रास्वपा र कुलमानको उज्यालोबीचको एकता सहमति धरापमा

२५ पुष , काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच ७ बुँदे सहमति भएको २ साता पुग्न लाग्दा समेत एकता प्रक्रिया टुंगोमा पुग्न सकेको छैन् । कुलमान पक्षले केन्द्रीय सदस्य बढाउनुपर्ने अडानसहित प्रस्तुत भएपछि रास्वपाका नेताहरु नै असन्तुष्ट बन्न थालेका हुन् । कुलमाननिकट एक नेताका अनुसार, विषेशत दुई कुराको कारणले केन्द्रीय सदस्य… Continue reading रास्वपा र कुलमानको उज्यालोबीचको एकता सहमति धरापमा

रवि पछि छवि पनि ३ करोड धरौटीमा छुटे

७ पुष , काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिरासतबाट बाहिर आएको भोलिपल्ट आइतबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा महत्त्वपूर्ण भेटवार्ता गरेका छन् । सरकारको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री कार्कीसँग लामिछानेको यो पहिलो औपचारिक भेट हो । पार्टीका नेताहरू डीपी अर्याल र डा. स्वर्णिम वाग्ले, नेता शिशिर खनाल र सोविता गौतमसहित बालुवाटार पुगेका… Continue reading रवि पछि छवि पनि ३ करोड धरौटीमा छुटे

रवि लामिछाने बन्लान् त नेपालको प्रधानमन्त्री ?

६ पुष , काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा रिहा भए सँगै नेपालको राजनीतिक एक खालको हलचल पैदा भएको छ । चितवनदेखि काठमाण्डौंसम्म आइपुग्दा जनताको लाम देखिएको छ । सामाजिक सञ्जालहरू रविमय छन् । जेनजी विद्रोह पछि बनेको सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेको छ । रवि पनि जेल… Continue reading रवि लामिछाने बन्लान् त नेपालको प्रधानमन्त्री ?

पटक पटक सारिएको रविको आज सुनुवाइ, आदेश के आउला ?

२५ मंसिर , काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआइजी एवम् तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको पटक पटक सारिएको मुद्दाको सुनुवाइमा आज पनि पेशी तोकिएको छ। मंसिर ११ गते तोकिएको पेशी स्थगित भएपछि आजलाई पेशी तोकिएको हो । पेशी तोकिए पनि इजलासमा चढ्ने–नचढ्ने टुंगो नलागेको अदालतका सूचना अधिकारी… Continue reading पटक पटक सारिएको रविको आज सुनुवाइ, आदेश के आउला ?

रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक

२१ कार्तिक , काठमाण्डौ । जेनजी आन्दोलनपछि घोषित चुनावी रणनीति बनाउने राष्ट्रिय स्वतन्त्र पार्टी देशभरका ५ सय भन्दा बढी प्रतिनिधीहरुसँग विस्तारित बैठकमा जुटेको छ । चितवनमा शुक्रबारदेखि सुरु केन्द्रीय समितिको विस्तारित बैठकमा देशभरका प्रतिनिधि सदस्यहरुमाझ कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधिएको दाबीसहित त्यसका आधारहरु समेत प्रस्तुत गरेका छन् । केन्द्रीय समितिको… Continue reading रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक

रविलाई बदनाम गरिएपछि रास्वपा झन बलियो

२१ कार्तिक , काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी सदस्य संख्या ३ लाख पुगेको छ । स्थापना भएको ४० महिनामा ३ लाख पार्टी सदस्य बनेको रास्वपाले जनाएको छ । अझै ३ जिल्लामा समिति बन्न बाँकी रहेको छ । पार्टीका अनुसार हिमाली जिल्लाहरूमा पार्टीको कुनै पनि संरचना बन्न सकेको छैन । ७७ जिल्ला मध्ये… Continue reading रविलाई बदनाम गरिएपछि रास्वपा झन बलियो

रविलाई बयान दिन जाँचबुझ आयोग पुर्याइयो,निकिता र डीपीसंग बयान

१९ कार्तिक , काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालयमा पुगेका छन् । रविसँग सरकारले गठन गरेको जाँचबुझ आयोगले बयान लिँदैछ । त्यसैका लागि उनलाई ललितपुरको नक्खु कारागारबाट सिंहदरबारस्थित आयोगकै कार्यालयमा पु¥याइएको हो । ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी होविन्द्र बोगटीले लामिछानेलाई सिंहदरबार पु¥याइसकिएको जानकारी दिएका छन् । भदौ २३… Continue reading रविलाई बयान दिन जाँचबुझ आयोग पुर्याइयो,निकिता र डीपीसंग बयान

चौतर्फी निशानामा रास्वपा नेता, धम्कीपछि रड हानियो

१९ भदौ , काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बदन भण्डारीमाथि आक्रमण भएको छ । पार्टीको सार्वजनिक मामिला विभागका सचिव रहेका भण्डारीमाथि गएराति कपनको प्रगति चोकमा आक्रमण भएको हो । मोटरसाइकलमा आएका तीन जना व्यक्तिले उनीमाथि रड प्रहार गरी घाइते बनाएका हुन् । नम्बर प्लेट छोपेर आएका तीन जना व्यक्तिमध्ये दुई जनाले रड… Continue reading चौतर्फी निशानामा रास्वपा नेता, धम्कीपछि रड हानियो

एमाले नेतालाई छाडियो तर रास्वपा नेता अरनिको पाँडेलाई पक्राउ गरियो 

१२ भदौ , काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता अरनिको पाँडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रास्वपाका केन्द्रीय सदस्य पाँडे साइबर अपराध सम्बन्धी उजुरीका आधारमा बुधबार पक्राउ परेका हुन्। साइबर ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) दीपकराज अवस्थीका अनुसार एक महिलाले पाँडेविरूद्ध सामाजिक सञ्जालमार्फत आफूलाई अपशब्द प्रयोग गरेको भन्दै जाहेरी दिएकी थिइन्। जाहेरी दर्ता भएपछि… Continue reading एमाले नेतालाई छाडियो तर रास्वपा नेता अरनिको पाँडेलाई पक्राउ गरियो 

बाहिर सिंहजस्तै गर्जिए पनि, भित्रभित्रै आत्तिएका छन् रवि?

२ भदौ , काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने यति बेला भौतिक रूपमा कारागारको चार पर्खा भित्र छन् । तर उनको राजनीतिक प्रभाव र उनले सिर्जना गरेको तरंगले देशको सत्ता देखि सडक सम्मलाई निरन्तर हल्लाइरहेको छ। रवि लाई के हुने हो ?  रविलाई के गर्ने हुन् … Continue reading बाहिर सिंहजस्तै गर्जिए पनि, भित्रभित्रै आत्तिएका छन् रवि?

घुसको अडिओमा ‘बा’, रास्वपाले सोध्यो को हुन् बा ?

२९ असार , काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधवारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका छन् । सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका… Continue reading घुसको अडिओमा ‘बा’, रास्वपाले सोध्यो को हुन् बा ?

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

९ जेठ , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामै राख्ने कि छाड्ने भन्ने विषयमा आज टुंगो लाग्ने भएको छ। लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिटमा आज पनि सुनुवाइ भइरहेको छ । बिहीबार रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेपछि पूर्वडीआइजी जोशीका कानुन व्यवसायीले बहस गरेका थिए… Continue reading जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

न्यायाधीशहरुले रविको मुद्या हेर्नै नमिल्ने,कहिले होला सुनुवाइ ?

४ जेठ , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गैर कानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरण निवेदन आज पनि हेर्न नमिल्नेमा परेको छ । उनको निवेदन फेरि पहिलेकै न्यायाधीशसहितको इजलासमा परेपछि हेर्न नमिल्ने भएको हो । आइतबार पनि उनको निवेदन न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासमै परेको छ । उनको निवेदन न्यायाधीश… Continue reading न्यायाधीशहरुले रविको मुद्या हेर्नै नमिल्ने,कहिले होला सुनुवाइ ?

थुनामुक्त हुन रवि सर्वाेच्च पुगे, छुट्ने आधार के छन् ?

७ वैशाख , काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन् । आफुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रविले आइतबार रिट दर्ता गराएका हुन् । लामिछाने हाल भैरहवा कारागारमा छन् ।  बुटवलको सुप्रिम सहकारीबाट गोर्खा मिडियामा गएको रकम खर्च गर्ने भूमिकामा रहेको भन्दै सहकारी ठगीको मुद्दामा उनी… Continue reading थुनामुक्त हुन रवि सर्वाेच्च पुगे, छुट्ने आधार के छन् ?

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

४ वैशाख , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्रीबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन् । सहकारी ठगी अभियोगमा पार्टी सभापति रवि लामिछाने पुनः पक्राउ पर्नुअघि नै उनले राजीनामा दिएकी हुन् । यद्यपि, उनको राजीनामा स्वीकृत भइसकेको छैन । रवि पछिल्लो पल्ट पार्टीमा फर्किएकै दिनमा पूर्व शिक्षामन्त्रीसमेत रहेकी सुमनाले राजीनामा बुझाएको रास्वपाका एक नेताले जानकारी… Continue reading सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

रविलाई थुनामा पठाउने आदेशविरुद्धको सुनुवाइ

३१ चैत , काठमाण्डौ। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन पठाउन आदेश गरेको छ । सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा यही चैत २२ गते उच्च अदाललत तुल्सीपुर बुटवल इजलासले रविलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । उक्त, आदेशविरुद्ध सर्वोच्चमा पुनरावेदन दिएका रविको निवेदन… Continue reading रविलाई थुनामा पठाउने आदेशविरुद्धको सुनुवाइ

कारागारमुक्त हुन रविसँग के छन् विकल्प ? कति बस्नु पर्छ जेल

२५ चैत , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने  बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा कारागार चलान भएका छन् । रुपन्देही जिल्ला अदालतमा पेस गरेर लामिछानेलाई जिल्ला कारागार चलान गरिएको हो । जिल्ला अदालतले थुनुवा पुर्जी दिएपछि लामिछानेको जिल्ला कारागारमा स्वास्थ्य परीक्षण गरिएको थियो ।  स्वास्थ्य परीक्षणपछि लामिछानेलाई कारागार चलान गरिएको जेलर… Continue reading कारागारमुक्त हुन रविसँग के छन् विकल्प ? कति बस्नु पर्छ जेल

मुकुलको मिसन रवि विनाको रास्वपा

२५ चैत , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा कारागार चलान भएका छन् । पार्टी सभापति नै जेल चलान भएपछि रास्वपाजन पार्टीको भविष्यलाई लिएर यतिबेला गहन चिन्तन र पीडामा छन् । तर रास्वपाबाट निकालिएका पूर्वमहामन्त्री समेत रहेका डा मुकुल ढकालले भने रवि वर्षाैका लागि मामा घर… Continue reading मुकुलको मिसन रवि विनाको रास्वपा

रविको जेल बसाई कस्तो हुनेछ ?यसो भन्छन् जेलर

२५ चैत , काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालती प्रक्रिया पु¥याएर लामिछानेलाई सोमबार भैरहवा कारागार पठाएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एस पी रन्जितसिंह राठौरले सबै अदालती प्रक्रिया पु¥याएर कारागार पठाइएको बताएका छन् । उनले अर्को आदेश नआउँदासम्म… Continue reading रविको जेल बसाई कस्तो हुनेछ ?यसो भन्छन् जेलर

रविलाई आजै भैरहवा कारागार पठाउने

२५ चैत , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालत उपस्थित गराइएको छ । शुक्रबार काठमाडौंबाट पक्राउ गरी भैरहवा लगिएका लामिछानेलाई आज रूपन्देही प्रहरीले अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले बताएका छन् । उनका अनुसार लामिछानेलाई अदालत उपस्थित गराई प्रक्रिया पूरा गरेपछि आजै थुनामा पठाइनेछ । सुप्रिम… Continue reading रविलाई आजै भैरहवा कारागार पठाउने

तोसिमाको सांसद पद जोगियो, जितिन् मुद्दा

२७ फागुन , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीको सांसद पद जोगिएको छ । कार्कीको उम्मेद्वारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ । न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेद्वारी खारेज गर्ने आयोगको साढे दुई वर्षअघिको निर्णय खारेज गरेको हो । त्यतिबेला सर्वोच्च अदालतकै अन्तरिम आदेशका… Continue reading तोसिमाको सांसद पद जोगियो, जितिन् मुद्दा

रविको थुनछेक जारी, कति जनाले बहस गर्दैछन् ?

२४ माघ , काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा चितवन जिल्ला अदालतमा परेको मुद्दामा आज पनि बहस भइरहेको छ । बुधबारबाट सुरु भएको बहसले आज पनि निरन्तरता पाएको हो । बुधबार थुनछेक बहस नसकिएपछि आज १० बजे अदालतमा उपस्थित गराउने गरी उनलाई न्यायिक हिरासतमा पठाइएको थियो । लामिछानेका तर्फबाट… Continue reading रविको थुनछेक जारी, कति जनाले बहस गर्दैछन् ?

निलम्बन फुकुवा गर्न रविको हारगुहार, सभामुखले के भने ?

१८ माघ , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सांसद पद निलम्बनको प्रक्रिया नमिलेको भन्दै सभामुख देवराज घिमिरेलाई निलम्बन फुकुवाका लागि निवेदनसहित अनुरोध गरेका छन् । पार्टीका उपसभापतिसहित बहुसंख्यक सांसदहरुका साथ पुगेका लामिछानेले शुक्रबार मध्याह्न सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम आफूलाई गरिएको निलम्बल कानुन सम्मत नभएकाले… Continue reading निलम्बन फुकुवा गर्न रविको हारगुहार, सभामुखले के भने ?

रवि काठमाडौं जिल्ला अदालतमा हाजिर

२८ पुष ,काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट धरौटीमा बिहीबार रिहा भएका लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन्। जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज कुमार राईको आदेशमा… Continue reading रवि काठमाडौं जिल्ला अदालतमा हाजिर

रविको काठमाडौंमा अदालती प्रक्रिया के हुन्छ ?

२६ पुष , काठमाण्डौ। कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा धरौटमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब काठमाडौँ जिल्ला अदालतमा हाजिर हुनु पर्नेछ । बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज कुमार राईले मागेको ६५ लाख धरौटी बुझाएर लामिछाने रिहा भइसकेका छन् । उनी अब आफै काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको वचत रकम अपचलनको… Continue reading रविको काठमाडौंमा अदालती प्रक्रिया के हुन्छ ?

रविले हात जोडे, मलाई छोडिदिनुस श्रीमान्, श्रीमानले के गर्लान् ?

२५ पुष , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न अदालतसँग याचना गरेका छन् । आज नीतिज राईको इजलास न्यायाधीशले बोल्न समय दिएपश्चात उनले आफ्नो भनाइ राखेका थिए । रविले सहकारीको पैसा फिर्ता गराउन आफूले पहल गर्ने भन्दै बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने बताए । उनले भने, ‘म गृहमन्त्री हुँदा पनि… Continue reading रविले हात जोडे, मलाई छोडिदिनुस श्रीमान्, श्रीमानले के गर्लान् ?

सूर्यदर्शन सहकारी प्रकरणः आजै आदेश आउन सक्ने

२५ पुष , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई समेत मुख्य प्रतिवादी बनाइएको पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा आज जिल्ला अदालत कास्कीमा आज सरकारी वकिलले जवाफी बहस गर्दैछन्् । लामिछानेसहितका प्रतिवादीहरूको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेकामा आज सरकारी वकिलले जवाफी बहस… Continue reading सूर्यदर्शन सहकारी प्रकरणः आजै आदेश आउन सक्ने

रास्वपामा प्रवेश गर्न मुकुल ढकालको हरेक दिन हारगुहार

२३ पुष , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासन पूर्व र निष्कासन पछि पार्टी सभापति रवि लामिछानेविरुद्ध पटक पटक तल्लो स्तरको टिप्पणी गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा मुकुल ढकालले फेरि लामिछानेसँगको विगत कोट्याउदै पार्टी प्रवेश गर्न गुहार लगाएका छन् । पार्टी दर्ता भएको र प्रमाणपत्र लिएको दिन असार ०७ र १७, २०७९ को… Continue reading रास्वपामा प्रवेश गर्न मुकुल ढकालको हरेक दिन हारगुहार

रवि निर्दाेष रहेको बहस गर्ने अधिवक्ताहरु को–को छन् ?

२१ पुष ,काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेतलाई मुख्य प्रतिवादी बनाइएको कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा आजपनि चलिरहेको छ । शुक्रबारदेखि सुरु भएको प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस आज पनि जारी रहने अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए । प्रतिवादी लीला पछाईँ र छविलाल… Continue reading रवि निर्दाेष रहेको बहस गर्ने अधिवक्ताहरु को–को छन् ?

रविको फोटो प्रकरणको कम्पन,साइबर ब्युरो पुगे दीपक बोहरा

५ पुष , काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको हिरासतमा रहेको तस्बिर सार्वजनिक भएपछिको कम्पन अझै कम भएको छैन् । हिरासतको फोटो आफूले खिचेको र सामाजिक संजालमा सार्वजनिक गर्नु गम्भिर गल्ती भएको भन्दै रविका समर्थक नै रहेका डा निकोलस भुसालले माफी मागेका छन् भने कास्की प्रहरीले अनुसन्धान जारी रहेको… Continue reading रविको फोटो प्रकरणको कम्पन,साइबर ब्युरो पुगे दीपक बोहरा

के रवि विरुद्ध आज मुद्दा दर्ता हुन्छ ? आज अन्तिम दिन

५ पुष , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलगायतविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ। अहिले आफूहरू यसैको अन्तिम तयारी गरिरहेको जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख, जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिएकी छन् । उनले म्याद भित्रै मुद्दा दर्ता गर्ने बताएकी छन् ।… Continue reading के रवि विरुद्ध आज मुद्दा दर्ता हुन्छ ? आज अन्तिम दिन

रवि र निकितासँग कति छ सम्पत्ति ?२९ करोड कारोबार के हो ?

२ पुष , काठमाण्डौ। सहकारी प्रकरणमा २ महिनादेखि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले रविमाथिको अनुसन्धानका क्रममा आफ्नो खाताबाट ठूलो रकमको कारोवार भएको भनि प्रकाशित समाचारहरुप्रति आपत्ति जनाएकी छन् । उनले प्रहरी अनुसन्धानको विषयमा मिडिया ट्रायल गर्न खोजिएको आरोप लगाएकी छन् ।सामाजिक सञ्जालमा स्स्टाटस लेख्दै पौडेलले ४ करोडमा किनेको… Continue reading रवि र निकितासँग कति छ सम्पत्ति ?२९ करोड कारोबार के हो ?

रविको मुद्दा टुंग्याउन १० दिन मात्रै बाँकी

२७ मंसिर ,काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार कास्की जिल्ला अदालतले प्रहरीलाई अनुसन्धानका लागि थप पाँच दिनको समय दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताएका छन् । उनलाई आजको बहसपछि बयान सकिएका कारण अदालतले हिरासतमुक्त गर्न सक्ने संभावना रहेको बताएपनि आज चन्द्रकान्त… Continue reading रविको मुद्दा टुंग्याउन १० दिन मात्रै बाँकी

रवि पुसभर हिरासतमै रहने, ५ जिल्लामै घुमाइने

२७ मंसिर ,काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज फेरि अदालत उपस्थित गराइँदै छ। पोखराको सूर्यदर्शन सहकारी ठगी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई थप समय हिरासतमा राख्न प्रहरीले आज जिल्ला अदालत कास्कीसँग अनुमति लिन लागेको हो। पछिल्लोपटक थपिएको ४ दिनको हिरासत म्याद बुधबार बेलुका नै सकिएकाले… Continue reading रवि पुसभर हिरासतमै रहने, ५ जिल्लामै घुमाइने

प्रहरीले १३ दिन माग्यो अदालतले ४ दिन दियो

२३ मंसिर, एजेन्सी । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ। प्छिल्लो पटक थपिएको १५ दिनको समय शुक्रबार सकिएपछि आज म्याद थपका लागि रविलाई अदालतमा उपस्थित गराइएको थियो । सूर्यदर्शन सहकारी ठगीमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई आइतबार अदालतमा उपस्थित गराएको थियो। प्रहरीले… Continue reading प्रहरीले १३ दिन माग्यो अदालतले ४ दिन दियो

रविलाई भेटेपछि बाबुरामले भने प्रतिशोध, रविलाई दुःख दिए

२१ मंसिर , काठमाण्डौ। सहकारी प्रकरणमा पक्राउ गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मध्यरातमा चितवनबाट कास्की लगिएको भन्दै सरकारको आलोचना भइरहेका बेला पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कास्की हिरासतमा पुगेर रविसम्ग भेट गरेका छन् । उनले भेटपछि लामिछानेलाई अनेक काण्ड लगाएर दुःख दिइएकोमा आफूलाई अस्वाभाविक लागेको बताएका छन् । कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा… Continue reading रविलाई भेटेपछि बाबुरामले भने प्रतिशोध, रविलाई दुःख दिए

भित्र रविको बयान बाहिर ‘रवि दाइलाई रिहा गर’को नारा

१४ मंसिर, काठमाण्डौ। पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आजको बयान सकिएको छ । आज उनको करिब साढे ६ घण्टा लामो बयान लिइएको हो । जिल्ला सहकारी वकिलको कार्यालयमा बिहान ९ बजेदेखि भएको बयान दिउँसो ३ः३० बजे सकिएको हो । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अनुसन्धानका लागि लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो ।… Continue reading भित्र रविको बयान बाहिर ‘रवि दाइलाई रिहा गर’को नारा

बालेन, हर्क, गोपाल,सागर र मुकुल मिलेर पार्टी गठन गर्ने

१० मंसिर , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति सहकारी प्रकरणमा प्रहरी हिरासतमा पुगेपछि मौन देखिएका रास्वपाका निलम्बित महामन्त्री डा. मुकुल ढकालले वैकल्पिक शक्ति जोगाउन अपिल गरेका छन् । उनले यसअघि आफू मात्रै वास्तविक रास्वपाको कार्यकर्ता रहेको अरु सबै रवि क्लबका सदस्यहरु रहेको टिप्पणी गर्ने मुकुलले अब भने आफू रास्वपामा नफिर्किने जनाउ दिएका छन् ।… Continue reading बालेन, हर्क, गोपाल,सागर र मुकुल मिलेर पार्टी गठन गर्ने

रवि हिरासत बस्ने छन् ५१ दिन, कति छ बाँकी अनुशन्धान ?

९ मंसिर ,काठमाण्डौ। सहकारीको वचत रकम अपचलनको अभियोगमा गएको कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेले प्रहरीलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । यसअघि कार्तिक २५ मा उनलाई १३… Continue reading रवि हिरासत बस्ने छन् ५१ दिन, कति छ बाँकी अनुशन्धान ?

रास्वपाका नेताविरुद्धको अपहेलनाको मुद्दा पेसीमा

९ मंसिर , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन सुनुवाइका लागि पेसी तोकिएको छ । अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको अदालतको अवहेलना निवेदन न्यायाधीशद्धय हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो । गोलाबाट तोकिएको पेसी ल नम्बरमा रहेको छ । सुरुमा सर्वोच्च प्रशासनले उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ… Continue reading रास्वपाका नेताविरुद्धको अपहेलनाको मुद्दा पेसीमा

रास्वपाले आन्दोलनको भारी बिसायो,रविका लागि सडकमा नउत्रने

६ मंसिर, काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीे सभापति रवि लामिछाने पक्राउ परेयता जारी राखेको सडक आन्दोलनको प्रारुप परिवर्तन गरेको छ । स्थानीयतहको उपनिर्वाचन नजिकिरहेको अवस्थामा रास्वपाले पहिलो प्राथमितामा उपनिर्वाचनलाई राखेको छ । कात्तिक २ मा रवि पक्राउ परेयता राजनीतिक प्रतिशोधपूर्वक पक्राउ गरिएको विरोधमा पोखरा, रुपन्देही र काठमाडौंमा प्रर्दशन गर्दै आएको रास्वपाले उपनिर्वाचन नजिकै आएकोले सडक… Continue reading रास्वपाले आन्दोलनको भारी बिसायो,रविका लागि सडकमा नउत्रने

स्वर्णिम, मनिषसहितका नेताविरुद्ध सर्वाेच्चमा रिट, तोकियो पेसी

२९ कार्तिक ,काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारीको वचत रकम अपचलनको अभियोगमा अनुसन्धानमा लागि४ सातादेखि प्रहरी हिरासतमा रहेका बेला उनको पार्टीका उपसभापतिसहित केन्द्रीय नेताहरुविरुद्ध पनि अदालतमा रिट दायर भएको छ । उपसभापति स्वर्णिम वाग्लेसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय नेताहरूविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। सहकारी ठगी प्रकरणमा सभापति रवि… Continue reading स्वर्णिम, मनिषसहितका नेताविरुद्ध सर्वाेच्चमा रिट, तोकियो पेसी

राज्य सत्ता धरमराएको छ, मक्किएको छ

२७ कार्तिक , काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछानेलाई अन्यायको चक्रब्यूहमा फसाइएको निष्कर्ष दोहो¥याएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेर हिरासतमा रहेका लामिछाने र अन्य शीर्ष नेताहरूबीच भएको अनौपचारिक संवादका आधारमा केन्द्रीय समितिले तयार पारेको सन्देशमा उक्त दाबी गरिएको छ । राज्यसत्ताको डरलाग्दो, निकृष्ट प्रतिशोध छ भनेर कसैलाई बुझाइराख्नु नपर्ने… Continue reading राज्य सत्ता धरमराएको छ, मक्किएको छ

रविलाई देशको चिन्ताःओली–राणा–देउवाकै शासनमा देशको बेहाल

१९ कार्तिक, काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपपप्रधान तथा गृहमन्त्री रवि लामिछाने दुई साता भन्दा लामो समयदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुशन्धानका लागि प्रहरीले कास्की अदालतबाट लिएको पछिल्लो ७ दिनको समय १४ गते नै सक्किसकेको छ । तर तिहार बिदाका कारण अदालत समेत बन्द… Continue reading रविलाई देशको चिन्ताःओली–राणा–देउवाकै शासनमा देशको बेहाल

रास्वपाले बालुटार घेरा हाल्यो, प्रधानमन्त्रीविरुद्ध नाराबाजी

१३ कार्तिक ,काठमाण्डौ। पार्टी सभापति रवि लामिछानेको रिहाइ माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको बालुवाटार केन्द्रित प्रदर्शनमा डेढ दर्जन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्र अघि प्रर्दशनको तयारी गरिरहेको अवस्थामा सांसदसहित नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेपछि वालुटार तनावग्रस्त बनेको छ। उनीहरुले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी गरिरहेका छन् । पार्टी कार्यवाहक महामन्त्री कवीन्द्र… Continue reading रास्वपाले बालुटार घेरा हाल्यो, प्रधानमन्त्रीविरुद्ध नाराबाजी

सरकारविरुद्ध राजधानीमै होमियो रास्वपा, चर्का नाराबाजी

९ कार्तिक , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंको माइतीघर मण्डला क्षेत्रमा विरोध प्रदर्शन गरेको छ । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले पोखरापछि शुक्रवार काठमाडौँको माइतीघर क्षेत्रमा प्रदर्शन गरेको हो । शुक्रबार रविलाई पक्राउ गरेदेखि हिजोसम्म पोखरामा लगातार प्रर्दशन गरेको रास्वपाले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेको हो । रविलाई सहकारीको… Continue reading सरकारविरुद्ध राजधानीमै होमियो रास्वपा, चर्का नाराबाजी

रास्वपालाई प्रर्दशन गर्न नदिने रणनीति,सरकारलाई उक्साउँदै कांग्रेस–एमाले

८ कार्तिक , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि पोखराका सडकमा देखिएको प्रर्दशनलाई अदालतलाई प्रभावित पार्ने भिडको संज्ञा दिएका प्रमुख सत्तारुढ दलहरुले रास्वपाविरुद्ध छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै सडकमा अवान्छित गतिविधि भइरहेको भन्दै ध्यानाकर्षण जनाएका छन् । प्रमुख सत्तारुढ दल नेकपा एमालेले त रास्वपाका अनुशन्धान प्रभावित पार्ने गतिविधि नियन्त्रण गर्न माग गरेको छ… Continue reading रास्वपालाई प्रर्दशन गर्न नदिने रणनीति,सरकारलाई उक्साउँदै कांग्रेस–एमाले

रविविरुद्ध मुकुलको बक्तब्य, रास्वपा कार्यकर्तालाई उचाले

७ असोज, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निलम्बनमा परेका तत्कालीन महामन्त्री डा. मुकुल ढकालले कुनै व्यक्तिविशेषको ‘ठगी’ जोगाउन पार्टी प्रयोग हुन नहुनेमा जोड दिएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले ‘सहकारी ठग’लाई समातेर प्रहरीमा बुझाउन रास्वपा कार्यकर्तालाई आग्रह गरेका हुन् । “…हाम्रो पार्टी कार्यालयमा लुकेर तपाईंहरूलाई ढाल बनाएर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाइदिनुस्,… Continue reading रविविरुद्ध मुकुलको बक्तब्य, रास्वपा कार्यकर्तालाई उचाले

रविलाई कसले बलि चढाउन खोज्यो ? मध्यरातमा ओलीलाई दिए चेतावनी

७ असोज, काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी प्रकरणमा कुनै पनि बेला पक्राउ पर्ने आशंकाका बीच गएको मध्यरातसम्म रास्वप मुख्यालयमा नेता कार्यकर्ताको भिडभाड देखियो । आफूलाई पक्राउ गर्ने भनी सरकारले मिडिया ट्रायल गरेको भन्दै मध्यरातमा संचारकर्मीमाझ प्रत्यक्ष रुपमा उपस्थित भएका रविले आफूविरुद्ध षडयन्त्र रचिएको भन्दै त्यसविरुद्ध उभिन सबै नेता कार्यकर्तामा अपिल… Continue reading रविलाई कसले बलि चढाउन खोज्यो ? मध्यरातमा ओलीलाई दिए चेतावनी

रास्वपाको ‘इन्ट्री’ अब स्थानीय तहमा पनि, स्थानीय तह उपनिर्वाचनमा भाग लिने

५ भदौ, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने भएको छ । निर्वाचन आयोगले आगामी मंसिर तेस्रो साता स्थानीय तहमा रिक्त जनप्रतिनिधिको निर्वाचन गर्ने गरी आन्तरिक गृहकार्य अगाडि बढाएको छ  । स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम रिक्त पदमा पदावधि एक वर्षभन्दा बढी रहेको अवस्थामा उपनिर्वाचन हुने व्यवस्था छ । सोहीअनुरूप… Continue reading रास्वपाको ‘इन्ट्री’ अब स्थानीय तहमा पनि, स्थानीय तह उपनिर्वाचनमा भाग लिने

मुकुललाई रास्वपा होइन, एमालेको छ चिन्ता

३२ साउन, विराटनगर । छोटो समयमा जनताको भरोसा जितेर देशको चौथो शक्ति बन्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आन्तरिक विवादका कारण पछिल्लो समय छबि धमिलिँदै गएको हो कि अन्ने अड्कल काट्न गाह्रो पर्दैन । पछिल्ला केही घटनाक्रमले गर्दा पनि रास्वपाका कार्यकर्ताहरूमा निराशापन उत्पन्न भएको छ भने विरोधीहरूमा उत्साह छाएको छ । मूलधारका दलहरूमाथि बढ्दै गएको… Continue reading मुकुललाई रास्वपा होइन, एमालेको छ चिन्ता

स्पष्टीकरण लेख्दै मुकुल ढकालले मागे सभापति रवि लामिछानेको राजीनामा

३१ साउन, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टीलाई स्पष्टीकरण बुझाएका छन् । बुधबार ढकाललाई रास्वपाले २४ घण्टे स्पष्टीकरण मागेपछि बिहीबार (आज) स्पष्टीकरण लेख्दै ढकालले पार्टी सभापति रवि लामिछानेको राजीनामा मागेका छन् । उनले स्पष्टीकरणमा लामिछानेमाथि सहकारी ठगी र दुई वटा पासपोर्ट प्रयोगबारे अनुसन्धान गर्नुपर्ने दोहोर्‍याउँदै लामिछानेले पार्टीमा विधि-विधानविपरीत, थीतिरहित हैकमे निरंकुश… Continue reading स्पष्टीकरण लेख्दै मुकुल ढकालले मागे सभापति रवि लामिछानेको राजीनामा

मुकुललाई रास्वपाको स्पष्टीकरण : तपाईंलाई पार्टीबाट किन नहटाउने ?

३० साउन, विराटनगर । पार्टीविरुद्ध नियोजित रूपमा सक्रिय बनेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ । केही समयअघि मात्र रास्वपाको महामन्त्री र प्रवक्ताबाट पदबाट मुक्त भएका ढकाललाई बुधबार पार्टीबाटै किन नहटाउने भन्दै स्पष्टीकरण सोधिएको हो । आज कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले ढकाललाई साधारण सदस्यबाट निष्कासन किन नगर्ने ? भनी २४ घण्टे… Continue reading मुकुललाई रास्वपाको स्पष्टीकरण : तपाईंलाई पार्टीबाट किन नहटाउने ?

रास्वपा सांसदको माइक काटिएपछि संसदमा हंगामा

२९ साउन , काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाललाई सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकमा बोल्न रोकेपछि विपक्षी दलले आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्ने क्रममा सांसद ढकालले विद्युत महसुलको विषयमा बोल्न थालेपछि सभामुखले माइक काटेका थिए। सभामुखले सांसद ढकाललाई बोल्न रोकेपछि रास्वपा, राप्रपा र माओवादीसहित विपक्षी दलको नेताहरूले उठेर विरोध जनाएका… Continue reading रास्वपा सांसदको माइक काटिएपछि संसदमा हंगामा

मुकुलले स्वर्णिमलाई भने देशद्रोही,पार्टीबाट निष्कासन गर्न माग

१८ साउन, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्य वाहेक सम्पूर्ण पद र जिम्मेवारीबाट बेदखल गरिएका रास्वपाबाट निलम्बित महामन्त्री मुकुल ढकाल फेरि उपसभापति डा स्वर्णिम वाग्लेविरुद्ध खनिएका छन् । निलम्बनमा परेपछि पार्टीे सभापति रवि लामिछाने, उपसभापति वाग्ले र डीपी अर्यालविरुद्ध गम्भिर आरोपहरु लगाउँदै आएका मुकुलले उपसभापति स्वर्णिम वाग्लेलाई पार्टीबाट निष्कासन गर्नुपर्ने बताएका छन् । शुक्रबार… Continue reading मुकुलले स्वर्णिमलाई भने देशद्रोही,पार्टीबाट निष्कासन गर्न माग

मुकुल ढकालको महामन्त्री गयो, सदस्यता जोगियो

२५ असार, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । रास्वपाका अनुसार ढकाल अब पार्टीमा साधारण सदस्यमात्र रहेका छन् । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा नेता सोबिता गौतमले अनुशासन… Continue reading मुकुल ढकालको महामन्त्री गयो, सदस्यता जोगियो

रास्वपाबाट महामन्त्रीलाई निष्कासन गर्न सिफारिस

२५ असार, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकाल पार्टीबाट निश्कासित हुने भएका छन् । उनलाई रास्वपाको अनुशासन आयोगले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ । रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री मुकुल ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो । थ प कारबाहीको सिफारिस गर्न… Continue reading रास्वपाबाट महामन्त्रीलाई निष्कासन गर्न सिफारिस

अब हुन् सक्छ मुकुलको चरित्र हत्या! रविले लेख्नेछन् स्टाटस ?

२० असार,काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले जनताको कुरा जस्ताको तस्तै बोल्दा आफूलाई कारबाही गरिएको भन्दै गुनासो गरेका छन् । पार्टीले महामन्त्रीबाट सात दिनका लागि निलम्बन गरेपछि सामाजिक सञ्जाल फेसबुकमा लामो प्रतिक्रिया लेख्दै उनले जनताको आवाज बोल्दा आफूलाई कारबाही गरिएको जिकिर गरेका हुन् । रास्वपाले पार्टी अनुशासनविपरीत व्यवहार गरेको आरोपमा डा.… Continue reading अब हुन् सक्छ मुकुलको चरित्र हत्या! रविले लेख्नेछन् स्टाटस ?

रविलाई मुकुल ढकालको झापड ! रास्वपामा भुईंचालो

१९ असार, विराटनगर । प्रमुख सत्तारुढ दल नेकपा एमालेले प्रतिपक्ष नेपाली कांग्रेससँग नयाँ सरकार गठनका लागि ७ बुँदे सहमति गरेपछि नेपालको राजनीतिक तरंगित बनिरहेका बेला सरकारमा रहेको अर्काे सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी भित्रको आन्तरिक किचलोले धेरैको ध्यान खिचेको छ । देशब्यापी रुपमा भ्रमण गरेर महामन्त्री डा. मुकुल ढकालले तयार पारेको प्रतिवेदनको छलफल गर्न बसेको… Continue reading रविलाई मुकुल ढकालको झापड ! रास्वपामा भुईंचालो

मुकुल ढकालको पद धरापमा, बैठक लाइभ किन ?

१६ असार, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीमा महामन्त्री मुकुल ढकाल एक्लो बृहस्पती बन्न पुगेका छन् । पार्टीकै निर्देशनमा बुझाएको समीक्षा प्रतिवेदन उनी आफैका लागि ब्याक फायर भएको छ । यसैका कारण ढकाललाई महामन्त्रीबाट हटाइनु पर्ने दबाव रास्वपा भित्र बढेको छ । पार्टीको अनुशासन समितिले उनलाई स्पष्टीकरण समेत माग गरेको छ । यस्तोमा असार १९ गतेका… Continue reading मुकुल ढकालको पद धरापमा, बैठक लाइभ किन ?

राजदूत बन्ने भए आवेदन दिनुस्, रास्वपाले गर्याे प्रयोग

१० असार , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीले राजदूत सिफारिसका लागि ६ बुँदे मापदण्ड बनाउँदै इच्छुकबाट आवेदन मागेको छ। (रास्वपा) ले पार्टीबाट राजदूतका नाम सिफारिस गर्न मापदण्ड बनाएको छ । मापदण्डसहित राजदूतका लागि आवेदन माग गरिएको यो संभवत नेपालमा पहिलो पटक हो । यसका लागि पार्टीका सांसद शिशिर खनाल संयोजक रहेको र सांसद सोविता गौतम र… Continue reading राजदूत बन्ने भए आवेदन दिनुस्, रास्वपाले गर्याे प्रयोग

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.