिका ब्यापअपमा युद्ध लडिरहेको छ । यसबीच थप एक युद्ध सुरु हुने सम्भावना बढेको छ । र यो युद्ध २ सुपर पावरबीच नै हुनसक्छ । अनि त्यो मैदान ताइवान हुनसक्छ… Continue reading ट्रम्पको प्रयासमा पुटिन सकारात्मक, युक्रेन युद्ध रोकिएला ?

आफैले आतंकबादी घोषणा गरेकालाई अमेरिकाले सुम्पियो सिरिया

२४ मंसिर, एजेन्सी । अमेरिका सुपर पावर हो र विश्व कूटनीतिमा आज पनि उसको बोली बिक्छ र टिक्छ भन्ने संदेश फेरि एक पटक अमेरिकाले सिद्ध गरेको छ । यसैपनि देशहरुले आफ्नो घरेलु राजनीतिमा अमेरिका खेल्ने गरेको आरोप लगाउँदै आएका छन् । त्यो चाहे बंगलादेश होस् वा पाकिस्तान, युक्रेन वा अन्य युरोपली मुलुक, अफ्रिकाका देशहरु वा… Continue reading आफैले आतंकबादी घोषणा गरेकालाई अमेरिकाले सुम्पियो सिरिया

असद भागे, अब सिरियामा के हुन्छ ?

२३ मंसिर, विराटनगर। सिरियामा यतिबेला केही वर्षअघि अफगानिस्तानमा भएको घटना दोहोरिएको छ । तालिबानका कारण असरफ घानीले देश छाडेजस्तै विद्रोही समूहका कारण बसर अल असदले पनि परिवारसहित सिरिया छाडेको बताइएको छ । यससंगै सिरियामा बशर अल असद परिवारको ५० वर्षको शासन अन्त्य भएको दाबी गरिएको छ । विद्रोहीहरुले सिरिया कब्जा गरेका छन् । विद्रोहीले राजधानी… Continue reading असद भागे, अब सिरियामा के हुन्छ ?

संक्रामक रोगहरुको ’चौतर्फी अट्याक’

२० मंसिर, विराटनगर। विश्वव्यापी कोरोना महामारीको आक्रान्तबाट बाहिर निस्किएको धेरै भएको छैन यसबीच अहिले पनि नेपाल डेंगी संक्रमणको जोखिममा रहेको छ । यस्तै काठमाडौंसहित विभिन्न जिल्लामा हैजा लगायतले पनि दुःख दिएको छ । नेपालमात्रै होइन विश्वका धेरै देशहरु अहिले पनि विभिन्न खाले संक्रमणको चपेटामै रहेका छन् । खासमा विश्वस्तरमा संक्रामक रोगहरुको जोखिम निकै तिव्ररुपले बढीरहेको… Continue reading संक्रामक रोगहरुको ’चौतर्फी अट्याक’

सिरियाबाट सुरु हुन लागेको हो ’वल्र्ड वार’ ?

१७ मंसिर , विराटनगर। सिरियामा अहिले जस्तो युद्ध सुरु हुँदैछ, त्यो रूस–यूक्रेन भन्दा पनि विस्फोटक छ । यो युद्ध इजरायल–हिजबुल्लाहको भन्दा पनि धेरै विनाशकारी हुने देखिएको छ । किनभने यो युद्धमा दुई पक्ष सिरियाली सरकार र विद्रोही समूहमात्र होइन महाशक्तिहरु नै मैदानमा उत्रिएका छन् । गाजाको विनाश यसको अगाडी समान्य हुने देखिन्छ । राफामा जे… Continue reading सिरियाबाट सुरु हुन लागेको हो ’वल्र्ड वार’ ?

अमेरिकी द्वीपमा ताइवानी राष्ट्रपतिलाई रेड कार्पेट

१६ मंसिर , एजेन्सी । पुरानो घाउजस्तै बनेको ताइवानलाई झण्डै ४ सय मिलियन डलर बराबरको हतियार बिक्रि गर्ने अनुमति दिएर अमेरिकाले फेरि चीनमाथि नुनचुक छर्केको छ । अमेरिकाले ताइवानलाई ३८५ मिलियन डलर बराबरको हतियार बिक्री गर्ने भएको छ । यसले चीनको टेन्सन बढाएको छ । उ त्रसित भएको छ । चीनसँग असन्तुष्ट भएको सैन्य सम्बन्धलाई… Continue reading अमेरिकी द्वीपमा ताइवानी राष्ट्रपतिलाई रेड कार्पेट

पश्चिमालाई इरानको धम्कीः प्रतिबन्ध बढाए, परमाणु हतियार बढाउछौं

१४ मंसिर, विराटनगर। एक वर्ष बढीको समय वितिसकेको छ, इजरायल र हमासबीच युद्ध सुरु भएको । जुन पटक पटक युद्धविरामका लागि प्रयासहरु गरिएपनि अहिले पनि जारी नै छ । यो युद्धको राप लेबनान र इरानसम्म पुगेको छ । यद्यपि, हिजबुल्लासंग भने इजरायलले युद्धविराम गरेको छ । तर यो युद्धविराम पनि दुई दिन नबित्दै तोड्न थालिएको… Continue reading पश्चिमालाई इरानको धम्कीः प्रतिबन्ध बढाए, परमाणु हतियार बढाउछौं

परमाणु युद्ध भए कुन–कुन देश सुरक्षित ?

१३ मंसिर , विराटनगर। हिज्बुल्लाहसंग युद्धविराम गर्दा यता गाजापट्टीमा भने इजरायलले कारबाही अझै जारी राख्ने बताएको छ । जबकी हमासले भने अब आफू पनि युद्धविरामका लागि सघाउन तयार रहेको बताएको छ । तर यहाँ नेतन्याहुको प्लान हमासलाई सिध्याएरै सधैंकोलागि आफ्नो नियन्त्रण कायम राख्ने जस्तो देखिएको छ । अर्कातर्फ अब आफ्नो ध्यान इरानमा रहने पनि इजरेलले… Continue reading परमाणु युद्ध भए कुन–कुन देश सुरक्षित ?

इजरेलको १८ वर्ष पुरानो ‘गल्ती’–जसको फाइदा हिज्बुल्लाहले उठायो

१० मंसिर , विराटनगर। इजरायली सेना अहिले लेबनानको भूमीमा हिजबुल्लाहविरुद्ध निकै आक्रामक छ । जमीनदेखि आकाशसम्मै हरतर्फबाट उसले हिज्बुल्लाहमाथि हमला जारी राखेको छ । हिजबुल्लाहले पनि इजरायलमा निकै एडभान्स मिसाइलहरुको प्रयोग गरिरहेको छ । गत साता बेंजामिन नेतन्याहूकोे घर बाहिरसम्म हिजबुल्ला ठूलो अट्याक गर्न सफल भएको थियो । यसबीच इजरायलको १८ वर्ष पुरानो एक गल्ती… Continue reading इजरेलको १८ वर्ष पुरानो ‘गल्ती’–जसको फाइदा हिज्बुल्लाहले उठायो

नेतन्याहुविरुद्ध पक्राउ पुर्जीको असरः गाजामा बढ्यो नरसंहार

९ मंसिर , विराटनगर । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी भएदेखि इजरायलले गाजाबासीमाथि झनै आक्रामकता देखाएको छ । प्यालेस्टाइनी चिकित्सकहरुका अनुसार गाजामा पछिल्लो ४८ घण्टामा इजरेली हवाई हमलामा परि १२० भन्दा धेरैको ज्यान गएको छ भने कयौं घाइते भएका छन् । इजरेली हमलामा अस्पतालसहित कयौं महत्वपूर्ण उपकरणहरु क्षतिग्रस्त भएका छन्, स्वास्थकर्मीहरु समेत घाइते भएका… Continue reading नेतन्याहुविरुद्ध पक्राउ पुर्जीको असरः गाजामा बढ्यो नरसंहार

समुद्रमा पसेर कसले काटिरहेको छ इन्टरनेट केबल्स ?

६ मंसिर, विराटनगर । युक्रेनसंगको युद्ध जारी रहेकै बेला रुस र युरोपेली देशहरुबीच पनि तनाब बढ्न सुरु भएको छ । रुस र युक्रेनबीच लामो दूरीको हतियार आक्रमण प्रत्याक्रमणले बढ्दो तनाव र अन्य छिमेकी देशहरुको समेत युद्धको तयारीका खबरहरुले कुनैपनि बेला युद्ध सुरु हुने हो कि भन्ने डर पैदा भएको छ । युद्ध फैलिने त्रासकै बीच… Continue reading समुद्रमा पसेर कसले काटिरहेको छ इन्टरनेट केबल्स ?

स्वीडेन र फिनल्याण्डले जनतालाई दिए युद्धको चेतावनी

४ कार्तिक , विराटनगर। यूक्रेनमा रूसले आक्रमण थालेको एक हजार दिन पुरा हुँदैछ । तर यहाँ लाखौ नागरिक अहिले पनि व्यापकमात्रामा मृत्यु, विध्वंस र हताश परिस्थितिसंग जुधिरहेका छन् । एक हजार दिन वितिसके पनि यो युद्ध जारी छ, बरु थप घातक हुने संकेत देखिदैछ । अहिले पनि घातक युद्धले पूर्वी र दक्षिणी यूक्रेनको धेरैभन्दा धेरै… Continue reading स्वीडेन र फिनल्याण्डले जनतालाई दिए युद्धको चेतावनी

यी ३ हतियार बन्नसक्छन् third world war को कारण

३ मंसिर,विराटनगर। अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जितपछि विश्व भू–राजनीतिमा केही फरक खाले प्रभाव देखिने संभावना रहेको छ । जसमध्येको एक रुस–युक्रेन युद्ध रोकिने सम्भावनामा पनि चर्चा भइरहेको छ । ट्रम्पको जितले आउने समयमा रूस–यूक्रेन युद्ध रोक्न सहयोग पुग्ने ठानिएको छ किनभने नवनिर्वाचित रिपब्लिकन राष्ट्रपति अमेरिकाका तर्फबाट युक्रेनलाई दिइरहेको सहायताको विरुद्धमा छन् । साथै उनले… Continue reading यी ३ हतियार बन्नसक्छन् third world war को कारण

इजरेललाई जवाफ दिन इरान डराएको हो कि मौका पर्खिएको ?

२ मंसिर, विराटनगर। इरानको न्यूक्लियर रिसर्च सेन्टरमा भएको भनिएको इजरेली हमलाको खबर जंगलमा लागेको आगोजस्तै गरी फैलिरहेको छ । अझ रोचक त के छ भने यो न्यूक्लियर विकास कार्यक्रम त्यही थियो जसलाई लिएर इरानले प्रतिबन्धको मार झेलिरहेको छ । यस्तो मार जुन केहीवर्ष अरु यस्तै चल्यो भने त, देश मागी चलाउनु पर्ने पाकिस्तानको जस्तै हालत… Continue reading इजरेललाई जवाफ दिन इरान डराएको हो कि मौका पर्खिएको ?

ओलीको चाइना कार्डले काम गर्याे, भारतले बोलायो !

३० कार्तिक , विराटनगर । भारतले भ्रमणको निम्तो नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतविरुद्ध चाइना कार्ड खेलिरहेको प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाइरहेका बेला प्रधानमन्त्री ओली चीन भ्रमणअघि नै भारत जाने खबर बाहिरिएको छ। प्रधानमन्त्री ओलीको भारत भ्रमण निश्चित भएको र मिति केही दिनमै मिति सार्वजनिक हुने भारतीय उच्च कूटनीतिक स्रोतले पुष्टि… Continue reading ओलीको चाइना कार्डले काम गर्याे, भारतले बोलायो !

नेपाली महिलाले विश्वकप अघि एसिया कप खेल्ने,पहिलो खेल को सँग

२९ कार्तिक , विराटनगर  । नेपाली पुरुष क्रिकेट पछिल्लो समय राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै चर्चामा छ । चाहे १२ खेलमा ११ खेल जित्दै विश्वकप छनौट खेलेको होस् वा पहिलो पटक एशिया कपमा सहभागिता वा १० वर्ष पछि भएको विश्वकपमा छनोट र त्यसपछिको विश्वकपको खेलले क्रिकेटबाट नेपालले विश्वको ध्यान खिच्न सफल भएको छ । पुरुष… Continue reading नेपाली महिलाले विश्वकप अघि एसिया कप खेल्ने,पहिलो खेल को सँग

इजरेल–हिज्बुल्लाह युद्ध रोक्ने जिम्मा अब रुसलाई !

२७ कार्तिक , विराटनगर। विश्वमा चलिरहेका सबै युद्ध अन्त्य गर्ने अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको बाचा तत्कालै पुरा हुने संकेत देखिएको छैन । अहिले पनि रुसयुक्रेन युद्ध एकातिर जारी छ भने अर्कातिर मध्यपूर्वमा इजरायली युद्ध विस्तारको क्रम रोकिएको छैन । गाजा र लेबनानमा दिनरात बमबारी जारी छ । यसबीच अमेरिकाले टाउकोको मुल्य तोकेको हिज्बुल्लाहका एक… Continue reading इजरेल–हिज्बुल्लाह युद्ध रोक्ने जिम्मा अब रुसलाई !

युक्रेनमा हवाई सतर्कता जारी, जेलेन्स्कीले मागे सहयोग

२६ कार्तिक, विराटनगर। रुस–युक्रेन युद्ध अन्त्य गराउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको चुनावी वाचा पुरा गर्ने चर्चा चलिरहँदा यी दुई देशले आपसमा अहिलेसम्मकै सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका अनुसार शनिबार रातिदेखि आइतबार बिहानसम्म रुसले युक्रेनमाथि १४५ वटा ड्रोन प्रहार गरेको छ । यो जुन द्वन्द्वका क्रममा एकै रातको आक्रमणमा… Continue reading युक्रेनमा हवाई सतर्कता जारी, जेलेन्स्कीले मागे सहयोग

हमास–इजरेलबिच मध्यस्थताबाट किन पछि हट्यो कतार ?

२५ कार्तिक , विराटनगर । मध्यपूर्वमा दन्किरहेको युद्धको आगो, अमेरिकाको राष्ट्रपतिको चुनावपछि निभ्छ कि झनै विस्तार हुन्छ ? भन्ने प्रश्नकाबीच यो युद्धलाई शान्तिमा बदल्न प्रयासरत मध्येको एक मुलुक कतारले मध्यस्थताबाट हात झिकेको छ । कतारले इजराइल र हमासबीच युद्धविराम र बन्धकहरुको रिहाईका लागि मध्यस्थताको काम अस्थायी रूपमा वा तत्काललाई बन्द गरिदिएको छ । रिपोर्ट्सका अनुसार… Continue reading हमास–इजरेलबिच मध्यस्थताबाट किन पछि हट्यो कतार ?

चीन र इजरेलबीचको सम्बन्ध किन तितो हुँदैछ ?

२० कार्तिक , विराटनगर। सुपरपावर अमेरिकाको सुरक्षा कवचभित्र रहेर इजरायल यतिबेला सात मोर्चाहरुमा युद्ध लडिरहेको छ । गाजामा हमासविरुद्ध युद्धको घोषणादेखि नै मिडिल–ईस्टका कयौं देशहरु खुलेर बेंजामिन नेतन्याहूविरुद्ध अगाडि नआएपनि प्यालेस्टाइनी र लेबनानीहरुका लागि आवाज उठाइरहेका छन् । अब इरान र इजरायलबीच सिधा युद्ध सुरु हुने सम्भावना बढेका बेला अमेरिका त इजरायलको साथैमा छ अर्को… Continue reading चीन र इजरेलबीचको सम्बन्ध किन तितो हुँदैछ ?

५ नोभेम्बरःइरानले गर्नसक्छ ठूलो धमाका,अल नुजबा पनि युद्धमा

१९ कार्तिक, विराटनगर । भोलि ५ नोभेम्बरमा अमेरिकामा राष्ट्रपति चुनाव हुनुअघि मध्यपूर्वमा चलिरहेको युद्ध पनि यसको चुनावी एजेन्डा बनेको छ । कमला ह्यारिसले जारी युद्ध रोक्न पहल गर्ने, बन्दीहरुलाई फिर्ता ल्याउने, प्यालेस्टाइनीहरु र इजरायलको सम्मानका लागि काम गर्ने प्रतिबद्धता ब्यक्त गरिरहेकी छन् भने डोनाल्ड ट्रम्पले यो उनको चुनावी फण्डा, राजनीतिमात्रै भएको, वास्तवमा उनी यी सब… Continue reading ५ नोभेम्बरःइरानले गर्नसक्छ ठूलो धमाका,अल नुजबा पनि युद्धमा

अमेरिकी चुनाव र अधिकारको सवाल

१८ कार्तिक , विराटनगर। अमेरिकी राष्ट्रपतीय चुनाव अन्तिम चरणतर्फ प्रवेशसँगै नर्थ क्यारोलिना जस्ता महत्वपूर्ण राज्यमा कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । खासमा राष्ट्रपतीय चुनावका उम्मेदवारहरूले प्रचारका अन्तिम साताहरू कहाँ बिताउँछन् भन्ने कुराले चुनाव कसरी लडिँदैछ अनि जित र हार कसरी हुन सक्छ भन्नेबारे धेरै कुरा बताउँछ । मंगलबार नोभेम्बर ५ मा… Continue reading अमेरिकी चुनाव र अधिकारको सवाल

किम र पुटिनले अमेरिकालाई घुँडा टेकाए,चीनसँग बिन्ती गर्नुपर्यो

१६ कार्तिक , विराटनगर। उत्तर कोरियाले रुस–युक्रेन युद्धमा रुसलाई सहयोग गरेको निष्कर्षमा अमेरिकासहित युक्रेन पुगेपछि यसले युद्धमैदानको अवस्था परिवर्तन गरिदिएको छ । रुसले कोरियाली सेनाको प्रत्यक्ष सहयोगमा लगातार युक्रेनविरुद्ध विजय हासिल गर्न थालेको छ । यसले युक्रेनलाई रुसविरुद्ध जुनसुकै प्रकारको सहयोग गरिरहेको अमेरिकाको वेचैनी बढेको छ । हालैको एक रिपोर्टले युद्धमा उत्तर कोरियाली सेनाको संलग्नताले… Continue reading किम र पुटिनले अमेरिकालाई घुँडा टेकाए,चीनसँग बिन्ती गर्नुपर्यो

मोदीले भाउ नदिएपछि ओली चीन जाने तयारीमा

१३ कार्तिक , विराटनगर । माओवादी केन्द्रसंगको सरकार भत्काएर नेपाली काँग्रेसको साथमा चौथो कार्यकालका लागि प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो यो कार्यकालमा दक्षिणी छिमेकी मुलुक भारतबाटै आफ्नो विदेश भ्रमण सुरु गर्ने ताकमा थिए । यसका लागि भारतीय राजदूतमार्फत समकक्षी नरेन्द्र मोदीलाई निमन्त्रणा पठाएर त कहिले परराष्ट्रमन्त्री आरजु राणालाई भारतमा पठाएर चाँजोबाँजो मिलाउने… Continue reading मोदीले भाउ नदिएपछि ओली चीन जाने तयारीमा

कुलमानलाई कर्मचारीको साथ, बक्यौता तिर्न वर्षमानको चेतावनी

१२ कार्तिक , विराटनगर। एकातिर सरकार, अर्कातिर उद्योगीहरुसंगको दुश्मनी मोलेरै भएपनि, भारी दबाबका बीच विद्युत प्राधिकरणको बक्यौता रकम उठाउने अडानमा कुलमान घिसिङ अडिग रहँदा अन्ततः उद्योगीहरुले विद्युत महसूलको किस्ता बुझाउन थालेका छन् । उद्योगीहरुमा पनि एकातिर प्राधिकरण टसमस नहुनु अर्कातिर चौतर्फी दबाब बढ्नुले उनीहरु पनि बाँकी रहेको महसूल बुझाउन बाध्य भएका हुन् । ट्रङ्क र… Continue reading कुलमानलाई कर्मचारीको साथ, बक्यौता तिर्न वर्षमानको चेतावनी

खामेनीका अघि एकातिर कुवा अर्कातिर खाडल

११ कार्तिक , विराटनगर। इरानमा इजरायली हमलाले मध्य पूर्वमा युद्ध थप फराकिलो हुँदै गएको छ । अहिलेसम्म चलिरहेको प्रोक्सी वारमा अब इजरायल र इरान सिधै आमनेसामने आएका छन् । शनिबारको हमलाले अब दुई देशबीचको युद्ध तन्किदै जाने विश्लेषण भइरहेका छन् । यद्यपि शनिबारको आक्रमण पछि आफ्नो बदला पुरा भएको र हाललाई थप हमला नगर्ने पनि… Continue reading खामेनीका अघि एकातिर कुवा अर्कातिर खाडल

रुसमै विश्वभरका नेताले पुटिनलाई भने युक्रेनयुद्ध रोक्नु

८ कार्तिक , विराटनगर। करिब तीन वर्षअघि युक्रेनमाथि आक्रमण सुरु गरेसँगै अमेरिकी नेतृत्वमा विभिन्न पश्चिमा देशहरू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई विश्व मञ्चबाट एक्ल्याउनका लागि निकै जोडतोडका साथ लागिपरेका बेला पुटिनले भने उल्टै ती देशलाई गतिलो जवाफ दिएका छन् ब्रिक्स सम्मेलन गरेर  । चीन–भारत लगायतका विश्वका २० देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखलाई आफ्नै भूमिमा मेजमानी गरेर  ।… Continue reading रुसमै विश्वभरका नेताले पुटिनलाई भने युक्रेनयुद्ध रोक्नु

हिज्बुल्लाहको बंकरमा खजानै खजाना, इजरेलले माग्यो माफी

६ कार्तिक , विराटनगर । एक वर्षभन्दा बढी समयदेखि इजरायल र हमासबीच युद्ध जारी छ र यो युद्धको ज्वालाले लेबनान र इरानलाई समेत आफ्नो चपेटामा पारेको छ । हमास प्रमुख र हिजबुल्ला प्रमुख मारिसक्दा र इजरायली प्रधानमन्त्रीको नीजि घरमा आक्रमण हुँदासम्म पनि युद्ध अन्त्य हुने छाँटकाँटसम्म देखिएको छैन । यसबीच इजरायलले धेरैजसो र कहिलेकाँही उविरुद्ध… Continue reading हिज्बुल्लाहको बंकरमा खजानै खजाना, इजरेलले माग्यो माफी

याह्या सिनवारको शवको बदलामा बन्धक फिर्ताः कति छ सम्भव ?

५ कार्तिक , विराटनगर। हमासका चिफ याह्या सिनवार मारिएपछि पनि गाजामा इजरायलको भीषण हमला जारी नै छ । त्यहाँ दिनहुँ दर्जनौं मानिसहरु मारिरहेको सूचनाहरु आइरहेका छन् । यसबीच अब इजरायलको पुरै फोकस हमासको कैदमा रहेका बंधकहरु छुटाउनेमा केन्द्रित रहेको बताइएको छ । ती बन्धकहरुमा इजरायल समेत २३ देशका नागरिक छन् । सम्भवतः नेपालका विपिन जोशी… Continue reading याह्या सिनवारको शवको बदलामा बन्धक फिर्ताः कति छ सम्भव ?

इरानमाथि इजरेलले ठूलो आक्रमण गर्न लागेको दस्तावेज लिक

Iran and Israel flags together. Iran and Israel conflict.

४ कार्तिक , विराटनगर । इजरायलले गाजापट्टी र लेबनानमा युद्ध जारी राख्दै अब इरानमा पनि आक्रमण गर्नसक्ने सम्भावनाकाबीच अमेरिकको दुई अति गोप्य दस्ताबेजहरु लिक भएका छन् । जसले विश्वभर तरंग पैदा भएको छ । किनभने ती दस्ताबेजहरुले इजरायलले इरानमाथि निकै ठुलो आक्रमणको तयारी गरिरहेको जनाएका छन् । यी दस्ताबेजहरूमा इरानमा इजरायली आक्रमणको लागि सैन्य तयारीबारे… Continue reading इरानमाथि इजरेलले ठूलो आक्रमण गर्न लागेको दस्तावेज लिक

हिज्बुल्लाहसंग अत्याधुनिक रुसी हतियार, भड्किए नेतन्याहु

१ कार्तिक , विराटनगर । इजरायल–लेबनान युद्धले पछिल्लो पटक झनै डरलाग्दो मोड लिएको छ । गत महिनाको २७ तारिखमा इजरायलले लेबनानमा हिजबुल्लाहका ठेगानामा एयर स्ट्राइक गरेर उसको प्रमुख हसन नसरल्लाहको ज्यान लिएको थियो । नसरल्लाहको मृत्युपछि पनि हिज्बुल्लाहलाई सकाएरै छाड्ने बेन्जामिन नेतन्याहुले कसम खाएका छन् । यसका लागि जमिन र आकाश दुवैतर्फबाट इजरायलले लेबनानमा हमला… Continue reading हिज्बुल्लाहसंग अत्याधुनिक रुसी हतियार, भड्किए नेतन्याहु

दुई कोरियाबीच ड्रोन तनावः कुनै पनि बेला युद्ध भड्किने

२८ असोज, विराटनगर। विश्वमा दुई ठूला युद्ध जारी रहेका बेला र केही क्षेत्रमा नयाँ युद्धको संकेत देखिरहेका बेला सबैतिर महत्वपूर्ण भूमिकाका साथ अमेरिका पनि मोर्चामा सहभागि भएकै छ । कतै उ पर्दापछाडी छ भने कतै अगाडी नै उभिएको छ । रुसविरुद्ध पर्दापछाडी रहेर युक्रेनको सारथी बनेको अमेरिका मध्यपूर्वमा खुलेरै इजरायलको ढाल बनेको छ । यसबीच… Continue reading दुई कोरियाबीच ड्रोन तनावः कुनै पनि बेला युद्ध भड्किने

हिज्बुल्लाहका ५० लडाकु मारिए, इजरेली सेनाविरुद्ध उभियो भारत

Iran and Israel flags together. Iran and Israel conflict.

२७ असोज , विराटनगर। हमास र हिज्बुल्लाहमाथि भीषण कारबाही जारी राखेको इजरायलले अब इरानमा पनि आक्रमण गर्ने संकेत देखिएको छ । अमेरिकी अधिकारीहरुका अनुसार इजरायलले इरानमा कहाँ कहाँ आक्रमण गर्ने भन्ने आफ्नो टारगेट छनौट गरेको छ । तर इरानी परमाणु केन्द्रहरुलाई निशाना बनाउँने अथवा हत्याहरु गर्ने भन्ने कुराको भने इजरायलले कुनै संकेत गरेको छैन ।… Continue reading हिज्बुल्लाहका ५० लडाकु मारिए, इजरेली सेनाविरुद्ध उभियो भारत

विपद्पछिको दशैं, विदेशीनेको दशैं

२६ असोज ,काठमाण्डौ । बडादशैं २०८१ को अवसरमा देश तथा विदेशमा रहनुभएका यहाँहरु सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा उच्च प्रगतिको हार्दिक मंगलमय शुभकामना । आज विहान ११ बजेर ३६ मिनेटको शुभ साइतमा नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाइएको छ । तर शुभ साइत पर्खिन… Continue reading विपद्पछिको दशैं, विदेशीनेको दशैं

१५ दिनमै गल्यो हिज्बुल्लाह, माग्यो युद्धविराम

२४ असोज , विराटनगर। गाजामा एक वर्षदेखि चलिरहेको भीषण रक्तपातका बीच आफ्नो सबै कुरा गुमाइसक्दा पनि हमास समूहले इजरायलसंग अझै हार मानेको छैन । यता १५ दिनभित्रै लेबनानमा रहेको हिज्बुल्लाहले भने इजरायलसामु घुँडा टेक्ने देखिएको छ । इजरायली सेना लेबनान प्रवेश गरेको केही दिनभित्रै हिज्बुल्लाहका उपनेता नईम कासिमले इजरायलसंग युद्धविरामको अपिल गरेका छन् । हिज्बुल्लाह… Continue reading १५ दिनमै गल्यो हिज्बुल्लाह, माग्यो युद्धविराम

विद्युतसम्बन्धी बैठकमै कुलमानलाई बाइपास

२२ असोज , विराटनगर। नेपालमा विद्युत् उत्पादन बढाउने, प्रसारणलाइन बनाउने, निर्यात वृद्धि गर्ने र लगानी जुटाउनेजस्ता गहन विषयमा प्रधानमन्त्रीको कार्यालयमा सोमबार छलफल भएको छ । तर सो छलफलमा देशको सम्पूर्ण विद्युतीय क्षेत्रको नेतृत्व गरिरहेको नेपाल विद्युत् प्राधिकरणलाई नै सरकारले बाइपास गरेको छ । जब कि प्राधिकरण विद्युत् उत्पादन, प्रसारण, वितरण, व्यापार र निर्यातजस्ता काम गर्ने अधिकारसम्पन्न… Continue reading विद्युतसम्बन्धी बैठकमै कुलमानलाई बाइपास

इरानी–इजरेली अधिकारीबीच एकअर्कालाई सक्ने चेतावनी

Israel and Lebanon flags together. Israel and Lebanon conflict.

२१ असोज , विराटनगर। गत वर्ष ७ अक्टुवरका दिन हमास समूहले नरसंहार मच्चाउँदै इजरायललाई बिच्काएको आज एक वर्ष पुग्दा, युद्ध अब गाजाबाट लेबनान र इरानसम्मै पुग्न थालेको छ। हिजबुल्लाह प्रमुख हसन नसरल्ला र अन्य शीर्ष नेताहरु मारिएपछि इरानले पहिलो चरणको बदलास्वरुप इजरायलमा सयौं ब्यालेस्टिक मिसाइल हानिसकेको छ । र उसले यसलाई यहुदीले गरेको अपराधका लागि… Continue reading इरानी–इजरेली अधिकारीबीच एकअर्कालाई सक्ने चेतावनी

रविविरुद्ध प्रदर्शन गर्ने पक्राउ, कार्यक्रममा कसले हान्यो ढुंगा ?

२० असोज , विराटनगर। गत आमचुनाव र पछिल्लो उपचुनाव ताका जनता माझमा जता गयो त्यतै हाईहाईमात्रै हुनेगरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले पछिल्लो समय भने विरोध प्रदर्शन र आफूविरुद्ध नाराबाजीसमेत सुन्नु परेको छ । सहकारी रकम ठगी प्रकरणका कारण संसदमा मात्र होइन रास्वपा सभापतिले अब जनताका पनि प्रश्न र आक्रोशको सामना गरिरहेका… Continue reading रविविरुद्ध प्रदर्शन गर्ने पक्राउ, कार्यक्रममा कसले हान्यो ढुंगा ?

इजरेलले इरानी तेल ठेगानामा हमला गर्छ ? के भन्छन् बाइडेन ?

१८ असोज , विराटनगर। हालै इरानले इजरायलमा सयौं मिसाइलहरुले हमला गरेपछि अब सबैको ध्यान इजरायलले कस्तो जवाफ फर्काउँछ भन्नेमा केन्द्रित छ । किनभने इजरायली प्रधानमन्त्रीले इरानले यसको मूल्य अवस्य चुकाउने छ भनिसकेका छन् । यता इरानी राष्ट्रपति र सर्वोच्च नेताले पनि इजरायलले थप युद्धका बारेमा सोचे आफूहरु तयार अवस्थामा बसेको चेतावनी दिइरहेका छन् । यस्तोमा… Continue reading इजरेलले इरानी तेल ठेगानामा हमला गर्छ ? के भन्छन् बाइडेन ?

बार अध्यक्षविरुद्धको अपहेलना मुद्दा फिर्ता हुनेः उपरजिस्ट्रार रातभर सुतेनन्

१७ असोज , विराटनगर। अहिले देशमा कानून ब्यवसायीहरुको छाता संगठन बार र न्यायालयको टकराव चरम सीमामा पुगेको छ । बारका जिम्मेवार पदाधिकारीबाटै न्यायमुर्तिमाथि लेनदेन गरेकोसम्मको गम्भिर आरोप लगाएपछि यसले सबैको ध्यान तानेको छ । अभिब्यक्तिलाई नै आधारमानेर नेपाल बार एसोसिएसनका अध्यक्षविरुद्ध कानूनी लडाई सुरु गरेका सर्वोच्च अदालतका उपरजिस्ट्रार अन्ततः आफै ब्याक हुने भएका छन्। यससंगै… Continue reading बार अध्यक्षविरुद्धको अपहेलना मुद्दा फिर्ता हुनेः उपरजिस्ट्रार रातभर सुतेनन्

लेबनान पसे इजरेली सेना, अबको युद्ध कस्तो हुन्छ ?

१५ असोज , विराटनगर। लेबनानमा हिजबुल्लाका ठेगानाहरुमा कयौं हवाई हमला र यो संगठनका प्रमुखकै हत्या गरेपछि अब इजरेली सेनाले लेबनानमा स्थलगत हमला अर्थात जमीनी हमला शुरू गरेको छ । इजरेली सेना ट्यांक र पैदल सैनिकहरुका साथ लेबनानको सीमाभित्र प्रवेश गरेको छ । अब उसले त्यहाँ कारबाहीस्वरुप छापामार अभियान पनि सुरु गरेको छ । गत शुक्रवार… Continue reading लेबनान पसे इजरेली सेना, अबको युद्ध कस्तो हुन्छ ?

सडक कहिले खुल्छन् ? सडक नखुले अग्रिम टिकट के हुन्छन् ?

१४ असोज , विराटनगर। नेपालीहरुको महान चाड दशैैं नजिकिरहेको छ । अध्ययन, रोजगारीदेखि व्यापार व्यवसाय र राजनीतिको गढ मानिएको काठमाडौंमा बसोबास गर्नेहरु दशैंमा आआफ्नै थाकथलो फर्किने गर्दछन् । हरेक वर्ष काठमाडौंबाट २० लाखको हाराहारीमा सर्वसाधारणले उपत्यका छाड्ने गर्दछन् । अर्काेतर्फ यातायात व्यवसायीका लागि समेत सबैभन्दा बढी कमाउने अवसर दशैं रहने गर्दछ । तर यो दशैंको… Continue reading सडक कहिले खुल्छन् ? सडक नखुले अग्रिम टिकट के हुन्छन् ?

बाइडेनको भोजमा ओली सहभागि भए तर पाएनन् भेट

१० वैशाख , विराटनगर। संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागि भएका कयौं देशका प्रमुख तथा प्रतिनिधिहरु अहिले पनि न्युयोर्कमा छन् । नेपालबाट पनि २२ जनाको प्रतिनिधिमण्डल लिएर गएका प्रधानमन्त्री ओलीले न्युयोर्कमा रहँदै विदेशी समकक्षी, उच्चपदस्थहरु तथा कुटनीतिज्ञहरुसंगको भेटवार्ता जारी राखेका छन् । साथै त्यहाँ आयोजित विभिन्न कार्यक्रमहरुमा पनि सहभागिता जनाउँदै नेपालका एजेण्डाहरु प्रस्तुत गरिरहेका छन् ।… Continue reading बाइडेनको भोजमा ओली सहभागि भए तर पाएनन् भेट

भारत–बंगलादेशबीच कटुता बढाउने अमित शाहको त्यो बयान

८ असोज , विराटनगर। बंगलादेशमा युनुस सरकार आएपछि ठूलो हिंसा त रोकिएको छ, तर तनाव अहिले पनि उत्तिकै छ । त्यहाँ अल्पसंख्यकहरु र उनीहरुको धार्मिक स्थलहरुलाई निशाना बनाउने क्रम जारी नै छ । यसैबीच अंतरिम सरकारका प्रमुख मोहम्मद यूनुस न्यूयोर्क पुगेका छन् । त्यहाँ उनले विरोधको सामना गर्नु परेको छ । जुन होटलमा यूनुस बसेका… Continue reading भारत–बंगलादेशबीच कटुता बढाउने अमित शाहको त्यो बयान

भिक्ट्री प्लान लिएर अमेरिका पुगे जेलेन्स्की

७ असोज, विराटनगर। यूक्रेन र रूसबीच अढाई वर्षभन्दा धेरै समयदेखि युद्ध जारी छ । यो युद्ध अहिले पनि रोकिने सुरसार देखिएको छैन । यद्यपि, यूक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेंस्की अब यो युद्ध अन्त्य होस भन्ने चाहान्छन् । उनले यसका लागि एक योजना पनि बनाएका छन् । सोही योजना लिएर उनी रविवार संयुक्त राज्य अमेरिका पुगेका छन्… Continue reading भिक्ट्री प्लान लिएर अमेरिका पुगे जेलेन्स्की

मस्कको ‘सुपरसोनिक’ यात्राको सपना पुरा गर्दै चीन

६ असोज, विराटनगर। कतिपय सिनेमामा देखाइने वा साइन्स फिक्सनका कतिपय कुराहरु हामीलाई अविश्वसनीय र चमत्कारिक लाग्छन् । तर ती दृश्यहरु यथार्थमा समेत देखिन थालेका छन् । कल्पना गरिएका कुराहरुलाई अब वैज्ञानिकहरुले वास्तविक जीवनमै रुपान्तरण गर्ने प्रयास गरिरहेका छन् । खासगरी यातायातको क्षेत्र वा यात्रामा आमुल परिवर्तन भएका छन् । अन्तरिक्षयान होस् वा जमिनमै सबैभन्दा द्रुत… Continue reading मस्कको ‘सुपरसोनिक’ यात्राको सपना पुरा गर्दै चीन

तिरुपतिको लड्डुमा राजनीति मुछियो

५ असोज ,काठमाण्डौ। भारतमा आन्ध्र प्रदेशको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पाइने लड्डुलाई लिएर विवाद बढ्दै गएको छ । प्रसादको लड्डूमा जनावरको बोसो मिसाइएको दाबी गरिएको छ । यो विषयले अब राजनीतिक रंग समेत पाएको छ । मुख्यमन्त्री चन्द्रबाबु नायाडूले विगतको सरकारको समयमा तिरुमाला लड्डू बनाउन शुद्ध घ्यूको सट्टा जनावरको बोसो भएको घ्यू प्रयोग गरिने गरेको… Continue reading तिरुपतिको लड्डुमा राजनीति मुछियो

भारतले युक्रेनलाई हतियार पठाएकै हो ?

४ असोज , विराटनगर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वासिंगटनमा युक्रेनलाई लिएर छलफल चलिरहेका बेला मस्को पुगेर पुटिनसंग अंकमाल गर्दै जसरी पश्चिमालाई झट्का दिए, त्यसको एक महिना पनि वित्न नपाउँदै मोदीले किभ पुगेर जेलेन्स्कीलाई भेट्दै रुस समेतलाई चकित पारेका थिए । यो संदर्भ ताजै रहेका बेला अहिले भारतले युक्रेनलाई हतियार दिएको भन्ने नयाँ चर्चाले पनि… Continue reading भारतले युक्रेनलाई हतियार पठाएकै हो ?

युक्रेनलाई लामो दूरीको हतियार दिन अमेरिका–बेलायत हच्किए

२९ भदौ , विराटनगर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चेतावनीका बीच अमेरिका र बेलायतले युक्रेनलाई लामो दुरीको क्षेप्यास्त्र दिने संकेत गरेपनि त्यसमा निर्णय गरिहाल्न भने हच्किएका छन् । यद्यपि, यसैका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री केइर स्मार्टरबीच ह्वाइट हाउसमा भेट भएको थियो । स्थानीय समयअनुसार शुक्रबार भएको भेटमा दुई नेताले युक्रेनले माग… Continue reading युक्रेनलाई लामो दूरीको हतियार दिन अमेरिका–बेलायत हच्किए

धनराजको “सहकारी डिभोर्स”,१२ सहकारी अध्यक्षको डिभोर्स

२८ भदौ , विराटनगर । लहरो तान्दा पहरो थर्कन्छ भन्ने उखान त तपाईंले सुन्नु नै भएको होला ! हो, अहिले नेपाली राजनीतिमा पनि ठ्याक्कै त्यस्तै भइरहेको छ । अहिले एकपछि अर्को गर्दै नेपालका शीर्ष नेताहरू सहकारीको बचत रकम हिनामिना गरेको विषय बाहिरिन थालेको छ । रास्वपाका सभापति रवि लामिछानेमाथि लागेको सहकारीको बचत अपलनको आरोपबारे जगजाहेर… Continue reading धनराजको “सहकारी डिभोर्स”,१२ सहकारी अध्यक्षको डिभोर्स

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.