NepalTimes

समाचार

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

२ माघ , काठमाण्डौ। आगामी फागुन २१ को निर्वाचन आउन अब मात्रै ४८ दिन बाँकी रहदा देशभरका १६५ निर्वाचन क्षेत्र...

Read moreDetails

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

२ माघ , काठमाण्डौ। विश्वभर त्रास र अशान्तिको वातावरण सृजना गर्न उद्धत रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हातमा विश्वकै सम्मानिक...

Read moreDetails

अब भावी प्रधानमन्त्री रवि कि बालेन ?

२ माघ , काठमाण्डौ। २०४७ सालमा अन्तरिम संविधान बनेपछि २०४८ वैशाख २९ गते प्रतिनिधिसभाको निर्वाचन तय भयो । सो निर्वाचनमा...

Read moreDetails

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

१ माघ , काठमाण्डौ । जेनजी आन्दोलनपछि हुन लागेको प्रतिनिधिसभाको निर्वाचन अघि धेरैजनालाई प्रधानमन्त्रीका रुपमा प्रचार गरिदैछ । नयाँ बैकल्पिक...

Read moreDetails

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

१ माघ , काठमाण्डौ । नेकपा एमालेले रास्वपा सभापति रवि लामिछानेको मुद्या सरकारले फिर्ता लिएको विषयमा विरोध जनाएको छ ।...

Read moreDetails

नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

१ माघ , काठमाण्डौ । नेपाली कांग्रेसमा आजको दिनमा दुई सभापति छन्, दुईवटा केन्द्रिय कार्यसमितिले आफू असली, आधिकारिक काँग्रेस भएको...

Read moreDetails

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

१ माघ , काठमाण्डौ । विश्वभर नै तहल्का मच्चाइरहेको डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले ठूलो निर्णय गर्दै नेपालसहित ७५ देशका...

Read moreDetails

गगन थापा नेपाली कांग्रेसको सभापति, कस्तो छ टिम गगन ?

१ माघ , काठमाण्डौ । नेपाली कांग्रेस विभाजन रोक्न तीन दिनदेखि गरिएका प्रयास असफल भएपछि विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा...

Read moreDetails

‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन

३० पुष , काठमाण्डौ। नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले नेतत्व चयनको प्रक्रिया अघि...

Read moreDetails

मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध

३० पुष , काठमाण्डौ। मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तिय संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले...

Read moreDetails

अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ

३० पुष , काठमाण्डौ। इरान अहिले आफ्नो इतिहासको सबैभन्दा गंभीर संकटको सामना गरिरहेको छ । २८ डिसेम्बरदेखि शुरू भएको विरोध...

Read moreDetails

सिन्धुलीमा लुटियो एसबीआई बैंक, एक बोरा पैसा जंगलमा फेला

३० पुष , काठमाण्डौ। सिन्धुलीमा नेपाल एसबीआई बैंकको शाखा लुटिएको छ । जिल्लाको घ्याङलेख गाउँपालिकामा रहेको बैंकको शाखामा मंगलबार साँझमा...

Read moreDetails

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

३० पुष , काठमाण्डौ। आजको नेपाली काँग्रेसका सभापति र महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माबिचको भेटमा पनि निकास ननिस्किएपछि...

Read moreDetails

बालेनलाई आफन्तले घेरे, पैतृक थलो महोत्तरी नछाड्न दबाब

३० पुष , काठमाण्डौ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह रास्वपामा प्रवेश गरी आगामी प्रतिनिधिसभाको निर्वाचनपछि प्रधानमन्त्री बन्नेगरी चुनावमा होमिने तयारी...

Read moreDetails

कांग्रेसमा जे गरे ७ भाइले गरे, विवादको जड ‘७ भाइ’

२९ पुष , काठमाण्डौ । नेपाली काँग्रेस यति बेला इतिहासकै सबैभन्दा जटिल र निर्णायक मोडमा उभिएको छ। सतहबाट हेर्दा पार्टीभित्रको...

Read moreDetails

नेपाल र इरानबीचको व्यापार कति छ ? इरानले लैजान्छ बुलडोजर

२९ पुष , काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले इरानले देशब्यापी रुपमा भइरहेको प्रर्दशनमाथि चरम दमन गरेको भन्दै उसलाई...

Read moreDetails

बालेनको चुनावी तालिकाः राजीनामा, पार्टी प्रवेशदेखि उम्मेदवारीसम्म

२९ पुष , काठमाण्डौ । आगामी प्रतिनिधिसभाको निर्वाचनपछि देशको प्रधानमन्त्री बन्ने महत्वकाँक्षी लक्ष्यसहित काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह चुनावी मैदानमा...

Read moreDetails

काँग्रेस फुटाउन अन्तर्राष्ट्रिय शक्ति लागेको हो ? देउवाले कार्ड फ्याँके

२९ पुष , काठमाण्डौ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ निर्वाचन समिति गठन गरिएको छ । मंगलबार बन्दसत्र सुरु...

Read moreDetails

तुरुन्तै इरान छाड्न अमेरिकीलाई सुझाव, हमलाको तयारी

२९ पुष , काठमाण्डौ । इरानमा आक्रमणको संकेत गर्दै अमेरिकाले त्यहाँ रहेका आफ्ना नागरिकलाई फिर्ता बोलाएको छ । दूतावासले अमेरिकी...

Read moreDetails

निर्वाचन आउन ५१ दिन बाँकीः१६४ उम्मेदवारले लिए नाम फिर्ता

२९ पुष , काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन आउन अब ५१ दिन बाँकी छ। जसमा...

Read moreDetails

काँग्रेस फुटाउन अन्तर्राष्ट्रिय शक्ति लागेको हो ? देउवाले कार्ड फ्याँके

२९ पुष , काठमाण्डौ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ निर्वाचन समिति गठन गरिएको छ । मंगलबार बन्दसत्र सुरु...

Read moreDetails

समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने

२८ पुष , काठमाण्डौ । रास्वपासँग पार्टी एकता गरेपछि निर्वाचन आयोगमा समानुपातिकको सूची नै नबुझाएको कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल...

Read moreDetails

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

२८ पुष , काठमाण्डौ । काँग्रेसको संस्थापनले नियमित महाधिवेशनलाई धकेलेर वैशाखमा पुर्याएपछि विशेष महाधिवेशन पक्षधरहरुले आफ्नो हस्ताक्षर र माग पुरा...

Read moreDetails

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

२८ पुष , काठमाण्डौ । धेरै नेपालीको मन मुटुमा बसेका लोकप्रिय गायक प्रशान्त तामाङको कार्डियाक अरेस्टका कारण निधन भएपछि अब...

Read moreDetails

जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए

२८ पुष , काठमाण्डौ । भदौ २३ र २४ गते मुलुकभर जेजस्ता घटना घटे यसलाई कसैले जेनजी आन्दोलन, कसैले जेनजीको...

Read moreDetails

केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ?

२८ पुष , काठमाण्डौ । २०४७ चैत ५ मा काठमाडौँमा आयोजित चुनावी सभामा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले दिएको...

Read moreDetails

ट्रम्पले भेनेजुएला कब्जा गरे, आफैलाई गरे राष्ट्रपति घोषणा

२८ पुष , काठमाण्डौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् । उनले सोमबार ट्रुथ...

Read moreDetails

‘भेनेजुएलाको राष्ट्रपति ट्रम्प’, भेनेजुएला अमेरिकी उपनिवेश

२८ पुष , काठमाण्डौ । राष्ट्रपति निकोलस मादुरोलाई अपहरण शैलीमा पक्राउ गरी अमेरिका ल्याएर अदालतमा हतियार तस्कर र लागूऔषध कारोबारका...

Read moreDetails

विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

२८ पुष , काठमाण्डौ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झर्दा भृकुटीमण्डपमा भने काँग्रेसका विशेष महाधिवेशन प्रतिनिधिहरुको...

Read moreDetails

काँग्रेसको सभापतिमात्र होइन भावी प्रधानमन्त्रीका रूपमा अघि बढ्दै गगन

२८ पुष , काठमाण्डौ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आइतबार काठमाण्डौंको भृकुटीमण्डपमा काँग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन गर्दै भने,...

Read moreDetails

बालेनको सबैलाई शुभकामना,ओलीविरुद्ध उम्मेदवारीको तयारी

२८ पुष , काठमाण्डौ । काठमाडौँका मेयर बालेन शाहले यसअघि देखिनै चर्चामा रहे अनुरुप आसन्न फागुन २१ को निर्वाचनमा झापा...

Read moreDetails

कांग्रेसको विशेष महाधिवेशनःआज बन्दसत्र,देउवालाई हटाउन सक्ने

२८ पुष , काठमाण्डौ । काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र आज हुँदै छ। विशेष महाधिवेशन व्यवस्थापन...

Read moreDetails

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

२६ पुष , काठमाण्डौ । यति बेला देशका प्रमुख राजनीतिक दलहरू आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित...

Read moreDetails

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

२६ पुष , काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय उपाध्यक्ष बनेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री पदबाट राजीनामा...

Read moreDetails

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

२५ पुष , काठमाण्डौ ।   सुनसरीको दुहबी नगरपालिकाको १८ औ नगरसभा सम्पन्न भएको छ । नगर सभा बैठकबाट नगरप्रमुख...

Read moreDetails

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

२५ पुष , काठमाण्डौ । नेपाली काँग्रेसको विशेष महाधिवेशन आउन अब दुई दिन मात्र बाँकी रहँदा विशेष महाधिवेशन सफल बनाउने...

Read moreDetails

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

२५ पुष , काठमाण्डौ । इरानमा आर्थिक संकट र मूल्यवृद्धिको विरोधमा १० दिनदेखि जारी विरोध प्रदर्शन बीच बिहीबार राति विभिन्न...

Read moreDetails

एनआरएनए अमेरिका विभाजित हुँदा मन्त्री बब्लु विवादमा

२५ पुष , काठमाण्डौ । जेनजीका तर्फबाट सुशीला कार्की नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री रहेका बब्लु गुप्ताको अमेरिका भ्रमण विवादमा...

Read moreDetails

काँग्रेस संस्थापन पक्ष मुठभेडमा उत्रिदै

२५ पुष , काठमाण्डौ । नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइराला र डाक्टर मिनेन्द्र रिजालले बिहीबार पार्टी सभापति शेरबहादुर देउवालाई...

Read moreDetails

आमाका नामबाट नागरिकता पाइने,सम्बन्धबिच्छेद भए थर फेर्न सकिने

२५ पुष , काठमाण्डौ । बाबुको पहिचान नखुलेकाको हकमा अब आमाका नामबाट नागरिकता प्रदान गर्ने बाटो खुलेको छ । सरकारले...

Read moreDetails

रास्वपा र कुलमानको उज्यालोबीचको एकता सहमति धरापमा

२५ पुष , काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच ७ बुँदे सहमति भएको २ साता पुग्न...

Read moreDetails

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

२४ पुष , काठमाण्डौ । अमेरिकाले रूसी तेल ट्याँकर कब्जा गरेपछि यतिबेला मस्को आगो भएको छ । पुटिनका समर्थकले यसलाई...

Read moreDetails

कांग्रेस विशेष महाधिवेशनः एकताको कसम कि विभाजन ?

२४ पुष , काठमाण्डौ । केहीले पार्टी फुटको हल्ला चलाइरहेका छन् । ‘कसैले चाहेर पनि पार्टी फुट्दैन । ‘हाम्रो अभियानबाट...

Read moreDetails

भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

२४ पुष , काठमाण्डौ । संयुक्त राज्य अमेरिकाले यसै महिनाबाट लागू हुने गरी ’टुरिस्ट’ वा ’बिज्नेस’ भिसाका लागि आवेदन गर्ने...

Read moreDetails

११५ दिनसम्म ३ मन्त्रालय सम्हालेका कुलमानले के काम गरे ?

२४ पुष , काठमाण्डौ । जेनजी आन्दोलनपछि गएको भदौ २७ गते सुशीला कार्की नेतृत्वको सरकारमा भदौ ३० गते ३ वटा...

Read moreDetails

१ लाख ३३ हजार ९८० जनालाई जागिरको अवसर

२४ पुष , काठमाण्डौ । नेपाल प्रहरी प्रधान कार्यालयले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ठूलो सङ्ख्यामा ‘निर्वाचन प्रहरी’ (म्यादी प्रहरी)...

Read moreDetails

विश्वबाटै एक्लियो अमेरिका, ३१ राष्ट्रसंघीय निकायबाट आउट

२४ पुष , काठमाण्डौ । संयुक्त राज्य अमेरिका ६६ वटा अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरिएको छ । यससँगै ती संस्थाले पाउँदै आएको...

Read moreDetails

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

२४ पुष , काठमाण्डौ । ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार बेलुका प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो...

Read moreDetails

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

२३ पुष , काठमाण्डौ । आगामी निर्वाचनका लागि प्रमुख वैकल्पिक शक्तिका रुपमा हेरिएका रवि लामिछाने, बालेन र कुलमान घिसिङको राजनीतिक...

Read moreDetails

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

२३ पुष , काठमाण्डौ । नेपाली काँग्रेसले कार्यसमितिको बैठकबाट आगामी वैशाखमा महाधिवेशन गर्ने निर्णय गर्दै तल्लो तहसम्म महाधिवेशनको कार्यतालिका पठाइसकेको...

Read moreDetails

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

२३ पुष , काठमाण्डौ । रूसले भेनेजुएलाको तट नजिक एउटा पुरानो र जर्जर अवस्थामा रहेको आफ्नो तेल ट्यांकरकोको सुरक्षाका लागि...

Read moreDetails

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

२३ पुष , काठमाण्डौ । मोरङ विराटनगर–०३ का स्थायी बासिन्दा मधुकर आचार्य फिफा–२०२६ का लागि नेपालबाट अन्तर्राष्ट्रिय सहायक रेफ्रीमा छनोट...

Read moreDetails

राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन्

२३ पुष , काठमाण्डौ । आज राष्ट्रिय सभामा रिक्त हुन लागेका सदस्यका लागि मनोनयन दर्ता भएको छ । संविधानले स्थायी...

Read moreDetails

रविले टीकापुर हत्याकाण्ड प्रकरणमा किन बोली फेरे ?

२३ पुष , काठमाण्डौ । काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई वरिष्ठ नेता र पार्टीका तर्फबाट भावी प्रधानमन्त्रीका रुपमा स्वीकार्ने...

Read moreDetails

भेनेजुएला अट्याकपछि किन डराईरहेका छन् ट्रम्प ?

२३ पुष , काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सैन्य कारबाही गर्दै राष्ट्रपति निकोलस मादुरोलाई त पक्राउ गरेर अमेरिका...

Read moreDetails

नेपालले आज मुलपानी मैदानमा अमेरिकाको सामना गर्दै

२३ पुष , काठमाण्डौ । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाली टिमले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।...

Read moreDetails

कश्मीर–बंगलादेश–अफगानबारे वांग यी र इशाक डारबीच वार्ता

२२ पुष , काठमाण्डौ । साउदी अरबको नेतृत्वमा पश्चिम एसियामा एउटा बलियो संगठन बन्न लागेको दाबी गरिएको छ । बेलायतमा...

Read moreDetails

पेट्रोलमा इथानोल मिसाउने सरकारको निर्णय, के फाइदा हुन्छ ?

२२ पुष , काठमाण्डौ । सरकारले स्वदेशमा रहेको तर खेर गइरहेको इथानोललाई पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म मिश्रण गर्ने लक्ष्यसहित नयाँ...

Read moreDetails

कांग्रेस केन्द्रीय कार्यालयमा प्रहरी परिचालन, नेताहरू अर्कै गेटबाट छिरे

२२ पुष , काठमाण्डौ । नेपाली कांग्रेसभित्रको नियमित कि विशेष महाधिवेशन भन्ने विवाद अब झडपकै स्थितिमा पुगेको छ । यसैका...

Read moreDetails
Page 1 of 166 1 2 166

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist