२८ पुष , काठमाण्डौ । काँग्रेसको संस्थापनले नियमित महाधिवेशनलाई धकेलेर वैशाखमा पुर्याएपछि विशेष महाधिवेशन पक्षधरहरुले आफ्नो हस्ताक्षर र माग पुरा गरेरै छाड्ने संकल्पलाई हिजोदेखि भृकुटीमण्डपमा साकार पारिरहेका छन् । यसबीच नयाँ नेतृत्व चयनसहित अगाडि बढ्ने तयारी उनीहरुले गरेका छन् । यसै त यो विशेष महाधिवेशनलाई अवैधानिक, अराजनीतिक भनिरहको संस्थापन पक्षले अब नेतृत्व पनि चयन गर्ने… Continue reading गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने