NepalTimes

खेलकुद

Featured posts

आईपीएलमा दिल्ली क्यापिटल्सको दोस्रो जित

१ वैशाख , एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित निकालेको...

Read moreDetails

मलेसियालाई स्तब्ध बनाएको नेपाल दोस्रो जितको खोजीमा

१ वैशाख , एजेन्सी । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा मलेसियविरुद्ध जित हासिल गरी उच्च...

Read moreDetails

मुम्बईको विष्फोटक ब्याटिङ, ७ विकेटले हार्यो आरसिबि

३० चैत , एजेन्सी । इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बिहीबार सम्पन्न खेलमा मुम्बई इंडियन्सले रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) विरुद्ध...

Read moreDetails

गुजरातको सानदार जितमा राजस्थानको पहिलो हार

२९ चैत, एजेन्सी । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्र्तगत आज मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलुरुको सामना गर्दै छ...

Read moreDetails

क्रिकेटको नयाँ जर्सीमा राष्ट्रिय झण्डा सुताएपछि

२७ चैत ,काठमाण्डौ । नेपालले १० वर्षपछि सहभागिता जनाउने आसन्न आईसीसी टी–२० विश्वकपका लागि भन्दै नेपाल क्रिकेट संघले नयाँ जर्सी...

Read moreDetails

रेड कार्ड  पाएका रोनाल्डोले जब रेफ्रीलाई नै मुक्का उज्जाए

२७ चैत , एजेन्सी ।  विश्व चर्चित फुटबलर तथा साउदी क्लव अल नासारका कप्तान क्रिस्टियानो रोनाल्डोलाई रातो कार्ड दिइएको खेलमा...

Read moreDetails

नेपाल र वेस्ट इन्डिज ‘ए’बीच टी–२०, कस्तो छ तालिका ?

२७ चैत ,काठमाण्डौ । नेपाल र वेस्ट इन्डिज ‘ए’बीच नेपालमा हुने पाँच टी–२० प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।...

Read moreDetails

अपराजित कोलकातालाई चेन्नईले चखायो हार

२७ चैत ,एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पञ्जाब किंङ्ग्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल नेपाली समयअनुसार...

Read moreDetails

नेपालविरुद्ध आयरल्यान्डको क्लिनस्विप, एक खेलपनि जितेन

२५ चैत, काठमाण्डौ । युवा ओपनर अर्जुन कुमालको शतकको बाबजुद नेपाल ए तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आयरल्यान्ड ए...

Read moreDetails

नेपालको सबैभन्दा लामो रेसमा निर्मला राई कीर्तिमानी च्याम्पियन

२५ चैत,  काठमाण्डौ  । नेपालको सबैभन्दा लामो ट्रेल रेस मानिएको मन्जुश्री ट्रेल रेसमा धाविका निर्मला राई च्याम्पियन बनेकी छन् ।...

Read moreDetails

दशरथ रंगशालामा फर्कियो सौन्दर्य

२५ चैत, काठमाण्डौ। नेपालको एक मात्र अन्तर्राष्ट्रिय फुटबल रंगशालामा नै विश्वकप छनोट चरणको खेल खेल्न अयोग्य भएपछि नेपाली खेलकुद निकायको...

Read moreDetails

एसएमएस फ्रेन्डसिप कपःनेपाल कि भारतलाई ?

२५ चैत, काठमाण्डौ। भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेटको उपाधिका लागि आज गुजरातसँग खेल्दैछ...

Read moreDetails

इन्डियन प्रिमियर लिग क्रिकेटमा चेन्नाईको दोस्रो हार

२४ चैत , एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेटमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्ग्सलाई हराएको छ । हैदराबादमा गएराति भएको...

Read moreDetails

आज चेन्नई भर्सेस हैदराबाद, को छ बलियो ?

२३ चैत , एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शुक्रबार सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्सबीच भिडन्त हुँदैछ ।...

Read moreDetails

मेसी विनाको खेलमा मियामी पराजित

२२ चैत ,एजेन्सी । इन्टर मियामी कोनकाकाफ च्याम्पियन्स कप क्वार्टरफाइनलको पहिलो लेगमा पराजित भएको छ । लियोनल मेसी विना घरेलु...

Read moreDetails

कोलकत्तासँग दिल्ली १०६ रनले हार्यो

२२ चैत ,एजेन्सी । विश्व चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा गएराति कोलकत्ता नाइट राइडर्सले...

Read moreDetails

आईपीएलमा आज बैंगलुरु भर्सेस लखनउ, को छ बलियो ?

२० चैत , एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा मंगलबार रोयल च्यालेन्जर्स बैंगलुरुले लखनउ सुपर जाइन्ट्सको सामना...

Read moreDetails

आयरल्याण्डलाई नेपालको बलियो योगफल,आरिफ शतकबाट चुके

१९ चैत , काठमाण्डौ। मध्यक्रमका ब्याटर आरिफ शेखको अर्धशतकमा नेपाल ‘ए’ ले तेस्रो टि२० खेलमा आयरल्यान्ड वल्भ्सलाई २ सय १४...

Read moreDetails

एरिकाले अमेरिकामा जितिन् स्वर्ण पदक

१९ चैत , काठमाण्डौ । नेपालकी एरिका गुरुङले अमेरिकाको टेक्ससमा जारी युएसए ओपन अन्तर्राष्ट्रिय करातेको यू–२१ उमेर समूहको ६८ केजी...

Read moreDetails

खेलकुद मन्त्रालय सम्हालेपछि मन्त्री विराजभक्तले के गरे ?

१९ चैत , काठमाण्डौ। युवा तथा खेलकुद मन्त्रालयले पछिल्लो ३५ दिनमा गरेका कामको विवरण सार्वजनिक गरेको छ । नयाँमन्त्री विराजभक्त...

Read moreDetails

कीर्तिमान बनाएका धोनीले हाने एक हातले छक्का

१९ चैत , एजेन्सी । भारतीय क्रिकेट टिमका सफल कप्तान मध्येका एक पूर्वकप्तान महेन्द्र सिंह धोनी इन्डियन प्रिमियर लिग (आईपीएल)मा...

Read moreDetails

चेन्नईको पहिलो हारमा दिल्लीको पहिलो जित

१९ चैत , एजेन्सी । पूर्व कप्तान महेन्द्रसिंह धोनीको उत्कृष्ट फिनिसिङका बाबजुद चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग(आईपीएल) २०२४ मा...

Read moreDetails

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’को अन्तिम टी–२० आज

१९ चैत ,काठमाण्डौ। नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज हुँदैछ । खेल त्रिवि क्रिकेट...

Read moreDetails

नेपालसँग गुजरात निरिह,९८ रनमै अलआउट ,गुलशन र करण नायक

१८ चैत , एजेन्सी । मैत्रीपूर्ण सिरिजका लागि पहिलो पटक भारत गएको नेपाली राष्ट्रिय टोलीसँग भारतको स्टेट क्लब निरीह देखिएको...

Read moreDetails

बाबर आजम फेरि बने पाक टिमको कप्तान

१८ चैत , एजेन्सी । पाकिस्तानी क्रिकेट टिमको कप्तानमा बाबर आजमले फेरि जिम्मेवारी पाएका छन् । आइतबार पाकिस्तान क्रिकेट बोर्ड...

Read moreDetails

आज डबल हेडरः गुजरात भर्सेस हैदराबाद, दिल्ली भर्सेस चेन्नई

१८ चैत , एजेन्सी । इंडियन प्रिमियर लिग अन्तर्गत शनिबार भएको एकमात्र खेलमा लखनऊ सुपर जाएन्ट्स विजयी भएको छ ।...

Read moreDetails

नेपाल–गुजरात–बरोडाबीच टी–२० क्रिकेट आजदेखि

१८ चैत ,एजेन्सी । नेपाल, गुजरात र बरोडा सम्मिलित त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कप आजदेखि शुरु हुँदैछ । नेपालले आज पहिलो...

Read moreDetails

आयरल्यान्डले नेपाललाई दियो २ सय २३ को विशाल लक्ष्य

१६ चैत,काठमाण्डौ । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको चुनौतीपूर्ण विशाल...

Read moreDetails

आज आरसीबी भर्सेस केकेआर, को छ बलियो ?

१६ चैत,  एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सविरुद्ध १२ रनको जित दर्ता गरेको छ । जारी...

Read moreDetails

क्रिकेटरलाई पुरस्कारकै चिन्ता,सरकारले घोषणा गर्छ तर दिँदैन्

१५ चैत , काठमाण्डौ। नेपाली क्रिकेट टोलीका अहिलेसम्मका प्रशिक्षक मध्ये एक सफल प्रशिक्षकमा पर्दछन् प्रशिक्षक मोन्टी देशाई । देशाई अहिले...

Read moreDetails

राम्रो खेलुन्जेल मेसीले सन्न्यास नलिने

१५ चैत , एजेन्सी । अर्जेन्टिनी कप्तान लियोनल मेसीले आफ्नो सन्न्यासमा उमेरले कुनै भूमिका नखेल्ने बताएका छन् । मेजर लिग...

Read moreDetails

चुम्बन प्रकरणमा स्पेनिस फुटबलका पूर्व अध्यक्षलाई कैद

१५ चैत ,एजेन्सी । महिला फुटबल खेलाडीलाई उनको इच्छा विपरीत ओठमा चुम्बन गरेपछि विवादमा तानिएका स्पेनिस फुटबल महासङ्घका पूर्वअध्यक्ष लुइस...

Read moreDetails

नेपाल ’ए’ र आयरल्याण्ड उल्भ्सबीचको खेल रद्द

१५ चैत , काठमाण्डौ । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको टी–२० क्रिकेट प्रतियोगिता अन्तरगतको पहिलो खेल रद्द गरिएको छ...

Read moreDetails

किन ट्रोलको शिकार बने हार्दिक पाण्ड्या ?

१५ चैत , एजेन्सी । क्रिकेट प्रेमीहरुका लागि यतिबेला छिमेकी राष्ट्र भारतमा महाकुम्भ चलिरहेको छ । नजिकिदो चुनावी सरगर्मीका बीच...

Read moreDetails

रनको वर्षा भएको खेलमा मुम्बईको हार ,हैदरावादले बनायो रेकर्डसहितको जित

१५ चैत , एजेन्सी । इन्डियन प्रिमियर लिगको इतिहासमा सनराइजर्स हैदरावादले सर्वाधिक रनको कीर्तिमान बनाएको छ । हैदरावादमा जारी आईपीएल...

Read moreDetails

टि-२० क्रिकेटमा पाहुना टोली आयरल्याण्ड नेपालसँग ७१ रनले पराजित

१३ चैत , काठमाण्डौ । दोस्रो टी-२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ७१ रनको फराकिलो अन्तरले हराएको छ । शृंखलामा...

Read moreDetails

क्रिकेटर महबुब र आदिलसहित ५ जनालाई सफाइ

१३ चैत , काठमाण्डौ । म्याच फिक्सिङको आरोप लागेका क्रिकेटर महबुब आलम र आदिल आलम अन्सारीसहित ५ जनालाई अदालतले सफाइ...

Read moreDetails

आयरल्यान्ड ‘ए’विरुद्ध सिरिज जित्ने नेपालको लक्ष्य

१३ चैत , काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्यान्ड ‘ए’ (उल्भ्स) बीच टी–२० श्रृङ्खलाको दोस्रो तथा अन्तिम खेल...

Read moreDetails

आईपीएलमा बैंग्लुरु र पञ्जाब भिड्दै, को छ बलियो ?

१२ चैत , एजेन्सी । इन्डियन प्रिमियर लिगको पाच पटकको च्याम्पियन मुम्बई इन्डियन्स यो सिजनको पाँचौँ खेलमा गुजरात टाइटन्ससँग स्तब्ध...

Read moreDetails

विनोदको कप्तानीमा आयरल्यान्डसँग नेपालको सिरिज, नेपाली टोलीमा को–को परे?

११ चैत , काठमाण्डौ। आयरल्यान्ड वुल्भ्ससँगको तीन टी–२० र तीन एकदिवसीय सिरिजका लागि नेपाली ए टोलीको घोषणा भएको छ ।...

Read moreDetails

आईपीएलमा चेन्नाइको विजयी सुरुआत ,आज पन्जाब भर्सेस दिल्ली र कोलकाता भर्सेस हैदराबाद !

१० चैत, एजेन्सी ।  इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को पहिलो खेलमा चेन्नाइ सुपर किङ्ग्स (सीएसके) विजयी भएको छ ।...

Read moreDetails

नेपाली खेलाडी विनाको आईपील कति प्रतिक्षारत ? चेन्नई भर्सेस बैंग्लुरु, हेड टू हेड !

९ चैत , एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको १७औँ संस्करण शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा १० वटा टोलीको...

Read moreDetails

६ क्रिकेटरको आईपीएलमा पुनरागमन, धोनीले किन त्यागे ?

८ चैत , विराटनगर । क्रिकेटको महाकुम्भ इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ भोलि शुक्रबारदेखि सुरु हुँदैछ । शुक्रबार हुने पहिलो...

Read moreDetails

विश्वकपको ढोका खोल्न नेपाल र बहराइन भिड्दै ,कति शक्तिशाली छ बहराइन ?

८ चैत , एजेन्सी । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप छनौट अन्तर्गत दोस्रो चरणको खेलमा आज बहराइनसँग खेल्दैछ...

Read moreDetails

अस्ट्रेलिया र अफगानबीचको क्रिकेट लफडा के हो ?

८ चैत , एजेन्सी । श्रीलंकन स्पिनर वानिन्दु हसरंगालाई अन्तरराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले कारबाही गरेको छ । बंगलादेशविरुद्धको एकदिवसीय शृंखलाको...

Read moreDetails

युनाइटेड र चेल्सीको खेलमा गोलको वर्षा

५ चैत, एजेन्सी । म्यानचेस्टर युनाइटेड र चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । घरेलु मैदान ओल्ड ट्राफोर्डमा गएराति...

Read moreDetails

आईपीएल क्रिकेटका सबै खेल भारतमै हुने

४ चैत,एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआई ले इन्डियन प्रिमियर लिग (आईपीएल) का सबै खेल भारतमै हुने बताएको छ...

Read moreDetails

प्रशिक्षक नै मानव तस्कर, अब विराजभक्तले नछाड्ने

४ चैत, काठमाण्डौ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मानव तस्कर गरिरहेका प्रशिक्षकहरूलाई कारबाहीको दायरामा ल्याउने खुलासा गरेका छन् ।...

Read moreDetails

रोनाल्डोको पेनाल्टी गोलमा अल नासर विजयी

३ चैत ,एजेन्सी । पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोको निर्णायक गोलमा अल नासरले साउदी प्रो लिगमा महत्वपूर्ण जित दर्ता गरेको...

Read moreDetails

८५ रनले हराएको पीएनजीसँगै नेपालको उपाधि भिडन्त

२९ फागुन , काठमाण्डौ। हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेपालले पपुवा न्यु गिनी (पीएनजी)सँग खेल्ने भएको...

Read moreDetails

पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

२९ फागुन , काठमाण्डौ । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाका लागि कङकङ भ्रमणमा रहेको नेपाली टोली उपाधि नजिक पुगेको छ ।...

Read moreDetails

नेपालीको सपना साकारःबन्यो क्रिकेट रंगशाला

२८ फागुन , काठमाण्डौ। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बनेको निजी क्षेत्रको पहिलो एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन भएको छ । सोमवार...

Read moreDetails
Page 14 of 89 1 13 14 15 89

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist