युक्रेन युद्धका बीच मोदी किन जाँदैछन् रुस ?

SOCHI, RUSSIA - MAY 21, 2018: India's Prime Minister Narendra Modi (L) and Russia's President Vladimir Putin shake hands during a meeting. Mikhail Metzel/TASS (Photo by Mikhail MetzelTASS via Getty Images)

१२ असार , एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछिको पहिलो भ्रमणका रुपमा आउँदो जुलाईमा रुसको भ्रमणमा जाने भएका छन् । सो मामिला जानकार अधिकारीहरूका अनुसार जुलाईको पहिलो हप्ता मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुनेछ । रुसको सरकारी न्युज एजेन्सी आरआईएका अनुसार रुसी राष्ट्रपतिका सहायक युरी उशाकोवले मोदीको भ्रमणको… Continue reading युक्रेन युद्धका बीच मोदी किन जाँदैछन् रुस ?

एसईईको नतिजा भोलि बिहान

१२ असार , काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने भएको छ । बोर्डले भोलि बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताएका छन् । उनले नतिजाको सम्पूर्ण पूरा भइसकेको समेत बताएका छन् । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस वर्ष एसईईको नतिजा… Continue reading एसईईको नतिजा भोलि बिहान

टी– २० विश्वकपः भोलि सेमिफाइनल

१२ असार , एजेन्सी । भोली विहीबार जारी टी–२० विश्वकपको सेमिफाइनलका दुवै खेल हुँदैछन् । सेमिफाइनलमा भारत, अफगानिस्तान, दक्षिण अफ्रिका र इङ्ल्याण्ड पुगेका छन् । सुपर आठको समुह एक बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका हुन् भने अस्ट्रेलिया र बंगलादेश बाहिरिएका छन् । त्यस्तै समुह २ बाट दक्षिण अफ्रिका र इङल्याण्ड सेमिफाइनलमा पुगेका छन् भने… Continue reading टी– २० विश्वकपः भोलि सेमिफाइनल

निर्मल पुर्जालाई कारबाही गर्न पर्यटन विभागको सिफारिस ,नेपाल प्रवेशमै प्रतिबन्ध लाग्न सक्ने

१२ असार , एजेन्सी । पर्यटन विभागले आरोही निर्मल पुर्जालाई कारबाही गर्न सिफारिस गरेको छ । सगरमाथा आरोहणको क्रममा शेर्पाहरूले डोरी काटेको भ्रमपूर्ण सन्देश प्रवाह गरेको विषयमा विभागले उनीमाथि छानबिन थालेको थियो । जसअनुसार विभागले उनलाई उक्त प्रकरणमा दोषी ठहर गर्दै कारबाहीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सिफारिस गरेको हो । विभागले पुर्जालाई… Continue reading निर्मल पुर्जालाई कारबाही गर्न पर्यटन विभागको सिफारिस ,नेपाल प्रवेशमै प्रतिबन्ध लाग्न सक्ने

झलनाथको सर्प पालन परियोजनामा भ्रष्टाचार

१२ असार , काठमाण्डौ । पूर्वप्रधानमन्त्री झलनाथ खनालको नामबाट स्थापित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार मुद्दामा मधेश प्रदेशका पूर्व अर्थमन्त्री विजय यादवसहित ५ जना दोषी ठहर भएका छन् । मंगलबार विशेष अदालतले मुद्दाको सुनुवाइ गर्दै प्रतिष्ठानमा १७ करोड ९८ लाख ३३ हजार भ्रष्टाचार भएको भन्दै मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री यादव, प्रतिष्ठानका… Continue reading झलनाथको सर्प पालन परियोजनामा भ्रष्टाचार

कोपा अमेरिकामा अर्जेन्टिनाको लगातार दोस्रो जित

१२ असार , एजेन्सी । युरोकप फुटबलमा समूह ’डी’ को अन्तिम चरणको खेलमा नेदरल्याण्ड्सलाई ३–२ गोलले हराएर अष्ट्रिया अन्तिम १६ मा पुगेको छ । अस्ट्रियाले पहिलो हाफमा डोनिएल मालेनको गोल उपहार पाएको थियो । दोस्रो हाफमा रोमानो स्मिथ र मार्सेल सबिट्जरले गोल गरे । नेदरल्यान्ड्सका कोडी गाक्पो र मेम्फिस डिपेले गोल गरेपनि जित दिलाउन सकेनन्… Continue reading कोपा अमेरिकामा अर्जेन्टिनाको लगातार दोस्रो जित

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी, कसरी हेर्ने रिजल्ट ?

१२ असार , विराटनगर। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले आज नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए । कुनै प्राविधिक समस्या नआएमा आज अपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने उनको धारणा छ । कार्यालयले गत वर्ष असार २४ मा एसईईको… Continue reading एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी, कसरी हेर्ने रिजल्ट ?

एकरातको वर्षाले विराटनगर र बुटवल जलमग्न

१२ असार , विराटनगर । मनसुनी वायुको प्रभावले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । गर्मीले आहत विभिन्न ठाउँका बासिन्दालाई वर्षाले राहत महसुस गरे पनि बाढी, पहिरो र डुबानको समस्या आउन थालेको छ । रातिदेखि परेको अविरल वर्षाका कारण विराटनगरका विभिन्न ठाउँ डुबानमा परेका छन् । विराटनगर महानगरपालिकाका ३,४ ५, ६, १२, १६, १८, १९… Continue reading एकरातको वर्षाले विराटनगर र बुटवल जलमग्न

आज यी नदीमा बाढीको सम्भावना, सतर्कता अपनाउन आग्रह

१२ असार , विराटनगर । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। बागमती, कोशी र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ।बाढी पूर्वानुमान महाशाखाका अनुसार आज कमला नदीमा बहाव उल्लेख्य बढ्नेछ । नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। यसैगरी बुधबार उदयपुर,… Continue reading आज यी नदीमा बाढीको सम्भावना, सतर्कता अपनाउन आग्रह

विराटनगरमा खुल्यो एक्स्क्लुसिभ होटल म्यानेजमेन्ट कलेज

११ असार , विराटनगर । होटल म्यानेजमेन्ट कलेज भनेको विशुद्ध खाना पकाउन सिकाउने मात्र हैन । यो प्राविधिक विषय हो । पर्यटकलाई आतिथ्य सत्कार गर्ने, खुवाउने, बसोबासको बन्दोबस्त मिलाउन सिकाइने शिक्षा हो । पर्यटकलाई मुस्कानसहित सत्कार गरेर रमाइलो वातावरणमा बिदाई गर्नेसम्म सिकाउने शिक्षा होटल म्यानेजमेन्ट हो । यही लक्ष्य बोकेर कोशी प्रदेशको राजधानी विराटनगरको मुटु… Continue reading विराटनगरमा खुल्यो एक्स्क्लुसिभ होटल म्यानेजमेन्ट कलेज

क्रिमिया आक्रमणपछि अमेरिकालाई क्रेमलिनको चेतावनी

११ असार , विराटनगर । युक्रेनले रुसद्वारा नियन्त्रित क्रिमियामा अमेरिकी मिसाइल खसाएको छ । जसमा परि ४ जनाको मृत्यु भएको छ । यो घटनापछि क्रेमलिनले सोमबार संयुक्त राज्य अमेरिकालाई ‘परिणाम’ भोग्नुपर्ने चेतावनी दिँदै अमेरिकी राजदूतलाई बोलाएको छ । मस्कोले रुसी लक्ष्यहरूमा प्रहार गरिएको हतियारको आपूर्तिका लागि वासिङ्टन र किभका पश्चिमी समर्थकहरूको आलोचना गरेको छ र… Continue reading क्रिमिया आक्रमणपछि अमेरिकालाई क्रेमलिनको चेतावनी

जहाँ कोही पुगेनन् त्याहा पुग्यो चीन,चन्द्रमामा चमत्कार

११ असार , एजेन्सी । छिमेकी राष्ट्र चीनले अन्तरिक्षमा ठूलो सफलता हासिल गरेर फेरि नयाँ इतिहास रहेको छ । चीनको रोबोट चाङ्गे ६ मिसन आज मंगलबार जुन २५मा चन्द्रमाको रहस्यमय अध्यारो भागबाट नमूना लिएर पृथ्वीमा फर्किएको छ। चाङ्गे ६ को रिटर्न क्याप्सुल चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रमा अवतरण भएको छ। चाङ्गे ६ मा चार मोड्युलहरू… Continue reading जहाँ कोही पुगेनन् त्याहा पुग्यो चीन,चन्द्रमामा चमत्कार

बालेनको टोलीले गर्यो ४० सहकारीको अनुगमन, पूर्वमन्त्रीको दबाब

११ असार , काठमाण्डौ। काठमाडौं महानगरपालिकाले आफ्नो कार्य क्षेत्रमा पर्ने ४० वटा सहकारी संस्थाको अनुगमन सकेको छ । राजनीतिक दबाबकाबीच बालेन्द्र शाहको नेतृत्वमा रहेको महानगरले चालु आर्थिक वर्षमा ४० वटा सहकारी संस्थाको अनुगमन गर्ने कार्ययोजना बनाएको थियो । कार्य योजनाअनुसार सबै सहकारीको अनुगमन सकेको महानगरका सहकारी विभाग प्रमुख बलराम त्रिपाठीले बताएका छन् । सहकारी संस्थाहरुमा… Continue reading बालेनको टोलीले गर्यो ४० सहकारीको अनुगमन, पूर्वमन्त्रीको दबाब

ओली र प्रचण्डलाई भिडाएका विकिलिक्समा संस्थापक जेलमुक्त

११ असार , एजेन्सी । चार वर्ष अघि नेपालको राजनीति तताउने एक गतिलो अस्त्र बनेको विश्व चर्चित विकिलिक्सका संस्थापक जुलियन असान्ज पाँच वर्षको जेल जिवन बिताइ रिहा भएका छन् । एक वर्ष लामो कानुनी लडाइँपछि असान्ज सोमबार बेलायती जेलबाट छुटेका हुन्। ५२ वर्षीय असान्जले राष्ट्रिय सुरक्षासँग सम्बन्धित कागजात चोरेको र सार्वजनिक गरेको अभियोग लागेको थियो… Continue reading ओली र प्रचण्डलाई भिडाएका विकिलिक्समा संस्थापक जेलमुक्त

रासिद खानको नाममा सर्वाधिक छिटो १ सय ५० विकेट

११ असार , एजेन्सी । अमेरिका र वेस्टइन्डिजमा जारी टी २० विश्वकपमा अफगानिस्तान पहिलो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । उच्च लयमा रहेको अफगानिस्तानका कप्तान रासिद खानको कीर्तिमानी बलिङको मद्दतले बंगलादेशलाई हराउँदै अफगानिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । सुपर ८ को समूह १ अन्तरगतको खेलमा अफगानिस्तान डीएलएस मेथडका आधारमा ८ रनले विजयी… Continue reading रासिद खानको नाममा सर्वाधिक छिटो १ सय ५० विकेट

राजदूत नियुक्ति सच्याउन प्रचण्ड तयार

११ असार , काठमाण्डौ। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले विभिन्न देशमा गरेको राजदूत नियुक्ति सच्याइने बताएका छन् । मङ्गलवार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१।०८२ मा परराष्ट्र मन्त्रालयबाट विनियोजित बजेटमाथि उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले कमी, कमजोरी रहेको भए राजदूत नियुक्ति सच्याउने बताएका छन् । उनले राजदूत नियुक्त गर्दा आफूले मेरिटको आधारमा व्यक्तिको नाम दिन आग्रह… Continue reading राजदूत नियुक्ति सच्याउन प्रचण्ड तयार

ब्राजिल र कोस्टारिका बराबरीमा,इटाली युरो कपको अन्तिम १६ मा

११ असार , एजेन्सी । उपाधि दावेदार ब्राजिलले कोपा अमेरिका २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा कोस्टारिकासँग बराबरी खेलेको छ । अमेरिकाको लस एन्जेलसस्थित सोफाइ रंगशालामा सम्पन्न खेल गोलरहित बराबरीमा टुंगिदा दुवै टोलीले १–१ अंक हात पारे । ब्राजिलले खेलमा एकपक्षीय आक्रमण गरेपनि आवश्यक गोल भने गर्न सकेन । ब्राजिलले पहिलो हाफमा मार्किन्हसको प्रयासमा बललाई पोस्टभित्र… Continue reading ब्राजिल र कोस्टारिका बराबरीमा,इटाली युरो कपको अन्तिम १६ मा

विश्वकपबाट बाहिरिएसँगै डेभिड वार्नरले लिए सन्यास

११ असार , एजेन्सी । अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । अस्ट्रेलिया आईसीसी टी २० विश्वकप क्रिकेटको सुपर ८ बाटै बाहिरिएपछि वार्नरले १५ वर्षे अन्तर्राष्ट्रिय करियरमा पूर्णबिराम लगाएका हुन् । हिजो राती सुपर–८ को आफ्नो अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध २४ रनको जित निकाल्दै भारत आईसीसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ… Continue reading विश्वकपबाट बाहिरिएसँगै डेभिड वार्नरले लिए सन्यास

इजरेलले ५ सय नेपाली लैजाने, तलव मासिक २ लाख ११ हजार

११ असार ,काठमाण्डौ । अतिवादी समूह हमासविरुद्ध ८ महिना लामो समयदेखि युद्धमा होमिएको इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न आवेदन खुलेको छ । इजरायल सरकारसँग नेपाल सरकारले गरेको श्रम सम्झौताअनुसार सहायक कामदार (केयर गिभर) लागि वैदेशिक रोजगार विभागले ५ सय जनाको लागि आवेदन मागेको हो । अहिले ८ सयले आवेदन दिन पाउने र बाँकी ३… Continue reading इजरेलले ५ सय नेपाली लैजाने, तलव मासिक २ लाख ११ हजार

अफगानिस्तान पहिलो पटक टी–२० विश्वकपको सेमिफाइनलमा

११ असार , काठमाण्डौ । टी–२० विश्वकप २०२४ को सेमिफाइनलको समीकरण पूरा भएको छ । सुपर–८ को समूह १ बाट भारत शीर्ष स्थान र अफगानिस्तान दोस्रो हुँदै सेमिफाइनल पुगेका छन् । यस्तै समूह २ बाट दक्षिण अफ्रिका शीर्ष स्थानमा रहँदा इंग्ल्याण्ड दोस्रो भएर सेमिफाइनलमा पुगेको हो । आज भएको खेलमा बंगलादेशलाई अफगानिस्तानले पराजित गरेसंगै सेमिफाइनल… Continue reading अफगानिस्तान पहिलो पटक टी–२० विश्वकपको सेमिफाइनलमा

फेक ‘लिटिल बुद्ध’को सजाय निर्धारण १७ गते

११ असार ,काठमाण्डौ। सर्लाही जिल्ला अदालतले बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बमजनलाई दोषी ठहर गरेको छ । सोमबार न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले दोषी ठहर गरेकोमा अब सजाय निर्धारण भने असार १७ गतेलाई तोकिएको छ । सोही मुद्यामा अन्य दुई प्रतिवादी ज्ञानबहादुर र डिगबाहदुर सफाइ पाएका छन् । रौतहटकी गंगामाया तामाङले आफू आश्रममा बस्दा बलात्कार गरेको… Continue reading फेक ‘लिटिल बुद्ध’को सजाय निर्धारण १७ गते

अमेरिकामा सुपुर्दगी हुनबाट कसरी बचे जुलिअन असान्ज ?

११ असार , एजेन्सी । पाँच वर्षदेखि बेलायती जेलमा रहेका विकिलिक्सका संस्थापक जुलिअन असान्ज रिहा भएका छन् । एक वर्ष लामो कानुनी लडाइँपछि असान्ज सोमबार बेलायती जेलबाट छुटेका हुन् । अमेरिकी प्रशासनसँगको सम्झौतापछि उनी लन्डन उच्च अदालतबाट धरौटीमा रिहा भएका हुन् । ५२ वर्षीय असान्जले राष्ट्रिय सुरक्षासँग सम्बन्धित कागजात चोरेको र सार्वजनिक गरेको अभियोग लागेको… Continue reading अमेरिकामा सुपुर्दगी हुनबाट कसरी बचे जुलिअन असान्ज ?

अजोड इन्स्योसेन्सविरुद्ध अदालतको अवहेलनामा पत्रकार महासंघ मोरङद्धारा मुद्दा दर्ता

१० असार, विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले अजोड इन्स्योसेन्स कम्पनी विरुद्ध अदालतको अवहेलनामा सजायको माग गर्दै आज मुद्दा दर्ता गरेको छ । कोरोना बिमाबापतको रकम भुक्तानी गर्न उच्च अदालत विराटनगरले बिमा कम्पनीका नाममा २०७९ जेठ १६ मा परमादेश जारी गरेपनि अदालतको आदेशको अबज्ञा गरेपछि पत्रकार महासंघ मोरङले सोमबार अदालतको अवहेलनामा सजायको माग गर्दै मुद्दा… Continue reading अजोड इन्स्योसेन्सविरुद्ध अदालतको अवहेलनामा पत्रकार महासंघ मोरङद्धारा मुद्दा दर्ता

बालेनलाई सुनिताको सुझाव, पदको मर्यादा राख्नु, उपमा दिँदै नहिड्नु

१० असार , काठमाण्डौ। काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पहिलो पटक मेयर बालेन शाह सार्वजनिक रुपमा संयमित र मर्यादित भएर आफ्ना अभिव्यक्ति दिन आग्रह गरेकी छन् । महानगरपालिकाको आगमाी आर्थिक वर्षको बजेट सार्वजनिक कार्यक्रम अघिको छलफल कार्यक्रममा महानगरपालिकाको नगर सभालाई सम्बोधन गर्ने क्रममा वडाध्यक्ष र सदस्यहरुले मेयरको तीव्र आलोचना गरेपछि उपमेयरले दुवै पक्षलाई संयमित हुन… Continue reading बालेनलाई सुनिताको सुझाव, पदको मर्यादा राख्नु, उपमा दिँदै नहिड्नु

निलम्बित मुख्यसचिवलाई किन गरियो सरुवा ?

१० असार , विराटनगर । सरकारले निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले निलम्बित मुख्यसचिव अर्याललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी सरुवा गरेको हो । मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा… Continue reading निलम्बित मुख्यसचिवलाई किन गरियो सरुवा ?

भरतपुर महानगरले ल्यायो ६ अर्ब ५५ करोडको बजेट

१० असार , काठमाण्डौ । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट पेस गरेको छ । महानगरपालिकाको नगर सभा तथा १५ औँ अधिवेशनमा उपप्रमुख चित्रसेन अधिकारीले बजेट पेश गरेका हुन् । यो बजेट चालु आर्थिक वर्षको भन्दा २४ करोड ६ लाख ८ हजार… Continue reading भरतपुर महानगरले ल्यायो ६ अर्ब ५५ करोडको बजेट

विराटनगर महानगरको कार्यालय खर्च ५९ करोड, कस्तो आयो बजेट ?

१० असार , विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको छ । सोमबार उपप्रमुख शिल्पा निराला कार्कीले नगरसभामा आउँदो आवको बजेट पेस गरेकी हुन् । बजेट प्रस्तुतका क्रममा कार्कीले लक्ष्यअनुसार महानगरको आम्दानी हुन नसकेको र आर्थिक संकटका कारण आगामी वर्षको नीति… Continue reading विराटनगर महानगरको कार्यालय खर्च ५९ करोड, कस्तो आयो बजेट ?

एसईईको नतिजा लेटर ग्रेडिङमा,धेरै फेल हुने डर ,कसरी, कहाँ हेर्ने नतिजा ?

१० असार , काठमाण्डौ । नेपाल राष्ट्रिय परीक्षा बोर्डले यही असार १४ भित्र माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । यसका लागि परीक्षा बोर्डले परीक्षा परिणामहरू विभिन्न माध्यमहरूबाट सजिलै हेर्न सकिने व्यवस्था मिलाएको छ । वेबसाइट, एसएमएस र आइभीआर मार्फत नतिजा तत्कालै हेर्न सकिने परीक्षा बोर्डले जनाएको छ । यसका लागि… Continue reading एसईईको नतिजा लेटर ग्रेडिङमा,धेरै फेल हुने डर ,कसरी, कहाँ हेर्ने नतिजा ?

राजदूत बन्ने भए आवेदन दिनुस्, रास्वपाले गर्याे प्रयोग

१० असार , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीले राजदूत सिफारिसका लागि ६ बुँदे मापदण्ड बनाउँदै इच्छुकबाट आवेदन मागेको छ। (रास्वपा) ले पार्टीबाट राजदूतका नाम सिफारिस गर्न मापदण्ड बनाएको छ । मापदण्डसहित राजदूतका लागि आवेदन माग गरिएको यो संभवत नेपालमा पहिलो पटक हो । यसका लागि पार्टीका सांसद शिशिर खनाल संयोजक रहेको र सांसद सोविता गौतम र… Continue reading राजदूत बन्ने भए आवेदन दिनुस्, रास्वपाले गर्याे प्रयोग

क्यानडाले पोस्ट–ग्रेजुएशन वर्क परमिट सधैका लागि हटायो

१० असार ,एजेन्सी । पोस्ट–ग्रेजुएशन वर्क परमिट (पीजीडब्लूपी) क्यानाडामा प्रवेशको लागि अब मान्य नहुने भएको छ । क्यानाडा सरकारले पीजीडब्लूपी मार्फत विदेशी नागरिकहरूलाई प्रवेशमा रोक लगाएको छ । विदेशी राष्ट्रिय पोस्ट–ग्रेजुएशन वर्क परमिटका लागि आवेदनहरू २१ जुन २०२४ पछि बन्द भएको छ । क्यानाडा सरकारले सीमा सेवा अधिकारीहरूलाई क्यानडामा प्रवेशको लागि स्नातकोत्तर कार्य अनुमति आवेदनहरू… Continue reading क्यानडाले पोस्ट–ग्रेजुएशन वर्क परमिट सधैका लागि हटायो

बृद्ध भत्ताका लागि परिचयपत्र अनिवार्य,वडास्तरमै परिचयपत्र

१० असार ,  काठमाण्डौ । गृह मन्त्रालयले स्थानीय तहसँग समन्वय गरेर वडास्तरमै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सुरक्षा भत्ता लिन परिचयपत्र अनिवार्य गरिएका २८ जिल्लाका प्रजिअहरूलाई जेष्ठ नागरिक र अशक्तहरुलाई लक्षित गरेर वडास्तरमै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्न निर्देशन दिइएको गृह मन्त्रालयका… Continue reading बृद्ध भत्ताका लागि परिचयपत्र अनिवार्य,वडास्तरमै परिचयपत्र

२ दिनका लागि पोषराजलाई एआईजी पद किन पोसिदैछ ?

१० असार , काठमाण्डौ । नेपाल प्रहरीमा जनपद समूहतर्फका डीआईजी पोषराज पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार बिहान बसेको बढुवा समितिको बैठकले पोखरेललाई बढुवा गर्न सिफारिस गरेको हो । पोखरेल उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत छन् । एआईजी उमेशराज जोशी असार १९ बाट अवकाशमा जाँदैछन् । उनको स्थानमा पोखरेललाई… Continue reading २ दिनका लागि पोषराजलाई एआईजी पद किन पोसिदैछ ?

कोपा अमेरिकामा उरुग्वेले पानामालाई पाखा लगायो

१० असार ,एजेन्सी । कोपा अमेरिकामा उरुग्वेले पनामालाई पराजित गरेको छ। हार्ड रक स्टेडियममा सोमबार बिहान सम्पन्न समूह एको खेलमा उरुग्वे ३–१ गोलअन्तरले विजयी भएको हो। उरुग्वेका म्याक्सिमिलियानो अराउजोले खेलको १६औं मिनेटमै गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोल भएको खेलमा दुवै तर्फबाट बाँकी ३ गोल दोस्रो हाफमा निस्किएका थिए । ८५… Continue reading कोपा अमेरिकामा उरुग्वेले पानामालाई पाखा लगायो

दक्षिण अफ्रिका १० वर्षपछि विश्वकपको सेमिफाइनलमा

१० असार , विराटनगर। इङ्ल्यान्ड र दक्षिण अफ्रिका आईसीसी टी २० विश्वकप २०२४ को सेमिफाइनलमा पुगेका छन् । आज विहान भएको खेलमा दक्षिण अफ्रिकाले सुपर–८ अन्तर्गत वेष्टइन्डिजलाई डकवर्थ लेविस पद्धतिको आधारमा ३ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । दक्षिण अफ्रिका सुपर–८ को ग्रुप बी बाट ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो… Continue reading दक्षिण अफ्रिका १० वर्षपछि विश्वकपको सेमिफाइनलमा

हङ्गेरीले स्कटल्यान्डलाई हरायो

१० असार ,एजेन्सी । युरो २०२४ को आयोजक जर्मनी समूह ए विजेता बनेको छ । निकलस फुलक्रगले इन्जुरी टाइममा गोल गरेपछि जर्मनीले स्विट्जरल्याण्डसँग १–१ को बराबरी खेल्दै समूह ए विजेता बनेको हो । यसअघि नै समूह ए मा लगातार दुई खेल जित्दै नकआउट चरणमा स्थान पक्का गरिसकेको जर्मनीका लागि समूह विजेता बन्न बराबरी नै पर्याप्त… Continue reading हङ्गेरीले स्कटल्यान्डलाई हरायो

नटेर्ने मन्त्री फेर्ने, फेर्न नसके सिंहदरबार, बालुवाटारबाट डेरा सर्नेः गगन थापा

९ असार, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रीले नटेरेको हो भने पदबाट हट्नुपर्ने सुझाव दिएका छन् । आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै थापाले प्रधानमन्त्री दाहाल आफैँले मन्त्रीहरूले आफूलाई नटेर्ने गरेको उल्लेख गरेको भन्दै बालुवाटारबाट डेरा सर्न सुझाव दिएका हुन् । आफूले भनेको नटेर्ने मन्त्रीलाई… Continue reading नटेर्ने मन्त्री फेर्ने, फेर्न नसके सिंहदरबार, बालुवाटारबाट डेरा सर्नेः गगन थापा

एसईईको नतिजा यो हप्ताभित्रमा प्रकाशन गर्ने तयारी

९ असार, काठमाडौँ । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यो हप्ताभित्रमा प्रकाशन गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको हो । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको बताए । ‘यहि हप्ता… Continue reading एसईईको नतिजा यो हप्ताभित्रमा प्रकाशन गर्ने तयारी

गाजामा खाना र पानीको अभावले बालबालिकाको स्वास्थ्यमा गम्भीर समस्या

९ असार, एजेन्सी । इजरायलले आक्रमण गरिरहेको गाजामा खाना र पानीको अभावले बालबालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । ४० डिग्री सेल्सियस आसपासको गर्मी, सीमित खानेकुरा र पानीको चरम अभावले बालबालिकामा कुपोषणसहित विभिन्न समस्या देखिएका बीबीसीले जनाएको छ । बीबीसीले प्रकाशन गरेको रिपोर्टमा एक जना बालककी आमा गनिमा जुमाले यसअघि आफ्नो छोराको स्वास्थ्य अवस्था निकै… Continue reading गाजामा खाना र पानीको अभावले बालबालिकाको स्वास्थ्यमा गम्भीर समस्या

सुनको भाउ आज एकैदिन २७ सय रुपैयाँले घट्यो

९ असार, काठमाडौँ । सुनको भाउ आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गएको शुक्रवार तोलाको एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भएको सुन आज दुई हजार सात सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन आज तोलामा एक लाख ४२ हजार… Continue reading सुनको भाउ आज एकैदिन २७ सय रुपैयाँले घट्यो

कर्णाली र सुदूरपश्चिममा अझै मनसुनी प्रणाली पुगेन, केही ठाँउमा भारी वर्षा हुनसक्ने

९ असार, काठमाडौँ । नेपालमा मनसुन भित्रिएको १३ दिन भैसक्दा पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा अझै मनसुनी प्रणाली पुग्न सकेको छ । जुन १० तारिख अर्थात् गएको जेठ २८ गते कोशी प्रदेशबाट प्रवेश गरेको मनसुन कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरैजसो र लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म पुगेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिब अधिकारीले जानकारी… Continue reading कर्णाली र सुदूरपश्चिममा अझै मनसुनी प्रणाली पुगेन, केही ठाँउमा भारी वर्षा हुनसक्ने

बसाइँसराइले बढ्ने चाप व्यवस्थापन गर्न नीति र संयन्त्र बनाउनुपर्छः बालेन

८ असार, काठमाडौँ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह ब्राजिलमा भएको मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर आज स्वदेश फर्किएका छन् । बैठकमा भाग लिन उनी असार ३ गते ब्राजिलको साओ पाउलो प्रस्थान गरेका थिए । स्वदेश फर्किएपछि बैठकमा भएका छलफल र नीति बहसका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले ठूला शहर केन्द्रित बसाइँसराइको क्रमले भविष्यमा… Continue reading बसाइँसराइले बढ्ने चाप व्यवस्थापन गर्न नीति र संयन्त्र बनाउनुपर्छः बालेन

दुग्ध किसानको बक्यौता भुक्तानी गर्ने प्रयास भइरहेको छः डेरी एशोसिएसन

८ असार, काठमाडौँ । नेपाल डेरी एसोसिएसनले दुग्ध किसानको भुक्तानी गर्न प्रयास गरिरहेको जनाएको छ । एसोसिएसनले आज विज्ञप्ति निकालेर चैत मसान्तसम्मको भुक्तानी लगभग सबैले गरिसकेका र दुई/चार जना बाँकी सदस्यको पनि चाँडै भुक्तानी हुने प्रतिबद्धता आएको जनाएको छ । किसानको चार अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी दिन बाँकी रहेको कुराले नै डेरी उद्योग सङ्गटमा रहेको… Continue reading दुग्ध किसानको बक्यौता भुक्तानी गर्ने प्रयास भइरहेको छः डेरी एशोसिएसन

कतारबाट अवैध सुन ल्याएको आरोपमा तीन जना प*क्रा*उ

७ असार, काठमाडौँ । कतारबाट अवैध सुन ल्याएको आरोपमा तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाँकेको खजुरा गाउँपालिका–८ का २४ वर्षीय मोहमद दिलसाद खाँ, नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१३ का ४३ वर्षीय सन्तोष परियार र तनहुँको भानु नगरपालिका–७ का २५ वर्षीय अन्जिल गुरुङ छन् । कतारबाट आएको… Continue reading कतारबाट अवैध सुन ल्याएको आरोपमा तीन जना प*क्रा*उ

कोशीका सरकारी कार्यालयमा लेखाको काम ठप्प, कर्मचारीको पेनडाउन

६ असार, विराटनगर । प्रदेश निजामती सेवा ऐनको पहिलो संशोधनबाट कर्मचारीको बृत्तिविकासका लागि बढुवाको ढोका बन्द भएको लगायतका विषयमा असन्तुष्टि जनाउँदै कोशी प्रदेशका लेखा समूहका कर्मचारीहरु आन्दोलित भएका छन् । पटक पटक मुख्यमन्त्री, प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री तथा सचिव लगायतलाई आफ्ना मागका विषयमा ध्यानाकर्षण गराएपनि… Continue reading कोशीका सरकारी कार्यालयमा लेखाको काम ठप्प, कर्मचारीको पेनडाउन

विराटनगरमा हिरो मोटरसाईकलको एक्सचेन्ज मेला

६ असार, विराटनगर । नेपालका लागि हिरो ब्राण्डको मोटरसाईकलको आधिकारिक बिक्रेता सिजी मोटर्सले पहिलो पटक हिरो एक्सचेञ्ज र इभल्भ सोरुम एक्सचेञ्ज मेला सुरु गरेको छ । नेपालभर बिहीबारबाट सुरु भएको यो अफर असार १५ गतेसम्म सञ्चालन हुने कम्पनीको विराटनगर बिक्रेता लक्ष्मी ट्रेडिङ हाउस प्रा. लि. का सेल्स हेड प्रसन्न माथेमाले जानकारी दिए । एक्सचेन्ज मेलामा… Continue reading विराटनगरमा हिरो मोटरसाईकलको एक्सचेन्ज मेला

कोपा अमेरिका भोलिदेखि, कुन टिम कुन समूहमा ?

६ असार, विराटनगर । टी २० विश्वकप क्रिकेटसँगै युरोकप फुटबल जारी रहदा खेलकुदमा फुटबलको अर्काे कुम्भ मेला कोपा अमेरिका सुुरु हुँदैछ । दक्षिण अमेरिकी महादेशको फुटबल प्रतियोगिता कोपा अमेरिका २०२४ को ४८ औं संस्करण भोलि शुक्रबारदेखि अमेरिकामा सुरु हुँदैछ । पहिलो पटक १६ टोलीले खेल्न लागेको उक्त प्रतियोगिताको उद्घाटन खेल शुक्रबार विहान ५ः४५ बजे अर्जेन्टिना… Continue reading कोपा अमेरिका भोलिदेखि, कुन टिम कुन समूहमा ?

भारत भर्सेस अफगानिस्तानको हेड–टू–हेड कस्तो छ ?

६ असार, विराटनगर । टी–२० विश्वकप २०२४ मा आफ्नो पहिलो सुपर ८ खेलमा भारतले अफगानिस्तानसँग आज खेल्दै छ । अफगानिस्तान, परम्परागत रूपमा टी २० ढाँचामा सबैभन्दा खतरनाक टोली भारत विरुद्ध धक्का दिदै जितको लक्ष्यमा छ । राशिद खानको टोलीले प्रतियोगितामा अहिलेसम्म केही उत्कृष्ट प्रदर्शन गरेको छ जसमा न्युजिल्यान्डविरुद्धको उत्कृष्ट प्रदर्शन थियो । टी–२० विश्वकपको समूह… Continue reading भारत भर्सेस अफगानिस्तानको हेड–टू–हेड कस्तो छ ?

कोशी प्रदेशको मनसुन पूर्वतयारी योजना पास, ७२ लाख वितरण

६ असार, विराटनगर । कोशी प्रदेश सरकारको मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना–२०८१ पास भएको छ । यो पास भएसँगै आगामी आर्थिक वर्षमा सुरुदेखि नै विपदका कार्यहरु गर्न सहज हुने छ । प्रदेश विपद व्यवस्थापन परिषद्को बिहीबार बसेको बैठकले योजना पास गरेको हो । मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले योजना पास गरेको हो… Continue reading कोशी प्रदेशको मनसुन पूर्वतयारी योजना पास, ७२ लाख वितरण

गृहमन्त्रीविरुद्ध नै काठमाडौं प्रहरीमा जाहेरी, अब के हुन्छ ?

६ असार, विराटनगर । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने समेत मुछिएको भनिएको सहकारी प्रकरणमा छानविनका लागि संसदीय समितिले काम गरिरहेको र सहकारीकै प्रकरणलाई जोडेर सर्वाेच्चमा रविविरुद्धको रिट विचाराधीन रहेको अवस्थामा सहकारी ठगी मुद्दामा रविविरुद्ध अर्को जाहेरी दर्ता भएको छ । स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको आरोपमा परेको जाहेरी बुधबार जिल्ला प्रहरी परिसर टेकुमा दर्ता भएको… Continue reading गृहमन्त्रीविरुद्ध नै काठमाडौं प्रहरीमा जाहेरी, अब के हुन्छ ?

साउदीमा ९ सय भन्दा बढी हाजीको मृत्यु

६ असार, एजेन्सी । साउदी अरबको चर्को गर्मीले यस वर्षको हजयात्रामा जाने हाजीहरूलाई ठूलो समस्या भएको छ । गर्मीसँग सम्बन्धित रोगका कारण साउदी अरबमा हालसम्म ९०० हाजीको मृत्यु भइसकेको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । मृत्यु हुनेहरुमा भारत, इजिप्ट, जोर्डन, इन्डोनेसिया, इरान, सेनेगल, ट्युनिसिया लगायत देशका नागरिकहरू छन् । भारतका मात्रै ९० जना नागरिकको मृत्यु… Continue reading साउदीमा ९ सय भन्दा बढी हाजीको मृत्यु

मेलम्चीको पानी शुक्रवारदेखि काठमाण्डौमा पठाउन बन्द गरिने

५ असार, विराटनगर । मेलम्ची खानेपानी विकास समितिले पर्सि शुक्रवारदेखि काठमाण्डौमा पानी पठाउन बन्द गर्ने भएको छ । वर्षासँगै मेलम्ची नदीमा पानीको बहाब बढेकाले आयोजनामा क्षति पुग्न सक्ने जोखिमलाई ख्याल गरेर सुरुङको मूलद्वार बन्द गर्ने तयारी गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए । अहिले काठमाण्डौमा दैनिक झन्डै २० करोड लिटर… Continue reading मेलम्चीको पानी शुक्रवारदेखि काठमाण्डौमा पठाउन बन्द गरिने

साउदीमा अत्यधिक गर्मीका कारण साढे पाँच सय बढी हजयात्रीको मृ*त्यु

५ असार, एजेन्सी । साउदी अरबमा अत्यधिक गर्मीका कारण साढे पाँच सय जनाभन्दा धेरै हजयात्रीको ज्यान गएको छ । अहिले साउदीको तापक्रम झन्डै ५२ डिग्री सेल्सियसम्म पुगेको छ । विश्वभरबाट हजयात्रामा गएका लाखौँ हजयात्री गर्मीले समस्यामा परेका छन् । हिजोसम्म पाँच सय ५५ जनाको ज्यान गएको र दुई हजार जना गम्भीर बिरामी परेकाले उपचार भइरहेको… Continue reading साउदीमा अत्यधिक गर्मीका कारण साढे पाँच सय बढी हजयात्रीको मृ*त्यु

निर्वाचनको नतिजाविरुद्धको खनालको माग सर्वोच्चद्वारा अस्वीकार

५ असार, काठमाडौं । निर्वाचनको नतिजा बदर गरिपाऊँ भन्ने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको माग सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले इलाम–१ को निर्वाचन परिणामलाई सदर गरेको हो । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका नेता खनालले धाँधलीयुक्त निर्वाचित गरी आफूलाई पराजित गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट… Continue reading निर्वाचनको नतिजाविरुद्धको खनालको माग सर्वोच्चद्वारा अस्वीकार

अदालतको अवहेलना मुद्दा बृहत पूर्ण इजलासमा पेश गर्न सर्वोच्चको आदेश

५ असार, काठमाडौँ । सर्वोच्च अदालतले सीधा कुरा डटकमविरुद्धको अदालतको अवहेलना मुद्दा बृहत पूर्ण इजलासमा पेश गर्न आदेश दिएको छ । यसअघि नै विचार तथा अभिव्यक्ति स्वतन्त्रताको विषय जोडिएको मुद्दा ७ सदस्यीय इजलासबाट टुंगो लागेको भन्दै सर्वोच्च अदालतले बढी न्यायाधीश सम्मिलित इजलासबाट विवाद निरुपण हुनुपर्ने राय लेखेको हो । न्यायाधीश डा. कुमार चुडाल र विनोद… Continue reading अदालतको अवहेलना मुद्दा बृहत पूर्ण इजलासमा पेश गर्न सर्वोच्चको आदेश

पशुपति कोषले तिलगंगा क्षेत्रको जग्गा खाली गर्ने तयारी गरेपछि स्थानीयको आपत्ति

४ असार, काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रको जग्गा १५ दिनभित्र खाली गर्न सूचना जारी गरेपछि त्यहाँका स्थानीयले आपत्ति जनाएका छन् । कोषले सम्झौताबमोजिम बस्ती स्थानान्तरण नगरेरै हटाउन लागेको भन्दै उनीहरुले विरोध गरेका हुन् । काठमाडौं महानगरपालिका वडा नम्बर ८, तिलगंगाका स्थानीय दीपकप्रसाद गौतमले उक्त बस्तीका बासिन्दालाई अन्यत्र सार्नका लागि २०७१ सालमा गरेको… Continue reading पशुपति कोषले तिलगंगा क्षेत्रको जग्गा खाली गर्ने तयारी गरेपछि स्थानीयको आपत्ति

भौतिक पूर्वाधारमन्त्री महासेठलाई शाहीको प्रश्नः ‘तपाईँ नेपालको मन्त्री कि धनुषा र झापाको ?’

४ असार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा गरिएमा कर्णालीमा क्षेत्रीय दल बन्ने चेतावनी दिएका छन् । उनले सिङ्गो कर्णाली प्रदेशमा धनुषा र झापा जिल्लाको भन्दा कम बजेट गएको भन्दै ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ नेपालको मन्त्री हो कि धनुषा र झापाको मात्रै मन्त्री हो’ भनेर… Continue reading भौतिक पूर्वाधारमन्त्री महासेठलाई शाहीको प्रश्नः ‘तपाईँ नेपालको मन्त्री कि धनुषा र झापाको ?’

कर्णाली प्रदेशको बजेट परिमार्जन नगरे संसद् भवन नै घेराउ गर्ने चेतावनी

४ असार, काठमाडौँ । आउँदो आर्थिक वर्षको बजेटले कर्णाली प्रदेशको विकास निर्माणलाई बेवास्ता गरेको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका छन् । उनीहरूले सरकारले बजेट परिमार्जन गरेर अघि नबढाएमा संसद् भवन नै घेराउ गर्ने चेतावनी दिएका हुन् । बैठकमा नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कर्णाली प्रदेशमा सडक निर्माणका लागि बजेट नछुट्याए संसद् भवन घेराउ गर्ने चेतावनी… Continue reading कर्णाली प्रदेशको बजेट परिमार्जन नगरे संसद् भवन नै घेराउ गर्ने चेतावनी

गेग्रानले पुरिएको मेलम्चीको हेडबक्स पहाडको खोँचमा सारिने

४ असार, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाले आयोजनाको हेडबक्स सार्नका लागि परामर्श दाता छनौट प्रक्रिया अघि बढाएको छ । मन्त्रीपरिषद् बैठकले आयोजनाको हेडबक्स सार्नका लागि सैद्धान्तिक अनुमति दिने निर्णय गरेसँगै आयोजनाले विस्तृत अध्ययनका लागि परामर्श दाता छनौट प्रक्रिया अघि बढाएको हो । गत जेठ २४ गतेको मन्त्री परिषद् बैठकले आयोजनाको हेडबक्स सुरक्षित स्थानमा सार्नका लागि… Continue reading गेग्रानले पुरिएको मेलम्चीको हेडबक्स पहाडको खोँचमा सारिने

२४ वर्षपछि पुटिन उत्तर कोरियाको भ्रमणमा जाँदै

४ असार, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज उत्तर कोरियाको भ्रमणमा जाँदै छन् । गएको वर्ष उत्तर कोरियाका नेता किम जोङ उनको रुस भ्रमणपछि पुटिनको उत्तर कोरिया भ्रमण हुने भएको बीबीसीले जनाएको छ । पुटिनको उत्तर कोरियाको भ्रमण २४ वर्षपछि हुन लागेको हो । यसअघि उहाँको प्रथम भ्रमण सन् २००० मा भएको थियो ।… Continue reading २४ वर्षपछि पुटिन उत्तर कोरियाको भ्रमणमा जाँदै

प्रचलित कानुनको पूर्ण परिपालना गर्न सहकारीहरुलाई विभागको आग्रह

४ असार, काठमाडौँ । सहकारी विभागले प्रचलित कानुनी व्यवस्थाको पूर्ण परिपालना गर्न सहकारी संस्थाहरुलाई आग्रह गरेको छ। कानुनको परिपालना गर्दै सदस्यको बचत समयमै फिर्ता गर्न र ऋण तथा बाँकी बक्यौता असुली गर्ने तर्फ थप क्रियाशील रहन विभागले सहकारीलाई आग्रह गरेको हो । विभागले सूचना निकालेर सहकारीबाट लिएको ऋण समयमै भुक्तानी गर्नसमेत सदस्यलाई आग्रह गरेको छ… Continue reading प्रचलित कानुनको पूर्ण परिपालना गर्न सहकारीहरुलाई विभागको आग्रह

आज तुलसीको दल राख्ने दिन, निर्जला एकादशीको महत्व के छ ?

४ असार, विराटनगर । वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका… Continue reading आज तुलसीको दल राख्ने दिन, निर्जला एकादशीको महत्व के छ ?