NepalTimes

ताजा समाचार

फोटो ग्यालरी पेज

१ लाख ३३ हजार ९८० जनालाई जागिरको अवसर

२४ पुष , काठमाण्डौ । नेपाल प्रहरी प्रधान कार्यालयले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ठूलो सङ्ख्यामा ‘निर्वाचन प्रहरी’ (म्यादी प्रहरी)...

Read moreDetails

विश्वबाटै एक्लियो अमेरिका, ३१ राष्ट्रसंघीय निकायबाट आउट

२४ पुष , काठमाण्डौ । संयुक्त राज्य अमेरिका ६६ वटा अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरिएको छ । यससँगै ती संस्थाले पाउँदै आएको...

Read moreDetails

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

२४ पुष , काठमाण्डौ । ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार बेलुका प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो...

Read moreDetails

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

२३ पुष , काठमाण्डौ । आगामी निर्वाचनका लागि प्रमुख वैकल्पिक शक्तिका रुपमा हेरिएका रवि लामिछाने, बालेन र कुलमान घिसिङको राजनीतिक...

Read moreDetails

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

२३ पुष , काठमाण्डौ । नेपाली काँग्रेसले कार्यसमितिको बैठकबाट आगामी वैशाखमा महाधिवेशन गर्ने निर्णय गर्दै तल्लो तहसम्म महाधिवेशनको कार्यतालिका पठाइसकेको...

Read moreDetails

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

२३ पुष , काठमाण्डौ । रूसले भेनेजुएलाको तट नजिक एउटा पुरानो र जर्जर अवस्थामा रहेको आफ्नो तेल ट्यांकरकोको सुरक्षाका लागि...

Read moreDetails

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

२३ पुष , काठमाण्डौ । मोरङ विराटनगर–०३ का स्थायी बासिन्दा मधुकर आचार्य फिफा–२०२६ का लागि नेपालबाट अन्तर्राष्ट्रिय सहायक रेफ्रीमा छनोट...

Read moreDetails

राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन्

२३ पुष , काठमाण्डौ । आज राष्ट्रिय सभामा रिक्त हुन लागेका सदस्यका लागि मनोनयन दर्ता भएको छ । संविधानले स्थायी...

Read moreDetails

रविले टीकापुर हत्याकाण्ड प्रकरणमा किन बोली फेरे ?

२३ पुष , काठमाण्डौ । काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई वरिष्ठ नेता र पार्टीका तर्फबाट भावी प्रधानमन्त्रीका रुपमा स्वीकार्ने...

Read moreDetails

भेनेजुएला अट्याकपछि किन डराईरहेका छन् ट्रम्प ?

२३ पुष , काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सैन्य कारबाही गर्दै राष्ट्रपति निकोलस मादुरोलाई त पक्राउ गरेर अमेरिका...

Read moreDetails

नेपालले आज मुलपानी मैदानमा अमेरिकाको सामना गर्दै

२३ पुष , काठमाण्डौ । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाली टिमले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।...

Read moreDetails

कश्मीर–बंगलादेश–अफगानबारे वांग यी र इशाक डारबीच वार्ता

२२ पुष , काठमाण्डौ । साउदी अरबको नेतृत्वमा पश्चिम एसियामा एउटा बलियो संगठन बन्न लागेको दाबी गरिएको छ । बेलायतमा...

Read moreDetails

पेट्रोलमा इथानोल मिसाउने सरकारको निर्णय, के फाइदा हुन्छ ?

२२ पुष , काठमाण्डौ । सरकारले स्वदेशमा रहेको तर खेर गइरहेको इथानोललाई पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म मिश्रण गर्ने लक्ष्यसहित नयाँ...

Read moreDetails

कांग्रेस केन्द्रीय कार्यालयमा प्रहरी परिचालन, नेताहरू अर्कै गेटबाट छिरे

२२ पुष , काठमाण्डौ । नेपाली कांग्रेसभित्रको नियमित कि विशेष महाधिवेशन भन्ने विवाद अब झडपकै स्थितिमा पुगेको छ । यसैका...

Read moreDetails

देउवा–ओली–प्रचण्डलाई फेरि सुरक्षा बढाइने, ओलीले देखे विदेशी हस्तक्षेप

२२ पुष , काठमाण्डौ । नेपालको बदलिएको राजनीतिक अवस्था, जेनजी आन्दोलनको प्रभाव, नजिकिदै गरेको चुनाव, नयाँ राजनीतिक दलहरुको चुनौती दिनेगरिको...

Read moreDetails

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

२२ पुष , काठमाण्डौ । एक सार्वभौमसत्ता सम्पन्न भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई मध्यरातमा सुतिरहेको समयमा अपहरण शैलीमा...

Read moreDetails

हसिना शासनकालमा २८७ को मृत्यु भएको आशंका

२२ पुष , काठमाण्डौ । बंगलादेशमा हिन्दु समुदायलक्षित हिंसा अझै रोकिएको छैन । त्यहाँ एकपछि अर्को हिन्दु पुरुषमाथि विभत्स हत्याको...

Read moreDetails

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

२२ पुष , काठमाण्डौ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई सोमबार न्युयोर्कको अदालतमा उपस्थित गराइएको छ।...

Read moreDetails

एमालेका टप १० नेता कहाँबाट चुनाव लड्दैछन् ?

२१ पुष , काठमाण्डौ । निर्वाचन भन्दा संसद पुर्नस्थापनामा लामो समयसम्म जोड दिँदै आएको नेकपा एमाले पछिल्लो समय फागुन २१...

Read moreDetails

रवि बालेन, कुलमान नमिल्दा नि चिन्ता, मिल्दा पनि चिन्ता

२१ पुष , काठमाण्डौ । नेपाली समाजमा एउटा भनाइ छ तिन टिकट महा विकट । वास्तवमा नेपालका दलहरूको इतिहास हेर्ने...

Read moreDetails

धर्मको नाममा हिंसा, नेपाली चरित्र होइन,भाइचारामा चोट पु¥याउने षड्यन्त्र

२१ पुष , काठमाण्डौ । न सामाजिक संजालमा भाइरल बनाइएका उछृंखल सामाग्रीले । न उग्र दुई समूहबीचको झडपले । न...

Read moreDetails

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

२१ पुष , काठमाण्डौ । अमेरिका विरुद्ध विश्व राजनीतिमा उभिनेहरु क्रमश पाखा लागिरहेका बेला अमेरिकासँग सबैभन्दा कट्टर दुश्मनी साँधिरहेको इरानका...

Read moreDetails

मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

२१ पुष , काठमाण्डौ । भेनेजुएलाबाट नियन्त्रणमा लिइएका निकोलस मादुरोलाई आज दिउँसो न्युयोर्कस्थित म्यानहटनको संघीय अदालतमा उपस्थित गराइँदै छ। यो...

Read moreDetails

जाँचबुझ आयोगले बयान लिने काम सक्यो, ओलीले के भने ?

२१ पुष , काठमाण्डौ । जेन–जी आन्दोलनमा भएको दमन र विध्वंसको छानबिन गर्न गठित जाँचबुझ आयोगले बयान लिने काम सेकेको...

Read moreDetails

भृकुटीमण्डप आउ र नआउ भन्ने फोन आतंकमा कांग्रेस प्रतिनिधि

२१ पुष , काठमाण्डौ । देश भरका हरेक निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरी चुनावमा जाने तयारीमा रहेका नेपाली काँग्रेसका...

Read moreDetails

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

१९ पुष , काठमाण्डौ । १५ औं महाधिवेशनलाई लिएर नेपाली कांग्रेसभित्र पार्टी फुट्नेसम्मको रस्साकस्सी चलिरहँदा महामन्त्री गगन थापाले जेनजी अगुवाहरूसंग...

Read moreDetails

शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी

१९ पुष , काठमाण्डौ । नेपाली काँग्रेसका महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष...

Read moreDetails

आज बाट श्री स्वस्थानी व्रत सुरु

१९ पुष , काठमाण्डौ । हिन्दु धार्मिक मान्यताअनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रद्धालु नारीहरूले एक महिना लामो श्री...

Read moreDetails

भद्रपुरमा बुद्ध एयरको भयानक दुर्घटना, रनवे सकिएको पत्तै पाएन

१९ पुष , काठमाण्डौ । शुक्रबार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु...

Read moreDetails

अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ?

१८ पुष , काठमाण्डौ । जेनजी आन्दोलनले नेपाली राजनीतिमा केवल एउटा आन्दोलनको नाम मात्र छाडेको छैन,यसले पुरानो राजनीतिक संरचनामाथि गम्भीर...

Read moreDetails

देउवा–प्रचण्डसंग पनि बयान लिइँदै, आयोगले पठायो प्रश्न

१८ पुष , काठमाण्डौ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक...

Read moreDetails

भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक

१८ पुष , काठमाण्डौ । अमेरिकी प्रतिबन्ध, धम्कीहरु र जहाजहरुमा आक्रमणसहित आफ्ना नागरिकहरुमाथि अमेरिकी इन्काउन्टर खेपिरहेको भेनेजुएलाले अब डोनाल्ड ट्रम्पमाथि...

Read moreDetails

गगन विश्वलाई छाडेर देउवाको कित्तामा उभिए शेखर

१८ पुष , काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मिति तोकेपछि सभापति शेरबहादुर देउवाले...

Read moreDetails

बंगलादेशमा अर्का हिन्दूलाई पेट्रोल छर्केर मार्ने प्रयास

१८ पुष , काठमाण्डौ । बंगलादेशमा जारी तनावका बीच हिन्दुमाथि आक्रमणको श्रृंखला अझै रोकिएको छैन । त्यहाँ फेरि अर्का एक...

Read moreDetails

सुदनले मध्यरातमा घोषणा गरेको ‘द सिभिलियन फोर्स’ कस्तो छ ?

१८ पुष , काठमाण्डौ । परिवर्तन चाहने सबै नेपालीहरूलाई एकै ठाउँमा एकीकृत गर्ने भन्दै जेनजी अगुवा सुदन गुरुङ बिहीबार राति...

Read moreDetails

सुनसरी गोली प्रकरणः छानबिन समिति गठन, पीडितलाई राहत

१७ पुष , काठमाण्डौ । कोसी गाउँपालिका–१ लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय सिटी सफारी चालक विजय साहको मृत्यु...

Read moreDetails

रवि, बालेन र कुलमानले किन एकता गरे ?

१७ पुष , काठमाण्डौ । प्रजातन्त्र स्थापना पछिका तीन दशकभन्दा बढी समय नेपाली राजनीति गठबन्धन, एकता र फुटको चक्रमै घुमिरहेको...

Read moreDetails

रबीले गर्दै छन् मोदी मोडलमा बालेनको प्रयोग

१७ पुष , काठमाण्डौ । कुनै बेला माओवादी अध्यक्षलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फेसबुके प्रधानमन्त्री र भित्ते राष्ट्रपतिको भन्दै व्यंग्य प्रहार...

Read moreDetails

चुनावमा काँग्रेस–एमाले मिलेरै जाने भएका हुन् ?

१७ पुष , काठमाण्डौ । नेपालमा विदेशी शक्तिहरुले चलखेल गर्ने गरेको कथन पुरानै हो । आफू सत्ता, सरकारमा जाँदा आफ्नै...

Read moreDetails

पानी नपर्ने, चिसो बढ्नेः हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु–कुहिरो

१७ पुष , काठमाण्डौ । नेपालमा अहिले पनि पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ । यसका कारणले तराई–मधेशमा आज...

Read moreDetails

पुटिन र सीको नयाँ वर्षमा कसम खाए, युक्रेन र ताइवान विलय

१७ पुष , काठमाण्डौ । अमेरिका सहित पश्चिमा राष्ट्रको केन्द्रमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङले...

Read moreDetails

रविले पनि स्वीकारे ‘पार्नै नहुने मान्छे परे‘अब काटिन्छ

१६ पुस , काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी एकताको सहमति गरेका उज्यालो नेपाल पार्टीकातर्फबाट समानुपातिकको सूचीमा पार्टीका...

Read moreDetails

चीन–ताइवान तनावः कयौं उडानहरु रद्द, सर्वसाधारणलाई सिधा असर

१६ पुस , काठमाण्डौ । चीन र ताइवान बीच सीमामा तनाव थप बढेको छ । जसले गर्दा ताइवान जलडमरूमध्य एक...

Read moreDetails

समानुपातिकमा आफन्त,सेलिब्रेटीदेखि नेता पत्नीसम्म,कसकसको विरोध?

१६ पुस , काठमाण्डौ । प्रतिनिधिसभामा ६४ दलले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाएका छन् । केही दिनदेखि निरन्तर बैठक र छलफल...

Read moreDetails

नयाँ वर्षको मौका छोपेर फिल्मी शैलीमा बैंक डकैती

१६ पुस , काठमाण्डौ । जर्मनीमा नयाँ वर्षको मौका छोपेर फिल्मी शैलीमा ठूलो रकमसहित बैंक लुटिएको छ । पश्चिमी सहर...

Read moreDetails

बंगलादेशमा १२औँ दिनमा तेस्रो हिन्दुको हत्या

१६ पुस , काठमाण्डौ । बंगलादेशमा फेरि एक हिन्दुको हत्या गरिएको छ । मयमनसिंह जिल्लामा रहेको कपडा कारखानाभित्र एक हिन्दु...

Read moreDetails

खालिदाको आज अन्तिम संस्कार, नेपालका परराष्ट्रमन्त्री सहभागी

१६ पुस , काठमाण्डौ । बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको अन्तिम संस्कार आज ढाकामा गरिने भएको छ । जियालाई संसद् परिसरमा...

Read moreDetails

देउवाको ज्यान जेनजीले नै बचाएका थिए..

१६ पुस , काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आफूमाथि आक्रमण हुँदा जेनजीले...

Read moreDetails

गगनदेखि शेरधनसम्मले चुनाव लड्न नपाउने! परे ब्ल्याक लिस्टमा

१६ पुस , काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेस र एमालेका केही केही चर्चित...

Read moreDetails

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?

१५ पुस , काठमाण्डौ । पछिल्लो तीन दिनमा रास्वपा सभापति रवि लामिछाने, काठमाडौ महानगरका मेयर बालेन्द्र शाह बालेन र उर्जा...

Read moreDetails

नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

१५ पुस , काठमाण्डौ । लोकप्रिय हुन सबैलाई मनपर्छ । त्यसका लागि मानिसले निकै परिश्रम गर्छ । अर्जुनदृष्टि लगाएर रातदिन...

Read moreDetails

इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री

१५ पुस , काठमाण्डौ । सुदन गुरुङ ,आज देशको राजनीतिको किङमेकर बनेर उदाएका छन् । वैकल्पिक शक्तिको मेरुदण्ड बनेका छन्...

Read moreDetails

नामको होइन कामको बनोस् रवि–बालेन–कुलमानबीचको एकता

१५ पुस , काठमाण्डौ । पुराना दलहरुले समयको माग र जनताको चाहानाअनुसार काम गरेनन्, बरु सत्तामा हालीमुहाली र लुछाचुँडी गरेरै...

Read moreDetails

यसरी रातारात बन्यो देशमा चुनावी माहौल

१५ पुस , काठमाण्डौ । केही साता अघिसम्म देश चुनावतर्फ होइन,अनिश्चितता र राजनीतिक शून्यतर्फ धकेलिँदै छ भन्ने भय व्यापक थियो।...

Read moreDetails

रवि, बालेन र कुलमानको एकताले कांग्रेस, एमालेमा भूकम्प

१५ पुस , काठमाण्डौ । नेपाली राजनीति लामो समयदेखि गठबन्धनको संस्कृति मौलाउँदै आएको छ । जहाँ विचार होइन, डरले गठबन्धन...

Read moreDetails

युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गर्यो,ट्रम्प रिसले चुर

१५ पुस , काठमाण्डौ । राष्ट्रपति भ्लादिमिर पुटिनको नोभगोरोडस्थित सरकारी निवासमा युक्रेनले ठुलो आक्रमण गर्ने प्रयास गरेको आरोप रुसले लगाएको...

Read moreDetails

शेख हसिनाकी प्रमुख प्रतिद्वन्द्वी खालिदा जियाको निधन

१५ पुस , काठमाण्डौ । बंगलादेशकी पूर्व प्रधानमन्त्री एवं देशको प्रथम महिला प्रधानमन्त्री खालिदा जियाको निधन भएको छ । उनको...

Read moreDetails

रास्वपाको समानुपातिकमा प्रकाश सपुतदेखि ज्ञानेन्द्र मल्लसम्म

१५ पुस , काठमाण्डौ । उज्यालो नेपाल पार्टीसँग एकीकरण टुंगिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकको बन्द सूची निर्वाचन आयोगमा बुझाएको...

Read moreDetails
Page 1 of 1067 1 2 1,067

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist