२४ जेठ , काठमाण्डौ। काठमाडौं महानगरपालिका र संघीय सरकार बीच न्युरोडको सडकलाई काटेर फुटपाथ विस्तार गर्ने र नगर्ने भन्ने विवादलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राजनीतिक हतियार बनाएको छ । बालेनले सुरु गरेको न्यूरोडमा सडक काटेर फुटपाथ विस्तार गर्ने कामको समर्थन गर्दै नेपाली कांग्रेसका सांसदहरुले बालेनको काँधमा बन्दुक राखेर एमालेलाई निशाना बनाएका छन् । प्रमुख… Continue reading बालेनको काँधमा कांग्रेसको बन्दुक, निशानामा एमाले
Category: समाचार
भारतमा कुन दलले कति सिट जिते ? मोदीले सपथका लागि कस–कसलाई बोलाए ?
२४ जेठ , काठमाण्डौ । भारतमा लोकसभा चुनावमा बहुमत हासिल गर्न नसकेपनि सबैभन्दा ठूलो दलका रुपमा विजयी भएपछि नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको सपथ ग्रहण समारोहको तयारीमा जुटेका छन् । उनले यसका लागि प्रधानमन्त्री पदबाट राजीनामा समेत दिइसकेका छन् । सपथ ग्रहण समारोह जुन ८ मा हुने बताइएको छ । मोदीको सपथ ग्रहण समारोहमा… Continue reading भारतमा कुन दलले कति सिट जिते ? मोदीले सपथका लागि कस–कसलाई बोलाए ?
मोदीलाई पीएम बनाउन एनडिएको लिखित सहमति,शपथमा प्रचण्ड पनि जाने
२४ जेठ, काठमाण्डौ । भारतीय जनता पार्टीका नेता तथा कार्यवबहा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको प्रधानमन्त्रीको रुपमा तेस्रो पटक शपथ लिने तयारी शुरु गरेका छन् । भारतीय मिडियाका अनुसार मोदीले आगामी शनिबार शपथ लिने भएका छन् । नेशनल डेमोक्रेटिक अलायन्स (एनडिए) का दुई प्रमुख दल जनता दल (युनाइटेड) र तेलेगु देसम पार्टी (टिडिपी) ले नरेन्द्र मोदीकै… Continue reading मोदीलाई पीएम बनाउन एनडिएको लिखित सहमति,शपथमा प्रचण्ड पनि जाने
मधेसमा अब जनमतको सरकार, ७ वर्षपछि ढल्यो जसपाको सरकार
२४ जेठ, काठमाण्डौ। जनमत पार्टीका सांसद सतिश सिंह मधेस प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । जनता समाजवादी पार्टी नेपाल नेतृत्वको सरकार बुधबार ढलेपछि मधेसको तेस्रो मुख्यमन्त्रीको रूपमा सिंह मुख्यमन्त्री बन्न लागेका हुन् । लगातार ७ वर्षदेखि मधेसको सत्ता सम्हाल्दै आएको जसपा, नेपाल मधेस सरकारबाट बढारिएको छ। मुख्यमन्त्री सरोजकुमार यादवले मधेसको प्रदेश सभाबाट बुधवार विश्वासको मत… Continue reading मधेसमा अब जनमतको सरकार, ७ वर्षपछि ढल्यो जसपाको सरकार
बालेनले एउटा कानून कार्यान्वयन गर्दा १९ हजारले पाए Scholarship
२४ जेठ, काठमाण्डौ। काठमाडौं महानगपालिकाका मेयर बालेन्द्र शाह बालेनले एउटा कानून कार्यान्वयन गर्दा १९ हजार जना विद्यार्थीले छात्रबृत्ति पाएका छन् । मेयर बालेनले एउटा कानून कार्यान्वयन गर्दा महानगरकै इतिहासमा पहिलो पटक १८ हजार ४ सय २२ जनाले छात्रबृत्ति पाएको बताएका छन् । उनले भनेका छन् , गत शैक्षिक सत्र २०८० मा काठमाडौँ महानगर क्षेत्रभित्र भएका… Continue reading बालेनले एउटा कानून कार्यान्वयन गर्दा १९ हजारले पाए Scholarship
पाकिस्तानलाई अमेरिकाले आज रोक्न सक्ला ?
२४ जेठ, एजेन्सी । टी–२० विश्वकपमा आज पाकिस्तान र अमेरिका आमनेसामने हुँदैछन् । पाकिस्तानले विश्वकपको सुरुआत आज आयोजक राष्ट्र अमेरिकाविरुद्धको खेलसँगै गर्दैछ । खेल अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी रङ्गशालामा नेपाली समय अनुसार, राति ९ः१५ बजे सुरु हुनेछ । सन् २०२१ को संस्करणमा पाकिस्तान सेमिफाइनलमा रोकिएको थियो । त्यसको पनि एक वर्षपछिको संस्करणमा फाइनलमा पराजित भयो… Continue reading पाकिस्तानलाई अमेरिकाले आज रोक्न सक्ला ?
के आज नेपालले विश्वकपको पहिलो ढोका खोल्ला ?
२४ जेठ, एजेन्सी । फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज नेपालले युएईविरुद्ध खेल्दैछ । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को दोश्रो चरणको छनोट खेल जुन ६ मा युएईविरुद्ध र यमनसँग जुन ११ मा खेल्ने तालिका रहेको छ । घरेलु मैदानमा खेल्नुपर्ने यी खेल दशरथ रंगशालामा खेल्न… Continue reading के आज नेपालले विश्वकपको पहिलो ढोका खोल्ला ?
भारतले आयरल्याण्डलाई ८ विकेटले हरायो, रोहित नायक
२४ जेठ, एजेन्सी । आईसीसी टी–२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा भारत विजयी भएको छ । गएराति न्यूयोर्कमा भएको खेलमा उपाधि दाबेदार मानिएको भारतले आयरल्याण्डलाई आठ विकेटले हराएको हो । आयरल्याण्डले दिएको मात्र ९७ रनको लक्ष्य भारतले १२ ओभर दुई बलमा दुई विकेट गुमाएर भेट्टायो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५२ रन… Continue reading भारतले आयरल्याण्डलाई ८ विकेटले हरायो, रोहित नायक
विश्वकप क्रिकेट खेल्ने खेलाडीलाई शुभकामना दिन हिरोको मोटर साइकल ¥याली
२२ जेठ, विराटनगर।हिरो मोटरसाइकल को नेपालका लागि आधिकारिक विक्रेता सीजीमोटर्सले आईसीसी टी–२० विश्वकपमा भागलिइ रहेको नेपाली क्रिकेट टिमलाई शुभकामना स्वरुप नेपालका विभिन्न स्थानमा मोटरसाईकल ¥याली सम्पन्नगरेको छ । नेपाल र नेपालीको सानलाई टी–२० विश्वकप क्रिकेट मार्फत विश्वभरी चिनाउने नेपाली खेलाडीको हौसला बढाउन मोटरसाईकल ¥याली निकालिएको हो । शुभकामना ¥याली काठमाडौं लगायत देशका बिभिन्न स्थानहरुमा सम्पन्नभयो… Continue reading विश्वकप क्रिकेट खेल्ने खेलाडीलाई शुभकामना दिन हिरोको मोटर साइकल ¥याली
९ सय मेगावाटको अरुणको सुरुङमा ‘ब्रेक थ्रु्र’, प्रचण्डले थिचे स्वीच
२२ जेठ, काठमाण्डौ । संखुवासभामा बनिरहेको ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरुङ मार्ग ‘ब्रेक थ्रु्र’ भएको छ । मकालु गाउँपालिका–५ आम्राङमा एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अडिट २ मा स्विच थिचेर सुरुङ मार्ग ब्रेक थ्रु गरेका हुन् । फ्याक्सिन्दामा रहेको ड्यामसाइडदेखि विद्युत् गृह रहेको ठाउँ दिदिङसम्म पानी पथान्तरका लागि… Continue reading ९ सय मेगावाटको अरुणको सुरुङमा ‘ब्रेक थ्रु्र’, प्रचण्डले थिचे स्वीच
दीपेन्द्रसिंह ऐरी कि बास डि लिडेः को बन्ला हिरो ?
२२ जेठ, विराटनगर । एक दशकको पर्खाइपछि नेपालले विश्व क्रिकेटको मञ्चमा आफूलाई पुनः उभ्याएको छ । नेपालले २०१४ मा पहिलो पटक ट्वान्टी–२० विश्वकप खेलेको थियो । आज पहिलो खेल नेदरल्यान्डसँग खेल्दै नवौं संस्करणको पुरुषतर्फको आईसीसी ट्वान्टी–२० विश्वकपको ढोका नेपालले खोल्दै छ । गत कात्तिकमा भएको एसिया छनोटमा नेपालले यूएईलाई सेमिफाइनलमा पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो ।… Continue reading दीपेन्द्रसिंह ऐरी कि बास डि लिडेः को बन्ला हिरो ?
एमसीसी उपाध्यक्ष नेपालमा, के गर्दैछन् ?
२२ जेठ, काठमाण्डौ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन् । नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनलाई मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेको हो । भेटमा मन्त्री पुनले एमसीसी परियोजनाको काम पूर्वनिर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले आयोजना समयमै सम्पन्न गर्न… Continue reading एमसीसी उपाध्यक्ष नेपालमा, के गर्दैछन् ?
भारतमा मतगणनाः भाजपाका ओठमुख सुके, मोदीको सपना अधुरो ?
२२ जेठ, एजेन्सी । भारतीय संसद्को तल्लो सदन लोकसभाको लागि आज मतगणना भइरहेको छ। ५४३ सदस्यको लागि भएको निर्वाचनको मतगणनामा भारतीय जनता पार्टी (भाजपा)का उमेदवार सबैभन्दा बढी स्थानमा अग्रता बनाइरहेका छन् । तर भाजपालो सोचेजस्तो प्रारम्भिक रुझान नआएपछि भाजपाको प्रचण्डबहुमतको लक्ष्य अधुरो रहने अनुमान गर्न थालिएको छ । भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहँदा ४… Continue reading भारतमा मतगणनाः भाजपाका ओठमुख सुके, मोदीको सपना अधुरो ?
ज्यान मुद्दाका दोषीलाई माफी दिँदा पीडितको स्वीकृत अनिवार्य
२२ जेठ, एजेन्सी । सरकारले राजनीतिक दबाब प्रभावमा परेर गम्भीर खालका ज्यान मुद्दा लागेका कसुरदारहरुलाई मनलागी सजाय माफी दिँदा चर्काे आलोचना हुदै आएको अवस्थामा अब ज्यान सम्बन्धी कसुरका दोषीलाई सजाय मिनाहा दिँदा पीडितको मञ्जुरी अनिवार्य हुने भएको छ । सरकारले सोमबार नेपाल राजपत्रमा फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ लाई संशोधन गर्दै ज्यान मुद्दाका कसुरमा… Continue reading ज्यान मुद्दाका दोषीलाई माफी दिँदा पीडितको स्वीकृत अनिवार्य
बालेनका दुई रुप,विहान बालेन्द्र शाह, बेलुका बालेन ?
२२ जेठ, काठमाण्डौ । हुन् त सामाजिक संजालमा लेखेकै भरमा कार्यान्वयनमा गएको निर्णय सर्वाेच्च अदालतले केही दिन अघि मात्रै उल्टाएको छ । तर अहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनको फेसबुक स्टाटस र कमेन्टका कारण देशको दोस्रो सबैभन्दा ठूलो दल नेकपा एमालेमा तरंग पैदा गरेको छ । जसको आभास मंगलबारको प्रतिनिधिसभाको बैठकमा एमालेका सचिव समेत… Continue reading बालेनका दुई रुप,विहान बालेन्द्र शाह, बेलुका बालेन ?
बालेनलाई योगेशको चेतावनी,साइबर ग्याङको भर नपर्नु
२२ जेठ,काठमाण्डौ । नेकपा एमालेले गिरीबन्धु टी स्टेट प्रकरणलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र नेपाली कांग्रेसलाई चेतावनी दिएको छ । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका सचिव योगेश भट्टराईले बालेन शाहलाई आफू काठमाडौं महानगरपालिकाको प्रमुख हुँ भन्ने नभुल्न चेतावनी दिएका छन् । उनले हरेक व्यक्तिको सीमा र अधिकार तोकेको बताए । उनले भने,… Continue reading बालेनलाई योगेशको चेतावनी,साइबर ग्याङको भर नपर्नु
काठमाडौंसहित देशैभर वर्षा,हावाहुरीले सिचुवान एयरलाई ल्हासा फर्कायो
२२ जेठ, काठमाण्डौ। आज विहानै एकाएक मौसम विग्रिएपछि देशका विभिन्न क्षेत्र प्रभावित बनेका छन् । हावाहुरीसंगै आएको पानीले कतै हवाई उडान प्रभावित बनायो भने एक जनाको ज्यान समेत गएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका– १२ मा हुरीले ढालेको रुख शिरमा बज्रिँदा ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका स्थानीय ६९ वर्षीय चित्रबहादुर थापाको… Continue reading काठमाडौंसहित देशैभर वर्षा,हावाहुरीले सिचुवान एयरलाई ल्हासा फर्कायो
टी–२० विश्वकपः आज तीन खेल,को–को भिड्दैछन् ?
२२ जेठ, एजेन्सी । अमेरिका र वेस्टइन्डिजमा जारी आइसीसी टी–२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदैछन् । जसमध्ये पहिलो खेल समूह सी अन्तर्गत अफगानिस्तान र युगान्डाबीच गुयानास्थित प्रोभीडेन्स स्टेडियममा बिहान सकिएको छ । आफ्नो पहिलो खेलमा युगान्डाविरुद्ध १२५ रनको सानदार जित निकाल्दै अफगानिस्तानले विजयी सुरुआत गरेको छ । अफगानिस्तानले दिएको १८४ रनको विशाल लक्ष्य पछ्याएको… Continue reading टी–२० विश्वकपः आज तीन खेल,को–को भिड्दैछन् ?
विश्वकप खेल्ने टोलीलाई शुभकामनाको आईरो, के भन्छन् कप्तान ?
२२ जेठ,एजेन्सी । टी–२० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । यो खेल डालासको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा नेपाली समयअनुसार राति सवा नौ बजे शुरु हुनेछ । नेपाल दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि सन् २०१४ मा नेपालले बङ्ग्लादेशमा भएको टी –२० विश्वकप खेलेको थियो । अहिले १० वर्षपछि… Continue reading विश्वकप खेल्ने टोलीलाई शुभकामनाको आईरो, के भन्छन् कप्तान ?
टी २० विश्वकपमा अफगान र दक्षिण अफ्रिकाको विजयी सुरुवात ,नेपालले के गर्ला ?
२२ जेठ, एजेन्सी । टी–२० विश्वकप–२०२४ को समूह ‘सी’मा रहेको अफगानिस्तान र समूह डीमा रहेको दक्षिण अफ्रिकाले विजयी सुरुआत गरेका छन् । आफ्नो पहिलो खेलमा युगान्डाविरुद्ध १२५ रनको सानदार जित निकाल्दै अफगानिस्तानले विजयी सुरुवात गरेको हो । अफगानिस्तानले दिएको १८४ रनको लक्ष्य पछ्याएको युगान्डा १६ ओभरमा मात्रै ५८ रन बनाएर अलआउट भयो । युगान्डाका रोबिन्सन… Continue reading टी २० विश्वकपमा अफगान र दक्षिण अफ्रिकाको विजयी सुरुवात ,नेपालले के गर्ला ?
नेपालको विश्वकप यात्रा कहाँसम्म पुग्ला ?
२१ जेठ, विराटनगर। अमेरिका र वेष्टइण्डिजले संयुक्तरुपमा आयोजना गरेको आइसीसी टी–२० विश्वकप क्रिकेट शनिवारदेखि सुरु भएको छ । दुवै सहआयोजकले विजयी सुरुवात पनि गरिसकेका छन् । अमेरिकाले क्यानडालाई र वेष्टइण्डिजले पिएनजीलाई हराउँदा यता नामिबियाले पनि विजयी सुरुवात गरेको छ । नामिबियाले सुपर ओभरमा ओमानलाई हराएको हो । अबको केही बेरमा समूह डी को पहिलो खेलमा… Continue reading नेपालको विश्वकप यात्रा कहाँसम्म पुग्ला ?
चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ, कसुर आपराधिक विश्वासघात
२१ जेठ, काठमाण्डौ। चलचित्र निर्देशक तथा कलाकार सुदर्शन थापा पक्राउ परेका छन् । काठमाडौंको कमलपोखरी क्षेत्रबाट आज थापालाई पक्राउ गरिएको हो । थापालाई सोमबार दिउँसो मालीगाउँ प्रहरीले पक्राउ गरेकोजिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनलाई प्रहरी वृत्त बौद्धमा पठाइएको जनाइएको छ । फिल्म ‘प्रसाद २’ विवादको मुद्दामा यस अघि नै उनीविरुद्ध प्रहरीमा उजुरी परेका… Continue reading चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ, कसुर आपराधिक विश्वासघात
ओपेकको तेल उत्पादन कटौती यथावत,कस्तो असर गर्छ ?
२१ जेठ, एजेन्सी । पेट्रोलियम उत्पादक तथा निर्यातकर्ता देशहरु र यसका साझेदारहरुको संस्था, ओपेक प्लसले तेल उत्पादन कटौती सन् २०२५ सम्मका लागि लम्बाउने सम्झौता गरेको छ । ओपेक प्लसले सन् २०२५ सम्म दैनिक २.२ मिलियन ब्यारेल कच्चा तेल स्वेच्छाकारी रुपमा कटौती गर्ने सम्झौता गरेको हो । गत वर्षको डिसेम्बरमा भएको सम्झौता यो महिनामा समाप्त हुँदैछ… Continue reading ओपेकको तेल उत्पादन कटौती यथावत,कस्तो असर गर्छ ?
जेलेन्स्कीले जब चीनमाथि लगाए यस्तो गम्भिर आरोप…
२१ जेठ, एजेन्सी । युक्रेनले चीनमाथि गम्भीर आरोप लगाएको छ । उसले चीनका कारण रुस–युक्रेन युद्ध थप लम्बिन लागेको आरोप लगाएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले चीनले स्वीट्जरल्याण्डमा हुन लागेको विश्व शान्ति वार्ता कमजोर बनाउने प्रयास गरिरहेको भन्दै युद्ध चीनकै कारण लम्बिने अवस्थामा पुगेको आरोप लगाए । उनले चीन र रुसले यो वार्तामा अरु देशलाई… Continue reading जेलेन्स्कीले जब चीनमाथि लगाए यस्तो गम्भिर आरोप…
सुपर–८ मा पुगे नेपाली टोलीलाई वाइवाइले ३० लाख दिने
२१ जेठ, काठमाण्डौ । सीजी फुड्स नेपाल लिमिटेड अन्तर्गतको वाइ वाइ चाउचाउले जारी आईसीसी टी–२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई प्रोत्साहित गर्न ठूलो राशीको पुरस्कार घोषणा गरेको छ । जसअनुसार जारी विश्वकपको सुपर–८ मा पुग्न सफल भएमा नेपाली राष्ट्रिय टिमलाई नगद रू ३० लाख पुरस्कार दिने सीजीले जनाएको छ । यसका साथै जारी विश्वकपमा नेपालको… Continue reading सुपर–८ मा पुगे नेपाली टोलीलाई वाइवाइले ३० लाख दिने
ओलीविरुद्ध खुलेर उत्रिए बालेन, १० हजार करोड लुकाएको आरोप
२१ जेठ,काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच केही दिनदेखि वाकयुद्ध जारी छ । खासगरी महानगरभित्रका सडकलाई लिएर यतिबेला बालेन भर्सेस एमालेको स्थिति देखिएको छ । केही दिनअघि मात्रै बालेनले एक ट्रक धुलो सडक डिभिजन कार्यालय अगाडि थुपार्दै एमाले नेता समेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा रघुवीर… Continue reading ओलीविरुद्ध खुलेर उत्रिए बालेन, १० हजार करोड लुकाएको आरोप
टी २० विश्वकपमा वेस्ट इन्डिजले खाता खोल्यो, पिएनजी स्तब्ध
२१ जेठ, एजेन्सी । ट्वान्टी–२० विश्वकप क्रिकेटमा नामिबियाले विजयी सुरुवात गरेको छ । आज विहान बार्बाडोसको ब्रिजटाउनमा भएको समूह ’बी’ को पहिलो खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा हराएको हो । सुपर ओभरमा पहिले ब्याटिङ गर्दै नामिबियाले २१ रन बनाएको थियो । जवाफमा ओमानले १ विकेट गुमाउँदै १० रन मात्र जोड्न सफल भयो । सुपर ओभरमा… Continue reading टी २० विश्वकपमा वेस्ट इन्डिजले खाता खोल्यो, पिएनजी स्तब्ध
रविको हिसाबकिताब प्रचण्डले दिनुपर्ने,गगनले नछाड्ने
२० जेठ, विराटनगर । लामो समयदेखि अवरुद्ध हुँदै आएको संसद अब नियमित सञ्चालन हुने विश्वास गरिएको छ । किनभने संसद अवरुद्ध भएको जुन कारण थियो, त्यसको सम्बोधन भइसकेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको सहकारी ठगी प्रकरणमा छानविन गर्न संसदीय समिति बनिसकेको छ । यसको कार्यादेशमा दलहरुबीच सहमति भएर अब यसले काम… Continue reading रविको हिसाबकिताब प्रचण्डले दिनुपर्ने,गगनले नछाड्ने
मोदीका प्यारा अडानीले कसरी बढाए सम्पत्ति ?
२० जेठ , एजेन्सी । अडाणी ग्रुपका अध्यक्ष गौतम अडाणी एसियाकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । अडानीले भारतका मुकेश अम्बानीलाई पछि पार्दै १६ महिनापछि पुनःएशियाको धनाढ्य बन्न सफल भएका हुन् । ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सले सार्वजनिक गरेको ताजा आँकडा अनुसार गौतम अडानी विश्व धनाढ्यको सूचीमा ११ औं स्थानमा पुगेको छन् । अडानी ग्रुपको… Continue reading मोदीका प्यारा अडानीले कसरी बढाए सम्पत्ति ?
रघुवीरले ओलीलाई बजेट कम भयो भनेर पोल सुनाएपछि
२० जेठ , काठमाण्डौ । प्रतिनिधि सभामा आजदेखि आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेटमाथि छलफल सुरु भएको छ । अर्थमन्त्री वर्षमान पुनले आव २०८१–८२ राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। सो क्रममा उनले सीमित साधन स्रोतलाई जिम्मेवारीपूर्वक विनियोजन गर्ने प्रयत्न आफूले गरेको बताए । उनले बजेट… Continue reading रघुवीरले ओलीलाई बजेट कम भयो भनेर पोल सुनाएपछि
कुवेतका अमिरले गरे नयाँ युवराज घोषणा
२० जेठ , एजेन्सी । कुवेतका अमिरले राजगद्दी सम्हालेको ६ महिनापछि र संसद् निलम्बन गरेको केही हप्तापश्चात् शनिबार नयाँ युवराजका रूपमा शेख सबाह खालिद अल–हमाद अल–सबाहको नाम सार्वजनिक गरेका छन् । सन् २०११ देखि २०१९ सम्म खाडी मुलुकको विदेशमन्त्री र २०२२ सम्म प्रधानमन्त्री भइसकेका ७१ वर्षीय शेख राजनीतिक एवं कूटनीतिकजगत्मा अनुभवी व्यक्ति मानिन्छन् । गएको… Continue reading कुवेतका अमिरले गरे नयाँ युवराज घोषणा
नेपालमा कुन देशबाट कति पर्यटक भित्रिए ?
२० जेठ , काठमाण्डौ । सन् २०२४ को पहिलो पाँच महिनामा ५ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ। सन् २०२४ जनवरीबाट मेसम्म ५ लाख ६ हजार २ सय ८० पर्यटक नेपाल आएको बोर्डले जनाएको छ। यस्तै २०२४ को मे महिनामा मात्रै ९० हजार २ सय ११ पर्यटक नेपाल आएको बोर्डको तथ्यांकमा… Continue reading नेपालमा कुन देशबाट कति पर्यटक भित्रिए ?
३०६ यात्रु बोकेको भिस्तारामा बम, कस्तो छ सुरक्षा तयारी ?
२० जेठ , एजेन्सी । फ्रान्सको राजधानी पेरिसबाट ३०६ यात्रु बोकेर भारतको मुम्बई आउँदै गरेको भिस्ताराको विमानमा बमको धम्की आएको छ । यो धम्कीलगत्तै विमान आउनुअघि मुम्बई एयरपोर्टमा आपत्काल घोषणा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्राप्त जानकारीअनुसार विमानको एयरसिकनेस झोलामा एउटा नोट फेला परेको छ । जसमा बम विस्फोटको धम्की छ । यो विमान… Continue reading ३०६ यात्रु बोकेको भिस्तारामा बम, कस्तो छ सुरक्षा तयारी ?
नोवेलमा श्रावण १ बाट स्वास्थ्य बीमा हुने
२० जेठ , विराटनगर । विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा पुनः स्वास्थ्य बीमा सेवा सुरु हुने भएको छ । नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले नोबेलसहित १० वटा मेडिकल कलेज र २ वटा अस्पताललाई स्वास्थ्य बीमा प्रदायकको रुपमा सूचीकृत गरेको छ। सम्झौतासंगै नोवेलमा स्वास्थ्य बीमा संचालन सुरु हुने निश्चित भएको हो । सम्झौतामा नोवेल मेडिकल… Continue reading नोवेलमा श्रावण १ बाट स्वास्थ्य बीमा हुने
स्वर्गद्वारी गुठी पीडितमाथि किन हानियो अश्रुग्याँस ?
२० जेठ , काठमाण्डौ । दाङमा आन्दोलनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । स्वर्गद्वारी गुठी पीडित किसानहरूले दाङको घोराहीमा रहेको मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गर्दै घेराउ गर्दा प्रहरीले उनीहरुमाथि अश्रुग्यास प्रहार गरेको हो । सोक्रममा स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप समेत भएको थियो । झडपमा चार जना घाइते भएका छन् ।… Continue reading स्वर्गद्वारी गुठी पीडितमाथि किन हानियो अश्रुग्याँस ?
त्रियुगामा नोवेलको निःशुल्क स्वास्थ्य शिविर, २२ सय बढीको निःशुल्क उपचार
१८ जेठ , विराटनगर । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको विशेषज्ञ टोलीबाट उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १० मा दुई दिने बृहत निःशुल्क स्वास्थ्य शिविरबाट २२ सय बढीको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको छ । जेठ १४ र १५ गते बालमन्दिर माध्यमिक विद्यालय, बोक्सेमा संचालित निःशुल्क स्वास्थ्य शिविरमा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको जनरल मेडिसिन, जनरल… Continue reading त्रियुगामा नोवेलको निःशुल्क स्वास्थ्य शिविर, २२ सय बढीको निःशुल्क उपचार
जहाँ पुगेनन् कोही, त्यहाँ पुग्यो चीन, कहिले सिक्छ नेपाल?
२० जेठ , एजेन्सी । चीनले आफ्नो मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा भागमा अवतरण गरेको जनाएको छ । बीबीसीका अनुसार यो चन्द्रमाको क्षेत्र हो, जहाँ यसअघि कोही गएका छैनन् र कसैले त्यहाँ जाने प्रयास पनि गरेका छैनन् । चाइना नेसनल स्पेस एडमिनिस्ट्रेसन (सीएनएसए) ले विज्ञप्ति जारी गरी भनेको छ– बेइजिङको समयानुसार बिहान ६ः२३… Continue reading जहाँ पुगेनन् कोही, त्यहाँ पुग्यो चीन, कहिले सिक्छ नेपाल?
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
२० जेठ , काठमाण्डौ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको रिट सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा पेशी तोकिएको हो । गृहमन्त्री लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो । अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष… Continue reading गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
वेस्ट इन्डिज भर्सेस पपुवा न्यु गिनी, को छ बलियो ?
२० जेठ , एजेन्सी । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करणको दोस्रो खेलमा आज आयोजक वेस्ट इन्डिज र पपुवा न्यु गिनी (पीएनजी)बिच भिड्दैछन् । उक्त खेल क्यारेबियन राष्ट्र गुयनाको जर्जटाउनस्थित प्रोभिडेन्स स्टेडियममा खेलिने छ । वेस्ट इन्डिज र पीएनजीबिचको खेल नेपाली समयअनुसार, राति २०ः१५ बजे सुरु हुनेछ । आईसीसीको पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा वेस्ट… Continue reading वेस्ट इन्डिज भर्सेस पपुवा न्यु गिनी, को छ बलियो ?
टि–२० विश्वकप सुरु, अमेरिकाको जित, क्यानडा स्तब्ध
२० जेठ , एजेन्सी । वेस्ट इन्डिज र अमेरिकामा सुरु भएको आइसिसी टि–२० विश्वकप २०२४ मा सह–आयोजक अमेरिकाले सानदार सुरुवात गरेको छ । डल्लास स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा भएको उद्दघाटन खेलमा अमेरिकाले क्यानडा माथि ७ विकेटको सानदार जित दर्ता गरेको हो । आरोन जोन्सको विष्फोटक ब्याटिङमा घरेलु टोलीले क्यानडालाई पहिलो हारको स्वाद चखाएको हो… Continue reading टि–२० विश्वकप सुरु, अमेरिकाको जित, क्यानडा स्तब्ध
भारतमा मोदी फेरि आउँछन् ? के भन्छ एक्जिट पोल ?
२० जेठ , एजेन्सी । विश्वकै सबैभन्दा ठूलो र लामो अवधिको आम चुनाव भारतमा सम्पन्न भएको छ । शनिबार सातौँ चरणको मतदान सकिएसँगै एक्जिट पोलहरुले नतिजा आंकलन सुरु गरेका छन् । अधिकांश एक्जिट पोलहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले भारी बहुमत प्राप्त गर्ने अनुमान गरेका छन् । १३ वटा मत सर्वेक्षणमा सबैको सार नरेन्द्र… Continue reading भारतमा मोदी फेरि आउँछन् ? के भन्छ एक्जिट पोल ?
पाकिस्तानबाट हतियार ल्याएर फेरि सलमान खानमाथि आक्रमणको प्रयास
१९ जेठ, काठमाण्डौ । बलिउड अभिनेता सलमान खानमाथि फेरि आक्रमण प्रयास भएको छ । तर त्यसलाई मुम्बई प्रहरीले असफल बनाएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ । उक्त पत्रिकाका अनुसार पनवेलमा सलमानको कारमा आक्रमण गर्ने योजना बनाएका लरेन्स बिश्नोई गिरोहका चार जनालाई नवी मुम्बई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामा धनञ्जय उर्फ अजय कश्यप,… Continue reading पाकिस्तानबाट हतियार ल्याएर फेरि सलमान खानमाथि आक्रमणको प्रयास
आज जेठ १९, विरेन्द्रको वंश नाश भएको दिन
जेठ १९ , काठमाण्डौ। नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नास भएको थियो । राजदरबारभित्र भएको गोली काण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार… Continue reading आज जेठ १९, विरेन्द्रको वंश नाश भएको दिन
निर्मल पुर्जामाथि यौन दुर्व्यवहारको आरोप
जेठ १९ , काठमाण्डौ। कीर्तिमानी हिमाली आरोही निर्मल पुर्जा (निम्स) एकपछि अर्को गर्दै विवादमा तानिएका छन् । केही दिनअघिमात्रै उनी सगरमाथा आरोहणका लागि टाँगिएको डोरी काटिएको विषयमा विवादीत बनेका थिए । उनले सगरमाथा आरोहणका लागि टाँगिएको डोरी काटिएको बताएका थिए । तर सरकारले उनले झुटो बोलेको बताएको थियो । अहिले फेरि नेपाली मूलका विवादास्पद बेलायती… Continue reading निर्मल पुर्जामाथि यौन दुर्व्यवहारको आरोप
तातो हावाको लहर, सतर्क रहनु
जेठ १९ , विराटनगर। मौसम पूर्वानुमान महाशाखाले देशभर तातो हावाको लहर चलिरहेकोले सतर्क रहन अपिल गरेको छ । महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । महाशाखाले आज र भोलि (दुई दिन) देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका… Continue reading तातो हावाको लहर, सतर्क रहनु
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ १९ , विराटनगर । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले आजदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ । सरकारले बजेटमार्फत पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ हरित कर… Continue reading पेट्रोलियम पदार्थको मूल्य घट्यो
मापसे गर्नेलाई सडकमा उतार्ने गृहमन्त्री रवि लामिछानेको निर्णयविरुद्ध सर्वाेच्चमा रिट
१८ जेठ , काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशन कार्यान्वयन गर्दै ट्राफिक प्रहरीले थालेको कारबाहीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । मापसेसहित ट्राफिक नियम उल्लंघन गरेकालाई स्वयंसेवकका रूपमा सडकमा उतार्ने कार्यले सम्मानपूर्वक बाँच्न पाउने हकमा गम्भीर हनन् भएको भन्दै कारबाहीमा परेकाहरूले सर्वोच्चमा रिट दायर गरेका हुन् । रिट दायर गर्नेमा बझाङका कृष्ण… Continue reading मापसे गर्नेलाई सडकमा उतार्ने गृहमन्त्री रवि लामिछानेको निर्णयविरुद्ध सर्वाेच्चमा रिट
बालेनलाई म सौताको छोरा हो भनेपछि चर्काचर्की
१८ जेठ , काठमाण्डौ । स्वतन्त्रबाट मेयरमा निर्वाचित भएपनि सबै दलीय रुपमा उम्मेदवारी दिएर निर्वाचित भएका वडाध्यक्षहरुसँग मिलेरै काम गर्दै आएका काठमाडौैं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र वडाध्यक्षबीच कार्यपालिका बैठकमै चर्काचर्की परेको छ । मेयर शाह र वडा नम्बर २२ का वडाध्यक्ष चिनिकाजी महर्जनबीच कार्यपालिका बैठकमै न्यूरोडको सडकलाई लिएर चर्काचर्की भएको हो । शुक्रबार… Continue reading बालेनलाई म सौताको छोरा हो भनेपछि चर्काचर्की
चीनको लिग हेर्न पुगे ब्राजिलियन फुटबल स्टार काका
१८ वैशाख, एजेन्सी । ब्राजिलका पूर्वफुटबलर काकाले चीनको गुइझाउ प्रान्तको रोङजियाङ काउन्टीमा रहेको भिलेज सुपर लिगको भ्रमण गरेका छन् । भ्रमणका क्रममा काकालाई न्यानो स्वागत र उपहारहरू दिइएको थियो । उनले भ्रमणका क्रममा न्यानो स्वागत र उपहार पाउनु आफ्नो लागि गर्वको कुरा भएको बताए । चीन भ्रमणमा आफूले चीनको विभिन्न रहन सहन र मानिसहरुसँग खुशी… Continue reading चीनको लिग हेर्न पुगे ब्राजिलियन फुटबल स्टार काका
दक्षिण अफ्रिकाको चुनावी मतदानमा २०१९ भन्दा बढी हुने अपेक्षा
१८ वैशाख, एजेन्सी । दक्षिण अफ्रिकाको चुनावी मतदान २०१९ भन्दा बढी हुने अपेक्षा गरिएको छ । आर्थिक स्वतन्त्रता लडाकु नेता जुलियस मालेमाले लिम्पोपो प्रान्तको सेशेगोमा मतदान गर्नुअघि झन्डै चार घण्टा बिताएका थिए । कतिपयले लाम छिटो नबढेको गुनासो गरे पनि मामाबोलोले सन् २०१९ मा भएको ६६ प्रतिशत मतदानको तुलनामा यस वर्षको मतदान राम्रो हुने अपेक्षा… Continue reading दक्षिण अफ्रिकाको चुनावी मतदानमा २०१९ भन्दा बढी हुने अपेक्षा
सुडानले अमेरिकी प्रस्ताव पनि लत्यायो
१८ वैशाख, एजेन्सी । सुडानी सरकारले सुडानी सशस्त्र बल (एसएएफ) र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको जेद्दा वार्ता मञ्चमा फर्कन गरेको अमेरिकी आह्वानलाई अस्वीकार गरेको छ । सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष अब्देल फताह अल–बुरहानलाई जेद्दा वार्ता मञ्चमा जानको लागि अमेरिकी विदेश सचिव एन्थोनी ब्लिन्केनले गरेको निमन्त्रणाले सुडानको अवहेलना गरेको बताए । उनले अवहेलनालाई… Continue reading सुडानले अमेरिकी प्रस्ताव पनि लत्यायो
नेपालको अमेरिकासँगको वार्मअप रद्द
१८ वैशाख,एजेन्सी । आइसिसी टी–२० विश्वकप अघि नेपालले अमेरिकासँग खेल्ने अन्तिम अभ्यास खेल रद्द भएको छ । आइसीसीले तय गरेको नेपाल र अमेरिका बीचको बिहीबारको खेल खराब मौसमका कारण खेल रद्द भएको हो डालासको ग्रान्ड प्रिएरीमा टस समेत भएको थियो । घरेलु टोली अमेरिकाले टस जितेर ब्याटिङ रोजेको थियो । त्यस पछि भारी वर्षा सुरु… Continue reading नेपालको अमेरिकासँगको वार्मअप रद्द
बालेनले काठमाडौंका सबै शौचालय निःशुल्क बनाए
१८ वैशाख, काठमाण्डौ । स्वतन्त्र मेयर बालेन्द्र शाह बालेनले नेतृत्व गरिरहेको काठमाडौं महानगरपालिकाले नगर भित्रका सबै सार्वजनिक शौलाचय निःशुल्क बनाएको छ । अब नगरका सार्वजनिक शौचालयहरूमा पैसा लाग्ने छैन् । यसअघि भने काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक शौचालयहरूले ५ र १० रुपैयाँ लिइरहेका थिए । काठमाडौं महानगरले सूचना प्रकाशित गरेर अब शुल्क नलाग्ने बताएको हो… Continue reading बालेनले काठमाडौंका सबै शौचालय निःशुल्क बनाए
कान्तिपुर सहकारीको ८ अर्ब ठग्ने आरोपी पक्राउ
१८ जेठ, काठमाण्डौ । कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई भारतीय सीमा छेउबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । लामा पशुपति सेभिङ्ग एण्ड क्रेडिटको पनि सञ्चालक हुन् । लामा सहितको समूहले कान्तिपुर पशुपति सेभिङ्गको ८… Continue reading कान्तिपुर सहकारीको ८ अर्ब ठग्ने आरोपी पक्राउ
टी–२० विश्वकपमा आतंककारी हमलाको धम्की
१८ जेठ, एजेन्सी । अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको सुरुवात हुन् केही दिन मात्रै बाँकी रहेको अवस्थामा भारत र पाकिस्तानबिचको खेलका क्रममा आतंककारी हमलाको धम्की आएपछि न्युयोर्कमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । टी–२० विश्वकपमा भारत र पाकिस्तानबिचको खेल जुन ९ तारिखमा न्यु योर्कको आइसनहोवर पार्कस्थित नसाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा… Continue reading टी–२० विश्वकपमा आतंककारी हमलाको धम्की
पोर्न स्टारसँगको संगत ट्रम्पलाई भारी पर्याे, ३४ कसुरमा दोषी, चुनाव लड्न पाउँलान् ?
१८ जेठ, एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प न्यूयोर्कको अदालतबाट ३४ कसुरमा दोषी ठहर भएका छन् । यो सँगै उनी दोषी ठहर भएर अपराधिक मुद्दामा तानिने प्रथम पूर्वराष्ट्रपति भएको बीबीसीले उल्लेख गरेको छ । दुई दिनको सुनुवाईपछि न्यूयोर्कको पूर्ण इजलासले सर्वसम्मत फैसला गरेको बताइएको छ । आगामी जुलाई ११ मा ट्रम्पलाई सजाय हुने बताइएको… Continue reading पोर्न स्टारसँगको संगत ट्रम्पलाई भारी पर्याे, ३४ कसुरमा दोषी, चुनाव लड्न पाउँलान् ?
‘सन्दीपले विश्वकप नखेल्दा न करिअर सकिन्छ न नेपाली क्रिकेट’
१८ जेठ,काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान)ले सरकारी तवरबाट आवश्यक सबै पहल हुँदा समेत अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएको बताएको छ । क्यानका सचिव पारस खड्काले बिहीबार एक विज्ञप्ति जारी गर्दै संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा संचालन हुन लागेको आइसिसी पुरुष टी– २० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिताका लागि अमेरिकी दूतावासले भिसा नदिएको औपचारिक… Continue reading ‘सन्दीपले विश्वकप नखेल्दा न करिअर सकिन्छ न नेपाली क्रिकेट’
अझै मथ्थर भएनन् बालेन, सडकलाई मापदण्डको पाठ पढाउँदै
१८ जेठ, काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र सडक डिभिजन कार्यालय बीचको टकराब मथ्थर हुनुको साटो झन झाँगिएको छ । सडकले न्यूरोडको सडक पुनःस्थापना गर्न दिएको २ दिनको समयसीमा सकिँदै गर्दा बालेनले त्यसलाई स्वीकार गर्नुको साटो सडकलाई नै उल्टै मापदण्डको अर्काे पढाएका छन् । मेयर बालेनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै न्यूरोडमा पार्किङ… Continue reading अझै मथ्थर भएनन् बालेन, सडकलाई मापदण्डको पाठ पढाउँदै
’अल आइज अन रफाहा’ : इजरेल सोशल मिडिया यूजर्ससंग किन रिसायो ?
१७ वैशाख , विराटनगर। इजरायल–हमास युद्धकाबीच अहिले सामाजिक संजालमा ’सबैको नजर रफाहामा’ (’अल आइज अन रफाह’) निकै नै ट्रेंड भइरहेको छ । कयौं सेलिब्रेटिजहरु, खेलाडीहरु र अन्य सोशल मिडिया यूजर्सले पनि आफ्नो स्टोरीमा यसलाई सेयर गरेका छन् । यसको संदर्भ चाहीँ राफाहामा इजरायलले गरेको आक्रमण हो, जसमा बालबालिकासहित ४५ नागरिकको ज्यान गएको थियो । हमासलाई… Continue reading ’अल आइज अन रफाहा’ : इजरेल सोशल मिडिया यूजर्ससंग किन रिसायो ?
कतार एयरवेज विश्वकै उत्कृष्ट एयरलाइन्स , कस्ता छन् टप २५ एयरलाइन्स ?
१७ वैशाख , एजेन्सी । एयरलाइन रेटिङ डटकमले सन् २०२४ का निम्ति विश्वका २५ विमान कम्पनीको रेटिङ गरेको छ । उक्त सूचीको पहिलो नम्बरमा कतार एयरवेज परेको छ । युएईमा आधारित दुबै वाहकहरू इमिरेट्स र इतिहाद एयरलाइन्स दोस्रो वर्षको लागि विश्वको शीर्ष १० एयरलाइन्समा परेका छन् । कतारपछि क्रमशः कोरियन एयर, क्याथी प्यासिफिक एयरवेज, एयर… Continue reading कतार एयरवेज विश्वकै उत्कृष्ट एयरलाइन्स , कस्ता छन् टप २५ एयरलाइन्स ?
रुसमा मारिएका नेपालीको अस्तु ल्याइँदै
१७ वैशाख , एजेन्सी । रुसको मस्कोस्थित नेपाली दूतावासले रुसी सेनामा भर्ती भई रुस–युक्रेन युद्धमा मारिएकामध्ये तीनजनाको अस्तु नेपाल पठाउने भएको छ । रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा हालसम्म ४० नेपालीको मृत्यु भइसकेको छ । तीमध्ये परिवारको सहमति र दूतावासको पहलमा तीनजनाको रुसमै अन्त्येष्टि गरिएको थियो । परिवारको सहमतिमा रुसमै अन्त्येष्टि गरिएकामा स्याङ्जाका प्रितम… Continue reading रुसमा मारिएका नेपालीको अस्तु ल्याइँदै