सिनेमा

चलचित्र क्षेत्र खुल्न नसक्दा मौद्रिक नीतिले दिएको सुविधाबाट बन्चितः आकाश अधिकारी 

९ मंसिर, काठमाडौं । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्रलाई सञ्चालन गर्ने अनुमति दिन सरकारसँग माग गरेका छन् । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि बन्द रहेका ...

बङ्गाली सिनेमा अभिनेता चटर्जीको निधन 

एजेसी । बङ्गाली सिनेमाका चर्चित अभिनेता सौमित्र चटर्जीको आइतबार निधन भएको छ । उनको ८५ वर्षको उमेरमा आइतबार कोलकाताको बेले भ्यु क्लिनिकमा निधन भएको हो । उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि ६ ...

चलचित्र छायांकनको अनुमति पर्खदै चलचित्रकर्मी 

२७ कात्तिक, काठमाडौं । नेपाल चलचित्र निर्माता संघले तिहार लगत्तै चलचित्र छायांकनका लागि अनुमति दिन सरकारलाई आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेपनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण ...

अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ युट्युबमा रिलिज (भिडियो) 

२१ कात्तिक, काठमाडाैँ । हलमा रिलिज भएको डेढ बर्षपछि अनमोल केसी र सुहाना थापा अभिनीत सफल चलचित्र ‘ए मेरो हजुर ३’ युट्युबमा रिलिज भएको छ । चलचित्र बिहीबार 'बुढा सुब्बा डिजिटल'काे युट्युब च्यानलमार्फत ...

शेरनीको सुटिङ गरिरहेका बलिउड अभिनेता विजय राज पक्राउ 

१९ कार्तिक, एजेन्सी । बलिउड अभिनेता विजय राजलाई गोंडिया प्रहरीले पक्राउ गरेको छ । यद्यपि, स्थानीय अदालतबाट उनले जमानत पाएका छन् । विजय राजमाथि उत्पीडनको आरोप लागेको छ । भारतीय मिडियामा प्रकाशित ...

हलिउड अभिनेता सिन कोनरीको निधन 

१६ कात्तिक, एजेन्सी । चर्चित हलिउड अभिनेता सिन कोनरीको निधन भएको छ । पहिलोपटक जेम्स बण्डको भूमिका समेत निर्वाह गरेका स्कटिस अभिनेता कोनरीको ९० वर्षको उमेरमा बहमासमा निधन भएको हाे । उनी केही समयदेखि ...