समाज

बाँदरलाई हानेको गोली लागेर वृद्धको मृत्यु 

११ कात्तिक, झिमरुक। प्युठानमा बाँदर धपाउन खोज्दा हानेको बन्दुकको गोली लाग्दा साेमबार एक वृद्धको मृत्यु भएको छ । घटनामा नौवहिनी गाउँपालिका ५, डामकोट बस्ने ७१ वर्षीय वृद्ध दलबहादुर सुनारको मृत्यु ...

खड्ग जात्रा सम्पन्न, कुमारी यात्रा रोकियो 

११ कात्तिक, भक्तपुर । हरेक वर्ष विजयादशमीको मध्यराति तलेजुबाट सुरु भई नगरका विभिन्न क्षेत्रमा मनाइने सेतो घोडासहितको खड्ग जात्रा साेमबार दिउँसै सम्पन्न भएको छ । कोरोना भाइरसका कारण मध्यराति गरिने ...

हास्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण 

११ कात्तिक, काठमाडाैँ । हास्यकलाकार मनोज गजुरेलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सामान्य लक्षण देखिएपछि आइतबार बिहान स्वाब दिएका गजुरेलको पोजिटिभ रिपोर्ट सोमबार आएको हो । कोरोना ...

कोरोना संक्रमितलाई संक्रमितबाटै टीका 

११ कात्तिक, दाङ । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा रहेका संक्रमितलाई विजयादशमीको टीका र जमरा लगाइएको छ । अस्पतालका व्यवस्थापक द्रोण वलीसहितका स्वास्थ्यकर्मीले अस्पतालमै उनीहरुलाई ...

आज १,७४१ संक्रमित थपिँदा ४,००५ जना डिस्चार्ज 

१० कात्तिक, विराटनगर । नेपालमा पछिल्लो २४ घन्टामा थप १७ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ५९ ...

सर्वसाधारणलाई खुलामञ्चमा दशैंको टीका 

१० कात्तिक, काठमाडौं । लक डाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले खुलामञ्चमा सर्वसाधारणलाई टीक लगाइदिएको छ । गत चैत १४ गतेबाट कोरोना भाइरसका कारण अलपत्र ...