इजरेलले इरानी तेल ठेगानामा हमला गर्छ ? के भन्छन् बाइडेन ?

१८ असोज , विराटनगर। हालै इरानले इजरायलमा सयौं मिसाइलहरुले हमला गरेपछि अब सबैको ध्यान इजरायलले कस्तो जवाफ फर्काउँछ भन्नेमा केन्द्रित छ । किनभने इजरायली प्रधानमन्त्रीले इरानले यसको मूल्य अवस्य चुकाउने छ भनिसकेका छन् । यता इरानी राष्ट्रपति र सर्वोच्च नेताले पनि इजरायलले थप युद्धका बारेमा सोचे आफूहरु तयार अवस्थामा बसेको चेतावनी दिइरहेका छन् । यस्तोमा… Continue reading इजरेलले इरानी तेल ठेगानामा हमला गर्छ ? के भन्छन् बाइडेन ?

नेतान्याहुको उपनाम कसले राख्यो ‘बीबी’ ?यस्तो छ विगत

१८ असोज , एजेन्सी । चौतर्फी युद्धका बीचमा इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु विरुद्ध पूर्व ब्रिटिस प्रधानमन्त्रीले चकित पार्ने आरोप लगाएका छन् । ब्रिटिस पूर्वप्रधानमन्त्री बोरिस जोन्सनले नेतान्याहुमाथि गम्भिर आरोप लगाएका हुन् । उनले इजरायली प्रधानमन्त्रीमाथि बाथरूममा जासुसी उपकरण जडान गरेको आरोप लगाएका छन् । यो घटना सन् २०१७ को हो जब जोनसन बेलायतका विदेशमन्त्री थिए… Continue reading नेतान्याहुको उपनाम कसले राख्यो ‘बीबी’ ?यस्तो छ विगत

विदेशबाट घर फर्किदै हुनुहुन्छ ? सुनका गहनामा भन्सार छुट

१८ असोज , काठमाण्डौ। नेपालीहरूको महान् चाड बडादशैँ सुरु भइसकेको छ । दशैँ सुरु भएसँगै रोजगारी वा अध्ययनका लागि विदेश गएका नेपालीहरू दशैंकै अवसरमा घर फर्कने क्रम जारी छ। यस्तै मुलुकले भोग्नु परेको प्राकृतिक विपत्तिका कारण दशैं अवधिभर विहान साढे ४ बजेदेखि राती २ बजेसम्म उडान अवतरण सुरु गरिएको छ । यात्रुको चापकै कारण सरकारले… Continue reading विदेशबाट घर फर्किदै हुनुहुन्छ ? सुनका गहनामा भन्सार छुट

धान बालीलाई फड्के कीराबाट कसरी जोगाउने ? कुन औषधि प्रयोग गर्ने ?

१८ असोज , विराटनगर । धानवालीमा लाग्ने फड्के कीरा धानको प्रमुख शत्रु हो । यसले धानको पात र पातको आधारमा रस चुसेर खाइ नोक्सानी गर्दछ। धानको फेदमा पानीको सतह माथि बसेको हुन्छ। यसको प्रकोप धेरै भएमा धान बालीलाई पुरै सखाप पार्न सक्दछ। हरियो फडके, सेतो पिठ्यूँ भएको फड्के र खैरो फड्के गरी धानबालीमा तीन प्रकारका… Continue reading धान बालीलाई फड्के कीराबाट कसरी जोगाउने ? कुन औषधि प्रयोग गर्ने ?

अफगान बालबालिकाको सपना र शिक्षा इँटा भट्टामा पिल्सिदै

National flag of Afghanistan flying from a pole

१८ असोज ,एजेन्सी । परिवारलाई सहयोग गर्न अफगानिस्तानका १० वर्ष भन्दा कम उमेरका बालबालिकाहरु इँटा भट्टामा काम गर्दछन् । अकल्पनीय जस्तो लागेपनि यो सत्य घटना हो । परिवारलाई सहयोग गर्नकै लागि उनीहरु विद्यालय जान छोडेका छन् । अफगानिस्तानको राजधानी काबुलको बाहिरी भागमा रहेको देह सब्ज जिल्लामा रहेको इँटाभट्टामा दश वर्षीया ओमारी आफ्नो परिवारसँगै काम गर्छिन्… Continue reading अफगान बालबालिकाको सपना र शिक्षा इँटा भट्टामा पिल्सिदै

यु १९ महिला विश्वकपका लागि २० खेलाडी छनोट

 १८ असोज , काठमाण्डौ। आगामी कात्तिक २१ गतेदेखि नेपालले खेल्ने महिला यू–१९ टी–ट्वान्टी विश्वकपको एसिया छनोट खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले २० खेलाडी छनोट गरेको छ । संयुक्त अरब इमिरेट्समा आयोजन हुने उक्त छनोट खेलका लागि क्यानले दोस्रो चरणमा २० खेलाडी छनोट गरेको हो । छनोटमा नेपालसँगै आयोजक संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत र… Continue reading यु १९ महिला विश्वकपका लागि २० खेलाडी छनोट

चर्चा ‘डाँफेज् एन्ड गैँडाज्’को

१८ असोज , काठमाण्डौ । नेपालको प्रतिनिधित्व गर्दै राष्ट्र संघको महासभामा भाग लिन गएका प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण पूरानो भईसक्यो । तर उनको त्यही अमेरिका भ्रमणकै विषयलाई लिएर आलोचना, ब्यङग र खिसीट्युरी अझै सकिएको छैन् । अमेरिका भ्रमणकै क्रममा विद्यार्थीले सोधेको जिज्ञाशाको जवाफ दिन नसकेको , अंग्रेजी भाषामा दख्खल नदेखिएको, नेपाल फर्किएपछि आफू… Continue reading चर्चा ‘डाँफेज् एन्ड गैँडाज्’को

इजरेलले हिजबुल्लाहका नयाँ प्रमुखको पनि गर्याे ‘सफाया’

१८ असोज , एजेन्सी । इजरायल र हिबुल्लाहबीचको लडाई दिनानुदिन थप भीषण बन्दै गएको छ । विहीबार राति फेरि हिजबुल्लाहले इजराइलमाथि २६० वटा क्षेप्यास्त्र प्रहार गरेको छ । सिएनएनका अनुसार हिजबुल्लाहले बिहीबार २६० भन्दा बढी क्षेप्यास्त्र इजराइलमा प्रहार गरेको इजरेलले बताएको छ । हिजबुल्लाहले पनि आफुले बिहीबार दिनभरमा इजरायली सैनिक अड्डा र वस्तीहरूमा ३२ अलग–अलग… Continue reading इजरेलले हिजबुल्लाहका नयाँ प्रमुखको पनि गर्याे ‘सफाया’

आज कुन ठाउँमा कस्तो वर्षा ? कहाँ हुँदैछ भारी वर्षा ?

१८ असोज , काठमाण्डौ । बाढीपहिरो तथा डुबानका कारण हालसम्म २३९ को मृत्यु तथा १९ जना अझै वेपत्ता रहेर नेपालीहरुले राष्ट्रिय विपद्को सामना गरिरहँदा दशैंको मुखमा आज फेरि अर्को यात्रुबाहक गाडी दुर्घटनामा परेको छ । आज विहानै सिन्धुलीको कमलामाईमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । काठमाडौँबाट १९ यात्रु लिएर विराटनगरतर्फ जाँदै गरेको… Continue reading आज कुन ठाउँमा कस्तो वर्षा ? कहाँ हुँदैछ भारी वर्षा ?

पूर्वको फास्ट ट्रयाक खोलामा बग्यो, ५ राजमार्ग अझै ठप्प

१७ असोज , काठमाण्डौ। अविरलवर्षापछि आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको संघीय राजधानीबाट पूर्व क्षेत्र जोड्ने फास्ट ट्रयाकमा रुपमा रहेको विपी राजमार्ग दशैँअघि नखुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले अवरुद्ध विपी राजमार्ग दशैँ अगाडी सञ्चालनमा नआउने जानकारी दिएका हन् । उनले मन्त्रालयको टोलीले स्थलगत… Continue reading पूर्वको फास्ट ट्रयाक खोलामा बग्यो, ५ राजमार्ग अझै ठप्प

बार अध्यक्षविरुद्धको अपहेलना मुद्दा फिर्ता हुनेः उपरजिस्ट्रार रातभर सुतेनन्

१७ असोज , विराटनगर। अहिले देशमा कानून ब्यवसायीहरुको छाता संगठन बार र न्यायालयको टकराव चरम सीमामा पुगेको छ । बारका जिम्मेवार पदाधिकारीबाटै न्यायमुर्तिमाथि लेनदेन गरेकोसम्मको गम्भिर आरोप लगाएपछि यसले सबैको ध्यान तानेको छ । अभिब्यक्तिलाई नै आधारमानेर नेपाल बार एसोसिएसनका अध्यक्षविरुद्ध कानूनी लडाई सुरु गरेका सर्वोच्च अदालतका उपरजिस्ट्रार अन्ततः आफै ब्याक हुने भएका छन्। यससंगै… Continue reading बार अध्यक्षविरुद्धको अपहेलना मुद्दा फिर्ता हुनेः उपरजिस्ट्रार रातभर सुतेनन्

नेपालका पूर्वराजालाई भुटानमा भव्य स्वागत, रेड कार्पेट ओछ्याइयो

१७ असोज , एजेन्सी । निजी भ्रमणका क्रममा नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह भुटान पुगेका छन् । ५ सदस्यीय टोलीसहित पूर्वराजा शाह आज भुटान गएका हुन् । उनलाई राजधानी थिम्पुमा त्यहाँकी राजकुमारीले स्वागत गरेकी छिन् । राजतन्त्रात्मक मुलुक भुटानले नेपालका पूर्वराजालाई गरेको यो भव्य स्वागतको छ । नेपालका पूर्वराजा शाहलाई विमानस्थलमा स्वागतका लागि रातो कार्पेट ओछ्याइएको… Continue reading नेपालका पूर्वराजालाई भुटानमा भव्य स्वागत, रेड कार्पेट ओछ्याइयो

‘अमेरिका भैसी दुहुन गएको थिइन’

१७ असोज , काठमाण्डौ। राष्ट्र संघको महासभामा भाग लिएर १० दिनपछि स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण पूरानो भइसक्यो । तर त्यस भ्रमणबाट फर्किएपछि उनले विमानस्थलमा ब्यक्त गरेका अभिब्यक्तिको चर्चा भने अझै सकिएको छैन् । संयुक्त राष्ट्रसंघको महासभा आफू भैंसी दुहुन नभइ नेपालको विचार र समस्यालाई राख्न गएको भन्ने प्रधानमन्त्रीको यो अभिब्यक्तिले अझै… Continue reading ‘अमेरिका भैसी दुहुन गएको थिइन’

नाइजेरियाले ३ सय आतंकवादी मार्यो

१७ असोज ,  एजेन्सी । नाइजेरियामा ठुलो संख्यामा आतंककारी मारिएका छन। त्यहाँको सरकारी सेनाले गत वर्ष बोकोहराम आतंककारी समूह र देशका अन्य आतंकवादी संगठनका कम्तीमा ३ सय कमाण्डरहरूलाई मारेको राष्ट्रपति बोला टिनुबुले बताएका छन् । देशको ६४ औं स्वतन्त्रता दिवसको सम्झनामा राष्ट्रिय प्रशारणमा टिनुबुले सो कुरा बताएका हुन् । देशको उत्तरी भागमा सयौं समुदायमा शान्ति… Continue reading नाइजेरियाले ३ सय आतंकवादी मार्यो

भारतबाट बंगलादेशी दूत फिर्ता

१७ असोज , एजेन्सी । यता बङ्गलादेशको अन्तरिम सरकारले भारतका लागि उच्चायुक्तसहित पाँच देशका आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको छ । उनीहरूलाई ढाका फर्कन भनिएको छ। भारतबाहेक अस्ट्रेलिया, बेल्जियम, पोर्चुगल र संयुक्त राष्ट्रसंघका कूटनीतिज्ञहरूलाई पनि फिर्ता बोलाइएको छ । पछिल्लो समय बङ्गलादेशमा ठुलो राजनीतिक परिवर्तन भएको छ । हप्तौँसम्म उग्र विद्यार्थी आन्दोलनका कारण शेख हसिनाले प्रधानमन्त्रीको… Continue reading भारतबाट बंगलादेशी दूत फिर्ता

सिंगापुरका पूर्वमन्त्रीलाई जेल

१७ असोज ,एजेन्सी । सिंगापुरमा एक पूर्वमन्त्रीलाई जेल सजाय तोकिएको छ । पूर्वमन्त्री सुब्रमनियन इसवारानलाई १२ महिना जेल सजाय सुनाइएको हो । ६२ वर्षीय इसवारानमाथि करोडौँ रुपैयाँ बराबरको उपहार लिएकोमा दोषी पाइएको हो । उनले पदमा रहँदा ३ लाख ११ हजार ८८२ डलर बराबरको उपहार लिएको स्वीकार गरेका छन् । यी उपहारहरुमा फर्मुला वान ग्रान्ड… Continue reading सिंगापुरका पूर्वमन्त्रीलाई जेल

टर्कीमा पूर्वन्यायाधीश नै विद्रोही

१७ असोज ,एजेन्सी । टर्की राष्ट्रिय गुप्तचर संगठन (एमआईटी) र पुलिसले २०१६ मा कु को प्रयास गरेको आरोपमा एक पूर्वन्यायाधीशलाई संयुक्त अपरेशनमा हिरासतमा लिएको छ । गुलेन आन्दोलनसँगको कथित सम्बन्धको कारण आठ वर्षदेखि फरार रहेका मुस्तफा करातेलाई एक सूचनाको आधारमा अंकाराको येनिमहल्ले जिल्लामा रहेको उनको अपार्टमेन्टबाट पक्राउ गरेको बताएको हो । कारबाहीका क्रममा सुरक्षा बलले… Continue reading टर्कीमा पूर्वन्यायाधीश नै विद्रोही

रेमिट्यान्स भित्र्याउने देशमा नेपाल विश्वकै नम्बर १

१७ असोज , काठमाण्डौ । आर्थिक समृद्धि र विकास अनि सुखी नेपाली र समृद्ध नेपालको नारा बोकेको हाम्रो देश नेपाल एक पटक फेरि रेमिट्यान्सले धानेको मुलुकका रुपमा प्रमाणित भएको छ । यसका साथै रेमिट्यान्स भित्र्याउने मुलुकमध्ये नेपाल विश्वकै सबैभन्दा शीर्ष स्थानमा रहेर रेकर्ड समेत राखेको छ । विश्व बैंकको बुधबार सार्वजनिक ‘नेपाल डेभलपमेन्ट अपडेटः अन्तर्राष्ट्रिय… Continue reading रेमिट्यान्स भित्र्याउने देशमा नेपाल विश्वकै नम्बर १

नेपाली सवार ट्रकमा मेक्सिको प्रहरीले गोली वर्षायो

१७ असोज , एजेन्सी । देशमा बढ्दो बेरोजगारीले बढिरहेको बैदेशिक रोजगारीले नेपालीहरु वैधानिक बाटो मात्रै नभइ अवैधानिक बाटोबाट समेत युरोप अमेरिका पुग्ने गरेका छन्। यसरी अवैध बाटोबाट विभिन्न देश पुग्ने क्रममा धेरै नेपालीहरुले बाटोमै ज्यान गुमाउने गरेका छन् । पछिल्लो समय यसरी नै अमेरिकाको सपना बोकेर मेक्सिको हुँदै अमेरिका हिडेका नेपालीसहितका आप्रवासी सेनाको निशानामा परेका… Continue reading नेपाली सवार ट्रकमा मेक्सिको प्रहरीले गोली वर्षायो

झ्याप्लेको पहिरोमा ज्यान गुमाउने ३५ जनाको पहिचान खुल्यो

n'lDagL,! c;f/ M nuftf/ k/]sf] jiff{sf] sf/0f ?kGb]xLsf] ltgfp gbLdf cfPsf] af9L . af9Ln] gbL tl6o If]qdf a:tL hf]lvddf kg]{ vt/f /x]sfn] :yfgLo k|zf;gn] ;hu /xg hfgsf/L u/fPsf] 5 . t:jL/M e/t s]=;L=, /f;;

१७ असोज , काठमाण्डौ। झ्याप्लेको पहिरोमा ज्यान गुमाउने ३५ जनाको पहिचान खुल्यो बाढी महाशाखाको अलर्टः आज १२ जिल्लामा सर्तक रहनु गएको बिहीबारदेखि शनिबारसम्मको अविरल वर्षासँगै धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा पहिरोले तीनवटा गाडी पुर्दा मृत्यु भएका ३५ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका… Continue reading झ्याप्लेको पहिरोमा ज्यान गुमाउने ३५ जनाको पहिचान खुल्यो

बेरुतमा इजरेलको ठूलो आक्रमणः कसका तर्फ धेरै क्षति ?

१७ असोज , एजेन्सी । पूर्वघोषणा अनुरुप नै इजरायलले लेबनानको राजधानी बेरुतमा ठूलो आक्रमण गरेको छ । इजरायली हवाई आक्रमणमा पाँचजनाको मृत्यु भएको छ । बेरुतमा हिजबुल्लाह स्थानहरूलाई लक्षित गर्दै आफ्नो आक्रमण जारी राखेको छ । लेबनानी अधिकारीहरूका अनुसार आक्रमण एक चिकित्सा सेवा केन्द्रमा भएको छ । यो मेडिकल सेन्टर हिजबुल्लाहसँग सम्बन्धित छ । यसैबीच,… Continue reading बेरुतमा इजरेलको ठूलो आक्रमणः कसका तर्फ धेरै क्षति ?

कोशी र बागमतीमा भारी वर्षा, कीर्तिपुरमा फेरि मान्छे बगायो

१७ असोज , काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेअनुसार नै आज बिहानैदेखि कोशी प्रदेशका झापा, इलाम, मोरङ, सुनसरी आसपासका क्षेत्रमा तथा बागमती प्रदेशका काठमाडौँ ललितपुर, सिन्धुपाल्चोक आसपासका क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । वर्षासँगैको बाढीले बगाउँदा आज कीर्तिपुरमा एकजनाको मृत्यु भएको छ । मच्छेगाउँ बसपार्कनजिकका सर्दय लामाको मृत्यु भएको कीर्तिपुर प्रहरीले… Continue reading कोशी र बागमतीमा भारी वर्षा, कीर्तिपुरमा फेरि मान्छे बगायो

बर्ड फ्लूले ४७ बाघ, ३ सिंह, १ प्यान्थर मरे

१७ असोज ,एजेन्सी । भियतनामको चिडियाखानामा बर्ड फ्लू भाइरसले आतंक मच्चाउन थालेका छ । ‘एच५एन१’ बर्ड फ्लू भाइरस सङ्क्रमणका कारण दक्षिण भियतनामको चिडियाखानामा ४७ बाघ, ३ वटा सिंह र एक प्यान्थरको मृत्यु भएको त्यहाँको सरकारी मिडियाले जनाएको छ । आधिकारिक भियतनाम समाचार एजेन्सी भिएनएका अनुसार अगस्ट र सेप्टेम्बरमा लङ एन प्रान्तमा रहेको निजी माई क्विन्ह… Continue reading बर्ड फ्लूले ४७ बाघ, ३ सिंह, १ प्यान्थर मरे

दोस्रो विश्व युद्धको ५०० पाउण्डको बम जापानमा पड्कियो

१७ असोज ,  एजेन्सी । जापान दोस्रो विश्व युद्धमा सबैभन्दा नराम्ररी प्रभावित भएको देश हो । जसले अमेरिकाका दुई शक्तिशाली आणविक बमको सामना गर्नुपरेको थियो । दोस्रो विश्वयुद्धमा बम र बारुद्धबाट लाखौंको मानवीय क्षति ब्यहोरेको जापानले अहिलेसम्म त्यसको असर भोगिरहेको छ । बुधबार मात्रै जापानी विमानस्थलमा अमेरिकी बम अचानक विस्फोट भएको छ । यो बम… Continue reading दोस्रो विश्व युद्धको ५०० पाउण्डको बम जापानमा पड्कियो

रियल मड्रिड र बायर्न म्युनिख पराजित

१७ असोज ,एजेन्सी । अर्जेन्टिनी स्टार लिओनल मेसीले पहिलो हाफको इन्जुरी समयमा दुई गोल गर्दै फ्रेन्चाइज इतिहासमा पहिलो पटक इन्टर मियामीलाई सपोर्टर्स सिल्ड जिताएका छन् । बिहीबार बिहान भएको खेलमा मायामीले कोलम्बस क्रूलाई ३–२ ले पराजित गरेको हो । मियामीको जितमा लुइस सुआरेजले पनि एक गोल थपे । यो ट्रफीसँगै मेसीले क्लब र देशका लागि… Continue reading रियल मड्रिड र बायर्न म्युनिख पराजित

ओमानमाथि नेपालको दोस्रो जित

१७ असोज , काठमाण्डौ । लगातारको हारको श्रृंखला तोड्ने क्रममा नेपालले क्यानडामा दोस्रो जित निकालेको छ । कप्तान रोहितकुमार पौडेलको अलराउन्ड प्रदर्शनसँगै नेपालले क्यानडामा ट्वान्टी–२० त्रिकोणात्मक सिरिजमा ओमानमाथि लगातार दोस्रो जित हासिल गरेको हो ।  बिहीबार बिहान भएको खेलमा नेपालले ओमानलाई ५६ रनले पराजित गरेको छ । यसअघि नेपालले ओमानलाई नै ३७ रनले पराजित गरेको… Continue reading ओमानमाथि नेपालको दोस्रो जित

कोशी र बागमतीमा भारी वर्षा, भोलिसम्मै झरी

१७ असोज , काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेअनुसार नै आज बिहानैदेखि कोशी प्रदेशका झापा, इलाम, मोरङ, सुनसरी आसपासका क्षेत्रमा तथा बागमती प्रदेशका काठमाडौँ ललितपुर, सिन्धुपाल्चोक आसपासका क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाले आज बिहान ९ बजेतिर जनाएअनुसार पछिल्लो २४ घण्टामा इलाम, मोरङ, सुनसरी जिल्लाका थोरै स्थान तथा सिन्धुपाल्चोक जिल्लाका… Continue reading कोशी र बागमतीमा भारी वर्षा, भोलिसम्मै झरी

५ वर्ष थुन्नु पर्छ भनेका प्रसाईं १ लाख धरौटीमा छुटे

१५ असोज , काठमाण्डौ । चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई एक लाख धरौटी रकम लिएर छोड्न अदालतले आदेश दिएको छ । सरकारी वकिलको कार्यालयले ५ वर्ष जेल सजाय माग गर्दै मुद्दा दायर गरेपनि अदालतले प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईंलाई दुईवटा… Continue reading ५ वर्ष थुन्नु पर्छ भनेका प्रसाईं १ लाख धरौटीमा छुटे

सुखोई–३५ र एफ–१६ झन्डै आकाशै ठोक्किए

१५ असोज , एजेन्सी । आणविक शक्ति सम्पन्न अमेरिका र रुसबीचको कटुता विश्वका लागि नयाँ होइन् । अझ युक्रेन युद्धका बीचमा त झन अमेरिका र रुसी सेनाबीचको तनाव निकै बढेको देखिन्छ । युक्रेनमा अमेरिकी प्रत्यक्ष हस्तक्षेप र रुसविरुद्ध हतियार आपुर्ति गरेपछि रुस अमेरिकासँग झनै चिढिएको अवस्थामा एक रुसी सुखोई–३५ लडाकु विमान अमेरिकी सीमा क्षेत्रमा पुगेको… Continue reading सुखोई–३५ र एफ–१६ झन्डै आकाशै ठोक्किए

लेबनान पसे इजरेली सेना, अबको युद्ध कस्तो हुन्छ ?

१५ असोज , विराटनगर। लेबनानमा हिजबुल्लाका ठेगानाहरुमा कयौं हवाई हमला र यो संगठनका प्रमुखकै हत्या गरेपछि अब इजरेली सेनाले लेबनानमा स्थलगत हमला अर्थात जमीनी हमला शुरू गरेको छ । इजरेली सेना ट्यांक र पैदल सैनिकहरुका साथ लेबनानको सीमाभित्र प्रवेश गरेको छ । अब उसले त्यहाँ कारबाहीस्वरुप छापामार अभियान पनि सुरु गरेको छ । गत शुक्रवार… Continue reading लेबनान पसे इजरेली सेना, अबको युद्ध कस्तो हुन्छ ?

नेपाल–अमेरिकाबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गरिने

१५ असोज ,काठमाण्डौ । नेपालसँग कूटनीतिक सम्बन्ध गाँस्ने दोस्रो पुरानो मुलुक अमेरिका र नेपालबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारी भएको छ । सोमबार अमेरिकी विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा समझदारीपत्रमा दुई देशबीच हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकाका तर्फबाट राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री जोन बासले हस्ताक्षर गरेका… Continue reading नेपाल–अमेरिकाबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गरिने

शक्तिशाली अमेरिका पनि आँधीसँग हार्याे,६ सय जना हराए

१५ असोज , एजेन्सी । दक्षिणपूर्वी संयुक्त राज्य अमेरिकामा ’हेलेन’ नामक विनाशकारी आँधीबेहरीबाट ज्यान गुमाउनेको सङ्ख्या सोमबार ११८ पुगेको छ । दक्षिणपूर्वी अमेरिकी राज्यमा सयौँ अझै बेपत्ता छन् र मृत्युको सङ्ख्या बढ्दै जाँदा, राष्ट्रपति जो बाइडेनले उद्धार प्रयासको निरीक्षण गर्न बुधबार आँधीले ध्वस्त पारेको उत्तरी क्यारोलिनाको यात्रा गर्ने घोषणा गरेका छन्। आँधीबेहरी र त्यसले निम्त्याएको… Continue reading शक्तिशाली अमेरिका पनि आँधीसँग हार्याे,६ सय जना हराए

११ वर्षपछि ‘अन्तर्राष्ट्रिय’ मैदानमा फर्किदै सचिन तेन्दुलकर

१५ असोज , एजेन्सी । भारतका महान ब्याट्सम्यान सचिन तेन्दुलकर क्रिकेट जगतमा उच्च सम्मानका साथ लिने नाम हो । अहिलेपनि यस्ता थुप्रै क्रिकेटरहरु छन् जसले तेन्दुलकरले बनाएका कीर्तिमानहरु पछ्याइरहेका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको ११ वर्ष भइसक्यो तर आज पनि उनको ब्याटिङ हेर्नको लागि क्रिकेटप्रेमीहरु त्यति नै उत्सुक छन् । उनले आफ्ना फ्यानहरुको… Continue reading ११ वर्षपछि ‘अन्तर्राष्ट्रिय’ मैदानमा फर्किदै सचिन तेन्दुलकर

शेयरमा २७ कम्पनीमा सर्किट, कसले कति कमाए ?

१५ असोज ,काठमाण्डौ। केही साता अघिदेखि लगातार ओरालो लागिरहेको शेयर बजारमा आज उछाल आएको छ । हिजो समेत उच्च अंकले बढेको बजारमा उच्च सुधार आउँदा परिसूचक समेत उकालो लागेको हो । पछिल्लो केहि दिन घटेको बजार हिजो र आज भने लोभलाग्दो सुधार देखिएको हो । दशैंको मुखमा नै बजारमा सुधार देखिएपछि लगानीकर्तामा उत्साह छाएको छ… Continue reading शेयरमा २७ कम्पनीमा सर्किट, कसले कति कमाए ?

विपद्मा पर्नेहरु २ सय १७ जना पुगे,२८ जना बेपत्ता

१५ असोज , काठमाण्डौ। गएको बिहीबारदेखिको लगातारको वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका थप ६ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले दिएको जानकारी अनुसार, विपत्तपछिको खोज तथा उद्धारका क्रममा सोमबारसम्म ३४ र आज बिहान ६ गरी ललितपुरमा मात्रै हालसम्म ४० जनाको शव फेला परेको हो ।… Continue reading विपद्मा पर्नेहरु २ सय १७ जना पुगे,२८ जना बेपत्ता

पेट्रोलदेखि हवाई इन्धनसम्मको मूल्य घट्यो, ग्यासको के भयो ?

१५ असोज , काठमाण्डौ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ। नयाँ मूल्य अनुसार गएरातिदेखि लागू हुने गरी पेट्रोलमा एक रुपैयाँ, डिजेल÷मट्टीतेलमा समान दुई रुपैयाँ, हवाई इन्धन आन्तरिकमा ६ रुपैयाँ तथा बाह्यमा प्रति हजार… Continue reading पेट्रोलदेखि हवाई इन्धनसम्मको मूल्य घट्यो, ग्यासको के भयो ?

रोनाल्डोको गोलले साउदीसंग कतार हार्यो

१५ असोज , एजेन्सी । विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको गोलको मद्दतमा साउदी अरेबियाको अल नासरले एएफसी च्याम्पियन्स लिग एलिटको समूहचरणअन्तर्गत सोमबार कतारको अल रेयानलाई २–१ ले पराजित गरेको छ । पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोले दुई साताअघि इराकको अल–सर्टासँग १–१ गोलको बराबरी खेलेका थिए । सोमबार उनले दुई गोल गरेका थिए । तर,… Continue reading रोनाल्डोको गोलले साउदीसंग कतार हार्यो

टी–२०ः तेस्रो खेलमा नेपालले आज क्यानडासँग खेल्दै

१५ असोज , काठमाण्डौ । त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खला अन्तर्गत तेस्रो खेलमा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति पौने १० बजे किङ्गसिटीमा शुरु हुनेछ । श्रृङ्खलाको पहिलो खेलमा शनिवार नेपाल घरेलु टोली क्यानडासँग १४ रनले पराजित भएको थियो । क्यानडाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै… Continue reading टी–२०ः तेस्रो खेलमा नेपालले आज क्यानडासँग खेल्दै

सडक यातायात सहज नभएसम्म विमानको टिकट सस्तो

१५ असोज ,काठमाण्डौ । संघीय राजधानी काठमाडौं भित्रिने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि यतिबेला हवाई यात्रीको चाप बढेको छ । अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौं भित्रिने मुख्य सडकमार्ग अवरुद्ध छन् । सडक अवरुद्ध भएपछि तीन दिनयता हवाईयात्रीको चाप ह्वात्तै बढेको छ । यो क्रममा हवाई उडानमा नयाँ रेकर्ड… Continue reading सडक यातायात सहज नभएसम्म विमानको टिकट सस्तो

भोलि र पर्सी लगातार झरी, कहाँ छ जोखिम ?

१५ असोज ,काठमाण्डौ। केही दिनअघिको मनसुनी प्रकोपले निम्त्याएको विपद्बाट भएका क्षतिको पूर्ण विवरण आइनसक्दै फेरि देशका केही स्थानमा लगातारको झरी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज दिउँसोबाटै पूर्वी नेपालतर्फबाट अर्को प्रणाली भित्रने मौसमविद्ले बताएका छन् । मनसुन बाहिरिनुपर्ने सिजनमा पूर्वी भेगबाट पुनः वर्षा सुरू हुन लागेको हो । त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम… Continue reading भोलि र पर्सी लगातार झरी, कहाँ छ जोखिम ?

गोविन्दालाई आफ्नै बन्दुकले गोली लाग्यो

१५ असोज ,काठमाण्डौ। भारतीय चर्चित अभिनेता गोविन्दालाई गोली लागेको छ । उनलाई आफ्नै घरमा आफ्नै बन्दुकबाट गोली लागेको यो खबर आज हामीले नेपाल टाइम्स अनलाइन समाचारमा लिएर आएका छौं । उनलाई खुट्टामा गोली लागेपछि अस्पताल भर्ना गरिएको छ । आज आफ्नै निवासबाट विमानस्थल प्रस्थान गर्न लाग्दा गोविन्दाको बन्दुक पड्केको थियो । यो जानाजान नभएर दुर्घटनावस… Continue reading गोविन्दालाई आफ्नै बन्दुकले गोली लाग्यो

सडक कहिले खुल्छन् ? सडक नखुले अग्रिम टिकट के हुन्छन् ?

१४ असोज , विराटनगर। नेपालीहरुको महान चाड दशैैं नजिकिरहेको छ । अध्ययन, रोजगारीदेखि व्यापार व्यवसाय र राजनीतिको गढ मानिएको काठमाडौंमा बसोबास गर्नेहरु दशैंमा आआफ्नै थाकथलो फर्किने गर्दछन् । हरेक वर्ष काठमाडौंबाट २० लाखको हाराहारीमा सर्वसाधारणले उपत्यका छाड्ने गर्दछन् । अर्काेतर्फ यातायात व्यवसायीका लागि समेत सबैभन्दा बढी कमाउने अवसर दशैं रहने गर्दछ । तर यो दशैंको… Continue reading सडक कहिले खुल्छन् ? सडक नखुले अग्रिम टिकट के हुन्छन् ?

टोटनहमसँग म्यानचेस्टर स्तब्ध, एस्टन भिल्ला र म्याड्रिड रोकिए

१४ असोज , एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज राती बोर्नमाउथ र साउथह्याम्प्टन खेल्दै छन् । खेल नेपाली समय अनुसार राति पानै १ बजे बोर्नेमाउथको डीन कोर्टमा हुनेछ । हिजो भएका खेलमा टोटनहमले म्यानचेस्टर युनाइटेडलाई ३–० गोलले हरायो । यस्तै ईपस्विच टाउन र एस्टन भिल्लाले २–२ गोलको बराबरी खेले । बोर्नमाउथ पाँच खेलबाट पाँच… Continue reading टोटनहमसँग म्यानचेस्टर स्तब्ध, एस्टन भिल्ला र म्याड्रिड रोकिए

दुई दिनको बाढी पहिरो र डुबानले कहाँ कति क्षति भयो ?

१४ असोज , काठमाण्डौ । नेपालीहरुको महान चाड दशैैं नजिकिरहेको छ । अध्ययन, रोजगारीदेखि व्यापार व्यवसाय र राजनीतिको गढ मानिएको काठमाडौंमा बसोबास गर्नेहरु दशैंमा आआफ्नै थाकथलो फर्किने गर्दछन् । हरेक वर्ष काठमाडौंबाट २० लाखको हाराहारीमा सर्वसाधारणले उपत्यका छाड्ने गर्दछन् । अर्काेतर्फ यातायात व्यवसायीका लागि समेत सबैभन्दा बढी कमाउने अवसर दशैं रहने गर्दछ । गत बिहिबार… Continue reading दुई दिनको बाढी पहिरो र डुबानले कहाँ कति क्षति भयो ?

साहसिक चणिकलाललाई बागमती सरकारले सम्मान गर्ने

१४ असोज , काठमाण्डौ । उर्लिदो भेलमा आफ्नो ज्यानको समेत प्रवाह नगरी नख्खु खोलाको बाढीमा बग्दै गरेका २ सर्वसाधारणलाई उद्धार गरेका काभ्रेका चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले सम्मान गर्ने भएको छ। यस्तै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पनि सम्मान गरेका छन् । यस्तै उनलाईमहालक्ष्मी विकास बैंकले १ लाख नगदसहित सम्मान गरेको छ ।चणिकलाललाई डेढलाख रुपैयाँ नगदसहित… Continue reading साहसिक चणिकलाललाई बागमती सरकारले सम्मान गर्ने

६ युवा खेलाडी पहिरोमा बगे, कारण बन्यो कुलेखानी आयोजना ?

१४ असोज ,काठमाण्डौ। एन्फा एकेडेमी सिस्नेरीका ६ युवा खेलाडीको अन्तिम संस्कारको प्रक्रिया अगाडि बढाइएको अखिल नेपाल फुटबल संघ –एन्फा) ले जनाएको छ । वर्षाका कारण आएको पहिरोमा परि ज्यान गुमाएका एन्फा एकेडेमी सिस्नेरीका ६ युवा खेलाडीको अन्तिम संस्कारका लागि प्रक्रिया अघि बढाइएको एक विज्ञप्ती जारी गर्दै एन्फाले जनाएको हो । एन्फाले मृतक खेलाडीहरूको पार्थिव शरीरलाई… Continue reading ६ युवा खेलाडी पहिरोमा बगे, कारण बन्यो कुलेखानी आयोजना ?

बुधबारदेखि शनिबारसम्म पानी पर्ने, आगामी ३ दिनको मौसम कस्तो छ ?

१४ असोज ,काठमाण्डौ । गएको बिहीबारदेखि शनिवारसम्म परेको कीर्तिमानी वर्षाले निम्त्याएको बाढी पहिरोका कारण ठूलो मानवीय र आर्थिक क्षति ब्यहोर्नुपरेको अवस्थामा फेरि अविरल वर्षाको अनुमान गरिएको छ । बुधबारदेखि शनिबारसम्म ४ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको अनुमान र त्यसअघिको आगामी ३ दिनको मौसमी अनुमान  छ । बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन्… Continue reading बुधबारदेखि शनिबारसम्म पानी पर्ने, आगामी ३ दिनको मौसम कस्तो छ ?

रुवान्डामा फैलियो मारबर्ग भाइरस, न उपचार छ न खोप

१४ असोज , एजेन्सी । विश्वब्यापी महामारीका रुपमा रहेको कोरोना र एमपक्सकैबीच अफ्रिकामा नयाँ सङ्क्रामक रोग फैलिएको छ । पूर्वी अफ्रिकी देश रुवान्डामा मारबर्ग भाइरसको प्रकोप देखिएको छ । अहिलेसम्म त्यहाँ २६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसका कारण ६ जनाको ज्यान गइसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को प्रतिवेदनअनुसार रुवान्डाका ३० मध्ये सात… Continue reading रुवान्डामा फैलियो मारबर्ग भाइरस, न उपचार छ न खोप

नेपालको विपद्मा पाकिस्तानको साथ, एनआरएनएले १ करोड दिने

१४ असोज , काठमाण्डौ । गएको बिहीबार रातिदेखिको भारी वर्षासँगै बाढीपहिरो र डुबानका कारण भएको जनधनको क्षतिमा सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिले मनसुनजन्य बाढी, पहिरो पीडितहरुका लागि राहत वितरणको प्रक्रिया एकद्वार प्रणालीबाट तत्काल सुरु गर्ने निर्णय गरेको हो । सोमबार सिहंदरबारमा बसेको कार्यकारी समितिको… Continue reading नेपालको विपद्मा पाकिस्तानको साथ, एनआरएनएले १ करोड दिने

क्यानडा भ्रमणमा नेपालको पहिलो जित

१४ असोज , एजेन्सी । विश्वकप लिग २ खेल्न क्यानडा गएको नेपालले हारको खडेरी तोडेको छ । क्यानडामा जारी टी–२० आई त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ। सिरिजअन्तर्गत आइतबार राति भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको हो। नेपालले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको ओमान ५ बल बाँकी छँदै… Continue reading क्यानडा भ्रमणमा नेपालको पहिलो जित

युवराज कँडेल र नवीन ढुंगानालाई तीन÷तीन महिना कैद

१४ असोज , काठमाण्डौ। सर्वोच्च अदालतले सिधाकुरा डटकमले अदालतको अवहेलना गरेको ठहर गर्दै सम्पादक, प्रकाशक र समाचार स्रोत राजकुमार तिमल्सिनालाई कैद सजाय सुनाएको छ । सर्वोच्च अदालतका अनुसार आइतबार बसेको पूर्ण इजलासले राजकुमार तिमल्सिनालाई ६ महिना कैद, प्रकाशक युवराज कँडेललाई र सम्पादक नवीन ढुंगानालाई तीन÷तीन महिना कैद सजाय सुनाएको हो । त्यस्तै सर्वोच्चले सिधाकुरा डट… Continue reading युवराज कँडेल र नवीन ढुंगानालाई तीन÷तीन महिना कैद

लामो दूरीमा सवारीसाधन लिएर यात्रा नगर्नु

n'lDagL,! c;f/ M nuftf/ k/]sf] jiff{sf] sf/0f ?kGb]xLsf] ltgfp gbLdf cfPsf] af9L . af9Ln] gbL tl6o If]qdf a:tL hf]lvddf kg]{ vt/f /x]sfn] :yfgLo k|zf;gn] ;hu /xg hfgsf/L u/fPsf] 5 . t:jL/M e/t s]=;L=, /f;;

१४ असोज ,काठमाण्डौ । अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९३ को मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन् । मनसुन बाहिरिने समय नजिक रहँदा गएको बिहीबार रातिदेखि शनिबारसम्मको अविरल वर्षासँगै बाढीपहिरो र डुबानका घटनाबाट हालसम्म १९३ जनाको मृत्यु भएको हो । यो अवधिमा प्राकृतिक विपद्का घटनामा परी… Continue reading लामो दूरीमा सवारीसाधन लिएर यात्रा नगर्नु

कुलेखानी ड्याम भरियोः ३१ वर्षपछि ढोका खुल्यो

१२ असोज, काठमाण्डौ । हामी निरन्तर मनसुनी अपडेट यहाँहरुमाझ राखिरहेका छौं । यसबीच मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानी भरिएपछि बाँधका ढोका खोलिएका छन् । अविरल वर्षाका कारण कुलेखानी ड्याम भरिएको र गएरातिदेखि साइरनसहित ओभरफ्लो भइरहेको हो । आज बिहान ढोका खोलिएको कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।… Continue reading कुलेखानी ड्याम भरियोः ३१ वर्षपछि ढोका खुल्यो

कोशी ब्यारेजका सबै ढोका खोलिए, बागमती उर्लियो, नख्खुले मान्छे बगायो

१२ असोज, काठमाण्डौ । केही दिनदेखिको निरन्तरको झरीले देशैभर जनजीवन अस्तब्यस्त बनेको छ । दर्जनौ खोला तथा नदीमा सर्तकता तह पार भएको छ । ठाउँ ठाउँमा पहिरो तथा बाढीले मानिस बेपत्ता भएका छन् । सडक तथा हवाई यातायात अवरुद्ध भएका छन् । किसानका बाली डुबानमा परेका छन् भने शहरका बस्तीहरु जलमग्न छन् । यो अवधिमा… Continue reading कोशी ब्यारेजका सबै ढोका खोलिए, बागमती उर्लियो, नख्खुले मान्छे बगायो

२४ घण्टादेखि निरन्तर वर्षा, कहिले खुल्छ मौसम?

११ असोज , काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुशार विगत २४ घण्टादेखि निरन्तर वर्षा भइरहेपनि विगत १२ घण्टामा कोशी प्रदेशको झापा, इलामलगायत क्षेत्रमा अति भारी वर्षा भएको छ। अविरल वर्षाले ३० स्थानमा खतराको तह पारेको छ भने वर्षापछिको बाढीले कुलेकानीको ड्याम नै भरिने अवस्था भएपछि खतरास्वरुप गृहमन्त्रालयले सूचना जारी गरेको छ। मकवानपुरको कुलेखानी ड्याम केही… Continue reading २४ घण्टादेखि निरन्तर वर्षा, कहिले खुल्छ मौसम?

रविलाई काँध थापेको रास्वपा निर्णायक बहसमा,अब के गर्छ ?

११ असोज, विराटनगर। सहकारी प्रकरणमा आफू सहकारीको बचत अपचलन गरी गोर्खा मिडियामा ल्याउने आरोपका लागि निर्दाेष ठहर भइसक्दा समेत सरकारले आफूलाई पक्राउ गर्न खोजेको भन्दै पार्टीका नेता र शुभेच्छुकको साथ मागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयमा अब उनी नेतृत्वकै पार्टी निर्णायक बहसमा जुटेको छ । पार्टीका उपसभापतिसहित १४ जनाको टोली चीन भ्रमणमा रहेका… Continue reading रविलाई काँध थापेको रास्वपा निर्णायक बहसमा,अब के गर्छ ?

अमेरिकाले बदल्यो खेल तालिका, एकदिवसीय सिरिजअघि टी–२०

११ असोज, एजेन्सी । नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी–२० सिरिज खेल्ने भएको छ । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिज समाप्त भएपछि नेपाल, क्यानडा र ओमानले त्रिकोणात्मक टी–२० सिरिज भोली देखि खेल्न लागेका हुन् । शनिबार हुने पहिलो खेल नेपला र क्यानडाबीच हुने छ । त्यस्तै आइतबार नेपाल र ओमानबीच, सोमबार ओमान र क्यानडाबीच,… Continue reading अमेरिकाले बदल्यो खेल तालिका, एकदिवसीय सिरिजअघि टी–२०

मौसम प्रतिकुल हुँदा त्रिभुवन विमानस्थल अस्तब्यस्त

११ असोज,काठमाण्डौ । बिहानैदेखिको झरीका कारण आज आन्तरिक उडान प्रायः ठप्प छ । त्यस्तै अन्तर्राष्ट्रिय उडानसमेत प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिविलिटी कम भएकाले विदेशबाट आएका जहाज आकाशमै होल्ड गर्नुपरेको छ । बैंककबाट आएको थाइ एयरवेज, दिल्लीबाट आउँदै गरेको इन्डिगो एयरलाइन्स र चीनबाट आएको हिमालयन एयरलाइन्स होल्ड भएका छन् । लगातारको वर्षाले भिजिबिलिटी… Continue reading मौसम प्रतिकुल हुँदा त्रिभुवन विमानस्थल अस्तब्यस्त

सुस्ताबासीका दुःखका दिन गए, बल्यो बिजुली,बन्यो पुल

११ असोज, विराटनगर। नेपालको पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदिमाथि झोलुङ्गे पुल निर्माण गरिएको छ। यो पुलले वर्षाैदेखि नेपाली भएर पनि भारतीय बाटो भएर देश भित्रिनु पर्दाको सुस्ताबासीको पीडामा मलम लगाएको छ । सुस्ताबासीले पहिलोपटक आफ्नै देश आउन झोलङ्गे पुल पाएका छन् । नारायणी नदीको घेरिएर रहेको सुस्ता भारतीयको चेपुवामा परेर रहेको बस्ती हो । भारतीय… Continue reading सुस्ताबासीका दुःखका दिन गए, बल्यो बिजुली,बन्यो पुल

नेपालका प्रधानमन्त्री र मन्त्री अमेरिकामा अहिलेसम्मकै ब्यस्त

११ असोज, एजेन्सी । अमेरिकाको न्युर्योकमा मुख्यालय रहेको संयुक्त राष्ट्र संघको ७९ औं महासभा जारी छ । महासभामा विश्वका यसका सदस्यराष्ट्रका सरकार प्रमुख, राष्ट्र प्रमुख तथा प्रतिनिधि महासभामा भाग लिन अमेरिका पुगेका छन् । महासभाले जुराईदिएको यो अवसरको विश्वका नेताहरुले भरपूर सदुपयोग गर्ने गरेका छन् । यसरी महासभाको दौरान आफ्ना साइडलाइन भेटवार्ता गरेर देश अनुकुल… Continue reading नेपालका प्रधानमन्त्री र मन्त्री अमेरिकामा अहिलेसम्मकै ब्यस्त

हिजबुल्लाहमाथि १५ सय करोडको बारूदको वर्षा,नेतान्याहु आगो

११ असोज, एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहमाथि ‘पूर्ण शक्ति’का साथ आक्रमण गर्न इजरायली सेनालाई निर्देशन दिएका छन् । अमेरिकालगायत इजरायलनजिकका अरू देशहरूले भने युद्धविरामका निम्ति आग्रह गरेका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयले बिहीबार इजरायली हवाई आक्रमणमा कम्तीमा ९२ जनाको मृत्यु भएको जनाएको छ । लेबनानको राजधानी बेरुतको दक्षिणी भागस्थित एउटा भवनमा गरिएको हवाई… Continue reading हिजबुल्लाहमाथि १५ सय करोडको बारूदको वर्षा,नेतान्याहु आगो