NepalTimes

समाज

अयोध्याको राम मन्दिरलाई नेपालले के उपहार दिँदैछ ?

८ पुष,काठमाण्डौ । भारतको अयोध्यामा आगामी माघ ८ गते हुने ‘श्रीराम मन्दिरमा प्राण प्रतिष्ठा’का अवसरमा नेपालबाट जनकपुरधाम–अयोध्याधाम यात्रासहित उपहार पठाइने...

Read moreDetails

क्रिसमसका लागि दिइएकोे विदामा राप्रपाको आपत्ति

८ पुष,काठमाण्डौ । संविधानले अधिकारसम्पन्न स्थानीय तहको परिकल्पना गरेपछि विभिन्न पालिकाहरुले आफु अनुकुल पालिकाभर सार्वजनिक विदा दिँदै आएका छन् ।...

Read moreDetails

नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक चार घण्टा बन्द

७ पुष,काठमाण्डौ ।  नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि तीन हप्ता दैनिक चार घण्टा बन्द हुँदैछ । यो सडक खण्डको तुइन खोलामा...

Read moreDetails

हलिउड अभिनेता डिजेलमाथि यौन दुव्र्यवहारको आरोप

६ पुष, एजेन्सी । हलिउड अभिनेता भिन डिजेलमाथि यौन दुव्र्यवहारको आरोप लागेको छ। एक जना पूर्व सहायकले उनलाई यस्तो आरोप...

Read moreDetails

क्रिसमसको पोशाक लक्षित बालेनको एक्सन

६ पुस,विराटनगर। काठमाडौं महानगरपालिकाले विभिन्न चाडबाडका नाममा विद्यार्थीलाई फरक पोशाक किन्न बाध्य पारेको गुनासो आएको भन्दै विद्यालयलाई सचेत गराएको छ...

Read moreDetails

पोल्यान्डका नयाँ प्रधानमन्त्रीले बन्द गराए सरकारी टेलिभिजन

५ पुस,एजेन्सी । पोल्यान्डका नयाँ प्रधानमन्त्री डोनाल्ड टस्कले सरकारमा आउनासाथ लोकतन्त्रको राम्रो उदाहरण प्रस्तुत गरेका छन् । टस्कको सरकारले पोल्याण्डमा...

Read moreDetails

जसलाई प्रहरीले ६ वर्षदेखि खोज्यो, उनी जेलमै थिए

५ पुष, एजेन्सी । छ वर्षअघि भएको एक हत्या घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको...

Read moreDetails

असमान सडक मापदण्ड अपनाएको भन्दै स्थानीय अनसनमा बसे

४ पुस,विराटनगर । सुनसरीको बराहक्षेत्र– ६ महेन्द्र गेटबाट दक्षिण मुनाल चोक सम्मको सडक विस्तारका क्रममा नगरपालिकाले असमान सडक मापदण्ड अपनाएको...

Read moreDetails

मृतक भनिएका सदाको स्वाथ्यमा चमत्कारिक सुधार

१ पुस, विराटनगर । विराटनगरस्थित एक अस्पतालले मृत घोषणा गरेको भनी निराधार हल्ला फिजाइएपछि घरमा रहेकाहरुले अन्तिम दाहसंस्कारका लागि घाट...

Read moreDetails

पललाई सफाइ दिने उच्चको फैसलामा सर्वोच्चको प्रश्नैप्रश्न

३० मंसिर, काठमाडौं । नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)लाई सफाइ दिने उच्च अदालत पोखराको फैसला सर्वोच्च...

Read moreDetails

कस्तो रहनेछ आजको मौसम ?

३० मंसिर, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाका अनुसार...

Read moreDetails

उखुको मूल्य २५ रुपैयाँ बढ्यो, किसान भन्छन् लागत नै उठ्दैन

२९ मंसिर, एजेन्सी । सरकारले उखुको मूल्य तोक्न ढिलागरेपछि उधारोमा उखु बेचेका किसान उखुको मूल्य निर्धारण भएपछि झनै दुखी भएका...

Read moreDetails

७ महिनापछि जेलमुक्त हुँदै पूर्व गृहमन्त्री खाँण

२९ मंसिर ,काठमाण्डौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण...

Read moreDetails

संविधान चोकमा राजाको शालिक राख्न खोजेपछि निषेधाज्ञा

२८ मंसिर,काठमाण्डौ । कन्चनपुरको भीमदत्त नगरपालिकाको संविधान चोक क्षेत्रमा प्रशासनले एक साताका लागि निषेधाज्ञा जारी गरेको छ। बिहीबार राष्ट्रिय प्रजातन्त्र...

Read moreDetails

मार्न आदेश दिइएको धुर्बे हात्तीको दाह्रा काटियो

२६ मंसिर, काठमाण्डौ । चितवनमा बस्तीमा पसेर आतङ्क मच्चाउँदै आएको जङ्गली हात्ती ध्रुवेको दाह्रा काटेर स्याटलाइट कलर जडान गरिएको छ...

Read moreDetails

पहिरो रोक्न नेपालमा ड्रोनबाट बीउ छर्ने प्रविधि प्रभावकारी

२५ मंसिर, एजेन्सी । नेपालमा ड्रोनबाट विभिन्न वनस्पतिको बीउ छर्ने प्रविधि प्रभावकारी देखिएको छ । पातलो हुँदै गएको जंगलमा जडिबुटी...

Read moreDetails

भूकम्पबाट जाजरकोटमा नौ करोड बढिको खाद्यान्न नष्ट

२५ मंसिर,काठमाण्डौ । जाजरकोट भूकम्पबाट नौ करोडभन्दा धेरै मूल्य बराबरको खाद्यान्न नष्ट भएको छ । भूकम्पका कारण ३४ हजार पाँच...

Read moreDetails

अस्पतालले मृत घोषणा गरेका ब्यक्ति जिवितै प्रकरण

२५ मंसिर,विराटनगर । विराटनगरस्थित एक अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक...

Read moreDetails

जोगबनीमा विराटनगरका युवकमाथि  कसले हान्यो गोली ?

२५ मंसिर,विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरको सीमावती भारतीय भूमि जोगबनीमा एक नेपाली युवकमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ...

Read moreDetails

३९ वर्ष कैद गर्नुपर्ने ५ यातायातका पूर्वकर्मचारी ३ दिनमै छुटे

२४ मंसिर, काठमाण्डौ । राजस्व रकम हिनामिनामा अदालतबाट दोषी ठहर भएर कैद भुक्तानका लागि जिल्ला कारागार पठाइएका यातायात व्यवस्था कार्यालय...

Read moreDetails

गुट्काको प्रचार गरेपछि शाहरुख, अक्षय र अजय फन्दामा

२४ मंसिर,एजेन्सी । बलिउड चलचित्र उद्योगका तीन दिग्गज कलाकारहरु गुट्खाको प्रचार गरेपछि सरकारको नजमा तल परेका छन् भने कानूनी झमेलामा...

Read moreDetails

लमजुङमा सामूहिक भोज खाएकामध्ये एक जनाको ज्यान गयो, ३१ जना बिरामी

२४ मंसिर, लमजुङ । लमजुङमा क्रिसमसको उपलक्ष्यमा आयोजना गरिएको सामूहिक भोजमा भोज खाएकामध्ये एक जनाको ज्यान गएको छ । भाज...

Read moreDetails

सन्दीपविरुद्धको मुद्दामा आज फाइनल पेसी ?

२४ मंसिर,काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइका लागि आज पेसी तोकिएको छ । जिल्ला अदालत काठमाडौंले पटक पटक...

Read moreDetails

कस्तो रहनेछ आजको मौसम ?

२४ मंसिर,काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको...

Read moreDetails

दाङ क्षेत्रमा नेपाल–भारत सीमा स्तम्भहरूको मर्मत, रङ्गरोगन सुरु

२२ मंसिर, दाङ । नेपाल–भारत सीमा अन्तर्गत दाङ क्षेत्रमा पर्ने सीमा स्तम्भहरूको मर्मत र रङ्गरोगन थालिएको छ । अहिले ३५...

Read moreDetails

प्रधानमन्त्रीले विपिनका आमाबाबुलाई भेटे

२२ मंसिर, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा बन्धक बनाइएका विद्यार्थी विपिन जोशीका बुवाआमासँग कैलालीमा भेट गरेका छन् ।...

Read moreDetails

बाला चतुर्दशीमा जथाभाबी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषको आग्रह

२२ मंसिर, विराटनगर । पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशीमा पशुपतिनाथ मन्दिर परिसरमा जथाभाबी शतबीज नछर्न आग्रह गरेको छ ।...

Read moreDetails

नागढुंगाबाट २ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

२२ मंसिर, काठमाण्डौ । नागढुंगाबाट अवैध सुनसहित ३ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र...

Read moreDetails

विमानस्थलबाट फेरि १४ किलो सुन बरामद, २ जना पक्राउ

२२ मंसिर, काठमाण्डौ । त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जनालाई पक्राउ परेका छन्। पक्राउ पर्नेमा चन्द्र घले र गोरखाका...

Read moreDetails

काठमाडौंमा प्रदूषणको मात्रा १५० एक्यूआईभन्दा माथि

२१ मंसिर, काठमाण्डौ । प्रदूषण बढेसँगै काठमाडौंको वायु अस्वस्थकर बनेको छ । काठमाडौं उपत्यकाका अधिकांश स्थानको वायुमा प्रदूषणको मात्रा १५०...

Read moreDetails

प्रदूषण रोक्न काठमाडौंसहित विश्वका आठ सहर प्रमुखहरुको संयुक्त प्रतिबद्धता

२१ मंसिर, काठमाडौँ । वायु प्रदूषणले हुने जोखिम रोक्न काठमाडौंसहित विश्वका आठ ठूला सहरका प्रमुखहरुले संयुक्त प्रतिबद्धता जनाएका छन् ।...

Read moreDetails

पशुपतिनाथ मन्दिर आसपास मासु तथा जाँडरक्सी विक्री वितरणमा रोक

२१ मंसिर, काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा आजदेखि मासु तथा जाँड रक्सी उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र...

Read moreDetails

कस्तो रहनेछ आजको मौसम ?

२१ मंसिर ,काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा...

Read moreDetails

कवाडी गोदाममा आग*लागी हुँदा २ जनाको मृ*त्यु

२० मंसिर, विराटनगर । कोशी प्रदेशको राजधानी मोरङको विराटनगरको मुटुमा रहेको सातघुम्तीस्थित एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी...

Read moreDetails

काठमाडौंमा औषधि पसल चलाए कानूनबमोजिम, नत्र कारबाही

२० मंसिर, विराटनगर । काठमाडौँ महानगरपालिकाले कानुनअनुसार औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरका मेयर बालेन्द्र शाहले दर्ता...

Read moreDetails

रुसी सेनामा नेपाली पठाउने को हुन् ? समातिए १२ जना

२० मंसिर, विराटनगर । नेपाल प्रहरीले रुसी सेनामा नेपाली युवा पठाउने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको टोलीले काठमाण्डौका विभिन्न...

Read moreDetails

यातायातका ५ पूर्वकर्मचारी जेल चलान, ६८ करोड जरिवाना

१९ मंसिर,काठमाण्डौ । राजस्व रकम हिनामिनामा अदालतबाट दोषी ठहर भएका यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीका तत्कालिन लेखापाल मणिराज दाहालसहित...

Read moreDetails

जर्मनीको म्युनिख हिमपातले पुरियो ७६० उडानहरू रद्द, सबै यातायात बन्द

१७ मंसिर,काठमाण्डौ । भारी हिमपातका कारण जर्मनीको म्युनिख विमानस्थलमा हुने करिब ७६० उडानहरू रद्द गरिएका छन् । हिमपातका कारण म्युनिखमा...

Read moreDetails

प्लटिङले रुप विगारेको काँठक्षेत्र ,कसले हर्यो काँठको हरियाली ? (फोटोफिचर)

१६ मंसिर,काठमाण्डौ । सहर बजारदेखि बाहिरको गाउँ–बस्ती अर्थात कछाड क्षेत्रलाई काँठ क्षेत्रको रुपमा चिन्ने गरिन्छ । काँठको रहनसहन केही सहरिया...

Read moreDetails

कमेडियन अपूर्व दोषी ठहर, १० हजार जरिवाना

१२ मंसिर,काठमाण्डौ । कमेडियन अपूर्वक्षितिज सिंहलाई काठमाडौं जिल्ला अदालतले १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएकोे छ । १० मंसिरमा न्यायाधीश...

Read moreDetails

आज कहाँ पर्छ पानी ? के अब जाडो बढ्छ  ?

१२ मंसिर, काठमाण्डौ । पश्चिमी वायुसँगै भारतको राजस्थान आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभावको कारण आज नेपालका केही भूमागमा...

Read moreDetails

चोटैचोट बोकेकी नेहा चौधरीले लेखिन् मर्न बाहेक विकल्प छैन्…

१० मंसिर,काठमाण्डौ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएकै दिन लामो समयदेखि पति र उनको परिवारबाट भोगेको शोषण र...

Read moreDetails

श्रीमान् जीवित हुँदै एकल महिलाको भत्ता लिएपछी……

८ मंसिर, काठमाडौं । श्रीमान् जीवितै हुँदा पनि निधन भएको भन्दै एकल महिलाको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा अख्तियार...

Read moreDetails

कस्तो रहनेछ आजको मौसम ?

८ मंसिर,काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल...

Read moreDetails

आज सुनको भाउ घट्दा चाँदीको बढ्यो

८ मंसिर,काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।अघिल्लो...

Read moreDetails

आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै

३ मंसिर ,काठमाडौं । देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै छ।आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी...

Read moreDetails

राष्ट्रिय झण्डा च्यात्न खोज्ने ११ जना पक्राउ

३ मंसिर, काठमाण्डौ । पर्सामा नेपालको राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जना पक्राउ परेका छन् । पर्सागढी नगरपालिका–९ मा...

Read moreDetails

महान पर्व छठ सुरु, के छ पौराणिक महत्व ?

१ मंसिर, काठमाण्डौ । मिथिलाञ्चल सहित देशभरि नै नियम निष्ठाका साथ चार दिनसम्म मनाइने सूर्य उपासनाको पर्व छठ सुरु भएको...

Read moreDetails

बाँकेको बोरा गोदाममा आगलागी बाट ४० लाखको क्षति

२९ कात्तिक, काठमाडौं । नेपालगञ्जको एक बोरा गोदाममा भीषण आगलागी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित एसके टे«डिङको बोरा गोदाममा...

Read moreDetails

ललितपुरबाट झन्डै १७ लाख रूपैयाँसहित आठ जुवाडे पक्राउ

२९ कात्तिक, काठमाडौं । मंगलबार ललितपुरमा जुवा खेल्ने आठ जनालाई झन्डै १७ लाख रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ।ललितपुर प्रहरी प्रमुख...

Read moreDetails

कस्तो रहनेछ आजको मौसम ?

२८ कार्तिक,काठमाण्डौ । हाल देशको मौसम प्रणालीमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले...

Read moreDetails

कस्तो छ आजको मौसम ? कहाँ कहाँ वर्षा र हिमपातको सम्भावना ?

२७ कार्तिक, काठमाण्डौ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाका अनुसार...

Read moreDetails

पश्चिमी वायुले कहाँ गराउदै छ वर्षा ?

२५ कार्तिक ,काठमाण्डौ । देशको पश्चिमी भू–भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज केही क्षेत्रमा बदली र वर्षा भएको जल...

Read moreDetails

आरती साह प्रकरणमा एसपी बाधक! गृहको हस्तक्षेप

२१ कार्तिक, काठमाण्डौ । धनुषाकी आरती साहको मृत्यु प्रकरणमा लामो समयदेखि न्यायका लागि उनका माइती पक्ष आन्दोलनरत रहेको अवस्थामा गृह...

Read moreDetails

दुर्घटनामा परेको कारमा कस्ले गर्यो आगजनी ?

२० कार्तिक ,विराटनगर । इलामको रोङ गाउँपालिका वपडा नम्बर ३ कोलबुङमा दुर्घटनामा परेको कार जलाएको अवस्थामा भेटिएको छ । गत...

Read moreDetails

अब १४१ राउटेमात्रै बाँकी

१९ कार्तिक,काठमाण्डौ । लोपोन्मुख, फिरन्ते जातीको रूपमा रहेको राउटे समुदायका महामुखिया महिनबहादुर शाहीको निधन भएको छ । दैलेखको गुराँस गाउँपालिकाले...

Read moreDetails

नेपालमा ७ महिनामा ४ रेक्टर माथिका ३६ भूकम्प, कहाँ, कत्रो गयो ?

१९ कार्तिक, काठमाण्डौ । १ वैशाख १० गते म्याग्निच्युडः ४.१ केन्द्रविन्दुः बाजुरा २ वैशाख १४ गते म्याग्निच्युडः ४.९ केन्द्रविन्दुः बाजुरा...

Read moreDetails

पहिलेकै भूकम्पले चर्किएका घरमा सुतेकाहरु उठ्न भ्याएनन्

१८ कार्तिक,काठमाण्डौ । गएरातिको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३३ जना पुगेको छ । नेपाल प्रहरीकाअनुसार जाजरकोटमा ९५ र रुकुम...

Read moreDetails
Page 14 of 376 1 13 14 15 376

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist