US – UK का विदेशमन्त्री किभमा, अजित डोभाल मस्कोमा

२७ भदौ , विराटनगर। रुसले इरानी मिसाइल पाएको खबरले अब रुस–युक्रेन युद्ध नयाँ मोडमा पुग्ने विश्लेषण गर्न थालिएको छ । खासमा यो युद्ध थप बढ्ने आशंकाहरु गर्न थालिएको छ । यसबीच अमेरिका र बेलायतका विदेशमन्त्रीहरु एक साथ किभ पुगेका छन् । त्यहाँ पुगेर उनीहरुले अब युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराउने संकेत गरेका छन् ।… Continue reading US – UK का विदेशमन्त्री किभमा, अजित डोभाल मस्कोमा

हिंसा कि जनयुद्धमा माओवादी भर्सेस एमाले, कांग्रेस रमिते

२६ भदौ , विराटनगर । हिंसा शब्द आफैमा अप्रिय शब्द हो । नेपाली शब्दकोशमा हिंसा शब्दको अर्थ अरुलाई दुःख पीडा दिने काम भनिएको छ । अझ बृहत रुपमा यसलाई प्राणीलाई मार्ने काम, काटमार हत्या भनिएको छ । यही शब्द हिंसाले प्रतिनिभिसभाको बैठकमा बबण्डर मच्चिएको छ । सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय शब्द नरहेको भन्ने… Continue reading हिंसा कि जनयुद्धमा माओवादी भर्सेस एमाले, कांग्रेस रमिते

रुसलाई दिएको इरानको मिसाइले हल्लियो अमेरिका

२५ भदौ , विराटनगर । इरानको एफ ए टि एच–३६० ब्यालेस्टिक मिसाइल रूसमा आपूर्ति भएको विषयले अमेरिकाको पनि मुटु धड्काएको छ । यहाँसम्म कि यूरोपियन यूनियनले सो हतियार सप्लाई भएको खबर पुष्टि भए लगत्तै इरानमाथि थप कडा प्रतिबन्धहरु ल्गाउने चेतावनी जारी गरेको छ । आखिर रूस र यूक्रेन युद्धमा प्रयोग हुनसक्ने यो मिसाइलमा त्यस्तो के… Continue reading रुसलाई दिएको इरानको मिसाइले हल्लियो अमेरिका

अर्जेन्टिनी दूतावासमा किन घेरा हाले मादुरोले?

२३ भदौ ,विराटनगर । आन्तरिक र भूराजनीतिकरुपले संकटमा परेको भेनेजुएलामा यतिबेला त्यहाँका विपक्षी दलका नेताहरुको त्राहीमाम छ । विपक्षी नेताहरु कोही देश छाडिरहेका छन् भने कोही विदेशी नियोगहरुमा शरण लिइरहेका छन् । अर्कातिर त्यहाँस्थिति विदेशी दूतावास तथा नियोगहरु पनि सरकारी फौजको घेराबन्दीमा परेका छन् । यसबीच भेनेजुएलाको सुरक्षा बलले राजधानी काराकसमा रहेको अर्जेन्टिनी दूतावासलाई घेराबन्दी… Continue reading अर्जेन्टिनी दूतावासमा किन घेरा हाले मादुरोले?

सुनिता र बुचलाई अन्तरिक्षमै छाडेर फर्कियो स्टारलाइनर

२२ भदौ , विराटनगर । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर बोकेको बोइङको अन्तरिक्ष यान स्टारलाइनर पृथ्वीमा फर्किएको छ । यो यान न्यू मेक्सिकोको मरुभूमिमा स्थानीय समय अनुसार शुक्रबार अवेर राति अवतरण गरेको हो । यान तोकिएको समय भन्दा महिनौं ढिलाइ गरी पृथ्वी फर्किएको हो । तर, यो यानमा गएका बुच र सुनिता अझै… Continue reading सुनिता र बुचलाई अन्तरिक्षमै छाडेर फर्कियो स्टारलाइनर

तीज भित्र गाँजिएको विकृति कसले रोक्ने ?

२१ भदौ , विराटनगर । हिन्दु नारीहरुले आज हर्षोउल्लाहसका साथ हरितालिका तीज मनाउदैछन् । हुन त तीजको अर्थ नारीहरूले सौभाग्य र समृद्धिका निम्ति धार्मिक परम्पराअनुसार शिवपार्वतीको उपासना र पूजा गर्ने, भाद्र शुक्ल तृतीयाको दिन,हरितालिका अर्थात् तीज हो भनेर नेपाली बृहत् शब्दकोशमा नै परिभाषित गरिएको छ । हिन्दू नारीको महान् पर्व हरितालिका तीजलाई परम्परागत रूपमा महिलाको दुःख,… Continue reading तीज भित्र गाँजिएको विकृति कसले रोक्ने ?

पुटिन पावरः न प्रतिबन्धले छेक्यो, न आईसीसीको आदेशले

१९ भदौ , विराटनगर। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफू कति शक्तिशाली छन् भन्ने पुनः एकपटक विश्वलाई देखाइदिएका छन् । चीन, उत्तर कोरिया, इरानजस्ता पश्चिमा खासगरी अमेरिकाको कट्टर विपक्षीका रुपमा उभिएका देशमा मात्रै होइन इन्टरनेसनल क्रिमिनल कोर्टको सदस्य राष्ट्र मंगोलियामा समेत भव्य भ्रमण गरेर शक्तिराष्ट्रलाई गतिलो झापड हानेका छन् । जबकी मंगोलियाका अधिकारीहरुलाई आईसीसीले आफ्नो आदेश… Continue reading पुटिन पावरः न प्रतिबन्धले छेक्यो, न आईसीसीको आदेशले

नेतन्याहूले जनतासँग घुँडा टेके,बाइडेन रिसाए, युद्ध अब के होला ?

१८ भदौ , विराटनगर । हमासलाई धुलोपिठ्ठो पार्ने कसम खाएका, हिज्जबुल्लाह, इरान समेतलाई कडा चेतावनीका साथ जस्तोसुकै युद्धका लागि तयार रहेको भन्दै चट्टानी अडान लिएका इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अहिले भने आफ्नै जनतासंग माफी माग्नु परेको छ । बन्धक रिहाइका लागि हमाससंग छिटो सम्झौता गर्न भन्दै देशैभर आफूविरुद्ध प्रदर्शन र आन्दोलन चर्केका बेला उनले जनतासंग… Continue reading नेतन्याहूले जनतासँग घुँडा टेके,बाइडेन रिसाए, युद्ध अब के होला ?

किन ठोक्किरहन्छन् चीन–फिलिपिन्सका जहाज ?

१६ भदौ , विराटनगर । दक्षिण चीन सागरमा चीन र फिलिपिन्सबीच लामो समयदेखिको तनाव निकै बढ्न सक्ने संकेत देखिएको छ । जहाँ यी दुई देश बारम्बार मुठभेडको स्थिति नजिक पुगेका छन् । पछिल्लो पटक शनिबार फेरि दुई देशका तट रक्षक जहाज आपसमा ठोक्किएका छन् । यो महिनामा चीन र फिलिपिन्सबीच समुद्रमा भएको पाँचौँ टकराव हो… Continue reading किन ठोक्किरहन्छन् चीन–फिलिपिन्सका जहाज ?

ज्याक सुलिभान चीनमा,सुध्रेला चीन–अमेरिका सम्बन्ध ?

१४ भदौ , विराटनगर। विश्वमा दुई चिन्ताजनक, रुस–युक्रेन युद्ध र गाजापट्टीमा हमासलगायतका समूहहरुसंग इजरेलले सुरु गरेको युद्धले विश्वलाई नै विभाजित गरिरहेका बेला दुई महाशक्ति अमेरिका र चीन भने आफ्नो तनावपूर्ण सम्बन्धलाई सुधार्ने प्रयासमा जुटेका छन् । यही प्रयास अन्तर्गत अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभान चीन पुगेका छन् । उनले विहीबार चीनका राष्ट्रपति सि जिनपिंगसंग… Continue reading ज्याक सुलिभान चीनमा,सुध्रेला चीन–अमेरिका सम्बन्ध ?

जेलेन्स्कीले युद्ध रोक्न बाइडेनलाई बुझाउने योजना कस्तो हो ?

१२ भदौ , विराटनगर । एक महिनाको अन्तरालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुस र युक्रेनको भ्रमण सकेलगत्तै दुई देशबीच चलिरहेको युद्धले नयाँ मोड लिने संकेत देखिएको छ । अब यो युद्ध अन्त्य हुनसक्ने संकेत देखिएको छ । मोदी फर्किएपछि युक्रेनी राष्ट्रपतिले नै युद्ध समाप्तीका लागि नयाँ योजना अघि सार्ने बताएका छन् । र त्यो योजना… Continue reading जेलेन्स्कीले युद्ध रोक्न बाइडेनलाई बुझाउने योजना कस्तो हो ?

इजरेलमा ४८ घण्टे सकंटकाल, इरानले के गर्ला ?

९ भदौ ,विराटनगर। गाजा युद्धमा पूर्णविराम लगाउन अमेरिका, कतार, इजिप्ट लगायतले प्रयास जारी राखेकै बेला मध्यपूर्वमा थप युद्ध विस्तार हुने खतरा बढेको छ । आज बिहानैदेखि इजरायली सेनाले लेबनानस्थित हिज्बुल्लाह संगठनलाई लक्ष्य बनाई हवाई आक्रमण गरेको छ । शनिबार हिज्बुल्लाहले इजरेलतर्फ मिसाइलको वर्षा गरेको थियो । सो हमलामा इजरेल सीमाभित्रका कयौं घरहरु ध्वस्त भएका थिए… Continue reading इजरेलमा ४८ घण्टे सकंटकाल, इरानले के गर्ला ?

रुसले हार्ने बाइडेनको ठोकुवा, मोदीले के भने ?

७ भदौ ,विराटनगर। रुस–युक्रेन युद्ध सुरु भएको करिब अढाइ वर्ष नाघिसकेको छ । दुई राष्ट्रबीचको युद्ध नीतिले गर्दा रुस र युक्रेनमा युद्ध दैनिकीजस्तो बनिसकेको छ । दुई देशका जनता युद्धसँग अभ्यस्त भइसकेका छन् । यसबीच युद्धका कारण कतिले ज्यान गुमाए र कति अंगभंग भए भन्नेबारे यकिन तथ्यांक कसैसँग छैन । रुस–युक्रेन युद्धको सुरुवातदेखि युक्रेनमाथि रुसले… Continue reading रुसले हार्ने बाइडेनको ठोकुवा, मोदीले के भने ?

कांग्रेस भित्र रविलाई थुन्नु पर्छ भन्ने को हो ? गच्छदारले मागे सभापति

७ भदौ , विराटनगर । देशको सबैभन्दा ठूलो प्रमुख सत्तारुढ दल नेपाली कांगे्रेसको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । बैठकमा नेताहरुले धारणा राखिरहेका छन् । आजको बैठकमा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुन्नेदेखि शेरबहादुर देउवाको राजीनामा माग्ने, एमालेलाई प्रमुख प्रतिस्पर्धी ठान्ने र आरजुको ५ दिने भारत भ्रमणका विषय उठेका छन् । बैठकमा… Continue reading कांग्रेस भित्र रविलाई थुन्नु पर्छ भन्ने को हो ? गच्छदारले मागे सभापति

पुटिनको शत्रुदेशमा मोदी, ट्रेनबाट जाने,जेलेन्स्कीसंग ७ घण्टा विताउने

६ भदौ , विराटनगर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज पोल्याण्डबाट युक्रेनको यात्रामा निस्कदैछन् । युक्रेन त्यही देश हो जुन भारतको परम मित्र रुसको शत्रु हो र अहिले दुईबीच युद्ध जारी छ । मोदी आज राती स्पेशल ट्रेनबाट यूक्रेनको राजधानी किभ पुग्नेछन् । यस विशेष ट्रेनको नाम ‘रेल फोर्स वन’ हो । यो सामान्य रेल होइन… Continue reading पुटिनको शत्रुदेशमा मोदी, ट्रेनबाट जाने,जेलेन्स्कीसंग ७ घण्टा विताउने

भ्रष्टलाई जोगाउन हदम्याद लगाउनु पर्छ भन्ने को हो ?

४ भदौ , विराटनगर । भ्रष्टाचारको मुद्दामा अनुसन्धान गर्दा हदम्याद राख्ने कि नराख्ने भन्नेबारे अहिले प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा बहस जारी छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफल भईरहेको छ । जसमा कांग्रेस, माओवादी, रास्वपा लगायतका दलहरुले… Continue reading भ्रष्टलाई जोगाउन हदम्याद लगाउनु पर्छ भन्ने को हो ?

रुस फेरि जाग्यो, जेलेन्स्कीको धड्कन बढ्यो

४ भदौ ,विराटनगर। रुस–यूक्रेन युद्धमा पछिल्लो पटक जेलेन्स्कीको सेनाले निकै दबाब बढाएको जस्तो देखिएको थियो । किनभने युक्रेनी आर्मीले रुसको ३५ किलोमीटर भन्दा पनि भित्रै पसेर विभिन्न गाउँ तथा शहर कब्जा गरेको थियो । त्यहाँ आफ्नो कार्यालय नै खोलेको थियो । तर अब रुसले युक्रेनको यो दुश्साहासलाई कडा जवाफ दिन थालेको छ । रुसी सैनिकहरु… Continue reading रुस फेरि जाग्यो, जेलेन्स्कीको धड्कन बढ्यो

युद्धविराम भन्दै ब्लिन्केन इजरेलमा, सफल होला प्रयास ?

३ भदौ , विराटनगर। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन अहिले इजरेलमा छन् । गाजामा युद्धविरामका लागि दबाब दिन उनी इजरेल पुगेका हुन् । त्यहाँ पुगेर ब्लिन्केनले युद्ध अन्त्यका लागि जारी वार्ता सहमतिमा पुग्ने ‘सम्भवतः अन्तिम’ अवसर भएको बताएका छन् । ब्लिन्केनले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँगको भेटमा ’यो निर्णायक क्षण हो, सम्भवतः बन्धकहरूलाई घर फर्काउने, युद्धविराम गर्ने… Continue reading युद्धविराम भन्दै ब्लिन्केन इजरेलमा, सफल होला प्रयास ?

रुसमा युक्रेनको सैन्य कार्यालय स्थापना

१ भदौ, विराटनगर। आफ्नो भूमीमा भएका रुसी आक्रमणहरु मात्रै सामना गरिरहेको युक्रेन यतिबेला दुश्मनको घरमै पसेर उसलाई लल्कारिरहेको छ । अहिलेसम्म युक्रेनी सेनाले रुसको ८२ बस्तीसहित ११५० वर्गकिलोमिटर जमिन कब्जामा लिएको दाबी गरेका छ । पछिल्लो पटक रुसको दक्षिणमा अवस्थित कुर्स्क क्षेत्रमा युक्रेनी सेना निकै बलियो साबित भएको छ । त्यहाँ आकस्मिक रूपमा गरेको युक्रेनको… Continue reading रुसमा युक्रेनको सैन्य कार्यालय स्थापना

हसिनाविरुद्धको मुद्या आईसीजेमा,हसिनाका मन्त्रीहरुमाथि धरपकड

३१ साउन, विराटनगर । बंगलादेशमा शेख हसिनाले देश छाडेर भागेपछि उनी नेतृत्वको सरकारमा रहेकाहरु र प्रशासन तथा न्यायलयका अधिकारीसमेत धमाधम पक्राउ पर्न थालेका छन् । केही त हसिनाले जस्तै देशसमेत छाडेका छन् । यसबीच बंगलादेशका पूर्व उपसभामुख र पूर्व राज्य मन्त्री पक्राउ परेका छन् । पूर्वउपसभामुख समसुल हक टुकु र पूर्व सूचना प्रविधि राज्यमन्त्री जुनैद… Continue reading हसिनाविरुद्धको मुद्या आईसीजेमा,हसिनाका मन्त्रीहरुमाथि धरपकड

प्रचण्डले जनार्दनलाई अब कसरी डिल गर्छन् ?

३० साउन , काठमाण्डौ। नेकपा माओवादी केन्द्र करिब एक दशकपछि सत्ता बाहिर पुगेको छ । पछिल्लो समय निरन्तर सरकारहरूको गठनमा निर्णायक रहेको तथा स्वयंले पनि सरकार संचालन गर्दै आएको यो दल अहिले संसदको सबैभन्दा ठूलो प्रतिपक्ष बनेको छ । तर सत्ताबाट प्रतिपक्षी बनेलगत्तै यो दल आन्तरिक विवादमा घेरिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वबारे… Continue reading प्रचण्डले जनार्दनलाई अब कसरी डिल गर्छन् ?

एक्कासी जेलेन्स्कीको पावर बढ्यो, पुटिन के गर्दैछन् ?

२९ साउन , विराटनगर । युक्रेनले रुसभित्र पसेर शहर तथा गाउँहरु कब्जा गर्न थालेपछि राष्ट्रपति भ्लादिमिर पुटिन दबाबमा परेका छन् । यता भोलोदिमिर जेलेन्स्कीको भने मनोबल बढेको छ । यसबीच पुटिनले आफ्नो क्षेत्रमा प्रवेश गर्ने युक्रेनी सेनालाई हटाउन आदेश दिएका छन् । उनका अधिकारीहरूले युद्धबाट एक लाख २० हजारभन्दा बढी मानिसलाई टाढा सारिएको बताएपछि पुटिनले… Continue reading एक्कासी जेलेन्स्कीको पावर बढ्यो, पुटिन के गर्दैछन् ?

रुसी शहरमा युक्रेनी सेना, जेलेन्स्कीले गरे हमलाको हुँकार

२७ साउन,विराटनगर । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले पहिलो पटक आफ्नो सेनाले रुसको कर्स्क क्षेत्रमा आक्रमण गरेको स्वीकार गरेका छन् । शनिबार राति एक टेलिभिजन सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले युक्रेनको सेनाले युद्धलाई आक्रामक क्षेत्रमा धकेलिरहेको बताएका हुन् । युक्रेनले रुसविरुद्ध अभियान सुरु गरेको पाँच दिनपछि जेलेन्स्कीको यस्तो अभिव्यक्ति आएको हो । यस आक्रमणले रुसलाई स्तब्ध बनाएको छ… Continue reading रुसी शहरमा युक्रेनी सेना, जेलेन्स्कीले गरे हमलाको हुँकार

विद्यार्थीपछि अल्पसंख्यक सडकमा, विश्वभरबाट चिन्ता

२६ साउन, विराटनगर । बंगलादेश अझै अशान्त छ । त्यहाँ शेख हसिनाको सरकार ढलेर अन्तरिम सरकार गठन भइसक्दासमेत विद्यार्थी आन्दोलन रोकिएको छैन । बरु हिन्दु र अल्पसंख्यकहरुको नयाँ आन्दोलन थपिएको छ । आज पनि बंगलादेशमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले आज सर्वोच्च अदालत घेराबन्दी गरेका छन् । उनीहरूले प्रधानन्यायाधीसको राजीनामा मागेका छन् । प्रधानन्यायाधीशले… Continue reading विद्यार्थीपछि अल्पसंख्यक सडकमा, विश्वभरबाट चिन्ता

कुलमानले पठाएको एक ट्रक कागजमा के छ ? टीओडी डेटा के हो ?

२५ साउन , विराटनगर । डेटिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेका उद्योगहरूले बक्यौता रकम नतिरेपछि पटक पटक ताकेता गर्दै लाइन समेट काट्दै आएको नेपाल विद्युत् प्राधिकरण र उद्योगी मात्रै होइन यो विवादमा संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलसमेत जोडिएका छन् । पोखरेलमाथि उद्योगीको पक्ष पोषण हुने र कुलमानलाई गलत देखाउने रणनीति बनाएको र उद्योगीकै… Continue reading कुलमानले पठाएको एक ट्रक कागजमा के छ ? टीओडी डेटा के हो ?

युनुसको आज शपथ, कस्तो बन्ला बंगलादेशको सरकार ?

२४ साउन , विराटनगर। दर्शकबृन्द, आज तपाइँहाम्रो नव युगको नयाँ सारथी नेपाल टाइम्स अनलाइन टेलिभिजनले सातौं वर्ष पुरा गरेको छ । यो सात वर्ष पारगरि आठौं वर्षमा खुट्किला चढ्दै गर्दा यहाँहरुको निरन्तरको साथ, सर्मथन र विश्वास हाम्रालागि अक्सिजन बनेको छ । अघि बढीरहने बलियो आधार बनेको छ । आज यो खुसी तपाइँहरुसंगै साट्न पाउँदा हामी… Continue reading युनुसको आज शपथ, कस्तो बन्ला बंगलादेशको सरकार ?

पाकिस्तानको जग्गा विवादः अफगानिस्तानको हस्तक्षेप

१५ साउन , विराटनगर। उत्तर पश्चिमी पाकिस्तानमा आदिवासी जनजातिहरूबीचको भूमि विवाद अहिले हिंसक द्वन्द्वमा परिणित भएको छ । जसमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको छ । पाकिस्तानमा आन्तरिक द्वन्द्व चलिरहेको अवस्थामा खैबर पख्तुनख्वाको पहाडी उत्तरपश्चिमी क्षेत्रको यो द्वन्द्व थप लामो र हिंसात्मक हुन सक्ने त्यहाँका अधिकारीहरूले नै चिन्ता व्यक्त गरेका छन् । पाकिस्तानको कुर्रम… Continue reading पाकिस्तानको जग्गा विवादः अफगानिस्तानको हस्तक्षेप

मध्यपूर्व घातक युद्धतर्फ, पुटिनको आणविक चेतावनी

१४ साउन, विराटनगर। इजरायलको कब्जामा रहेको गोलान हाइट्समा १२ बालबालिकाको ज्यान जाने गरी भएको रकेट आक्रमणले मध्यपूर्वी एसियालाई खतरनाक युद्धतर्फ धकेलेको छ । यो आक्रमण लेबनानको हिजबुल्लाह समूहले गरेको आरोप इजरायलले लगाएको छ । यसैका कारण अमेरिका भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू तत्काल भ्रमण छोट्याएर इजरायल फर्किएका छन् । उनले हेजबुल्लाहसँग बदला लिने चेतावनी… Continue reading मध्यपूर्व घातक युद्धतर्फ, पुटिनको आणविक चेतावनी

अमेरिका–चीन सम्बन्ध सधैं चेतावनीकै तहमा

१३ साउन, एजेन्सी । दक्षिण चीन सागरलाई लिएर अमेरिकाले चीनलाई फेरि एकपटक चेतावनी दिएको छ । खासमा लाओसमा आसियान देशका विदेश मन्त्रीहरुको बैठक जारी छ । सो क्रममा शनिवार अमेरिकी विदेश मन्त्री एंटोनी ब्लिंकेनले चिनियाँ विदेश मन्त्री वांग यीसंग भेटवार्ता गरेका थिए । भेटमा ब्लिंकेनले वांग यीलाई यसबारे चेतावनी दिएका हुन् । दक्षिण चीन सागरमा… Continue reading अमेरिका–चीन सम्बन्ध सधैं चेतावनीकै तहमा

अंग्रेजीमा चिप्लिएका नेपालका नेता, नेपाली बोल्दा लाज ?

११ साउन , विराटनगर। नेपालमा अन्तरिक संविधान २०६३ जारी हुनु अघिसम्म नेपालको राष्ट्रभाषा कुन हो भनेर प्रश्न गर्दा सबैको जवाफ हुन्थ्यो , देवनागरी लिपिमा लेखिने नेपाली । २०१९ र २०४७ सालमा जारी दुवै संविधानले नेपालीलाई नै राष्ट्रभाषा मानेका थिए । २०४७ सालको संविधानले नेपालमा बोलिने अरू मातृभाषालाई राष्ट्रिय भाषा मानेको थियो । २०६३ सालको अन्तरिम संविधान र २०७२… Continue reading अंग्रेजीमा चिप्लिएका नेपालका नेता, नेपाली बोल्दा लाज ?

बाइडेनले नयाँ पुस्तालाई ठाउँ खाली गरे, नेपाली नेताले कहिले ?

१० साउन , विराटनगर। अमेरिकाका राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको चुनावी प्रतिस्पर्धाबाट आफूलाई अलग गरेपछि पहिलोपटक ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गरेका छन् । यस क्रममा बाइडेनले भने, ‘म यस पदको सम्मान गर्छु, तर म आफ्नो देशलाई बढी माया गर्छु । राष्ट्रपतिका रूपमा यो देशको सेवा गर्नु मेरो जीवनको सम्मान हो।’ उनले थपे, ‘अमेरिका नाजुक मोडमा… Continue reading बाइडेनले नयाँ पुस्तालाई ठाउँ खाली गरे, नेपाली नेताले कहिले ?

२१ वर्ष पूरानो सौर्य इन्जिन परीक्षण गर्न नपाई ध्वस्त

९ साउन, विराटनगर । यातायातका दृष्टिले हवाई उडानलाई सुरक्षित मानिन्छ, तर विमान दुर्घटनाको क्रम नरोकिनुले नेपाली आकाश असुरक्षित हुँदै गएको थप पुष्टि गरेको छ । आज भएको सौर्य एयरलाइन्सको दुर्घटनाले पुनः एक पटक नेपालको हवाई सुरक्षाबारे चिन्ता र चासो बढेको छ । जसले सन् २०१३ देखि देशले सामना गरिरहेको युरोपेली सङ्घ ईयूको कालोसूचीबाट हट्नका लागि… Continue reading २१ वर्ष पूरानो सौर्य इन्जिन परीक्षण गर्न नपाई ध्वस्त

भारतले बढायो नेपाललाई दिने अनुदान रकम

८ साउन , विराटनगर। भारत सरकारले नेपाललाई दिदै आएको अनुदान रकम वृद्धि गरेको छ । भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आज संसदमा बजेट पेश गर्दै नेपाललाई दिदै आएको अनुदान रकम वृद्धि गरिएको बताएकी हुन् । वित्तमन्त्री निर्मला सीतारमणले आफ्नो कार्यकालको सातौँपटक वित्त वर्ष २०२४÷२५ को बजेट सार्वजनिक गरेकी हुन् । भारतको नियमित बजेट फेब्रुअरीमा आउँछ तर… Continue reading भारतले बढायो नेपाललाई दिने अनुदान रकम

ओबामा र पेलोसीले कमलालाई किन गरेनन् समर्थन ?

७ साउन, काठमाण्डौ। अमेरिकी राष्ट्रपति जो बाइडेनले नोभेम्बर २०२४ मा हुन लागेको राष्ट्रपति चुनावबाट ब्याक भएको घोषणापछि अमेरिकामा राजनीतिक उथल–पुथल भएको छ । बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति उमेद्वारका रुपमा अघि सार्दै चुनावी दौडबाट बाहिरिने भएका हुन् । तर डेमोक्रेटिक पार्टीले भने अहिलेसम्म कुनै औपचारिक निर्णय लिएको छैन । कमलालाई उमेद्वार बनाउने कि नबनाउने भन्नेमा… Continue reading ओबामा र पेलोसीले कमलालाई किन गरेनन् समर्थन ?

उपसभामुखको बचाउमा रास्वपाले गरेको तर्क कि कुतर्क ?

६ साउन , विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रचण्ड रुपमा विश्वासको मत पाएका छन् । नेकपा माओवादी, नेकपा एस, रास्वपा, राप्रपा, जनमोर्चा र स्वतन्त्र सांसदले विपक्षमा मत हाले । बाँकीले ओलीलाई विश्वासको मत दिएका छन् । यससंगै ओली दोस्रो पटक दुई तिहाइको प्रधानमन्त्री बनेका हुन् । संसदमा संविधान संशोधनसहितको एजेण्डासहित आफूलाई प्रधानमन्त्रीका लागि विश्वासको… Continue reading उपसभामुखको बचाउमा रास्वपाले गरेको तर्क कि कुतर्क ?

ट्रम्प फर्किने डरमा जेलेन्स्की, के होला युक्रेनको भविष्य ?

४ साउन, विराटनगर । अमेरिकामा नोभेम्बरमा हुन गइरहेको राष्ट्रपतिको चुनावलाई लिएर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भयमा देखिएका छन् । उनको यो भय, राष्ट्रपतिमा डोनाल्ड ट्रम्प फेरि फर्कने हो कि भन्नेमा छ । उनले ट्रम्प अमेरिकाको राष्ट्रपति बनेमा उनीसँग काम गर्न सजिलो नहुने बताएका छन् । राष्ट्रपति जेलेन्स्कीले चुनावपछि अमेरिकाको जिम्मेवारी लिने जोसुकैसँग पनि काम गर्न… Continue reading ट्रम्प फर्किने डरमा जेलेन्स्की, के होला युक्रेनको भविष्य ?

कस्तो छ ओलीको नयाँ मन्त्रीपरिषद् ?

३० असार , विराटनगर। संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र जसपा, लोसपासहितको नयाँ सत्ता गठबन्धनको नेतृत्व गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आज मुलुकको ४५ औं प्रधानमन्त्रीमा शपथ लिए । आजै उनले सरकारलाई पनि पूर्णता दिए । प्रधानमन्त्री, त्यसपछि २ उपप्रधानमन्त्रीहरु र १९ जना मन्त्रीहरुले शपथ ग्रहण गरेपछि मन्त्रिपरिषद् पूर्ण बनेको हो । राष्ट्रिय… Continue reading कस्तो छ ओलीको नयाँ मन्त्रीपरिषद् ?

मोदी रुस भ्रमणले हलचलः युक्रेनले पायो फाइटर जेट एफ १६

२७ असार, विराटनगर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुस र अष्ट्रियाको भ्रमण पूरा गरी भारत फर्किएका छन् । उनको यो भ्रमणले युक्रेन युद्धका कारण पश्चिमा र रुसबीचको टकरावलाई झनै खतराउन्मुख बनाएको छ । रुस र अष्ट्रियामा पुगेर मोदीले युद्धबाट समस्याको समाधान ननिस्कने भन्दै शान्तिको वकालत गरेपनि युक्रेनसहित अमेरिकाले मोदीको रुस भ्रमणप्रति असन्तुष्टि जनाएका छन् ।… Continue reading मोदी रुस भ्रमणले हलचलः युक्रेनले पायो फाइटर जेट एफ १६

मस्कोबाट सी र बाइडेनलाई के संदेश दिदैछन् मोदी–पुटिन ?

२४ असार , विराटनगर । अमेरिकासंग राम्रै सम्बन्ध राखेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि दुई दिने भ्रमणका लागि रुस गएका छन् । मोदी पुटिनको निम्तोमा २२ औँ भारत–रुस शिखर सम्मेलनका लागि गएका हुन् । पछिल्ला तीन वर्षदेखि दुवै देशबीच कुनै पनि दुई पक्षीय बैठक भएका थिएनन् । यसबीच उनको यो भ्रमण यस्तो बेला भएको छ… Continue reading मस्कोबाट सी र बाइडेनलाई के संदेश दिदैछन् मोदी–पुटिन ?

प्रचण्डले राजीनामा दिने कि नदिने ? संसदमा चल्यो दोहोरी

२३ असार, विराटनगर । आज बसेको प्रतिनिधि सभा बैठकमा नेकपा एमाले प्रतिपक्षी बेन्चमा बस्यो । यससंगै प्रतिनिधि सभाका दुई ठूला दल दुवै प्रतिपक्षी बेञ्चमा बसेको देखियो, जुन विश्वमै विरलै देखिने गरेको छ । हाल प्रतिनिधिसभामा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी बेञ्चमा छ । आज एमाले पनि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेससँगै… Continue reading प्रचण्डले राजीनामा दिने कि नदिने ? संसदमा चल्यो दोहोरी

के प्रचण्डविरुद्ध ओलीले षडयन्त्र गरेका हुन् ? माओवादीसंगै रास्वपा, अरु साना दल के गर्छन ?

१८ असार, विराटनगर। अनेक जोडबलका बावजुद प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकार बचाउँन सकेनन् । उनलाई बोकेको एमालेले आफ्नो काँध टक्टक्याउँदा अब उनको जादुयी नम्बरले पनि काम दिने भएन । यद्यपी अझै तीस दिनसम्म उनी प्रधानमन्त्री रहन्छन्, किनभने उनले तत्कालै राजीनामा नदिने बरु विश्वासको मतको सामना गर्ने माओवादी केन्द्रले निर्णय गरेका छ । सरकारलाई दिएको… Continue reading के प्रचण्डविरुद्ध ओलीले षडयन्त्र गरेका हुन् ? माओवादीसंगै रास्वपा, अरु साना दल के गर्छन ?

देउवा–प्रचण्डसंग पालैपालो ओलीको भेट, केका लागि ?

१७ असार, विराटनगर। सरकारमा रहेको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो पटक समानान्तर रुपमा प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी जो संसदमा सबैभन्दा ठूलो दल पनि हो कांग्रेस सभापति शेरबहादुर देउवासंग भेटवार्ता बढाएपछि नेपाली राजनीतिमा फेरि नयाँ केही पाक्न लागेको आशंकाहरु गरिएको छ । धेरैले त अब सरकार परिवर्तन हुन लागेको भन्न… Continue reading देउवा–प्रचण्डसंग पालैपालो ओलीको भेट, केका लागि ?

के बाइडेनले राष्ट्रपतिको उमेद्वारी छाड्न सक्छन् ?

१६ असार, एजेन्सी । अमेरिकामा दोस्रो कार्यकालका लागि चुनावमा जित निकाल्ने रणनीतिका साथ मैदानमा उत्रिएका राष्ट्रपति जो बाइडेन नोभेम्बरमा हुने चुनाव नजिकिदै गर्दा अब उनलाई उम्मेदवारी नै फिर्ता लिनका लागि दबाब परेको छ । यो दबाब नेपाली समयअनुसार शुक्रबार बिहान भएको बाइडेन र उनका प्रतिष्पर्धी डोनाल्ड ट्रम्पबीचको टेलिभिजन डिबेटपछि बढेको हो । सीएनएनमा भएको सो… Continue reading के बाइडेनले राष्ट्रपतिको उमेद्वारी छाड्न सक्छन् ?

समीक्षा प्रतिवेदनबारे के भन्छन् रवि लामिछाने ? मुकुल ढकाल रास्वपाको कारबाहीमा पर्लान् ?

१३ असार,विराटनगर। पुराना दलहरुका पुराना अनुहारमात्रै होइन, शासन चलाउने पनि पुरानै तौरतरिका, सेटिंग र भागबण्डाको पुरानै राजनीति, कुशासन र भ्रष्टचारको पुरानै लहरो नतोडिने भएपछि जनताहरुले पछिल्ला संघ, प्रदेश र स्थानीय चुनावहरुमा केही नयाँ दल तथा अनुहारहरुलाई अवसर दिलाए । भारी मत दिएर चुनावमा जिताए । जनताले केही नयाँपनको आशा र देश बनाउँछन् भनेर विश्वास गरेका… Continue reading समीक्षा प्रतिवेदनबारे के भन्छन् रवि लामिछाने ? मुकुल ढकाल रास्वपाको कारबाहीमा पर्लान् ?

ललितानिवासपछि पतञ्जलीमा तानिए माधव नेपाल

१२ असार, विराटनगर । नेपालमा जग्गा घोटालाका ठूला ठूला काण्डहरु, ललितानिवासदेखि गिरीबन्धु, बालमन्दिरदेखि टिकापुरसम्मका प्रकरणहरु आएदिन संसदमै पनि सुनिन थालेको छ । प्रतिपक्षमा बस्नेले यस्ता जग्गा घोटालामा खोइ कारबाही भन्दै प्रश्न गरिरहँदा सरकारमा भएकाहरुले एकएकको फाइल खोल्ने तयारीमा रहेको जस्ता कुराबाहेक खासै केही प्रगती भएको देखिदैन । यसैबीच अर्को एक जग्गा प्रकरण पनि चर्चाको विषय… Continue reading ललितानिवासपछि पतञ्जलीमा तानिए माधव नेपाल

निलम्बित मुख्यसचिवलाई किन गरियो सरुवा ?

१० असार , विराटनगर । सरकारले निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले निलम्बित मुख्यसचिव अर्याललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी सरुवा गरेको हो । मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा… Continue reading निलम्बित मुख्यसचिवलाई किन गरियो सरुवा ?

न्यूरोड सडक कसको हो ? के बालेन जे गर्छन् ठीक गर्छन् ?

२५ जेठ , विराटनगर। पछिल्लो समय व्यापकता पाएको एक विषय हो न्यूरोडको सडक कसको हो ? मुलुकमा संघीयतामा गएपछि तीन तहका सरकार बने । सबै सरकारका स्रोत सम्पत्ति अधिकार र भूमिका संविधानले नै प्रष्ट पारिसकेको छ । तर कतिपय कानूनहरु अझै बनिनसक्दा विशेष गरी प्रदेश र स्थानीय पालिकाहरु केन्द्रिकृत कानूनकै भरपर्नुपर्ने अवस्था रहेको छ ।… Continue reading न्यूरोड सडक कसको हो ? के बालेन जे गर्छन् ठीक गर्छन् ?

भेपले स्वास्थ्यमा कति र कसरी असर गर्छ ?

२४ जेठ,विराटनगर। हिजो प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद सपना राजभण्डारीले विद्युतीय चुरोट (भेप)को कुलतमा १८ वर्षमुनिका बालबालिकाहरू फसेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । शून्य समयमा बोल्दै उनले भेप चुरोटको प्रयोगमा सरकारले कडाइ गर्नुपर्नेमा ध्यानाकर्षण गराएकी हुन् । “विद्यालय जाने १८ वर्ष मुनि उमेरका धेरै बालबालिकाहरू भेपको कुलतमा फस्दै आएका छन् । रिहाव… Continue reading भेपले स्वास्थ्यमा कति र कसरी असर गर्छ ?

दीपेन्द्रसिंह ऐरी कि बास डि लिडेः को बन्ला हिरो ?

२२ जेठ, विराटनगर । एक दशकको पर्खाइपछि नेपालले विश्व क्रिकेटको मञ्चमा आफूलाई पुनः उभ्याएको छ । नेपालले २०१४ मा पहिलो पटक ट्वान्टी–२० विश्वकप खेलेको थियो । आज पहिलो खेल नेदरल्यान्डसँग खेल्दै नवौं संस्करणको पुरुषतर्फको आईसीसी ट्वान्टी–२० विश्वकपको ढोका नेपालले खोल्दै छ । गत कात्तिकमा भएको एसिया छनोटमा नेपालले यूएईलाई सेमिफाइनलमा पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो ।… Continue reading दीपेन्द्रसिंह ऐरी कि बास डि लिडेः को बन्ला हिरो ?

नेपालको विश्वकप यात्रा कहाँसम्म पुग्ला ?

२१ जेठ, विराटनगर। अमेरिका र वेष्टइण्डिजले संयुक्तरुपमा आयोजना गरेको आइसीसी टी–२० विश्वकप क्रिकेट शनिवारदेखि सुरु भएको छ । दुवै सहआयोजकले विजयी सुरुवात पनि गरिसकेका छन् । अमेरिकाले क्यानडालाई र वेष्टइण्डिजले पिएनजीलाई हराउँदा यता नामिबियाले पनि विजयी सुरुवात गरेको छ । नामिबियाले सुपर ओभरमा ओमानलाई हराएको हो । अबको केही बेरमा समूह डी को पहिलो खेलमा… Continue reading नेपालको विश्वकप यात्रा कहाँसम्म पुग्ला ?

’अल आइज अन रफाहा’ : इजरेल सोशल मिडिया यूजर्ससंग किन रिसायो ?

१७ वैशाख , विराटनगर। इजरायल–हमास युद्धकाबीच अहिले सामाजिक संजालमा ’सबैको नजर रफाहामा’ (’अल आइज अन रफाह’) निकै नै ट्रेंड भइरहेको छ । कयौं सेलिब्रेटिजहरु, खेलाडीहरु र अन्य सोशल मिडिया यूजर्सले पनि आफ्नो स्टोरीमा यसलाई सेयर गरेका छन् । यसको संदर्भ चाहीँ राफाहामा इजरायलले गरेको आक्रमण हो, जसमा बालबालिकासहित ४५ नागरिकको ज्यान गएको थियो । हमासलाई… Continue reading ’अल आइज अन रफाहा’ : इजरेल सोशल मिडिया यूजर्ससंग किन रिसायो ?

संसदको आजको रमिता, प्रचण्डको डरले दिलायो विश्वास

७ वैशाख , विराटनगर। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथोपटक विश्वासको मत पाएका छन् । विश्वासको मतको पक्षमा १५७ सांसद उभिएका थिए विपक्षमा भने एकजना मात्रै रहेका छन् । तेस्रो पटक विश्वासको मत लिँदा पक्षमा १५७ मत नै परेको थियो । अर्थात् उनले तेस्रो र चौथोपटक विश्वास संख्याका हिसाबले कायम राखेका छन् । जनता समाजवादी पार्टी,… Continue reading संसदको आजको रमिता, प्रचण्डको डरले दिलायो विश्वास

अमेरिका र चीनको बीचमा आएका पंचेन लामा को हुन् ?

६ जेठ, विराटनगर। अमेरिका र चीनबीचको तनाव कसैबाट लुकेको छैन । आएदिन कुनै न कुनै मुद्दालाई लिएर यी दुईबीच आपसमा टकराब हुने गरेको छ । अहिले फेरि अमेरिकाले चीनमाथि एक तिब्बती आध्यात्मिक नेतालाई लिएर दवाब दिन सुरु गरेको छ । उसले बेइजिंगलाई प्रश्न गरेको छ, साथै जान्न चाहेको छ कि तिब्बती आध्यात्मिक नेता पंचेन लामा… Continue reading अमेरिका र चीनको बीचमा आएका पंचेन लामा को हुन् ?

देउवा, आरजु र जयवीरसिंह के काण्डमा जोडिएका छन् ?

४ जेठ, विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टी ४ महत्वपूर्ण मन्त्रालयसहित पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागि भएपछि लगातार प्रतिनिधि सभाको बैठक सहज रुपमा संचालन हुन् सकेको छैन् । प्रतिपक्ष कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको र उनीविरुद्ध छानविन गर्न संसदीय समिति गठन हुनु पर्ने मागसहित अघिल्लो हिउदे अधिवेशन हुँदै अहिलेको वर्खे बजेट… Continue reading देउवा, आरजु र जयवीरसिंह के काण्डमा जोडिएका छन् ?

गिरीबन्धु ओली कि देउवा ? जुहारीमा शीर्ष नेता

३ जेठ , विराटनगर ।  गिरीबन्धु टि–स्टेट प्रकरणमा नेपालका दुई सबैभन्दा ठूला र पुराना दल नेपाली कांग्रेस र नेकपा एमाले आमनेसामने भएका छन् । झापाको बिर्तामोड र अर्जुनधारामा रहेको गिरीबन्धु टी स्टेटको जग्गासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २०६० सालमा बिक्री भएको ५१ बिघा जग्गा हदबन्दी प्रयोजनका लागि गणना गर्नू भनी आदेश दिएपछि राजनीतिक वृत्तमा आरोप–प्रत्यारोप सुरु… Continue reading गिरीबन्धु ओली कि देउवा ? जुहारीमा शीर्ष नेता

गिरीबन्धु प्रकरणः कसरी जोडिए ओली ?

१ जेठ , विराटनगर । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गिरीबन्धु टी स्टेटको विषयलाई अब सहकारी प्रकरणजस्तै कडा रूपमा सदनमा उठाउने तयारी गरेको छ । राजनीतिक नेतृत्व मौन रहेका बेला कांग्रेसले गिरीबन्धुको फैसलालाई संसदमा उठाउने तयारी गरेको हो । आज बसेको कांग्रेस संसदीय दलको बैठकमा महामन्त्री गगन थापाले गिरी बन्धु टी स्टेटबारे ब्रिफिङ गरेका थिए… Continue reading गिरीबन्धु प्रकरणः कसरी जोडिए ओली ?

चीनलाई टक्कर दिने कस्तो छ अमेरिकी ‘स्क्वाड’ ?

३१ वैशाख , विराटनगर ।  चीनले रुस–युक्रेन युद्ध रोक्नका लागि प्रभावकारी भूमिका खेलिदिओस् भन्दै विश्वले आशा र कामना गरिरहेको छ । हालैमात्र युरोपियन देशहरुले पनि राष्ट्रपति सी जिङपिङलाई यस्तै अपिल गरेका छन् । युरोप भ्रमणमा निस्किएका सीले पनि चीन कहिले पनि द्वन्दको सर्जक नबन्ने बरु शान्तिका लागि नेतृत्व लिने प्रतिबद्धता जाहेर गरे । चीनले एकातिर… Continue reading चीनलाई टक्कर दिने कस्तो छ अमेरिकी ‘स्क्वाड’ ?

चीनको प्रभाव कम गर्न जापानी मन्त्री आउँदै

२१ वैशाख, विराटनगर । गएको पुषमा भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालको भ्रमण गरे यता अन्य देशबाट पनि केही उच्चस्तरीय भ्रमण भएका छन् । हालै कतारी राजा नेपाल भ्रमण गरेर फर्किएका छन् । यता नेपालका परराष्ट्रमन्त्री लगायत पनि भारत, चीन, युरोप हुँदै अमेरिकासम्म पुगे । अघिल्लो गठबन्धनमा गृहमन्त्री र अहिले पराराष्ट्रमन्त्री बनेका नारायणकाजी श्रेष्ठले चीन पुगेर… Continue reading चीनको प्रभाव कम गर्न जापानी मन्त्री आउँदै

नस्ट्रडामसको भविष्यवाणी, ट्रम्प कि बाइडेन ?

२० वैशाख ,विराटनगर । अमेरिकामा राष्ट्रपति पदको चुनाव नजिकिदै गर्दा कडा प्रतिष्पर्धामा रहेका उमेद्वारहरु हालका राष्ट्रपति जो बाइडेन र पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमध्ये कसले बाजी मार्ला भन्नेमा यतिबेला अड्कल, अनुमान र भविष्यवाणी गर्नेहरुको लर्को छ । यसैबीच नस्ट्रडामस भनेर चिनिने एलन लिक्टम्यान अहिले निकै चर्चामा छन् । खासमा उनी विगत देखिनै राष्ट्रपति चुनावअघि भविष्यवाणी गर्दै… Continue reading नस्ट्रडामसको भविष्यवाणी, ट्रम्प कि बाइडेन ?

लगानी सम्मेलनको लाभ,नेपालमा लक्जरी रिसोर्ट, विदेशीको पैसा

१७ वैशाख ,विराटनगर। काठमाडौंमा वैशाख १६ गते आईतबारदेखि सुरु भएको तेस्रो लगानी सम्मेलन आज सकिएको छ । सम्मेलनमा १ सय ५० परियोजना सोकेसमा थिए । तेस्रो लगानी सम्मेलनले स्वदेशी उद्यमी व्यवसायीहरुले सहभागिताले नेपालमा लगानीको वातावरण खुला भएको महशुस भएको प्रतिक्रिया दिएका छन् । सम्मेलनका लागि सरकारले झण्डै डेढ दर्जन ठुला व्यावसायिक कम्पनीका प्रमुखहरूलाई समेत निम्तो… Continue reading लगानी सम्मेलनको लाभ,नेपालमा लक्जरी रिसोर्ट, विदेशीको पैसा

गाजाले कहिले छाड्छ बन्धक, कहिले घर फर्किन्छन् विपीन ?

१६ वैशाख , विराटनगर । अक्टोबर ७ मा दक्षिणी इजराइलमा हमासको आक्रमणको प्रतिशोधमा गाजा पट्टीले ६ महिनाभन्दा लामो अवधिदेखि तीव्र इजराइली आक्रमणको सामना गर्नुपरिरहेको छ । हमासको आक्रमणमा परेर १० जना नेपालीले पनि ज्यान गुमाएका छन् भने एक जनाको अवस्था अझै अज्ञात नै छ । हमासले इजरेलमाथि गत अक्टोबर ७ मा गरेको आक्रमणमा इजरेली र… Continue reading गाजाले कहिले छाड्छ बन्धक, कहिले घर फर्किन्छन् विपीन ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.