NepalTimes

खेलकुद

Featured posts

भारतसंग फेरि हार्यो पाकिस्तान

१२ फागुन, काठमाण्डौ । च्याम्पियन्स ट्रफीमा पाकिस्तानलाई हराउँदै भारतले लगातार दोस्रो जीत हासिल गरेको छ । हिजो भएको खेलमा भारतले...

Read moreDetails

च्याम्पियन्स ट्रफीः आज भारत भर्सेस पाकिस्तान

११ फागुन , एजेन्सी । च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो राउण्डको पहिलो खेलमा आज सबैभन्दा ठूलो खेल र बहुप्रतिक्षित भीडन्त...

Read moreDetails

नेपाल भर्सेस म्यानमारः आज उपाधिको ‘रिहर्सल’

११ फागुन , काठमाण्डौ। काठमाडौंमा जारी इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई चुनौती प्रस्तुत गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने...

Read moreDetails

ब्राजिल फर्किएपछि नेयमारको पहिलो गोल

६ फागुन ,एजेन्सी । रोबर्ट लेवान्डोस्कीको पेनाल्टी गोलसँगै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ । सोमबार राति सम्पन्न...

Read moreDetails

आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबलः नेपालले पहिलो जित निकाल्ला ?

५ फागुन , काठमाण्डौ । काठमाडौंमा आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता शुरू हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को...

Read moreDetails

आर्सनल र सिटी विजयीः मेरिनोको २ गोल, मार्मुसको ह्याट्रिक

४ फागुन , एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लेस्टर सिटीलाई हराएको छ । आर्सनलले लेस्टर सिटीलाई २–० गोलले...

Read moreDetails

बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने,स्टार्क नखेल्ने, स्मिथले अस्ट्रेलियाको कप्तानी गर्ने

३० माघ , एजेन्सी । स्टिभ स्मिथको कप्तानीमा आगामी साताबाट सुरु हुने च्याम्पियन्स ट्रफीका लागि अस्ट्रेलियाको टिम घोषणा भएको छ...

Read moreDetails

पिएसजीको जितमा डेम्बेले फेरि नायक

३० माघ , एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमाथि च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रोमाञ्चक जित...

Read moreDetails

रोहित शर्माले सचिन र गेललाई पछि पारे,तोडियो कीर्तिमान

२८ माघ, एजेन्सी । भारतले इंग्ल्याण्डविरुद्धको दोस्रो एकदिवसीय खेल कटकमा ४ विकेटले जित्दै सिरिज २–० ले आफ्नो पक्षमा पारेको छ।...

Read moreDetails

लिभरपुल एफए कपबाट बाहिरियो ,शीर्ष टोलीलाई पछ्याउँदै बार्सिलोना

२८ माघ,  एजेन्सी । लिभरपुल एफए कप फुटबलको चौथो चरणबाटै बाहिरिएको छ । त्यो पनि दोस्रो डिभिजनको क्लब प्लाइमाउथसँग आइतवार...

Read moreDetails

सिटीको पुनरागमन जित, चेल्सी पराजित

२७ माघ , एजेन्सी । एफए कपमा म्यानचेस्टर सिटीले पुनरागमन जित निकाल्दा अर्को खेलमा चेल्सी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ...

Read moreDetails

नेपालीको एउटा सपना पूरा हुँदै,सुविधासम्पन्न क्रिकेट स्टेडियम

२५ माघ , काठमाण्डौ। रुख र पर्खाल चढेर क्रिकेट हेर्न विवश नेपाली क्रिकेटप्रेमीहरूको एउटा साझा सपना छ– नेपालमै सुविधासम्पन्न क्रिकेट...

Read moreDetails

फुटबल लेजेन्ड ब्राजिली स्टार मार्सेलोले लिए सन्न्यास

२५ माघ , एजेन्सी । विश्व फुटबलका सबैभन्दा सफल डिफेन्डरमध्ये एक ब्राजिली स्टार मार्सेलोले बिहीबार ३६ वर्षको उमेरमा फुटबलबाट सन्न्यासको...

Read moreDetails

नेयमारको १२ वर्षपछि सान्तोसमा पुनरागमन

२४ माघ , एजेन्सी । ब्राजिली फरवार्ड नेयमारले १२ वर्षपछि आफ्नो बाल्यकालीन क्लब सान्तोसमा पुनरागमन गरेका छन् । बुधबार ब्राजिलियन...

Read moreDetails

नेपालको पाँचौँ हार, आज पनि १० विकेटले पराजित

२३ माघ , काठमाण्डौ। महिला त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले पाँचौँ हार व्यहोरेको छ । आज भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग १०...

Read moreDetails

अरनिकोमा ४८औं खेलकुद प्रतियोगिता सुरु

२३ माघ , विराटनगर । विराटनगरस्थित अरनिको आवासीय माध्यमिक विद्यालयले ४८औं खेलकुद प्रतियोगिता २०८१ मंगलबारदेखि सुरु गरेको छ। रिले दौड,...

Read moreDetails

आज नेपाल र नेदरल्यान्ड्स खेल्दै,जितको खडेरी तोडिएला ?

२३ माघ , काठमाण्डौ। लगातार चार पटक हार व्योहोरिसकेको नेपाल आज पनि पहिलो जितको खोजीमा नेदरल्याण्ड्सविरुद्ध मैदानमा उत्रिदै छ ।...

Read moreDetails

पर्शुरामविरुद्धको मुद्दामा लिखित जवाफ पेस गर्न उच्चको आदेश

२२ माघ ,विराटनगर। कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतविरुद्धको अदालतको अपहेलनामा मुद्दामा लिखित जवाफ पेस गर्न आदेश...

Read moreDetails

४० वर्षमा अल–नासरको नेतृत्व गर्दै रोनाल्डो

२२ माघ ,एजेन्सी । ४० वर्षमा टेक्नुअघि क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका छन् । भोली बुधबार रोनाल्डो ४० वर्ष पुग्दैछन्...

Read moreDetails

अपराजित थाइल्यान्डसंग भिड्दै नेपाल

२२ माघ  काठमाण्डौ। महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा आज नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा...

Read moreDetails

सिटीकोे नमिठो हार, लेवान्डोव्स्की फेरि नायक

२१ माघ , एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी आर्सनलसँग स्तब्ध भएको छ । आर्सनलले आइतबार प्रिमियर लिगको शीर्षक...

Read moreDetails

नेपालको हारमा ह्याट्रिकः सीताको ५ विकेट खेर गयो

२० माघ, काठमाण्डौ । घरेलु मैदानमा चलिरहेको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजमा लगातार तेस्रो हार व्यहोरेपछि नेपालको उपाधि सम्भावना कमजोर बनेको...

Read moreDetails

मोन्टी देसाई अब नेपालको प्रशिक्षक नरहने, नयाँ प्रशिक्षक को ?

२० माघ,  काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंलाई बिदा गरेको छ । क्यानले...

Read moreDetails

नेदरल्याण्ड्स भर्सेस नेपालःआज बदला लेला ?

२० माघ, काठमाण्डौ । महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको चौथो खेलमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित...

Read moreDetails

मेसीले २०२६को विश्वकप खेल्ने संभावना कति ?

१८ माघ , एजेन्सी ।  विश्व फुटबलका महानतम खेलाडीमध्ये एक लियोनेल मेसी २०२६ को फिफा विश्वकपमा पनि देखिन सक्ने सम्भावना...

Read moreDetails

रोनाल्डो फेरि अर्काे कीर्तिमान कोरे

१८ माघ , एजेन्सी । विश्व चर्चित पोर्चुगिज स्टार साउदी प्रो लिगको अल नासारका कप्तान क्रिष्टियानो रोनान्डोले क्लब फुटबलमा अर्को...

Read moreDetails

आजदेखि त्रिकोणात्मक सिरिज– नेपाल र नेदरल्याण्ड्स खेल्दै

१७ माघ,काठमाण्डौ । काठमाडौंमा आजदेखि नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखला सुरू हुँदै छ । पहिलो खेलमा नेपाल र...

Read moreDetails

गिनिज बुकमा पार्कर दिनेशको विश्व कीर्तिमान

१४ माघ , काठमाण्डौ। नेपाली पार्कर खेलाडी दिनेश सुनारले २१ औं विश्व कीर्तिमान बनाएका छन् । उनले पार्कर खेलमा सबैभन्दा...

Read moreDetails

त्रिकोणात्मक टी–२० श्रृंखला खेल्ने नेपाली महिला टोली कस्तो छ ?

१४ माघ, काठमाण्डौ। नेपालले इन्दु बर्माको कप्तानीमा त्रिकोणात्मक टी–२० श्रृंखला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले कीर्तिपुरस्थित त्रिवि...

Read moreDetails

भ्यालेन्सियाको पोस्टमा बार्सिलोनाको आधा दर्जन गोल

१४ माघ , एजेन्सी । फुटबलका ठूला प्रतियोगितामा आइतबार राति फरक–फरक नतिजाहरू देखिएका छन् । स्पेनिस लिगमा शानदार प्रदर्शन गर्दै...

Read moreDetails

नेपाली फुटबलमा विदेश प्रशिक्षक, ललितपुरमा लिड्सका साइमन

१३ माघ ,काठमाण्डौ। लामो समयदेखि नेपाली राष्ट्रिय फुटबल टिम नै विदेशी प्रशिक्षकले हाकिरहेको अवस्थामा नेपाली फ्रेन्चाइज फुटबल टिमहरुले समेत पछिल्लो...

Read moreDetails

विश्वकपमा नेपाली चेलीको पहिलो जित, तोडे जितविहीनको दाग

११ माघ , काठमाण्डौ। पहिलो ऐतिहासिक यु १९ महिला विश्वकपमा नेपालले आफ्नो अन्तिम खेलमा मलेसियालाई ७ विकेटले पराजित गरेको छ...

Read moreDetails

स्पेनिस सुपरकपः बार्सा भर्सेस रियल, उपाधि कसको ?

२८ पुष ,एजेन्सी । स्पेनिस सुपर कपको फाइनलमा आज चिर प्रतिद्वन्द्वी बार्सिलोना र रियाल मड्रिड भिड्दैछन् । साउदी अरबको किङ्ग...

Read moreDetails

नेपालले नेदरल्यान्ड्स र थाइल्यान्डसँग टी २० खेल्ने

२८ पुष , काठमाण्डौ। नेपाली महिला क्रिकेट टोलीले घरेलु मैदानमा नेदरल्यान्ड्स र थाइल्यान्डसँग त्रिकोणत्मक टी २० शृंखला खेल्ने भएको छ...

Read moreDetails

गलत एम्पायरिङमा खेल्दै नेपाली क्रिकेटर , सन्दीप लामिछानेले खोले रहस्य !

२६ पुष , काठमाण्डौ । नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान तथा विश्व चर्चित लेगस्पिनर सन्दीप लामिछानेले नेपालमा अम्पायरिङको स्तरमा सुधारको...

Read moreDetails

जनकपुरधाममा १ अर्बको अन्तर्राष्ट्रिय रंगशाला बन्ने

 २१ पुष , काठमाण्डौ। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा जनकपुर र पर्सामा जय ट्रफी पुरुष एलिट कप बहुदिवसीय क्रिकेट सुरु...

Read moreDetails

ऐतिहासिक क्रिकेट विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

२१ पुष , काठमाण्डौ । विश्वकपमा खेल्ने सपना हरेक खेलाडीको हुन्छ, र यो सपना पूरा गर्ने गौरव अब नेपाली अन्डर...

Read moreDetails

रोहित, दिपेन्द्र, अनिल र आसिफ विनाको जय ट्रफी कस्तो होला ?

२० पुष , काठमाण्डौ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिता भोलि आइतबार...

Read moreDetails

जो रोहित शर्माको सन्यास चाहान्थे, उनीहरुले भेटे जवाफ

२० पुष , काठमाण्डौ। भारतीय टेस्ट टोलीका कप्तान रोहित शर्माले सन्यास नलिएको बताएका छन् । अष्ट्रेलियाविरुद्धको पाँचौं तथा अन्तिम टेस्टमा...

Read moreDetails

भारतीय टेस्ट टिममा भूकम्प ! रोहित शर्मा कप्तानबाट आउट

१९ पुष , एजेन्सी । बोर्डर–गावस्कर ट्रफी २०२४–२५ को अन्तिम खेल सुरु भएको छ। भारत र अष्टे«लिया बीचको खेल सिड्नी...

Read moreDetails

मोन्टी देसाईले गरे नेपाली क्रिकेटका एक वर्षे समीक्षा

१७ पुष , काठमाण्डौ। नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नवीकरण नगर्ने तयारी...

Read moreDetails

टेस्ट टिमबाट रोहित र विराटलाई बाइबाइ

१६ पुष , काठमाण्डौ। भारतीय क्रिकेट टोली अहिले बोर्डर–गावस्कर ट्रफीअन्तर्गत पाँच खेलको टेस्ट श्रृङ्खलाका लागि अष्ट्रेलियामा छ। सिरिजको अन्तिम खेल...

Read moreDetails

दक्षिण अफ्रिका वल्र्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा

१५ पुष , एजेन्सी । दक्षिण अफ्रिकाले पाकिस्तानलाई सेंचुरियन टेस्टमा २ विकेटले हराएको छ। यसका साथै अफ्रिकाले वल्र्ड टेस्ट च्याम्पियनसिपको...

Read moreDetails

दक्षिण अफ्रिका वल्र्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा

१५ पुष , एजेन्सी । दक्षिण अफ्रिका वल्र्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा सेंचुरियन टेस्टमा दक्षिण अफ्रिकाको दबदबा, भारतको संघर्ष दक्षिण अफ्रिकाले...

Read moreDetails

अब पालो महिला क्रिकेटको, छनोट खेल तालिका सार्वजनिक

१५ पुष ,काठमाण्डौ। केही दिनअघिसम्म मात्रै नेपालको पहिलो ऐतिहासिक नेपाल प्रिमियर लिग एनपिएलको क्रिकेट महोत्सवमा रमाएका नेपाली दर्शकहरुले अब महिला...

Read moreDetails

कीर्तिपुर नपुगेका ओलीले बालुवाटारमा एनपिएलको ट्रफी उचाले

७ पुष , काठमाण्डौ । पहिलो ऐतिहासिक नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्टस्ले उचालेको छ। पहिलो च्याम्पियन बनेकोमा जनपुरलाई सबैले...

Read moreDetails

१८ वर्षपछि घरेलु मैदानमा एट्लेटिकोसँग हार्यो बार्सिलोना

७ पुष ,  एजेन्सी । स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा एट्लेटिको मड्रिडसँग २–१ गोलअन्तरले पराजित भएपछि बार्सिलोनाले शीर्ष...

Read moreDetails

६२ लाखको कार कसलाई ?दीपेन्द्र, ललित,रोहित कि अरु कोही ?

५ पुष ,काठमाण्डौ। नेपालको पहिलो ऐतिहासिक नेपाल प्रिमियर लिगको उपाधिको छिनोफानो हुन् अब एकरात मात्रै बाँकी छ । भोलि मध्यान्न...

Read moreDetails

सुपर ४ मै रोकियो नेपाल, एसिया कपबाट आउट

५ पुष , एजेन्सी । महिला यू–१९ एसिया कपको ‘सुपर–४’मा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । शुक्रबार मलेसियामा भएको खेलमा...

Read moreDetails

टीयुमैदानमा फ्लडलाइट र प्याराफिट बोलपत्रमै सिमित

५ पुष , काठमाण्डौ। त्रिभुवन विश्वविद्यालय (टीयु) क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि पुनः बोलपत्र आह्वान भएको छ ।...

Read moreDetails

कार्यकाल सुरु नहुँदै ट्रम्पलाई ठूलो झड्का, ट्रम्पको बिल फेल

५ पुष , काठमाण्डौ। अमेरिकी सरकारको आंशिक सटडाउन टार्न ल्याइएको नयाँ योजना असफल भएको छ । यो असफलता संगै शुक्रबार...

Read moreDetails

के रवि विरुद्ध आज मुद्दा दर्ता हुन्छ ? आज अन्तिम दिन

५ पुष , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलगायतविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति...

Read moreDetails

कर्णालीको सपना चकनाचुर, जनकपुरसँग २ विकेटले हार्याे

४ पुष, काठमाण्डौ। पहिलो क्यालिफायरमा सुदूरपश्चिमसँग पराजित भएपछि जनकपुरका कप्तान आसिफ शेखले भनेका थिए, सुदूरसँग फेरि फाइनलमा भेट हुनेछ ,...

Read moreDetails
Page 3 of 90 1 2 3 4 90

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist