खेलकुद

राष्ट्रिय महिला लिग फुटबल आजदेखि शुरु, पहिलो खेलमा आर्मी र पुलिस भिड्दै 

७ माघ, काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल आजदेखि शुरु हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब ...

एन्फामा पदाधिकारी मनोनयन व्यवस्था खारेज, निर्वाचन प्रणालीबाट मात्र पदाधिकारी चयन हुने 

६ माघ, काठमाडाैँ । पदाधिकारी मनोनयन व्यवस्थालाई खारेज गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रत्यक्ष निर्वाचित प्रणालीलाई पारित गरेको छ । काठमाडौंमा मंगलबार सम्पन्न एन्फाको १९औं साधारण सभाले ...

खेलकुद पुरस्कार र खेलाडी भत्ताको लागि बजेट दिइन्छः खेलकुद मन्त्री 

६ माघ, काठमाडाैँ । युवा तथा खेलकुद मन्त्री दावा तामाङले खेलकुद पुरस्कार र खेलाडी प्रोत्साहन भत्ताको लागि मन्त्रालयबाट बजेटको व्यवस्थापन गर्ने बताएका छन । मंगलबार ललितपुरमा आयोजित अखिल नेपाल फुटबल ...

पिएम कपमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेशले बाजी मारे 

६ माघ, काठमाडाैँ । कर्णाली प्रदेश र लुम्बिनी प्रदेशले राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा पहिलो जित निकालेका छन् । कर्णालीले मूलापानी मैदानमा गण्डकी ...

टेस्ट क्रिकेट शृङ्खला जितेको भारतीय टोलीले भारु पाँच करोड बोनस पाउने 

६ माघ, काठमाडौँ । अस्ट्रेलियाविरुद्धको टेस्ट क्रिकेट शृङ्खला जितेको भारतीय क्रिकेट टोलीले भारु पाँच करोड बोनस पाउने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय साहले कठिन ...

अस्ट्रेलियाविरुद्धको निर्णायक टेस्ट भारतले जित्यो, ३३ वर्षमा अस्ट्रेलिया पहिलो पटक पराजय 

६ माघ, एजेन्सी । अस्ट्रेलियाविरुद्धको चौथो तथा निर्णायक टेस्टमा भारतले अस्ट्रेलियालाई मंगलबार ३ विकेट पराजित गरेको छ । जितसँगै भारतले ४ खेलको सिरिज २-१ ले कब्जा गरेको छ । पहिलो टेस्टमा अस्ट्रेलिया ...