NepalTimes

खेलकुद

Featured posts

भुटानविरुद्ध बराबरीमा फर्कियो नेपाल

९ भदौ, विराटनगर । आइतबारदेखि सुरु भएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनल खेल अहिले जारी...

Read moreDetails

दर्शक हुन् त यस्ता : पैसा तिरेर हेरिदिँदा १३ लाख रुपैयाँ उठ्यो

९ भदौ, विराटनगर ।  पछिल्लो समय नेपालमा हुने घरेलु फुटबल प्रतियोगितामा दर्शक पाउन मुस्किल हुन्छ । दर्शक आइहाले पनि अधिकांशले...

Read moreDetails

भुटानविरुद्ध पछाडि पर्‍यो नेपाल

९ भदौ, विराटनगर । आइतबारदेखि सुरु भएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनल खेल अहिले जारी...

Read moreDetails

दक्षिणका खेलाडीसँग सेल्फी खिँचेपछि उत्तरले गर्याे कारबाही

९ भदौ , एजेन्सी । उत्तर कोरियाली कठोर तानाशाही प्रबृत्तिको शासनका बारे विश्व जानकार छ । कोरियाली नेता किम जोङ...

Read moreDetails

दर्शक बढाउन स्टेडियम फर्किए मेसी, मैदान कहिलेदेखि फर्किन्छन् ?

९ भदौ, विराटनगर । अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी टोलीमा नहुँदा उनीआबद्ध इन्टर मियामीका खेलहरूमा दर्शक संख्या उल्लेखनी रूपमा घटेको रिपोर्टहरू...

Read moreDetails

दक्षिण कोरियाली खेलाडीसँग सेल्फी खिच्ने उत्तर कोरियाका खेलाडी कारबाहीमा

९ भदौ, विराटनगर । फ्रान्सको राजधानी पेरिसमा हालै सम्पन्न पेरिस ओलम्पिकमा दक्षिण कोरियाली खेलाडीसँग सेल्फी खिच्ने उत्तर कोरियाका खेलाडी कारबाहीमा...

Read moreDetails

मेसीबिनाको मियामीको जितमा स्वारेजको दुई गोल

९ भदौ, विराटनगर । अमेरिकन मेजर लिग सकरअन्तर्गत आइतबार बिहान भएको खेलमा इन्टर मियामीले जित दर्ता गरेको छ । घरेलु...

Read moreDetails

एएफसी महिला च्याम्पियनसिप : आज एपिएफले नासाफसँग खेल्ने

९ भदौ, विराटनगर । सशस्त्र प्रहरीको एपिएफ महिला टोलीले एएफसी वुमन्स क्लब च्याम्पियन्स लिगको प्रारम्भिक छनोट खेलमा आज डेब्यु गर्दै...

Read moreDetails

साफको सेमिफाइनलमा नेपाल भर्सेस भुटान

९ भदौ ,काठमाण्डौ। साफ यू–२० च्याम्पियनसिपको फाइनल प्रवेशका लागि आज नेपालले सेमिफाइनलको पहिलो खेलमा भुटानसँग खेल्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा...

Read moreDetails

बार्सिलोनाको जितमा लेवान्डोस्की र यमलको गोल

९ भदौ, विराटनगर । नयाँ सिजनको स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार दोस्रो जित दर्ता गरेको छ । शनिबार राति...

Read moreDetails

फाइनल प्रवेश गर्न नेपाल र भुटान भिड्दै

९ भदौ, विराटनगर । आइतबारदेखि सुरु भएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनल खेल आज हुँदै...

Read moreDetails

विराट कोहलीको जर्सी भारु ४० लाखमा भयो बिक्री, कसले किनेछ ?

८ भदौ, विराटनगर । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीको जर्सी ४० लाख भारु अर्थात् नेपालको ६४ लाख रुपैयाँमा बिक्री...

Read moreDetails

भलिबल खेलाडीहरू जनही एक-एक लाख नगदबाट पुरस्कृत

८ भदौ, विराटनगर । हालै सम्पन्न काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल राष्ट्रिय महिला टोलीका खेलाडीहरू नगद...

Read moreDetails

सन्न्यास लिन हतारिए कि शिखर धवन ?

८ भदौ, विराटनगर । मिस्टर आइसिसी भनेर चिनिने भारतीय क्रिकेटर शिखर धवनले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटका सबै फर्म्याटबाट सन्न्यासको घोषणा...

Read moreDetails

भारतीय क्रिकेटर शिखर धवनले लिए सन्न्यास, अन्तर्राष्ट्रिय र घरेलु दुवै नखेल्ने

८ भदौ, विराटनगर । भारतीय क्रिकेटर शिखर धवनले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटका सबै फर्म्याटबाट सन्न्यासको घोषणा गरेका छन् । धवनले...

Read moreDetails

साफ यु-२० च्याम्पियनसिप : सेमिफाइनल एन्फा कम्प्लेक्समा, फाइनल दशरथ रंगशालामा

८ भदौ, विराटनगर । आइतबारदेखि सुरु भएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा...

Read moreDetails

मोन्टेपिलरको पोस्टमा पिएसजीको आधा दर्जन गोल

८ भदौ, विराटनगर ।  फ्रेन्च लिग वानमा डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मोन्टेपिलरमाथि फराकिलो जित निकालेको छ ।...

Read moreDetails

सिटी फर्किएपछि गुन्डोगनले भने : संसारकै सर्वोत्कृष्ट क्लबमा फर्किएँ

७ भदौ, विराटनगर । जर्मन मिडफिल्डर इल्के गुन्डोगन स्पेनिस क्लब बार्सिलोनाबाट फ्रि-ट्रान्सफरमा इंग्लिस क्लब म्यानचेस्टर सिटीमा फर्किएका छन् ।शुक्रबार सिटीले...

Read moreDetails

साफ यु-२० च्याम्पियनसिप : नेपालले फाइनल पुग्न भुटानसँग खेल्ने

७ भदौ, विराटनगर । घरेलु टोली नेपालले काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा भुटानसँग खेल्नुपर्ने...

Read moreDetails

फ्रान्सको प्रशिक्षकमा ब्याटिकल, को हुन् उनी ?

७ भदौ, विराटनगर ।  फ्रान्स फुटबल टोलीको प्रशिक्षकमा गेराल्ड ब्याटिकल नियुक्त भएका छन् । शुक्रबार फ्रान्सका पूर्वखेलाडीसमेत रहेका ५४ वर्षीय...

Read moreDetails

रोनाल्डो र मेसीमा को उत्कृष्ट ? यस्तो छ, दुवैसँग खेलिसकेका डी मारियाको जवाफ

७ भदौ, विराटनगर । अर्जेन्टिनी मिडफिल्डर एन्जल डी मारियाले विश्व फुटबलका दुई हस्ती क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीसँग खेल अनुभव...

Read moreDetails

मधेश युनाइटेड बन्यो दुई विदेशी खेलाडी अनुबन्ध गर्ने पहिलो क्लब

७ भदौ, विराटनगर ।  पहिलोपटक आयोजना हुन लागेको महिला भलिबल फ्रेन्चाइज लिग ‘एभरेस्ट वुमन्स भलिबल लिग' रोमाञ्चक हुने अनुमान गर्न...

Read moreDetails

साफ यू-२० च्याम्पियनसिप : आज भारत र माल्दिभ्सले खेल्ने

७ भदौ, विराटनगर । काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलमा आज भारत र माल्दिभ्सले प्रतिस्पर्धा गर्दै...

Read moreDetails

एएफसी महिला च्याम्पियन्स लिग खेल्ने एपिएफको टोली मलेसिया प्रस्थान

७ भदौ, विराटनगर । सशस्त्र प्रहरीको एपिएफ महिला टोली एएफसी वुमन्स क्लब च्याम्पियन्स लिगको प्रारम्भिक छनोट खेल्न मलेसिया प्रस्थान गरेको...

Read moreDetails

रोनाल्डोको ६१औं गोल,तर जित्न सकेन नासरले

७ भदौ, विराटनगर । नयाँ सिजनको साउदी प्रो–लिगमा पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो आबद्ध क्लब अल नासरले निराशाजनक सुरुआत गरेको छ ।...

Read moreDetails

बंगलादेशलाई हराउँदै नेपाल बन्यो समूह विजेता

६ भदौ, विराटनगर । घरेलु टोली नेपाल काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिपमा समूह विजेता बन्न सफल...

Read moreDetails

जय शाह आईसीसीको अध्यक्ष बन्ने तयारीमा

६ भदौ ,एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को अध्यक्ष पद भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का सचिव जय शाहले...

Read moreDetails

रोनाल्डो पनि युट्युबमा,एकैदिनमा गोल्ड प्ले बटन

६ भदौ , एजेन्सी । पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोका लागि यो सिजन बिदाका दिनहरू सकिए । बिदा सकेर उनी...

Read moreDetails

जर्मनीमा खेलाडी संकट : किन धमाधम सन्न्यास लिन थाले जर्मनीका खेलाडीहरूले ?

६ भदौ, विराटनगर ।  जर्मनीको राष्ट्रिय टोलीलाई सम्झिँदा फुटबलप्रेमीहरूले सन् २०१४ मा ब्राजिलमाथि ‘रवाफ’ देखाउने टोली भनेर सम्झिन्छन् । ब्राजिलमा...

Read moreDetails

टेस्ट क्रिकेटमा ‘असफल’ बाबर आजम

६ भदौ, विराटनगर । पाकिस्तानी क्रिकेटर बाबर आजम टेस्ट क्रिकेटमा फेरि फेल भएका छन् । उनी बुधबारदेखि बंगलादेशविरुद्ध सुरु भएको...

Read moreDetails

बेलका गोल्डकपको दोस्रो संस्करण हुँदै

६ भदौ, विराटनगर ।  उदयपुरको बेलकामा दोस्रो संस्करणको बेलका गोल्डकप आयोजना हुने भएको छ । ब्रदरहुड एफसी बेलकाको आयोजनामा आगामी...

Read moreDetails

जर्मनीका खेलाडीले धमाधम लिनथाले सन्न्यास, विश्वकप विजेता नुयर अन्तर्राष्ट्रिय खेलबाट अलग्गिए

६ भदौ, विराटनगर । गत महिना सम्पन्न युरोकप फुटबल प्रतियोगितापछि जर्मनीका खेलाडीहरूले अन्तर्राष्ट्रिय खेलबाट धमाधम सन्न्यासको घोषणा गरिरहेका छन् ।...

Read moreDetails

समूह विजेता बन्न नेपाल र बंगलादेश भिड्दै

६ भदौ, विराटनगर । काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिपको समूह ‘ए’ को विजेता बन्न घरेलु टोली...

Read moreDetails

चेल्सीमा अनुबन्ध भए जाओ फेलिक्स

५ भदौ, विराटनगर । इंग्लिस प्रिमियर लिग क्बल चेल्सीले पोर्चुगिज फरवार्ड जाओ फेलिक्सलाई अनुबन्ध गरेको छ । बुधबार चेल्सीले २४...

Read moreDetails

गौतमको अल टाइम वर्ल्ड इलेभेनमा पाकिस्तानी, परेनन् भारतीय

४ भदौ , एजेन्सी । भारतीय क्रिकेट टिमका नयाँ मुख्य प्रशिक्षक गौतम गंभीरले अल टाइम वर्ल्ड इलेभेन टिम चुनेका छन्...

Read moreDetails

नयाँ सिजनका लागि रोनाल्डोको लक्ष्य उही

५ भदौ ,एजेन्सी । मैदानमा क्रिस्टियानो रोनाल्डोको छायाँले ओझेलमा परेको लगायतका गुनासासहित साडियो मानेले अल नासर छाड्ने चर्चा चलिरहँदा रोनाल्डोले...

Read moreDetails

बार्सिलोना छोडेर सिटी फर्किए गुन्डोगान

५ भदौ, विराटनगर ।  जर्मनीका मिडफिल्डर इल्के गुन्डोगान पुनः इंग्लिस क्लब म्यानचेस्टर सिटी फर्किएका छन् । एक सिजन स्पेनिस क्लब...

Read moreDetails

फोडेनले जिते पिएफए प्लेयर अफ द इयर अवार्ड

४ भदौ ,एजेन्सी । म्यानचेस्टर सिटीका मिडफिल्डर फिल फोडेनले प्रोफेसनल फुटबलर्स एशोसिएसन (प्रोफेसनल प्लेयर अफ द इयर) को अवार्ड जितेका...

Read moreDetails

भारतले अस्वीकार गरेपछि विश्वकप आयोजक बन्यो युएई

४ भदौ , एजेन्सी । बंगलादेशमा हुने तय भएको महिला आईसीसी टी–२० विश्वकप २०२४ अब संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने...

Read moreDetails

किन पूर्वक्लब पिएसजीलाई मुद्दा हाल्ने अवस्थामा पुगे एम्बाप्पे ?

५ भदौ, विराटनगर । फ्रान्सका कप्तान किलियन एम्बाप्पेको नयाँ क्लब रियल मड्रिडमा सुखद सुरुआत भयो । कार्लो एन्सेलोट्टी नेतृत्वको रियलका...

Read moreDetails

फोडेनलाई पिएफए प्लेयर अफ द इयर अवार्ड

५ भदौ, विराटनगर । प्रोफेसनल फुटबलर्स एसोसिएसन (पिएफए) ‘प्लेयर अफ द इयर’ को अवार्ड म्यानचेस्टर सिटीका मिडफिल्डर फिल फोडेनले जितेका...

Read moreDetails

बंगलादेशबाट सर्‍यो महिला विश्वकप क्रिकेट, अब युएईमा हुने

५ भदौ, विराटनगर ।  यसअघि बंगलादेशमा हुने तय भएको आइसिसी टी-२० महिला विश्वकप क्रिकेट युएईमा हुने भएको छ । अन्तर्राष्ट्रिय...

Read moreDetails

जर्मनी र स्वीसका सान गुन्डोगान र सोमरले लिए सन्यास

४ भदौ ,एजेन्सी । जर्मनीका मिडफिल्डर इल्के गुन्डोगानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन् । गत वर्ष म्यानचेस्टर सिटीबाट बार्सिलोनामा प्रवेश...

Read moreDetails

‘एमएस’ धोनीपछि अब युवराज सिंहको बायोपिक बन्ने

४ भदौ, विराटनगर । भारतका प्रसिद्ध क्रिकेट खेलाडी महेन्द्रसिंह धोनीको जीवनीमा बनेका 'एमएस धोनी' ले बक्स अफिसमा राम्रो आम्दानी गर्‍यो...

Read moreDetails

पेरिस ओलम्पिकमा फ्रान्सलाई पदक दिलाएर राजीनामा दिए हेनरीले

४ भदौ, विराटनगर । फ्रान्सको राजधानी पेरिसमा हालै सम्पन्न पेरिस ओलम्पिकमा आयोजक राष्ट्रलाई रजत पदक दिलाएका प्रशिक्षक थिएरी हेनरीले पदबाट राजीनामा...

Read moreDetails

जर्मनीका गुन्डोगानले गरे सन्न्यासको घोषणा

४ भदौ, विराटनगर ।  जर्मनीको राष्ट्रिय फुटबल टिमका कप्तान तथा मिडफिल्डर इल्के गुन्डोगनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।...

Read moreDetails

साफमा आज बंगलादेश र श्रीलंका खेल्दै

४ भदौ , एजेन्सी । २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा आज बङ्गलादेश र श्रीलङ्का खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा...

Read moreDetails

आत्मघाती गोलका कारण अंक बाँड्न बाध्य भयो एट्लेटिको

४ भदौ, विराटनगर । एट्लेटिको डी मड्रिडले स्पेनिस ला लिगाको आफ्नो पहिलो खेलमा बराबरी खेल्दै अंक बाँडेको छ । सोमबार...

Read moreDetails

विश्वकप छनोट खेल्ने अर्जेन्टिनाको टोलीमा परेनन् मेसी

४ भदौ, विराटनगर । अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले फिफा विश्वकप छनोटका दुई खेल गुमाउने भएका छन् । विश्वकप विजेता मेसीले...

Read moreDetails

मानसिक समस्यामा रियल मड्रिड, एन्सेलोट्टी फायर

३ भदौ , एजेन्सी । ला लिगा सिजनको पहिलो खेलमा आफ्नो टोलीले खराब प्रदर्शन गरेपछि रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टी...

Read moreDetails

मेसी अनुपस्थित रहँदा ह्वात्तै घट्यो टिकट बिक्रीदर, दाम घटाएर टिकट बेचिँदै

३ भदौ, विराटनगर । अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेसी फ्रेन्च क्लब पिएसजी छोडेर अमेरिका आएपछि मेजर लिग सकरको टिकट बिक्रीदर...

Read moreDetails

नेसन्स लिग खेल्ने क्रोएसियाको टिममा मोड्रिक पनि

३ भदौ, विराटनगर । आगामी सेप्टेम्बर महिनाको पहिलो सातादेखि सुरु हुने युइएफए नेसन्स लिगका लागि क्रोएसियाले प्रारम्भिक टोलीको घोषणा गरेको...

Read moreDetails

विवादमा पर्‍यो चेल्सी र सिटीबीचको खेल

३ भदौ, विराटनगर । नयाँ सिजनको इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको म्यानचेस्टर सिटी र चेल्सीबीचको खेल विवादमा परेको...

Read moreDetails

भलिबल खेलाडीसँग ओलीको संकल्प : अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउँछु

३ भदौ, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय महिला भलिबल टोलीसँगको भेटघाटपछि अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने संकल्प गरेका छन्...

Read moreDetails

किन घट्यो युरोपियन लिगको रौनकता ?

३ भदौ, विराटनगर ।  आधुनिक फुटबलका महान खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो जब मैदानमा एक–अर्काविरुद्ध उत्रिन्थे । मेसी नेतृत्वको...

Read moreDetails

ला लिगामा एम्बाप्पेको विर्सनलायक डेब्यु

३ भदौ , एजेन्सी । स्पेनिस ला लिगामा यस सिजनका लागि फ्रान्सका स्टार स्ट्राइकर किलियन एमबाप्पेको डेब्यु खराब रह्यो ।...

Read moreDetails

सिटीले थाल्यो उपाधि रक्षाको यात्रा, पहिलो खेलमै चेल्सीलाई हरायो

३ भदौ, विराटनगर । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सुखद सुरुआत गरेको छ । आइतबार राति आफ्नो पहिलो...

Read moreDetails

चलेनन् एम्बाप्पे, ला लिगामा रियलको खराब सुरुआत

३ भदौ, विराटनगर । स्पेनिस ला लिगामा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले खराब सुरुआत गरेको छ । आइतबार राति आफ्नो पहिलो...

Read moreDetails
Page 10 of 89 1 9 10 11 89

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist