NepalTimes

बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना जारी

२४ असार,काठमाण्डौ । बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना सुरू गरिएको छ। बिहीबार यहाँ स्थानीय चुनाव गरिएको थियो।वैशाख ३० मा गरिएको चुनावमा...

Read moreDetails

बाजुराको बुढीगंगामा मतदानका क्रममा आज फेरी गोली चल्यो

२३ असार,बाजूरा । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतदानका क्रममा आज पनि प्रहरीले हवाई फायर गरेको छ । मतदानको क्रममा विवाद...

Read moreDetails

पाल्पाको जिल्ला प्रमुखसहित सबै पदमा एमालेको प्यानल विजयी

३ असार, पाल्पा । जिल्ला समन्वय समिति पाल्पाको प्रमुखसहित सबै पदमा नेकपा एमालेको प्यानल विजयी भएको छ । मुख्य निर्वाचन...

Read moreDetails

प्रहरीले जाहेरी लिएपछि अछाममा मृतक परिवारले शव बुझे

२६ जेठ, धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय किशोर विनोद शाहीको परिवारले शव बुझेको छ । जेठ...

Read moreDetails

स्थानीय निर्वाचनमा आफ्नो पार्टी पहिलो भएको काँग्रेसको निष्कर्ष

२६  जेष्ठ ,काठमाण्डौ । नेपाली काँग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतको अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले प्रतिवेदन सार्वजनिक...

Read moreDetails

महागढिमाईका मेयरले गरे सेवा सुबिधा नलिने घोषणा

२३ जेठ, कलैया । बाराको महागढीमाई नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख उपेन्द्र यादव ९उपन यादव० आफूले पाउने मासिक सेवा सुविधा नलिने...

Read moreDetails

बाबुराम भट्टराई भन्छन्, ‘गठबन्धनका दलले इमान्दारिता देखाएनन्’

२१ जेठ, गोरखा । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले सत्ता गठबन्धनका दलहरुले इमान्दारिता नदेखाउँदा स्थानीय चुनावमा...

Read moreDetails

‘हराएको’ ९ मत खोज्दै पोखरा १८ का उम्मेदवारद्धारा अदालतमा मुद्दा दर्ता

१९ जेष्ठ ,कास्की ।पोखरा महानगरपालिका १८ को वडाध्यक्षमा तीन मतले चुनाव हारेपछि एमालेका उम्मेदवार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गरेका छन।...

Read moreDetails

‘चिट्ठा’ बाट त्रियुगा नगरपालिका–१० मा एमाले विजयी

१६ जेष्ठ ,उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१० को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन। वडाध्यक्ष पदमा बराबरी मत आएपछि...

Read moreDetails

त्रियुगाको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

१६ जेठ, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा...

Read moreDetails

सर्लाहीमा एमालेका २१ नेता–कार्यकर्ताद्धारा पार्टी परित्याग

१४ जेष्ठ , सर्लाही ।स्थानीय तहको निर्वाचनमा अन्तरघात भएको भन्दै एमालेका २१ नेता–कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । सर्लाहीको हरिवन...

Read moreDetails

पोखराका नवनिर्वाचित प्रमुख धनराज आचार्यलाई लिखित जवाफ पेश गर्न निर्देशन

१४ जेठ, काठमाडौं । निर्वाचन आयोगले पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोग र प्रमुख...

Read moreDetails

धनुषाका १८ वटै पालिकाका प्रमुखहरु ले एकै पटक शपथ लिए

१० जेठ, जनकपुरधाम । धनुषाका १८ वटै पालिकाका प्रमुखहरुले एकै पटक शपथ ग्रहण गरेका छन् । जनकपुरधाममा मंगलबार आयोजित एक...

Read moreDetails

पोखरा-१८ मा ९ मत नपुगेको भन्दै पुनः मतगणना गर्न एमालेको माग

१० जेष्ठ, कास्की । पोखरा महानगरपालिका वडा नम्बर १८ मा ९ मत नपुगेको भन्दै नेकपा एमालेले पुनः मतगणनाको माग गरेको...

Read moreDetails

उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना आजदेखि सुरु हुने

१० जेष्ठ, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना आजदेखि सुरु हुने भएको छ । त्रियुगा–१२ मा मतदानका क्रममा विवाद भएपछि...

Read moreDetails

भरतपुर महानगरको मेयरमा पुनः रेणु दाहाल विजयी

१० जेष्ठ, चितवन । भरतपुर महानगरको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेणु...

Read moreDetails

मोरङका पालिका प्रमुखहरुको सपथ सम्पन्न

९ जेष्ठ, विराटनगर । मोरङका १७ वटै पालिका नवनिर्वाचित प्रमुखहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन् । विराटनगर महानगरपालिकाको...

Read moreDetails

काठमाडौँमा बालेन शाहलाई १८ हजार ५ सय बढी मतको अग्रता

९ जेष्ठ, काठमाडौँ । काठमाडौँको पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले १८ हजार ५ सयभन्दा बढी मतले...

Read moreDetails

स्वतन्त्र बाट हर्क साम्पाङ बने धरानको मेयर

८ जेठ, सुनसरी । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई ९हर्क साम्पाङ० निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली...

Read moreDetails

मतगणना नसकिँदै धरानमा साम्पाङको जित निश्चित

८ जेठ ,सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा मतगणना चलिरहँदा नै मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क राई साम्पाङ को जित निश्चित...

Read moreDetails

काठमाडौँ महानगरको मतगणनाः बालेन साहले ४० हजार मत कटाए

८ जेष्ठ, काठमाडौँ । काठमाडौँ महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ४० हजार मत कटाएका छन् । पछिल्लो मत...

Read moreDetails

पूर्व डीएसपी बने मिथिला नगरपालिकाको मेयर

६ जेठ, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेन्द्र महतो निर्वाचित भएका छन् । उपमेयरमा भने नेकपा एमालेकी...

Read moreDetails

मतपेटिका लुटेर भागेका अभियुक्त पक्राउ

६ जेठ, काठमाडौं। प्रहरीले रौतहट मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार भएका अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका...

Read moreDetails

उपमहासचिव प्रदीप ज्ञवाली भन्छन, एमालेको जनमत यथावत छ

५ जेठ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनमा पार्टीको जनमत यथावत रहेको बताएका छन् । बिहीबार...

Read moreDetails

पोखरामा धनराजले अग्रता बढाए

५ जेठ, पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले मतान्तर फराकिलो पारेका छन् । पोखरामा ५५ हजार...

Read moreDetails

शिक्षा मन्त्री भन्छन, स्थानीय तह चुनावमा गठबन्धन सफल भयो

५ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताएका छन् । बिहीबार...

Read moreDetails

सांसद छाडे पनी मेयर बन्ने सपना पूरा भएन

५ जेठ, सर्लाही । प्रदेश सभा सदस्यबाट राजीनामा दिएपछि सर्लाहीको गोडैताका उपेन्द्रप्रसाद कुशवाहाले भनेका थिए, ‘जनताले बोलाए, त्यसैले प्रदेश सभा...

Read moreDetails

भरतपुरमा रेनु दाहाललाई ३ हजार मतको अग्रता

५ जेष्ठ, चितवन । चितवनको भरतपुर महानगरपालिकाको मतगणनामा मेयर पदकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । ४० हजार...

Read moreDetails

फर्जी मत खसेको विषयमा विवाद हुँदा पाल्पाको एउटा वडामा मतगणना रोकियो

५ जेष्ठ, पाल्पा । फर्जी मत खसेको विषयमा विवाद हुँदा पाल्पाको रम्भा गाउँपालिकाको एउटा वडामा मत गणना भएको छैन ।...

Read moreDetails

०७४ सालमा पालिकामा चुनिएका जनप्रतिनिधिको कार्यकाल आज सकिँदै

५ जेष्ठ, काठमाडौँ । २०७४ सालमा ७५३ पालिकामा चुनिएका जनप्रतिनिधिको कार्यकाल आज सकिँदैछ । पालिकामा नयाँ जनप्रतिनिधि चुन्न गएको वैशाख...

Read moreDetails

दोलखाको जिरीको मेयरमा एमाले विजयी

३ जेष्ठ ,काठमाण्डौ । दोलखाको जिरी नगरपालिकाको मेयरमा एमालेका मित्रबहादुर जिरेल र उपमेयरमा एमालेकै कृष्णमाया बुढाथोकी विजयी भएका छन ।...

Read moreDetails

ताप्लेजुङको फुङलिङ नगरपालिकाको मेयरमा कांग्रेस विजयी

३ जेष्ठ ,ताप्लेजुङ । ताप्लेजुङको एक मात्र नगरपालिका फुङलिङमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका अमिर मादेन विजयी भएका छन । गठबन्धनका...

Read moreDetails

भरतपुरमा रेनु दाहालले लिइन १ सय ६७ मतको अग्रता

३ जेष्ठ , भरतपुर। भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ६ हजार चार सय ३९ मतसहित अग्रतालाई कायमै...

Read moreDetails

एमालेका चिन्तन तामाङ कांग्रेसलाई १४ मतले हराउँदै धनकुटा नगरपालिकाको मेयरमा विजयी

३ जेष्ठ ,धनकुटा । धनकुटा नगरपालिकाको मेयरमा पुनः नेकपा एमालेका उम्मेदवार चिन्तन तामाङ विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको...

Read moreDetails

विराटनगरमा कांग्रेसका कार्यकर्ताले गरे आफ्नै केन्द्रीय सदस्यमाथि हातपात

३ जेठ, विराटनगर । वडाध्यक्षका उम्मेदवार पराजित भएपछि कार्यकर्ताले नेपाली कांग्रेसका केन्दीय सदस्य हसन अन्सारीमाथि हातपात गरेका छन् । मंगलबार...

Read moreDetails

सुवास नेम्वाङले भने प्रमुख प्रतिपक्षलाई सबै दल मिलेर एक्लाउने कुरा नेपालमा मात्रै देखियो

३ जेष्ठ ,काठमाण्डौ ।नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सत्तामा रहेको दलले प्रमुख प्रतिपक्षको विरुद्धमा गठबन्धन गरेर एक्ल्याउने ढङ्गले काम गर्नु...

Read moreDetails

माधव नेपालले भने गठबन्धनका घटकले आफ्नो पार्टीसँग सहकार्य गर्न चाहेनन

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई लिएर समीक्षा गर्नुपर्ने बताएका छन् । पार्टीले अपेक्षा गरेअनुसार...

Read moreDetails

एमालेको मत बढाएर अभिलेख राखेको भन्दै तिलोत्तमामा कांग्रेसको विरोध, गणना स्थगित

३ जेठ, बुटवल । तिलोत्तमा नगरपालिकाको स्थानीय तह निर्वाचनको मत गणनाका क्रममा गणकहरुले बदमासी गरेर एमालेको पक्षमा मत बढाएर अभिलेख...

Read moreDetails

 धादिङमा राप्रपालाई हराउँदै गठबन्धनका उम्मेदवारहरु विजयी

३ जेष्ठ ,धादिङ । धादिङको उत्तरी क्षेत्रमा पर्ने रुबीभ्याली गाउँपालिका गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । मतगणनाको क्रममा थोरै मतदाता...

Read moreDetails

ताप्लेजुङमा एक मत बढी ल्याएर गाउँपालिका उपाध्यक्षमा विजयी

३ जेष्ठ ,ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी कृष्णकुमारी कडरिया विजयी भएकाछन । गठबन्धनबाट उम्मेदवार बनेकी कडरिया...

Read moreDetails

विराटनगरमा नागेशलाई सागरले उछिन्न सकेनन्

३ जेष्ठ, विराटनगर । विराटनगर महानगरपालिकाको प्राप्त पछिल्लो मत परिणाम अनुशार मिश्रित रुपमा अग्रताका परिणामहरु आइरहेका छन् । मेयरमा कांग्र्रेसले...

Read moreDetails

संसदको बजेट अधिवेशन आजदेखि हुने

३ जेठ, काठमाडौं । संघीय संसदको वर्षे अधिवेशन मंगलबारबाट सुरु हुँदैछ । दिउँसो ४ बजे बस्ने बैठकमा पाँचवटा सम्भावित कार्यसूची...

Read moreDetails

पोखरामा धनराज आचार्यले मतान्तर बढाउँदै

३ जेष्ठ ,कास्की । पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै छ । उनले अहिलेसम्म ८ हजार ५ सय...

Read moreDetails

भरतपुरमा अघि लम्किन रेनु, विजय तर्सिए ,भूईकटहरको धक्का

३ जेष्ठ, भरतपुर । तीव्र प्रतिस्पर्धा देखिएको भरतपुरको महानगरको मेयरका लागि सत्ता गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले फेरि अग्रता बढाउँदै...

Read moreDetails

बालेन ५ हजार मतले अगाडि

३ जेष्ठ,काठमाडौ। देशभरको नजर अडिएको काठमाडौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार बालेन्द्र साहले मतान्तर थप फराकिलो बनाउदै लगेका छन् । उनी...

Read moreDetails

काठमाण्डौ महानगरपालिकाको उपमेयरमा सुनिता डंगोललाई १० हजार धेरै मत

३ जेष्ठ ,काठमाण्डौ । काठमाण्डौ महानगर पालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लैजाँदा उपमेयरमा भने एमालेले अग्रता बढाउँदै...

Read moreDetails

भरतपुरमा जगन्नाथ पौडेलको भुइँकटहरको मत बढ्दै

२ जेष्ठ ,चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मत...

Read moreDetails

वीरगञ्जमा राजेशमानले सरावगीलाई २५९८ मतले पछि पारे

२ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी जसपा का राजेशमान सिंहले मतान्तरलाई थप फराकिलो बनाउँदै लगेका छन्...

Read moreDetails

धनगढीका स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई २,११० मतको अग्रता

२ जेठ, धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा मतगणनाको सुरुवातदेखि अग्रता लिइरहेका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर बढाउँदै लगेका छन् ।...

Read moreDetails

काठमाण्डौमा बालेनको अग्रता बढेको बढ्यै

२ जेष्ठ ,काठमाण्डौ ।काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगिरहनुभएको छ । शाहले ३ हजार २ सय...

Read moreDetails

तनहुँको २ वडामा महिला वडाध्यक्ष निर्वाचित

१ जेठ, तनहुँ । तनहुँका दुई वडामा महिला वडाध्यक्ष निर्वाचित भएका छन् । भानु नगरपालिका १ को वडाध्यक्षमा कान्छीमाया तामाङ...

Read moreDetails

रसुवामा अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले जित्यो

२ जेठ, काठमाडौं । रसुवाको कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष...

Read moreDetails

काठमाडौंमा मतगणना सुस्त भएपछि मतगणनास्थल बढाइँदै

२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सुस्त भएपछि मतगणनास्थल थपिने भएको छ । पहिलो दिन तीन ठाउँबाट मतगणना शुरु...

Read moreDetails

पहिले जितेको एमालेलाइ अहिले कांग्रेसले हरायो

२ जेष्ठ ,कास्की। अघिल्लो निर्वाचनमा एमालेले जितेको कास्कीको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा यसपालि कांग्रेस विजयी भएको छ। माछापुच्छ्रेका...

Read moreDetails

मत परिणाम आउन थालेपछि एमाले अत्तालिएको कांग्रेसको आरोप

२ जेठ ,काठमाण्डौ । नेपाली कांग्रेसले पालिका चुनावको मत परिणाम आउन थालेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अत्तालिएको जनाएको छ...

Read moreDetails

कागेश्वरीमा रामेश्वरलाई उछिन्दै उपेन्द्रको अग्रता

२ जेठ, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार उपेन्द्र कार्कीले अग्रता लिएका छन् । सोमबार...

Read moreDetails

काठमाण्डौ महानगरपालिका २ मा एमालेको प्यानलनै विजयी

२ जेष्ठ ,काठमाण्डौ । महानगरपालिका वडा नम्बर २ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ १...

Read moreDetails

तनहुँको म्याग्दे गाउँपालिकाको अध्यक्षमा एमालेका श्रीप्रसाद श्रेष्ठ निर्वाचित

२ जेठ, तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । नेपाली कांग्रेसकी...

Read moreDetails
Page 1 of 2 1 2

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist